चर्चित प्रहरी नायब महानिरीक्षक रमेश खरेल आ*-क्रमणमा पर्दा...जब खरेलको पहिलोपटक यस्तो अवस्था आयो...

Поділитися
Вставка
  • Опубліковано 20 сер 2022
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता महत्त्वपूर्ण र विशेष रहेको छ । आजको अन्तर्वार्ता नेपाल प्रहरीका उच्च तहका अफिसर प्रहरी नायब महानिरीक्षक रमेश खरेलको रहेको छ । उहाँ चर्चित र प्रभावशाली प्रहरी अफिसर हुनुहुन्छ । उहाँले शाही नेपाली सेना, जनसेना नेपाल र नेपाल प्रहरी बिचका महत्त्वपूर्ण कुराहरू बताउनु भएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's interview is important and special. Today's interview is with Ramesh Kharel, a high level officer of Nepal Police, Deputy Inspector General of Police. He is a famous and influential police officer. He explained the important issues between the Royal Nepal Army, Jan Sena Nepal and Nepal Police.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #rameshkharel #ramesh_kharel #nepal_police #Pla_Nepal #Nepal_army #Apf_Nepal #nepali_army

КОМЕНТАРІ • 317

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 Рік тому +29

    सिपाही हवल्दार लाइ माया गर्ने रमेश सरलाइ आत्मै देखि सलाम छ हजुरको सधै भरि जय होस हजुरलाई राम्रो नेता भएर देशको सेवा गर्ने मौका मिलोस यहि छ मेरो शुभकामना

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @prabhuacharya261
    @prabhuacharya261 Рік тому +6

    राम्रो कूरा सरको अब देश् द्रोरही भ्रस्ट हरूले देश बेचेर खान लागे देश् जोगाउन तिर सबैले बल गर्नू पर्छ जय नेपाल

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @rujalthapa6395
    @rujalthapa6395 Рік тому +9

    म खासै पुरा भिडियो fast गरेर हेर्ने गर्थे आज यो भिडियो हेर्दा आहा रमेश दाइको कति राम्रो बिचार रेस्टपेkeट गरि बोल्ने शैली सारै मन पर्यो दाजु नमस्कार 🙏

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @gobindakandel3035
    @gobindakandel3035 Рік тому +1

    Kati ramro bichar!honesty !dammi!

  • @mankc154
    @mankc154 Рік тому +16

    रमेस सर रुकुम का धेरै जनता पुलिसको ज्यादती सहन नसकेर मावाबादी भयका हुन्, किलोसेरा २ ओप्रेसन ले जनता धेरै मरेको छ, खारा जलाउने काम पुलिसले गरेको हो ,तेतिखेरका पुलिसहरुले रुकुम रोल्पाका प्रत्यक नागरिक् लाई मावाबादी देखते

    • @kamaladhungel7550
      @kamaladhungel7550 Рік тому

      Good sar

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @galaxysaraswati9613
    @galaxysaraswati9613 Рік тому +1

    Salut dai🙏🙏🎉🎉❤❤

  • @atengabu7048
    @atengabu7048 Рік тому +1

    जनयुद्धको रगतको मोल विपरीत पुरानो बाटोमा अगुवाहरु लाग्नु घातक ...

  • @hariprasadsubedi3474
    @hariprasadsubedi3474 Рік тому +11

    आज भने खोजेको बेक्तित्व को इन्टर ब्यु हेर्न पाइयो ।जय होस नेपाल् आमाका सचा सपूत लाई

  • @aloklimbu9074
    @aloklimbu9074 Рік тому +7

    Great job fully sapport nepal people's go ahead..

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 3 місяці тому +1

    गजब

  • @shreesmagar7233
    @shreesmagar7233 Рік тому +5

    मलाई मन पर्ने मान्छे रमेश खरेल 🙏💝

  • @narprasadgurung5983
    @narprasadgurung5983 5 місяців тому

    You're great DIG Sahab ! Did a great job !

  • @jagatkc7547
    @jagatkc7547 Рік тому +1

    सलाम

  • @archanadevkota5422
    @archanadevkota5422 Рік тому +1

    Sahi kura ho kharel ji is honest person we satha ma cha

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Рік тому +1

    Best Of Luck Ramesh Sar

  • @sijanthapa4538
    @sijanthapa4538 Рік тому +1

    Salute Ramesh sir 🥰🥰

  • @kishorpoudel6124
    @kishorpoudel6124 11 місяців тому +2

    Hats off sir to be a best officer and a good person. Thank you for your contribution.

  • @bipanaraee2193
    @bipanaraee2193 Рік тому +6

    माओबादी जनमुक्ती सेना लाई सलाम गर्छु एस्ता एकत्मक सोसक हरुलाई तह लगाएकोमा ✊

    • @milankhand8473
      @milankhand8473 Рік тому +2

      Mero pani aatankakari lai mero sano bhai ko salam xa 😁😁😂

  • @sandipdhaulakoti9819
    @sandipdhaulakoti9819 Рік тому +1

    salute sir hjr lai baaraa ko dhoti le chinna sakena i will support u sir

  • @tirthatamang3625
    @tirthatamang3625 Рік тому +2

    सहि कुरा गर्नु भयो सर हजुरलाइ अग्रिम जितको शुभकामना!

  • @harischandrachamling8739
    @harischandrachamling8739 Рік тому +2

    हैट खरेल बा खत्रा!!!

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w Рік тому +1

    रमेश (खरेल)❤❤देशको साहसिक योद्धा हुन

  • @gangakc5953
    @gangakc5953 Рік тому +3

    सलाम छ रमेश सर

  • @gobindakandel3035
    @gobindakandel3035 Рік тому +2

    Salute Ramesh sir!sahi!I die with you!

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 Рік тому +1

    Good luck 👍 Nepal

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +2

    सर्बहारा बर्ग को उत्तथान गर्ने महान जनयुद्द ले सर्बहारा बर्ग लाई खाडिमा मुसमान हरुको आची सोहोर्न पुर्यायो! भारतिय हरुको ट्वाइलेट को प्वालमा जन्मेको महान युद्द खाडी को ट्वाइलेट मा गएर गज्ज्बको अन्त्यो भयो।
    जय महान जनयुद्द ! अभिबादन क. प्रचन्ड 🤣😂😂😅✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @djddjd9664
    @djddjd9664 Рік тому +6

    संकट कालमा पुलिस सेना रक्षक हाेईन भक्षक थियाे मुला धेरै गफ नगर।

  • @prithikumarrai5643
    @prithikumarrai5643 Рік тому +4

    Honesty leader

  • @balindrabhai2280
    @balindrabhai2280 Рік тому +2

    Salute xa sir lai 🙏🙏

  • @Basnet464
    @Basnet464 Рік тому +2

    Ok👍, m waiting

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 Рік тому +3

    great 👍 good instructions 👍 salam xa sir,Jay desh vakti Nepali desh bachu Jay Nepal 👍 😀 👌 🙌 😄 👍 😀 👌 🙌

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @krishnabhatta9360
    @krishnabhatta9360 Рік тому +7

    Good sir जनताले साथ दिनेछन अगाडि बड्नुहाेला🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @gaurabdahal5635
    @gaurabdahal5635 Рік тому +1

    पुर्व नेपाली सेनाको क्याप्टेन रमेश स्वार संग अन्तर्वार्ता लिनु न

  • @shacarri179
    @shacarri179 9 місяців тому

    High position ma bhyar low position ko pramsamsa garne r maya garne leader jo hos dherai bisista manxe hunx sir❤️ salute

  • @nabinkumarchaudhary3337
    @nabinkumarchaudhary3337 Рік тому +1

    Hajur le vaneko 100% sahi ho yo sabai ko jimmewar congress ho

  • @MahesSingh-fh3jx
    @MahesSingh-fh3jx Рік тому +2

    सलाम सर 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sulochankhanal2194
    @sulochankhanal2194 Рік тому +2

    salute sirlai mero

  • @HP_Dogra
    @HP_Dogra Рік тому +21

    संकटकालमा प्रहरी को बेहाल थियो। अलिअली होइन, लास्टै बेहाल थियो। फुर्ति लगाउनु पर्ने केही छैन।

    • @kamaldevkota8048
      @kamaldevkota8048 Рік тому +5

      ak 47 सङ्ग 303 र लौरो कसरी दाज्नु?
      तत्कालीन सरकारले प्रहरीको हातखुट्टा बाधेर लडाइँमा पठाएको राम्रोसँग थाहा छ

    • @dthapa3440
      @dthapa3440 Рік тому

      Teri kutta police Nepal daju Bhai hiina kukur teronam keho bhate Haram

    • @magaratwarrior6000
      @magaratwarrior6000 Рік тому

      ​@@kamaldevkota8048 खासमा प्रहरी लडाईको लागि बनेकै हैन । प्रहरी को काम भनेको अपराधीलाई पक्रेर राज्यलाई बुजाउने मात्र हो ।

    • @kamaldevkota8048
      @kamaldevkota8048 Рік тому +1

      @@magaratwarrior6000 52 देखि 58 सम्म किन लडाए त?
      कामै होइन भन्ने प्रहरी मरिरहने हतियारको नाम मा एउटा दाउरो जस्तो नपड्किने हतियार दिएको होइन हिजो?
      त्यो हतियार दिने,लडाउने को को थिए समिक्षा गरौंन

    • @magaratwarrior6000
      @magaratwarrior6000 Рік тому

      @@kamaldevkota8048 प्रहरी एक्लै ६ वर्ष लडेको सत्य हो तर लड़ाई त्यति intense थिएन । जनयुद्ध सबसे intense लड़ाई भनेकै ५८ देखि ६२ सम्म भको । ८०% भन्दा बढी क्षति जनयुद्धको अन्तिम ४ वर्ष मा भको हो ।

  • @chandanmagar372
    @chandanmagar372 Рік тому +1

    salute chha Ramesh Sir lai

  • @susmabharati1434
    @susmabharati1434 Рік тому +2

    Reyal hero sir

  • @saraswatipathak4882
    @saraswatipathak4882 Рік тому +1

    Great ❤😮

  • @helpforloksewa
    @helpforloksewa Рік тому +12

    Really salute to him❣️🙏

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому +1

    राम्रो कुराकानी

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk Рік тому +1

    Jai kharel jai ghanti

  • @bharatbudha2756
    @bharatbudha2756 Рік тому +2

    good job

  • @mohanpoudel2297
    @mohanpoudel2297 Рік тому +2

    Malai pni uhaa man parxa❤️❤️❤️💕💗👏

  • @laxmansubedi9138
    @laxmansubedi9138 Рік тому +14

    संकटकालमा सानातिना प्रहरी खटाएर आफू लुकेर बाचेकाहरु अहिले फुर्ती लाउछन । यी गफाडिका राजा रहिछन।

  • @bibektamang5066
    @bibektamang5066 Рік тому +1

    Wow🙏🙏

  • @flareboi2052
    @flareboi2052 Рік тому +1

    Ramro kura

  • @indragurung1512
    @indragurung1512 Рік тому +1

    Salam saab🙏🙏🙏

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Рік тому +1

    तिम्रो जसतो दीदी बहिनी ईजत लुटने होईन माओवादी जनता हरुलाई एउटा अधिकार पाएको छ आज दिदी बहिनी हरुले बोलनु पाए को छ माओवादी जनमुक्ति सेना मा लडने महिला नै हो

    • @sarojthapa7246
      @sarojthapa7246 Рік тому

      Mahobadi aayo aarko ho temra mahobadi dherai ramra hun teachers lai jundayera marne ghau vitra chirera sojo janta lai jyadati garne ko ho

  • @nepalichora9466
    @nepalichora9466 Рік тому +2

    यो मान्छे जहागयो त्यही अत्याचार गरेकोले त धेरै माअोबादी जन्मियो

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 Рік тому +1

    जय जय🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanghimire5193
    @narayanghimire5193 Рік тому +1

    Saral manxe ❤️❤️🙏🙏

  • @liveonlinedohorijaljalarod4150

    हाम्रो हिरो रमेश खरेल सर जय नेपाल 🇳🇵

  • @sudanlama3769
    @sudanlama3769 Рік тому +1

    good sir

  • @kishorkusum6837
    @kishorkusum6837 Рік тому

    रमेश खरेलको नाम सुन्ने बित्तिकै आङ्ग नै झसङ्ग हुन्थ्यो कुनै बेला।

  • @mukeshshahi7324
    @mukeshshahi7324 Рік тому +2

    मलाई मन पार्ने मान्छे रमेश खरेल

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @danielpun2636
    @danielpun2636 Рік тому +2

    Ramesh sir nepal ko number one officer ho

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому +1

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @user-in5kg6sy5i
    @user-in5kg6sy5i Рік тому +1

    My favourite police officer Ramesh kharel

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Рік тому

    Very good news and Ramesh sar God bless you 🙏

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому +11

    आतंककारी भन्ने कुरा पटक्कै मन परेन । नेपाल आमाका सन्तानलाई यस्तो भन्ने यो स्तरको मान्छेले सुहाउँदो भएन । त्यसैले त दुश्मन भन्दा रहेछन् pla ले

    • @bhupibabu451
      @bhupibabu451 Рік тому +6

      देशको भौतिक पुर्वाधार धोष्त पार्ने आतंककारीलाई आतंककारी छापामार नभनी के भन्ने

    • @bikramrana3092
      @bikramrana3092 Рік тому +5

      हैन हो वहाँले तत्कालीन आतंककारी भन्नू भएको छ। अन्यथा नलिउ

    • @kanchanlimbu2191
      @kanchanlimbu2191 Рік тому +4

      जा पहिला गयेर आतङककारीहरु को सबै इन्टरभ्यु
      हेरेर आइज कुन शब्द प्रयोग गर्छ ।

    • @sarojrajsatyal3736
      @sarojrajsatyal3736 Рік тому +1

      Nagrikta kanun, bhrastachari,, lipu lekh shanti barta ma aune betekai prachanda ley deko ho
      ..... ABA atankabadi na vayera k ho ta??? Atankit vayera yuva bedesh denau hedi rakheka chan...... LOKTANTRA ko ki atankabadi tantra ho??? Afai bechar gara.....

    • @dipakaryal8557
      @dipakaryal8557 Рік тому +3

      तत्कालिन सरकारले आतंककारी घोषणा गरि इन्टर्पोल मार्फत रेड नोटिस जारी भएको तत्कालिन आतंककारी संगठन नै हो माओवादी तेसैले भनेको होनि

  • @aniladhikari4620
    @aniladhikari4620 Рік тому

    Ma pani sath xu Ramesh kharel

  • @mithilapradhan4866
    @mithilapradhan4866 Рік тому +1

    केगर्ने रमेश सर माउबादि ले कति बिधङस गरे याे प्रचन्ड ले दुख दिऐकाे सुनेर सारै दुख लाग्याे

  • @indrabahadur3433
    @indrabahadur3433 Рік тому +1

    Good

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +1

    Wow

  • @arunkc4657
    @arunkc4657 Рік тому +2

    niceee

  • @rekhpun2908
    @rekhpun2908 Рік тому +4

    याे पनि हत्यारा हाे यस ले कति सय काे जिम्मा लिन्छ

  • @ramathapa7734
    @ramathapa7734 Рік тому +1

    हेर्न सुरु गरीयो

  • @dhurbanepali2712
    @dhurbanepali2712 Рік тому +4

    Jay nepal 🇳🇵 ♥ sri

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @rochettri9431
    @rochettri9431 Рік тому +1

    Good bislesan

  • @khadakkhadka7773
    @khadakkhadka7773 Рік тому +1

    Supper heros of Nepal..

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @gombahadurdudur3239
    @gombahadurdudur3239 Рік тому

    हेर्दै मधेसी जस्तो छ गफ निकै रहेछ

  • @narayanchhetry9467
    @narayanchhetry9467 Рік тому +1

    Ramro xa

  • @sukhamayapoudel5789
    @sukhamayapoudel5789 Рік тому

    Ramesh kharel jindabad 😘😘😘😘😍😍😍😍

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 Рік тому +3

    गफ गरो

  • @kisanrai3910
    @kisanrai3910 Рік тому +1

    Ramesh kharel ko nam sunna pauda ni khusi lagxa aru ta kura nagarou jay ramesh

  • @geetamalla5535
    @geetamalla5535 Рік тому +1

    Hajur ko anubhav yo des ko Jag root to des ko pida kamjori sab bujheko manxe hajur le yo des ko kunA kunA bata sudharnu hunxa hajur lai paunu hamro bhagya ho

  • @davraj9361
    @davraj9361 Рік тому

    Sahi kuro garnu vyou sar

  • @parkashsuvedi
    @parkashsuvedi Рік тому +3

    जय नेपाल रमेश सर ।

  • @Shivashambu
    @Shivashambu Рік тому +18

    He is real hero salute to you sir from (aam janta)

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 Рік тому +1

    Herna start gariyo

  • @sureshthapa4616
    @sureshthapa4616 Рік тому +7

    सर जय नेपाल यो प्रश्न प्रचण्ड,बाबुराम भट्टराई,वर्षमान पुन,ततकालिन अर्थ मन्ती जनार्दन शर्मा जस्तो ब्यक्तिहरु लाई सोध्न मिल्छ या मिल्दैन सर

  • @amritlamsal6342
    @amritlamsal6342 Рік тому

    Salam sir

  • @sunilkarki9728
    @sunilkarki9728 Рік тому +3

    Huge respect 🙏 .. Best police 🚔 officer of Nepal 🇳🇵 👌

  • @mangalgurung
    @mangalgurung Рік тому +3

    Real hero DIG ramesh kharel sir 🙏🙏🙏

  • @babunanikingring1423
    @babunanikingring1423 Рік тому +11

    सङकट कालमा पुलिसको के हाल थीयो हामी लाई पनि थाहा छ।

  • @jeevanneupane8578
    @jeevanneupane8578 Рік тому +1

    यो मान्छे मलाई पहिले देखे सङकास्पद लाग्थ्यो आज पक्का भो यसको थुतुनो मात्र बढि चल्ने हो भनेर।

  • @nabinkumarchaudhary3337
    @nabinkumarchaudhary3337 Рік тому +1

    I am also ready to join with you for make our country

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri Рік тому +6

    पुरै भोलि सुन्न पर्ला तर छोटो भयो अन्तर्वार्ता लगभग दुई घन्टा को भय पो मजा हुन्थ्यो।

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      अर्को पटक लामो लिनेछौ धन्यवाद

  • @chakraprakashbalayar
    @chakraprakashbalayar Рік тому +3

    you are hero sir🇳🇵🇳🇵👏

  • @bikash2380
    @bikash2380 Рік тому +3

    🙏🙏🙏

  • @Gesh76
    @Gesh76 11 місяців тому +1

    Love u ramesh kheral

  • @Annsa19000
    @Annsa19000 Рік тому +2

    Yes

  • @maheshchaudhary5192
    @maheshchaudhary5192 Рік тому +4

    Great police officer jai nepal 🇳🇵 sir

  • @padamshrestha9611
    @padamshrestha9611 Рік тому +2

    best wishes sir

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Рік тому +1

    🙏🏻🙏🏻

  • @Santosh-mz6xg
    @Santosh-mz6xg Рік тому +2

    रमेस खरेल पनि माहागफाडी नै रैछ भन्ने अब थाहा भइसक्यो । तेति बेला माओवादीले पुलिसलाई त सास फेर्न सम्म दिदैन थियो ।

    • @nabinshrestha8781
      @nabinshrestha8781 Рік тому

      Atma biswash ko kura gareko xa raja…lukera ta jasle j ni garna sakxa

  • @rameshthajali9151
    @rameshthajali9151 Рік тому +1

    Great police officer ramesh kharel sir

    • @anjanasharma2693
      @anjanasharma2693 Рік тому

      काखमा बच्चा लिएको आमा चुनाव चिन्ह रमेश खरेल सरको! ईमानदार व्यक्ति लाई भोट दिनुहोस्

  • @pashanglama
    @pashanglama Рік тому +3

    Salute 🫡 sir