डाक्टर गाउँको कथा | Doctor Gaun ko Katha | Herne Katha EP78 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 14 бер 2022
  • डाक्टर बन्ने लहरोले अहिले गाउँका धेरै परिवारलाई छोइसकेको छ । यो सानो टोलबाट दुइ दर्जनभन्दा बढि छोराछोरी डाक्टर बनिसके । नाम निकालेर पढ्दै गरेका अनि तयारीमा जुटिरहेका पनि छन् । नर्स, इन्जिनियर, शिक्षक, प्रहरी त कति हुन् कति ।
    #HerneKatha #DoctorVillage
    A small Yadav settlement in Morang district in Eastern Nepal has produced nearly 30 doctors. How the village of farmers did this?
    हेर्ने कथाको यसअघिको अंक "बौवाको कथा' हेर्नुभयो - • बौवाको कथा | Bauwako K...
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 1,9 тис.

  • @hernekatha
    @hernekatha  2 роки тому +193

    सँधै झैं यसपालिको कथा पनि मन पराइदिनुभएकोमा धेरै धन्यवाद । तपाईंका प्रतिक्रियाले हामीलाई उर्जा दिन्छन् । धेरै जनाले कथा हेरे पनि च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सिनुहुन्छ । कृपया हाम्रो च्यानल Subscribe गर्नु ल 🙏🏽

    • @roshitarai621
      @roshitarai621 2 роки тому +1

      Euta skitxit gao🙏👍

    • @sabitritamang8087
      @sabitritamang8087 2 роки тому +1

      बिद्या दिदी कहाँ जानू भयो वाहा हुनुभाको भए अझ सुनमा सुघन्ध हुन्थ्यो ।आज भोलि किन नदेखिनु भाको होला

    • @KamleshKumar-jz5hy
      @KamleshKumar-jz5hy 2 роки тому +2

      Didi hjr malai episode 12 ko aklo katha part 2 herna man lageko xa plz banaunu na ahile tyo sano bhai ko sag xan plz di🙏🙏🙏🙏😘

    • @madanbhujel6774
      @madanbhujel6774 2 роки тому +2

      Opportunities po no other opo

    • @ashkumarrai8448
      @ashkumarrai8448 2 роки тому

      ghlm

  • @yameshlimbu
    @yameshlimbu 2 роки тому +20

    धोती भन्ने हाम्रो पहाडिया साथीहरुलाई दरो झापड डाक्टर गाँउको कथा ।

  • @amity.dav9
    @amity.dav9 2 роки тому +187

    मोरङ जिल्ला ,बुढीगंगा गाउँपालिका वडा नं १ टंकीसिनवारी(यादव टोल)मा रहेका डाक्टरहरू तथा अन्य सेवाहरुमा संलग्न रहेका व्यक्ति हरूको सामान्य जानकारी:-
    डाक्टरहरू:-
    १.मेजर डा.विनीता यादव (MD). पिता: महेश्वर यादव (प्राध्यापक)
    २.डा.सुमन यादव (MBBS). पिता: महेश्वर यादव (प्राध्यापक)
    ३.डा.दिपेश यादव (MBBS). पिता: राजेन्द्र प्र.यादव(शिक्षक)
    ४.डा.कुन्दन यादव(vet.). पिता: गणेश यादव
    ५.डा.अमित यादव (BDS).पिता: दिलीप यादव ६.डा.बावुनन्दन यादव (MBBS). पिता: शम्भु प्र.यादव
    ७.डा.सुजन यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव
    ८.डा.रितेश यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव
    ९.डा.सरोज यादव (MBBS). पिता: योगेन्द्र यादव
    १०.डा.सुदर्शन यादव( MBBS). पिता: राजेन्द्र यादव
    ११.डा.राहुल यादव (MBBSअध्ययनरत). पिता: उपेन्द्र यादव
    १२.डा.आरती शर्मा (MBBS) . पिता: अशोक शर्मा
    १३.डा.विवेक शर्मा (MBBS अध्ययनरत). पिता: अशोक शर्मा
    १४.डा. प्रभाकर यादव (MD). पिता: भुवनेश्वर यादव
    १५.डा.मुकेश यादव (MD). पिता: महेश्वर यादव (मेनेजर)
    १६.डा.सविता यादव(MD). ससुरा: महेश्वर यादव
    ( मेनेजर)
    १७.डा.स्नेहा यादव (MBBSअध्ययनरत). पिता: सदानन्द यादव
    १८.डा.सुवोध यादव (MBBS). पिता:स्व. कुलेश्वर यादव
    १९.डा.राजेश यादव (MD). पिता: बाबु प्र.यादव
    २०.डा.रमेश यादव (MD). पिता: बाबु प्र.यादव
    २१.डा.अनिल यादव (MD). पिता: बाबु प्र.यादव
    २२.डा.शितल प्र.यादव(MD). पिता:स्व.बुधन दास यादव
    २३.डा.शुशिल यादव (MBBS)पिता:डा.शितल प्र.यादव
    २४.डा.निता यादव (MD). ससुरा:डा.शितल प्र.यादव
    २५.डा.सुनिल यादव(MS). पिता:डा.शितल प्र.यादव
    २६.डा.भानु प्रिया यादव(.MD). ससुरा:डा.शितल प्र.यादव
    माथि उल्लेखित डाक्टरहरू बाहेक निम्न लिखित क्षेत्रमा
    पनि यस टोलका व्यक्तिहरू संलग्न रहेका छन्:-
    १. प्राध्यापक ४ जना
    २.भाइरोलोजिस्ट(PhD)१जना
    ३.BMLTगरेका Lab.Technician ३जना
    ४.Microbiology(Bachelor lab.technician,) १जना
    ५. Optimistic (आँखामा Bachelor) गरेका २जना
    ६.Radiography (Bachelor) १जना
    ७.B.Sc.Nursing ६जना
    ८.Engineerहरू ८जना
    ९. शिक्षकहरु ८जना
    १०. CA. गर्ने ३जना
    ११.बैंङ्किङ सेवामा ४जना
    १२. नेपाल प्रहरीमा २जना
    १३.शस्तर प्रहरीमा २जना
    १४.नपाली सेनामा ४जना
    १५.विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरमा करिब १०जना
    १६.MPH,BPH तथा H A, गरेका स्वास्थ्यकर्मीहरू ३जना
    यसरी सरसर्ती हेर्दा यस यादव टोलमा विभिन्न प्रकारका शैक्षिक योग्यता हासिल गरी फरक -फरक सेवामा संलग्न रहे पनि डाक्टरहरू को संख्या बढी रहेकोले डाक्टर टोल भन्न सकिन्छ। बिगतमा १५-१७ परिवार रहेका यस टोलमा दाजुभाइहरू छुट्टिएर हाल ६०-६२ परिवार बनेका छन्। बिगत देखि हालसम्म यस टोलका अधिकांश मानिसहरू कृषि कार्यमा नै संलग्न छन्।
    यस यादव टोललाई यस्तो फुल्ने फल्ने गरी ढकमक्क बनाउन रगत पसिना बगाएका हाम्रा दिवंगत भएका निम्न लिखित आफन्तहरूलाई संझना गर्दै श्रध्दाञ्जली अर्पण गर्दछु।
    १.स्व.रामजी यादव (हजुर बुवा)
    २..स्व. प्रेम दास यादव
    ३..स्व.बुधन दास यादव
    ४.स्व.कुमर लाल यादव
    ५.स्व.बासुदेव यादव (बुवा)
    ६.स्व.छठु यादव
    ७..स्व.जुगे यादव
    ७.स्व.मुसहरू यादव
    ८.स्व.गरीव दास यादव
    ९.स्व.अगम यादव
    १०.स्व.मुंगा लाल यादव
    ११.स्व.राम नारायण यादव
    १२.स्व.विदेसी यादव
    १३.स्व.बौकु यादव
    १४.स्व. श्रीकान्त यादव
    १५.स्व.वैजनाथ ठाकुर
    १६.स्व.राजे ठाकुर
    १७.स्व.कुलेश्वर यादव
    १८.स्व. मलिन ठाकुर
    १९.स्व.तिरपित ठाकुर
    २०.स्व.कुसम लाल यादव
    उपर्युक्त दिवंगत आफन्तको साथै हाम्रा दिवंगत आमा- हजुरआमा
    हरू मा पनि श्रध्दाञ्जली अर्पण गर्दछु।
    - : महेश्वर यादव (प्राध्यापक):-

    • @barshasapkota5396
      @barshasapkota5396 2 роки тому +8

      Vai kasto khusi laagyo aafnu chineko gau thau ko kura haru sunda.. ❤

    • @amity.dav9
      @amity.dav9 2 роки тому +1

      @@barshasapkota5396 ❤️😍❤️

    • @prempun528
      @prempun528 2 роки тому +4

      अर्काको रेकर्ड राख्न भन्दापनि आफ्नो नानीाबुहरुलाई सोही सरह बनाउन तिर लाग्नु ठिक

    • @prempun528
      @prempun528 2 роки тому +2

      छोरी खोई ?

    • @lokenlumbu3083
      @lokenlumbu3083 2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई जान्कारिको लागि

  • @AkhileshYadav-kg2km
    @AkhileshYadav-kg2km 2 роки тому +6

    तराई मा( यादव) हरु काे छबि कुस्ती खेलाडी पहालवन दाबङ्ग गुंड मा पहिला हुन्थ्यो अहिले तराई मा सबैभन्दा शिक्षित बर्ग जागीरे मा यादव नै छन् खुशी लाग्यो

  • @rupeshkumarsah1416
    @rupeshkumarsah1416 2 роки тому +51

    स्मार्ट सिटी हैन स्मार्ट गाउँ बनाउनु पर्छ भन्ने सोचले आगाडी बढेको यो गाउँ आतंत्य नै सुन्दर छ ।।।

  • @rachitdevkota8742
    @rachitdevkota8742 2 роки тому +555

    गाऊले पाखे भन्नेहरुको लागी
    मिठो सत्यता!!
    सम्पुर्ण हेर्ने कथा परिवार सँगै डॉक्टर गाऊ अनी तेस गाऊका पौरखी बुवा आमा लाई हृदय बाटै प्रणाम 🙏

  • @krissnasimkhada3611
    @krissnasimkhada3611 2 роки тому +283

    जुन हस्पिटल गय नि डक्टर भेटिन्छन, अनौटो भएन 😊जुन घर जादा नि डक्टर भेटिदा चाइ अचम्मै लाग्यो❤️❤️😊😊

  • @buddhiprasadneupane7180
    @buddhiprasadneupane7180 2 роки тому +2

    वाह गर्व लाग्यो सानो नेपाली नमुना गाउँ प्रति

  • @nareshkafle1896
    @nareshkafle1896 2 роки тому +425

    वाह वाह वाह असली ईमानदारी र मेहनती नेपाली हाे भने उहाँहरु हाे भनेर भन्न मन लाग्याे सलाम छ उहाँहरु सम्पूर्ण महान ब्याक्तित्वहरुलाई ✊✊✊🙏🙏🙏

    • @sanjumagar1469
      @sanjumagar1469 2 роки тому +2

      @

    • @kamana781
      @kamana781 2 роки тому +2

      Feeling proud that we have such people around who motivates us.

    • @Tanuja_karki
      @Tanuja_karki 2 роки тому

      Ksto inspiring hauu bafray❤️

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 2 роки тому +9

    "उसलाई पछी गएर त्यो जग्गा दिनु भन्दा पहिला त्यही जग्गा बेचेरनै उसलाई पढाउनु ठिक" वाह कती राम्रो सोच !!🌹❤️

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 Рік тому +1

    अति शुन्दर गाउँ टङकि शुनुवारि यादब ाउ हाम्राे नजिक भऐर पनि नपुगेकाे ठाउँ धन्य हाे छिमेकि गाउलाई सलुट छ

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 2 роки тому +2

    हिर्दय देखि नै नमन पौरखि मिहिनेती गाउ गाउले हरु प्रति ❤️❤️🙏🙏

  • @Onelife55555
    @Onelife55555 2 роки тому +137

    हेर्ने कथाले मलाई हेर्दा हेर्दै जिउन सिकायो यस अघिको बौवा दाजुको कथा र आजको यो डाक्टर गाउँको कथाले संसारमा खोज्यो भने स्वर्ग पनि यही भेटिन्छ भन्ने विश्वास दिलायो 💖

  • @kritikapanta8280
    @kritikapanta8280 2 роки тому +38

    सलाम छ हेर्ने कथा टिमलाई 🙏❤️
    Dr सितल यादव जी लाई म पनि चिन्छु, म नेपाल 🇳🇵 हुदा वहां संग उपचार गराएको हो मैले बिराटनगर मा ।
    यति शिक्षित मेरो देश प्रति गर्व छ मलाई 🙏💗

  • @kamaldhakal579
    @kamaldhakal579 2 роки тому +1

    ओहो क्या राम्रो शिक्षाले भरिपुर्ण भएको गाउँ सबैको उद्देश्य एउटै जस्तो !! हाम्रो ठाउमा पनि सबैको उद्देश्य एउटै जस्तो छ तर dr गाउको भन्दा धेरै फरक !! त्यो हो पढ्नेहरु या नपढेका सबै बिदेश जाने !! 80% घरमा बिदेश गएका लाहुरे छन घरमा बुढा पाका आइमाई केटाकेटी

  • @razzindra445
    @razzindra445 2 роки тому +8

    डाक्टर गाउको कथा !! नाटकजस्तो लाग्ने एक उत्कृष्ट सत्यकथा!! पौरखी कृषकको आत्मविश्वास र शिक्षामा समर्पण !! समय मिले पक्कै हेर्नुहोला !!

  • @neeradahal2680
    @neeradahal2680 2 роки тому +117

    खुसी लाग्यो नेपालको एउटा् गाउँ यस्तो पनि रहेछ 🌹🌹

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 роки тому +293

    आजको हेर्नेकथा अन्तरगत डाक्टर गाँउको कथा हेर्दै गर्दा निकै प्रभावित भएको छु ! मनमा ईख भए असम्भव भन्ने केही हुँदोरहेनछ ! सलाम छ ती गाँउबासिहरूलाई अनि हार्दिक नमन छ हेर्नेकथा परिवारलाई !

    • @rnugcee
      @rnugcee 2 роки тому

      हेर्ने कथा हेरि सके पछि आफू मा पनि केही गर्ने आट आयो

    • @invented2222
      @invented2222 2 роки тому

      Sixit jindagiko Aadhar gyan hunu parxa. Ekh hoina. Yo video le negative Sandesh Dina sakxa. Sabdhan. Aatma nirbhar banau. Sixit berojgar hoina

    • @Fakeer045
      @Fakeer045 2 роки тому

      सही भन्नु भयो बस् मन देखि इच्छा राख्नु पर्छ नसक्ने केही हुँदैन☝️👏♥️

    • @amlalsapkota9566
      @amlalsapkota9566 2 роки тому

      Dherai khusi lagyao

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 2 роки тому +2

    जतिसुकै दुख भएनी पनि छोराछोरी लाई शिक्षित बनाउनु पर्छ भन्ने यो गाउँको मानिसको सोच महान छ। एकदम शिक्षित गाउँ रहेछ।❤️❤️❤️

  • @helpful1990
    @helpful1990 Рік тому +1

    यो कार्यक्रम अती राम्रो लाग्यो र मदेशी समुदाय मा यति शिक्षित र यति राम्रो नेपाली बोल्नी र राम्रा विचार भएका मान्छे यहि कार्यक्रम मार्फत देख्न पाए खुशी लाग्यो र सबै मदेशी समुदाय ले एस्तै सोच राख्नु भयो भने नेपाल अर्कै दिशा तिर जान्छ

  • @ramrijal2516
    @ramrijal2516 2 роки тому +31

    मान्छेले भन्छन् मधेसी?पहाडी,हिमाली मुर्खले भन्ने हो.हिमाल,पहाड,तराई कोहि छैन पराइ.हेर्ने कथाले सम्पुर्णलाई जोदेको छ नमन्🙏यस्तो सिछित गाउँ वा 👏👏👏❤️धेरै खुशी लाग्यो.कस्तो राम्रो सोच.

  • @sushmitabasnet919
    @sushmitabasnet919 2 роки тому +371

    When people from city and town are abroad for study this village is making history 👏

    • @RahulSingh-tq3tw
      @RahulSingh-tq3tw 2 роки тому +2

      absolutely 🇳🇵🇳🇵

    • @kamana781
      @kamana781 2 роки тому +1

      Right💜👍

    • @tekbam4176
      @tekbam4176 2 роки тому +1

      well, it is still due to pressurised by families, isn't it? The thing is doctor Pesa hoina Sewa ho edi teo bhawaa xaina manxey ma xainan bhaney it does not matter. Bujhnu bho Susmita ji

    • @sushmitabasnet919
      @sushmitabasnet919 2 роки тому

      Tek bam I thought u understand me wrong I don’t think family pressurised for anything but I understand every one do have situation. Oh ok so doctor is just about sewa then nobody gonna spend lakhs over there i do know it’s kinda thing came from heart to help but it’s also making own-self standard and professional. I thought u better understand

    • @tekbam4176
      @tekbam4176 2 роки тому +1

      ​@@sushmitabasnet919 Well I think they pressurised, but I left the comment in the first place is due to your irrelevant comparison. No reason to compare between who wants to go abroad and who wants to be a doctor, that is totally different choices and none of these above the other as a matter of fact.
      My gist was, it is a profession where a person needs compassion and empathy, if the primary motive is to become rich from this profession it will cause more harm than good because the person might end up praying on the patients who are already in the miserable condition. So the answer to the question, self-standard and professional, being empathetic and caring nature is the most. otherwise, it is just being a gangster with a white coat and a certificate. I hope you understood what I am trying to say.

  • @narayanparajuli5810
    @narayanparajuli5810 2 роки тому +3

    हाम्राे पहाडि समुदायकाे अलिकति पैसा कमायाे भने पहिला घर बनाउने छ तर याँहा सबैकाे घर सामान्य छ तर सबैले सिक्षामा लगानि गरेकाे कति राम्राे साेच।

  • @phurisherpa2974
    @phurisherpa2974 2 роки тому

    यी महान ब्याक्तित्व हरु लाई सलाम।।।। मदेस बाट राजनीति गर्ने हरुले अजा राम्रो शिक्षा यिनी हरु बाट लिउन???? दाइजो को नाममा छोरी जलाउने हरुको चेत अजा धेरै खुलोस??????

  • @user-iu2lb9sr3t
    @user-iu2lb9sr3t 2 роки тому +54

    आज साच्चिकै गर्व लागिरहेको छ । यादव गाउँ को कथा देखेर हाम्रो यादव समुदाय को सान हो र देश को सान 🙏🙏🙏

  • @remeshremesh478
    @remeshremesh478 2 роки тому +76

    हेर्ने कथा आउदा त पहिला दसै मा मासु भात अनि नयाँ लुगा लाएर रमाको याद आउछ ल ल म पनि पर्खी बसे को छु ।।बिध्या दिदी को बुलान आवाज सुनु हतार छ।।।

  • @dipaksharma8952
    @dipaksharma8952 2 роки тому

    नेपालका धेरै अनौठा गाउँहरू, कोही गाउँलेहरूले डाक्टर बनाउन आफ्नो जग्गा बेच्छन् भने कोही गाउँलेहरूले मिर्गौला बेचेर आफ्नो जीविका चलाउँछन्। दार्जिलिङबाट विद्या बैनीलाई सलाम

  • @confusedhacker139
    @confusedhacker139 2 роки тому +1

    Sarkar le afno chora chori lai her cha. Tara hami Nepali nepal lai her chu 💗jai nepal.love from janakapur

  • @pradiprana5896
    @pradiprana5896 2 роки тому +43

    वाह कति सकारात्मक सोच हो यो गाउँका मान्छेहरुको ।सबैको यस्तै सोच भए देश परिवर्तन हुन कत्ती बेर लाग्दैन ।

  • @bikashjungtamang1705
    @bikashjungtamang1705 2 роки тому +10

    डाक्टर नै डाक्टरको गाउँ कतै हाम्रो चाहि डन नै डनको गाउँ ।।
    विडम्बना

  • @shovaneupane4887
    @shovaneupane4887 2 роки тому +2

    यस्तो गाऊमा जन्म लिएको भए आफुले आफैलाई कति भाग्यमानी ठान्थिए ❤️🥰 कति राम्रो परिवार समाज ☺️

  • @nb-ro2zk
    @nb-ro2zk 2 роки тому

    सलाम छ दाकतर जन्माउने अभिभावक र आमा बुवाको सपना साकार पार्ने ती सन्ततिलाई हाम्रो रोल्पा जिल्ला तिर त उहीँ ४/५ कक्षा पध्ने बितिक्कै राजनीतिक दलले झोला बोकाइहाल्छन

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 роки тому +23

    ए आम्मा हो बिश्वासै नलाग्ने कति शिछित गाँउ🙏

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 2 роки тому +6

    असली नेपाली इनीहरु हुन जो आफ्नो बाल बच्चा लाई डाक्टर इन्जियर बनाएर नमुना गाव बनायो सलाम छ ई सबै परिवार लाई ।

  • @remember4ryou.928
    @remember4ryou.928 2 роки тому +1

    हाम्रो पहाडे समुदायमा टिकटकमा चाक हल्लाउनु र नेताहरुको भक्तिभज गाउनु पार्टीको झन्डा बोकेर नेताको वरिपरि कुकुर जस्तै घुम्नु अनि नराम्रो कामको देखासेखी गर्नै ठिक्क छ।अनि के यस्तो कामलाई प्राथामिक्ता दिन्छन।यादव टोलको यो कथाले मेरो चही मन सारै छोयो।यो कथा हामिमाझ ल्यादिनु हुने सम्पुर्ण हेर्ने कथा टिमलाई हार्दिक नमन।

  • @kshitisbaral7159
    @kshitisbaral7159 2 роки тому +6

    हुन त सबै नेपाली हौं, पारीपट्टी पहाडीले जग्गा प्लटिङ गर्ने गर्दछन्, हामी यादव हरु पसिना यहि माटोमा सिञ्चित 🙏🙏
    कति सरल र गहन विश्लेषण

    • @satishmandal819
      @satishmandal819 Рік тому

      we r not a nepali we r madheshi..love from the land of madheshi ,madhesh pradesh

  • @ajayyadav24134
    @ajayyadav24134 Рік тому +3

    Proud to be Yadav tole first priority for the education

  • @debendragc2847
    @debendragc2847 2 роки тому +3

    उदाहरणीय गाउँ। विद्या दिदीको मेहनत लाई सल्युट ।।।

  • @Dipsha_official199
    @Dipsha_official199 11 місяців тому

    साच्चै कति educated बुवा आमाहरु धन सम्पत्ति सकेर भए पनि पढाउनु पर्छ भन्ने मूलधार ❤❤❤❤❤❤❤❤हाम्रो मोरङ जिल्लामा पनि यस्तो समाज रहेछ

  • @k-subadhik3072
    @k-subadhik3072 2 роки тому

    दृदताले सफलता हात पार्ने रहेछ ,छोरा छोरि भेदभाव नगरी पढाउने बाबाआमा भगवान हुन् ,आफु भैसी माथी ,छोराछोरी टेउसी माथी ,सन्तानको लागि जीवन नै सुम्पिने ति अभिभाबक !
    डाक्टरी गाउको कथा ,सबैको ब्यथा ,मल नपाइने किन जता तता ?नेतृत्वमा बसेर नि मल किसान सम्म नपुर्याउने फटा ,किसान हो सारै पायौ चोट ,अब राम्रो लाइ भोट ,हरियो खेत ,भरिन्छ पेट ,किसानको गोजीमा नोट ,छोरा छोरी बिद्दयालयको कोठा ,आहा अनि सबैको मुस्कुराएको ओठ ,
    जय जय जय नेपाल सुन्दर सान्त बिशाल

  • @dbtextil
    @dbtextil 2 роки тому +15

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
    उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

  • @Popfact744
    @Popfact744 2 роки тому +29

    छोराहरूले त भक्कु खान्छ राक्षस जस्तो was epic 🤣🤣🤣🤣🤣😂👌

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 роки тому

    विध्या दिदी राष्टले र नेपाल आमाले जन्माकाे एक भृकुटी जस्तैः प्यारि नेपाली छाेराे हाे सलाम दिदि

  • @galaxy4k866
    @galaxy4k866 2 роки тому

    नेपाल भरिकै डाक्टर धेरै भयको गाउँ वावावा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @-rjunagar3987
    @-rjunagar3987 2 роки тому +32

    हेर्ने कथा हेर्न थालेपछी त यस्तो लाग्छ 2/4 घन्टा लामो होस हेरि रहु जस्तो 30/35 मिनेट त लाग्छ 5/10 मीनेट जस्तो ! आउदै गरेको होलि को सुभकामना बिध्या दिदि अनि हेर्ने कथा टिम लाई 🙏🙏

  • @biratapaudel1390
    @biratapaudel1390 2 роки тому +3

    हेर्दाहेर्दै कति खेर आखा बाट आशु झर्‍यो पत्तै भएन !!
    सन्तान को शिक्षा प्रति अभिभावक ले गरेको सम्पुर्ण कार्य साच्चिकै महान छ!!

  • @surendrabhandari8558
    @surendrabhandari8558 2 роки тому

    सलाम छ ती पाैरखि गाउँबासिहरु लाई।

  • @jenishapoudel3866
    @jenishapoudel3866 2 роки тому

    आोहो धेरै राम्रो कुरा हेर्न छुटाएको रहेछु ।
    प्रथम episode मेरो , साच्चै नै धेरै प्रभावित भए।
    मानिसमा विश्वास,लगाव अनि जाँगर भए जे पनि गर्न सकिने रहेछ जस्तो लाग्यो।
    समाज मा धेरै नकारात्मक पक्ष हरू मात्र सुनि रहँदा ,
    डाक्टर गाउँ को कथाले , सकरात्मक रङ्ग मा घोलिदियो ।
    डाक्टर गाउँ नै वास्तवमा एक विकसित अनि शिक्षित नेपालको सुरुवाती अंश हो जस्तो लाग्यो।

  • @dawalama3910
    @dawalama3910 2 роки тому +3

    शिक्षाको महत्त्व बुझेको गाउँ अनि गाउको बासिन्दा हामी आठ पढ्नुपर्छ indian army us army भन्दै कुद्न सुरु गर्छौ अन्तमा अरुको गुलामी गर्नु बाहेक केही हुदैन

  • @chandrachetu159
    @chandrachetu159 2 роки тому +3

    हेर्ने कथाको bigfan कुनै episod छूटाएको छैन । यो हेर्नुको छुट्टै मज्जा छ । thankyou bc team🙏🥰

  • @bkindra3199
    @bkindra3199 Рік тому

    सलाम छ यो गाउँ का मेहनति र सिछित बेक्तिहरुलाइ

  • @mohansapkota657
    @mohansapkota657 Рік тому

    अति खुसी लाग्यो हजुर को इस्तोरी हेर्दा गाउँ नर्मल भयात पनि पढाई भने ठुलो शक्ति रहेछ।

  • @nishandaraivlogs
    @nishandaraivlogs 2 роки тому +9

    यसो हेर्दा कसले भन्छ यस गाउ मा यति धेरै doctor छ भनेर but नेपाल कै शि्छित गाउ म़ा पर्दो रहे छ 🥰 खुसि लाग्यो यो video हेरे र 🥰 आज भन्दा 30,40 वर्ष बाट नै यस गाउ शिछीत रहेछ सवै बुवा आमा हरु slc pass गर्नु भयको 🥰

  • @anujkoirala5519
    @anujkoirala5519 2 роки тому +5

    तराई को यादव हरु कति ईमानदार हुन्छन
    घमण्ड नगर्ने नै मदेश को attitude हो

  • @NimabungRai
    @NimabungRai Рік тому

    वाह!!!कस्तो रमाइलो अनि शिक्षित गाउँ मनै लोभ्याउने धेरै राम्रो लाग्यो यो कथा कास सबै गाउँ का मान्छेहरु एस्तरी नै पढिदिएको भए साएदै आजु एस्तो हुने थिएन होला कति understanding family साच्चिकै प्रेरणादायी भिडियो जहाँ इच्छा तेहि उपाय भनेझै मन र इख भए जुन काम गर्न पनि सकिदो रहेछl हुने बिरुवा को चिल्लो पात भनेझै आमाबाबुको दु ख अनुसार छोराछोरी ले पनि मेहनत को साथ पढेर सफलता हासिल गरिसकेका कस्तो राम्रो आहा!!! साच्चिकै यो पो हो त जिन्दगी अनि शिक्षा आफुसङ्ग भएको जग्गा जमिन धितो रखिराखी भएनी आमाबाबा ले पढाउनुभएको उच्च कदर heartly thanksfull herne katha holl entire team ❤️😊🤗🙏🙏 really appreciate & huge respect this grandparents sending lots of love

  • @Mindahal
    @Mindahal 2 роки тому

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️

  • @apnmithila
    @apnmithila 2 роки тому +83

    घर फुसको भए पनि पूरा गाउ डक्टर वाह बधाई 💐💐💐

    • @clashnepal752
      @clashnepal752 2 роки тому

      मैथली भोजपुरी मा फुस भन्छ हो भुस लाई सोल्टी?

    • @sunilkapari5782
      @sunilkapari5782 Рік тому

      @@clashnepal752 फुस भनेको माट्को घर हो सोल्टि

  • @surgitube4544
    @surgitube4544 2 роки тому +43

    एकदम खुशी लाग्यो यो शृङ्खला हेर्दा... म पनि तराई पढेको..ह्रिदयमा मोरङ प्रतिको माया जोडिएको छ .. राजेश दाइलाई 21:00 देख्दा झन खुसी लग्यो 🙏❤️

  • @geetasharma8877
    @geetasharma8877 Рік тому +1

    आहा ! कति राम्रो समाज ,कति उत्कृष्ट साेच ,बिचार ,एकता ❤🎉

  • @khemnepal5565
    @khemnepal5565 2 роки тому

    बिध्या बहिनी सलाम गरे मैले तपाईंलाई एकजना पत्रकारले गर्ने काम यस्तै हो तपाइको कामलाई मेरो सलाम छ।सधै यस्तै खालका सन्देश मुलक भिडियेा बनाउनु ताकी तपाईले बनाएका भिडियेाले समाज परिबर्तन मा केहिन केही योगदान पुगोस। यो भिडियोले समाज परिबर्तन मा केहिन केही योगदान पुर्याउछ। सलाम बहिनी सलाम मतपाइका सबै भिडियो हेर्छु ।तपाईं पहिले बि बि सि को साझा सवाल मा हुदापनी सबै हेर्थे सलाम बहिनी सलाम

  • @nuridai_74
    @nuridai_74 2 роки тому +5

    विदेशमा छु, स्वदेसका विभिन्न भुभागमा बसोबास गर्ने मान्छेहरुको कथा वस्तु हेर्दा आफैलाई लाग्छ यो सब ठाउ आफै भ्रमण गरौ तर पनि सम्भव छैन, हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद !

  • @user-ns5pk6dt4s
    @user-ns5pk6dt4s 2 роки тому +44

    हामी नेपाली हाम्रो देश नेपाल ।जय देश जय हेर्ने कथा ।

  • @shamshadahmad8923
    @shamshadahmad8923 2 роки тому +1

    सलाम छ यी पौरखीहरुलाई

  • @padamthapa6045
    @padamthapa6045 2 роки тому

    वा जगा बेचेर डाक्टर बनाइदिने बाबू आमा कति महान हाम्रो मोरङ मा।

  • @thaneshwarnyaupane716
    @thaneshwarnyaupane716 2 роки тому +47

    म त पर्खाईमा छु हजुर जे सोचेको थिए डक्टर गाउकोकथा त् हेर्न हतार छु जय होस्💐

  • @nawarajAP
    @nawarajAP 2 роки тому +19

    खै किन हो? किन? तराई/मधेसका कथाहरुसँग अन्यत्रका कथाभन्दा पनि झन् जोडिएको महसुस हुन्छ । नेताहरुका कुरा सुनेर पहाडीले मधेसीको बारेमा र मधेसीले पहाडीको बारेमा गलत धारणा नबनाउनुहोला, बुबाले भनेझैँ हामी सबै नेपाली हौ, नेपालीहरुविचको एकता र सद्भाव अक्षुण्ण रहोस् ।
    | दार्चुलाबाट सबैलाई नमस्कार, हेर्ने कथालाई आगामी यात्राको शुभकामना | ❤️🇳🇵

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 роки тому +1

    आहा यो हो नी कथा
    हेर्ने कथा मा वास्तविक कानी र जीवन को भोगाइ यातर्था सुन्न र देख्न पाइन्छ
    यो कथा ले धेरै शिक्षा को gaan दिन्छ
    मोरङ जिल्ला को गौरव नै रैछ र नेपाल को शिक्षित जिल्ला रैछ जा हेर्यो तै डाक्टर इन्जिनिर बैंक मिनिजार आहा सारै नै लोभ लाग्दो बस्ती रैछ

  • @KrishnaSingh83
    @KrishnaSingh83 2 роки тому +1

    यस भागबाट कम से कम सम्पूर्ण नेपालीले नेपालमा यस्ता मधेसी (तथाकथित “धोती”) पनि छन् भन्ने कुरा बुझ्न र बाँकी सम्पूर्ण मधेसीले शिक्षा, लैंगिक समानता जस्ता अनेक कुरा बारे प्रेरणा लिन आवश्यक छ। “हेर्ने कथा” टिमलाई सादर धन्यवाद! 🙏

  • @nareshsaud6855
    @nareshsaud6855 2 роки тому +15

    भौतारिदा भौतारिदा थाकेको महसुस भएको बेला हेर्ने कथा ले आनन्दित बनाईदिन्छ। मेरो सन्तुष्ट हुने र खुशी खोज्ने माध्यम बनेको छ हेर्ने कथा💗

  • @NirajanParajuli
    @NirajanParajuli 2 роки тому +19

    आहा । कस्तो राम्रो गाउ रहेछ । 😍😍😍🥰 घर घर मा डाक्टर नर्स इन्जिनियर उत्पादन गरेको गाउ रहेछ । दाइजो प्रथा लाइ प्रश्रय दियियो भने निक्कै दुखद हुनेछ । दाइजो प्रथा को अन्त्य होस् ।

  • @Traveller165
    @Traveller165 2 роки тому

    मोरङ्ग का जति हाजिर हुम त 🤗 Waw कति महान र मिहिनेती

  • @rnlink2420
    @rnlink2420 2 роки тому

    सारै राम्रो गाउँ र समाज पनि कति बुझ्ने र पढेलेखेका गाउँ ले हरु

  • @nepalbhakthca
    @nepalbhakthca 2 роки тому +44

    "Yadav" Toll now became Doctor Toll..Power of farmer❤️❤️❤️

  • @dineshrai9473
    @dineshrai9473 2 роки тому +41

    हेर्ने कथा ले धेरै ज्ञान सन्देश दिदैछ यो डाक्टर गाउँको एपिसोड हेरेर आफ्नै देशमा बसेर जागिर खाएर आनन्द सँगले बस्नुको लागि एउटा उत्प्रेरणा दियो सबै टिमलाई नमन् 🙏♥️♥️♥️

  • @nishantimilsina416
    @nishantimilsina416 2 роки тому +2

    " मल पाईन्थ्यो भने तपाँईसँग भेट नै हुनिथिएन्, म गईहाल्थे खेतमा" ❣❣

  • @sumanaryal2267
    @sumanaryal2267 2 роки тому

    यो कथा पनि धेरै नै राम्रो लाग्यो , यस्तै कथाहरूले नै हो मानिस हरु लाई मोटिभेट गर्ने तर जतिपनि नयाँ भागहरु आइरहेका छन् तिनमा विद्या जी को भ्वाइस ओभर मात्रै सुनिन्छ त्यसको कारण के होला ,सबै कुशल मंगल त छ नि विद्या जी को स्वस्थ अवस्था ।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 роки тому +60

    अकल्पनीय, आश्चारीचाकित पार्ने गाउँ को कथा. प्रेरणादायी अंक. कथा टीम लाई साधुवाद. विद्या धनम् सर्व धनम् प्रधनम्. नागपुर 🇮🇳🇮🇳🇮🇳बाट❤❤❤

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 роки тому +12

    हेर्ने कथा टिमले यस्पालीको episode धेरै डाक्टर्स भएको गाउ पत्ता लगाउनु भएकोमा वहाहरुलाई बधाई छ। यो गाउको उदाहरण बाट हामीले पनि सिक्नु जरुरी छ। राम प्रबेश ठाकुरको कान्छा छोराको मुख बाट निस्केको सत्य तथ्य वाक्यले मेरो मन छुयो, वहाले भन्नु भयो ; हाम्रो घर्मा खाने कुरा नभएर ममीले फर्सी उमालेर खुवाउनु भयो। नजिकै बसेको साहुलाई देखाउदै मेरो ममीले वहाको घर्मा दिन भरी ढीकिको काम गरेर एकमाना चामल ल्याउनु हुन्थ्यो। वहाको सब्द सब्दमा वोलीमा सत्य थियो र दुखको कुरा पनि थियो। संदेश मुलक episode ल्याउनु भएकोमा हेर्ने कथा टिमलाई धेरै धेरै बधाईछ।

  • @jnbhattarai7175
    @jnbhattarai7175 2 роки тому +2

    शीक्षाको स्तर र जीवन शैली को स्तर एकदम मनपर्यो , हेर्ने कथा हैन हेर्नैपर्ने कथा रैछ ❤️

  • @isorkoasis2732
    @isorkoasis2732 2 роки тому

    म हेर्ने कथाको असल दर्सक हु मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकायको छ प्रेणा दियको छ मलाई जिन्दगी चलाउनलाई हेर्ने कथा प्रति पुर्ण आभारी छु म विद्या दिदि लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई मेरो दस औंला जोडि नमस्कार छ्💞💞हेर्ने कथा💞💞

  • @harirai2967
    @harirai2967 2 роки тому +6

    तराईको गाऊ शिक्षित रहेछ, शिक्षाले दाईजो प्रथालाई निरुत्साहन गरोस् ! शुभकामना !!

  • @user-ns5pk6dt4s
    @user-ns5pk6dt4s 2 роки тому +37

    डाक्टर गाउँको कथा ले राम्रो सन्देश अवस्य दिनेछ आभारी छौ।

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому +1

    शितल यादव ज्यु लाई चिन्छु,,
    यादव हरू निकै मेहेनती हुन्छन

  • @sangitarai5809
    @sangitarai5809 2 роки тому +1

    साक्चै नेपाल भित्रको नमुना अनि सुन्दर गाउँ यादव (डाक्टर) गाउँ हामी नेपाली सबैको यस्तै बिचार हुनुपर्छ ।

  • @sandhyanepal4735
    @sandhyanepal4735 2 роки тому +3

    कति सुन्दर गाउँ कति प्यारा मानिसहरु ।स्वर्ग भनेको यहि हो।सलाम्😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandipadhikari4621
    @sandipadhikari4621 2 роки тому +5

    लौ अचम्मै रैछ , मेरो गाउ लम्जुङ दुराडाडामा पहिले मास्टर हरुमात्र हुन्थे यहाँ धेरै नै डाक्टर रैछन ।

  • @thetruereligion6455
    @thetruereligion6455 Рік тому

    ऐ कुनै डाक्टरले उपचार गरिहाल्छ नि हामीलाई, होस्पिटल जानै पर्दैन 😊😊😊
    गजब डाईलोग 😊😊😊

  • @bindapaudel753
    @bindapaudel753 2 роки тому

    कति मिठासिलो कति मिजासिलो अनि कति सभ्य सुशिक्षित समाज।।।।

  • @mausamitamang17
    @mausamitamang17 2 роки тому +39

    कस्तो राम्रो कथा ल्याउनु भएछ धेरै धन्यवाद सम्पुर्ण टिमलाई। 80 घरमा 28 जान डाक्टर आह कति राम्रो। अब बिस्तारै छोरिलाई दाइजो दिने र बुहारीको दाइजो लिने चलन पनि छोड्न सकिए झनै राम्रो हुन्थ्यो।

    • @mohanniraula247
      @mohanniraula247 2 роки тому

      I'm waiting for this comment ❤🥰

    • @4k5yarki29
      @4k5yarki29 2 роки тому

      देशकै नमुना गाउ आहा कस्तो राम्रो ❤️ सोच

  • @renukarai2657
    @renukarai2657 2 роки тому +10

    कस्तो अचम्मको गाउँघर सुन्दा र हेरदा हेर्ने कथा जती-जती एपिसोट हेरो तेती-तेतीनै हेरौलागनै सबै टिमलाई मुरी-मुरी धन्यवाद 👏👏🙏🙏

  • @Masre77
    @Masre77 2 роки тому

    आँजको हेर्ने कथाले सिकाको पाठ ...
    पैसा भंदा ठुलो सम्पती बिधा र ज्ञान ...
    तपाईको संततिलाई सम्पती जोडेर राखनूको सट्टा बिधा दिनूहोस , उसको बौदिकताले आफैले गरी खानेछ ।

  • @tirthadangi8875
    @tirthadangi8875 2 роки тому

    शिक्षा भनेको यहि हो । नेपालको नमुना बस्ती

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 2 роки тому +6

    आफुमा दृढता चाहिने रहेछ असम्भव के नै रहेछ र आखिर आफु सङ्सङ्गै अरुलाई पनि शिक्षित बनाउनु पर्छ (education is most important) भन्ने एउटा राम्रो सन्देश दियो यो गाउको कथाले 🙏

  • @beenadura4113
    @beenadura4113 2 роки тому +13

    बिध्या दिदिको असधै प्रेदायी कथा नियामित दर्सक Love this program हेर्ने कथा

  • @amitkumarmandal9480
    @amitkumarmandal9480 2 роки тому

    हेर्ने कथा को जति पनि पार्ट देखेर धेरै आनंद आउछ

  • @angelgaha6914
    @angelgaha6914 Рік тому +1

    सरै मनपर्यो यो कथा त 🙏🙏🙏

  • @binatamang5359
    @binatamang5359 2 роки тому +4

    कुर्दा. कुर्दा. बल्लबल्ल आएछ UA-cam maa हेर्ने कथा को नयाँ कथा👍👍

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 роки тому +18

    बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 6 місяців тому

    हाम्रो त जिल्ला भन्दा बढि रहेछन । जे होस धन्यवाद ।

  • @tulasiprasadsharma7165
    @tulasiprasadsharma7165 2 роки тому

    गजव को गाउँ । शिक्षामा यस्तो जागरुकता ।