मोरङमा बिबाह गरेको ५ महिना मै श्रीमती पत्र छोडेर फरार, धोका भयो भन्दै श्रीमान मिडियामा ।

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ •

  • @rajumazakoti953
    @rajumazakoti953 2 роки тому +47

    केटो सोझो सत्य लाग्यो

  • @basuamagar9450
    @basuamagar9450 2 роки тому +16

    किशोर जी🙏🙏यो भाई लाई जसरी हुन्छ न्याय दिलाउन साथ सपोट दीनु होला!

  • @amartajpuria6772
    @amartajpuria6772 2 роки тому +16

    Kishor sir 🙏केटाकाे कुरा सुन्दा र बुझ्दा उस्ले झुटाे बाेले जस्तो लाग्दैन। यसमा केटी कै दाेस छ जस्तो लाग्छ। किनकि कसैसङ्ग जवरजस्ति बिवाह हुदैन। त्यसैले सत्य तथ्य पता लाउनलाई केटिलाई खाेजेर मिडियामा ल्याउनु पर्छ। kishor sir यो केसबाट तपाईंलाई चाडै सफलता मिलाेस best of luck❤️

  • @bhimkami9068
    @bhimkami9068 2 роки тому +2

    झापा र मोराङमा मात्र हुन्छ त येस्तो किशोर सर 😂🤣🤣🤣

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +17

    यो केटीले यस्तो पत्र लेख्नु सरासर गलत हो । बस्न मन थिएन भने किन बिहा गरिस ? लोग्नेलाई त भनेर लेख्ने पातकि आइमाई हो ।केटी र माइतीको धेरै गल्ती छ ।

  • @lindagurung7112
    @lindagurung7112 2 роки тому +22

    बुढा चाहै एकदाम साेझाे रहेछ ❤️

  • @manjusapkota7719
    @manjusapkota7719 2 роки тому +6

    यो भाइ धेरै सोझो रैछ 10 बर्ष फरक उमेर को केटी सग पनि जीवन बित्छ भनेर ल्ताउनु नै गल्ती भयो भाइ

    • @taratamang7365
      @taratamang7365 2 роки тому +3

      हामी १५ बर्ष फरक हुदा चाहिँ केही भएन जाथी अरुसङ लागेपछि उमेर मिले पनि यस्तै हो

    • @bkofficial3893
      @bkofficial3893 2 роки тому

      Ktiko kuro nasuni kehi vanna sakinna

    • @basuamagar9450
      @basuamagar9450 2 роки тому

      @@taratamang7365 सही कुरा Sis👍👍

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +1

    चरित्र हिन महीला ले आफ्नो औकात देखाइ सकि,यसलाई पनी दश लाख चाहियको होला,
    डिभोर्स नै दियको बेस्ट ।

  • @urmilasundhas1392
    @urmilasundhas1392 2 роки тому +58

    बिहे गर्न बेला चाई के मुख मा भोटे ताला लाग्छ कि केहो 😏😏 अरुको जिन्दगि बिगार्ने

  • @herodeven4114
    @herodeven4114 2 роки тому +5

    ठोकाइ पुगेन ठोकाइ

  • @rojirai3665
    @rojirai3665 2 роки тому +7

    किसोर दाइको पछाडि को पहेलो फुल कति हेर्नू होउ जहिले भाग्ने भन्दा केही आएन

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +21

    जबर्जस्ति पनि बिहा हुन्छ र ? बिहा गरेर बस्ने अनि जबर्जस्ति गरेर बिहा गर्‍यो भनेर हुन्छ र ?

  • @girisha1009
    @girisha1009 2 роки тому +27

    काेई महिला बिगि्रएको छन
    काेई पुरुस बिगि्रएको छन्
    अनि जिन्दगीमा दामादाेल भाकाे छ

  • @sarojsah4994
    @sarojsah4994 2 роки тому

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo kesh pani salf hos yo keti thik xaina vete pani suikar nagarnu hola dai yo Aaimai fataha nai ho jastai lagxa keto chai sojo nai ho ?

  • @pabitrarai6783
    @pabitrarai6783 Рік тому

    केटीको कुरो सुन्न मन लाग्यो मलाई चै।दाल मे कुच काला हे।good luck man

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 2 роки тому +6

    कस्तो केटि हो बिहे भएर आएको ५ महिना सम्म सगै बसेर अहिले मन नपरे पछि जबर्जस्ति केस मा जाकिदिन्छु रे ? अनि मन नपरेको बुढो भए फेरि किन उस्को सामान सम्पत्ति चै लिएर जानु ?

  • @renutamang2509
    @renutamang2509 2 роки тому +1

    बिचरा भै बिजोग बनाउने लाई राम्रो गति चै हुदैन है बिचरा भाइ दिन भरी कपडा सिलाइमा बेस्त हुन्छ के गति देखा को होला यो आईमाई ले 😡😡😡😡😡😡😡😡😡😡😡

  • @sarmilatamang5932
    @sarmilatamang5932 2 роки тому

    😂होईन यो नेपाल मा मात्र किन यस्तो हुन्छ 🤔खाली अरुको बुडि भाग्ने भगाउने 🤔😁

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 роки тому +6

    होइन जति पनि श्रीमान् हराउने ,श्रीमती हराउने ,मान्छे काट्ने ,कुट्पिट गर्ने हरेक नराम्रो ,अमानविय कार्य जे जति हुन्छ ९९% घटना पुर्ब तिर कै जिल्लाहरुमा घट्छ यो किन त्यस्तो घटना घट्छ?

  • @luckygurung5174
    @luckygurung5174 2 роки тому +13

    I’m waiting for japan and my favorite channel Yuwa mann Nepal 🇳🇵🇯🇵🥰🙏

  • @dbkhadka7566
    @dbkhadka7566 2 роки тому

    बिचरा यो दाइ लाई जसरी नि न्याय होस कति सोझो रैछ्न

  • @krishnajoshi2351
    @krishnajoshi2351 2 роки тому +2

    सरम न भयकि नकचरी यसलाई छोड्नु हुँदैन

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 2 роки тому +2

    किशोर सर को हात मा परेपछि कुनै संख्या छैन काम छिटो बन्छ हेर्दै गर्नु है

  • @sapunagurung9661
    @sapunagurung9661 2 роки тому

    केटाले हाेस या केटिले हाेस बिहे गर्नु भन्दा पहिले सबै कुरा किलेर गरेर बिहे गर्नु अरु जिन्दगी संग खेलबाड नगरौं

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 роки тому +2

    कता जान्छन हो अाज भाेलि खालि अार्काकाे श्रीमती हरु मात्र हराउन्छ नेपालमा जहाँ भए पनि देउनु पर्छ

  • @rajankanxo6894
    @rajankanxo6894 2 роки тому +2

    उमेर को कारण ले नि सम्बन्ध बिगृन सक्छ र तपाई भन्दा सानो उमेर को केटि राहेछ

  • @manishabhandari2143
    @manishabhandari2143 Рік тому

    आफ्ना को सत्रु आफ्नै हुन्छन् खै कसलाई के भन्न यहाँ सबैको आफ्नै पीडा छ अन्यमा परेकाले नियम पाउनु पर्यो केटीको पनि बिहे हुनुभन्दा पहिले नै ब्वाइफ्रेन्ड भए जस्तो जस्तो लाग्यो मलाई त

  • @pushpagr5530
    @pushpagr5530 2 роки тому

    अरु कहि होईन, नेपाली समाज मा अपराध बिकृतिको फेसन को निरन्तरता हो,केटिलाई खोजेर मेडियामा लेउनुहोला,र कानुनि सजाय दिनुपछ ,मानिसको ईज्जत जिउधन को कोहि पवाह छैन, घर छोडेर अारोप लगाएर चोखो होईदैन ,दुई पक्षे लाई सगै राखेर छलफछ गनुपनेछ, यथाथ केहो

  • @sureshbista9221
    @sureshbista9221 2 роки тому

    यो महिला को जात लाई नसक्ने भैयो हामी ले उफ्फ गारो छ पागल महिला हरु लाई कानुन छ्रैन के गर्नु

  • @rathodrahul2147
    @rathodrahul2147 2 роки тому

    Good vai

  • @pknphg8444
    @pknphg8444 2 роки тому

    भालु बेस्यालाई बिहे गरे पछि यस्तै हुन्छ इन्डियन १२ इन्चकाे लाडाे छिराउनु गयाे

  • @yubarajkhati9422
    @yubarajkhati9422 2 роки тому +22

    छिटोभन्दा छिटो खोजी गर नु

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому

    बिचरा केटा साेझाे रईछ जस्तो लागेउ पापीनी अरुको जिन्दगी बिगार्ने

  • @ashmamagar8246
    @ashmamagar8246 2 роки тому +1

    छोरिलाई बिहे होईन ।राम्रो शिक्षा दिन तिर ध्यान दिनुहोस् ।

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 роки тому

      पहिलेको महिलाहरु स्कुल पढ्नु पाउँदैन। थियो... अहिले पढ़े लेखेको महिलाहरु कै घर परिवार बिग्रेको छ

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 2 роки тому +2

    नाई भाग्ने क्रममा चिठ्ठी नै छोड्नु पर्छ र नेपालमा पराई जसो महिलाहरुले पुरुश लाई धोका दिन्छन

  • @ambikabhujel592
    @ambikabhujel592 2 роки тому +3

    सोझो भयरपनि काम रैनछ छिटै भेटेको भिड्यो हेर्नपाँउ

  • @binodmaharjan5123
    @binodmaharjan5123 2 роки тому

    हैट दाई यो अरू को

  • @Academy-h9t
    @Academy-h9t 2 роки тому +9

    Yo kt lae maeli butwal ma dekheko thya 😳😳😳🤔

    • @rockstar3155
      @rockstar3155 2 роки тому

      maile feri timlai butwal fulbari ma dekheko thiye ni hijo gita 💘💘💘

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 2 роки тому

    सिधा हुनु पनि यहि पिर कति बेला डँकेनिहरुले थाङ्नामा सुताएर जान्छन् पतै पाईन्न🤔

  • @muiyashahi
    @muiyashahi 2 роки тому +3

    अर्काको बुदा हराउने बुदि हराउने जिल्ला मोरङ झापा 100% मा 90% gyuz😂😂😂

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +2

    केटा ले गरेको कुरा एकदम सहिछ

  • @minathapa8395
    @minathapa8395 2 роки тому +1

    उमेर मिलाएर बिहे गर्नु पर्छ कुरा मिल्छ विचार मिल्छ 10बरस जेठो कसरी कसरी विचार मिल्छ

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 роки тому

      ठिकै हाे अहिलेकाे केटि हरु लाई खानु भन्दा याैन सन्तुस्टिकाे कदर्र ग्रनु पर्छ ।

  • @renutamang2509
    @renutamang2509 2 роки тому +2

    मिडिया दाइ तपाईं हरु ले यो भाइ लाई न्याय मिलाउनुस अनि यो केटी लाई जसरी भए पनि खोजेर निकाल्नु जमिन मुनि भए पनि या त आकास माथी भए पनि जस्तोसुकै अबस्था मा भए पनि 😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @amitlimbu149
    @amitlimbu149 2 роки тому

    बाल बिबाह काे कानुन लागदैना दाइ तपाईं ले बिहे गरदा पनि केटि काे उमेर १८ बरस कटि सकेको रहेछ।अब केही नगरनु हाेस।केटि ले के के लगेकाे छ।सबै मागेर डिभाेस गरनु हाेला।।।।।

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 роки тому

    ढाटीछली थोरै "उमेर पनि तलमाथी" पढाइको कुरा "थोरै बुझाइको कमी भयो होला " तेस्तरी हीड्न सक्छ्न है श्रीमती भनौदा 🤔

  • @milanshrestha9385
    @milanshrestha9385 2 роки тому

    दुधे बालक छोडेर गएको भए अलि अफ्ट्यारो पर्थ्यो।
    पत्र छोडेर पो गएको रहेछ । no tension

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 роки тому +1

    दुधे बालक छाेडेर गकाे चाहि सुनेकाे थिए अब आएर पत्र नै छाेड्ने चलन आएछ कस्ताे केटि बिहे ग्रदा चाहि छाेडेर जान्दैनन हे सिभ ।

  • @sapana2597
    @sapana2597 2 роки тому

    kasto khalko kti ho biha jabarjasti hunx ra ?lu kishor bhai yo bhai lai niyaya dilai dinus plz

  • @bimalkumar9201
    @bimalkumar9201 2 роки тому +1

    यसलाई उतै इन्डियामा बचिदिन्छ अनि बल्ल थाहा हुन्छ

  • @jeewangurung1809
    @jeewangurung1809 2 роки тому +1

    के हो पत्रकार जिउ अलिक राम्रो राम्रो सन्देशमुलक कुरा हरु ल्याउनुस्न के हो अरुको बुडि अर्को ले लगेको भन्दा अरु केइ हुँदैन कि के हो तेओ ठाउँ तिर चै

    • @narmayakarki8610
      @narmayakarki8610 2 роки тому

      yesto kura samachar banara poisa kamaula vanera hola

  • @maleklink6910
    @maleklink6910 2 роки тому

    बिचरा याे केटा साेझाे रहेछ पडाई पनि रहेन्छ केटि काे गल्ती छ 🙏🙏🙏

  • @jineyajb1304
    @jineyajb1304 2 роки тому +6

    Namaste sir Kishore 🙏

  • @मायारुम्बातामाङ

    केके सुन्न परेको🤔🤔🤔🤔

  • @siddhachhetri2826
    @siddhachhetri2826 2 роки тому

    यो केटीहरुको त फेसन जस्तै भयो अरुको चाख्दै हिड्ने थुक्क

  • @sabinapariyar9411
    @sabinapariyar9411 2 роки тому

    Yo midiyama kasari kura rakhne hor hjr

  • @shrutee3780
    @shrutee3780 2 роки тому

    Kasta kasta aaimaai haru hunxan hau 😏
    Aafno tw jindagi bigaarxan,bigaarxan aruko dhari daamadol banauxann 😡

  • @Kimthapa
    @Kimthapa 2 роки тому +1

    अरू पाठ पनी हेरन पाम🙂

  • @mayabaraile2831
    @mayabaraile2831 2 роки тому

    याे केटाे लकपकिएर बाेलेकाे छ सबै कुरा लुकाई रछ केटि भेटेर साेदा सबै थालाग्छ बाउ आमा ले हामले जिमा लगाकाे भने अरे कुन्चै बाउ आमा काे काटिमार ने ससताे छाेरा छाेरि हुन्छ हौ

  • @minathapa8395
    @minathapa8395 2 роки тому

    भद्रगोल डामाडोल भन्ने येहि हो गारो छ

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove 2 роки тому

    फेसन नै भयो नाबालिका भनेर फसाउने बाहेक केही भएन केटि हरुले बिचरा यो भाइ हेर्दा बोल्दा सोझोछ एहि सोझो मान्छे पाए पछि खुब फसाउने भन्दा काम भएन त्यो केटि लाई नै जेल हाल्न पर्छ एस्तो समिक्छ्या जनमे कै जनमेकै भयो त्यो केटिको सब बाहाना मात्रै हो पत्रकार पनि तेस्तै केटा खेलाउदै हिन्ने को के कुरा गर्नु के साथ सपोट गर्नु छैन

  • @reshmathaquree
    @reshmathaquree 2 роки тому

    जबर्जस्ती बिहे गरेर ल्याको भए पाँच महिना सम्म किन सुतिछ???

    • @LovelyCorgi-sf1qg
      @LovelyCorgi-sf1qg День тому

      Sutnata suti,tara Buda sanga santusti milena holani hajur.

  • @kismatmagar6286
    @kismatmagar6286 2 роки тому

    Kt kaha xa police investigation jaruri hunu parxa..chithhi lai matra biswas manna sakidaina

  • @bharatirai527
    @bharatirai527 2 роки тому

    Bichara vai,kharcha matra vayexa 😥

  • @kanxi921
    @kanxi921 2 роки тому

    छि दिदी नै दुशम्न दिदी सङ्ग नि छानबिन होस

  • @saritarai2981
    @saritarai2981 2 роки тому +2

    बुढो सोझो भए पनि हुदैन , रक्सी खाएर दिनकै कुट्ने किचकिच गर्ने त झन हुँदै भएन , गाह्रो हौ हाम्रा दाजुभाइ हरुलाई ।। अरुलाई दुख दिएर आफू खुशी भएर बस्न सकिन्छ होला र,,,,,,????

    • @bkofficial3893
      @bkofficial3893 2 роки тому

      Budiko kuro nasuni arohoro kasari biswash garnu

  • @Prem-k-0.2
    @Prem-k-0.2 2 роки тому

    Special in Morang always same case

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 роки тому +1

    I watching from Assam Haflong bta kisor sir namaskar yeo keto ko boli Sunda dherei jhut boleko jasto lago 3choti re garera here tara yeo keto galat chh

    • @roshanpariyar8099
      @roshanpariyar8099 2 роки тому

      Chandra bhuwan ji ho haajur ko Kura Sunda malai tapaiko Kura Sahi lagyo jaha samma yo kta le boleko Kura Garda yo keta sarasar jhut xa ma yo ktalai ramro chinxu yo kta Nagaland ma basda yesle bhaneko Kura matra na bhayera yo KTa KO chartikala sunyo bhane sabei xakka parne xan yo kta 29 barsa ko bhandei xa jabaki 2060 Salma 18/19 barsako thiyo ahile Kati vo ta umer rahayo yesko bihe 1 patak bhandeixa yesle yo sahit 5 patak vo bihegareko yo aafno xori bhauju pani na bhanne manxe ho yo sano kti lai yesle fasauna khojeko ho yo yekdam jhut chha yo kta

  • @pabitragurung6998
    @pabitragurung6998 2 роки тому +6

    Teivayera afuvanda dherai sano manxesanga bihe garnu hudaina

  • @indratamang8592
    @indratamang8592 2 роки тому +2

    chenta nagarnu ho sathi . umeer chdai xa bahe darta nagreko vaya arko vahe garnu.nepal aba bideshi ko nackal garna thalyo ho k garnu.

  • @yambahadur8334
    @yambahadur8334 Рік тому

    Boine le je gayo 100% sahi garexa buda ko lachari gulami Rakhel pinjada ko chari vayar basnu vanda asarinoi khulla aakash ma freedom vayar hasna bachna ramauna thik xa

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 роки тому

    Je bhayeni yo vai sojo chha pachhi tesko bauko biha dekhauchha

  • @sapana2597
    @sapana2597 2 роки тому

    bichara yo bhai kati sojo hunuhudo rahex kt chalakh rahixy phila k garna manjur vaki ta biha garna ahile aru lai barwad banayaera nabalak ko dhamki dina mildaina nani buheu

  • @ashimfffreefire981
    @ashimfffreefire981 2 роки тому

    Help garnu hosh plz hal moh kuwait birami vayera office maxu npl janxu vaneko poisa tir vanxa plz sayog garnu

  • @tarathapa6981
    @tarathapa6981 2 роки тому

    बिचारा केटा सोजो रछ

  • @mgrmaya5587
    @mgrmaya5587 2 роки тому

    Bhojpur Kun Thau ko hau dai mero Bhojpur Rai ho

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 роки тому

    Bichara u nai under age ko thiye chha 14 barsa aghiko sojo manchhe sojo kura garnu bhayo pachhi thaha payera bhanera bhaneko

  • @khimprasad7026
    @khimprasad7026 2 роки тому

    Bihe garne belama nabalik vayen ahile 5 mahina paxi vager ball biheko muddama jakdinxu re aba ta natho le jakeko holani janu nai thiyo vani kin bihe garer dhoka diyeko??

  • @sumitiwari6043
    @sumitiwari6043 2 роки тому

    Yo keti lai chitai veter thik parnu paryo pahila chahi Ke herer bihe gareko…kishor dai yeslai khojnu

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 роки тому

    यी नानि ले दुख पाउने बाटो रोजेको रैछिन ।

  • @hastaram6801
    @hastaram6801 2 роки тому

    Parichae ni khatra die ta daile

  • @Pardeshigopu
    @Pardeshigopu 2 роки тому +1

    Yati xito bihe gareko yestai hunxa 😊

  • @gangapun6774
    @gangapun6774 2 роки тому

    yo ddle kura sunayera ho jasto lageyo...

  • @Pardeshigopu
    @Pardeshigopu 2 роки тому

    Age pani na mileko Hoina aauta 29 years ko manxi laay 18 barsah tehi mathi 11 th ma study’s garda gardai huna sakxa Bichara usko aajai padne ichxa thiyo hola yesto kaam na garnu sabai nepali laay abo aaune din students laay kam vane ko pani 12 passed garna dinu hola kehi kaam Garnu first ani bihe ko sochnu hola

  • @Madhuthapa6623
    @Madhuthapa6623 2 роки тому

    pailla ko kura kena vannu yr didi lay sochnu parxa yr didi lay nai ghar barbad pari diyo ta

  • @rojit1232
    @rojit1232 2 роки тому

    Phila man para biha garyo fari k Kur m chita bujyn fari paxi aayr jabrjasti garyo vnr cesh heldinu r Kasto Jamna aayo

  • @pushpa6903
    @pushpa6903 2 роки тому +1

    ke ta chai sojo nai hunuhunxa jasto xa esto buda pauda pani kina tesari hideko hola

  • @parbatigurung6908
    @parbatigurung6908 2 роки тому

    Yes le dhatey jsto x

  • @nishmaoli8748
    @nishmaoli8748 2 роки тому

    Sarai sojo raixna dai ta sojo pnko faida uthai ktele

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому

    यो पुर्बतिर यस्तो घटना धेरै किन हुन्छ sad ,,,,

  • @tamanggangstar1764
    @tamanggangstar1764 2 роки тому

    Easto nari haru lai chai sajay dine bebastha garnu pareu hamro samaz dherai bigrisakeu

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 роки тому

    Bichara jata bato ni sojai marne

  • @angilakc4664
    @angilakc4664 2 роки тому

    bichara kta sojo raixa

  • @dhurbaratna1890
    @dhurbaratna1890 2 роки тому

    Lau khattm bhayexa dai , India katera shreelanka gaixintw

  • @nayanbhandari1466
    @nayanbhandari1466 2 роки тому

    Yo dd le vai ko jindaki ko budi side lagaedi bro

  • @shantaghale5785
    @shantaghale5785 2 роки тому

    Yasto jabo keti k khoji rako arko beha garnu ni aphno age ko....

  • @jitbahadur2891
    @jitbahadur2891 2 роки тому

    Purba tirako manxe sab abo pagal vaisak Xi hairan vaiyo yesta khabar sunera

  • @deepakshrestiofficel5671
    @deepakshrestiofficel5671 2 роки тому

    yo keta kichkiche raixa kura bujda khari

  • @bhujelthapa5980
    @bhujelthapa5980 2 роки тому

    Beha huna bela bhako ho k mudha halxa kte khatam ho sar

  • @dharmendarmandal1858
    @dharmendarmandal1858 2 роки тому

    Ma sanga bhet ko yo keti sanga

  • @indrabahadur392
    @indrabahadur392 2 роки тому

    🤦‍♀️🤦‍♀️👍️👍️🙏🙏🙏❤️❤️❤️