Це відео не доступне.
Перепрошуємо.

स्वर्गीय युवराज दिपेन्दको जिग्री साथी पहिलोपटक मिडियामा, स्कुले जिवनदेखी दरबार ह' तया का' ण्ड यस्तो।

Поділитися
Вставка
  • Опубліковано 13 чер 2023
  • #Rhythmonlinetv #Dipendrabirbikramsaha #Royalfamily
    Guest :- Ashim Palungwa ( Ex Major Nepal Army)
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

КОМЕНТАРІ • 986

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  Рік тому +145

    स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा पुरानो दिन सम्झेर रोईन।
    ua-cam.com/video/esmqkLD5Uk4/v-deo.html

    • @laxmansapkota6577
      @laxmansapkota6577 Рік тому +6

      😊

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 4 місяці тому +4

      लाल बहादुर गुरुङ भु पु कालिभनजन गण (ई) लेसनाईक हाल काेचमे नालम ,बेशिशहर न पा:-५ लमजुङ

    • @Dharmarajbajrcharya
      @Dharmarajbajrcharya 4 місяці тому +1

      E

    • @everuttejon9886
      @everuttejon9886 2 місяці тому

      .............अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ..........................
      .........

    • @everuttejon9886
      @everuttejon9886 2 місяці тому +5

      ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Рік тому +532

    स्वर्गीय युवराज को best frend देख्न र बालापन को कुरा हरु सुन्नु पौदा खुशी लाग्यो ❤❤

  • @binusaaru5734
    @binusaaru5734 Рік тому +215

    ❤❤ दिपेन्द्र सरकारले त कुनै हालतमा यो घटना घटाईबक्सेको हुदै होईन भन्ने लाग्छ मलाई पनि ❤❤

    • @romanroy2252
      @romanroy2252 Місяць тому

      " सरकार "भनेको देश चलाउने (शासक ) ..अहिले ( प्रधानमन्त्री ) हो , दीपेन्द्र कहाँ र कसरी सरकार भयो ???????? ....के कुनै गरिब ( श्रमिक , अर्काको जग्गा कमाउने या गरिब दलितको छोराछोरी ) को छोराछोरी बुढानिलकण्ठ स्कुल बाट शिक्षा लिएको छ ???? भए पनि कतिजनाले ???? 000.0001 % पनि छैन

    • @clint_rudy
      @clint_rudy Місяць тому

      ​@@romanroy2252 Kina padkira hos??

  • @sitamegale3790
    @sitamegale3790 Рік тому +89

    युबराज दिपेन्द्र संग को घनिस्टता को यो झलक ले मन् छोयो धेरै धन्यबाद अशिम जी।

  • @abenashsharma8072
    @abenashsharma8072 Рік тому +128

    हाम्रो राजा रानी सधैं अमर रहुन❤❤❤🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @ssapkota4948
    @ssapkota4948 Рік тому +424

    दरवार हत्याकाण्डको सत्यतथ्य १ दिन अवस्य खुल्ने छ भन्ने आशामा आम जनता बसेका छन

    • @radheshyamshrestha1427
      @radheshyamshrestha1427 Рік тому +4

      Sampurna hatya kand vaeyko sthan nai vagnawasthal ma parinat gari sakyo kasri satya khulla ab bhagban Kal bhairab le nirnaya garnu huncha

    • @chetbista3785
      @chetbista3785 Рік тому

      ​@@radheshyamshrestha1427q¹111¹¹¹qqqqqqqqq

    • @tarabying6884
      @tarabying6884 Рік тому +3

      Khoi Nepal ho sabai rahasyako garva ma nai rahanxa hola

    • @sumigurung7796
      @sumigurung7796 Рік тому +4

      Khuli sakyko xa n hami sabaile dykheraxa n paras baula vayra hedyxa...aru k vanu bhujnu hajur...matra hatyra Lai karvai kanun Bata vayna but vagwan le ta sajay disaknu vaxa....

    • @Goodluck-fy1vq
      @Goodluck-fy1vq Рік тому

      😢😢😢😢😢

  • @manishbhandari5842
    @manishbhandari5842 Рік тому +48

    ❤🙏🏿✊सह.सेनानी असिम पालुङगवाजीलाई मैले श्री शम्शेर दल गणमा भेटेको थिए अहिले नाम लिने बित्तीकै ठ्याक्कै याद आयो वहाँ एक सिम्पल एण्ड जेन्टल शाही नेपाली सेनाको अधिकृत हुनुहुन्थ्यो धन्यवाद!

    • @bimalalimbu1169
      @bimalalimbu1169 Рік тому +3

      आज तपाईबाट राज परिवारको कुराहरू सुन्न पाउदा अति नै भावबिहल भईयो ,सर! तपाईलाई धेरै धेरै धन्यवाद!
      जय देश , जय नरेश
      🌹🌷🌷🌷🙏🙏🌷🌷🌷🌹

  • @santoshlimbu9804
    @santoshlimbu9804 Рік тому +84

    सर्ब प्रथम यो मिडिया लाई मेरो मेरो तर्फबाट नमस्कार 🙏 अनि यहाँ बोलेर साथ दि रहनु भएको ! अशिम सर लाई पनि म मेरो हृदय बाट नै नमस्कार सेवारो ।मलाई एकदमै खुशी लाग्यो हजुर हरुको मित्रता सुनेर अनि केही कुरा सुनेर आशु पनि आयो ।सम्पुर्ण स्वोर्गिय परिवारलाई मैले देख्न त पाईना र भए पनि।म जहाँ रहे पनि सधैं सम्झी रहने छु 😔🙏।

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 5 місяців тому

      Honi Dai tar ahile hernun kasto jat dharm ko ladai garirako X ani Raja ko Paloma padhan paudain thiyore vanx

  • @devichaulagain2435
    @devichaulagain2435 Рік тому +48

    मेजरको कुरा लास्टमा एकदम सही लाग्यो एक दिन पत्ता लागोस र कारबाही होस राजा बिनाको देस सकाईसके अहिलेका छोटे राजाहरूले🇳🇵🫡

  • @jassupunmagar5842
    @jassupunmagar5842 Рік тому +44

    कस्तो खुशी आनन्द लागेयो दिपेन्द्र सरकार सग नेपाल स्काउट प्रथम ज्याम्बुरी कृतिपुर मा बिताएको मिठो पल हरु सम्झे मैले हामी सबै एउटै साले हो नेपाल अधिराज्य र बिदेश बाट आएका सम्पुर्ण स्काउट सग कति सहज भएर बोल्ने कुरा गर्ने आहा सपना जस्तै लाग्छ ❤❤❤❤

  • @jeehanglimbu694
    @jeehanglimbu694 Рік тому +53

    घनिष्ट मित्रता राज परिवार सँग सरको
    अहिलेसम्म बाल्यकाल तस्वीर wow❤❤

  • @kamalbhandari8825
    @kamalbhandari8825 Рік тому +48

    गजबको फ्रेन्ड सीप

  • @dipendrarijal5579
    @dipendrarijal5579 Рік тому +21

    सादा जीवन उच्च विचार का धनि हाम्रो राजपरिवार थिए। दैव त्यो नरसंहार गर्ने र गराउनेको सत्य नाश होस

  • @prakashkhatri8675
    @prakashkhatri8675 Рік тому +80

    युबराज जस्तो मान्छे एउटा साधारण मान्छे सँग दोस्ती उदाहरणिय छ कृष्ण भगवान र सुदाआमा जस्तो छ

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Рік тому +33

    अति सान्धर्बिक र सत्य तथ्य घटना मा आरित सुन्न पाइयो राजाको छोरा हुदा कति सिम्पल।❤❤❤❤

  • @aavash_Gorkhali
    @aavash_Gorkhali Рік тому +24

    हार्दिक श्रद्धाञ्जली प्रिय राजा वीरेन्द्र , र युवराज दीपेन्द्र साह 🥺🥺🥺

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 Рік тому +183

    सच्चा राजपरिवार थिए बिरेन्द्रको बङ्श नास गरि दिए अपराधि हरुले

    • @Cutegirlplayz122
      @Cutegirlplayz122 Рік тому +1

      ❤❤❤😢😢😢

    • @HP_Dogra
      @HP_Dogra Рік тому +1

      कस्तो अपराधी छोरो जन्माएछ त तिम्रो राजाले।

    • @R_S_G_G
      @R_S_G_G Рік тому +8

      ​@@HP_Dogra ए हरामी आतंककारी यो शब्द भन्नू अगी राम्रोसँग दिपेन्द्र युवराज बारे बुज अनि तेरो यो घटिया सोच बाट बुज्ने छ बुजिस 😡

    • @SimonSyangtan-yr6td
      @SimonSyangtan-yr6td 5 місяців тому +2

      ​@@HP_DograParas ko sathi Hola toh MG

    • @Dhanushchhetri
      @Dhanushchhetri 2 місяці тому +1

      ​@@HP_Dograrip sal

  • @numalimbu4817
    @numalimbu4817 Рік тому +20

    हामि सबै जना ले धेरै मिसगरेको राजपरिवार ❤❤

  • @julianflorida7580
    @julianflorida7580 Рік тому +21

    His story telling proves that our royal family was intelligent, loving caring and loyal

  • @shankarchau8332
    @shankarchau8332 Рік тому +54

    राजपरीवार हुदा स्वर्ग जस्तो देश अहीले नर्क जस्तो बनाई दिए we need again king ❤❤

    • @Thakurimaisab17
      @Thakurimaisab17 Рік тому +2

      अब फ़ेरि देश लाई सोर्ग बनाउन राजा ल्याउनु पर्ने बेला भएको छ अनि यी दलाल हरुलाई जेल कोच्नु पर्छ ! देश बल्ल बन्छ ,,जनता ले सास्ती पाउछ

    • @bhabindrarai3966
      @bhabindrarai3966 Рік тому

      कसरी स्वर्ग थियो ? नर्क चाहिँ थियो तेतिबेला

    • @user-cz7zi1rg3q
      @user-cz7zi1rg3q Місяць тому +1

      Shree pach Birendra Bir Birbikram Shah ko pariwar prati mero hardik sardanjali😢 tara Gynendra lai chai raja banaunu hudaina kunai pani haltama kina vane uhi nai hatyara ho100%

    • @kaskilamjung1807
      @kaskilamjung1807 Місяць тому

      ​@@bhabindrarai3966स्वर्ग नै थियो त्यो बेला, सानाले ठुलालाई आदर सम्मान प्रकट गरिन्थ्यो,तर अहिले तेस्तो कम छ।

  • @debahdedi4431
    @debahdedi4431 Рік тому +23

    युराज दिपेन्द्र को महा साथिको कुरा सुन्दा अति मज्जा आयो मन नै कस्तो भयो बालकालको कुरा कति मिठो सुनिरहु जस्तो धन्यवाद लिम्बू दाईलाई हजुर र हजुर को माह दोस सुन्दर युराज लाई ह्र्दय देखि सलुट🌷🙏🙏🙏🙏🌷❣️❣️

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +27

    यस्लाइ भन्छ्न खोजमुलक पत्रकारिता ! 💐💐💐💐🙏🙏🙏🙏

    • @everuttejon9886
      @everuttejon9886 2 місяці тому

      .......................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

  • @dipakangbung2658
    @dipakangbung2658 Рік тому +49

    यो भिडियोले मलाई भावुक बनायो । l miss you so much royal family😪😘❤️

  • @sashanecron217
    @sashanecron217 Рік тому +33

    I was waiting for his best friend to come and speak and here he is .I knewwww King Dipendra was a civilized, cheerful and lovely person . He's totally innocent 🤌

  • @sujitdhakal5571
    @sujitdhakal5571 Рік тому +88

    तपाईं राज परिवारकाे पृय हुनुहुदाेरहेछ अब देश बचाउन अघि बडनुहाेस।

  • @Poonamrai243
    @Poonamrai243 Рік тому +58

    Kasto ramailo ani ramro childhood story but at the same time so sorry for our Royal families we always miss you all rest in peace God bless you all 🙏

  • @sharmistharai5518
    @sharmistharai5518 Рік тому +57

    A best friend knows better a friend than the rest of the world !
    Truth reveals itself in its own time !
    A best tribute from the best friend ❤️

  • @radheradhegurung9767
    @radheradhegurung9767 Рік тому +18

    रोएल फेमिलीमा हार्दिक श्रदान्जली 😭😭इतिहासनै बन्यो हाम्रो नेपालमा तर अति चित्त नबुझदो र अपत्यारिलो घटना भयो कसैले पनि पत्याएको छैन यस घटणाको आरोपलाइ😮😮😮

    • @YohanYishai
      @YohanYishai 6 місяців тому

      Kasari patyaune hatkelale Madhya dinko gham xalna chesta gareko jasto dekhi dekhi.

  • @pramisharai7587
    @pramisharai7587 Рік тому +11

    Katti mitho lagyo sarkar dipendra shah ko childhood ko katha sunna pauda Rhythm online tv ani Ashim palungwa ji hajur lai dherai dherai dhanyabadh 👏💕

  • @nikilimbu1094
    @nikilimbu1094 Рік тому +25

    कस्तो सुन्नु मज्जा आयो धन्यवाद दाजु बाल्यकाल राजा को कुरा सुन्नु पाउदा

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z Рік тому +5

    खोजमुलक पत्रकारीताको राम्रो नमुना । धन्यवाद असिम जी आफ्ना अतितका साथीहरूका कुरा बताइदिनु भयो ।

  • @DipmalaLimboo-rp6vn
    @DipmalaLimboo-rp6vn Рік тому +5

    Kati ramailo bigatko pal😥😥Asim sir ko kura le ghari has pani uthyo ghari aasu pani khasna khojyo🙏

  • @renuluitel3093
    @renuluitel3093 Рік тому +13

    Kati ramailo lagyo ashim ji ra suw. Yubraj biredhra ji ko childhood story sunera❤

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 Рік тому +70

    नेपालमा तेस्तो राजा पाउन धेरै गार्हाे छ सम्झदा अाखाबाट अासु अाउछ , तपाईं धेरै भाग्यमानी हुनुहुदाेरहेछ तेस्तो साथी भेटनुभयाे ।

    • @ambikarai5374
      @ambikarai5374 Рік тому

      Sahi vanu vo raja marine desma dhanna sadharan manxeko mahol tikiraxa

    • @mantojab
      @mantojab Рік тому

      Raja ta khulittai

  • @baldevkhadka2035
    @baldevkhadka2035 Рік тому +8

    असिम सरलाइ धेरै सलाम छ! कहेले कहि पेचोभिलको याद आउँछ।

  • @HenrySelton
    @HenrySelton Рік тому +31

    Excellent Interview... Trustworthy expression !!

  • @limbusurendra3378
    @limbusurendra3378 Рік тому +39

    So sad royal massacre ! 😢😢😢😭😭
    Rest in peace royal family !!
    🙏🙏💐🌼🌸🌺🙏🙏

  • @supravadong5101
    @supravadong5101 Рік тому +22

    Time is the main healer...n the Truth prevails one day.....Justice ....we all pray for....🙏🤞🤞🤞

  • @justiceforinnocentfamily7238
    @justiceforinnocentfamily7238 Рік тому +22

    I knew it from the beginning that crown prince Dependra shah was innocent. I even went to royal palace to pen my condolences. I was waiting for this day that at least someone who knew him from very close come out and stand up for crown prince. Your logic makes lots of sense . Thank you from the bottom of my heart. May almighty god protect them ( BELOVED ROYAL FAMILY) up in heaven.🧚🏼💐🙏🏽

  • @wootofficial
    @wootofficial Рік тому +20

    I was also in Makalu House. This interview remind me of those days at Budhanilkantha School. ❤❤❤

  • @junugurung2442
    @junugurung2442 Рік тому +13

    Yekdamai khusi lagyo hajurko kura sunera part 2 pane chayo hajur piz 🙏🙏❤️♥️

  • @vishanraii9149
    @vishanraii9149 Рік тому +7

    Raj pariwar lie sadhai vari respect xa hami janta ko tarfa dakhe always in our heart ♥
    Jaya Nepal 🇳🇵

  • @norbulama3251
    @norbulama3251 3 місяці тому +1

    स्वर्गीय युवा राज काे अति मिलनसार साथी अशिम दाइ काे बालापन का कहानी सुन्द र अति दुर्लभ फाेटाे हरू देख्न पाउदा रमाइलो लाग्यो ।

  • @resammagar4481
    @resammagar4481 Рік тому +53

    दीपेन्द्र राजा को मील्ने साथी को कूरा सून्धा अझै पनी बीरेन्द राज परीवार जीऊदै छन जश्तो महूसस भयो 😢😢

  • @sukrilama7634
    @sukrilama7634 6 місяців тому +3

    मेजर अशिम पालुङ सर लाई सलाम , नेपाल् गौरव ।।

  • @amiithan4992
    @amiithan4992 Рік тому +40

    Thanks for sharing such a beautiful and heartfelt tribute to Prince Dipendra you must be proud and lucky to have him as your best friend i felt like watching a whole movie in front of my eyes of both of you as kids and even got to laugh at some funny anecdote it'll be a great honour and privilege if you could bring out a book in his name the royal family is gone from this world but never from our heart I still get tears whenever I see or listen about them such love and affection they did command🙏

  • @mitrarai3491
    @mitrarai3491 Рік тому +5

    Very interesting true story by Ashim sir ,🤞.. one of lucky person 🙏

  • @DMNC-rl8cf
    @DMNC-rl8cf Рік тому +18

    Felt good to hear your talks regarding Sir Dependra's childhood days

  • @asharamtamang5670
    @asharamtamang5670 Рік тому +69

    जुन दिन दरबार हत्याकाण्ड को राज खुल्छ , कसम त्योदिन 108 दिप जलाउने छु ।। राजा , , , राजा नै हो ❤❤❤

    • @usharegmi8472
      @usharegmi8472 Рік тому +1

      अर्को जन्म मा अर्को युग मा पनि राज खुल्न सक्दैन,

    • @everuttejon9886
      @everuttejon9886 2 місяці тому

      करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ।

    • @everuttejon9886
      @everuttejon9886 2 місяці тому +2

      .............................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

  • @barsharai7
    @barsharai7 Рік тому +32

    ❤ malai ta hajur ko kura sunera kasto runu man lago 😢😢😭💔💘 Ahile smaa hamro raja hunu huntiyo vane hamro nepal sorga hune tiyo k garnu papi bharati chor dhuti haruko kalo najar le gyanendra parash lai haat ma liyo ra yo raj darbar ghatana ghatayo papi haru le hamro vagawan jasto raja rani ko santan naas garyo 😭😭😭😭😭

    • @mee........7300
      @mee........7300 Рік тому

      Nepal ko history hernu ni rana rules huda nepali people haru lai esto rights freedom theyena

    • @barsharai7
      @barsharai7 Рік тому +1

      @@mee........7300 mali baal tyo tapai hernu na malai ta matra sarkar birendra family ko barema malai dukha lagxa kina ki hamro nepal desh ko bau Ama ho ra ekdam good vision vako deash janata ko het ko lagi samrpit sarkar hunu huntiyo !

    • @jesuskrishnamuhammadbuddha5242
      @jesuskrishnamuhammadbuddha5242 Рік тому

      @@barsharai7 kera vann maadarchot tai shah raja le timarko kirat rajaharu mareko..buddhi chhoina tero?

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 5 місяців тому

      Right 👍 vannu vayo hjr le hami sab Nepali milnu parx hjr hami Nepali bannuparx yo jat dharma ko kura garer yo chor neta haru lai rajnitik garnu Dinu hudain😢

    • @user-cz7zi1rg3q
      @user-cz7zi1rg3q Місяць тому

      Rip Gynendara past royal family

  • @chamlingraine
    @chamlingraine Рік тому +14

    Wow kasto beautiful memories Hajur haru ko, kasto ramailo lagyo sunda, I can feel I was grown up in hostels too.

  • @minathakuri1812
    @minathakuri1812 Рік тому +45

    युबराज दीपेन्द्र को साथी देख्न पाउदा पनि खुसी लाग्यो ।बालापनको कुरा सुन्दा खुसी पनि लाग्यो आँखा पनि रसायो।😢😢 यस्तो सोझो युवाराज लाई दोस दिए पापी हरु ले।अझै चोर नेताले राजाको परिबार शामन्ती भन्छन ।राजा भन्दा हजारौं गुणा शामन्ती छन् अहिलेका गणतन्त्त्रेका राजा महाराजा हरु ।

    • @HP_Dogra
      @HP_Dogra Рік тому +1

      दिपेन्द्र अनि सोझो 😀
      सुरा र सुन्दरी मा लिप्त, आफ्नै परिवार मार्ने हत्यारा लाई सोझो भन्दा रहेछन् 😀

    • @rameshGhimire-qd4pe
      @rameshGhimire-qd4pe Рік тому +14

      @@HP_Dogra talai ta prachande sojo lagxa prachande ko jhadkelo xora na hos

    • @resammagar4481
      @resammagar4481 Рік тому +8

      ​@@HP_Dograथूक्क प्रोचन को झोले तेरो छोटे राजा ले 17 हजार जन्ता मार्ने तेरो प्रोचन्न को गीत गाउदै बस

    • @R_S_G_G
      @R_S_G_G Рік тому

      ​@@HP_Dogra ओई साले हरामी प्रचण्डे आतंककारीको नाजायज तेरो मुख समालेर बोल है साले हिम्मत छ भने रियल आईडि बाट बोल हैन भने युवराज दिपेन्द्र सरकार लाई झुटा आरोप न लगा मर्लास तमा हिम्मत छ ने फेस्टु फेस असली आईडि बाट कुरा गर तलाई देखाई दिन्छु तरो ओकात याद राख जंगली आतंकवादी हत्यारा 😡😡

    • @kaskilamjung1807
      @kaskilamjung1807 Місяць тому

      ​@@rameshGhimire-qd4peठिक कुरा भन्नु भयो तपाईले।

  • @topjungchand
    @topjungchand Рік тому +41

    तत्कालीन युबराज दिपेन्द्रको बालापनका साथीको कुरा सुन्दा खुसी लाग्यो

  • @सुन्दरमन्
    @सुन्दरमन् Рік тому +10

    Thanks happy to seeing best friend of दीपेन्द्र सरकार

  • @topthapa2891
    @topthapa2891 Рік тому +30

    Raja Layau Desh Bachau Jay Desh Jay Naresh

  • @gracera3551
    @gracera3551 Рік тому +14

    Such wonderful Memories ❣️ We miss Ours beloved King Dipendra 💕🙏💕 Thanks so much for sharing with us 🙏

  • @BirNepali-cl7xh
    @BirNepali-cl7xh Рік тому +41

    Dipendra was amazing human being !!.May his soul Rest In Peace !!!

  • @Bhutanautomobilessparepart2030
    @Bhutanautomobilessparepart2030 11 місяців тому +4

    Good video covered of the royal massacre of Nepal.
    All the Nepali must be watched in this video.
    Watching from Bhutan 🇧🇹
    I'm glad that one day Truth will speak & all Nepali families will be peaceful and united.🙏❤️

  • @ramsubba2294
    @ramsubba2294 Рік тому +20

    भान्जा अशिम पालुङ्वा बाट स्व. दिपेन्द्र सरकार संग बालापनकाे मित्रता बारे सुन्दा आनन्द लागेर आयाे। 🤔

  • @simranrana704
    @simranrana704 Рік тому +46

    Rest In Peace royal family 🙏❤️❤️❤️

  • @mylord4984
    @mylord4984 Рік тому +24

    युवराज दिपेन्द्रको घनिष्ठ साथी बन्न सफल भाग्यमानी तपाई अशिम सर

  • @prakashmishra2298
    @prakashmishra2298 Рік тому +3

    हाम्राे मेजर साब लाई धेरै पछि यो भिडियो मा हेर्न र देख्न पाईयो खुसी लाग्यो सलाम हजुर ❤❤

  • @Yatri267
    @Yatri267 Рік тому +80

    Rest In Peace royal family 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @saginasubham6912
    @saginasubham6912 Рік тому +12

    Huge respect royal family unfortunately we lost Royal family

  • @ambirgurung4462
    @ambirgurung4462 Рік тому +17

    कुख्यात अपराधिहरुले हाम्रा प्राण भन्दा प्रिय राजपरिवारको आफ्नो कालगतीले मर्न दिएन ।स्वर्गीय राजपरिवारप्रति हार्दिक समवेदना ।😭😭😭

  • @tarabying6884
    @tarabying6884 Рік тому +9

    Wow! This is one of the best show ever. Thank you so much for the host

  • @rachnapradhan4883
    @rachnapradhan4883 13 днів тому

    😮 Wow! Dherai khusi lageo M full of tears 😭😭😭 syaed Raja Dipendra vaidiko vaye. Ok lets see the truth one day.

  • @saritarai2310
    @saritarai2310 Рік тому +33

    Dipendra shah ko sathi ko yo interview le feri ekchoti Royal family ko yaad dilayo 😢 rip royal family ❤️

    • @itsmebadboyofficial5192
      @itsmebadboyofficial5192 Рік тому +3

      aba Dipendra Shah ko Thau ma Balen shah hunu parxa hamro desh pahila jastai vaye hune😢😢

  • @krishnasisham9951
    @krishnasisham9951 Рік тому +57

    Rest in peace royal family 🙏❤️❤️🙏❤️❤️🙏

  • @manojswar4489
    @manojswar4489 Рік тому +15

    Very nicely elaborated, i remembered my Childhood days❤❤

  • @11dany11.
    @11dany11. Рік тому +6

    1 hr ko conversation katti chhito sakeko jasto lagyo..i enoyed this episode ❤️

  • @itzproben
    @itzproben Рік тому +6

    Thank you very much for sharing the historic and fond memories of our late Prince Dipendra.

  • @sonyshrestha5376
    @sonyshrestha5376 Рік тому +5

    Next part ni chahiyo hoi maam kasto runu ayoo herda herdai thank you so much uhaa dai lai ni yeti kura sunna paiyo we always be missed dipendra sarkar and royals family ❤️❤️🙏🙏🙏

  • @ritabista2144
    @ritabista2144 Рік тому +15

    wee missd you dipendra sarakar😢😢😢😢

  • @ishwarsubedi97
    @ishwarsubedi97 Рік тому +15

    A friend in need is a friend indeed. This attachment between you will be memorable. Even though there is no physical body, may his soul always rest in peace and lord Pashupatinath will definitely reveal this secret one day.

  • @sushmarai777
    @sushmarai777 Рік тому +17

    Yuvaraj ko kura suda aasu ayo😢 we love you always dear Dipindra Sarkar ❤

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Рік тому +42

    सामाजिक संजालले गर्दा राजा दिपेन्द्रको आनीबानी सुन्न पाईयो होइन वहा असिम पालुङवा की असिम थेबे ??धन्यवाद सम्पदा जी
    #हाम्रा प्राण भन्दा प्यारा राजपरिवारको आत्मा ले शान्ति पावोस्😗💐

    • @BirNepali-cl7xh
      @BirNepali-cl7xh Рік тому +1

      He is ashim Paluwanga ho Thebe is different person

    • @refused1396
      @refused1396 Рік тому

      Ashim Yongya Limbu AKA Ashim Palungwa (Limbu)

  • @supravadong5101
    @supravadong5101 Рік тому +16

    Thankyou very much Maj...A true friend of Deependra Sarkar....may all your Hopes come true..🤞🤞🤞🙏🌹

  • @ceraliboom8848
    @ceraliboom8848 Рік тому +3

    कति गहिरो हुन्छन् कोहि कुरा !
    कति गहिरो छुन्छन् कोहि कुरा !!
    राजपरिवार प्रति हार्दिक श्रद्धाञ्जली ....

  • @tsultrimsangmo8587
    @tsultrimsangmo8587 Рік тому +10

    Childhood memories r super special as it’s innocent , honest , loyal which is hard to find as we grow up . U r rich if u have a childhood friend as best friend through out life , it’s priceless when u r connected always

  • @roshandeyani7640
    @roshandeyani7640 Рік тому +16

    We want more videos about dipendra please 😢

  • @ushathapa6690
    @ushathapa6690 Рік тому +9

    Katti Ramailo lagyo Royal family a childhood friendship ko kura sunna pauda aile vakharko jasto lagyo allows miss you royal family ❤❤❤❤

  • @mayagurung2021
    @mayagurung2021 Рік тому +5

    Wow 100 right Vanu vayo sir salute xa 👍👍🙏🙏

  • @Fighter_tom
    @Fighter_tom Рік тому +4

    Great conversation 🙏 king family marne nai armyko chief and girija ani aru politician haru ho

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 Рік тому +3

    Kasto khusi lagne rajako kura schooling ko kura sunda eye rasayo sathi bata sunda thank u Ashim Dai

  • @asmitagorkhali9773
    @asmitagorkhali9773 Рік тому +11

    Kasto ramro frenship🙏

  • @mayagrg6684
    @mayagrg6684 Рік тому +8

    missing Royal family 😢excellent interview 🙏

  • @deepmala422
    @deepmala422 4 місяці тому +4

    दीपेन्द्र सरकार माथी यत्रो ठुलो आरोप लाग्यो। यदी साच्चै भगवान हुनुहुन्छ भने वहाँलाई यो आरोप बाट मुक्त गरेर सत्य कुरा बाहिर आवोस भगवान 🙏🙏🙏

  • @gauriguvaju4815
    @gauriguvaju4815 Рік тому +7

    Wow kasto ramailo ani khusi lagyo Dipendrako kura sunda😘😘😘

  • @kamalthapa5167
    @kamalthapa5167 Рік тому +5

    कस्तो राम्रो interview, next pani heram hai🙏🙏

  • @mrjumsonghello381
    @mrjumsonghello381 Рік тому +6

    सबै भन्दा मन दिपेन्द्र शाहलाई पर्थ्याे ,,

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +5

    Heart touching interview!
    Thanks a lot !!

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Рік тому +168

    दरबार हत्याकाण्ड दिपेन्द्र सरकारले घटाएको हुँदै हाेईन ठुलो षड्यन्त्र पुर्वक घटाएरकाे घटना हाे!राजपरिवार काे हत्या भए देखि यता नेपाल आमा र नेपाली जनतले कहिले सुख पाएनन्!जय देश🇳🇵🙏🇳🇵

    • @manbirlimbu6043
      @manbirlimbu6043 Рік тому

      पारस शाहले सबै थाहाछ तर बोल्न चाहान्ना त्यसैले दालमा केही कालोछ!

    • @salinaacharya4873
      @salinaacharya4873 Рік тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @deujaking4378
      @deujaking4378 Рік тому +2

      @@manbirlimbu6043 बोलेपछि मारिहाल्छ होला खै के हो के हो न्याय पाएन राजपरिवारले

    • @GurgSuraj
      @GurgSuraj Рік тому +4

      केपि ओलि शेरे प्रचन्डे माधम यी दलालहरुलाई समातेर रगत छात्ने गरि कोररा हान्नु पर्छ पत्ता लाग्छ एउट त गिरिजा हो मरेर गयो यो सबै बिदेशिको डिजाईनम भको हात्या

    • @Gressyraibogati4409
      @Gressyraibogati4409 Рік тому

      100%true

  • @limshaku
    @limshaku Рік тому +3

    Kati suni rahu jasto lagne guff. Do more please. We miss our Late King and his family.

  • @balkrishnarana5278
    @balkrishnarana5278 Рік тому +1

    Very revealing information about Prince Dipendra. He was lucky to have a school friend like the interviewee.

  • @dipkala1045
    @dipkala1045 Рік тому +3

    Kunai din satya ko pardafas hune cha 😢Rip our Royal Family 🙏💐❤️

  • @ayeshajimba2007
    @ayeshajimba2007 Рік тому +35

    Rest in peace royal family

  • @yooxeprai849
    @yooxeprai849 Рік тому +7

    This man is so lucky… I am a huge fan of Prince Dipendra. And I also truly believe that Dipendra was not the one to attack all the royals. Its so heartbreaking that our monarch was swiped out in one moment. I really pray and I am waiting for the day when the truth behind the massacre will come out.

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +3

    यस्तो हुनु पर्छ रियल अन्तर्बारता

  • @tenzinyeshi1717
    @tenzinyeshi1717 Рік тому +4

    The most respected prince and the king of Nepal.