बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता

Поділитися
Вставка
  • Опубліковано 10 чер 2024
  • बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 458

  • @gopalkhatiwada8465
    @gopalkhatiwada8465 Місяць тому +97

    जाे चाेर उसकै ठूलाे स्वर।।।अझ ठुलाे कुरा।।। अब पनि एमाले काँग्रेस माअाे वालाहरूका पछि कुद्नु देशका प्रति घाेर अपमान र गद्दारी हाे।।त्यसैले नेपाली जनता सचेत बनाैं।।अन्धाेभक्त नबनाैं।।।

    • @ajaysah1226
      @ajaysah1226 18 днів тому +1

      😊😊😊😊

    • @KhadgaLungeli-o2u
      @KhadgaLungeli-o2u 15 днів тому

      Ab ko ko pm

    • @manishrai1280
      @manishrai1280 14 днів тому

      केपि भ्रष्टाचार हो बालेन देशको रक्षक हो जय बालेन

    • @DineshSoni-qx8ti
      @DineshSoni-qx8ti 6 днів тому

      😊​@@KhadgaLungeli-o2u

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x Місяць тому +48

    पटकपटक प्रधानमन्त्री त भयेउ ओलि तर तिमी भन्दा सयौं गुणा दक्ष पढा लेखा र दुर दर्सि ब्याक्तित्व हो बालेन !

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому +1

      बलेन साहा मेयरमा अऊनु भन्दा पहीले जुग निमर्दै पटकपटक मन्त्री चुन्न हतर हतर बिकास देखाउन बलेन साहाँ पतरपतर

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому +1

      एमालेले गरेको भन्छा केबनायो एमले ले कबडी थुपरेर धुलो उडएर जुगको धुलो झर्दै बस्ने नेत हरु मेयर बलेन साहाँले धुलोर कबाडी लाई सुन्दर बनाउनु खोत्दा धुलो ले दरी पनि कलो भएको थियो होला अबत पचण्डे र केबी बाको दरी पनि सेतो हुने भयो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому

      रिस डहा भयो धुलोले पचण्डे बाको र केबी बाको दरी धुलो ले कलो भएको थियो होला आब सेतो साफ हुने भयो हरियो रुख लाई आगो सल्काएर सल्किन्छ जुटो लाई डकीन्छ सत्य लाई कहिले डाक्न सक्दैनन । मेयर बलेन सहाले आटो खानी मुख्मा मटो मेटाऊनु भयो । आब जन्तहरुको मुख पनि सेतो हुने भयो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому

      राम्रो लाई राम्रै कमेन गर्ने हो हामी तपाई ले जसरी राम्रो लाई नम्रो नम्रो लाई राम्रो कमेन गर्ने बनिनै छैना

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому

      राच निती माथी ठुलो प्रभाप पर्दै न भनेर बलेनले बुच्ना सकेको छैनन भनेको बलेन साह लाई यो उल्टो प्रस्न हो । भनेर बुच्नु

  • @alsonsharma1941
    @alsonsharma1941 Місяць тому +32

    एमाले नै यो देश का प्रमुख धमिरा

  • @BulalGurung
    @BulalGurung 23 дні тому +3

    योगेश भट्टराई ज्यू अनि यतिको त गर्नु परिहाल्यो नि भने तिमीहरुले यत्रो वर्षसम्म भ्रष्टाचार गरेर खाएको चाहिँ कहाँ कता गयो

  • @ManojKumarTamang
    @ManojKumarTamang Місяць тому +4

    ओली।जस्तो घातक यो देशमा कुनै नेता। देखेन विकास तिर होइन खाली विनाशतिर मात्र लाग्ने अलिकति पनि विकास होस् भन्ने उहाँको।मनमा छँदै छैन
    खाली।नेपाली जनताले।दुःख पाओस् विनाश होस् भन्ने उहाँको चाहना छ

  • @dambarbasnet127
    @dambarbasnet127 Місяць тому +29

    लुटेरा समूहका नाइके हुन केपी

  • @naginasah6693
    @naginasah6693 23 дні тому +4

    बालेन भनेको हनुमानजी हो 🇳🇵🚩 लंका विनाश चाँडै कले गर्ने आमा नेपाल बालेन हिन्दू अधिराज्य नेपाल धन्यवाद तपाईँको

  • @mahadevsharma4793
    @mahadevsharma4793 Місяць тому +16

    ओलिको बोलि नै ठिक छैन , एउटा महानगर को मेयर सँग ओलि पौठेजोरी खेल्नु आवश्यकता छैन ।

  • @jawansinghtamang
    @jawansinghtamang Місяць тому +29

    अब देशको हजारौ भ्रस्टाचारको सेटिंग मिलाउने सर्बोच्च अखडामा पनि डोजर हान्नु पर्छ तब रास्ट्र बन्छ

    • @kristhspa6314
      @kristhspa6314 Місяць тому

      न्याय कानुनले हैन दलको भाग र सेटिङमा चल्छ ।कंक्रा चोर लाई हात कडी लाग्छ देश च‍र सिरोहिया लाई आयस महलमन राखिन्छ गर न कति गर्लास नाटक

    • @BalBahadurKhatri-yd7ee
      @BalBahadurKhatri-yd7ee 25 днів тому

      À77​@@kristhspa6314

    • @ChandraBahadurBasnet-rb4wf
      @ChandraBahadurBasnet-rb4wf 21 день тому

      Bybyvubyby​@@kristhspa6314

  • @narayantripathee3894
    @narayantripathee3894 Місяць тому +16

    नैतिककाे भारी बाेकेकाे महान ब्यक्तिका सत्रु भने धेरै हुन्छन् तर तिनले नैतिकवान मानिसलाई छुन भने सक्दैनन्।त्यसैले मान्छेको नैतिक भन्दा ठूलो अरू केही छैन।

  • @punyasubedi1400
    @punyasubedi1400 Місяць тому +36

    भ्रष्ट ओलि सङ्गै कार्यकर्ता सति जाने हो भने एमाले को पतन निश्चित छ !! भ्रष्टको बचाउ गर्न कार्यकर्ता दास बन्नु हुन्न !!

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi Місяць тому +14

    होला होला योगेश जि सबै खोलाको भित्तामा सुकुम्बासी पनि हामिले नै ल्याएर राखेको हो चाहिँ किन नभन्ने.....

  • @lalbabuyadav4167
    @lalbabuyadav4167 Місяць тому +18

    रवि जि गिरिबन्दु फाइल खोलनुस।

  • @phanindrakattel5682
    @phanindrakattel5682 Місяць тому +17

    ढंग नभएकाे ओलि बढाे लट्याङराे याेगेसे चाेर

  • @bikrammahato3061
    @bikrammahato3061 Місяць тому +15

    गतिलो नेता भए पो राम्रो comment लेख्छन ।

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 Місяць тому +13

    अब राम्रो बालेन भने ओलि भ्रस्ट अर्काको मा गोठाला बसेर राज्निती गरि भ्रस्टचार गरि अकुत सम्पती कमाउने ओलिलाइ कसरी सहि भनु।

  • @nischalchhetry3890
    @nischalchhetry3890 Місяць тому +9

    ई बुडा नेता को कामै छईन मात्र देस को ढुकुटी सक्नु को सेबा केहि काम छईन 84 मा ई सबै बुडा भशटचार हरु लाई बडारनु प्रछ

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x Місяць тому +8

    ओलि जतिसुकै भुकुन बालेनकाे एक राैं झार्दैन 2:09 ओलि भ्रष्टाचारि बालेन बिकाश र देश प्रेमि अरिगाल लाई जनताले गाेलामा रांकाे लाँउन शक्छन् महेश बस्नेत काे गति हाेला जनताकाे हितैषि बालेन लाई नहेप माहाँकाली बेचुवा हाे।

  • @TejkumarNepali-ng7wg
    @TejkumarNepali-ng7wg 24 дні тому +4

    तिमिहरु सबै चोर हरु मनिसको औकात तुलना गर्ने यो देसको सम्पती सक्ने नियात भयका नेताको नेटो कटाउनु जरुरी छ

  • @somai1380
    @somai1380 23 дні тому +4

    के पि ओलि भनेको नेपालको चोर गुन्ड भ्रष्टाचारी लाई जोगाउने नैकेहो यस्ता एमाले काङ्ग्रेस माओवादी पतिलाई पत्ताशव गर्नुपर्छ नेपाली जनताले २०८४ मा जय बालेन साह ।

  • @kulbahadurkunwar3049
    @kulbahadurkunwar3049 Місяць тому +4

    बालेन सङ जोस्ले पौठेजोडी खेल्न खोज्छ उहीँ मान्छे जलेर जान सक्छ ❤❤❤

  • @PunamAdhikari-bv7gq
    @PunamAdhikari-bv7gq Місяць тому +6

    प्रमाण भएको भए ।अलातमा उजुरि हल्लादा उजुरी दिनु ठिक हाेइन र जस्तोसुकै आरोप लगायार हुँदैन

  • @chandrasubba3813
    @chandrasubba3813 21 день тому +1

    Mayor Balen Shah shaib babu ma hamro desh Nepal 🇳🇵ko sabei rastra premi janta haru ra desh ra rastra ko khater naiteita ko khani uhama cha,so Mayor Balen Shah shaib babu great,brave, honestly and right person.Sabei janta haru le sath ma sath dinu parcha sadei.Sadei hami uhama safalta,subha kamana ra subha ashribhade deranchou ra subha namaskar cha sada.Sadei agei bhari rahanu shaib babu hi.

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +5

    योओलिले नयेमालेले बालेन्साहाको येऊटो भुत्लोपनिऊँषल्नसक्दैन बालेनसाहासित सिङ्गोनेपालिजन्ताछन्होलाओलिसित घुस्यावकिलर न्यायाँधिसचोरतरकेहिलाग्दैन

  • @NadaRawat
    @NadaRawat 18 днів тому +1

    दाँत झरेको बूढो बाघले जवानी बाघ सँग जुधेर सम्भब छैन हो नेपाली यृबा साथिहरु

  • @khadgaparsadbaral2016
    @khadgaparsadbaral2016 Місяць тому +2

    मेयर बालेन शाह ज्यू यी बयाे बृद् फटाह ,लुच्छा ,दुनियाँ हामी साेझा सिदा गाउँ ले जनता लाई अति दुख दिएर बडाे नेता भईटाेपलेकाे हामी नै भाेट दिएर जिताएकाे तर उसले अरबाै ,खरबाै पैसा बिदेशी लगानी गरेको छ ।दमक काे चिया बगान अाफ्नाे कब्जा मा राखेको हुनाले साे बारेमा बालेन शाह ज्यू (मेयर ) र गृह मन्त्री रबि ज्यू हजुर हरू सह कार्य गरि ,एक जुट भई अाेली (के पी) काे कालाे कर्तुतकने पर्दा फास गर्नुस् एकदम चलाख पूर्ण तरिकाले के पी अाफ्नाे कर्तुत लुकाउन जे जस्तो रूप बदल्न सकछ। हाशियारी पूर्ण कदम चाल्नु हाेस् ।हजुर हरूकाे साथमा हामी जनता छाै जय घन्टी ❤❤जय घन्टी ।

  • @puskarranabhat2468
    @puskarranabhat2468 5 днів тому

    बालेनको साथमा नेपालि जनता छन अब देखि देस द्रोही लुटेरा चोर भस्टाचारी पार्टीका नेता हरुलाई साथ दिनेछैनन जय हो बालेन सर

  • @gitaadhikari2283
    @gitaadhikari2283 Місяць тому +2

    योगेसजी तपाईका पालामा भएका नितिगत निर्णय पनि भन्नुस न।

  • @dambergurung6235
    @dambergurung6235 Місяць тому +1

    चोर जतिनै बाठो किन। नहोस तर एउटा न एउटा चिन्ह चाहि छोडेकै हुन्छ। वोलि तेस्तै तेस्तै हो। हेर यो केटा वोलिको छत्र छायामा बसेर नचाहिदो कुरा उकालेको। कस्ले के गर्यो जन्तालाइ रामररि थाहा छ।

  • @khempun4212
    @khempun4212 Місяць тому +1

    बालेनले गरेको रचनात्मक कार्यलाई आम जनताको समर्थन र सहयोग गरेको देखे पछि लम्पसारवादी नेतागणलाई खब पार्टीको सत्यनास नै हुने भन्ने लागेर खुजुली लागेको लुते झै भएका देखिन्छन ।

  • @tarabantawarai4340
    @tarabantawarai4340 Місяць тому +1

    कामगर्ने मान्छे लाइ कम नगर्न दिन्छन र खान पल्केका नेताहरु पाटोको नेता हरु लेउचाल्न मात्र जानेको रछ बाले को काम देखर जलिरहेका छन

  • @user-nc4bp8cd1e
    @user-nc4bp8cd1e Місяць тому

    जय नेपाल जय बालेन

  • @bhikhariray197
    @bhikhariray197 22 дні тому

    Manniye bishwa prkash jiu ko bhanai bhut ramro jay nepal

  • @lilapaudyal8469
    @lilapaudyal8469 Місяць тому +2

    May God bless to Balen shah.!

  • @user-zt7hc9sx1h
    @user-zt7hc9sx1h 26 днів тому

    Jay blean 🙏🙏🙏🙏

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 19 днів тому

    बालेन शाह लाई शाथ र सपोट गर्छौ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep Місяць тому +2

    गृहिबन्धु+सहकारि तै चुप मै चुप

  • @boharan1234
    @boharan1234 16 днів тому

    1000000000000 right answer balen sir ji Nepal pradhanmantri king balen sir ji

  • @IndrakantMishra-wp4tu
    @IndrakantMishra-wp4tu Місяць тому +1

    बालेन जिन्दावाद

  • @GobindKharel-n7s
    @GobindKharel-n7s День тому

    बालेन जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @himlalathapamagar1685
    @himlalathapamagar1685 Місяць тому +1

    २०७९ असोज मा पोखरामा दिएको सवारी चालक पत्रसम्म आएको छैन ।

  • @tikaramgiri6872
    @tikaramgiri6872 Місяць тому

    साँच्चै देश बन्छ भने म सँग भएकाे 10/20 लाख देशकाे लागि सुम्पिन्छु जयनेपाल

  • @sureshsapkota7052
    @sureshsapkota7052 Місяць тому

    के गर्ने बालेन सर मुटु दरो गरेर अगाडि बड हामी छौ,

  • @krishnapaudel313
    @krishnapaudel313 7 днів тому

    रुख् बुढो भए बाटो छेक्छ मानिस् बुढो भएपछि न्युखोज्छ

  • @ManojKumarTamang
    @ManojKumarTamang Місяць тому +1

    ओली बाले नेपालमा भीमटर बनाउँछ।कति ठाउँमा खोलानालामा पुल बाटो बनाउनुपर्ने छ जनताले दुःख पाएको छ तर उहाँलाई पर्व छैन फोकटमा पैसा खर्च गरेर भीमटर बनाउन पाए पुग्यो

  • @ishwarkantjha2077
    @ishwarkantjha2077 27 днів тому

    खोला छेउका सार्वजनिक जग्गा मा सुकुम्बासी को नाम मा घर बनाएर बस्ने लाई काठमाडौं मै बस्नुपर्ने जरुरी हो ओली लाई सोध्नु पर्छ।

  • @bishnukarki4275
    @bishnukarki4275 20 днів тому

    राजनिति गरेर होईना एउटा मान्छे मारेर जेल बसेकोलाई पो देस बिकासको थाह हुन्छ

  • @labdevpant
    @labdevpant 17 днів тому

    Good belan sir

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o Місяць тому +1

    २६ बर्श के गरेउ सुकुम्बासी ल्याउने को रिङ्ग रोड को के दसा छ

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 22 дні тому

    नेपाल अब दाे श्रो पृथ्वीनारायण शाह जन्म फि दैन।

  • @gitapokhrel7256
    @gitapokhrel7256 8 днів тому

    य जनता हो अब त बुझौ ईबुडा खाडाले युवा उस्कायका हुन अब त बुझौ न है

  • @ramharidhakal850
    @ramharidhakal850 Місяць тому +1

    जब उपमेयरज्यु जस्तो बिद्वान लोकपृय नेत्री सहयोग र समर्थन गरि रहनु भएकोछ भने अरुले बिपरित जाने किनः?।फेरि अत्यधिक जनताको समर्थन पाएका छनर ने का को पनि समर्थन प्राप्त छ।तसर्थ परराष्ट्र संम नाम चलेकाे नेता ले ए उटा नगर को नेतासँग अलमलिनु अल्झीनु सुहाउँदैन होला।अब मकेभनु जे भयो राम्रो भएन।
    हाम्रो समझ मा।

  • @bhalakajirai5635
    @bhalakajirai5635 Місяць тому

    आफुले गर्नु नसक्ने बल्लतल्ल येउटा युवा जोस जागर सन्ङ्ग काम र बिकाश गरेर बालेन ले देखायो यो भ्रस्टाचार गर्नु न पायर बालेन लाइ दोस सारा जन्ताले बालेन लाइ अगडि बढाउनु पर्छ अब जय बालेन

  • @bingurung9928
    @bingurung9928 Місяць тому +1

    Balen Mayer ko No Galti jati gare ,Amale le Galti cha.
    Griya Binto ko Kanta le Oli ji ko
    Galti cha. Iti Oli ji ko Griya Bintu Ko galti chaina Sai huncha. Natra Oli ji harcha.
    Balen ,Roll & Low lai Flow off
    Gare ra kam gare ko cha No
    Galti Balen ko. 100% Right.
    Badai cha Balen ji.
    ❤❣👍👍🙏🙏👍👍❣❤

  • @sureshpaudel1198
    @sureshpaudel1198 Місяць тому

    आेलिभन्दा बालेन पाउरफुल् नेताहुन् किनकि वलिपाटिकाे अदक्क्ष्य मात्रहाे तरबालेन्चै माहानगरकाे जननिर्बाचितहुन्

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f Місяць тому

    जेल प्रबेश गर्दा को बिबरण को ग्रेडिङ्ग गर्नु पर्ने भयो। को कस्ले कुन चिट लिएर प्रबेस गरे।

  • @ansotimagar7172
    @ansotimagar7172 Місяць тому

    बालेन शाह जे गरेकोछ साह्रै राम्रो गरेछ तिमीहरु हिजै देखि खाईपाई गरेरआयको मुखोको गाँस जानेभयो भनेर दरले बालेन लाई बिना अर्थको दोषलगाई रहेकोछ तिम्रा कुरो सबेेजनताले बुझिसके अब।

  • @GangabahadurKhatri
    @GangabahadurKhatri Місяць тому

    अध्यक्ष ज्यू आफ्नु पाटिका कार्य कर्ता होइनन बारेन र हाम्रा होनहार राषटपेरेमि नेताभिम रावललाइ पेले जस्तो हुदैन बारेन लाइ🙏

  • @BedkumariSapkota
    @BedkumariSapkota Місяць тому

    चोर हरुले पैसा दिन्छु भन्छ ।

  • @ArpanSunchuari
    @ArpanSunchuari 15 днів тому

    ओली सरकार मुर्दाबाद बालेन साह जिन्दाबाद जय बालेन जय नेपाल

  • @dharmabhat4386
    @dharmabhat4386 19 днів тому

    पार्टीको पक्षमा उभिने कि , देशको ?

  • @bhanukadel305
    @bhanukadel305 23 дні тому

    Sahi. Ho. Yo. Sarkarko kamjoriho. Sarkar. Sakiy. Navaykarn. Ho. Hajur.

  • @bagdalpoudel7
    @bagdalpoudel7 Місяць тому

    बालेनले एकदम ठीक गरेका छन् तपाई हरुका नेताले कती बर्ष सासन गरे उपलब्धि जनतालाई के दिय जन्तालाई अझ बालेन लाई खेदोखन्ने तीमीहरू भर्स्टाचार गर्न नपायर बहुलायछौ

  • @user-li6uu9zp2n
    @user-li6uu9zp2n Місяць тому

    वलि देखि गाउँ का झोलेकार्यकर्ता सम्म छानबिन गर्नेहो भने सबभन्दा धेरै भ्रष्टाचार एमालेमा भेतिन्छन काङ्रेशका नेताले झोलेलाइ खान दियको देखिन्न

  • @user-sb7vj5tx2y
    @user-sb7vj5tx2y Місяць тому

    मैं शिव का हूं शिव मेरे हैं

  • @tikaramgiri6872
    @tikaramgiri6872 Місяць тому

    जेल त फटहाकाे लागि मात्र हाेला भन्छु म त्रर हैन रैछ जेल बस्नु भनेकाे मन्त्री बन्नु रैछ😁😁

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 Місяць тому

    कसैले हतियार दियो भने म ठोक्न तयार छु ओलि सेरे लगाएत अन्य भ्रष्टाचारि लाई

  • @JeebanBaskota
    @JeebanBaskota Місяць тому

    Jay balan jay kathamandu ma nager palika

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Місяць тому

    वलि,को,बोलि,कसले,कमेनड,गरछ,अब,भने,वलि, मन्त्री,भयो,भने,नेपाल,देस,,,माडे,को,हातमा, हुन्छ,,जय,बालेन,शाह,❤❤❤❤❤

  • @chetprasad2643
    @chetprasad2643 Місяць тому

    बालेन जति छिटो आगो हुन्छन भने
    खरानी पनि छिटै बन्ने सुत्रले देखायको छ
    बालेन एउटा जङली बादर सहर झुकियर छिरे जस्तो झुकियर सहर छिरेछन भने
    बाहिरीन पनि समय पर्खिन सक्नु पर्छ

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Місяць тому

    रबि जि इनिबुढा भरष्टचारिहरुनेताहरुका छिट्टैफाइल खाेल्नुहाेस र कार्बाहिअगाडि बढाउनुहाेस ईनिहरुका पुच्छर नबन्नु हाेला तपाइकाे भबिस्य राम्राे छ

  • @KashiMaharjan
    @KashiMaharjan 22 дні тому

    Good

  • @RamTilung
    @RamTilung Місяць тому +1

    Yo rajniti ati vhayo hoina ra?

  • @SarojGautam-l1j
    @SarojGautam-l1j 12 днів тому

    देश सिध्याउने घुस्या खानुपर्नेमा देश बनाउन लागेसीकेको राम्रो हुन्थ्यो

  • @user-hs8kt5or1k
    @user-hs8kt5or1k Місяць тому

    देशमा बिकाश गर्ने जोकोहिलाइ सम्मान गरेर बोल्न सिकन ए मालेका नेताहो तिमिहरु के गरेर देखाइस कस्ले पताउछ तिमिहरुलाइ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому

    कमसेकम आफूलाई हात्ती अथवा सिंह भनेको भए पनि ठीकै हुने थियो ।उहाँले आफूलाई भैंसी पाे ठान्नु भएछ!

  • @TulsiShahi-zi9rw
    @TulsiShahi-zi9rw 12 днів тому

    घुया छोल्ने प्रधानमंत्री ओली
    देश मा काम गर्दा जलिरहेको छ
    यस्तो लाई प्रधानमंत्री हामी जन्ताले प्रधानमंत्री मान्ने कस्तो गोरु जन्ता हो हामी ओली भनेको देश धोरही हो

  • @tikaramgiri6872
    @tikaramgiri6872 Місяць тому

    साँचीकै देश बनाउने हाे निस्वार्थ लाग्नु पर्याे

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 Місяць тому

    माखो मारृनौ ईजतभय मेहरले गरेको।काममा कोट्टायर नसुङे हुन्थीयो।

  • @VolaRakal-nv4on
    @VolaRakal-nv4on 9 годин тому

    ओलि चाेरले अरुलाई चाेर भन्दैछ 😊❤

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 Місяць тому +4

    सामाजिक सम्रचना भ्रस्त बनाउने नै यी एमाले र काङ्ग्रेस दल हुन यसमा कुनै दुइमत छैन।जे गरे बालेनले ठिक गरे यो बिसयमा मेरो सहमत।

  • @sitathapa33
    @sitathapa33 Місяць тому

    ओलिको सम्रीध नेपाल् सुखि नेपाली के यहीँ हो ?एउटा् मेयर बालेनले राम्रो काम गरेर देखाउदा चौतर्फी घेरा बन्दी यस्ताले देश बनाउछ ?यो योगेश ले बतासे समुह हुलेर कति भ्रष्टाचार गरीस बोल्न लाज पनि लाग्दैन यी भ्रष्टाचारे लाई जनतालाई कति झुक्याउछौ

  • @laxmibaltamang3004
    @laxmibaltamang3004 11 днів тому

    जो चोर उसकै को ठूलो स्वर ।। एमाले तो उखान ठुके

  • @dilkumari-ub5rb
    @dilkumari-ub5rb Місяць тому

    तिम्ररा बाऊ का पैसा जति चाईको दीन्छौ

  • @rajbaraily1918
    @rajbaraily1918 24 дні тому

    बालेन शाह जिन्दावाद

  • @balramchhetri8829
    @balramchhetri8829 Місяць тому

    यो ओली देशको नम्बर १ फटाहा हो

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o Місяць тому

    ३४ बर्स के गरेउ २ पटक पियम भयौ तिमिले गरेको काम निर्जन बस्तिमा टावर बनायौ त्यो नि कुनै अर्थ छैन

  • @giriprasadale9526
    @giriprasadale9526 Місяць тому

    नेकपा एमालेका अध्यक्ष के पि ओलि र नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउबाले नेपाल र नेपालीहरुलाई चुसेर सुकाउने नै भएको स्पष्ट बुझिन्छ ।

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh Місяць тому +1

    बालेन का गय दिन

  • @NavarajPokhrel-pu3mh
    @NavarajPokhrel-pu3mh Місяць тому

    सरकारी जगा मा आफ्ना कार्य कर्ता राखौ चाहि किन नभनेको

  • @SagarLibang
    @SagarLibang Місяць тому

    यो योगेश को पनि काम छैन हो कस्ले के काम गरेको छ जनताले मुल्यांकन गरिहेछ

  • @bhojshahi2074
    @bhojshahi2074 Місяць тому

    सरकारी जगा हडपेर खायको थाहाछैन ये डेमोक्रेटिक नभन तीमी हरु को लागी आको हो

  • @tikakarki6838
    @tikakarki6838 Місяць тому

    जय बालेन को जय होस् ❤❤❤

  • @kisanrai8226
    @kisanrai8226 Місяць тому

    बालेन साहको जयहोस।

  • @user-gc3tj5bu4n
    @user-gc3tj5bu4n Місяць тому

    मन्नेय योगेस्जी Baa ko jhola ko बोक्स नगर्नुस तपाईंको hight.घत न सक्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +1

    ओलिआफुत आजहोकिभोलिहो आर्येघाटजानितेहिभयेर आफुसितसबैलाईलग्नलाछ माथिपनियेमालेकोपाटिषोल्नपर्योहोलानि येमराजलाईपनियेमालेबनाऊनिभयो ओलिले

  • @sunilbisi3909
    @sunilbisi3909 Місяць тому

    good

  • @tilakkarki2729
    @tilakkarki2729 Місяць тому +1

    Yo China hoina uttar Korea pani hoina yo nepal ho giribandhu oli

  • @bambahadurraya9621
    @bambahadurraya9621 Місяць тому

    तीन महिना काड्दा सत प्रतिसत फाइन हान्ने 2080/03/22 मा बिल काड्दा पनि नआउने के हाे सरकार

  • @tikatiwari3528
    @tikatiwari3528 Місяць тому

    बिद्यासन्दर ले कतीझीग्गामारेथ्यो र।।