Kapali Tamasuk|कपाली तमसुक|कपाली तमसुक भनेको के‌ हो र यो कसरी लेखिन्छ।वर्डाबाट कसरी प्रमाणित गराउने।

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 14

  • @devibogati2163
    @devibogati2163 28 днів тому

    Thank you

  • @sabina_rana
    @sabina_rana 7 місяців тому +2

    ❤️✨

  • @purnashrestha843
    @purnashrestha843 3 місяці тому

    good vdo. Sir

  • @SunilNepali-bd8ly
    @SunilNepali-bd8ly 2 місяці тому

    🎉

  • @ashalimbu8039
    @ashalimbu8039 6 місяців тому +1

    Sound sano vayo

  • @binodthapa5248
    @binodthapa5248 11 днів тому

    लिखित को हदम्याद कति बर्स सम्म हुनुपर्छ?

    • @Hamro_Law_Shorts
      @Hamro_Law_Shorts  11 днів тому

      कति हुनुपर्दछ भन्ने कुरा व्यवस्थापिका को हातमा छ,‌कति छ भन्ने कुरा हुन्छ।
      कुन प्रकारको लिखित हो त्यसमा भर पर्छ यदि कपाली तमसुकहो भने लेखिएको दिन देखी १० बर्ष सम्म हुन्छ ।

  • @BedPandey-e4r
    @BedPandey-e4r 27 днів тому

    साची हरु लेख्दा टाइप बाट कसरी गर्न सकिन्छ

    • @Hamro_Law_Shorts
      @Hamro_Law_Shorts  15 днів тому

      Thanks for your queries and curiosity 🥰
      You can write name of witness in horizontal as well as in vertical.
      For vertical,In Word Pad You may follow process like 1.Insert
      2.Text box( Draw Text Box)
      3. Text Direction- write and place where u want
      4. Erase Outline .Done ✅

  • @VLOGWITHTG
    @VLOGWITHTG 5 місяців тому

    Ani laghubit bank hru 16/ byaj linx yo kura adalat lai thah xain r

    • @Hamro_Law_Shorts
      @Hamro_Law_Shorts  4 місяці тому

      I'm Praising your Question 🥰
      अदालतलाई त थाहा छ नै तर कानून बमोजिम कपाली तमसुक मा ब्याज १०% सम्मनै मान्य हुन्छ र लघुवित या अर्को कुनै बैंक लाई विशेष कानुनले केही हदसम्म ब्याज प्रतिशत आफ्नो आवश्यकता अनुसार बढाउन वा घटाउन सकिने अधिकार दिएको छ। र (यसको विभिन्न अधार मध्ये एक अधार) कपाली तमसुकमा एक ले अर्कालाई सहयोग स्वरूप पैसा दिन्छ र ऋणीसङ्ग भएपछि फिर्ता गर्छ( नाफा मुल उद्देश्य हुदैँन) तर बैंक तथा लघुवित्तहरूले नाफाको लागी पैसा दिन्छ- सरकारलाई कर, जनतालाई रोजगार दिएको हुन्छ त्यै भएर बैंक वा लघुक्तिहरुलाई १६, १८% सम्म पनि ब्याज लिन सुविधा प्राप्त छ ।
      Thank you 😊

  • @somanraut7407
    @somanraut7407 4 місяці тому

    Ani Interest rate kati huncha