🤣🤣🤣 बाल चन्द्र भाइ कति रमाइलो episode ल्याउनु भयो हास्दा पेट दुखिन्जेल भयो धेरै पछि शिला जेरि र सगै देख्न पाउँदा सारै सारै खुशी लाग्यो अझै श्याम भाइ छुटयो र अझै अरु भाग हरुमा नि यस्तै सबै जाना देख्न पाउ धेरै सुभकामना 🌺❤️❤️🌺❤️🎉
Dherai lamo samaya kurkurdhi aaja bala herna paudha dherai khusi lagekox balu dadalai 🙏🙏🙏 saman garxu sarai ramailo dhohori aaudhinaki vani pir lageko thiyo aba hajaru hajar bhag sama aauni garnu hai all of teem❤❤❤❤🎉🎉🎉🎉
आहा बाले दाजु को प्रस्तुति अति बबाल रमाइलो थियो विशेष मनोरञ्जन दिने शब्द सागर दाजु र जेरि दिजु तारा को कडा प्रस्तुति सागर दाजु र सुमन दाजु को साथ बेस्ट सिला दिजु भाले संखर बाले यनु ईन्द्र सचिन मिना सिमा सनु सुस्मा सल्मिला लगायत सम्पुर्ण टिम लाई सफल्ता को कामना मेरो बेस्ट शब्द का किङ्ग सागर दाजु को म बिग बिग फ्यान अनि सागर सिमा को जोडी बबाल लाग्छ जुन ठाउँ मा बसे पनि अथवा माया देखिने (सागर सिमा )❤❤❤❤❤सुमन
सबै कलाकार हरुलाइ मेरो नमस्कार यो रिले दोहोरी असाध्यै मन पर्छ र मेरो सबै भन्दा धेरै मन पर्ने कलाकार बालचन्द्र बराल हो उहाको गित सुनेपछि मेरो सबै पिरचिन्ता हराउछ अनि उहाले गित गाउदै हास्दै गरको धेरै रमाइलो लग्छ सबै कलाकार हरुलाइ मेरो सम्मान तथा धेरै माया 💐
रमाइलो दोहोरी मैले त बालचन्द्र सर को सम्धी सम्धिनी त एक भाग देखिनै हेरिराछु छुटाको छैन भन्न खोजेको बालुसर को जुनै गित नि नछुटाइ हेर्छु यो टिमलाइ सफलताको सुभकामना छ म कतार देखि हेरिराअछु
Balla aayo samdi samdini 41ada chittai bhag 42 liyauna paryo.ramailo vayo sabai kalakarlai badai xa sachin babulaiderai maya ani suman bhaiko tukka sarai man parxa sadai maya ani pragati ko kamna xa.❤❤❤❤❤😂😂😂😂😂🙏🙏🙏jai geet jai sangeet,dohori lai sadai maya garou.🌺🥀🌹🌺🥀🌹🌺🥀🌹💕💕💕💕💕
नमस्कार सबैजनालाई🙏🙏भाग 41को प्रतीक्षामा बसेको धेरै भाको थियो आज हेर्न पाए धेरै खुशी लाग्यो 😍😍अतिनै रमाईलो प्रस्तुती ल्याउनु भाको छ सफलताको कामना सबै कलाकार हरुलाई👌👌❤❤❤
सानो बच्चालाई कार्यक्रममा ल्याएर लोकप्रियताका लागि उस्को रुप रङ्ग जिउ डाल भनौ शारीरिक संरचनाको बिषयमा मजाक बनाएको मन परेन कृपया परिपक्व नहुन्जेलसम्म यस्ता बिषयमा संबेदनसिल हुनुभए राम्रो हुन्थ्यो कि🙏
धेरै पछि सम्धि सम्धिना भाग ४१ लियर आयका छौ माया गर्दिनु होला !
Aahana babal
100÷ samma aaunow paryo...
Ali xito xito launu paryo aba
साह्रै रमाइलो दोहोरी हाँस्नु हाँसियो
@@gyanbaral9920 ..
🤣🤣🤣 बाल चन्द्र भाइ कति रमाइलो episode ल्याउनु भयो हास्दा पेट दुखिन्जेल भयो धेरै पछि शिला जेरि र सगै देख्न पाउँदा सारै सारै खुशी लाग्यो अझै श्याम भाइ छुटयो र अझै अरु भाग हरुमा नि यस्तै सबै जाना देख्न पाउ धेरै सुभकामना 🌺❤️❤️🌺❤️🎉
सम्धी सम्धिना कुर्दा कुर्दा हैरान हुने कोको हुनुहुन्छ
Ma pani hai
सम्धी सम्धिना भाग ४२ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ येता हाजिर हुनुहोला❤❤❤।
म
४2
❤❤
Ma ni xu hai
आहा के। रमाईलो छ नि सर सबैको मायाँ मिलोस् हिम्मत खूसी को महल बनोस ओठको हाँसो रहिरहोस् मखमली फूल सगै फुली दिन
जेरिको जस्तो जबाफ र शब्द चयन लाई चाहिँ मान्नुपर्छ ,,,सलाम छ।
दोहोरी जगतमा जेरि को जस्तो शब्द र जवाफ दिन सक्ने कोहि छैन र आउनेवाला छैन।😊
श्याम राना को सुनेको छैन क्या हो?😀😀😀
भाले दाईको टुक्का मन पराउने कोको हुनुहुन्छ❤️ guys मलाई त साह्रै मन pareo 😅😅
Dherai lamo samaya kurkurdhi aaja bala herna paudha dherai khusi lagekox balu dadalai 🙏🙏🙏 saman garxu sarai ramailo dhohori aaudhinaki vani pir lageko thiyo aba hajaru hajar bhag sama aauni garnu hai all of teem❤❤❤❤🎉🎉🎉🎉
श्याम भाई किन आउनु भयन आज भाई आको भए अझै रमाइलो हुने थियो ❤❤❤
आहा बाले दाजु को प्रस्तुति अति बबाल रमाइलो थियो विशेष मनोरञ्जन दिने शब्द सागर दाजु र जेरि दिजु तारा को कडा प्रस्तुति सागर दाजु र सुमन दाजु को साथ बेस्ट सिला दिजु भाले संखर बाले यनु ईन्द्र सचिन मिना सिमा सनु सुस्मा सल्मिला लगायत सम्पुर्ण टिम लाई सफल्ता को कामना मेरो बेस्ट शब्द का किङ्ग सागर दाजु को म बिग बिग फ्यान अनि सागर सिमा को जोडी बबाल लाग्छ जुन ठाउँ मा बसे पनि अथवा माया देखिने (सागर सिमा )❤❤❤❤❤सुमन
wow👌kati ramailo dohori all tim lai agrim suvakamana hal portugal bat heradai🙏🙏💃💃🇳🇵🇳🇵🇵🇹🇵🇹♥️♥️
सबै टिम लाइ धन्यबाद धेरै राम्रो लाग्यो रमाइलो भएको
सबै कलाकार हरुलाइ मेरो नमस्कार यो रिले दोहोरी असाध्यै मन पर्छ र मेरो सबै भन्दा धेरै मन पर्ने कलाकार बालचन्द्र बराल हो उहाको गित सुनेपछि मेरो सबै पिरचिन्ता हराउछ अनि उहाले गित गाउदै हास्दै गरको धेरै रमाइलो लग्छ सबै कलाकार हरुलाइ मेरो सम्मान तथा धेरै माया 💐
कहिले आउला भनेर बसेकाे थिए कति खुसि लाग्याे धेरै धेरै शुभकामना छ सम्पुर्ण मा अब छिटै भाग 42 पनि छिटै ल्याउनु है श्याम लाई पनि ल्यानु पर्याे है अब
१०० भाग सम्म पुगोस् करोडौं शुभकामना 🎉🎉🎉 whole team 🎉🎉
🎉😅❤❤🎉🎉😢😢😮😮😮😮😮
बले दाइ हसाएर नै हल्लाउनी श्याम सम्धी खोइ अर्को भाग छिटो लिएर आउन पर्यो ढिलो भो सारै नै 😘😘😘सबै लाई धन्यवाद
रमाइलो दोहोरी मैले त बालचन्द्र सर को सम्धी सम्धिनी त एक भाग देखिनै हेरिराछु छुटाको छैन भन्न खोजेको बालुसर को जुनै गित नि नछुटाइ हेर्छु यो टिमलाइ सफलताको सुभकामना छ म कतार देखि हेरिराअछु
बाल्चन्द्र सुमन सागर र शंकर भएपछी मज्जाले हास्न पाइन्छ । मजा आयो आज पनि । शुभकामना सब्बैलाइ❤❤
धेरै रमाइलो र राम्रो रहेछ यान शकर र बालु दादा तीन जनाकाे अभिनय धेरै राम्रो लागेकाे छ बधाई छ अब अकाे भाग लिएर अाउनु शुभकामना
आहा कति राम्रो सबै कलकार लाई सन्मानछ❤️
आज सम्मकै रमाइलो लाग्यो मलाइ त्
Baball ramailo dohori ❤❤❤❤❤...
All singer best
Balla aayo samdi samdini 41ada chittai bhag 42 liyauna paryo.ramailo vayo sabai kalakarlai badai xa sachin babulaiderai maya ani suman bhaiko tukka sarai man parxa sadai maya ani pragati ko kamna xa.❤❤❤❤❤😂😂😂😂😂🙏🙏🙏jai geet jai sangeet,dohori lai sadai maya garou.🌺🥀🌹🌺🥀🌹🌺🥀🌹💕💕💕💕💕
सारै रमाइलो लाग्यो dohori सबैलाई कलाकार हरू समान छ
मलाइ सारै मन पर्छ यो दोहोरी सबै कलाकार लाई सम्मान छ 🙏🙏🙏🙏🙏❤❤❤❤❤
Balchandra baral bhai Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा रमाइलो सफलताको शुभकामना
सार्है रमाइलो लाग्छ मलाई सम्धी सम्धिना टिम लाई सुभ कामना❤️❤️❤️
Wow wow kati ramailo kati hasnu😃😃😃😃 ajha shyam brother xutnuvaya sarai ramailo sayau vag bata mathi nai herna paiyos suvakamana brother🙏🙏❤❤❤
Very nice song 🎉🎉🎉🎉congratulations 🎊 all the best 🎊 👍 👌 🎉🎉🎉
Kada aayo haii. Sabai la haridinus
पछि पछि सारै ढिला अाउने गराे
अनि पहिला जस्तो रमाईलाे अलि भयन❤
धेरै राम्रो छ बधाई छ सम्पूर्ण कलाकार टिम लाई सचिन परियार लाई गित सिकाको होकि आफैले जानेको हो आफैले जानेर गाको हो भनि त दामी छ
एकदमै रमाइलो छ अर्को भाग पनि हेर्न पाउ 🎉🎉
आज पनि आकि रैछैउ अलिअली मातले
सारीमा कोत लाकि रैछेउ झन सुहाको दातले
झन सुहाको दातले
रिसाउ दानी देखिनी दात्ले
माइक समातिछेउ सुन लाको हात्ले
नमस्ते छ्याजालो झोर्ले है
अाहा कति राम्रो दाेहाेरी❤❤
Sarai ramro lagx hjr ko dohori ❤❤
नमस्कार सबैजनालाई🙏🙏भाग 41को प्रतीक्षामा बसेको धेरै भाको थियो आज हेर्न पाए धेरै खुशी लाग्यो 😍😍अतिनै रमाईलो प्रस्तुती ल्याउनु भाको छ सफलताको कामना सबै कलाकार हरुलाई👌👌❤❤❤
बाल्चन्द्र दाइ को दोहोरी रमाइलो हुन्छ❤
Jatti hereu tetikai ramro sabailai safaltako suvakamana ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐
श्याम र जेरि को जोडी सबै भन्दा उत्कृष्ट लाग्छ मलाई त।
सबै जनामा नमस्कार 🙏🙏धेरै दीन पछि सुन्न पाइयो खुशी लाग्यो !अर्को भागको प्रतीक्षा मा रहनेछु 😊😊
Dami xa gohori all ❤❤❤❤❤
Aaha kati rmahilo dohori 🙏🏼🙏🏼💐💐
Super dohori Sagar Dai big fan of you
रमाइलो लाग्यो सवैलाई धन्यवाद तर जेरिले गाउदा गाउदै माइक अरुलाइ दिनु चाहिँ अलि सुहाउँदो लागेन ।
Namaskar 🙏shabai timlae shadai yshta ramaelo ghardai janu shabaiko parghti hos yhi xa suvkamna❤❤❤❤
U r awesome balchandra sir and huge respect to ur whole team sir
0:51
Ramaelo xa hai dae khoi ta sumanr sagarlapni halaka ramailo rakshima sumandaelapni ❤❤❤❤❤❤❤haha mata kati hasnu mata dutyma. Hardixu
सरै राम्राे लाेगदाेहाेरि ❤❤❤
Sagar dai best best❤
जता जेरि र सागर उतै रमाइलो ❤️❤️👌👌🌹🌹
सार्है रमाइलो दोहोरी
सबै टीमहरुलाई उच्च सम्मान
म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
dherai ramro xa yasari nai aagadi batnu hola
Congratulations 👏👏🎉🎉samdha samdhini pariwar lai 🙏🙏mitho ramailo dohori herna payakoma🎉🎉❤❤❤❤
एकदमै राम्रो प्रस्तुति best of luck all team 100भाग सम्म हेर्न पाइयोस
सचिनका पङ्खा यता हाजिर हौ❤❤😂
👌👌👌Aba arko vag pane xittai hai safalta ko suvakamana
❤❤❤❤ धेरै रमाइलो दोहोरो 😂😂🎉🎉
जेरि भए पछि दाेहाेरि हेर्ने कति रमाइलो हुनछ।
Asadai rmaelo mja aayo
रमाइलो भयो श्याम जि को कमि भयो अरु लस्तै रमाइलो लाग्यो❤
श्यामराना नभाको त रमाइलो नहुने😂😂😂😂
Khulduli मा शीला आले g लाई हेर्नु पाउँदा खुसी लाग्यो प्रगति होस् Khulduli Rodhighar को शुभकामना
Malai man parne suman sagar jeri wow❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹
rock shyam rana g ko kami vo all the best all team❤❤❤
सानो बच्चालाई कार्यक्रममा ल्याएर लोकप्रियताका लागि उस्को रुप रङ्ग जिउ डाल भनौ शारीरिक संरचनाको बिषयमा मजाक बनाएको मन परेन कृपया परिपक्व नहुन्जेलसम्म यस्ता बिषयमा संबेदनसिल हुनुभए राम्रो हुन्थ्यो कि🙏
❤❤❤❤❤wow really nice sabi ma samna ra samjana x hai ❤❤❤❤❤❤
धेरै लामो प्रतीक्षा पछि आयो खुसि लायो 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Sagar dhai king❤❤❤❤
स्याम सर भयको भय हेर्न अझै रमाइलो हुन्थियो
सागर भाइ लाई ध्वासे भन्दा झन हास्ने सागर
Sagar ❤Sima👌👌👌
धेरै रमाईलाे भयाे याे चटकले बसन्तलाई कस्ताे हुदाे हाेला ❤❤😂😂😂
Kada aaya hai
सम्पुर्ण देशको गहना कलाकार मा सम्मान
सम्धी सम्धिनी धेरै पछि आयेछ खुसी लागाे ।अब चै चाडैं नै आओस् ।❤🎉
समसामहिक बिषयमा अाधारित छ सम्पुर्ण टिमलाई बधाई छ
41 होईन सयौं सयौं भाग को प्रतीक्षा गर्दछौं ।सफलता को सुभकामना सब जना लाई सम्मान छ
Aaha Kati ramailo dohori ho❤❤
दामि हो ।
Wow dherai Samaya paxi vag 41 aayo Khushi lagyo .balchandra sir Ra jerry DD vayapaxi ramailo ani Shyam dai kata haraunu vayo?
असाध्दै रमाईलो दोहोरी 🤣🤣🤣👌👌❤❤
धेरै रामौ छ २०० भाग सम्म पुगाेस
Balu daiko geet matr hoin acting pani khatra hunx❤❤❤
Thanks.balchander.suman.sagar..all.teem
ढिलै आनी भाग 41राम्रै रैछ रन्त
कालिका बसन्त खैत आहा❤बिहेमा लाएन हल्दी स्याम लाई नी ल्याउनु है जल्दी❤❤
❤❤❤❤❤wow 👌 👏 😍 👍 dami 👌
रमाइलो छ दोहोरी तर गीत प्रस्तुत गर्दा सबै जनाले मिना लामाले जस्तै गरि अनुशासित ढंगले प्रस्तुत गरिदिनुहोला।
Ramailo dohori aayo
धेरै समय पछि बल्ल आज हेर्न पाइने भो
Yo team nai indreni janu paryo❤❤
कडा❤❤❤
श्याम दाजु बिना काम छैन यो धादिङ्गे भाले काम छैन
Kati Ramailo ho k ❤❤❤
Ali chito chito aaunu paryo samdi samdina Best tem❤Raju dai Pani hunuparyo🙏♥️♥️
Wow so sweet dhori ❤🎉 my best singer shankar &sager daju best wishes 🎉❤
💞Sarai kada ani jhan ramailo aayaxa Ahile🤩
सारै रमाइलो
Ramro good soung