सेनाका साहसी हवल्दार १४ स्थानका आ*-क्रमणहरुमा...मसुरिया देखि भासुभिर-हापुरे अनि रुकुम खारा सम्म ।

Поділитися
Вставка
  • Опубліковано 17 лип 2022
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाका साहसी हवल्दार टक बहादुर कटुवालको विशेष अन्तर्वार्ता आज प्रकाशन गरेका छौं । उहाँले रुकुमको खारा, दाङ्ग घोराही, कैलाली मुसुरिया र भासुभिरमा शाही नेपाली सेनाले गरेका महत्त्वपूर्ण जानकारी दिनुभएको छ । उहाँले साहसीक कार्य गरेबापत विरताको पुरस्कार पाउनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published a special interview of brave constable Tak Bahadur Katuwal of the Nepali Army. He has given important information about the actions of the Royal Nepali Army in Rukum's Khara, Dang Ghorahi, Kailali Musuria and Vasuvhir. He has received Virta Award for his bravery.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tak_bahadur_katuwal #nepal_army #Apf_Nepal #Nepal_police #pla_nepal #rukum_khara #khara_rukum #musuriya_kailali #dang_hapure #bhasubhir_kailali

КОМЕНТАРІ • 143

  • @kumark-hl3kx
    @kumark-hl3kx 8 місяців тому +5

    मावबादी चोर को ठूलो कुरा हुन्छ शाही नेपाली शेना को अन्तर्वार्ता लिने गर्नु सहि सत्य कुरा हुन्छ सभै शाही नेपाली सेना लाई सलाम छ

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 8 місяців тому +5

    नेपाल आमाको सन्तान रास्टसेबक लाई सलाम छ ❤❤❤❤ यो देस र जनतालाइ पुर्याउनु भएको योगदान लाई सम्मान ❤❤❤❤

  • @rajendrapuri8098
    @rajendrapuri8098 2 роки тому +31

    धन्यवाद सुनौलो टिभि लाई म आफू पनि पुर्ब आर्मी नै भएको ले,, लडाइँ मा सहभागी सबै आर्मी हरु लाई खोजी खोजी प्रसारन गर्नु होला

    • @pratapgaudel.9852
      @pratapgaudel.9852 2 роки тому +2

      हजुर को अनुभव पनि सुन्न मन लाग्यो सर

    • @tamangdhanbahadur.9100
      @tamangdhanbahadur.9100 2 роки тому

      कस्सम हजुर को अनुभव सुन्न मन लाग्यो,,सर

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      w\c सर, तपाईंको पनि अनुभुति सुन्न सुनाउन पाए हुन्थ्यो

    • @sangamthapaofficial3174
      @sangamthapaofficial3174 8 місяців тому +1

      लडाइमा माओवादी धेरै मरेको तथ्याङ्क छ । तर जुन माओवादी को अन्तरबार्ता सुन्दा पनि हामी बाहादुर नै हौ ।जित्यौ मात्र भन्छ्न । सेनाको अन्तरबार्ता चाहिँ बिस्वासिलो लाग्यो ।।

  • @rujalthapa6395
    @rujalthapa6395 2 роки тому +10

    बाहादुर सैनिक हुनुहुदो रहेछ दाजु खुसि लाग्यो👍️💚

  • @asonlinetv
    @asonlinetv 3 місяці тому +2

    सहासी शाही नेपाली सेना जिन्दावाद

  • @manbahadurchhetri3622
    @manbahadurchhetri3622 2 місяці тому +1

    साहासिलाे भाइ सेनामारहि ,सेनाकाे गउरब राखेउ , धननेबाद ।

  • @a10nip48
    @a10nip48 Рік тому +7

    जय नेपाल आर्मी भनेको आर्मी हो

  • @sakhiragurung1394
    @sakhiragurung1394 2 роки тому +5

    निडर सैनिक हुनु हुँदो रैछ सलाम छ

  • @dhankhanal7858
    @dhankhanal7858 Рік тому +4

    मेरै जाेडा हुनुहुँदाे रहेछ,खुशि लाग्याे💞🙏💞🙏

    • @SunauloTV.
      @SunauloTV.  Рік тому +1

      तपाईं कतै पर्नु भो कि नाइ सर

  • @starluck5485
    @starluck5485 2 роки тому +7

    अत्यन्तै राम्रो अन्तर्वार्ता आयाे है

  • @rabintamang6657
    @rabintamang6657 2 роки тому +3

    सलाम छ वीर नेपाल आमाका सपुतलाई।।
    मानेभञ्ज्याङ गा. पा केतुके ४, ओखलढुंगा
    हाल दक्षिण कोरिया ।।

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      टाढाबाट हेर्नू भएकोमा धन्यवाद सर

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      hk.dekhi

  • @santatamamng35
    @santatamamng35 Рік тому +3

    सहिकुरा गर्नु भयो ओखलढुंगा कटारीको बाटो बनाउन म पनि गएको छु 2056 साल फल्गुनको महिनामा 3 महिना बाटकाजको काम गरियो घर्मी क्यामपमा ब्यारेकमा बसियो पछि तालिम सकेपछि लगतै लडाई शुरु भयो यो सिलसिलामा दैलेख 10 महिना बसियो त्यसपछि अप्रेसनको 15 दिन आछाममा गयो मेरो पनि लडाईको धेरै अनुभव छ 2060 सालमा मुग्लिङर नारायणगढको बिचमा जलबिरे भन्ने ठाउँमा रातभरि लडाई भएको थियो

    • @SunauloTV.
      @SunauloTV.  Рік тому +1

      तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो सर

    • @tilbahadurgurung959
      @tilbahadurgurung959 11 місяців тому

      hamro dai pani pareko hun munglin narayanghat sadak khanda jalbire ma hal malaysia xa

  • @billgeatsbm6290
    @billgeatsbm6290 Рік тому +3

    Atantai ramro,satya saharai ramro salut chha Nepal AAMA ki santan.

  • @barunbogati6387
    @barunbogati6387 Рік тому +5

    Jay Nepal army's

  • @danielpun2636
    @danielpun2636 Рік тому +3

    Army dai ko kura sahe cha dherai ramro soch bechar

  • @kumark-hl3kx
    @kumark-hl3kx 8 місяців тому +1

    दाङ मा माववादी र आर्मी को मिलावट छ

  • @rajuranabhat8468
    @rajuranabhat8468 2 роки тому +6

    Salam Nepal army 🇳🇵

  • @ayushranabhat8991
    @ayushranabhat8991 Рік тому +1

    जोडिलाइ मेरो सलाम टक्राउछु

  • @R.RR4
    @R.RR4 Рік тому +4

    🙏LOB TO NEPAL ARMY❤️

  • @surajgurung5280
    @surajgurung5280 Рік тому +2

    Hamro jilla basi rahecha. Salute to Nepal Army

  • @Basnet464
    @Basnet464 2 роки тому +2

    जुनै जोगी आए पनि कान चिरेकै जोगी. भनेझै
    अहिले अरुलाई आरोप लगाउने स्वयम ब्यक्ति लाई प्रधानमंत्री दिए पनि भोली आटोमेटिक हाल १००%उहि हो. कसैलाइ आरोप प्रत्यारोप लागाउनु ब्यर्थ हो.

  • @gormagar7977
    @gormagar7977 2 роки тому +2

    Wow suppop good 👍 jye Nepali 🇳🇵 army

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 роки тому +9

    If there can be the royal British gorkha army why there is not the royal Nepal army.proud to our historical royal Nepal army.

    • @PREntertainment1
      @PREntertainment1 2 роки тому +7

      किनकी बेलायत मा राजा को अप्रत्यक्ष शासन अझै छ नेपाल मा कथीत गणतन्त्रा ल्याए !! चोरहरुले

    • @user-xx4ee6lu3c
      @user-xx4ee6lu3c 2 роки тому +2

      सही कुरो मित्र इतिहास गौरव गर्ने छ।

    • @nepalrai9993
      @nepalrai9993 2 роки тому +1

      नेपालको राजा आङकाजी शेर्पा हो।

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 роки тому +4

    संगै लडेको माओवादी साथिको अन्तरबार्ता चाहियो सर,,तपाइको नियमित दर्शक है ,,

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      आएको छ सर मसुरिया, भासुभिरको पहिले नै अन्तर्वार्ता

  • @sarbahit
    @sarbahit 2 роки тому +1

    एक दम सहि कुरा गर्नुभयो सर

  • @lamasanjay7778
    @lamasanjay7778 4 місяці тому +1

    Ramro kura sahasi deshpremi rastra sebak

  • @lamafamily9332
    @lamafamily9332 2 роки тому +2

    Sahi kuro!!! Nepal army lai salaam🙏🙏🙏🙏🙏🙏

  • @gormagar7977
    @gormagar7977 2 роки тому +2

    Very good 👍 jye 🇳🇵 Nepali army

  • @dadaliyoutubechanal7858
    @dadaliyoutubechanal7858 2 роки тому +1

    धन्यवाद टेक दाइ

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 роки тому +1

    सलाम नेपाल आर्मी।।।।

    • @parbinmewahang4123
      @parbinmewahang4123 2 роки тому

      नेपालि सेना हैन साहा बङ्स को सेना हो

  • @karmabk1329
    @karmabk1329 Рік тому +2

    good

  • @ankitlama1931
    @ankitlama1931 Рік тому +2

    Jay Naples army👉🇳🇵

  • @user-jf6ti4wd5l
    @user-jf6ti4wd5l 8 місяців тому

    Dherai dherai ramro Kura garnu vo sir le
    Salaam 6
    Sir lai

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +2

    सारै राम्रो लाग्यो आफ्नो जागिर को अबधी मा भोगेका भोगाइ हरु पत्रकार जि मा नि धन्यबाद म नि केही भोगाइ हरु राख्न चाहन्छु नेपाल आए पछि कन्ट्याक नम्बर दिनु होला

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      हस्, हाम्रो नम्बर च्यानल मै छ हेर्नुहोला है

    • @kesarsunar1734
      @kesarsunar1734 Рік тому

      Iioollpoppp008iiii9jjmm0008plp⁸0012k0ppppp004ltgu78⁹o9o89po900000ppj7p⁷and 9ppī8lppllllpĺ
      L⁸0880000, m..ddr o ल रतूअःए₹,

  • @radhakc4285
    @radhakc4285 Рік тому

    Salam xa mero nepali senalai

  • @chandrakumarmunni6873
    @chandrakumarmunni6873 Рік тому +5

    मेरो पनि आर्मी बन्ने थुलो रहर थियो तर बन्न सकियाना विशेष माओवादी सङ्ग लडाई गर्नेकै लागि

  • @rajkumargurung3996
    @rajkumargurung3996 Рік тому

    Dherai ramro

  • @manojkarki3337
    @manojkarki3337 Рік тому +1

    Eakdam ramroo xa

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 роки тому +1

    राम्रो कुराकानी

  • @RomanChhetri-rh8cy
    @RomanChhetri-rh8cy 8 місяців тому

    सरको interview लिने तरिका राम्रो लाग्छ धेरै हेरे तपाइले लिएको interview एउटा एउटा कुराहरु केलाएर सोध्नु हुन्छl अझै धेर जनालाइ जोड्ने कोसिस गर्नु होला l धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  8 місяців тому

      हस्, धन्यवाद सर ।

  • @haribudha7653
    @haribudha7653 Рік тому +1

    Good sir

  • @karkellama1218
    @karkellama1218 3 місяці тому +1

    Good

  • @regyari1826
    @regyari1826 9 місяців тому

    वीर नेपाली ❤❤❤

  • @khimpandey4037
    @khimpandey4037 2 роки тому

    Ramro interveu xa

  • @rajuxettry-pk4fn
    @rajuxettry-pk4fn Рік тому +1

    Ho basvikta yehi ho

  • @tekbahadur2159
    @tekbahadur2159 2 роки тому +2

    right sir

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 роки тому +2

    अहिले सम्म हेरे मध्य खत्त्रा अन्तर बर्त

  • @yadavrai1377
    @yadavrai1377 2 роки тому +2

    🙏 सबैलाइ ,आनन्दले हेरिन्छ हजुर।

  • @bijaybasnet2952
    @bijaybasnet2952 2 роки тому +1

    Sarhai man paryo sir ko kura.

  • @arjunbamrel2002
    @arjunbamrel2002 Рік тому +1

    माओवादी शक्तिशाली नभयेको भये सिधै क्याम्प भित्र छिर्न सक्ने हिम्मत कसैको हुदैनत्यो होला ।तैपनी नेपाल आर्मी लाई सम्मान गर्छु जय नेपाल।

    • @robingurung8261
      @robingurung8261 Рік тому

      Fuck atankakari maobadi

    • @Naturelover061
      @Naturelover061 Рік тому

      भुत्रो नाप्यो माओवादीले ।

    • @arjunbamrel2002
      @arjunbamrel2002 Рік тому

      @@Naturelover061 के के नाप्यो भन्ने सबै थाहा होला त !

    • @Naturelover061
      @Naturelover061 Рік тому

      @@arjunbamrel2002 गठबन्धन नगरेको भए पत्तासाफ हुन्थ्यो, उ बेला गरेको पाप सम्पत्ति जोडे पनि परिवार ले भोगेका छन । हजारौं स्वयम माओवादी घाइते भएर उपचार पाएका छैनन । दुनियाँका छोराछोरीलाई राम्रो शिक्षा प्राप्त गर्न वन्चित गरेर आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाएका छन । अरूको छोराछोरीको धुमधाम बिहे गरिछ भने कार्वाही गर्छौ भन्नेले आफ्नो धुमधाम गरेका छन । जातजाति एकतामा भाँजो हाल्ने नै यिने माओवादी त हुन । खोई छुवाछुत प्रथा हटेको छ त नेपालमा ?? बार्ह बुँदे सम्झौता गरेर सेफ ल्याण्डिङ नगरेको भए उति बेला नै माओवादी सकिसक्थ्यो ।

  • @rinjisherparinjisherpa9662
    @rinjisherparinjisherpa9662 Рік тому

    हाम्रो गाउले दाइ

  • @taramanlimbu9372
    @taramanlimbu9372 Рік тому

    Sahi kura

  • @kumarlama6259
    @kumarlama6259 Рік тому

    सहि कुरा गर्नुभो सार त्यो बाटो खन्दा म सानै थिए मलाई राम्ररी थाहा छ सर मेरो घर पनि हुँदै पुरै यो

  • @khusbusharma8682
    @khusbusharma8682 2 роки тому +1

    Aaja matrai herna thaliyo

  • @Thapashiva2045
    @Thapashiva2045 2 роки тому +2

    tetikhera sab khaobadi mardeko des ko yo tal hunethiyena. jai nepal

  • @gobindatmg
    @gobindatmg 2 роки тому +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lamafamily9332
    @lamafamily9332 2 роки тому +1

    Sunaulo tv esp. suman jee lai dherai dherai dhanyabaad.maile yo 10 barsha ko ladai ko kunai pani episode chutako chaina.aru aru episode ko pani aasha gareko chu.asari nai detail ma video halnus na hai.🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      हस् धन्यवाद सर

  • @nawanlama5949
    @nawanlama5949 Рік тому

    Jay Nepal army

  • @kumarialamagar9708
    @kumarialamagar9708 Рік тому

    🙏❤❤❤❤

  • @balrai7868
    @balrai7868 Рік тому

    Pani pareko bela jhan ramro chalxa hajur

  • @kirshnakural6459
    @kirshnakural6459 2 роки тому +1

    यथार्त पुरक।।

  • @sumanpahadi5992
    @sumanpahadi5992 Рік тому +2

    जाबो यौटा राजा बचाउन सकेनौ , के बढी कुरा गर्छौ बुढा

  • @laxmikanxi123
    @laxmikanxi123 2 роки тому

    upasthit bhaiyo hai

  • @ExcitedKittens-du8jw
    @ExcitedKittens-du8jw 7 місяців тому +1

    Haldar sahab le k hi kura dhatnu bhaye jasto x hai tyo sankat kal ma k xodnu bhayo hola ra original moist lai pakka pani inquiry paxi shoot garnu bho yuddha biram paxi chhodne bhanne ta kamai chance thiyo

  • @tamangamar3336
    @tamangamar3336 Рік тому

    होनि अजै हामी मायोवादी भन्दै हिड्छ

  • @birbahadurchaudhary4096
    @birbahadurchaudhary4096 10 місяців тому +1

    लगभक 150 जना भन्दा बढी माओबादि मरेकाे जानकारी थियाे

  • @aadityachamlingrai3812
    @aadityachamlingrai3812 6 місяців тому

    खया को फेरि लुट्नु त्योत धोस्त गरि सक्यो त अबत अर्को ब्यारेक पो हन्छ त थोईट

  • @tekbahadur2159
    @tekbahadur2159 2 роки тому +2

    Ma hapure dekhi sahi kuro

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 роки тому +4

    उहाँ संगै लडेको माओवादी साथी शीत संगै अन्तरबार्ता लिन पर्यो सर,,

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 роки тому +3

    सेनाले जानी जानी माअोबादीलाइ हतियार बुझाको हो घोराहिमा । त्यत्रो ट्रकबाट रोल्पातिर लादा पनि कुनै प्रतिकारको प्रयास भएन । सेनाले वास्ता नै गरेन ।

    • @PREntertainment1
      @PREntertainment1 2 роки тому

      सेटिङ हुनसक्छ कुल बहादुर र प्रचण्डको 😛😛

    • @binodbastakoti3328
      @binodbastakoti3328 Рік тому

      Tya ta thulai setting vko xa

    • @sameerfloyd07
      @sameerfloyd07 Рік тому

      पुलिसलाई पनि राम्रोसँग जित्न नसक्नेले राजा विरेन्द्रलाई सैनिक घेराभित्र रहेको अवस्थामा मारेपछि एकैचोटि मङ्सिरमा सेनाको गण हान्यो र जित्यो पनि। माओवादीको नाम ठुलो बनाइयो। यो सब योजना हो। प्रज्वल सम्सेर जबरा पनि मिलेको छ। सेना ब्यारेकबाट निस्केर हानेको भए १ बर्षमा माओवादी सक्काइदिन्थ्यो। सशस्त्र प्रहरीलाई कहिले पनि राम्रोसङ्ग जित्न सकेन तर आर्मीको ब्यारेक ढाल्यो अब सोच्नुस आर्मीलाई भित्रैबाट कम्जोर बनाइयो किनकी नेतृत्व पङ्क्ती CIA बाट परिचालित थिए।

    • @bishwokarki3074
      @bishwokarki3074 10 місяців тому

      Ho aafnai AAMA,CHORI lai RAKHEL rakhanye KUL BAHADUR, KUMAR FUDUNG, PRAJOL RANA ra DURBAR KO YESTAI CHORI AAMA lai RAKHEL rakhnye BAPATI haru ko SETTING ma JYANMARA BIDESHI KO JUTHO HADDI KHANYE KUKUR haru sanga ko SETTING ?.

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 2 роки тому +1

    हेर्न सुरु गरियो

  • @prakashbudhathoki2684
    @prakashbudhathoki2684 Рік тому +1

    Tara .. j bhayeni..ahile yo freedom paako chai moist le garda nai ho hai...

  • @bharatbhandari1650
    @bharatbhandari1650 2 роки тому +1

    Mero buba pni bhupu police ho mero dade pni dharii laadi ma parnu vako uha sanga dharii laadi ko anuvab xa hoi ( uha name bishanu bhandari ahila dhang ghorii hunux

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      नम्बर छ हजुरसङ्ग

  • @sabinarai1368
    @sabinarai1368 Рік тому +1

    माओवादी ले योजना बत्द आक्रमण गरेर आर्मी पुलिस धेरै मरेको नत्र खासै मर्ने हैन आर्मी पुलिस बाटइ बाटइ हिनेर का आउदै छ भनेर एम्बुस मा पार्ने हो हर कुरा लुकेर योजना गरेर छेती भाको हो पछि त आर्मी!पुलिस चङ्खो भयो नि

  • @anmeshkunwar
    @anmeshkunwar 2 роки тому

    tyo bato khanda chai mero ek jana daju ni hunuhunthiyo army ma job suru garepachi mehenat chha tya ni bato banaudaaa daju koo :)

  • @MaheshP.Magar04
    @MaheshP.Magar04 Рік тому +1

    Part 2

  • @pardipgurung1109
    @pardipgurung1109 2 роки тому +1

    Hi light lamo bhayo sir

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      सुझावको लागि धन्यवाद सर, हामी कम गर्ने प्रयास गर्ने छौं

  • @nnhvgfghjhhh403
    @nnhvgfghjhhh403 Рік тому

    Malai garba lagxa nepali army ko tagatta ra aata dekhada nepli hunuma

  • @yatnachaienekuragarchhass3657
    @yatnachaienekuragarchhass3657 7 місяців тому +1

    Mero uncle pani rukum khara ma pare ko thiyo interview linuna ma number dinxa

    • @SunauloTV.
      @SunauloTV.  7 місяців тому

      हस् नम्बर दिनु न सर

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому

    Aa...p

  • @balrai7868
    @balrai7868 Рік тому

    Sathi Pani Le hatiyar jam hudaina bujhnu hola

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 Рік тому

    खै भोजपुर को झ्याउपोखरि मा भएको लडाइँ त आयेन त ठुलो लडाइँ भको थियो तुम्लिङटार बाट ससस्त्र प्रहरी सङ परेको थियो

    • @SunauloTV.
      @SunauloTV.  Рік тому +1

      त्यहाँ सहभागी कोहि भेटेमा अवस्य लिने छौं । तपाईं लाई जानकारी के कति छ सर ?

    • @sanatkumarsanatkumar1462
      @sanatkumarsanatkumar1462 Рік тому

      @@SunauloTV. मलाई जान्कारी छ सर ऐले चै ठ्याक्कै मैले भुले 59-60 जस्तो लाग्छ ईलाका प्रहरी चोउकी मा खाना पकाउने काम गर्थे मैले तेति खेर । मलाई लाग्छ बैशाख जेठ् नै हुनुपर्छ अब माओवादी हरु को गतिबिदी चै अलि अलि सुनेको हो त्या । तर के कस्तो थ्यो भन्ने चै म जस्तो भान्सेलाइ तेति साह्रो था हुने भएन तर ससस्त्र बेसक्याम्प भित्र चै पक्कै था थ्यो होला तेइ भर भोलिपल्ट मलाइ लाग्छ बियान 3-4 बजे हुदो हो बेसक्याम्प बाट एति भन्ने एकिन भयेन ऐले 30-40 जना होला टोलि मुभ भयो तुम्लिङटार बाट अरुण नदि तरेर भोजपुर । जादा जाँदै फालिकोट को सिरान हुँदै झ्याउपोरि मै लडाइँ परिगो ठूलो लडाइँ भयो त्या माओवादी पछि हटेनन त्या इटहरी बाट हेलिकप्टर आयोर हेलिकप्टरबाट फाइरिङ गरेपछी मात्रै साम्मे भयो त्यो लडाइँ मा पश्चिम् तिर को 2 जना साथीहरुलाइ माओबदिहरुले मारे र 2 ओटा SLR पनि लुटेर लगेका थिये प्रहरी चोउकी र बेसक्याम्प एकैठाउ भएकालेे सबै सङ राम्रो चिन्जान थ्यो मेरो । त्यो दुइजना मा एउटा दिपायल को एउटा चै डडेल्धुरा को जस्तो लाग्छ । अनि तुम्लिङटार बेसक्याम्प लाई सपोर्ट गर्न भनेर खान्द्बारी ब्यारेक बाट तेतिखेर को तत्कालीन नेपाल् आर्मी पनि झरेको थ्यो र 81 लन्चर पनि हानेको थ्यो त्या बाट एतिनै हो सर इन्टर्भिउ लिने बेलामा यो कुरो सुनाउदा कोइ कोइ ले त भन्लान नि कोइ कोइ त त्या गयेर लडेका होलान् हस त धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      @@sanatkumarsanatkumar1462 तपाईंको अनुभुति पनि सुनौला सर

  • @sarojkarki1666
    @sarojkarki1666 2 роки тому +2

    Balla ayo 2din paxi

  • @siringdong3649
    @siringdong3649 2 роки тому

    Hawa kura garxa marxaki mardaina vanera molai thaha xa ho hamro ghauma yauta nirdosh kaka lai marera maubadi mareu vanera

  • @ashokbudhamagar6341
    @ashokbudhamagar6341 2 роки тому +2

    Army ko pasma pare paxi ka xarxan k yr yo ghfa diyo

  • @sangamgiri9593
    @sangamgiri9593 Рік тому +2

    यो हावा गफ हो हाम्रो गाउन नजिकै को दाइ घर म बसिराको बेला घेरा हालेर् समातेर लियर बजार नजिकै खोला मा मारेका थिय मेरो आखाले देखेक्क छु

  • @siringdong3649
    @siringdong3649 2 роки тому

    Janta lai ni daro kutpit gartheu armile

  • @bikramrai36
    @bikramrai36 2 роки тому +1

    La ajani fitst nai vaiyo sutu gariyo haita

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      हस् हजुर, धन्यवाद

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 роки тому

    म सधै हेर्छु म मात्रै होकि अरु कोहि छ ??

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      धन्यवाद सर

  • @punjetly3356
    @punjetly3356 Рік тому

    Sir Beni kanda ma army ko family haru pni the re hoi ani hotel ko malik ya ghar le dherai lukako re

    • @punjetly3356
      @punjetly3356 Рік тому

      Uha haruko pni interview linuna sir big fan

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      हस् सर हामी लिने प्रयास गर्ने छौं

  • @basantalimbu6263
    @basantalimbu6263 2 роки тому +2

    अलिक गफ धेरै भएन सर??

  • @Apsonkhadka777
    @Apsonkhadka777 2 роки тому +1

    Haha marna huna ra Haba kura bolnu vayo

  • @chitrabudhathoki5298
    @chitrabudhathoki5298 2 роки тому

    यो शहि भनु बो चोर हुन मओबादि

    • @gorakhbudha7268
      @gorakhbudha7268 Рік тому

      तो मूझि कुकुर रण्डिका छोरा हत्यारा

    • @ramjiwanmahato4828
      @ramjiwanmahato4828 Рік тому

      Maobadi thik chh

    • @Naturelover061
      @Naturelover061 Рік тому

      @@ramjiwanmahato4828 माओवादी चोर नै हो । प्रथम संविधानको चुनाव पछिको ठुलो पार्टी भएको माओवादी अहिले कांग्रेसको टेको लाएर कांग्रेसलाई धोका दिएर एमालेसंग मिलेर सरकारमा गएको छ । यसलाई चोर भनिन्छ। साला चोर हुन माओवादी कहिले पनि सुख नपाउन ।

  • @kumaradhikari4968
    @kumaradhikari4968 2 роки тому

    राम्रो अन्तरबार्ता ,जय होस्

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 5 місяців тому

    राम्रो कुराकानी

  • @garibkto5713
    @garibkto5713 Рік тому +1

    Good