कांग्रेसभित्र अर्को ग्राइण्ड डिजाइन ! प्रचण्डको नयाँ तुरुप,ओलीमा छटपटी ! उपेन्द्रको पीट्ठयूमा छुरा !
Вставка
- Опубліковано 7 лип 2024
- कांग्रेसभित्र अर्को ग्राइण्ड डिजाइन ! प्रचण्डको नयाँ तुरुप,ओलीमा छटपटी ! उपेन्द्रको पीट्ठयूमा छुरा ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
च्याउ सरि उम्रिएका दलहरू नसिद्दिए सम्म यस्तै खिचडि हो दुई दलिय सिस्टम र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनि प्रदेश खारेज नगरेसम्म यस्तै हो केही हुनेवाला छैन
यी दलीय खातेहरु लाई सजाय को दायरामा ल्याउन राजा जनता यक हुन जरुरी
ओली जस्तो घटिया पात्र राज्यमा मन्त्री हुनु देशकाे दुर्भाग्य हाे तसर्थ गिरिबन्दु र सर्णाथी काण्ड सिध्धिन्छ अब तसर्थ देशकाे दुर्भाग्य मन्त्री हुने भयो देशमा 😅😅😅😅😅😅😅😅😅
राजिब सर ,नेपाली लम्पटहरुलाई यसरी नै घोचिरहनु पर्छ है ।
🇳🇵🙏भाग्न तयार भए हुन्छ देश लुट्ने जनता बेच्ने सबै देशघातीहरु नालायक नेताहरु
सबै थाहा पाई पाई जे गरे पनि तुलुतुलु हेरेर ताली बजाउने झोले सबै rip 💐💐🇳🇵
चाेर नेताले तलब भत्ता पचाउन बाहेक केही छैन
Desh bigarney janata hun
तेरिमा चोर डाका हो ओलि जि रे अबो लुट्न र आफू जेल पर्ने डरले। पुराना चोर लाई पता साफ नपारे सम्म देस कैले बन्दोइन। हाम्रा छोरा छोरी को नि हाम्रोइ हालत हुन्छ।।
हामी हाम्रा वच्चाकाे कुनै आष्थाविहीन स्वतन्त्र रुपमा अध्यान गराउन उच्च शिक्षाका लागि विदेश पठाउछाै तर नेपालमा पार्टीको लम्पट तस्कर कार्यकर्ता वनाउन शिक्षक देखी विद्यार्थी सम्म लाई लगाई ईस्कुल कलेजलाई राजनीतिको उद्गम स्थल वनाउछाै कुन नेताका सन्तान सरकारी ईस्कुल र अनि नेपालका कलेजमा अध्याान गरेका छन गरिव आत्मनिर्भर वन्न नसकेका गरिव नेपालीले पडने ईस्कुल कलेजमा राम्राे शिक्षा भएन पनि काराउछाै ।
प्रस्तुति त रबिलामिछाने को भन्दा कम छैन तर अब फेरि जनता झुक्किने सम्भावना देख्तिन है !!
संविधान को मर्म बिपरित फलाक्ने अधिकार तिमी मिडियाकर्मीलाई पनि छैन! सङ्घियता सहितको संविधान को लागि हजारौं जनताले बलिदान दिएकाछन! हो नेताहरुको गलत कार्यको लागि खबरदारी गर्नुपर्छ, संविधान को पालना गर्न झकझकाउनुपर्छ! सुशासन पक्षमा र भ्रष्टाचार को विरुद्धमा खबरदारी गर्नुपर्छ! प्रदेशलाई अधिकार दिइनुपर्छ, केन्द्रले हस्तक्षेप गर्न मिल्दैन!केन्द्रको सत्ता समीकरण ले प्रदेशलाई प्रभावित पार्न हुसैन भनेर पो खबरदारी गर्ने हो त मिडियाले! उल्टै सङ्घियता को विरुद्धमा पो बोलिरहेको छ त?साच्चै भन्नुपर्दा नेपालमा संघियताको सफल कार्यान्वयन भएको नै छैन! प्रदेशलाई संविधान प्रदत्त अधिकार नै दिईएको छैन!
नेपाल को रास्ट्रपति गु तीन दल का तीन टाउके गु अनि नेपाल का अल भेडे जन्ता झन गु अनि भुत्रो हुन्छ अझै 100 साल सम गु खाउ भेडे गु जन्ता तिमारु ले भस्त खाको होइन गु खाको हो सदै जुन दिन भात खान्छौ तो दिन देश ले बल निकास पाउछ गु जन्ता हो ?
K vaneko vai aaba huda huda janta दोषी 😢 सहकारीको paisa aasle pani paaya xa
RAJIV SIR 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
राजा आउ देस बचाउ
खोइ भिडियो आउँदन के भयो
Rogi neta janmaune yinai raiti hun, aani dukha napaye kasle paunchha...
Yo Parti Ko Aasha Parti Ani Dalko KUnai Bharosa chhaina त्यो किन् Jantale Nabuǰya
Sabaile aa aafno kam sahi tarikale garnuparyo or garunu paryo
Haina hami Nepali janta haru kaile samma neta vanauda haru ko manpari sahera basne hau naya Nepal ko lagi apo kehi garnu paro sabai milera
देसैभरिका जनताले 84 मा भोट हैन भाटा हान्ने कार्यक्रम गरौ अनिमात्र राजनीति सुध्रिन्छ नत्र राजनीति लुटिखाने बाटो बन्छ?
हाम्रो देशमा पुरानो भष्ट्रचारी पार्टी ले भित्र भित्रै देश खोक्रो बनाइ सक्यो तर जनता भनि मासु भात बिक्छ
yo jaggu prasad regmi ko ho yar yeslai kasaile podcast ma bolaye ra kura sundeu yar🙏🙏🙏😂
🙏🙏🙏🙏🙏🙏🙏
politics is a dirty game
Kangresh ra amaly lai satta dinu vanda ramro raja liyawnu nay good ho
Janatale kasari bolne police uniharuko gunda uniharuko karmachari uniharuko aadalat uniharuko,janatako boli news 24 le boldinuhola
Tai vayra ta 84 ma kangresh ra amaly maw badi lai bay bay garnu parxa sankhua sava basi
Timi vanda. Priya darling ekvdin Malai karayam chalayauna deu mulala dubiysya hidaldinxinxinxu please bujnusas la la
Aba Sere ka Buda Budi ra oli Milera Desh banauchan America , Australia, Japan Jasto Bikashit Banauchan , yeni harulai desh ko sarai chinta cha Desh lai Samriddha banauna sarai huthuti cha , thapadi pita sathi haru side ma basera , india ko rail ma thapadi mardai paisa magnq ayeka jastai garera thapadi pita , yeni haruko bhasan ma hooting lagau , desh le yehi mageko cha,
Balen , Rabi. Haru jasta ko k kam
Desh lai Sereko buda budi ra oil jasta ko khacho cha Deshlai yeni haruko kami cha
Yoprachandelai bujauda bujdain ki ki yojangali jnwarjastaibhykox ysko patiler yskobudhile yobela jibnma yugauyug rachne mahatma gandhi bhyr basnpaune belaho xoromoro arumorda jantale khusi bandekobelalahoyo timro bududi xr garnmanxbhne ailesamm htyarako aaropx morepxipni khraniliyr karbhigarxan yobujirakhehunx timle aafno etihas rachnmanxabhne yobelaho abtimro budile bhat khanxki gukhanx abthahunx