घोराही आ-क्रमणको खासकुरा यहि होला त ? बिमलराजले सबै कुरा स-बिस्तार खुलाए पछि...

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • घोराही आ-क्रमणको खासकुरा यहि होला त ? बिमलराजले सबै कुरा स-बिस्तार खुलाए पछि... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri about Dang Ghorahi. Pla Nepal, Nepal Army, Apf Nepal and Nepal police. Dang Ghorahi.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Dang_Ghorahi

КОМЕНТАРІ • 238

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 роки тому +20

    वास्तवमा यो भाईको आखा खुलेछ , त्यो आखिर धन युद्ध थियो भन्न हिचकिचाएनन ....भाइको भलो होस शुभकामना ।

  • @rameshac5333
    @rameshac5333 3 роки тому +25

    माओवादी मा लाग्ने मान्छे हरु मा सबै भन्दा ईमानदार देस प्रेमी लाग्छ मलाई दाजु सहि र सत्य कुरा बोल्नु हुन्छ

  • @anojkumar5612
    @anojkumar5612 3 роки тому +20

    खत्री जि को interview हेर्नू फेरि म आए । रमाइलो अनि सत्य लाग्छ खत्री जि को interview।।।।

  • @kasanghang506
    @kasanghang506 3 роки тому +19

    ओहो बिमल सरको अन्तर्वार्ता आएछ, अब १ घन्टा कतै पनि हलचल नगरीकन अन्तर्वार्ता हेर्न बसिन्छ! बिमल सरको अन्तर्वार्ता हेर्नको मज्जानै बेग्लै हुन्छ! पत्रकार ज्यु बिमल सरको अन्तर्वार्ता हामी माझ ल्याएर हेर्ने मौका प्रदान गर्नुभएकोमा यहाँ लाई हार्दिक धन्यवाद!!

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      स्वागत छ हजुर ।

    • @sagarbhattarai6957
      @sagarbhattarai6957 3 роки тому +1

      Dear friends,
      As I believe my Nepali music journey has come to Conclusion, I wanna thank you all for this amazing rollercoaster ride. 🙏🏼
      Stay Healthy and Be Humble.
      #change

  • @bhupindhimal
    @bhupindhimal 3 роки тому +6

    जनयुद्धको कथा सुनाईदिनु भएकोमा धन्यवाद लाल सलाम कम्रेड ✊🏻✊🏻

  • @hr8507
    @hr8507 3 роки тому +11

    सलाम छ कमरेड ✊✊✊

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 місяців тому +2

    माओवादीमा लागेका सबैभन्दा उत्कृष्ट देश प्रेमी म बिमलराज सरलाई मान्छु सत्य तथ्य कुरा गर्नुहुन्छ तपाईं सहि भएर त आज यहासम्मा आईपुग्नु भएको छ सकुशल स्वस्थ ब्यस्थ हुनुहुन्छ

  • @suraz555
    @suraz555 Рік тому +2

    यो कुरा ठिक लाग्यो

  • @Sunu934
    @Sunu934 3 роки тому +4

    जनता को लागि आफ्नो जीवन को प्रबा नगरी लड्ने दाई दीदी हरु लाई हिर्दै देखि नमन गर्न चाहन्छु

  • @himathapa3050
    @himathapa3050 2 роки тому +1

    Salam xa

  • @prakashbahadurchand9278
    @prakashbahadurchand9278 3 роки тому +2

    मावोबादी मा यो दाजु पहिलो होला म लाई मन पर्ने ✊✊✊✊✊

  • @rajuvlog2674
    @rajuvlog2674 Рік тому +2

    You are right

  • @sumankhadka2688
    @sumankhadka2688 2 роки тому +2

    बिमल जि ले बल्ल सहि कुरा गर्नु भयो ।नेता भनाउदाले धनयुद्द गरेको प्रमाण काफी छ । मेरो गाउमै पनि हिजो दोन्दकालमा घरको छानो ढुङ्गाले होइन सुनको छानो बनाउछु भन्ने पनि थिए ।अझै पनि जिउदै छन । भागेर बसिरहेका छन एकदुइ जना

  • @padamthapa4320
    @padamthapa4320 3 роки тому +1

    एकदम सही कुरा गर्नु भयो

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому +1

    गजबको कुरा

  • @bibekdhakal6337
    @bibekdhakal6337 13 днів тому

    धेरै राम्रो लाग्छ बिमल दाजु को कुरा

  • @milanmayalunepaliringtone7134
    @milanmayalunepaliringtone7134 3 роки тому +3

    बिमल सर को अन्तरबार्ता निकै राम्रो छ

  • @minajosi8419
    @minajosi8419 3 роки тому +1

    सलाम छ हजुर

  • @रमिताथापा
    @रमिताथापा 3 роки тому +3

    सहि भनाइ हो बिमल दाजुको

  • @rupbahadurthapa9259
    @rupbahadurthapa9259 3 роки тому +1

    इन्ट्ररभिउ लिने र दिने तरिका सहि छ । सलाम छ दुबैजनालाइ ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @rabinpariyar5762
    @rabinpariyar5762 3 роки тому +2

    विमलराज सर काे कुरा सुन्दा त समय गएको पत्तै हुन्न । दामी लाग्छ

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 3 роки тому +3

    बिमल जि को कुरा यक दम सुन्न मजा आउँछ।।।।

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому +1

    गजब कुराकानी

  • @ganeshbahadur5715
    @ganeshbahadur5715 Рік тому +1

    बिमल सर हजुर लाई यउता कुरा गरन मन लायो हजुर हरु जुन थाउमा आक्रमन अथबा लद्न जानू भाको थियोनि तो थाउन नेपाली सेना लाई हाम्रो तिम आउदै छ्म लदन भनेर पैला जान्कारी दिनुहुन्छकि हुदैन मेरो बिचारमा दिनु हुन्न होला है नत्र नेपाली सेना थप गर छ होला भन्नु होला त जान्कारि पाउन मन लागो

  • @gyanumagar8384
    @gyanumagar8384 Рік тому +2

    Bimal dai lai salam xa

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +2

    Good Namaste bimalraj khatri daju and arjun brother

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      नमस्ते हजुर

  • @समयसङ्गैकोपरिवर्तन

    खत्री जि को कुरा सन्न सारै रमाइलो लाग्छ

  • @हाम्रोनेपालहाम्रोसंसार

    जन मुक्ति सेना को पहिलो कुरा सुन्नु मजा लाग्ने नै विमल राज क्षेत्री सर को

  • @bhairabraj6034
    @bhairabraj6034 3 роки тому +5

    आजको अन्तर्वार्ता एकदम राम्रो लाग्यो
    बिमल सर ले जति पनि बोल्नु भयो सबै सत्य कुरा बोल्नु भयो
    अर्जुन सर ले पनि आज राम्रो राम्रो प्रश्न सोध्नुभयो
    यस्तो पो हुन्छ अन्तरवार्ता

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @bammalla1673
    @bammalla1673 3 роки тому +2

    प्राय जसाे ऋण लागेका रिसानी भएका। ऋण तिर्न नपर्ने र बदला लिनका लागि माअाेवादीमा गएका कमरेडहरू धेरै हुनुहुन्छ ।

  • @b.k.minraj2396
    @b.k.minraj2396 3 роки тому +5

    video लाई Frist like मेरो,

  • @mallakembahadur1792
    @mallakembahadur1792 3 роки тому +1

    Shai ho khatri sir

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 роки тому +1

    राम्रो कुराकानी

  • @narendraghale3576
    @narendraghale3576 Рік тому +2

    जनसेना मध्य सत्यतथ्य बोल्ने उहाँ बिमलराज नै लाग्यो।

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 Рік тому +2

    वास्तविक जनयुद्ध के कारण ले गरेका रहेछन भन्ने बारे आफै युद्दमा होमिएर 14/15 ओटा लडाइ लडेका शाहसिक योद्दा बिमल खत्री जि बाट प्रस्ट हुने मौका पाइयो !!

  • @mariyajirel7472
    @mariyajirel7472 3 роки тому +1

    सहि 👍👍

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому +2

    Salam🌹🌹🌹

  • @atoztechnologyknowledge6160
    @atoztechnologyknowledge6160 3 роки тому +1

    खत्री दाइ सहि बोल्नु हुन्छ

  • @starluck5485
    @starluck5485 3 роки тому +1

    अत्यन्तै राम्रो कुराकानी

  • @sagarmahato3901
    @sagarmahato3901 Рік тому

    Sahi kura garnu vo

  • @ChayanB.Magar226
    @ChayanB.Magar226 2 роки тому +1

    aago x interview

  • @akashkhattri6267
    @akashkhattri6267 3 роки тому +2

    म प्रया जसो सबै ईन्टरभिउ हेर्ने गर्छु तर मलाइ आइले सम्म मन परेको भनेको GC सरले लिएको ईन्टरभिउ अनि बिमल खत्री को बोल्ने शैली सलाम छ माओवादी मा सब भन्दा इमानदार र देस प्रेमि

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुरलाई ।

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 роки тому +1

    सारै राम्रो अन्तरवार्ता

  • @ritakc2527
    @ritakc2527 3 роки тому +1

    Ekdam sahi kura garnu bho sir

  • @sumankhadka2688
    @sumankhadka2688 2 роки тому +1

    बिगुल बजाको भनेको चाहिँ फौजी भासामा स्टेन्टु भन्ने गरिन्छ यो भनेको लडाइको लागि तयार हुन आदेस दिएको हो ।

  • @basantathebe4654
    @basantathebe4654 3 роки тому +3

    Yo daiko interview dine tarika bahutbadiya lagxa good luck 👍🍀

  • @niranjanbasnet8642
    @niranjanbasnet8642 3 роки тому +1

    कुरा सहि गर्नु भयो अहिले,माओबाद बिदेशी product थियो अहिले सकियो

  • @sanjibkarki1270
    @sanjibkarki1270 2 роки тому +2

    My best Bimal

  • @anjanawasthi2863
    @anjanawasthi2863 3 роки тому +2

    I must like his interview

  • @ritusunuwar9434
    @ritusunuwar9434 3 роки тому +1

    तपाइक्क तर्कलाइ सलाम

  • @myheart8485
    @myheart8485 3 роки тому +1

    Bimal sir you are great.....ma tapai lai salute garxhu....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍

  • @bikrampunmagar643
    @bikrampunmagar643 3 роки тому +1

    लु सुरुवात गरियो है अर्जुन जि

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @sujanlama8464
    @sujanlama8464 3 роки тому +1

    स्वागत छ खत्रि जि

  • @AffectionateAnteater-ss6si
    @AffectionateAnteater-ss6si 5 місяців тому

    बिगुल को आवाज नै शान्ति को प्रतीक हो यो कुरा त्यति खेरको मावबादी को कमान्डर ले बुजेर नलढाउनु पर्थ्यो

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 роки тому +1

    ramro kura garnu hunxa dajule

  • @ritusunuwar9434
    @ritusunuwar9434 3 роки тому +1

    बिमल राजको स्पिचलाइ मान्नै पर्छ

  • @alshiphakali9493
    @alshiphakali9493 3 роки тому +1

    Interview dhari ramro xa dai ko

  • @bhuwangmagar6938
    @bhuwangmagar6938 3 роки тому +1

    चन्र्द कट्वााल (पिलि घटना) , नवल शाह (नेपाल तारा ) बिमल राज खत्री जनमुक्ति सेना सुनाैलाे टेलिभिजन का पत्रकार अर्जुन जि सी उहाको अन्तरबार्ता मलाई राम्रो लाग्छ उहाँ हरूमा यतार्थ ता छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुरलाई

  • @sureshbist6385
    @sureshbist6385 3 роки тому +4

    Interview superb 🙏🏽🙏🏽

  • @Bikramgharti747
    @Bikramgharti747 3 роки тому +1

    बिमल जि यक महान योद्दा हुनु हुन्छ ।।तपाइको सबै कार्यक्रम हेरेको छु ।।।सबै माओबादी भन्दा फरक खालको हुनुहुन्छ।।। मलाइ यो कार्यक्रम भित्र हजुरले बोलेको यौटा कुरा चित्त बुझेन ।।नेपाली सेना ले मान्छे चिन्न सकेन भन्नू भयो नि//?यो त माओबादी हरुले पनि मान्छे चिन्न नसकेर धेरै सोझा जनतालाइ मारेको मेरै आखाले देखेको छु।।मेरै गाउका ६जना सर्बसाधारण शिक्षक लाई मट्तितेल छर्केर गाउले हरुको अगाडि आगो लागायर मारियको थियो माओबादी पछेबाट 😢😢बाकी चार जनालाइ रु पचिस पचिस हजार रुपैया लियर रिहा गरियको थियो👌👌तो बेलाको ज्यादती हेर्ने हो भने आगो भयर आउँछ ज्यान

  • @sangitdarpan3423
    @sangitdarpan3423 3 роки тому +2

    सुरु गरियो है त बहराइन देखि

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर

  • @karmabk1329
    @karmabk1329 3 роки тому +2

    namaskar daju, tapaiko kura sunna ati man lagxa

  • @ombahadurrayamajhi1475
    @ombahadurrayamajhi1475 2 роки тому

    यो मान्छे चाहिँ सहि बोल्दा रहेछन

  • @hatmanrai9251
    @hatmanrai9251 3 роки тому +1

    Great story teller

  • @BomjanMukesh
    @BomjanMukesh 2 роки тому

    Yo Bhai Ekdam Straight Forward xa usko akha Khuleko reixa ramro snaga

  • @khimb.mashrangi500
    @khimb.mashrangi500 3 роки тому +1

    It’s 100% true ..

  • @santoshbhujel478
    @santoshbhujel478 3 роки тому +1

    किन होला अरु माओवादी नेता हरुको भन्दा पृथक इन्टरभ्यु हुन्छ विमल सरको।

  • @ganeshkhatri5052
    @ganeshkhatri5052 2 роки тому +1

    ❤️🇳🇵

  • @अमृतक्षेत्रि

    कुशुम भालुबाङ्ग को पनि ल्याउनु पर्यो वास्तविक कुरा !

  • @hamitorilaure1596
    @hamitorilaure1596 3 роки тому +1

    Sunaulo TV ko Star 🌟 Khatri dai

  • @kaalooli475
    @kaalooli475 3 роки тому +1

    पूर्व आतंककारीहरू गफ मात्रै दिन्छन् तर उहाँ चै अलि सई सत्य बोलेको जस्तो लाग्छ।भाषा पनि सभ्य लाग्छ अरूले अझै नेपाल आमाका सपुतहरुलाई दुस्मन भनेर सम्बोधन गर्छन्।

  • @topbahadurkhatri7992
    @topbahadurkhatri7992 2 роки тому +1

    Bimal khatri ji ko intarviu saarai sunna man laagxa

  • @kamalmgr479
    @kamalmgr479 3 роки тому

    हेर्दै छु है कुबेत बात

  • @chandragurung1029
    @chandragurung1029 3 роки тому

    खत्री दाइको कुरा सुनेर घोराही ब्यारेकको आर्मी सिपाही देखि गणपतिसम्मको एक्टिभिटी देखेर लाज लाग्यो यार कम्सेकम गोलि चलेपछी सबै सचेत भै फाइरिङ गर्नुपर्नेमा मस्त सुतेर बस्ने ब्यारेक कस्तो कमान्डर रहेछ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      तपाईंको कुरा पनि सहि हो

  • @santos_raj
    @santos_raj 3 роки тому

    Ekdum Ramro manchee so humble and honest guy wish u all the best comrade

  • @durgamagar5558
    @durgamagar5558 3 роки тому

    Atinai sahi kura garnu vo bimal raj g le

  • @basantbhusal8280
    @basantbhusal8280 2 роки тому +1

    घाेराई लडाइ नेपाली सेना संग पनि interview लीनु न सर

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      हस् हुन्छ लिने छौं ।

  • @ghanshyamoli5111
    @ghanshyamoli5111 3 роки тому

    Dami birlent man

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 3 роки тому +1

    तेति बेला को लडाइमा सेना र माओबादी कस्को गल्तित बिमल राज लाई सोध्नुत

  • @nabrajdhami2295
    @nabrajdhami2295 3 роки тому +1

    म यो दाईको ठुलो फेन भई सके हो याररर एकदम मान पर्छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @amardipbantawa5698
    @amardipbantawa5698 3 роки тому +2

    काठमाडौमा मैले करिब 11,12बर्स पहिले एक्जना माओवादीका पुर्ब लडाकु जो रोल्पाका एक जना मगर साथिलाइ भटेको थिए रोल्पामा युद्ध हुदा 25 किलो सुन बोकेर ज्यान जोखिममा पारिपारी पार्टीको लागि भनेर हिनियो अहिले केही छैन बरु त्यहिबेला एक्किलो सुन कतै लुकाएको थिए भने बर्तमान जीवन सुखद हुन्थेछ भन्दै थिए जो कोरियाको लागि EPS को तयारी गरिरहेको भेटेको थिए जस्को त्यही बेला बमको छराले लागेको दाग देखाउथे जुन दाग ओठमै थियो प्रष्ट देखिन्थ्यो ,भन्थ्यो आज त्यो सुन कहाँ छ होला भन्थे

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      खायो होला नेताले

  • @sudipbogati6642
    @sudipbogati6642 3 роки тому +3

    तत्कालिन माओवादी युद्काल को वेलाका भैरबनाथ गण का गणपती लाई ल्याउनु पर्यो।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      प्रयास गरिरहेका छौं

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 3 роки тому +1

    💪💪🎇🇳🇵dame

  • @tankasubedi1507
    @tankasubedi1507 3 роки тому

    खत्री भाई को अन्तरबार्ता बहुत अछा लग्छ है मलाई चाई

  • @rajimgurung6093
    @rajimgurung6093 3 роки тому +1

    फेरि मज्जाले हेरिन्छ

  • @rabinpariyar5762
    @rabinpariyar5762 3 роки тому

    पत्रकार मित्र लाई नी देख्ना पाए हुन्थ्यो

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      अरु भिडियोमा हेर्नुहोला ।

  • @sitathapa3277
    @sitathapa3277 3 роки тому

    Je hos malaai yo manxe man parxa

  • @kshitizk.c7815
    @kshitizk.c7815 3 роки тому +1

    Feri dai ko interview ko partixya ma xu

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      उहाँको १२ अन्तर्वार्ता छ, हेर्नुहोला है

  • @tilaktilak4004
    @tilaktilak4004 3 роки тому +2

    लडाइँ हुदा पनि त्यती लामो समय सम्म किन बिगुल फुकेको होला ।। कसैलाइ थाहा छ भने जानकारी पाउ न ।। बिगुल सान्ती को लागी फुकेको हो त???

    • @superman-jx7rs
      @superman-jx7rs 2 роки тому

      स्टान्डु लगाको लडाइको तयारी गरेको हो ।

  • @laxmikanxi123
    @laxmikanxi123 3 роки тому

    herdai xu hai daju

  • @khusbusharma8682
    @khusbusharma8682 3 роки тому

    Sahi bhanai dajuko

  • @shibuthapa7814
    @shibuthapa7814 3 роки тому

    माअाेबादि dherai मरेका हुन सर दाङ मा हाम्राे गाउकाे खाेला तिर कति कति लासहरु गादेका थिय बाटा बाटामा मान्छेका भाेडिका टुक्रा हरु भेटिन्थे हात खुट्टाहरु त्याे भेडे बाघले लिकालेर खादइ खसाल्दइ हिदेकाे(from dang)

  • @rohandevkota9056
    @rohandevkota9056 3 роки тому

    Ksm yr bimal dai really ra hakki manxe ho

  • @antoniharkabudha4401
    @antoniharkabudha4401 6 місяців тому +1

    बिमल दाई लगाईत सम्पुर्न माओबादी कमान्डर र घाईते लाई प्रचन्डले खै बेबस्ता गरेको पर्चन्ड चोर हो आफू कुर्सीम बसिसकेपछी अरुलाई वास्ता छैन

  • @buddhishrestha8156
    @buddhishrestha8156 3 роки тому +2

    बिमल सर यथार्थवादी हुनुहुन्छ सत्य मान्छे हो नम्बर पाए फोन गर्ने थिए

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      फेसबुकमा जानुहोला है

  • @rawatsbr2039
    @rawatsbr2039 3 роки тому +1

    Bimal raj dai lai ra parchanda lai sangai rakhera intevew linu paryo sir

  • @Learn-info-s8j
    @Learn-info-s8j 3 роки тому

    Good

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 2 роки тому +1

    खै त भोजपुर को झ्याउपोखरि भन्ने ठाँउ मा भएको भिडन्त चै आउदैन त युटुब्मा त्यानेर त खान्द्बारी बाट नेपाल आर्मी सायद चैनपुर बाट ससस्त्र र तुम्लिङटार बाट पनि बियान 4: बजे टोलि सर्जिकल गर्न गको थ्यो एक्कासि झ्याउपोरि मा भिडन्त सुरु भयो हेलिकप्टरबाट पनि हवाई फाइरिङ पनि धेरै भयो म तेति खेर बेस क्याम्प मै खान पकाउने काम गथे

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      आउँछ आउँछ कुनै दिन ।

  • @sapkotateaches932
    @sapkotateaches932 3 роки тому

    bimal sr ko kusum vidanta ko interview chaiyo.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      आउँछ केही समय पछि

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 роки тому

    पैला माओबादीले नै धेरै गलती गरेको को होनी नेपाली सेना लाइ चलाएर आकरमन गरेर सेनाको बीयारेकमा लुटपाट गरेको जबर जस्ती आरर्मिलाई थाहाँ भाको भए नेपाली सेना हरुलाई डाड्.घोराही बीयारेक नेपाली सेनाको लुटन सकने थीएन माओबादीले