सार्वजनिक खरिद व्यवस्थापन // Sarbajanik kharid //public procurement management // keshab sir

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • सार्वजनिक खरिद व्यवस्थापन // Sarbajanik kharid //public procurement management // keshab sir
    लाेकसेवा आयोग तथा अन्य प्रतिस्पर्धी परिक्षाको तयारीमा रहनुभएको हजुरहरुलाई अध्ययनमा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ हजुरहरु सामु सार्वजनिक खरिद व्यवस्थापन विषयको भिडियो लिएर उपस्थीत भएका छौँ
    यो भिडियोमा निम्न विषयहरु समेटीनेछन ।
    खरिद
    जन साधारणको भाषामा खरिद रुपैयाँ पैसा दिएर वस्तु लिने दिने प्रक्रिया हो ।
    सार्वजनिक खरिद
    सार्वजनिक निकायहरुले आफ्ना जिम्मेवारी पुरा गर्न, जनतालाई सेवा प्रवाह गर्न एंव देश विकासका कार्यहरु संचालन गर्नका लागी आवश्यक पर्ने वस्तु तथा सेवा निर्माण कार्यको सरकारी कोष प्रयोग गरि नै सार्वजनिक खरिद हो ।
    मालसामानको आपूर्ति गर्ने, सेवा करारमा लिने, निर्माण तथा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने वा गराउने, भाडा दर तथा दररेट निर्धारण गर्ने लगायत सार्वजनिक निकायबाट भुक्तानी दिई गरिने जुनसुकै प्रकारको कार्य सार्वजनिक खरिद हो ।
    सार्वजनिक खरिद व्यवस्थापन
    सार्वजनिक खरिद व्यवस्थापन खरिदको योजना, विधि वा प्रक्रिया, कार्यान्वयन अनुगमन, मूल्याङ्कन तथा सो को समीक्षा र भावी रणनीति सहितको समुच्च रूप हो ।
    सार्वजनिक खरिद व्यवस्थापनका उदेश्य
    १. खरिद सम्बन्धी कार्यको योजना बनाउने
    २. खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुल्ला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासनिय बनाउने
    ३. खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता ईमान्दारिता, जवाफदेहिता र विश्वसनियता कायम गर्ने
    ४. तोकिएको समयसिमा भित्रै खरिद गर्ने
    ५. उपयुक्त लागतमा खरिद गरी मितव्ययिता कायम गर्ने
    ६. निर्धारित गुणस्तर कायम गरी आवश्यक तथा उपयुक्त परिमाणमा मात्र खरिद गर्ने
    ७. खरिद कार्यमा संलग्न कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने
    ८. खरिद सम्बन्धी कार्यलाई एकीकृत गर्ने
    ९. खरिद सम्बन्धी कार्यमा सहजीकरण गर्ने
    १०. खरिद सम्बन्धी ऐन नियममा समयानुकूल परिवर्तन गर्दै लाने
    ११. सार्वजनिक खरिदका सन्दर्भमा अनुसन्धान गर्ने
    १२. खरिद कार्यको अनुगमन र मूल्याङ्कन गर्ने
    १३. खरिद सम्बन्धी कार्यको सर्वसाधारणमा विस्वासनियता प्रवर्द्धन गर्ने
    सार्वजनिक खरिदकाे सिद्धान्त
    समानताको सिद्धान्त
    कम लागत मूल्यको सिद्धान्त
    पारदर्शिताको सिद्धान्त
    जवाफदेहिताको सिद्धान्त
    नैतिकताको सिद्धान्त
    प्रतिस्पर्धाको सिद्धान्त
    विश्वसनीयताको सिद्धान्त
    विभेदरहितताको सिद्धान्तः
    सार्वजनिक खरिद व्यवस्थापनका फाइदा एवं महत्वहरू
    प्रतिस्पर्धा एवं पारदर्शिता अभिवृद्धि गर्न,
    सार्वजनिक कार्यसम्पादनमा दक्षता वृद्धि गर्न,
    उपयुक्त समयमा स्रोत-साधन परिचालन र निकासा गर्न,
    उपयुक्त सामान उपयुक्त मूल्यमा खरिद गर्न,
    आर्थिक-सामाजिक आवश्यकता र उद्देश्य पूर्ति गर्न,
    आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्न,
    सार्वजनिक पदाधिकारीलाई बढी जवाफदेही बनाउन,
    निजी क्षेत्रलाई अनुशासित तुल्याउन,
    पैसाको उच्चतम मूल्य प्राप्त गर्न,
    पारदर्शिता र मितव्ययिता कायम गर्दै सुशासन प्रवद्र्धन गर्न,
    आमनागरिकसामु सरकारी खर्चको औचित्य सिद्ध गर्न, खुला, पारदर्शी र गुनासोको व्यवस्थापनलाई सहज बनाउन,
    सार्वजनिक खरिदमा एकरूपता कायम गर्न,
    खरिद कार्यमा हुने अनियमितता र बेथिति नियन्त्रण गर्न ।
    सार्वजनिक खरिद विधीहरू
    (क) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नु पर्दाः -
    (१) अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
    (२) राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
    (३) सिलबन्दी दरभाउपत्र आह्वान गरी,
    (४) सोभै खरिद गरी,
    (५) उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई,
    (६) अमानतबाट ।
    (७) एकमुष्ट र विधिबाट,
    सार्वजनिक खरिद व्यवस्थापनका समस्याहरु
    ठेक्का खरिद सम्झौताको कार्यान्वयन पक्ष कमजोर र समस्याग्रस्त हुनु, बोलपत्रको शुरुवात चरण भन्दा कार्यान्वयनको चरणमा वढि समस्याभएको जसले कार्य सम्पन्न नहुनु । निर्माण व्यवसायिहरुमा व्यवसायिकताको विकास अपेक्षित हुन नसक्नु ।
    खरिद कार्यमा संलग्न कर्मचारिहरुमा सार्वजनिक खरिद सम्बन्धि ज्ञान सिपको कमी हुनु ।
    न्युन मुल्य कवोल गर्ने उसैलाई नदिई अन्यलाई दिदा कानुनी झझन्ट व्यहोर्नु पर्ने हुदाँ उसैदाई दिने गरेका, जसले कामै नहुने, समयमा नहुने र गुणस्तरिय नहुने स्थितिको श्रृजना भएको ।
    पेश्की लिन,े कार्य नगर्ने प्रवृति, यसको प्रयोग को अध्ययन गरि सुधार नभएको र आवश्यक कारवाहि हुन नसकेको ।
    सार्वजनिक निकायका पदाधिकारीमा निर्णय क्षमता कमजोर हुनु र कर्मचारि हरुमा नैतिकता समेत कमजोर हुनु ।
    बोलपत्रमा योग्यताका आधार तयार गर्दा देखि नै सार्वजनिक पदाधिकारि ले आचरण विपरित कार्य गरि मिलोमतो लाई प्रश्रय दिने गरेका कारण खरिद प्रक्रियामा लागत बढ्ने, समयमा नहुने गुणस्तरिय कार्य नहुने स्थिति आएको ।
    कमजोर आयोजना व्यवस्थापन, आयोजना छनौट देखि कार्यान्वयनका चरण, कर्मचारि व्यवस्थापन, सरुवा लगायतको प्रभाव,चष्नजत mबल ष्ल चष्नजत उबिअभ नभएको ।
    बोलपत्र छल्ने उद्देश्यले खरिद कार्य टुक्याएर कार्य गर्ने प्रवृति यसले अनियमिततालाई बढोत्तरि गरेको छ ।
    आयोजना स्थलका स्थानीय वासिन्दाका अनावश्यक र आयोजनाको लागत तथा निर्माण व्यवसायीले धान्न नसक्ने आर्थिक माग ले खरिद कार्य प्रभावित भएको ।
    कमजोर सुरक्षा व्यवस्थाले व्यवसायिहरुको मनोवल कमजोर भएको यसले अनावश्यक लागत बढाएको जसले समयमै कार्य सम्पन्न नहुने स्थिति आएको ।
    स्थानिय निर्माण समाग्रिको संकलनमा हुने अवरोध एंव आयतित सामाग्री प्रयाप्त नपाइनु ।
    उच्च स्तरको प्राविधिक र व्यवस्थापक एंव मध्यम स्तरका प्राविधिक कर्मचारि कामदारको अभाव ।
    नीतिगत तथा राजनीतिगत अस्थिरता र परिवर्तनले निजि क्षेत्रको लगानी धारणा अलमल एंव पूर्ण सकरात्मक हुन नसक्नु ।
    विश्व स्तरमा प्रयोग भएका नविन र असल खरिद प्रक्रिया अवलम्वन नहुनु यसका लागी कानुन पनि अप्रयाप्त हुन ।
    खरिद चरणमा आएका विवादको छिटो समाधान हुन नसकेको ।

КОМЕНТАРІ • 71

  • @govindabharati5714
    @govindabharati5714 2 роки тому +16

    आर्थिक कार्यविधि र वित्तिय उत्तरदायित्व सम्वन्धि पनि भिडियाे बनाउनुपर्याे सर।

  • @govindabharati5714
    @govindabharati5714 2 роки тому +1

    So much helpful video sir thanyou so uch sir

  • @chandrapaudel6489
    @chandrapaudel6489 2 роки тому +3

    Thank you very much sir.

  • @balikachamlagai739
    @balikachamlagai739 Рік тому

    अत्यन्त उपयोगी भिडियो सर , धन्यवाद

  • @aarohibhattarai493
    @aarohibhattarai493 Рік тому

    Ekdam ramro ...thank you sir

  • @sharmilajoshi9452
    @sharmilajoshi9452 Рік тому +1

    Your teaching style is perfect 😊😊❤🎉

  • @chhotelalsah5083
    @chhotelalsah5083 Рік тому +1

    अत्यन्त उपयोगी !

  • @sushilkhatri1340
    @sushilkhatri1340 2 роки тому +1

    Outstanding superb

  • @kiranrai3233
    @kiranrai3233 10 місяців тому

    म ६० वर्ष बढी भएँ तर तपाईको यो लेक्चर राम्रो लाग्यो।

  • @dilliprasadneupaneneupane6950

    Oja purna subject matter

  • @shantirana3439
    @shantirana3439 2 роки тому +1

    Ramro lagyo sir.

  • @subhadraoli7014
    @subhadraoli7014 Рік тому +1

    Thank you so much respected sir 🙏

  • @krishnathapa9793
    @krishnathapa9793 2 роки тому +2

    Thank you 😊

  • @civilengineerworld2787
    @civilengineerworld2787 8 місяців тому

    Thanks sir

  • @sumitakhanal702
    @sumitakhanal702 2 роки тому +1

    good sir

  • @kpu58
    @kpu58 10 місяців тому

    आर्थिक कार्यविधि र वित्तिय उत्तरदायित्व सम्वन्धि पनि भिडियो बनाउनुपर्यो सर ।

  • @laxmishiwakoti111
    @laxmishiwakoti111 Рік тому

    राम्राे छ।

  • @soniyarai9750
    @soniyarai9750 2 роки тому

    Very best interpretation

  • @mahendrarai7147
    @mahendrarai7147 10 місяців тому

    कति लामो हौ , सार्दा सार्दा दिमाग नै हरायो 😂😂😂😂 anyway एकदम राम्रो भिदिव सर ❤❤

  • @shivagautam8384
    @shivagautam8384 Рік тому +1

    Very nice

  • @laxmineupane8802
    @laxmineupane8802 2 роки тому

    मुरी मुरी धन्यवाद गुरु 🙏

  • @rabinaadhikari4536
    @rabinaadhikari4536 2 роки тому

    Thankyou so much

  • @sonamgole562
    @sonamgole562 2 роки тому

    thank you sir

  • @sujatakhanal5549
    @sujatakhanal5549 Рік тому

    धन्यवाद सर।

  • @pradipsharma8369
    @pradipsharma8369 2 роки тому

    Nice video

  • @sapanalama2103
    @sapanalama2103 2 роки тому

    Tq so much sir

  • @bhawanashrestha8348
    @bhawanashrestha8348 2 роки тому

    Thank u sir

  • @Sonam_Bhandari.
    @Sonam_Bhandari. 9 місяців тому

    Sir lines haru alik lamo bhayo alik sano choto khaley rakhdinu na haii😊

  • @janakpuriyavibes
    @janakpuriyavibes 2 роки тому

    Tq sir

  • @BEE-KRAM
    @BEE-KRAM 8 місяців тому

    Thank you so much guru ❤

  • @aadityadhakal9495
    @aadityadhakal9495 2 роки тому

    thank you so much sir

  • @dharmendaryadav3556
    @dharmendaryadav3556 2 роки тому

    So nice sir gi

  • @dipendrapaal
    @dipendrapaal 2 роки тому

    Thanks sir ☺️

  • @kabitadahal7168
    @kabitadahal7168 11 місяців тому

    Updated rakhnu hola

  • @rajendrakumardahal5372
    @rajendrakumardahal5372 2 роки тому

    सर, सार्बजनिक खरिद ऐन को कमजोरी के के छन । ब्यबहारिक दृस्ठिकोण ले परिवर्तन गर्ने बुदा के के छन ?

  • @govindabharati5714
    @govindabharati5714 2 роки тому

    बेरूजु बढना नदिने उपाय तथा फछ्याैट गने तरिका खाै सर ?

  • @subinghimire1183
    @subinghimire1183 2 роки тому

    Have you published any books

  • @officialchanel9652
    @officialchanel9652 Рік тому

    सार्बजनिक खरिदमा खुलाउनु पर्ने बिबरण हरु के केहुन plzzzzzz vandinush na

  • @janakipaudel3135
    @janakipaudel3135 2 роки тому

    Thank you

  • @nymphofficial1873
    @nymphofficial1873 Рік тому

    koshi pradesh nasu likhit ko sangh vanda xuttai topic haruko barema ni banaunus sir

  • @sandipteach8874
    @sandipteach8874 Рік тому

    ❤❤❤❤❤

  • @damodarpaudel1053
    @damodarpaudel1053 Рік тому

    ENGLISH VERSION NI RAKHNUNA SIR

  • @BoharaNaresh377
    @BoharaNaresh377 Рік тому

    ❤❤❤❤❤❤❤

  • @ravi-hitman
    @ravi-hitman 2 роки тому

    Sir yesko slide pauna sakkincha?

  • @liambhandari3600
    @liambhandari3600 Рік тому

    Direct purchase 10 lakh vako ho aile?

  • @shamsureshchaudhary7045
    @shamsureshchaudhary7045 2 роки тому

    सर नोट चहियो सर

  • @umakantapokhrel9284
    @umakantapokhrel9284 2 роки тому

    Good sir

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 2 роки тому

    राम्रो

  • @rajacharya122
    @rajacharya122 2 роки тому

    New updateplz

    • @besmart2047
      @besmart2047  2 роки тому +1

      We will upload such video as soon as possible

  • @sujandarlami8016
    @sujandarlami8016 2 роки тому

    yo jyadai vada vayanra sir yeti sabai lekhnu parne hor???

    • @besmart2047
      @besmart2047  2 роки тому

      हजुरलाई धेरै धेरै धन्यवाद
      सार्वजनिक खरिद व्यवस्थापनको सम्पुर्ण क्षेत्र समेटने गरी भिडियो तयार गर्दा आले भद्दा लाग्नु स्वभावीक हो।
      परिक्षामा परिचय सिद्धान्त महत्व आदि तोकेर सोध्ने भएकाले जति सोधेको ६ त्यही मात्र लेख्ने हो।
      यहां उल्लेख गरिएको सवै लेख्ने होइन ।

    • @sujandarlami8016
      @sujandarlami8016 2 роки тому

      @@besmart2047 thank u sir

  • @homthapa4890
    @homthapa4890 2 роки тому

    Utkrista

  • @kalpanapaudel4938
    @kalpanapaudel4938 2 роки тому

    good sir

  • @nareshbhatta5139
    @nareshbhatta5139 2 роки тому +1

    thank you sir

  • @shamsureshchaudhary7045
    @shamsureshchaudhary7045 2 роки тому

    सर नोट चहियो सर

  • @jaychaudhary7970
    @jaychaudhary7970 2 роки тому

    thank u sir