केपी ओली समेत ३ छक्क पर्ने सुहाङ्ग नेम्वांगको भाषण, बजेटमा इलामलाइ किन ठगियो? Kp OLi | Suhang Nmwang

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • केपी ओली समेत ३ छक्क पर्ने सुहाङ्ग नेम्वांगको भाषण, बजेटमा इलामलाइ किन ठगियो? Kp OLi | Suhang Nmwang
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #kpop #today_news #samsadlive
    Email: coolboysnepal@gmail.com

КОМЕНТАРІ • 666

  • @kadanewsnepal
    @kadanewsnepal  Місяць тому +74

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @manojgurung5579
      @manojgurung5579 Місяць тому

      Chuta chutai video ko clip haru jodera halni kripaya banda garnu hola

    • @manojgurung5579
      @manojgurung5579 Місяць тому

      Chutta chuttai video ko clip jodera janta lai confused parni kaam banda garnu hola

    • @user-vb1zo7qp2e
      @user-vb1zo7qp2e Місяць тому +4

      Aa bro yo shery ko video chai timro harek video ma edit garerachai halira hunxa j xa tei halana yll deekka hunigari kati eautai video halya yrr

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 Місяць тому +243

    इलामको जनताले राम्रो र उदयमान नेता छानेका रहेछ्न!

    • @AbcAb-xl1jv
      @AbcAb-xl1jv Місяць тому +7

      Jati ramro vayeni ba ko aagadi kehi lagdaina

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 Місяць тому +11

      @@AbcAb-xl1jv बा कति बाच्लान र ? सबभन्दा ठुलो दिमाग र खुबी हो! लक्षण राम्रै देखिन्छ! प्रभाबशाली र क्षमतावान जस्तो देखिन्छ्न!

    • @bikramale9114
      @bikramale9114 Місяць тому

      के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो ।
      उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।

    • @saraswatineupane6209
      @saraswatineupane6209 Місяць тому

      बिचरा बाबू होनहार भएता पनि चक्रब्यूह मा फँसे​@@AbcAb-xl1jv

    • @baliramtharu7195
      @baliramtharu7195 Місяць тому +1

      Nawalparasi bat ❤❤❤❤

  • @manishlamichhane2336
    @manishlamichhane2336 Місяць тому +38

    पार्टि ठिक नभए पनि इलामी जनताले एक्दमै रार्मो व्यक्ति चुन्नु भएको रैछ।❤

  • @pitambardhakal2243
    @pitambardhakal2243 Місяць тому +50

    सुवास नेङ्वाङ झै सालिन र सुपुत्र रहेछन । इलामि जनतालाई बधाई छ योग्य नेता पाउनु भएको मा ।

  • @rameshdulal3742
    @rameshdulal3742 Місяць тому +57

    पर्यटन तथा संस्कृति मन्त्री चाहि सुहाङ लाई बनाउन पर्छ अर्को पटक।

    • @bikashbantawa7873
      @bikashbantawa7873 Місяць тому +1

      Banayera pani k garnu yeah bowasa haru matrai xaan

  • @kedarkandel229
    @kedarkandel229 Місяць тому +65

    वा सुहाङज्यू सलाम छ सिकाउनुहोस देशकागद्दार नालायकहरु लाई सिक गद्दार राष्ट्र घातिचोर हो बढाई छ सुहाङ ज्यू

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Місяць тому +34

    ईलामेली जनताहरुलाई बधाई सही नेता छानेकाहुन् सुहाङ्गलाई ,यस्तै सालीन भद्र युवाको खाँचोछ देशमा अर्कोचोटी पर्याटन तथा बिकाश मन्त्री भएको हेर्न पाँऊ

  • @hemantamang4066
    @hemantamang4066 4 дні тому +1

    राम्रै प्रस्तुत लाग्यो धन्यवाद माननीय @सुहाङ ज्यु

  • @sapanapun8667
    @sapanapun8667 Місяць тому +75

    नयाँ सोच नयाँ बिचार भएको युवा माननिय सुहाङ्ग निवाङ ज्युलाई सलाम छ।

  • @nareshchaudhary8212
    @nareshchaudhary8212 Місяць тому +24

    असल बिचार र बोल्न सक्ने नेता सुहाङ इलामको जनतालाई बधाई छ असल नेता छानु भएकोमा।।।।

  • @KabinBasnet-je2tr
    @KabinBasnet-je2tr Місяць тому +215

    एमालेको पार्टीको उत्कृष्ट माननीय धेरै राम्रो बिचार देश प्रतिको माया झलकाउनु भयो तर पार्टीको प्रमुख नै खराव छ त्यसैले केही हुदैन ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +7

      त्यही भएर त KTM मा बालेन लाई जीताए चेतना भएका मतदाताले 😊अब अरुलेपनी चेतना जगाउने हुने हो की?

    • @Rampalvlogs.05
      @Rampalvlogs.05 Місяць тому +3

      Kp oli jhole haru. balen saga timro all party members no one compare

    • @purnsinghdhami5590
      @purnsinghdhami5590 Місяць тому +1

      केपि ओलि रहुन्जेल केही हुनेवाला छैन भाई

    • @sumanthapa323
      @sumanthapa323 19 днів тому

      पार्टी को प्रमुख हिरा हो हिरा! आफ्नो आफ्नो पार्टी को प्रमुख लाइ सबैले माया गर्छन नै। हामि अरु पार्टीको प्रमुखको चासो गर्दैनौ हामि आफ्नो मात्र गर्छौ

  • @ishworbadal4543
    @ishworbadal4543 Місяць тому +26

    राम्रो लाई राम्रो सहीलाई सही पार्टी जुन भएनी❤

  • @binodkhanal8057
    @binodkhanal8057 Місяць тому +19

    बास्तवमै नयाँ पुस्ता को चेतना काहा छ , सुहान लाई हेर्दा पुग्छ , अब पुरानो पुस्ताको सम्मानजनक बिदाइ र नयाँ को उदय नै आजको माटोको माग हो !

  • @binodgiri0721
    @binodgiri0721 Місяць тому +12

    सुवास नेङ्वाङले राम्रो नेता जन्मानु भएछ। बुबाको लेगेसी धेरै माथी पुराउनुहुनेछ भन्ने आशा जागेको छ सुहाङ जि

  • @budhilawati7654
    @budhilawati7654 Місяць тому +38

    माननीय सुहाङ जिले, आफुलाई मपैँ ठान्ने,बाख्रा गोठाला र घडी चोरहरू जस्तालाई एउटा राम्रो पाठ सिकाए कसरि बोल्नु पर्छ भनेर ।Good.

  • @user-cq5or2tn4i
    @user-cq5or2tn4i Місяць тому +16

    एक दमै राम्रो कुरा सुबास नेम्वाङ को भन्दा पनि बिल्कुल फरक धार रहेछ खुसी लायो युवा नेता मा एति को दम हुनु पर्छ अब प्रधानमन्त्री र अर्थ मन्त्री तिम्रै पार्टी को छन टन्न बजेट माग्नु

  • @PratinaRai-ew9nn
    @PratinaRai-ew9nn Місяць тому +18

    यो बोलिमा जति विस्वास ,आसा र भरोसा झल्किएको छ जनताको सेवामा पनि उत्तिकै लोयल होस है🙏🙏🙏🙏

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc Місяць тому +5

    सुबास भन्दा कम होइनौ भाइ अनि मान्य सुहाङ ज्यु यो भनाइले मन छोयो भनाइ दम छ ❤

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 Місяць тому +11

    आजै सुनियो भद्र पोजिटिभ केही गर्ने आश्वासन त्यही भएर भनेको युवा आउनु पर्छ नयाँ भिजन नया र सकारात्मक सोच ❤❤❤❤

  • @anbahadurpun5680
    @anbahadurpun5680 Місяць тому +7

    अति उत्तम भन्नु भयो यो मतलबि र भ्रष्ट नेता भनाउदा हरु को मन मा घोच्यो होला

  • @premthapa3506
    @premthapa3506 Місяць тому +4

    वाह! पार्टी जोसुकै भए पनि नव प्रतिभाको ज्वालन्त उदाहरण! संस्कार भन्ने यस्तो हुनु पर्छ!कस्तो नम्र, शभ्य भाषामा जनताको समस्या र असन्तुष्टि साहित्यिक बिमोचन सैलीमा प्रस्तुत गर्नुभयो!वहाँको प्रस्तुतिलाई नमन 🙏🙏

  • @rlyoutubechannel1874
    @rlyoutubechannel1874 Місяць тому +112

    सुहाङग जि यस्तो भाषणले त त्यो दुईटा ठुला ठुला पार्टीमा चल्दैन भरै फेरी अप्ठ्यारो पर्न सक्छ??? त्यहाँ त कसरी लुट्ने , भष्टाचार गर्ने मात्र कोचिङ पढाइन्छ!

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 Місяць тому +8

    सम्यमता, शान्त र सुन्दर तरीकाले राेष्टममा उठान गर्नु भएकाे सवालबाट खुशी लाग्याे बधाई छ सुवाङ बाबु। आफना काधमा आएकाे इलामकाे जिम्मेवारी बफादार पूर्वक निर्बाह गर्न शुभकामना !

  • @nawarajbudhachhetri9951
    @nawarajbudhachhetri9951 Місяць тому +4

    उत्कृष्ट युवा नेता माननीय सुहाङ नेम्वाङ ज्युको भाषण बाट सबै माननीय ले सिकौ सभ्यता र बिकासको बाटो✍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhabista8245
    @radhabista8245 Місяць тому +5

    कति राम्रो नेता चुनेछौ इलाम लाई
    बोलि कति मार्मिक छ सुनौ सुनौ लाग्छ हामिलाई।

  • @minauprety9199
    @minauprety9199 Місяць тому +13

    इलामेली जनता उत्कृष्ट नेता छान्न योग्य रहेछन् । सुहाँग जस्तो युवाले नीति निर्माण मा ठाउँ पाउनु पर्छ।

  • @pirtmthapa3426
    @pirtmthapa3426 Місяць тому +6

    धेरै धेरै राम्राेबिचार शइमान्दारितालाइ यसै शब्द सब्दबाट बुझ्नसकिन्छ

  • @DawaTamang-ZOYC
    @DawaTamang-ZOYC Місяць тому +12

    पार्टी जुनसुकै होस् व्यक्ति राम्रो रैछ भन्ने लाग्यो ।

  • @taraacharya3572
    @taraacharya3572 Місяць тому +4

    इलामेली जनतालाई धेरै धेरै धन्यबाद।

  • @Rajuxtreextree-jm2bh
    @Rajuxtreextree-jm2bh Місяць тому +3

    सुहाङ्ग जि बचाहरु लाई जतिपटक सिकायपनी कमाई तिर पद कुर्सितिर ब्यसत छन ।❤

  • @Newabaucha055
    @Newabaucha055 Місяць тому +4

    Man xoyo guys...❤❤
    Sayed ab khei hunx vanne vitri man dekhi aasa liyeko xu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jaya nepal🇳🇵❤️

  • @KumarPradhan-c1p
    @KumarPradhan-c1p Місяць тому +7

    सुहाङ जि तपाइकाे साेचाई बिचार अति नै रामराे छ तर के गरनु पारटि काे अभिभावक नै खराब छ।

  • @SantaTamang-mi6mc
    @SantaTamang-mi6mc Місяць тому +29

    ❤अति राम्रो कुरो हो, युवा नेता सुहाङ नेम्वाङ जी तपाईले यो संदेस पढेर रोष्टममा नै कुरो उठाउनु भयोे, बुवा भन्दापनि सत्यता निस्ठा, राश्टबादी प्रमाणित भइसकेको छ।

  • @MeroNepal6
    @MeroNepal6 Місяць тому +80

    युवा नेताको महसुस त भयो तर तिम्रो पार्टीको मुख्य नेता नै ठिक छैनान🌽

  • @JUBARAJBasnet
    @JUBARAJBasnet Місяць тому +15

    देशको युवा राज्निती मा यतिको फरक छ ।

  • @mohanbk9905
    @mohanbk9905 Місяць тому +4

    भालु लाई पुरन सुनाए जस्तै हो यि नेता लाई भन्नु त सम्मानिय मन्त्री ज्यु । सलाम छ नया सोच र बिचार को लागि

  • @rajankhadkathoki9440
    @rajankhadkathoki9440 Місяць тому +5

    नेतामा हुने गुण र देश प्रतिको माया देखियो

  • @KpGhimire-wh7ib
    @KpGhimire-wh7ib Місяць тому +4

    गम्भीर र शालीन पिताको सुयोग्य सुपुत्र…गर्विलो भाषण,संसदमा।

  • @TrsBol
    @TrsBol Місяць тому +7

    स्वर्गीय सुभाष निमाङ्ग का पुत्र सुहाङ्ग को निवाङ्ग सृजनशील साहित्यिक मिठो प्रस्तुति सायद संसद भवन नभई साहित्यिक सम्मेलन आयोजना को झल्को छ।जस मा नम्र, सभ्य भाषा मा आफ्नो जनता का समस्या हरू,असन्तुष्ट हरू प्रस्तुत गर्नु भयो। स्वर्गीय सुभाष निवाङ्ग को याद दिलायो। सधै धम्कि, बिरोध, युद्ध ग्रस्ट संसद र काङ्ग्रेस नेताहरू, सभासद हरू सबै बढि प्रभावित भए। बिरोध, असन्तुष्ट हरू लाई पनि सभ्य भाषा, मिठो शब्द, र शब्द हरू खेलाइनेछ कला ले साहित्यिक सम्मेलन जस्तो आनन्द, उत्साह वातावरण पैदा गर्नु भो।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Місяць тому +7

    बुढा नेता हरुको दौरा को फेर नसमाती पार्टी जुनसुकै किन न होस सबै पार्टी का युवा एक हुनुपर्छ नेता सुहाङ्ग धन्यवाद

  • @santoshrokaya8040
    @santoshrokaya8040 Місяць тому +12

    धेरै राम्राे विचार माननिय ज्यु

  • @arunrai51704
    @arunrai51704 Місяць тому +3

    सुन्दर अति सुन्दर मान्य ज्यू यो हो नि हामीले चाहेको नेताको गुँड आफ्नो क्षेत्रमा के कस्तो आबस्यकता के छ त्यो जानकारी हुनुपर्छ ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 उज्वल भविष्यको शुभकामना नेम्वाङ ज्यूलाई

  • @chhabilaladhikari5365
    @chhabilaladhikari5365 17 днів тому

    युवाको सोच कति उच्च हुन्छ ,सम्मान छ ।

  • @bharatdevkota4184
    @bharatdevkota4184 Місяць тому +6

    माननीय साम्सद सुहाङ्गज्युको गरिमामय भाषण भनौ वा सुमधुर अभिब्यक्ति सुनेर पुराना दलका प्रमुख नेताहरु , महामन्त्रीहरुका साथै साम्सदहरुको घैटोटमा घाम लागोस र तेरो मेरो नभनि आबस्यकतानुसारको बिकासमा ध्या जान जरुरी छ। बल्ल भबिस्यमा देशले चाहेको जस्तो प्रधानमन्त्री हुन योग्य ब्यक्तिको उदय भएको महसुस गरेकि छु। धेरैधेरै बधाइ तथा शुभकामना छ।

  • @rajunagarkoti678
    @rajunagarkoti678 23 дні тому

    पाटि होइन यति राम्रो नेता छान्नु भएकाेमा धन्यवाद इलामे जनतालाई

  • @myhomeandmaintenance
    @myhomeandmaintenance Місяць тому +4

    सुहाङजीको तर्क हाम्रो देशको प्रकृतिलाई केही सम्वर्द्धन गरर्यौं भने पर्यटक आफैं भित्रिन्छन् ,मानवनिर्मितमा व्यर्थ खर्च...... राम्रो लाग्यो

  • @manojshankar6124
    @manojshankar6124 Місяць тому +2

    ईलामको सौर्न्दर्य जस्तै प्रष्ट बिचार रै छ् ,,राम्रो लाग्यो यहाको बिचार साथै देस प्रतिको आदर सम्मान ,,best of luck ,,नेम्बाङ जि,,

  • @manishrai010
    @manishrai010 Місяць тому +5

    👏👏👏 यत्तिको विवेकसिल जन प्रतिनिधि लाइ हामिले नकार्न सकिन्न।

  • @sujanbaral2606
    @sujanbaral2606 Місяць тому +3

    केटा अरु नेता भन्दा अलि तगडा रैछन जे होस 😍

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Місяць тому +2

    धेरै धेरै बधाई छोरा सुहान बाबू लाई भषनले नेता हरुमा के हि न चेतन पुगोस्

  • @devipoudel1721
    @devipoudel1721 Місяць тому

    योग्य पिताका सुयोग्य पुत्र रहेछौ बाबू ।

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c Місяць тому

    Hajur ko sabda haru thula neta haru bujhe ramro hune thiyo jaye Nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏

  • @SalonHellok
    @SalonHellok 18 днів тому

    पार्टी को हिसाब ले हेर्ने हो भने मन परेन तर ब्यक्ति को हिसाब ले हेर्ने हो भने भगवान जस्तै देखिन्छ सुहाङ

  • @ADRIELMOONJIMEE
    @ADRIELMOONJIMEE Місяць тому +3

    उत्कृष्ट बिचार लाग्यो माननीय सुहाङ ज्यूको...

  • @nirmalagurung9238
    @nirmalagurung9238 20 днів тому

    Aati Ramro shocha suhang vai

  • @sanisara-x7y
    @sanisara-x7y 19 днів тому

    भेरि राईट सुहाग जी महान सोच सभई इवाको विचार स्क्टी एस तई भाए नेपाल कतई सुंदर हुंतो होला चोर हरु ले देस ब्रबाद😮 बनाएऑ बाई नेपाल ⛅⛅⛅⛅⛅🌄👍🇳🇵

  • @rydimamusichouse4335
    @rydimamusichouse4335 6 днів тому

    उदेकलाग्दो मन्तव्य ! उत्कृष्ट युवा वौद्धिक !

  • @phurbatamang1379
    @phurbatamang1379 Місяць тому +8

    इलामलाई बजेट्मा किन ठगियो भन्दा भ्रष्टाचारीको कारणले गर्दा हो।

  • @janardanneupane5871
    @janardanneupane5871 Місяць тому +8

    ईलामेली जनतालाई बधाई छ !सही नेता चुनेकोमा !

  • @AmritBahadir
    @AmritBahadir Місяць тому +2

    एकदमै उत्कृष्ट विचार ।

  • @thangden
    @thangden Місяць тому +6

    Excellent, Excellent request
    यो माग को प्रतिबेदन लाई संस्दम मा खन्डन गरि राख्दा म निकै भावुक भए पतै भएना आखा बाट आशू झर्यो संस्दम मा यतिको कुरो राख्नू भनेको संस्दम भए पछि आफनू पदीय जिम्मेवारी भूमिका निर्वाह गरेका छौ । अब दिनू नदिनू भनेको तिनै नक्सलवादी को हातमा छ । सभासत ले गर्ने भनेकै यहि हो आफनू हातमा देश को ढुकुटी को चाबि छैन भाग बन्डा गर्ने कुनै अधिकार छैन ।
    Good luck suhang

  • @durgashakya4571
    @durgashakya4571 Місяць тому +3

    Wow,, mananieya bhai, keep it up, go ahead and God bless you ❤️ 🙏

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i Місяць тому +2

    राम्रो कुरो गर्नु भयो कान्छो नेता ज्युले मन पर्यो है उहाको बिचार र दर्सन सलाम छ।नेता भएर यतिको देशको लागि चिन्तन हुनुपर्छ । नरा जुलुस मात्र गर्नु त मुर्खता हो।

  • @samirraikarki
    @samirraikarki Місяць тому +2

    finally someone is pouring his heart with truth and only truth, finally someone focus on things which we have been blessed with, sagarmatha, illam, lumbini keep up the good work brother, maybe the most difficult work is to start something rest is history well you started something small with great commitments thank you brother keep moving ahead ❤

  • @aindralimbu2999
    @aindralimbu2999 21 день тому

    मान्छे सही छ परिचालन गर्ने मान्छे गल्त छ सुहाड जस्तै सबै युवा हुनु जरुरी छ

  • @debendradhungana13058
    @debendradhungana13058 Місяць тому +4

    इलामले राम्रो नेता पाएको छ

  • @realmoment5151
    @realmoment5151 Місяць тому +6

    That's the spirit... Salute xa. Mananiya Vai. ..

  • @praharshavajra8850
    @praharshavajra8850 Місяць тому +3

    भाइ भासण राम्रो लाग्यो नयाँ पाईलाको शुभकामना छ तर सर्वप्रथम तपाईंकै टाउके टुक्के ओलिलाई राम्रोसङ्ग सम्झाउनुस ल किनकी जुन ठाउँमा बादर पनि आउदैनन त्यही ठाउँमा खर्बौ बजेट स्वाहा पारेका छन

  • @serengnilsereng
    @serengnilsereng Місяць тому +1

    धेरै राम्रो रैछ. excellent

  • @user-tt5yt2xm5k
    @user-tt5yt2xm5k Місяць тому +3

    आहा,, कति मिठा सरल भासामा 👍️🙏🙏

  • @limbuwan2day505
    @limbuwan2day505 Місяць тому

    तेह्रथुमदेखि झापा झरेकाे नेपाली राजनितिकाे घाईते बाघले सुहाङ भाईलाई मुसाजस्तै बनाएछ,,,,बिचरा एकलजातिय राज्य शासनप्रणालीले

  • @hirajang3556
    @hirajang3556 Місяць тому +1

    Ilamko mtra neta hoina rahexa purai desko chinta garne naya netapo rahexa. God bless you.

  • @herobrineyt9897
    @herobrineyt9897 15 днів тому

    उच्च सम्मान भाई लाई गतिलो कुरा गर्नुभो

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Місяць тому

    याहालाइ धेरै धेरै धन्यवाद छ 🎉

  • @YogendraSunuwar-to2ez
    @YogendraSunuwar-to2ez 19 днів тому

    जन्ताको मन जितेर मात्र नहुदो रहेछ सदनको पनि मन जित्नु पर्दो रहेछ।

  • @BhupalGhimire-w4w
    @BhupalGhimire-w4w 26 днів тому

    अति राम्रो बिचार 🙏🙏🙏

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Місяць тому +4

    बजेट जति दियो त्यो मिलाएर सबैलाई पुग्ने गरि अलिअलि भए पनि बाढेर दिनु पर्छ सुहाङ ज्यु ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому +3

    यस्ता महान युवानेतालाई सलाम । तर,,,,,,मदनभण्डारीजस्तो अवस्था न आओस् । कामना

  • @ramprasadparajuli173
    @ramprasadparajuli173 Місяць тому

    Keep it up❤❤❤

  • @TejprasadChaudhary
    @TejprasadChaudhary 9 днів тому

    कलिलो बुद्धिमान ब्यक्तिले नेपालको समस्या प्रस्तुत गर्दा अगादि बसेका जोकरहरुले हरुले ईच्च दात देखौउदा बरो ताजुब लाग्यो मलाई !

  • @sitaramkarki9230
    @sitaramkarki9230 Місяць тому

    कडाछ

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc Місяць тому +2

    सहि कुरा मान्य सुहाङ ज्युको ❤🙏

  • @suryabhujel505
    @suryabhujel505 Місяць тому +3

    शेर बाहदुरको मुस्कान पलाएको छ तर तिम्रो यो खुशि छेणीक मात्र हो

  • @raipradip2692
    @raipradip2692 Місяць тому +2

    नेता हुनेलायक कै रहेछन है सुहाङले मन जित्यो।

  • @user-lw8bz6mi3c
    @user-lw8bz6mi3c Місяць тому

    Kasto ramro bichar

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Місяць тому +2

    माननिय सुराड.जी सलोड छ शुभकामना छ 🙏

  • @jayaramkhadka8778
    @jayaramkhadka8778 Місяць тому +2

    यो कुरा प्रधान मन्त्री बाहेक अन्यलाई बुझ्न गाह्रो छ।

  • @sajinarai6222
    @sajinarai6222 9 днів тому

    My favorite leader younger suhang

  • @radhikarai5043
    @radhikarai5043 Місяць тому +1

    सुहाङ जस्तो युवानेताको उदय हुनुपर्छ

  • @chandagautam2915
    @chandagautam2915 Місяць тому

    good analysis salute leader 🙏🙏

  • @UshaAdhikari-kx3uh
    @UshaAdhikari-kx3uh Місяць тому

    Ramro on

  • @fathvlog
    @fathvlog Місяць тому +2

    मन जित्यो है!! मन जित्यो!! माननीय सुहाङ नेम्बाङ्ग ज्यु अगाडि बढ्दै जानुस जनताले राम्रो को साथ छोड्दैनन्।

  • @thamsuhanggiriprasad2985
    @thamsuhanggiriprasad2985 23 дні тому

    Very good job Bro 👏

  • @sidnndc5458
    @sidnndc5458 Місяць тому

    Ekdum sahi kura 😌 ❤❤❤❤😊

  • @jiwandulal592
    @jiwandulal592 Місяць тому

    Good presentation

  • @birendrarai4471
    @birendrarai4471 Місяць тому

    Sahi ho hajur we r with u ❤👍️

  • @puranthapa.
    @puranthapa. 24 дні тому

    Nice, Best Wishes 🙏

  • @RamUpreti-nl3xl
    @RamUpreti-nl3xl Місяць тому +1

    युवालाई सत्ता दिनु पर्छ नत्र लोकतन्त्र धरापमा जाला !

  • @umeshtripathi5470
    @umeshtripathi5470 Місяць тому +5

    बिस्तारै था हुन्छ भाई राजनीति मा उथलपुथल कसरी हुन्छ🥺 बुवा को विडो नथाम्नउ🙏 तिमी हाम्रो ब्रष्ट नेता हरु जस्तै नबनु🙏

  • @PuspaShahi-mm6nd
    @PuspaShahi-mm6nd 10 днів тому +1

    अरुलाई बुझ्न यो कुरा अलि गाह्रो नै पर्ला प्रधानमन्त्री बाहेक