पोखरा महानगरमा 'कवाडी धन्दा' ! मेयरको वडामा ६ करोडको पुलको डिजाइन नै फेल ! ठेकेदारले दिए चुनौती |

Поділитися
Вставка
  • Опубліковано 4 вер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 280
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1 тис.

  • @ashokjung5355
    @ashokjung5355 Місяць тому +250

    अपिल त्रिपाठी सरलाई नेपालकै नम्बर वान पत्रकार मान्ने जति आज यता गरौं❤

  • @bishalmahatara522
    @bishalmahatara522 Місяць тому +160

    कार्यक्रमको पर्खाईमा बस्ने यता हाजिर हाै।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +364

    पोखराको मेयर लाई कालोमोसो दलेर बजार
    घुमाउनु पर्यो 😐️ किनभने राज्यको ढुकुटी र
    पोख्रेलि जनताको भविस्य माथि खेलवाड भो 😒

    • @bahadurchinmagar8410
      @bahadurchinmagar8410 Місяць тому +12

      charpata mudera 7dadda kataunu parxa

    • @hyperganmingz408
      @hyperganmingz408 Місяць тому +6

      Jatha meher KO mukha ma ghoptayara hagnu parcha yo Chor mehar lie pokhara ma Kandi kanda machayo

    • @baniyaraja8187
      @baniyaraja8187 Місяць тому +2

      Aam na ta ❤❤❤❤

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo Місяць тому +2

      हजुर को कमेन्ट हेर्दा नै मज्जा आउँछ
      हजुर

    • @Kumarraivlog
      @Kumarraivlog Місяць тому +1

      Hajur 1dam sahe bhanu vo Atedherai gotola gareko rahicha Moyar 😭😭😭😭

  • @Tukraj_Magar
    @Tukraj_Magar Місяць тому +118

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️

  • @tandonkazi827
    @tandonkazi827 Місяць тому +118

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र साहसी पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाैकाै।
    अर्घाखाँचीको सुपादेउराली माताले हामि सबैको रक्षा गरून् 🙏🙏🙏

  • @Scvlog46
    @Scvlog46 Місяць тому +7

    धेरै धेरै धन्यबाद अपिल सर हाम्राे गाँउको बेहाल स्थिति देखाइदिनु भएको मा नामको मात्र महानगरपालिका भयो

  • @ilamdiaries9932
    @ilamdiaries9932 Місяць тому +35

    अपिल सर को कार्यक्रम पर्खिएर बस्नु हुने सम्पुर्ण मा नमस्कार उहाँ जस्तै सहासिलो पत्रकार सबै जिल्ला मा आवश्यक छ जय अपिल सर 🙏🙏❤️

  • @bipinbk377
    @bipinbk377 Місяць тому +50

    यो कार्यक्रम सातवटै प्रदेशमा बिस्तार गर्नुपर्यो अपिल दाइ🇳🇵🇳🇵🙏🙏

  • @poshanchetriee4767
    @poshanchetriee4767 Місяць тому +31

    ये झोले पत्रकार हरु सीक सीक निस्वार्थ पत्रकार गर्न सीक अपिल सर संङ्ग
    तर अपिल सरलाई येही अनोरोध 🙏 गर्न चाहन्छु राजनीति मा कहिले न घुस्नु होला सर 🙏🙏हजुर को यो नै दमदार राम्रो काम हो देशलाई चाइएको निस्वार्थ पत्रकार हजुर हो सर ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @Khamohale78
    @Khamohale78 Місяць тому +44

    पोख्रलीको सान ,अपिल त्रिपाठीको लागि छ हाजिर ज्यान। ईमानदार कर्मठ र साहसी पत्रकार अपिल जी लाई सलाम छ। मनिपालको २१ करोड काण्ड देखि नियमित हेरिरहेको छु।

  • @krishnathapa9069
    @krishnathapa9069 Місяць тому +31

    पोखरा जस्तो ठाउमा यो हालछ भने धोरपातनको के आशा गर्नु हुमला जुमला को के आशा गर्नु कालीकोट को जनता ले के आशा गर्नु

    • @kulmangurung4469
      @kulmangurung4469 Місяць тому +1

      धोरपातन को त चित्र बहादुर के सी ब्रो लाई खबरदारी गर्नु परयो 🎉

    • @krishnathapa9069
      @krishnathapa9069 Місяць тому

      @@kulmangurung4469 बाको पनि केई काम छैन बुढा इमानदार चाई हुन राजनीतिमा चत्तुर चानाक्य चाई होइनन

  • @krishalabasnet2038
    @krishalabasnet2038 Місяць тому +25

    वार्ड नम्बर 33 त्यो पनि नब नियुक्ति शिक्षामन्त्री बिधा जि, माननिय ज्यु भिम कार्की ,पोखरा को मेयर धनराज आचार्यको निवास तेहि वार्डबासी हो भन्न पनि लाज लाग्दो 😪😪😪
    जो ,जहाँ भए पनि आखिर यहाँ एउटा पुल बनाउनु सक्दैन ,त्यहाको स्थानीय बाबू नानी हरु दोभान देखि बिधालय आउनुको लागि यो बर्खामा सुरौदी खोला तरेर कसरी आउनु हो? यहि होला बिकास भनेको 😢😢

  • @humprasadpandey8577
    @humprasadpandey8577 Місяць тому +7

    अप्रिल सर हजुरले यति मिहेनत गरेर जनता सामने जानुहुन्छ आजका जनता लाटा नहुन पर्ने हो जति त्यहाँका जनताहरू हुनुहुन्छ धनराज आचार्य मेयर सबै जनता उठेर उहाँलाई साझा दिने काम गर्नु

  • @ishwariprasadghimire8748
    @ishwariprasadghimire8748 Місяць тому +8

    यो पोखराको मेयर पदमा रहेर काम गर्ने कुनै हैसियत छैन यसलाई आचि खुवाउन पर्छ

  • @prashantbhandari2102
    @prashantbhandari2102 Місяць тому +19

    अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै आशिर्वाद साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟👍️👍️👍️👍️एक साहासी र निडर पत्रकार 🙏🙏🙏🙏🙏घुस्यको सातो लाने हजुर लाई नमन्🙏🙏🙏🙏🙏🙏

  • @amritsunar404
    @amritsunar404 Місяць тому +34

    अपिल सर यस्तो उस्तो,प्रधानमन्त्री बनेको हेर्न मन छ यताउती भन्न भन्दा बरु अपिल सरको एपिसोडबारे भनौँन कस्तो लाग्यो भनेर।जय अपिल सर,जय छ्ड्के,जय नेपाल। 🇳🇵🙏

    • @bishnugautam1399
      @bishnugautam1399 Місяць тому +1

      पक्कै पनि ! विषयवस्तुमा छलफल भन्दा पनि व्यक्तिको जयजयकार मै व्यस्त छन नेपालीहरु ।

    • @Babumagar-fr5jq
      @Babumagar-fr5jq Місяць тому +1

      Rabi lamichhane griha mantri bhayerani khuluttai parihalyo

    • @amritsunar404
      @amritsunar404 Місяць тому

      @@Babumagar-fr5jq हाहाहा सर सहि हो

  • @villagerneplease
    @villagerneplease Місяць тому +14

    नेपाली पार्टीका झोले जनतालाई जे गर्छन नेताहरुले ठिक पार्छन।।यी झोलेहरु अहिले बुरुक बुरुक गर्छन पछि चुनावको बेला झण्डा बोकेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्छन।

  • @sanjayabk-hp9mo
    @sanjayabk-hp9mo Місяць тому +18

    जनता भेडा हुन धनेलाई जिताउनु नमसकार अपिल सर हजुरको काम लाई सलुट छ ।अाजा भोलित यो धने को परसङगा हेर्ना नपरोस जस्तो लाग्छ दीक्क भैयो धने चोर

  • @balbirhalchal
    @balbirhalchal Місяць тому +49

    अपिल त्रीपाठी देशका सच्चा सपुत❤

  • @KhamohaleVibes
    @KhamohaleVibes Місяць тому +75

    अब अगामी स्थानीय चुनावमा अपिल त्रिपाठी पोखरा महानगरपालिकाको मेयरमा उठ्नुपर्छ भन्ने जति को को हुनुहुन्छ गाईज? आउनुस त यहा

    • @ajayadhikari7364
      @ajayadhikari7364 Місяць тому +1

      Timi uthanuu par x ab

    • @sabin.yt7400
      @sabin.yt7400 Місяць тому +7

      Hudina feri rabi kai jasto hallbanaunxan Nepali Veda ra neta harulay 🙏🙏🙏🤔

    • @akashkhadka7798
      @akashkhadka7798 Місяць тому +1

      Yo vanda 4 guna craze rabi dai ko thyo tara pani jholey harule khedi chadey !!
      Estai hunxa apil daiko ni

    • @ramsinghdhami1951
      @ramsinghdhami1951 Місяць тому

      ❤❤❤

    • @ramsinghdhami1951
      @ramsinghdhami1951 Місяць тому

      Apil ❤❤

  • @user-ih8bk3ux5x
    @user-ih8bk3ux5x Місяць тому +9

    नैतिकताको आधारमा राजिनामा देउ पोखरा महानगरपालिका मेयर धनराज आचार्य अलिकति भए नि इज्जत रहन्छ नत्र किन यसरी गन्हाएर बस्छौ छि छिछि......

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o Місяць тому +8

    जवाफ चाहिन्छ महानगर
    अपिल त्रिपाठी को च्यालेञ्ज वावावा सलाम छ पत्रकार अपिल त्रिपाठी लाई

  • @sharai1335
    @sharai1335 Місяць тому +11

    मेयार भनेको त यस्तो पो हुनु पर्छा धनराज जस्तो नगरको बिकास भनेको त मेयार बालेन, हर्का र गोपी हमलले पनि यसरी गर्नु पर्नेमा दिन रात लाग्येर हुदैना जै होस निडर पत्रकार अपील सर

  • @damodarlamsal4949
    @damodarlamsal4949 Місяць тому +9

    अपिल सरले पलपल जनताको बिषय उठान गरिरहनु भएछ,जताततै फटाहा,कानुन भन्दा बाहिर दादागिरी,घुस्याहा ,जन्तामारा यो देशमा धेरै रैछन् यस्ताको बिषयमा कुरा धेरै उठ्याछन् यस्तालाई कानुनी कारबाही भाछकिभाछैन ?थाहै भयन हामीलाई

  • @kiranthapa-oh3zb
    @kiranthapa-oh3zb Місяць тому +17

    यो कार्यक्रम र अपिल जि लाई मन पार्ने जति येता हाजिर लु🙏🙏🙏👇️👇️👇️👇️

  • @govindalamichhane1123
    @govindalamichhane1123 Місяць тому +14

    यो पत्रकारत रबिको हजुरबाउ अायछ बधाई छ भाइ अाफ्नो सुरक्षया गर !!हाम्रो देशमा राम्रो को जीवन धरापमा हुन्छ ।डार्कफाईल राजकुमार अाज हरायका छन किन?

    • @nagendrakarki8014
      @nagendrakarki8014 Місяць тому

      डार्क फाइलका राजकुमार आफैलाई असुरक्षित महसुस गरेर बाहिर ननिस्केका होलान् ! चोर नै चोरले शासन गरेको मुलुकमा

  • @narayankhadka1503
    @narayankhadka1503 Місяць тому +10

    नेपाल अपिल सर जस्तो 10जना पत्रकार आवश्यक छ,

  • @deepikashirmal1604
    @deepikashirmal1604 Місяць тому +10

    अपिल सर सच्चा देश भक्त हो

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +27

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्ने लाई र अपिल को पनि र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @dhirajgachha8473
    @dhirajgachha8473 Місяць тому +8

    यो पोखरा महानगरपालिकाको जनप्रतिनिधि र सरकारी कर्मचारी कति साह्रो ज्याद्रो हो।हरेक हप्ता यिनै नगरपालिकाको ज्यादती देखाउदा पनि सुन्ने कान लगाउदैन।

  • @BaikunthaDhakal-si5wo
    @BaikunthaDhakal-si5wo Місяць тому +3

    निडर, निस्वार्थ ,निस्पच्क्ष पत्रकारिता को अङ्ग अपील त्रिपाठी सर जस्तै हरेक जिल्लाभर यस्तो पत्रकारिता होस भन्न चाहन्छु ❤🙏

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Місяць тому +6

    सहासी को अर्को नाम अपिल।💪❣️😍🙏

  • @nishamagar7173
    @nishamagar7173 Місяць тому +14

    नेपाल भरिका मेयर मध्य कामै नलाग्ने भनेको धनराज आचार्य देखे उफ उफ उफ मेयर साब तपाईं लाई कुर्सिमा देख्ने 84 आउन्जेल सम्म त होला??? तपाइको घैटोमा अलिकती पनि घाम लागेन जस्तो छ त 😝😡😡😡😡

  • @bishnushrestha8551
    @bishnushrestha8551 Місяць тому +2

    पोखराको मेयर लाइ कालोमोसो दलेर बजार भरि घुमाउनु पर्छ मागन आउने घरघरमा भोट अहिले जनता लाइ दिने चोट अरुको भविष्य माथि खेलवाड गर्ने तिमिहरुले छिटो भन्दा छिटो काम गर्नु पर्यो

  • @Sherpamilan
    @Sherpamilan Місяць тому +3

    पोखराको मेयर जस्तो जिमेम्वारहीन , बैमान मान्छे राज्यको लागी बोझ , धर्तीकै बोझ।
    अपिल ज्यु जस्तो निडर देशको सपुतहरु देशैभरिको हरेक क्षेत्रमा भयो भने धेरै राम्रो हुन्थ्यो।

  • @rameshshrestha6861
    @rameshshrestha6861 Місяць тому +2

    गनतन्त्र का नाम मा यस्ता डांका हरु ले सेटिंग मा देशै लुटेर सिध्याउन लागि सक्यो
    यस्ता डांका हरु लाई नग्याई दिए को निस्पक्ष निडर नेपाल का सपुत अपिल सर लाई नमन

  • @viewnepal3832
    @viewnepal3832 Місяць тому +5

    धनराज आचार्य ले सात पुस्ता पुग्ने जिन्दगी बनाइसक्यो कि क्या हो । मेयर आचार्यको छोराछोरी मुख छोपेर हिन्छन कि खुलमखुल्ला हिन्छन हाउ लाज पचाएर ।

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +2

    नेता लाई , इन्जिनियर र ठेकेदार लाई त्यही पुल बनाउने ठाउँमा गाडिदेउ । टन्टै साफ

  • @dineshmalla7509
    @dineshmalla7509 Місяць тому +4

    यस्त्यो महान पत्रकार अपिल सर लाई जन्म दिने आमालाई २१ तोप को सलामी दिन चाहन्छु जय होस् अपिल सर ❤️🙏🙏

  • @NABINKAFLE-zk8ve
    @NABINKAFLE-zk8ve Місяць тому +1

    आँखाको सन्काई? अरे वा अपिल जि!यो हो नि कडापन निस्वार्थपन।❤❤

  • @user-rx7yl2gc3t
    @user-rx7yl2gc3t Місяць тому +6

    मेयर धनराज आचार्य लाई कालाे माेसाे लगाएर पाेखरा बाट निकाल्नु परियाे।महा नगरपालिका बाट छिटाे निकाला गर्नुपरियाे।
    (काठमाडौ )

  • @msmagar2580
    @msmagar2580 Місяць тому +1

    अपिल जी लाई सबैले सपोर्ट गरौँ। यस्तो पत्रकार प्रतेक पालीकामा आवश्यक छ।

  • @sushilpariyar5596
    @sushilpariyar5596 Місяць тому +5

    मलाई लाग्छ सर यो न कामदारको गल्ति हो न त साहुको गल्ति नै हो,, यो महानगरको गल्ती हो सर म पनि यो फिल्डमा काम गर्ने ड्राइवर थिए, त्यति बेला वडा नं 14 मा थियो त्यति बेला मैले नि लगभग 1.5 देखि 2 वर्ष फोहोरको गाडी चलाएको थिए र कोरोनामा मान्छै धेरै मर्दा भायवह हुदा ज्यानको माया मारेर लास बोक्ने नि म नै हु सर,, तपाईकौ गण्डकी छेड्केको एक जना सदस्य G. M. C हस्पिटलमा कोरोनाले मृत्यु हुदा मैले नै गाडीमा लगेको हु सर त्यति बेला म स्वयम त्यही थिए .. अब कुरा के हो भनेर म भन्छु त्यहा भित्रको कालो सच्चाई मलाई त्यति बेला एक मान्छे बोके बापत 1 हजार भनेर लगियो काम गराए मैले कम से कम 300 मान्छे कोरोना बाट मृत्य भएको शव घाट सम्म पुर्याए,, तर मलाई अन्तिममा पैसा आयो 1 लाख 60 हजार मात्र ,अरू पैसा खै कहा दिए कहा गए थाहा नै भएन ,, सायद महानगरले दियो या दिएन थाहा भएन, तर मैले माग्दा मलाई यति हो यहा भन्दा दिन्न भनेर झगडा पनि भयो कम्पनीको मेनेजरसग अनि मलाई त्यसको 2 महिनामा काम बाट निकालियो ,अनि म बिदेश हिड्न बाध्य भए ,,अब भन्नुस सर आफ्नो ज्यान बाजीमा राखेर त्यस्तो काम गर्दा त लुटे भने यि माल बेच्ने बिचारा भाईहरूको तलब सोध्नु त कति छ 12 देखि 13 हजार होला ,,दुनियाको गु मुत सोर्ने मरि मरि ,दिने पैसा थोरै अनि बिचाराहरू ले लग्ने फोहोर सबै गाड्ने नै हो सर दुई चार पैसा खाजा र खानाको लागि बाहिर बेच्ने गर्छन यो सत्य हो ,,यो कुरा न साहुलाई थाहा हुन्छ न महानगरलाई ,त्यति जाबो सेलेरीमा काम किन गरेको भनेर सोध्नु ,भन्ने छन यहि माल बेचेर थपथाप हुन्छ ,त्यसै पनि फिल्डमा लगेर कुन साईको माल छुट्टाउछनर सबै पुरी दिन्छन ,त्यो पुरिने माल गरेर खानेले बेचेर दुई चार पैसा कमाउनु गलत त होईन होला नि सर ,,, तपाई तल ल्याण्ड फिल्डको माल बेच्ने ठाउमा गएर बेचेको मालको रेर्कड हेर्नु काम गर्नेलाई मारेर परा पैसा टेन्डरवालाले खाएको हुन्छ ,, बजार भाउ 30 छ भने त्यो कबाडी बेच्ने ल्याण्ड फिल्डमा 10 देखि 15 सम्म हुन्छ ल भन्नु त कति काम गर्नेलाई मारेका छन ,, अनि यहा सामान्य ज्यामी मजदुरी काम गर्नेले दिनको 800 रुपैया पैसा पाउछ 800×30= 24000
    कमाउछ भने,, यसरी दुनिया को गु मुत सोर्दै हिडेनलाई जम्मा 13000 किन??? कबाडीमा कति फाईदा छ भनेर राम्रो सग महानगरलाई थाहा छ यदि महानगर स्वयंमले टेन्डर नदिईकन आफैले मान्छे राखेर काम गर्ने हो भने पोखराका आधा आयआर्जन यहि कबाडीले धान्छ सर
    मैले भोगेको कुरा हो सर

  • @Birendragc-m5r
    @Birendragc-m5r Місяць тому +5

    यो भिडियो हेरेर कमेन्ट पध्ढन आउने सबैको पसुपथिनाथले रक्षा गरुन

  • @Birendragc-m5r
    @Birendragc-m5r Місяць тому +5

    यो भिडियो हेरेर कमेन्ट हेर्न र लेख्न आउने सबै को पसुपतिनाथ ले रक्षा गरुन

  • @dharmadhami1026
    @dharmadhami1026 Місяць тому +2

    सलुट छ पत्रकार अपिल त्रिपाठी दाईलाई म त भारत बाट,‌ हेर्दै छु हजुर हरु कता बाट हेर्दै हुनुहुन्छ।।। ❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 Місяць тому +5

    नेपालमा पार्टि र तिनका चोरनेताहरुले देश उभो लाउदैनन् है अब।किनकि तिनका आसेपासे पाल्नलाइ भ्रष्टचार गर्नमै व्यस्त जतापनि।

  • @laxmanbagale5627
    @laxmanbagale5627 Місяць тому

    Aaba apil tripati 84 ma Pokhara ko mayor hunuhunxa we all are with u❣️

  • @laxmiadhikari617
    @laxmiadhikari617 Місяць тому +6

    अपिल एक निडर पत्रकार हुन भने जति एता हाजिर हुम साथीहरू

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r Місяць тому

    देश असली पत्रकार अपील सर सलुत

  • @merodaainepal2979
    @merodaainepal2979 Місяць тому +13

    लुटेरा , भ्रष्टाचारि, चोर,डाका, फटाहा,जनतामारा, देश लुटेरा सम्पुर्ण नेता भनौदा र पाटि
    सबैलाइ हार्दिक श्रद्धाञ्जली
    भन्न चाहन्छु 😡 अन्तमा के भन्न चाहन्छु भने यस्तै पाटि र
    नेतालाई भोटदिने भेडा बाख्राको हुललाइ सुध्रिन आग्रह गर्दछु😡

  • @BhutanHindu
    @BhutanHindu Місяць тому +1

    Prayers for ur long live Apil dai..
    Ur biggest fan from Bhutan 🇧🇹❤..
    Love my purkhauli desh Nepal 🇳🇵..
    Tapai jasto journalist is most needed for Nepal. Salute 🫡 u from my heart..

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 Місяць тому +8

    First cmt mero ho आजको कार्यक्रम काे 2081-04-04 गते सलुट छ पाेखराकाे सक्ष पत्रकार अपिल त्रिपाठी सर लाई

  • @gautam_cg
    @gautam_cg Місяць тому +1

    यतिको पत्रकारिता हुनुपर्छ।

  • @shivasharma2609
    @shivasharma2609 Місяць тому +3

    पोखराको मेयर जस्तै मेयर ठीक हुन्छ , काम गर्छु भन्नेलाई त कति दुख दिन्छन् काठमाडौंको न्यूरोडमा बालेनलाई गरेको अवरोध देखेर थाहा हुन्छ।

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Місяць тому +2

    राज सस्था नै ठिक रहेछ। आज यी चोरहरुको हातमा देश गएपछी देशको अर्थतन्त्र खस्किदो हालत मा बनाइ दिए। भने 47/48 साल देखि नै भ्रष्टाचार मौलायो।

  • @NBxCP
    @NBxCP Місяць тому +5

    ८४ को चुनाब मा अपिल त्रीपाठी लाई अत्याधिक बहुमत ले मयर पद मा जिताउनु पर्छ🙏 संगै वडा अधक्ष र सदस्य पनि सवतन्त्र लाई नै जिताउनु पर्छ👍❤️🇵🇹

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x Місяць тому +2

      म र मेरो परिवार रेडि छ भोट दिन ।

  • @bipulpanta2490
    @bipulpanta2490 Місяць тому +1

    One and only patrakar of Nepal with zero negative comments,don't change yourself always be like this
    Apil ji kahile pani thug lamichane jasto nahuno hola

  • @chandrarana9214
    @chandrarana9214 Місяць тому +4

    कस्ताे बेकारकाे जनप्रतिनिधि पाएछ पोखरा ले।

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Місяць тому +1

    धन्यवाद गन्डकी छड्के अल टिम
    सदैव भगवान् ले रछ्या गरुन

  • @TOTO-vn6xm
    @TOTO-vn6xm Місяць тому +4

    Solute छ पत्रकार अपिलतिर पार्टीलाई मेरो तर्फबाट❤❤🎉

  • @netrabhusal3418
    @netrabhusal3418 Місяць тому

    अपिल सरलाई नमस्कार तपाईँको कामलाई स्लोट गर्दछु। यस्ता धन्दा गराउनेवाला हरूलाई कडा कारवाही हुनुपर्छ

  • @gorkhaliabinash
    @gorkhaliabinash Місяць тому +3

    गाउँले सारै साेझा सबैले ताली बजनए

  • @Keshabmhj
    @Keshabmhj Місяць тому +1

    Yesto ramro Kam garnea Lai 1 million subscribers parauna sahayog gardim hai Sathi haru

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Місяць тому +2

    पाेखराले 5 बर्स बिकासमा पछि पराे भष्टचारमा डुबाे जनताले भाेट दिनेबेलामा बुध्धिनपुर्याउदा

    • @BharatAcharya-m1r
      @BharatAcharya-m1r Місяць тому +1

      Masu vat ra rausima bikepachi yestai huncha aajai kukur le napauni dukha paunu parcha veda harule che

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому

    अपिल सरलाई सफलताको शुभकामना छ ❤❤🙏🙏

  • @A-Million-Dream67
    @A-Million-Dream67 Місяць тому

    ठेगादारको कुरा एकदम जायज छ । हरेक छेत्रमा चोर ठेगदार हुदैनन्

  • @user-dy2qf8by5z
    @user-dy2qf8by5z Місяць тому

    One off the best journalist in nepal apil sirr ❤❤❤❤

  • @Bhola_Vlog
    @Bhola_Vlog Місяць тому

    अपिल is Best पत्रकार

  • @user-tf7et1od1u
    @user-tf7et1od1u Місяць тому

    Dhannebad apil sar tapai sachai nepal amako suputra hunuhunxa hajurlai badhai xa

  • @dhansaripoon4412
    @dhansaripoon4412 Місяць тому

    Mahana patrakar......dhannebada ho asto Patrakar hunu parxa hamro desha ma.....please dharana ka patrakar jiu haru le pani siknu paro .....patrakar ko kam kasto hunu parxa vanera

  • @roshanniraula3919
    @roshanniraula3919 Місяць тому

    सुन्न हेर्न मजा आउने भनेकै छड्के हो आज कल, जय अपिल बाद

  • @hikmatpanday3762
    @hikmatpanday3762 Місяць тому

    जे भने त्यही नै भइरहेको छ अपिल दाई कहिलेसम्म हो यस्तो मान्छेहरूले जे भनु त्यही हुने चाहिँ थाहै छैन।

  • @prajwolvlog8088
    @prajwolvlog8088 Місяць тому

    २०८४ मा मेयरमा हजुर उठिदिनु पर्यो अपिल सर सबै जनताको चाहना हो।

  • @basuchhetri3803
    @basuchhetri3803 Місяць тому

    अपिल जि लाई नमन्🙏💐हजुर जस्तो महान पत्रकारिताको यो देस लाई खाचो छ❤❤

  • @baburamkhanal3078
    @baburamkhanal3078 Місяць тому

    पोखरा को लागि रोग नै धनराज हो यसलाई जिताउने ले आफ्नो हात थुक्दै होलान

  • @dewanamrita
    @dewanamrita Місяць тому

    पापी पाखण्डीहरूले चलाएको विकास विरोधी जनताको दुश्मनले चलाएको देश के गर्न अपिल छ जति कराए पनि यो पाखण्डले अरुको लागि सोच्दैन आफ्नो पुस्ता पुस्ताको लागि मात्रै सोचेको छ।

  • @user-fh8xk2ul6g
    @user-fh8xk2ul6g Місяць тому

    आपिल त्रिपाठी ज्यु लाई पोखराको मेयर बनाउन पर्छ।बालेन शाहले जस्तो काम गर्नपर्‍यो।यी चोर्हरुलाई फाल्न पर्‍यो पोखरेलीहरु

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m Місяць тому

    आबो २०८४ मा पत्रकार छोडेर मेयर पद मा लड्नु परो अपिल सर हजुर जस्तो साहासी युवा नेता को खाचो छ पोखरा मा जय अपिल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @bedkumartrai9928
    @bedkumartrai9928 Місяць тому

    हजूर को कार्य पर्ती कोटी कोटी नमन हीर्दय देखी नै सलाम ❤❤❤❤

  • @Love-ys9zd
    @Love-ys9zd Місяць тому

    पोखरा नगरपालिकाका मेयर धनराज आचार्यलाई सबै पोखरेली मिलेर कालो मोसो दलेर सडकमा ल्याउनुपर्यो। न काम गर्छ न भ्रष्टाचारीलाई कारबाही गर्छ मरेको छ कि जिउँदो छ थाहै छैन यो चोर मेयर

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Місяць тому

    अपिल जि हजुर लाइ सलाम छ
    पोखरा येति गये गुज्रे को निति थिति रहिछ लाज मोर्दो सबै पार्टीको झोले हरु को कारण हो अब पोख्रेलि जन्ता ले घोचा भाटा लियर यि पार्टी का झोले हरुलाइ लखेटेर पाखा लगाउनु पर्छ

  • @lalitoli3730
    @lalitoli3730 Місяць тому

    धने जस्तो गैरजिम्मेवार मान्छेलाई पोखरा जस्तो महानगरमा मेयर जिताउने त्याहाका जनता बेकुफ हुन ।

  • @suniltharu9709
    @suniltharu9709 Місяць тому

    I'm proud of you apil ji j garnu vaxa ekdam ramro garnu vaxa we love you satyata ko jeet hunxa asha garxu tapai pokhara ko matra navayera over all nepal ko best Patrakar bannus hununxa . we support you desh ko muhar fernus best wishes apil ji we love you❤️from Butwal. Comment ko reply ni garnus please tapai ko reply ko pratiksya garxu❤️

  • @user-kd4el6id9y
    @user-kd4el6id9y Місяць тому

    अपिल जिहजुरले पाेखराम सहि गर्जनु भएकाे छ अब धरानमा पनि एते गर्नु पयाे

  • @dalisherpa4679
    @dalisherpa4679 Місяць тому +1

    त्यो धन राज आचार्य लाई तेहि खोला मा लगेर चोबल्दै निकाल्दै गर्नु न हो पख्रेली जनता ले उफ

  • @magarboy-zp5hy
    @magarboy-zp5hy Місяць тому

    अपिल सर जस्तै सवै थाउ बात सरोकार वाला को थोती खोल्दिने सबै थाउ बात पत्र कार हुनु परियो

  • @dojacat2135
    @dojacat2135 Місяць тому

    sano sano kura ma pani manche kati गैरजिम्मेवार hunxan tapai lai salute

  • @manojsunar3379
    @manojsunar3379 Місяць тому

    पोखरा महानगरपालिकाको मेयर धनराज आचार्य महाचोर भइसकेछ।

  • @pitambarrana4691
    @pitambarrana4691 Місяць тому

    हैत बिचरा पोखरा जस्तो ठाँउ मा पनि अझै सम यस्तो सास्ती पाउनु पर्ने 😢

  • @thapaentertainment8523
    @thapaentertainment8523 Місяць тому

    धनराज ले न छोडे सम्म पोखरामा बिकास हुदैन । बिद्या पनि आफ्नै श्रीमान को लास माथिको राजनीति मा छिन जनताको चासो छैन ।

  • @susmitarai7045
    @susmitarai7045 Місяць тому +1

    अपिल सर 🙏❤ great work ❤ real hero 💪 ❤ Apil sir 🙏

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Місяць тому

    चोर चोर मिल्न नसकेर पुल बन्न नसकेको जस्तो शंका लाग्छ अपिल सर ।

  • @Mrsgrg20519
    @Mrsgrg20519 Місяць тому

    अपिल जी को जय जय होस्

  • @sameerkanxa4147
    @sameerkanxa4147 Місяць тому

    एस्ता भर्स्ट मियर लाई जिताउनु पोख्रेली जनता हामी बेकुब हौ

  • @laxmikhadka4718
    @laxmikhadka4718 Місяць тому

    अब पोखरा नगर पालिका मा अपिलत्रीपाटी लाई बनाउन पर्छ मेयार

  • @ambikrasaili6010
    @ambikrasaili6010 Місяць тому

    लौन त्याहाको जनता सबै मिलेर त्याहाको नेताहरूलाई घोक्रे ठ्याक लगायर यो खोला तर्न लगाउनु पर्यो खोला बढेको बेलामा। यसो नगरि देश बन्दैन अब

  • @binayk.shrestha3553
    @binayk.shrestha3553 Місяць тому

    ......Best sting news report ever 👌👌✌👍👍🙏🙏🙏

  • @DodoDodod-k5y
    @DodoDodod-k5y Місяць тому

    सलाम छ अपिल सर हजुर लाई यो देशमा हजुर जस्तो हजारौ अपिल जन्मनु पर्छ 🙏🙏❤️❤️

  • @bibikalrai6409
    @bibikalrai6409 Місяць тому

    One of the best apil tripathi aru sab party ko jhole partyko gojiko patrakar haru.