उल्टै सेनाको घेरा-कपुरकोट र रुकुम खाराको दोश्रो पटकको अलग भोगाइ चर्चित कमाण्डर असलबाट । Rukum Khara
Вставка
- Опубліковано 19 вер 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर असल सीको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुमको दोश्रो खारा र कपुरकोटबारे मुख्य जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Asal Si, the courageous commander of Janasena Nepal. He has given the main information about the second Khara and Kapurkot of Rukum.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #asal_si #rukum_khara #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #khara_rukum #nepali_army #kapurkot #nepali_sena
नसकेर सान्ति समझौता गरेको हो। सेना ले दुशमन भन्दैन।
धन्न बांचेछ, भुपु आतंककारी,,,
सेनाले दुश्मन भन्दैनन तर आतंककारीहरु दुश्मन रे , सकिनुपर्ने बचेछ
बाचेर गफ दिदैछ मुला सागले
Good kura
ओ हो, असल दाजुको अन्तर्वार्ता आएछ । अब मज्जाले हेरिन्छ ❤❤❤❤
एकदमै शाहसी हुनु हुन्थ्यो रे असल दाई ❤️⚔️
त्यही भएर त गुरिल्लाको नाइके ले टक्मा लगाइदिएको थियो रे😁
कामरेड साहासि नै हुन मैले पनि धेरै पटक भेटेको छु यि कामरेड लाई 10 बर्ष छबिलाल उर्फ प्रचन्ड को लागि डलरे के सेना को गोलि खायर के दियो देश लाई बिचार दाजै सल्यान तिर बिजि छन काम छैन कामरेड को तर कति साहासि छन भन्ने कुरा त सल्यान खलंगा सल्यान म डन बन्ने हरू लाई लखेटि लखेटि मारेको देखेनौ 2068 म सल्यान म भयको आन्दोन म
यो माउवादीले जति लडाइ हार्दो रहिछ आफ्नो कारणले हारेको जस्तो गर्छ । सिधा भाषामा भन्दा जाहा जाहा आर्मीले ससंक्त प्रतिकार गरे त्याहाँ माउवादी हारे।
गजब कुराकानी
गफै गर्न त माओवादी लाई भारत को टिभी चेनल को एङ्करले नि सक्दैन होला
धेरै सुधार भयछ पत्रकार जी को सोध्ने तरिका 🤣🤣🤣
Sodhne maanche patrakaar haina ni yo pani tei jungali atankakaari ho😂kaile kaso interview lincha ajavoli
नेपाल आर्मी र माओवादीमा यैत फरक छ । दुश्मन ।
Great experience, Salute for you and all teammate
प्रश्न को उठान राम्रो ठोस वस्तु को ठोस विश्लेषण राम्रो सर।।।।
साहासी कमरेड
सेनाले दुश्मन ठानेको भय मकै भुटेझै भुटेर सक्थ्यो आतंककारी ले दुश्मन भन्नू छोड्दैनन
अब मावोबादी कोहि रहेन सबै खवोबादी मात्र बाकि रहे गरिबका छोरा हरु मरे !
100
respect brother
हावा कुरा नगर्नुहोस्।तपाईहरुको कारणले नेपाली जनताले दुख पाइरहेका छन्।काम न काजको म्याउबादी।
❤right
Ramro lagyo dajuko antarbarta
बाच्नु त कमान्डर भएर लुकेर भनौ भने मान्न तयार हुनु हुन्न काम्रेड जि, हार लाई स्विकार्दै आगामी अन्तरबार्ता दिए राम्रो हुने थ्यो।।
गजब राम्रो कुराकानी
2 , 4 जना आतंककारी ले गरेको युद्ध लाई जनयुद्ध भन्न मिल्दैन। तेसो त तिमिहरुल्रे लडाइँ हारेर शान्ती सम्झौता गरेका होइनौ र।
तत्कालिन अातंककारिहेरु लडाईमा छेत्बिच्छेद भए पछि बाध्य भएर शान्ति प्रक्रियामा अाएका हु ठुलाे कुराे गर्छ तत्कालसन अातंककारि
२०/२२बर्ष को गाउको उमेर मा लाटा गाडा ताल मा लागेको होनि हावामा के को माओवाद बुझेर लडेको होनि,खै के भनम अब यति खुसी अनि यत्रो आत्म बिस्वास को साथ भन्नू माफी सरम है।।
हिजो भारत र अमेरिका लाई साम्राज्यवाद मुर्दावाद भन्दै हिँड्ने माओवादीले आज आएर उसैको सामु लम्पसार भएको देखेके छ कि छैन यो गधाले
Frist comment🤲🤲
धन्यवाद हजुर
सानैदेखि देखि चिनेको हो हजुर लाई।।।
❤
🎉🎉🎉🎉🎉
बाचेछौ र अहिले यस्तो गफ दिन पायौ अन्तरवार्तामा
herna suru
❤❤❤❤❤❤❤😂 😂😂😂😂😂😂😂😂😂😂😂 outstanding experience how so down to earth opinion
Khaobadi haru
herna suru bho
Khu.....
suru
Herna suru garyo
धन्यवाद हजुर
दुस्मन चै नभन
Uha manche lai chai ajhai ladna pugya rainacha vanne maile bujhe. Tetro manche bitnu vayo aba tespachi k paiyo yeso bichar chai garnu parcha. Yo ahile ko nepal ta katna bijog po cha ta
Ke ko dusman bhanchha ho , tehi maobadi ladaku Hal sena ko uchcha padha ma aasin chha. anabaseka gapha dinchha.
Yo dajule ekbar ko juni prachande ko lahailahai ma lagera khera fale
नेपालमा नभएको ak47 का बाट आएको होला महोदय
माओवादी सँग थियो
Salam chha charcht comander Asal Daju
छापा मार हारु ।।सैनिक को अगि के नि होइन
Ani ujyalo nai vay na ra teyo rat
herna suru