Bacha veteko ma derai khusi lageyo. But arko thulo dhukha ni lageyo tyo k ho vanda tyo bacha chor ko face revil garnu parne thiyo.kina ki sabaile tyo bacha chor lae chinnu jaruri xa. Ta ki voli feri arko bacha chorna bata save huntheyo.. yo thulo galti gardae hunu hunxa..
अरु कुरा केही भन्नू मन लागेन तर आफू बाट बच्चा नभए पछि जे छ त्यसैमा खुशी भएर बस्न सक्नु जुन बच्चा हुने आमा ले 9/9 महिना पेटमा बोकेर त्यही माथी 26 दिन काखमा राखेको कसरी त्यो काख लाई खाली गर्नु सकेको अचम्म
कारबाही गर्नु भनेको पाप छ सरकार लाई एउटा बच्चा न हुनुको पिडा एउटा असल छोरि मान्छेलाई थाहा हुन्छ यो सब हुनुको गाउँ छिमेकिको कुराले हुन सक्छ तेसैले बच्चाहरुलाई हिड गर्ने आमा बाउलाई यो कुरा केहि सन्देश देको छ तेसैले भन्छु यो कुरा पनि सरकारले बुजवस किन भने सबै तेस्तो भाग्गेमानि हुदैन कि आफ्नो सन्तान न भएको पिडाले अरुको बच्चालाई सेहार्ने सम्म बनाउले गाउँ छिमेकिको कुरा यस्तो सन्देश हुन गाको हो किपया न राम्रो सब्द कसैले न लेख्दिनु होला चोर्नु भो तर समाजले पनि बुज्नु पर्छ बच्चा न हुनुको पिडा तेसैले किपया न राम्रो कसैले न भन्दिनु होला यति सरकार ले यो कुरा बुजेन भने ठुलो पाप लाग्ने छ धन्यवाद 🙏🙏🙏
Bichara tyo Didi Lai pani kehi nagrnu hola anama pap vako vaye ta aru kehi garnu hunthyo tr bachalai ramro garnu vayex ke garnu aafno Bacha navaye Sabai KO Hela vainxa
माया ममता को कुनै सिमा हुदैन यो हास्ने बिषय होइन ! बिना सन्तान को आमाहरु सायद यो पीडा बुझ्लान ,यो अपराध पनि हो र भावनात्मक पनि ! युद्द र माया को कुनै सिमा हुदैन रहेछ !
बच्चा नहुनु को पीडा सबैलाई थाहा नै छ बच्चा भएन भनेर त्यसरी अर्काको बच्चा चोरेर हिड्ने हैन नी आजभोलिको जमानामा धेरै बाटो छन् टुहुरा ,बेसाहारा बच्चा ल्याउन पाईन्छ नचोरेको भए हुने 😢
किन आर्काको बच्चा चोर्न भन्दा त अनाथ बच्चा लिएर पाल्नुनी तेसरी अरुलाइ रुवाएर खुशी हुन सकिन्छर ऐलेको जमनामा गल्ती गरेर काहा लुक्न सकिन्छर तेसैले गल्ती गर्न भन्दा धेरै सोचनु यो बिजेत ऐले आएर 😂😂
कमल सरगमसंग फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
❤❤❤❤❤
🙏🙏❤❤❤❤❤
Plz plz supporting 🙏🙏🙏🙏🙏🙏
Bacha veteko ma derai khusi lageyo. But arko thulo dhukha ni lageyo tyo k ho vanda tyo bacha chor ko face revil garnu parne thiyo.kina ki sabaile tyo bacha chor lae chinnu jaruri xa. Ta ki voli feri arko bacha chorna bata save huntheyo.. yo thulo galti gardae hunu hunxa..
Pyuthan bijuwar hospitalma xa ta bebarise nanu kanuni parkirya milayer bacha dine vannu vaxa tehi bacha dilaidinu na bichara aarmiko budilai
वहाँको पनि कोख भरिदिनु भगवान🙏
बच्चा नहुनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ..
True
Tara aruko bacha chorne yo tarika galat vayo kanuni parkriya milayer bacha god lina pani ta sakinxa ni
❤❤❤❤❤❤
यि दिदीबैनीहरुलाई हार्दिक धन्याबाद🙏♥️
चोर्ने महिलासङको कुरा कानी पनि हामीलाई चाहिन्छ है। कमल सर?
हजुर हरु सबै जना लाई मनै देखि सम्मान ❤सलाम धेरै धन्यवाद छ
त्यस्तो नानी लाई केही दुर्घटना भएको छैन त्यो महिलाको पनि बच्चानै न भएर त्यस्तो गरेको रहिछन् माफी दिनुस त्यो पनि एउटा ठुलो धर्म हुन्छ हजुर
के मुजि काे माफ हाे तेराे बच्चा दियर बिचार गर अामालाई पीडा कति हुन्छ भनेर।हैद सम्मकाे कार्बाहि हाेस्
hotni
मन देखि नै सलाम छ हजुरहरु लाई ❤😊
जे भय पनि मानब बेच्बेखन वा अपरहन केस चाही नलाको थिक जस्तो लाग्छ । जे होस बचा ठिक हालत मा भेतियो ।
आफ्नो बच्चा नभयर तेत्रो ठुलो पाप।
अरुले १० महिना कोखमा राखेर मरेर जन्माको बच्चा ।
हजुरहरूलाई धेरै धेरै धन्यवाद कती राम्रो काम ❤❤🙏🙏
मिठो गित गाउने बिमला दिदिलाई धेरै धन्यवाद अब फेरि आउनु पर्यो दिदी तपाईंको गित सुन्न आतुर छौ हामी हजुरहरुको सक्रियताले छिटो बच्चा भेटियो
यसो हेर्दा हस्पिटल बाट मेलमिलाप मा भएको जस्तो छ राम्रो संग छान् बिन होस् तर खुशी लाग्यो बच्चा भेटिए काे छ दिदी हरु लाई सलाम
कमल सरगमको मनकारी पत्रकारीता र यी दिदीबैनीलाई धेरैधेरै धन्यवाद ❤
सहोगी सबै तिम लाई कोटि कोटि नमन❤️🙏
दिदिबहिनी हरु सलाम छ❤🙏
मन देखिनै सलाम छ हजुरहरू लाई🙏🙏👍️👍️👌👌🌺🌺🇳🇵
हस्पिटल को पनि मिलेमतो छ नत्र कसरी हस्पिटल बाट निकाल्छ छानबिन राम्रोसँग गर्नु होला उहाँ दिदी हरुलाई धन्यवाद 🎉🎉🎉🎉
प्रि प्लान गरेको अनुसार शंखाको सुई बच्चाको अामा बुवा तिर पनि जान्छ ल
सहयोगी दिदिबहिनी हरु लाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
तपैहरूलाइ धन्यबाद अनी बधाइ ❤❤❤❤❤
बिमला दिदी लगाएत सबैलाई धन्यवाद छ ❤❤
बच्चा चाेर्न सहयोग गर्ने सबैलाई कडाभन्दा कडा कारबाही गरियोस्।
Atti ramro punye Kam garnubho diju haru❤ from south Korea
सम्पुर्ण दिदिबहिनीहरुलाइ मुरि मुरि धन्यवाद 🙏🙏🙏
मन देखि आभार ❤❤❤
इन्द्रेणी मा आयर मिठो लोक दोहोरी गीत गाउने कलाकार हुनु हुदो रहेछ सम्म्मान छ मुरीमुरी धन्यवाद दिदी बैनी लाइ
Gayika Bimala didi le aafnu name khulaunu parne thiyo ni
WowGreat news😮 Kamal sargam ani bachha vetaun help garne dd bahinilai muri muri dhanyabaad 🙏🎉, watching from Canada.
कुरो सुन्दा त बच्चाको आफन्तसङ्ग मिलेमतो छ जस्तो।
यि बैनीहरुलाई धन्यवाद
🙏🙏🙏🙏🙏tapai huru li dheri dheri dhyanabath
सम्पुर्ण दिदीहरुलाइ धेरै धन्यवाद एउटाी आमाको काख रित्तिन बाट बचाउनु भयो
Soo happy thank to laligurash
बरु अनाथ बच्चा adapt गरेको भए पनि हुन्थ्यो नि किन येसतो नराम्रो काम गरेको होला
Sahi Kam kura garnuvayo Dd hajur 🙏👍🏾👍🏼bacha chorni sanga pani kura sunna, ra sunauna paya ramro hunexa patrakar sir..
हजुर दिदी बैनी हरुलाई धेरै धेरै धन्देबाद छ हस्पितल्कोनी मिलिमोत्व छ पकै यसमा
Great 👍 job and god bless you 🙏 ❤❤❤
सबै जनालाई मनैदेखि धन्यवाद ❤
Karbaie hunu parxa haii dada yo kurama haspit pni sahmati xa
सबै सहयोगी मन हरुलाई धेरै धन्यवाद 🙏🙏
अरु कुरा केही भन्नू मन लागेन तर आफू बाट बच्चा नभए पछि जे छ त्यसैमा खुशी भएर बस्न सक्नु जुन बच्चा हुने आमा ले 9/9 महिना पेटमा बोकेर त्यही माथी 26 दिन काखमा राखेको कसरी त्यो काख लाई खाली गर्नु सकेको अचम्म
कस्तो आट हौ ???अर्काको बच्चा चोर्ने ??? तपाइहरुको अनुसन्धानलाई सलाम छ।
Bimala baini hajur ko geet ailey gako xaki xaina ❤❤❤🙏
Kamal vai lagayet sampurna didi haru lai samman xa🙏🙏
कारबाही गर्नु भनेको पाप छ सरकार लाई एउटा बच्चा न हुनुको पिडा एउटा असल छोरि मान्छेलाई थाहा हुन्छ यो सब हुनुको गाउँ छिमेकिको कुराले हुन सक्छ तेसैले बच्चाहरुलाई हिड गर्ने आमा बाउलाई यो कुरा केहि सन्देश देको छ तेसैले भन्छु यो कुरा पनि सरकारले बुजवस किन भने सबै तेस्तो भाग्गेमानि हुदैन कि आफ्नो सन्तान न भएको पिडाले अरुको बच्चालाई सेहार्ने सम्म बनाउले गाउँ छिमेकिको कुरा यस्तो सन्देश हुन गाको हो किपया न राम्रो सब्द कसैले न लेख्दिनु होला चोर्नु भो तर समाजले पनि बुज्नु पर्छ बच्चा न हुनुको पिडा तेसैले किपया न राम्रो कसैले न भन्दिनु होला यति सरकार ले यो कुरा बुजेन भने ठुलो पाप लाग्ने छ धन्यवाद 🙏🙏🙏
Bichara bacha navaera hola ni kati raha hunxani aama bana
धेरै धेरै धन्यवाद हजुर हरु लाई 😱😱🙏🙏🙏
🙏🙏🙏🙏🙏nabalak bachhako auddhar garnuvayakoma parnam dabaijanalai🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
खबर दीनेलाइ दन्नेबाद
Lo badai x didi bahini haru lai🙏🎋🎆
दोसी लाई कडा करबहि गरूम
बुढा बुढी नै मिलेमतोमा बच्चा चाेरेका हुन यस्ता अपराधिलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।
बच्चा नहुदा को पीडा नहुने लाई थाहा हुन्छ काख भरियोश हे भगवान बच्चा ले आफ्नो आमा भेतियोश्है🎉🎉
Good job by all sister ❤
Sabai Lai tq
Good job sister.
मुरि मुरि धन्नेबाद बहिनी हरुसबैलाइ
धन्यवाद
God bless child mom.
बच्चा नहुदा पनि जीवनमा डिप्रेस्ट भएका हुन ।
बहिनीहरु ❤️🙏👏
यस्ता अपराधीलाई हदैसम्मको सजाय हुनुपर्छ, छाेडनु हुन्न, माफी दिने कुरै छैन
त्यसरी बच्चा नभए अनाथ आश्रमबाट बच्चा कानुनी रुपमै लिदा भयाे त, एउटा अनाथ बच्चकाे उद्दार हुन्छ
Sahayogi sabai timlai manai dekhi🙏🙏🙏👍
Kasto ramro didi bhaini haru ko kam… ❤❤❤❤❤❤❤❤❤❤
Tyo didi lai baby ko blessed dinu God I think baby ko rahar le yesto galti garnu vyo😢
सेबानै धम हो
Bhagwan yk xora yk xori sabbae aama lai dinu dubae ko rahra pugxa kasai ko khok bajo n garai dinu jay volenath 🙏🌺🌺🌸🌸🪷
कति अनाथ अनि बेवारिसे बच्चाहरु छन् तिनीहरूलाई लिए हुनेनी किन अरुको बच्चा किन चोरनुहो लाजमर्दो 😮😮
कति महान अामाहरु
उस्को बच्चा नभएसि अर्कोको बच्चा चोर्नी होत यो बच्चा चोर थुलो अपराध हो तेस्को बुराबुरी लाई नै जन्म कयद हुनु पर्छ
कडाभन्दा कडा कारबाहि गर्नु पर्यो है
Bichara tyo Didi Lai pani kehi nagrnu hola anama pap vako vaye ta aru kehi garnu hunthyo tr bachalai ramro garnu vayex ke garnu aafno Bacha navaye Sabai KO Hela vainxa
धन्यवाद ❤❤❤
धेरै धेरै धन्देबादछ हजुर हरुलाई ❤️
त्यो बच्चाको बाउ संग मेल मिलाप पो थियो कि बच्चा किन बेच गर्ने किनकी त्यो बच्चाको बाउ हुदा नै त चोरी भाको थियो खासमा
great
कुरा काटन केटिहरुलाइ कसैले सक्दैन हेर्नुस कस्तरी बोल्दै छन।😀😀😀😀
Gau ghar samaj ma yateko mahan nanri hunuparchh
Jai ho
बिचरा नानु धन्न भेटियो सलामत अर्कालाई पिर पारी खुसी हुन खोज्ने
मिडीया वाला हुनुपर्छ कमल सरगम भाई जस्तोहुनुपर्छ
माया ममता को कुनै सिमा हुदैन यो हास्ने बिषय होइन ! बिना सन्तान को आमाहरु सायद यो पीडा बुझ्लान ,यो अपराध पनि हो र भावनात्मक पनि ! युद्द र माया को कुनै सिमा हुदैन रहेछ !
त्यही चोरको कारणले गर्दा बच्चाको उपचार निःशुल्क भएको छ उहाँलाई धन्यवाद पनि त दिनुपर्यो नि। जे हुन्छ राम्रैको लागि हुन्छ
याे पापिनी अाईमाई लाई ठुलै सजाय दिलाउनु पर्छ है
ठुलो धर्म गर्नू भयो धन्नेबाद🎉🎉
Good job
संन्तान नहुनुको पीडा उसैलाई मात्रै थाहा होला हुन त संन्तान छैन भन्दैमा चोर्न त गलत होनि तर बिचरा उनलाई पनि बच्चाको रहर होला आफ्नो नभएर चोरेको रहेछ।
निसन्तान हुनुको पिडा
बच्चा चोर्न पनि पछि पर्दैन
Tasto panai hora kamal sri good news😲🤔🙏🙏
🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤
सन्तान नहुन्दाको पिडा 😢😢😢सायद बाध्यता😢😢
❤❤❤
हेडलाईन सुधारनु पर्यो। बच्चा चोखर्ने भन्दा त म डराएको
बच्चा नभएर तड्पेका रहेछन् ! गलत तरीका अपनाए ! बरू कुनै अनाथ आश्रमबाट लिएको भए हुने ! शायद जानेनन् कता र कसरी पाउॅछ भन्ने !
Salam x dai didi haru
Bichara ko pani bacha xitai hos vagawan 🙏
बच्चा नहुनु को पीडा सबैलाई थाहा नै छ बच्चा भएन भनेर त्यसरी अर्काको बच्चा चोरेर हिड्ने हैन नी आजभोलिको जमानामा धेरै बाटो छन् टुहुरा ,बेसाहारा बच्चा ल्याउन पाईन्छ नचोरेको भए हुने 😢
Nice
Good
किन आर्काको बच्चा चोर्न भन्दा त अनाथ
बच्चा लिएर पाल्नुनी तेसरी अरुलाइ रुवाएर
खुशी हुन सकिन्छर ऐलेको जमनामा गल्ती
गरेर काहा लुक्न सकिन्छर तेसैले गल्ती गर्न भन्दा धेरै सोचनु यो बिजेत ऐले आएर 😂😂
त्यो हस्पिटल पनि सम्लङ छ जस्तो देखियो कुरा गहिरो छ