श्रीमान फरार भएपछि आमाछोरीको भयो बिचल्ली ! सौतासँग पर्यो फोन मै लफडा
Вставка
- Опубліковано 10 лют 2025
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
त्यो पापी र, पापीनिलाई कहिल्यै भलो नहोस्
आशा छ, किशोर सरको टिमले उहाँ दिदीलाई
न्याय दिलाउन पहल गरिदिनु हुनेछ😌😢🙏
जता हेर्यो उतै यस्तै यस्तै खबर कति हेर्नू रुन मन लाग्छ 😪😪
जेठि स्वास्नी लाई न्याय दिनुपर्ने हुन्छ मिडिया हरुले सहयोग गरेर
अर्काको लोग्ने खोस्ने अज ठूलो कुरा गछे लाजै नभकि नकटि कुनै पनि हालतमा छाेड्नु हुदैन नकचरिलाइ जेलमा सडाइदिनु
Tyhi Tani tyo kasti valuni rhex
किसोर सर यसलाई नछोडनुस यो आईमाई अलिकति ठुलो कुरा गरेको देखियो यसलाई बहुविवाहको मुद्दा चलाउँदा ठिक हुन्छ सर
कडा रहेछे है किशाेर सर
Kishor sir yo dd lai sahayog gardinu sarai sojhi raixe
hamro gauko didi hunuhudo raix
Kisor dai यो बच्चा र दिदिलाइ न्याय दिलाइदिनुस 🙏🙏🙏
ठुलो स्वर गर्दी रैइछे अर्काको बुढो सङ्ग आएर ।भेट्ने बेलामा नछोडनु होला दिदी हजुर ले
Kisor sir theyo papi lai jasri ni khojer lyunu hola m hjr ko shabi video herxu yo bunu lai xito neay dilaidu nu hola
Tei ta ani hai gala futne gari dinu parne tesko 😡😡😡
K ta hos wa k ti buda hos ya budi kasaiko pani thekka wa pewa hoina k prmilaa manxe haru sabbai freedom basna chahanxan kya
त्यो केटि लाई तेसै न छोड्नुस उस्को बोली १००%ठिक लागेन
नेपालमा अति भो,कोहिको लोग्ने कोहिको स्वास्नी के सारो बिग्रेको हो ?? के गर्ने होला अब ?? न कुटेर हुन्छ न दाम्लोले बाधेर राख्न मिल्ने ?? कस्तो समस्या देखिन थाल्यो हौ नेपाल मा !!
Kaliyog लागेको hjr
यो पुर्ब मा के हो के जहिले नि यस्तै
मान्छे मासिनलाई हाे बुद्दि भुटियकाे।
याे एउटा भाइरस हाे नेपालमा मलाई पनि डर लाग्न थाली सक्याे मलाई पनि सर्छ कि भनेर 😂🤣🤣
@@pujabasnet1533 😂😂😂😂😂😂😂
kishor sir🙏के हुन लागिरहेकाे हाम्रो नेपालमा खालि यस्तै घटना किन जानिबुझि मान्छेहरु येस्तो गरिरहेका छन्। एकअर्काको घरलाई किन बिगारि रहेका छन्।किन... के हाम्रो देश कानुन कमजोर हाेकि? kishor sir तपाईंको सहयोगले यी चेलिलाई नि न्याय मिलाेस्। र तपाईंलाई सफलता मिलाेस।❤️
सबैकाे Problem चै सासू अनि आमाजु नै हुदाे रहेछ भएनभरकाे कुरा लागायाे भैरहेकाे सम्बन्ध बिगारी दियाे😡मेराे बिचारमा गरि खानु पर्ने आफुले हाे अरुले हैन तहि भएर अरुकाे कुरा सुन्नु भन्दा पहिले १०० पल्ट साेचेर अगाडि बड्दा राम्राे हुन्छ हाेला🤔
कान्छी भएर बोल्नु जानेन
बुढा जहाँ भए पनि भोलि को दिनमा भेट्नु हुन्छ पत्रकार सर हजुर हरु ले
हन हो के हुदैछ हाम्रो नेपाल मा खाली येस्तो समाचार हरु मात्र हेर्न पर्छ आइमाई तेतिकै बिग्रेको छ्न लोग्ने मान्छे तेतिकै बिग्रेको छ्न बीचरा त्यो सानू काख को नानी लाई नियाये मिलाइ दिनुस् किशोर सर।
जाे चाेर उसैको ठुलो साेर यस्लाई नछाड्नु अब किसाेर सर 🙏🙏🙏🙏🙏
Bichara sis 😭😭😭😭
याे आईमाई काे बाेलनि तरिका यसकाे घमण्डि आईमाई यसलाई बहु मुद्दा हालदिनु यसलाई जेल हालदिनु सिस किसाेर भाइ यिनी आमा छाेरिलाई न्याय दिलाई दिनु हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
अर्काको पोइ खोसेर ठूलो कुरा गर्दोरहेछ दुई जानालाई एकै ठाउँमा पाता कसेर छाला उतार्नु पर्ने रहेछ
जेल हाल्नु सिस यसलाई यो नक्चारी आईमाई लाई 🙏🙏
यो बैनी धेरै अन्या मा परेकी रैछिन किसोर जि जस्सरी पनि इनले न्याय पाउनै पर्छ
गाह्रो छ हौ नेपालमा जताततै यस्तो छ यो सबै वैदेशिक को कारण ले हो किसोर भाइ यो बहिनिलाइ जसरी हुन्छ न्याय दिनु त्यो केटा बैमानि हो मोज मात्रै गर्ने अरुको जीवन पनि आफ्नो जस्तो सोच्नु नि सबैले
दामी दामी छ है।
याे कान्छि लाई छिनाई दिय हुन्छ जेठि ले खातेनि अर्काकाे पाेइ खाेस्ने भालुनि लाई थुक्का ठुला कुरा गर्छे रारि अर्काकाे पाेई खाेस्ने भालुनि 😡😡😡
जेल कोच्नु किसोर जि बैनी नछोड्नु हैत
अर्को भिडियो नि देखाउनुस है सर
dada dhulabari dekhi mathi khuttidagi ko devi parsad aryal ajhai vetnu vayena vetnu vayo vane khabar gardinu hola
I’m your regular viewer, watched your all episodes, keep up your good work!! Subscribed
यो पातकी ठूलो कुरा गर्दो रहेछी त्यो मागी बिबाह गर्ने गराउने सबैलाई यहि फोन को आधारमा जगाइ दिनुस किशोर सर यो आइमाई धेरै चडेकी पातकी रहेछी यस्लाइ सिस्नो लगाउने को फेला नपरेकि यस्लाइ भेट्ने बित्तिकै यस्को रामधुलाइ गर्नुस बहिनी
जो चोर उसैको ठुलो स्वर यो नकचरी लाई धरानको आमा समुहलाइ जिम्मा लगाउनु अनि थाहा पाउछे।
Xodnu hunna hi Kishore sir teslae hami arko video ko parkhaima xu 🙏
यती राम्री श्रीमती हुनु भनेको भाग्य मा श्री लिखेर आउनु पर्छ तर के गर्नु बुझ्दैनन् केटा हरु ले त्यति कै गुमाउनु खोज्छन्
के भन्नु
जो चोर उसैको ठुलो स्वर भोलि यही मेरो शब्दले मलाई नै कडा संजय भोग्नु पर्छ भन्ने पनि थाहा नभएकी त्यो आइमाईको दिमाग खुस्केको त होइनन्
kishor sir DarsaN.यो देशमा कानुन फितलो भयो , यो सुनिता भन्ने निकै ठुलो कुरा गर्दै छ पहिल्यै चाँही होइन चिन्दिन अनि पछि जाहेरी को कुरा गर्दा , हो भन्ने संगै केटा हुनुपर्छ संवाद investigation अनुसार फोन उठाएर voice सुनेर केटीलाई बोल्न दिएको प्रष्ट हुन्छ , यस्तालाइ कानुनी कड्घेरा मा उभ्याएर न्याय पाउनुपर्छ जेठी श्रीमती र नानी ले ।
सौता आखिर सौता nai हुने छि बोल्ने तरिका केहो त्यो ज्वठी को खुसि खोसेर खुसि हुन्छु कहिले नसोच्नु pap कराउछ 😡😡😡😡😡 यो सिस लाई न्याय मिलोश 🙏🙏❤️
हाइलाइट ले गर्दा एउटै कुराहरू डबल सुन्नुपर्ने?? कीन हाइलाइट??
बुडा त्यही सग छ त्य्सलाइ दरो कार्बाही गर्नु पर्छ
यो चोथाले ले नै लुकाएर राखेको छ, यसको बोलि हेर्नुन
किसोर सर नछोर्नु यो केटि खतम रैछ अरुको बुढा सङ आउने उ ठुलो ठूलो कुरा गर्ने यो भालुनी हो
Kishor bhai tayo sano nani ko malai kati maya lagayo hajur la jasari bhaya pane nani ko aadhakar dilai denu hai bhai hajur ko kam ramro xa
श्रीमान बिना कसरी सुत्केरी भएछ भालुनि
एस्ता आईमाई हरुलाइ चाइ नेपाली आमा समूह लगाउनु पर्ने त्यही पनि धराने 🤪🤪🤪
अर्का को घर बार बिगारेर ठुला कुरा गर्ने हरुलाइ अलि धोबी हान्नु पर्ने हो 🙏
यो केटालाइ नि भेटे पछि धोबी हान्नु पर्ने हो 🤛🤛
Bichara bunu 😟😟bunu lai neyae milos🙏🙏🇳🇵🇳🇵🇳🇵
अलिकती लाज लाग्नु पर्ने अर्काको बुडा खोज्ने अनि उई ठुलो कुरा गर्दो रहिछ नक्कली 😊
सङ्गै नभएको भए बुढाकाे फाेन किन उठाकाेत नकचरि🤜🤜🤜🤜
किसोर सर यो कान्छी सौता लाई चाहिँ खोजेर हदै सम्मको कारबाही गराउनु होला है किन भने जेठी हुदा हुँदै अर्काको बुढा सङ बिहे गरेर आउने ?अनि उसैले ठूलो स्वोर गर्ने जेठी सङ्ग?
मागेर झै झै बिहे गरेको भन्न लाज पनि नलाग्ने उस्काे ब्यागराउन्ड बुझ्न पर्दैन।
Mero same Case
अर्काको पोइ खोसेर पनि कति ठूलो कुरा भालुको खोजेर रामधुलाइ हान्नुपर्ने रहेछ!
Sir hajurrlai kasari samprga garne ya ekjana dai hunhunxa kalejoma pani jamera aausadhi khane poisa ni xaina
good job
K garnu sis yastai xa hamro abastha kanun gatelo nahudako pida yastaixa
जो चोर उस्कै ठुलो स्वर😡 साले हरु दुबै जना लाई जेल कोच्नु पर्छ्😡😡 कम्ता त पारो तातेन हौ 😬😬😬 त्यो नखर्मौली को कुरा सुनेर र त्🤯🤯
Yo pagal keti attitude herda taw gala patkaune gari dinu parne rahexa Kishor dada 😢😢
कस्ती घमन्दी रैछ यो आइमाई जो चोर उस्को ठुलो सोर।
अर्का को लोग्ने खोज्दै हिड्ने उल्टै ठूलो बोली गर्ने कत्ती सम्म कि नकचरी रैछे थु
कामी दमाइ मुलाको दिमाग भनेको यतिनै हो. फेरी आफै जातिया छुवाछुत भयो भन्छन.. आफ्नो घरपरिवारको त इज्जत नगर्ने कामीलाइ.. यो दुनिया ले कसरी इज्जत गर्छ..
Bichara 😢😢😢😢
Kasto ris uthdo boleko tesko muhka futne gari denu parne saleni Lai jasare pani khojeko tiniharu Lai nachanu sir 😡😡😡😡😡😡😡😡😡
Same mero testai vako xa sis chitawon ko bunu gurung vanne valu le testai gareko xa k vannu hunxa tpi.
Haha kada raixa souta 🤣🤣
अर्काको घर बिगार्ने आइमाई लाई जेलमा कोचाउनु पर्दछ l
अरुको बुढो खोस्नु छ, अज ठुलो कुरा गर्छे अनि बिना बुढो को कसरी सुत्केरी भैइ के यो आइमाइ ?
अर्काको लोग्ने खोल्ने उसैको कुरा ठुलो गर्ने भालु सुनिता बिक को पनि फोटो सार्वजनिक गरौ
पोथीले भाले खोजेपछि डामाडोल छ जिन्दगी
मेरो मात्र hoki sasu ससुरा nanda aamaju aagatilo bhaneko त अरू को नि hune rahixa
साले खातिनि यस्लाई र यस्काे श्रीमान् लाई जेल काेच्नुपर्छ ।ठूलो ठूलो कुरा गर्दिरहिछ । किसाेर सर जेठिलाई साथ दिउ ।न्याय दिलाउ।।
Yo case k bhayo??
यो आइमाई लाई त झापड हान्नु पर्छ अनि ठिक मा आउँछ 😡😡
Jasari ni khojnu kishor dada please 😢😢yo didi lai nyay dilaunu
महिलाको सत्रु महिला नै हुन्छ ! सुनिता भन्ने महिलाले कति अनि कसरि झुठ बोलेकि हो ? लाज लाग्दैन कि क्या हो थुक्क ?? अर्काको बुढोलाइ आफ्नो बुढो बनाउने ???
नेपालमा टिकटक किन हेर्दैना कि यूटुप हेर्दैना किन नडराएकाे किन लाज नलागेकाे हाेला साच्चिकै पनि खालि अार्काकाे श्रीमान श्रीमती मात्र मन पराउन्छन
Sasu didi haru t sem mero jastai rahixn
माेबाइलकाे लाेकेसन ट्याक गरेर साैता माथि आउने नालायक महिला काे पत्ता लगा छ ??????
अरुको श्रीमान् खोस्ने लाई
गालामा पट्कानु पर्छ ।
बहु बिबाहको मुदाहाल्नु बैनि
जो चोर उसैको ठुलो सोर, भने जस्तै, त्यो कान्छी बुडी र त्यो साले बोकालाई साथै त्यो बोकालाई उस्काउनेफुस्लाउने ति सबैलाई, यदि नेपालको कानुन सच्चा छ,भने ति सबैलाई कानुनको छातामुनि ल्याउनै पर्छ र आउनै पर्छ।अनि कानुन के हो भन्ने थाहा हेन्छ।
बिहे भयका नन्दा अमाजुले माइती आफ्नो।हुकुम चलाऊन खोजे पछि कुनै पनि दीदी बैनीको घर राम्रो हुदैना एउटा नारीको पिडा नारीले नबुझने कस्तो समाज हाम्रो सबैलाइ जेल कोजदिनु सिस सबै लाइ
ओइ कान्छी हुन आको आइमाई अझ तै ठुलो कुरा गर्छ्स कमसेकम आफ्नो गल्ती भको मा अलिकति पनि अप्ठ्यारो लागेन ? गतिछाडा आइमाई त धनी भएर पढेलेखेकाे तेस्तै हुन्छ ? अर्कोको श्रीमान खोसेर अझ ठुलो हुन्छ्स
कति ठुलो कुरा गरेकि नकटिले लाज पचेकि आइमाई
🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
जो चोर उसैको ठूलो स्वर
Arko vag ko parkhai ma xu ❤
जाे चाेर अुकै थुलाे कु कु नि यस्तो कुरा
एक न एक दिन पक्कै बेट होला त्यो दिन चाई तेस्को टाउको को कपाल एउटा नरहने गरि उखेल्नु दिदि सारै रिस उठयो मलाई पनि।होइन किन अर्काको बुडा मात्र देख्छन ह? आजबोलिको केटि हरु कि हाम्रो नेपाल मा छैन कन्ने केटाहरु
Bichara didi 🙄 tyo kanxi lae badera grass halnu parxa🤧🤧🤧🤧🤧
याे सुनिताभन्निलाई खुकुरिमा रगत नलाग्नेगरि छिनाय हुन्छ
हैन हो आईमाई को दुस्मन आइमाई नै किन हुन्छ लाज नभाको आरु को बुढा सङै बिहे किन गर्नु परेको हो कि अरु छोरा मान्छे जति कासी तिर गए छ क्या रे
Tyo nakharmauliko asthma hola sriman yo video herne jati sabaile nigrani rakhdinu hola 🙏
Hahaha गजप छ दुनिया
Justice for sis
नसकिने भो 😅
कस्तो बोली हो यो आइमाई को सिधै टाउको पलास्तिक मा रख्नुपर्ने
यो आइमाइ लाइ नछोड्नु धेरै ठुलो कुरा गरि भेटे पछि रामधुलाइ। हान्नु पर्छ भालुनि लाइचिलाइ मार्देको होला अनि भालु नि लाइ छोड्नु हुन्न है😡😡😡😡
Hamro Nepal😭
येनानी।तेललाई।रामढू।लाईग।गर्नुपर्छ
घर परिवार लाई कानुनि दायरामा लेउनुहोला र सजाय दिनैपछ, नेपाली समाजको अपराध बिकृति फेसन ले देश अातँक बनायो, हर अपराधिलाई कठोर कानुन सजाय दिनुपछ कानुनले तमासै भयो
अरु को बडो खोसने अजै बडि धाक लगाउछएस लाई कारबाइ गरनु परछ
@@parshantsaud7445 कसले के धाक लगायो सर, पिडित जो सुकै हुन न्याय पाउनैपछ भनेको हो ,कुन अथँमा बुझनुभयो ?
parts 2,3,4,5 pani lyanu paryo Kishor bhai? raam dhulai dinu jethi bahinile alik daro,baliya niyam kanum jaanne bolnu Janne liera jaanu hola tyasko dhaad bhachnu thuli kura gardirahechhin swat hell,aruko sauta bhanera Aaune feri thulo gaf why?
Kishor sir please please please kanxiko ni galti xain hola ho please. Malai ni ketako pariwar Le mager bihe garyo. Pxi ketako budi r nani vako kura khulyo. Ahile thaha vako ab ma depression ma xu nindrako dabai khanxu kebal 22 year ko age ma nai bimaru xu. Please kanxi dd ko kura ni sunidinu....
लुकेर ठूलो स्वर गर्नु र भोलि सामु पर्दा डर लाजले लुरुक्क हुनु भन्दा पहिल्यै मसिनो अनि नरम स्वरले बोलेको राम्रो सेकेन्ड बुढीले
यो पत्रुकार के भन्छ।
Kat naramro bole यो आइमाई को राम्रो बोल्नु नि