आहा कति रमाईलो सम्पुर्ण वरिष्ठ अग्रज अनुज कलाकार हरु एकै ठाउँमा सम्पुर्ण मा सम्मान सांगीतिक नमन 🙏🙏🙏🙏१०० भाग पुगेको खुशी मा बधाई छ अझै १००० भाग सम्म पुगोस् 🎉🎉फेरि पनि बधाई छ सम्पुर्ण टिम लाई 🎉❤
भुत्राको खोइ यत्रो कार्यक्रम गर्दा लोक्सोर्सम्राट राजु परियार लोक दोहोरी भन्नेबित्तिकै राजु दाइको सम्जिन्छोउ हुनत बद्री दाइ र चन्द्र भन्दारि राजु दाइको हितैसी मित्र अनि नारायन दाइ पुज्ने दाइ लाई सम्मान गर्दै यो कार्यकर्म महिले हेरिन हो सरि अर्को कार्यक्रम यस्तै गर्नु भयोर राजु दाइ आउनु भयो भने हेर्छु।
आहा अति नै मिठो रमाइलो दोहोरीआहा अग्रज कलाकार हरु देखि नयाँ पुस्ता का कलाकार हरु को रमाइलो दोहोरी सुन्न पाउदा सारै खुशी लाको छ साथै दर्पन को १00 औ भाग अझै सफलता को अगृम शुभकामना छ दर्पन लाई ❤❤❤❤
Dohorika mahan hasti haruko git suner dherai nai aanada ra ghyanko kura git batai sunnayako ma khusi xu 100 bhaga par gareko upalaxema khusi bekta gardaxu saphaltako subha kamana all unit tar daju pariyar lai ni yo group ma dekha payako vaya sunma sugandha hune thiyo 🙏🙏🙏🌹🌹🌹💓💓💓👏🥀🥀💓🔉🔉
एकछिन रमाइलो र मनोरञ्जन चाहिँ भयो, तर ऐतिहासिक चाहि होइन र भएन यो दोहोरी। नेपाली लोकदोहोरि क्षेत्रमा एउटा छुट्टै इतिहास बनाएको ब्यक्ति राजु परियार नै छैन कसरी ऐतिहासिक भयो यो दोहोरी बरै??
❤❤ यहाँहरु सम्पूर्णमा नमस्कार म गायिका विपना सिंह दुरदर्पण प्रालिले लाइभ दोहोरी रेकर्डिङको सयौं भाग पूरा गरेकोमा हार्दिक बधाई । यस अवसरमा अग्रज कलाकारहरुको प्रस्तुतिलाइ सलोट गर्न चाहन्छु ।❤❤❤❤❤
पहिले त दुर दर्पण दोहोरी सय भाग पुगेको मा उत्तरोत्तर प्रगती अनि समृद्धिको शुभकामना। सम्भवतः मैले कता कता यस चैनल को नाम सुनेपनि प्रतक्ष रुपमा हेरेको थिइन।आज सय भागमा रनिङ गरिरहदा पहिलो पल्ट हेर्नै अवसर जुर्यो र सब्सक्राइव पनि गरिदिए। आजका कलाकारहरु लोक दोहोरी को क्षेत्रमा लोक दोहोरी का पारखीहरु ले अत्यन्तै मन पराउने अग्रज व्यक्तित्वहरु हुनुहुन्छ यस्मा कुनै शंका छैन।आज दोहोरी मात्र होइन कार्यक्रम पनि राम्ररी संन्चालन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै संन्चालन गर्न पनि अनुरोध गर्द्छु
यो केक काट्ने सम्म हेरीरहदा हाम्रो परम्पारा सस्कृती अब बिदेशी सस्कारले झपक्कै जालमा छोपेको महसुस भयो।हाम्रो धर्म सस्कार अनि नेपाली परिवेश अनुसार हौसला मनाए हुन्न?केक काट्नुको अर्थ के?खै सरस्वती को पुजा आरधना खै हाम्रो चालचलन?यदि हाम्रो लोक गित अनि नेपाली परम्परालाई हामीलेनै बिदेशी माहोलसग रोमल्दै छौ भने अबको पुस्ताले के सिक्लान?
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏100भाग पुरा गरनु भएको मा बदाई छ सम्पूर्ण मा नमस्कार 🙏🙏❤️रमाइलो देखियो तर पनि नेपाली को लोक पाराखी लोक शाम्राद राजुु परियार दाइ नदेखिएको ले अलि खाल्लो भो मन राजु दाइ बिना को लोक गित मा फिक्का लागछ
नेपाली लोक गीत क्षेत्रमा हुने प्रायः करेक्रम मा राजु परियार लाई छुटाउँछन् किन होला हुन त रिसले होलाहामी गीत संगीत सुन्ने र हेर्नेलाई थाहा हुन्छ के कति कुरा मा छुटाउँछन् तर केही छैनहिर भनेको रिरनै हुन्छ केही गर्नु पर्दैन छुटेको दाई राजु परियारप्रति समान छ ❤❤
तपाई सम्पुर्ण दर्शकहरुको मायाले आज दुरदर्पण को officiall UA-cam channel मा 144K subscribers हुनुको साथै हाम्रो दोहोरि शृङ्खला 100 भाग पनि पुरा भयको छ्। यो स्थानसम्ममा आईपुग्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद , साथै दुरदर्पण परिवार लाई हार्दिक बधाई 😊 आगामि दिनमा थप केहि नया ढङ्गबाट दुरदर्पणको प्रस्तुति रहेछ यसको लागि सम्पुर्ण सुभचिन्तक हरुमा आबस्यक सहयोहको पनि अपेक्षा गर्दछौ ।धन्यवाद 🙏
सम्पुर्णमा नमस्कार ❤म इब्सल सन्ज्याल पुरानो पुस्ताको अग्रज हरुको दोहोरी सुन्दा सारै आनन्द आउने सबैले माया गर्दिनु होला।❤❤
❤❤❤
पुरानो बाट केहि सिक्नेकी nayale
आहा कति रमाईलो सम्पुर्ण वरिष्ठ अग्रज अनुज कलाकार हरु एकै ठाउँमा सम्पुर्ण मा सम्मान सांगीतिक नमन 🙏🙏🙏🙏१०० भाग पुगेको खुशी मा बधाई छ अझै १००० भाग सम्म पुगोस् 🎉🎉फेरि पनि बधाई छ सम्पुर्ण टिम लाई 🎉❤
लोक सम्राट राजु परियार र शिला आले,सागर चिज गुरुङ्ग, सुमन भएको भए अझै रमाइलो हुने थियो। बधाई संगै सफलताको शुभकामना।
दोहोरीको राजा राजु परियार दाइ नहुदा सार्है खल्लो र नरमाइलो 😢लाग्यो । हुन त काम बिशेषले न आएको पनि हुन सक्छन ।
Raju dai voye Ojai ramro huntheyo
रमाइलो र सारै मजा आयो दोहोरी सारै मन परेको थियोे तर कति छिटै दोहोरी सकियो पत्तै भयन्👍️
भुत्राको खोइ यत्रो कार्यक्रम गर्दा लोक्सोर्सम्राट राजु परियार लोक दोहोरी भन्नेबित्तिकै राजु दाइको सम्जिन्छोउ हुनत बद्री दाइ र चन्द्र भन्दारि राजु दाइको हितैसी मित्र अनि नारायन दाइ पुज्ने दाइ लाई सम्मान गर्दै यो कार्यकर्म महिले हेरिन हो सरि अर्को कार्यक्रम यस्तै गर्नु भयोर राजु दाइ आउनु भयो भने हेर्छु।
धन्य छ आज को एपिसोडमा एक्से एक कलाकार को दोहोरि हेर्न पायो❤ जुना श्रीस मगर ,टिका पुन पुर्णकला बिसि ,आशा बिसि बद्री दाइ कति खारिएको स्वार
दुरदर्पणको सयौं शृङ्खला अग्रज देखि अनुज सम्मको मनै आनन्दित हुने रमाइलो प्रस्तुति❤❤ आहा ! क्या मज्जा आयो ❤️❤️❤️❤️❤️🙏🙏🙏
राजु परियार दाइ लाइ पनि सयौं भागमा उपस्थित गराउनु भए भा अझै राम्रो हुने थियो
धेरै धेरै बधाईका साथै सफलताको शुभकामना ❤❤
अति राम्रो गित ।
आहा अति नै मिठो रमाइलो दोहोरीआहा अग्रज कलाकार हरु देखि नयाँ पुस्ता का कलाकार हरु को रमाइलो दोहोरी सुन्न पाउदा सारै खुशी लाको छ साथै दर्पन को १00 औ भाग अझै सफलता को अगृम शुभकामना छ दर्पन लाई ❤❤❤❤
दुर दर्पणलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ,कार्यक्रममा केक काट्नु को सट्टा बत्ती बालेर उद्घाटन गरेको भए राम्रो हुन्थ्यो
सबै जना एकै ठाऊ मा देख्न पाईयो खुसी लाग्यो huge congrats to दूर दर्शन 🎉from यूके❤
हार्दिक बधाई तथा मस्तै शुभ कामना
❤❤❤❤❤
दुर दर्पण को 100 भाग पगेकोमा सुभ कामना अजै 200 300 पुगेको देख्न पाइउस धन्ने बाद
आहा आहा आहा मन मनको समर्पण - यो हो दुर दर्पण❤️❤️🔥🔥
Aaha purano kalakar KO man aaghauni khako dohori ❤❤
Lok swor samrat Raju pariyar vaye ajhai utkristha huntheyo swor laye tuka ramailo lageyo ra १०० pareched herda khusi lageyo dherai dherai suvakamana 👏👏👏🙏🙏
Dohorika mahan hasti haruko git suner dherai nai aanada ra ghyanko kura git batai sunnayako ma khusi xu 100 bhaga par gareko upalaxema khusi bekta gardaxu saphaltako subha kamana all unit tar daju pariyar lai ni yo group ma dekha payako vaya sunma sugandha hune thiyo 🙏🙏🙏🌹🌹🌹💓💓💓👏🥀🥀💓🔉🔉
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🍒🍒
आहा।कति रमाइलो❤हार्दिक बधाइ छ सबैलाइ❤❤
One of the my favorite and best singer 🧑🎤 tika pune❤❤❤❤
लोक सोर सम्राट राजु परियार दाजु नभाको भएर कस्तो लाग्यो सबै कलाकारहरुमा सम्मान।
धेरै धेरै बधाई नेपाली लोकदोहोरी प्रतिष्ठान लाई
हर्दिक बधाई छ दुर दर्पन लाई 🎉🎉🎉🎉
Good luck❤
राजु परियार दाई भैदेको भए सुन मा सुगन्ध थपिने थियो❤❤❤
Sahi ho aali mazza aayana
कारण धेरै हुन सक्छ तर लोक स्वर सम्राट राजु दाईलाई लोकसंगीतबाट भित्तामा पुर्याउन चाहने धेरै छन् तर उनीहरूले सधै हारिरहेका छन् र सधै हार्नेछन् ।
@@ramusunuwar2161😊😊😊99
@@mucomputer9😊😊😊😊o9o9😊o😊9😊
नेत्र भण्डारी संग राम्रो सम्बन्ध छैना जस्तो लागेको थियो त्यसैले आउनु भएना होला
Dohori king navayar hola pura herna man lagen
दोहोरीका सम्राट राजु परियार र शिला आलेलाई नदेख्दा नुन बिनाको तरकारी जस्तो भयो❤❤❤❤
राजु. परियर खोई. सायद राजु vy को भय रमाइलो हुन्त्यो ni 😍
हार्दिक बधाई छ 🎉🎉🎉
राजु परियार नभएर कस्तो खल्लो भए जस्तो भयो
Hardik badhai Sabai lai
Nikai nai ramro ra ramailo
करोड करोड सबै कलाकार लाई उच्च सम्मान छ हाल कतारबाट
हादिक बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐
बधाई छ तर राजु दाजु नहुदा अलि खल्लो भयाे
आहा कति रमाईलो❤
Congratulations Fantastic Dohori Songs 😍🙏😊
हार्दिक बढाई तथा शुभकामना हाम्रो टीम लाई
सपुरन ।कलकारकाे । । धाेकापुरहुनेभयछ ।रमायिलाे ।लाेकदाेहाेरिकाे । । कलामासमान ।रहिरअास❤❤❤
Congratulations fantastic song ♥️❤️❤️ ati ramailo ❤❤🎉❤❤
Wow wonderful performance
अरु त सबै ठिक थियो राजु दाई न भयेर अली खल्लो लाग्यो
🙏🙏👍👍congratulations 🎉🎉🎉🙏🙏
Hardik badhai sabima ra suvakamana ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️
एकछिन रमाइलो र मनोरञ्जन चाहिँ भयो, तर ऐतिहासिक चाहि होइन र भएन यो दोहोरी।
नेपाली लोकदोहोरि क्षेत्रमा एउटा छुट्टै इतिहास बनाएको ब्यक्ति राजु परियार नै छैन कसरी ऐतिहासिक भयो यो दोहोरी बरै??
केक काट्ने हाम्राे सँस्कृति हैन यस्ता बिकृति नभित्राउँ । स्रस्टा हरुमा हार्दिक सम्मान छ।
शिला आले र राजु परियार छुटेछन ,कि नबोलाएर हो !❤❤❤
राजु दाइ खाेइ
यति राम्रो कार्यक्रम तर भिउज नै छैन दुख्ख लाग्छ
❤❤ यहाँहरु सम्पूर्णमा नमस्कार म गायिका विपना सिंह
दुरदर्पण प्रालिले लाइभ दोहोरी रेकर्डिङको सयौं भाग पूरा गरेकोमा हार्दिक बधाई । यस अवसरमा अग्रज कलाकारहरुको प्रस्तुतिलाइ सलोट गर्न चाहन्छु ।❤❤❤❤❤
Nice video dhai didi good to me
राजु भाइ र लोकदोहोरी प्रतिस्ठानकी अध्यक्ष भैदिनु पर्ने
Raju pariyar dai hunu vayeko vaye katti ramro hunthiyo
raju pariyar dai kina nabhako ho ani sila aale pni❤❤❤
राजु परियार र सिला आले नहुदा दाेहारी खल्लाे भयाे
Wow wow wow ❤❤❤❤❤
Raju pariyar Ra sila ala nahuda Kasai ramailo nahuni rahixa
नेपाली कला र संस्कृति भन्ने केक काट्ने यो कस्तो चलन हो
सबै लाई नमस्कार ❤❤ स्वर चै मलाई टीका जी र नेत्र जी को सारै मन पर्छ ❤❤
बिजय एक्टर मात्र भनेकोत गाएकपनी वाव पथ्थरको मुटु❤
very nice
Very nice song 🎉🎉🎉❤❤❤
Wow🎉🎉🎉🎉🎉🎉🎉🎉
राजु परियार र सिला आले दोहोरीको बादशाह नहुदा दोहोरी खल्लो हुदोरैछ
राजु परिवार लाई किन न बोलाउनु भाको
यहि त हो दुर्दशा लोक दोहोरी प्रतिस्ठानको
पहिले त दुर दर्पण दोहोरी सय भाग पुगेको मा उत्तरोत्तर प्रगती अनि समृद्धिको शुभकामना। सम्भवतः मैले कता कता यस चैनल को नाम सुनेपनि प्रतक्ष रुपमा हेरेको थिइन।आज सय भागमा रनिङ गरिरहदा पहिलो पल्ट हेर्नै अवसर जुर्यो र सब्सक्राइव पनि गरिदिए।
आजका कलाकारहरु लोक दोहोरी को क्षेत्रमा लोक दोहोरी का पारखीहरु ले अत्यन्तै मन पराउने अग्रज व्यक्तित्वहरु हुनुहुन्छ यस्मा कुनै शंका छैन।आज दोहोरी मात्र होइन कार्यक्रम पनि राम्ररी संन्चालन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै संन्चालन गर्न पनि अनुरोध गर्द्छु
Nice song🎉❤❤🙏💓
आज गर्वले छाती चौडा भएको दिन बधाई छ दुर दर्पण प्रा.लि.लाई साथै भाइ भदालाई पनि❤️🌹🌹🌹🌹
Sor samrath raju pariyar khoi
❤❤❤❤❤
Raju pariyar and Rita thapa kina aunu bhayana
राजु परियार नभएर तेति राम्रो देखियन यस्तो कलाकारको समुह हुदा हुनुभएको थियो भने सुनमा सुगन्ध हुने
wawawawawa
101 त होलान्, तर सुरुकै 1(राजु परियार)नहुदा मन अमिलो चाहिँ भयो नारायण रायमाझी दाजु।
Jun manxe swor samrat vner chiniyo duniyama kalakarharuko yetro bhabya samarohama uhako name samet nalida karyakaram khallo bhayako mahasus vyo
राजु दाइ भाको भए झन रमाइलो हुन्थ्यो😢
राजु परियार दाईलाई चाहिँ देख्न पाईएन याे कार्यक्रममा
shilaale n raju pariyar khoi ta
Raju dai vko Vaya like ra subscribe gari dentya
राजु दाइ किन हुनु भयन खै 😢हुनुपर्थो कोकोल्ले भन्नू हुन्छ?
😢ma pani raju dai fan ho hai
यो केक काट्ने सम्म हेरीरहदा हाम्रो परम्पारा सस्कृती अब बिदेशी सस्कारले झपक्कै जालमा छोपेको महसुस भयो।हाम्रो धर्म सस्कार अनि नेपाली परिवेश अनुसार हौसला मनाए हुन्न?केक काट्नुको अर्थ के?खै सरस्वती को पुजा आरधना खै हाम्रो चालचलन?यदि हाम्रो लोक गित अनि नेपाली परम्परालाई हामीलेनै बिदेशी माहोलसग रोमल्दै छौ भने अबको पुस्ताले के सिक्लान?
Gahuko roti gundruka ko achar gaiko moi le manaunu parxa
Purnakala sis ko voice daami ❤❤❤
Khoi raju
Yan sir ko aavab vayo❤❤❤❤❤
❤राजु परियार लाई किन नबोलाए को र❤❤
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏100भाग पुरा गरनु भएको मा बदाई छ सम्पूर्ण मा नमस्कार 🙏🙏❤️रमाइलो देखियो तर पनि नेपाली को लोक पाराखी लोक शाम्राद राजुु परियार दाइ नदेखिएको ले अलि खाल्लो भो मन राजु दाइ बिना को लोक गित मा फिक्का लागछ
कुनै पनि लोक गित का कारेकरम हुन्छ र तेहा लोकसम्राट राजु परियार हुनुपर्छ येदि उहाँ नभयेर खल्लो लागेयो।
अर्को भाग मा राजु परियार दाई लाई देख्न पाऊ
राजु परियार बिनाको यो कार्यक्रम खल्लो लाग्यो 😢😢😢😢
नेपाली लोक गीत क्षेत्रमा हुने प्रायः करेक्रम मा राजु परियार लाई छुटाउँछन् किन होला हुन त रिसले होलाहामी गीत संगीत सुन्ने र हेर्नेलाई थाहा हुन्छ के कति कुरा मा छुटाउँछन् तर केही छैनहिर भनेको रिरनै हुन्छ केही गर्नु पर्दैन छुटेको दाई राजु परियारप्रति समान छ ❤❤
राजु दाइ को कमि
Daal MA Noon Nabhayeko Jasto Bhayo.........Lok Dohari King Raju Pariyar Nabhako Khallo 👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻
Tika is Besta
तपाई सम्पुर्ण दर्शकहरुको मायाले आज दुरदर्पण को officiall UA-cam channel मा 144K subscribers हुनुको साथै हाम्रो दोहोरि शृङ्खला 100 भाग पनि पुरा भयको छ्। यो स्थानसम्ममा आईपुग्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद , साथै दुरदर्पण परिवार लाई हार्दिक बधाई 😊 आगामि दिनमा थप केहि नया ढङ्गबाट दुरदर्पणको प्रस्तुति रहेछ यसको लागि सम्पुर्ण सुभचिन्तक हरुमा आबस्यक सहयोहको पनि अपेक्षा गर्दछौ ।धन्यवाद 🙏
Thsnk you for 8 subscribe family 😊 keep supporting me guys ❤
❤❤❤❤❤❤❤❤❤❤❤
राजु परियार दाइ पनि भएको भए सुनमा सुगन्ध थपिने थियो ❤