म ठमेलमा २ बजे सम्म नाच्छु ! मलाइ फुलमाया भन्छन ! सपुतको सकम्बरी सत्य हो मैले यस्तो सम्म भोगेकी छु

Поділитися
Вставка
  • Опубліковано 3 чер 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    🎬️Guest : Ritu Rai
    🎬️ Camera : ganesh babu
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    prakash saput sakmabri
    prakash saput new song
    prakash saput song
    fulmaya song
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 640

  • @kharomedia9452
    @kharomedia9452  Рік тому +134

    सबैका आफ्ना आफ्ना पिडा, अनि आफ्ना आफ्ना बाध्यता छ / बाहिर बाट हेर्दा र भित्र बाट बुज्दा धेरै फरक हुदो रहेछ / पुरा भिडियो हेरेर आफ्नो बिचार राख्नुहोला है 🥰🥰🥰

  • @magarkanchha9509
    @magarkanchha9509 Рік тому +203

    सत्य बोल्ने त नाक ठेप्चो नै हुनु पर्दोरहेछ यो बहिनिको बोलिमा 100%सत्यता छ

  • @skhdchanel3949
    @skhdchanel3949 Рік тому +117

    सबै भन्दा ठुलो कुरा इजेत हो तर काम गर्दै मा नेगेटिभ त सोज्नु भएन दिदी काे कुरा बुझ्दा त मनै खायो दिदी जल्ने लाई जल्न दिनु पार्छ दिदी

  • @user-uy8bj1ir7p
    @user-uy8bj1ir7p Рік тому +32

    म जापान मा छु होटेल मा बेड लगाउछु त्यो काम जापानी लगायत बिदेशी सबैले गर्छन सबैलाई उच्च सम्मान छ तर यही काम नेपाल मा गर्दा कुन सम्मान पाईन्छ सबैलाई थाहा छ त्येसैले सोच राम्रो हुनु पर्च काम ठूलो सानो हुदैन 🙏I respect you sis 🙏♥️

  • @SirjanPariyar-xe7wm

    मेरो पनि ममी बाबा कहिले मिल्नु हुन्न म सानो छदा school जान्थे तर मेरो मन घरमै हुन्थ्यो। कतै झगडा गरेर केही भयो कि भनेर म पढ्न पनि सक्ने थिन म टिफिन टाइममै भागेर घर आउँथे। अहिले म २६ वर्षको भए तर पनि मेरो ममी बाबा अहिले पनि छुट्टै छुट्टै बस्नुहुन्छ यो कुराले मलाई राम्रोसँग निदाउन खान दिँदैन 😢😢

  • @ChandaBasnet-fn2sq
    @ChandaBasnet-fn2sq 14 днів тому

    म पनि क्लब मा वइटर काम गर्छु के गर्नु दुईवटा छोरी छ आमा भने पनि बाबा भने पनि म एक्लै के गर्नु बाध्यता छ तर म कस्तो छु कसरी हिडेको छु भन्ने कुरा हामी आफुलाई मात्र थाहा हुन्छ तर हामी आफु राम्रो भए पनि सबैले नराम्रो सोच्दा रहेछन😭😭

  • @dipikadangi4117
    @dipikadangi4117 Рік тому +40

    बिचरा बहिनि मलाई त सारै मन पर्याे भाेईस् फेरि अर्को चाेटि धेरै गाएको र नाचेकाे भिडियो देख्न पाउ

  • @rudrav1107
    @rudrav1107 Рік тому +65

    काम कहिल्यै सानो/ठूलो हुदैन . दुनियाले जे सुकै सोचुन तर आफ्नो प्रतिष्ठा लाई जहिले पनि ध्यान दिनु होला त्यो नै सफलता हो बहिनी . सफलताको शुभकामना छ हजुर लाई🙏❤

  • @bikashmagar8477
    @bikashmagar8477 Рік тому +24

    बिचरा कस्तो मन नै छोयो यो बहिनिको कुरा सुनेर

  • @user-nt9yk3yy8b

    पानी भित्रको ओभानो जांठि😂🤣😂🤣

  • @narayanbarwal5010

    नाचनि 2 बजे सम्म चीकाउनि कति बजे बाट

  • @narayangurung6287
    @narayangurung6287 Рік тому +101

    बहिनीको कुराहरु सुन्दा मन छुयो।

  • @lasangmoktan1129
    @lasangmoktan1129 Рік тому +19

    ईण्टरभिउ भनेकाे यस्ताे हुनुपर्छ कति मार्मिक छ जिन्दगिकाे कथा तपाईहरूलाई सलाम छ

  • @chamlingshusma1389
    @chamlingshusma1389 Рік тому +51

    हरेको शब्द उतिकै सम्मान 👍😌

  • @mingurung52
    @mingurung52 Рік тому +18

    महान बिचार सफा दिल सङ्घर्सले नै जीवनलाई अघि बढन सिकाउदछ गित त्येतिकै राम्रो मिठो सुमधुर स्वर यसरी नै अघि बढनु होला सफलताको शुभकामना बैनीलाई ❤️👍️🙏🙏

  • @tilakthapa4084
    @tilakthapa4084 Рік тому +7

    बहिनिकाे साेच बिचार सबै कुरा राम्राे छ। ब्यबहारिक छ। हरेक शब्दमा गहिराई छ। बहिनिकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु। पशुपतिनाथले रक्षा गरुन🙏🙏🙏🙏

  • @krishnarai7601
    @krishnarai7601 Рік тому +10

    बैनिको गहकिलो सब्द र बिचार र्प्रति सम्मान छ!छिटो प्रगतिको मुहान फुतोस !धेरै धेरै शुभकामना !!!!!!

  • @sumanpream9386
    @sumanpream9386 Рік тому +5

    नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई को गित नराम्रो हुने त कुरै भएन बधाई छ Very very Good miss you ji

  • @yatriniraj359
    @yatriniraj359 Рік тому +8

    मार्मिक लिवन्त जीवन कहानी बोकेर हिडेकी बहिनीलाई आगमी दिनमा भ्वाइस अफ नेपाल मा देख्न पाइयोस् । अग्रिम सफलताको हार्दिक शुभकामना छ ।

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz Рік тому +19

    ओ बैहीनीले भनेको कुरा सत्य हो मन हुनेको धन नहुने धन हुनेको मन नहुने ओ बैहीनीले पनी मनैथुलोहो भनेर धन नचीन्दा आज ओ परीस्थीती मा आउनु भको होकी केयाहो केईन केई पीदात छ बैहीनी को मन मा चिन्ता नलीनु सबैई थीकहूदैजान्छ