माइतीको लागि मरिसके म ! गायक मोहन नेपालीको कोठामा पुग्दा ! अन्तरजातीए प्रेमकथा Mamata Shresth_ Mohan

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda
    🎬️Guest : Mohan Nepali And mamata Shrestha
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    Mamata Shresth_ Mohan
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    #MohannNepali_Mamata_Shrestha
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 939

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 5 місяців тому +19

    सुन्दर जोडि ममता मोहन दुबईलाई सधै भगबान ले कल्याण गरून ❤️❤️❤️

  • @kumar_skb
    @kumar_skb Рік тому +62

    हेर्दै जादा आँसु झरेको थाहा भएन, फेरि पछी हासो पनि लाग्यो अति रमाइलो लाग्यो जोडी राम्रो छ सधै यस्तै साथ सपोट होस मिलेको देख्न पाइयोस् ममता बहिनी को इमानदारीता र मोहन प्रती को लगाव माया मेहनत संघर्ष माइती तर्फको कुरा आँसु देख्दा मन भत्कानियो।ममता बहिनि को बोली मीठो उस्तै साथ आहा क्या दामि❤अनि मोहन भाइ सर ले प्रगति हुँदै जाँदै छन ममता बहिनिलाई दुख न दिनु बाकी सबै राम्रो सुखद दम्पती जिबनको कामना खुशी को कुरा आज श्रीमान श्रीमती एकै साथ देख्न पाइयो।र खरो मिदियो का संचालक गोबिन्द जि लाई पनि नमन तपाईंको साथ ले धेरै कलाकार हरु ले साथ पाएको छन अनि तपाईंको सोधपुछ गर्ने शैली बोली अति मन पर्छ मिठास बोली आहा ❤

  • @rajunepali4262
    @rajunepali4262 Рік тому +36

    सुन्दर मिलेको जोडी हाम्रो मोहन भाइ को! त्यो साथ कैले न छुटोस!

  • @सुन्दर
    @सुन्दर 5 місяців тому +8

    सुन्दर जोडी अगाडि बढ्दै जानुहोला धेरै धेरै शुभकामना 👍️👍️👍️👏👏👏

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +55

    मोहन भाई र बहिनिको ब्याग ग्राउन्ड र गरेका संघर्षलाई सलाम।एस्तो राम्रो जोडि कम्ती मात्रै देख्न पाईन्छ।राम्रो काम गर्दै जानुस भाई,एक दिन अबस्य सफल हुनुहुनेछ।👍️🙏

  • @suniltak1121
    @suniltak1121 Рік тому +12

    कति रमाईलो जोडि खुसि लाग्यो मोहोन राम्रो गायक हुन र श्रीमती पनि कति मीठो बोली अनि कति फरासिली सदै यस्तै खुसि रहिरहुनु होला 👌👌👌👌🌹🌹जस्तो समाज अाफु जन्मेर उहीँ घर मा हुर्केको घरमा जान नपाउने घर भित्र पस्न नपाउने उफफफ यो छिटै परिबर्तन होस

  • @Guestvoicechannel
    @Guestvoicechannel Рік тому +55

    मेराे नि जिन्दगीकाे कथा यस्तै छ😢😢शुभकामना दुबै जनाकाे जीवन खुशी मिलाेस

  • @sitapoudel2763
    @sitapoudel2763 Рік тому +14

    आहा कति मिठो स्वर भाइको साथै यहाँको दाम्पत्य जीवन सुखमय बनोस।

  • @rupeshthapa1657
    @rupeshthapa1657 Рік тому +61

    यस्तै छ हाम्रो नेपाली समाज। हासि खुसि रहनु दाम्पत्य जोडि। सधै भगवानको आशीर्वाद परि रहोस्।

  • @sudanthapa3244
    @sudanthapa3244 Рік тому +16

    कहाँ छ हाम्रो नेपाली समाज यो युगमा आउदा नि यस्तो विभेद ?हजुर हरुको जिबन सफल बनोस शुखमय होस

  • @yogibk5919
    @yogibk5919 Рік тому +38

    kasto ramro jodi.congratulations for your bright future.❤🙏🏽👌🏻🙏🏽❤👌🏻🙏🏽❤👌🏻

  • @padmasharma7014
    @padmasharma7014 Рік тому +69

    आहा कति राम्रो आवाज भाईको सफलता को कामना छ भाई लाई

  • @abkhati9207
    @abkhati9207 Рік тому +28

    हजुर दुबै को जोडी सधैं भरी सुख मय रहोस्
    कामना

  • @jb_lama
    @jb_lama Рік тому +21

    बधाई शुभकामना गायक मोहन नेपालीको जोडिलाई यो समाज बदल्ने हामिबाट हो चित नदुखाउनु

  • @binayabishwokarma550
    @binayabishwokarma550 Рік тому +22

    आहा आफन्तले खुशी हेर्न नचाहेपनी कति खुशी हुनुहुन्छ । हो यसरी नै खुशी आफुले आफै आफू भित्र खोज्न पर्छ बल्ल खुशी हुन सकिन्छ । खुशी कसैले दिदैनन सधै खुशी देख्न पाईयोस ❤❤

  • @ganeshsunar9547
    @ganeshsunar9547 Рік тому +8

    मोहन भाइ ममता र हजुर को जोडी राम्रो छ। सत्रु को कुरा दुबै जनाले नसन्नु है। हजुर हरु मेलक्षा सम्प्रदाय को हुनुहुन्छ ।अन्तरजाती भन्न मिल्दैन।

  • @Angel_gem_13
    @Angel_gem_13 Рік тому +29

    माईतिकाे ईज्जत धानेर बुढाकाे हातबाट ज्यान गुमाउनेहरु धेरै देखियकाे छ।त्याे देख्दा त तपाईहरुकाे जिन्दगि100% सहि छ भाईकाे स्वर सारै मिठाे रहेछ।जाेडि नि राम्राे छ सदा यक अर्कालाई साथ दिनु हाेला।

  • @kulbahaduroli6117
    @kulbahaduroli6117 Рік тому +3

    प्याराे माेहन सर काे जाेडि अटुट रहाेस।सधै राम्रो हउस।

  • @dipakkc6619
    @dipakkc6619 Рік тому +5

    सुन्दर जोडी हमेसा येसरी नै खुसी रहनु सधैभरि।

  • @sanjishahi2357
    @sanjishahi2357 Рік тому +21

    कति राम्रो जोडि सधै हासी खुशी रहनु।

  • @sandeshgurung7523
    @sandeshgurung7523 Рік тому +8

    म मोहन जी को (beg fan)यो 21औ सताप्दीमा पनि हाम्रो समाज कता तिर छ, केही बुज्न सकी दैन आखिर मान्छे मान्छेनै त हो, जेहोस यो जोडी कहीलै पनि दुख नपरोस, अनी दुबै जनतालाई अग्रिम अग्रिम शुभ कामना अनी खरो मिडियालाई पनि नमन नमस्कार 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤

  • @sanuale460
    @sanuale460 Рік тому +5

    पहीला हेरेर अहीले हेन्डसम हुनु भकोरैछ मोहन सर बुडीलाई धेरै माया गर्नु गोला 🙏🙏

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 Рік тому +81

    तपाईं हरु को यो सुन्दर जोडी सदैव हासी खुशी रहोस ❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +180

    हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले
    एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔
    दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस्🤗🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Рік тому +9

      के भनौं र हाम्रो समाज भेडा जस्तै छौं किन भने भेडाको घँटिमा खुकुरी ले हान्दा नछिनाल्दा नी कराउदैन तेस्तै हाम्रो समाजमा रही रहेको छ

    • @nirojrowudy3015
      @nirojrowudy3015 Рік тому +6

      हिन्दु धर्म बेबस्था मनुको शासन रहुन्जेल कैले परिवर्तन हुदैन?

    • @kabindrakalinge5181
      @kabindrakalinge5181 Рік тому +4

      अझै अन्धविश्वास छ नेपालमा,

    • @kamalakhadka9737
      @kamalakhadka9737 Рік тому +2

      😢😢🙏🙏

    • @gangasiwakoti8970
      @gangasiwakoti8970 9 місяців тому +1

      Ho ni

  • @dilnepali8526
    @dilnepali8526 Рік тому +5

    Voice nepal ma mohan nepaliko ramro thiyo. Sabai hat jodikai rahanxa.

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Рік тому +8

    वाउ दामी सोच राम्रो जोडि मिलेर बस्नु यक दिन माइती को नि आँखा खुल्छ ❤❤❤❤ हाम्रो गाउमा नि ओड केटा मल्ल को केटि बिहे भयको छ 20/22 बर्श बैसक्यो राम्रो छ अनि अरु नि छन 7/8 जोडि अन्तरजातिय बिहे भयको छ राम्रो छ सुरु मा माइती पछ्य रिसाउन्छ त मरिस हाम्रो लागि भन्छ्न पछि बिस्तारै ठिक हुँदै गयको छ तपाइहरु को नि अबस्य सुखी खुसी को दिन आउन्छ ❤❤❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 Рік тому +8

    यहाँहरुको जीवन सुखमय होस्।
    साङ्गितिक यात्राले उचाई लिओस्।

  • @indrakc5680
    @indrakc5680 Рік тому +2

    baibahik jiban ko suvakamana n sangitik yatra ko mitho aabaj ko dhani vai mohan

  • @leelagurung2533
    @leelagurung2533 Рік тому +12

    So sweet couple ❤❤& as well as sweet voice Mohan bhai❤️❤️God bless you both

  • @purnakhalingrai6391
    @purnakhalingrai6391 Рік тому +9

    धेरै राम्रो जोडि ❤ सधै यस्तै खुशि रहनु

  • @gangaadhikari6389
    @gangaadhikari6389 7 місяців тому

    Video herda Ali Kati dukha ko kura garnu vayo ani khushi pani lagyo. Mohan vai ko awaj ta same like shiva Pariyar voice.

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    आहा कति माहान सोच बैहिनीको अनि स्वरका धनी महन भाइ दुबै जाना लाई सफलताको कामना छ अनि खरो मिडीया अनि गोबिनद जि शुभ कामना छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +24

    ❤❤❤❤❤
    Long Live Mohan Ji and your Beautiful wife.
    Racial discrimination is a crime and crime against humanity. It is ugly. It must end.
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS Рік тому +18

    जीवन हासी खुसी बितोस धेरै धेरै सुभकामना ❤ एक अर्काको माया कहिले नघटोस ❤❤❤

  • @rupakshrestha1540
    @rupakshrestha1540 Рік тому +2

    Deare ramro xa Vai bahine ko jode bichara shocha deare ramro lagiyo

  • @pratapgurung602
    @pratapgurung602 5 днів тому

    अति सुन्द्र जोड़ी सधै सधै खुशी रहनु होला शुभकामना

  • @yamrajmahatmahat
    @yamrajmahatmahat Рік тому +7

    श्रीमती होस त मोहन (केसि) नेपालिको जस्तो होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhatralimbu4162
    @chhatralimbu4162 Рік тому +9

    Mohan Nepali is well known Artist we love this Guy
    Wish you the best for everything .

  • @aryanck9667
    @aryanck9667 Рік тому +2

    Kati ramro Jodi sadhai hasi khusi rahanu hola yesari nai yek le aarko lai sath didai aagadi badnu hola God bless both of you

  • @suvatrathapa7357
    @suvatrathapa7357 11 місяців тому +2

    बधाई छ सधैभरी खुसी छाओस श्रीमती ले सबै
    ढाक्ने छोप्ने सपोट माया यति धेरै माया गर्ने रैछ जवन भर खुसी दनु श्रीमती लाई

  • @user-tv5uj7vh4z
    @user-tv5uj7vh4z 5 місяців тому +4

    मलाइ मन पर्ने कलाकार मोहन ज्युको जोडि असाध्यै वाव❤❤❤ दामी लाग्यो।

  • @sobapgamer7261
    @sobapgamer7261 Рік тому +3

    भाइ र बैनी लाईं दम्पति जिवनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना छ

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 Рік тому +2

    Jatiya bibad garne ra xuwaxut garne lai kanun ko dayara ma lyaunu parxa, jaat vaneko 2ta xa euta logne manxe ra euti swasni manxe, congratulations both of you, be happy always 🙏

  • @prakashkhadka5680
    @prakashkhadka5680 Рік тому +1

    bahiniko kurale aashu pani aayo ani khuc pani lagyo Mohan vhaiko Kala lai Naman garxu sathai bahiniko aawaj mitho xa record bahiniko aawaj ma shut garx ❤❤❤❤❤Dubai janalai suvhakamana

  • @chpvlog786
    @chpvlog786 Рік тому +7

    यो जातिय कुराले गर्दा धेरैको जीवन नर्क भएको छ ।उहाको माईतिले इज्जत का साथ स्विकार गरेको सुन्न पाम।यो जोडिलाई सफल्ताको शुभकामना ❤❤

  • @rohitbbc2008
    @rohitbbc2008 Рік тому +4

    सारै राम्रो हुनुहुन्छ अझै धेरै प्रगति को कामना मोहन भाइ अनि नानू लाई पनि धेरै धेरै प्रगति को कामना मोहन भाइ को कलाकारिता मा धेरै उज्ज्वल भबिस्या को कामना💐💐💐💐❤️

  • @samirkanchha448
    @samirkanchha448 Рік тому +1

    Manxe manxelai talamathi grni ..goru dimak maitiko...god bless you..vai bahini❤

  • @narbdrdarji5328
    @narbdrdarji5328 Рік тому +3

    मोहन भाइ र ममत बहिनी को दम्पती जीवन सदैब सुखामय रहोश अती राम्रो जोडी छ तपाई हरु को यो माया प्रेम देखेर अरुले पनि सिकुन येसै गरि अगदि बद्नु सुभकमन छ

  • @samirpunq
    @samirpunq Рік тому +21

    बैनी हजुर लाई कुन सब्द्ले सम्भोदन गरु कुनै शब्द भेतिना ❤❤ हजुर हरुको दाम्पत्री जिबन्को हर्दिक शुभ कामना❤❤❤❤

  • @kumbahadur2320
    @kumbahadur2320 Рік тому +10

    हाम्रो प्युठान को सान मोहन🌹💑🌹

  • @parkashsing4419
    @parkashsing4419 Рік тому +1

    मोहन सर मेडमको sor ni aakdam ramro xa 2 janko awas ma aauta git xaitai sunna pam ❤❤❤

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 10 місяців тому +1

    दम्पती जीवन शुखमय रहोश

  • @raipun5242
    @raipun5242 Рік тому +15

    आहा कति मिलेको जोडी ❤❤❤❤❤❤

  • @tejtamang3185
    @tejtamang3185 Рік тому +12

    चखेवाको जस्तो जोडी हजारौं जुनी जुनि/युगौयुगौसम्म नछुटियोस् अजम्बरी रहीरहोस् शुभकामाना🎉🎉❤❤आखिर माया त माया हो जातले छेक्दैन यो चोखो मायामा कसैको कुद्रिष्टी नपरोस्💐🌺🌻🥀🌱🌹

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +1

    गोबिन्द पंगेनि सर आफैंमा प्रतिभावान , जुझारु गायक पत्रकार , निर्माता मोडेल सबै मा अब्बल हुनुहुन्छ , त्यसमा पनि यो हिन्दु असफल ब्राह्मणबादि राज्यसत्ता ले पछाडि पारेको समुदायको नयाँ प्रतिभावान गायक , गायिका अनि यस्तै समाज परिवर्तनका बाहक अन्तजातिय बिवाहा , यस्तै यस्तै संघर्षका ब्याक्तित्वहरु लाई ल्याएर साच्चिकै समाजमा परिवर्तनको बिगुल फुक्ने काम गर्नुभएको छ , धेरै धेरै धन्यवाद तथा आभारी छौ हामी प्रदेशमा बस्ने नेपालीहरु....अनि गोबिन्द सर हाम्रो काठमाडौं मा रेस्टुरेन्ट गरेर बसेका अन्तरजातीय जोडि मिठो स्वारका धनी जीवन परियार भाइ र अधिकारी बुनु लाई पनि एकपटक ल्याउनु न प्लिज🙏🙏🙏🙏

  • @shankarbasnet1427
    @shankarbasnet1427 Рік тому +1

    Kati ramro jodi bhagwaan le kura ko

  • @ramitathapa8325
    @ramitathapa8325 Рік тому +7

    Aaha very nice couple ❤️❤️🙏 God bless you both of you ❤️ always be happy ❤️❤️

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +8

    Beautiful couple all the best god bless you both

  • @khemrai8572
    @khemrai8572 Рік тому +1

    सारै सुहाउदो जोडी छ यहॅाहरुको जिन्दगी यसरीनै बितोस शुभकामनाछ

  • @user-ls1pl6gq5m
    @user-ls1pl6gq5m 3 дні тому

    सुदर अनि राम्रो जोडि हासो मिठो सुहाउदो बधाई छ

  • @limbusherhang8198
    @limbusherhang8198 Рік тому +8

    यो सुन्दर जोडीलाई सम्पूर्ण जगत्‌कै तर्फबाट साथ सहयोग र माया मिलोस् हार्दिक शुभकामना .. शुभाशिष 🎉🎉🎉

  • @sanjiblama4265
    @sanjiblama4265 Рік тому +15

    Gobinda pangeni sir yo Mohan vailai sahayog garnu pareu hjr mo tapaiko Kamlai samman garxu tapaile dherai ramro Kam garnu vakoxa Mohan vaiko voice Le Malai mohani lakoxa voice of nepalbata bahirida mo kati roye😢 lots of love from hetauda ❤ hamro samajma jaat ko kurale dherai dukha diyekoxa Tara bujhne samaj vayo vane kehi hunna god blessed both of you nice couple both of you ❣️ jindagima struggle garnu parxa boini dherai narunu jaatko kura kasaile nagarau yo sansarma jaat 2 ota hunxa keta ra keti matrai dhanyabad

  • @surakshakumarshrestha6177
    @surakshakumarshrestha6177 Рік тому

    Maile te dherai enjoy gare mero best singar mahan nepali ajjai pargati hos mero kamana xa dubailai

  • @KulbahadurGhale-rm9wi
    @KulbahadurGhale-rm9wi Рік тому +2

    Nace kharo media

  • @ramitalama6381
    @ramitalama6381 Рік тому +4

    Man chhoyo mohan sirko big fan

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi Рік тому +3

    धेरै मेहनत गरेर पनि असफल भयको भाइ मोहन सफल्ताको लागि अझै संघर्स गरिरहेको छ।यो जोडिलाई सफल्ताको कामना।

  • @sandhyashahi5579
    @sandhyashahi5579 Рік тому +1

    Kti ramro vai bunu

  • @ghamansing2578
    @ghamansing2578 Рік тому +1

    wow kya dami interview 👌🙏❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +4

    दामी छ जोडी यो जोडी को उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️

  • @devendrabk5976
    @devendrabk5976 Рік тому +12

    Best of luck both of you 🎉🎉🎉

  • @mithebahadur9449
    @mithebahadur9449 3 місяці тому

    Malai sahrai man parne mohan sir❤❤ katti ho kati safaltako suvakamana

  • @NareshSnr
    @NareshSnr 3 місяці тому

    दामी जोडी best of luck

  • @kulthapa1825
    @kulthapa1825 Рік тому +12

    साँच्चै कति चोखो माया🌺🌺भगवानको कृपा सधै यी दई जोडीमा रहि रहोस्🌺🌺

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +3

    अाहा ,,,
    भगवानले जुराएको जोडी,,,
    भाइ मोहनको दाम्पत्य जीवन सफल र सुखद रहोस् शुभकामना मेरो ❤❤

  • @yamprsad850
    @yamprsad850 Рік тому +1

    यो दुई जोडीको माया र जिन्दगी सधाबार रहोस यहि छ मेरो शुभकामना

  • @rahulpariyar9851
    @rahulpariyar9851 Рік тому +1

    Sadhai yesari nai hasheko dekhna paiyosh ❤ mohan ji I'm big fan

  • @ShibalalSedhain-sv9nn
    @ShibalalSedhain-sv9nn Рік тому +12

    Good performance!

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +3

    मोहन भाइ भन्दा पनि बैनीको पृष्ठभुमि सुनेर सारै दुख लाग्यो। नआत्तिनु बैनी, सबैकुरा ठिक हुँदै जान्छ। बरु एक आपसमा बिश्वासको बाताबरण बनाउदै अगाडि बढ्नुहोला। मेरो शुभकामना ❤❤❤

  • @bimalofficial6244
    @bimalofficial6244 Рік тому +2

    हाम्रो प्युठान को सान हो मोहन्😘😘lost of love bro

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob Місяць тому +1

    ❤❤❤सुनदर जोडी🙏🌹

  • @harichepang3422
    @harichepang3422 Рік тому +4

    यो समाजको सोच कहिले परिवरतन हुनि हो।। मान्छे मान्छे नै हो।। काटे रगत रातै आउछ।। खानि खाना सबैले अनाज नै हो।। plz change your mind her family.... Early accept you doughter Or sister.. 😘😘😘😘😘😘😘😘😘😘 love your patner

  • @pknphg8444
    @pknphg8444 Рік тому +14

    सुन्दर जाेडी सधैंभरि यस्तै गरि बिताेष

  • @bhimbahadur3875
    @bhimbahadur3875 Рік тому +1

    राम्रो जाेडी भाई काे भाेईस झन राम्रो भाई ले साेर तानदा सिदै आकाश छुन्छ ? भाई बहिनि येसरी नै हासि खुसि रहनु हाला

  • @mayashrish3296
    @mayashrish3296 Рік тому +2

    😃😄😃 फकाउने तरीका त
    खत्रा रैछ कति हसाको हो के
    मोहन भाईले 👍️👃👃 !! अबको
    दिनहरु मा यो भाइ बैनी हरुले सोचेका हरेक चाहाना पूरा होस
    भगवान 🙏🙏
    lovely couple ❤️❤️❤️

  • @premsagar2544
    @premsagar2544 Рік тому +6

    Sarai ramailo jodi God bless both of you ❤❤

  • @purnarai5309
    @purnarai5309 Рік тому +9

    Beautiful couple.

  • @yambahadurgurung69
    @yambahadurgurung69 Рік тому +1

    यो जोडी लाई कहिले पनि आपति बिपत्ती न परोस भगवान ले सदा शुखि
    राखोस

  • @netradhaulakoti3306
    @netradhaulakoti3306 Рік тому +1

    Good luck good Family ❤❤❤ God bless you and your family thank you so much Brother and sister

  • @rameshshrestha8427
    @rameshshrestha8427 Рік тому +3

    Big fan ma,,,, mohan nepali ko

  • @bhimpariyar2980
    @bhimpariyar2980 24 дні тому +1

    सुन्दर जोडि ❤❤

  • @tejbohara8372
    @tejbohara8372 Рік тому +9

    सानो जात ठोलो जात भनेर यो मानव जीवनलाई नै भ्रमित पार्नेहरु एक दिन यहि धर्तीमा खरानी सरह बिलाएर जानेछन् कस्ले जन्मिँदा के लिएर आएको थियो र आखिर जाँदा के लिएर जान्छ र , जस्तो आयो त्यस्तै जाने हो सबै...... तर तपाईंको जोडीले दिएर जाने छ ति पापी अधर्मी अन्धविश्वासीहरुलाई...............................अन्तमा तपाईंको यो मधुर आवाज हरेक नेपालीको मन मस्तिष्कमा गुञ्जी रहोस मेरो शुभकामना..........
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @RamKishan-ho7wq
      @RamKishan-ho7wq Рік тому

      Sahi vannu vyo sir jaat vaneko kai hoina kam ko aadhar m Jaat vanaieyo manxe sabai eutai ho

    • @serbahadursingh5951
      @serbahadursingh5951 Рік тому

      Yes exactly ❤️🙏

  • @milanpariyar4783
    @milanpariyar4783 Рік тому +3

    Wait for good time bro @ sis ! God bless u !!

  • @RakeshSunar-sm4ku
    @RakeshSunar-sm4ku Рік тому +2

    वाक्य मा यो अन्तर्वार्ता सार्है मन छोयो😢😢😢दाई भाउजू सदैवरि खुसि हूनूहोला❤❤❤❤

  • @rabiravik3345
    @rabiravik3345 Рік тому +2

    Mohan ji ko aawaj ko ma ramro friend ho ma

  • @shankarshahi3145
    @shankarshahi3145 Рік тому +3

    hjrharuko jiban sukhamaya bitosh❤❤❤

  • @sitaramchaudhary2533
    @sitaramchaudhary2533 Рік тому +3

    मोहन भाइ र बहिनी को इन्ट्र्भिउ हेरेर आसु आयो धेरै माया लाग्यो

  • @bishnukc3201
    @bishnukc3201 Рік тому +1

    सुन्दर जाेडि फेरि पनि भिडियाेमा देख्न पाईयाेश भन्दै गाेबिन्द भाईलाई बिसेश धन्ये बाद दिनचान्छु

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +3

    सुन्दार जोडि सधै भारी सुन्दार नै राहिरहोस शुभाकामाना🚸♥️♥️♥️♥️

  • @sumia5772
    @sumia5772 Рік тому +4

    यो जोडि लाई लाखौं शुभकामना छ।❤❤❤❤

  • @usaxtra63
    @usaxtra63 4 місяці тому

    bhai baine ko jodi darai ramro xa dampaty jibanko suva kamana 🎉🎉🎉❤