पर्वतको अन्तिम गाउँ । The Last Village of Parbat || Kusma Bhuka Deurali and Jhili Barang रोचक स्थान

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 702

  • @bimalatamang8066
    @bimalatamang8066 4 роки тому +10

    आह कति सुन्दर पर्वत जिल्लाको भुपदेउरालि,लहर मिलाएर बनाईएका घरहरू ति घरहरू जाने बाटाका झन कुरै नगरौ,मलाई त चलचित्रमा हेरेको भान भयो। गाउले बाहरु पनि मेहनति देखयौ,आमाहरु पनि धेरै नै मिझासिलि अनि फरासयलि भिडियो कहिले नसकियोस जस्तो लाहिरहेको तर एकैचोटी म सचिन न्यौपाने बिदा चहान्छु भन्नुहुदा झसङ्ग भएकिनि।धन्यवाद हजुरलाई अति नै सुन्दर भिडियो सहितको जानकारीहरुको लागि।
    बिमला मोक्तान
    नेपाल घर- ईटहरि सङ्गित चोक
    हाल बेलायत

  • @जिल्लाशिक्षाकार्यालयउदयपुर

    सारै सुन्दर गाउँ ठाउँ, नेपाली जनजीवन । कत्ति सहृदयी मन । नेपाली माटो,आत्मीय र प्यारो माटो । मन नै फुरुङ्ग भयो । धन्यवाद छ प्रस्तोतालाई ।

  • @jkn_kirat9281
    @jkn_kirat9281 4 роки тому +6

    धेरै रमाइलो लाग्यौ धन्यवाद यहरुलाई आफ्नो भाषा धर्म संस्कार लाई बचाई रहनुभएको मा गाउँ धेरै रमाइलो लाग्यो🙏

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +26

    धोतिखोला,मोदीखोला नाम खतरै छ है! सुन्दर पर्वतजिल्लाबासीलाई हृदयदेखिनै सलामछ दार्चुलाबाट

    • @bhaktabahadurbista2548
      @bhaktabahadurbista2548 4 роки тому +3

      Haaaahaaaa namanai kafi rahix😅😅😂😂🤣🤣🤣

    • @amarsinghbudha7813
      @amarsinghbudha7813 4 роки тому +3

      Ha ha ha.ha..........., Modi dhoti hoina Dhoti ra Madi ho !

    • @kedartiwari8826
      @kedartiwari8826 4 роки тому +3

      दाजु म जन्मेको गाऊँ हो 🙏🙏🙏

    • @tilakbasyal7264
      @tilakbasyal7264 3 роки тому

      thnkew broda

    • @innocent3005
      @innocent3005 3 роки тому

      @@kedartiwari8826 सर अनि यति राम्रो स्वर्ग जस्तो गाउँ छाडेर अहिले कहाँ जानू भयो त मलाइ त धेरै मन पर्यो हजुर को जन्मस्थान

  • @daiveerjidai7876
    @daiveerjidai7876 4 роки тому +1

    असाध्यहि मन पर्यो पाहूना स्वागत को अती सून्दर यस्ता ठाॅऊ हरूको बिकसित हून् धेरै अति आबस्यक छ नेपाल सरकार ले यस्ता यतिहाॅसिक ठाऊ हरू को ध्यान राख्नू अति आबस्यक छ जय नेपाल।

  • @chandanmagar372
    @chandanmagar372 3 роки тому +1

    साह्रै रमाइलो सुन्दर रैछ ।भुक्का देउराली गाउँ ।

  • @dhangurung9322
    @dhangurung9322 4 роки тому +8

    जन्मा भूमी भूक देउराली नमूना ग़ाऊ देख़न पउदा अती ख़ूसीलागयो.video बनाऊने भाईहरुलाई धेरै .... धेरै धनयबाद.

  • @conanpun3121
    @conanpun3121 4 роки тому +9

    Thank you sir
    मेरो गाउँ ठाउमा जानू भएको मा अति खुशि छु म । म मोदिगाउ पालिका 3 मेरो जन्म घर ।पूर्णगाउँ।

  • @dakendrabastola9609
    @dakendrabastola9609 4 роки тому +9

    साच्चिकै स्वर्ग देखाउनु हुन्छ है सर । तपाई त कति भाग्यमानी है तपाईले गर्दा म पनि भाग्यमानी छु जस्तो लाग्छ भिडियो हेर्दा । मह र मही को स्वाद मलाई नी आयो तपाईले खादा। अझै देखाउदै जानेहोला।धेरै आभारी छु।

  • @shankarbudha8373
    @shankarbudha8373 3 роки тому +1

    अति सुन्दर अनि रमाइलो बस्ती घुम्न जाउ जाउ जस्तो लाग्यो

  • @Shahdeepak266
    @Shahdeepak266 4 роки тому +3

    नेपाली भएर पनि अाफ्नाे देशकाे प्रसिध्द ठाउँहरू भ्रमण गर्न नसकेता पनि युट्युब बाट सबै ठाउँहरू हेर्ने अबसर मिल्याे धेरै धेरै धन्यबाद छ सम्पुर्ण टिमलाई।

  • @keshabshrestha8234
    @keshabshrestha8234 4 роки тому +5

    वा! कति राम्रो गुरुङ वस्ती,कति राम्रो गुरुङ संस्कृति।
    कुनै दिन अवश्य गुम्ना जानेछु। सचिन सरलाई धेरै धेरै धन्यवाद। यस्तै राम्रो राम्रो भिडियो हरु अपलोड गर्दै जानुहोला। शुभकामना 🙏🙏🇳🇵🇳🇵जय नेपाल,जय चन्द्र सूर्य।

  • @soniktamuraj2681
    @soniktamuraj2681 4 роки тому +6

    woooo beautiful place ShachiN Ji , अहिलेसम्मकै उत्कृष्ट गाउँ र संस्कार संस्कृति पहिचान र पाहुना को सत्कार अति नै स्तरीय लाग्यो र साचै भन्नुपर्दा गुरुङहरु को मन अति सफा र मिलनसार हुन्छन् । anyway Shubhayatra .

  • @harisitoula1172
    @harisitoula1172 3 роки тому +3

    २०३८ सालमानौडॉडाबट पैदल यात्रा गरि कार्किनेटाको उकाले छिचोली पर्बतबाटबांगलुग सम्म पूगेको मानस पटलमा ताजै छ ।भाईहरूको यो अपडेटले बिस्तारै बिस्तारै अघीबडीरहेको सूखद अनूभुति गर्नपाईयो।धन्यबाद छ यो टोलिलाई ।देशबिकाषको बाटोमा अग्रसर हूदैछ।

  • @tpgurreella4789
    @tpgurreella4789 4 роки тому +5

    दुबै गाउँ एकदम राम्रो लाग्यो सफा देखियो ... हाम्रो बागलुङ पर्वत तिर प्राय सबै गाउँ बस्ती यस्तै नै हुन्छ ..extra के लाग्यो भने अलि बढी सफा देखियो घर हरु पनि एकदम रंग रोगन गरेर चिटिक्कै परेको .. सायद प्रत्येक घर ६ महिना वर्ष दिन मा रंग रोगन गर्ने नियम हुनुपर्छ .. समग्रमा भन्नुपर्दा अरु गाउँले पनि यस्तै सफा कसरी बनाउने भनेर सिक्नु पर्ने देखियो ... भिडियो एकदम राम्रो छ बरु अझै बिषयबस्तु थपेर अलि लामो भए पनि हेरिन्छ

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 3 роки тому +1

    आफ्नैजिल्लाको,गाउ ठाउ तपाइको भिडियो मार्फत देख्न,पाउदा ज्यादै खुशी लाग्यो-धन्यबाद !!!!म नागालेन्ड कोहिमा बाट!!

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 роки тому +2

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।

  • @tirthagautam1393
    @tirthagautam1393 3 роки тому +1

    धेरै दिन पछि अनेक भौगोलिक ठाउहरुको भिडियो देख्न पाइयो बधाइ छ सचिन सर।दङ्ग,सल्यानको पनि भिडियो देख्नलाई आतुर लागेको छ।इच्छा लागेको छ छिट्टै पूरा हवस धन्यवाद

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 роки тому +1

    आज सम्म जति भिडियो बनाउनु भको छ सबै सुन्दर छन्।।जुनै ठाउँमा जादा पनि त्येस ठाँउको वस्तुस्थिति र त्यहाको बिशेषता लाई मजाले देखाउनु हुन्छ तपाइले त्यो राम्रो लाग्छ मलाई ।।र दाईको बोल्ने शैलि एकदमै सरल छ यसलाई सदैब कायम राख्नुस् यहि हो तपाइको बलियो आधार।। र समयले साथ दिय सम्म नेपालको सम्पुर्ण ठाँउको भिडियो हरु बनाउनु होला।। अहिले म कोरियामा छु नेपाल आयसि सचिन दाई संग भेट्ने रहर छ मेरो घर धनकुटा हो।।

  • @kshitizkshetri661
    @kshitizkshetri661 4 роки тому +3

    निकै राम्राे लाग्याे
    यसै गरी सबै ठाउँको मान्छे हरु सचेत भएर आफ्नो गाउँको विकास गर्ने हो भने देश सुन्दर बन्न के बेर लाग्छ र है

  • @ganeshgurung9493
    @ganeshgurung9493 4 роки тому +2

    भुक्का देउराली र झीली गाउँ सारै रमाइलो लग्यो .

  • @anoozprawash
    @anoozprawash 4 роки тому +4

    नेपाल र नेपाली मन जोड्ने भ्लगकालागि पूर्वी ब्लूजलाई‌ हार्दिक आभार। प्रकृति , संस्कृति र पर्यटन प्रवर्द्धनका लागि सचिन जीलाई फेरि पनि धन्यवाद!

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 4 роки тому +1

    राम्रो लाग्यो प्राकृत बाटो घाटाको रमाइलो देखेर गाउँले परिभाषामा ।

  • @kulmangurung4469
    @kulmangurung4469 4 роки тому +5

    धन्यबाद सम्पूर्ण यूनिटलाई, अहिले सम्म कुश्मा गएको छैन, कुश्मा बजार हेर्ने अवसर दिनु भयो , भूक देउराली मेरो मावली गाउँ, झिलीबरांग पनि बिगतमा गएको छु , सम्पूर्ण यूनिटलाई पुःन धन्यबाद , आगामी दिनहरुमा पनि यस्तै भिडियो हरु सम्प्रेषण गरी दिनु हुने आशा राख्दै पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु 🙏🌹

  • @indrathapa3955
    @indrathapa3955 2 роки тому +1

    अती सुन्दर हाम्रो भाई हरूले दर्शन गराउनू भयो धन्यवाद 💖💕💕👌👍

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 роки тому +2

    सुन्दर गाउँ म पनि घुमेको छु कुस्मा बजार र पुल हरु

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 3 роки тому +1

    Parbat jilla ma maile 35 month kam gareko thiye....Bhuk samma ma pani pugeko thiye.
    Beautiful documentary.

  • @axisax6473
    @axisax6473 4 роки тому +3

    Namaskar Sir haru lai !
    Aile ma Parbat kai Bachha gau ko manxe hu ra ma P.gurung hu ani aile uk bata.
    Sir-bhai haru le ekdamai ramro vdo banaunu bhayako rahexa. Atti khushi lagyo. Jasko nimti dherai2 dhanyabad.
    Parbat ko uttari bheg ko Bhukka-Deurali dekhiyako thiyana, aaja majaale dekhna ra herna paiyo. Estai gari, hamro Dakchhini bheg tira pani samay milayara ghumnu hola..! Nepal Nagayako nikai samay biteko thiyo, aaja yo vdo le ma aafai gayako dekheko jastai lagyo, la bhai-Sir haru lai anurodh gardai Parbat ko upallo Bachchha tira ko vdo pani herne nikkai thulo asha ra biswash ko sath ma chhau. Dhanyabad chha.

  • @madankarki6338
    @madankarki6338 3 роки тому +1

    अत्यन्तै ह्रिदयस्पर्सी भिडीयो रमाईलो गाँऊ भिडीयो हेर्दापनी आँफैले भ्रमणगरेको अनुभुती हुने एकदमै एकत्रीत समाज साह्रै आनन्द लाग्यो

  • @binodkunwar3291
    @binodkunwar3291 3 роки тому +2

    मेरो जिल्ला जानुभएको रहेछ । धेरै खुसि लग्यो भिडियो हेरेर l खाडि बाट हेदा मन कस्तो कस्तो लाग्यो । गाउँ को यादले। सर लाई धेरै धेरै धन्यवाद ।

  • @mausamshrestha8055
    @mausamshrestha8055 3 роки тому +1

    सचिन सर धन्यवाद ! भिडियोको लागि । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि यी र यस्ता खाले 'भिडियो'ले टेवा पुग्ने कुरा त छदै छ । बिशेषत म अनि म जस्ता अरु थुप्रैहरुले यी र अस्ता खाले मोहक स्थानमा घुम्न चाहने तर नसक्ने हरुका लागि घरमा नै बसेर घुमाई दिनु भएकोमा नमन अनि आभार है ।।।

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 3 роки тому +2

    धेरै राम्रो लाग्यो भुका देउराली र आफ्नो गाउँ लाई माया गर्ने गाउले सबैलाइ नमन

  • @seasongurung3466
    @seasongurung3466 4 роки тому +11

    तपाइँको भिडियो हेरेर धेरै ठाउँको जानकारी पाए रमाइलो लाग्यो

  • @heemadulal5721
    @heemadulal5721 4 роки тому +9

    सारै नै सुन्दर छ हाम्रो नेपाल ❤️
    नेपालको सबै कुनालाई यसरी हामी माझ लेराइदिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई❤️✨

  • @padambk586
    @padambk586 Рік тому +1

    नमस्कार समय र बाध्यता ले आज खाडिमा छु,, यो मेरै गाउँ को भिडियो हो ,,, आज खाडी बाट हेर्दा साह्रै खुशी लागेको छ,, म आफै गएको झै भयो ,,,miss you all of मेरो गाउँ बासी 😀👏👏👏 मेरो घर परिवर

  • @ashokmagar5598
    @ashokmagar5598 3 роки тому +2

    स्वर्गको टुक्रा को दर्शनले मनै शान्त भयो धन्यवाद यति सुन्दर गाउँ सम्म पुर्याइदिनु हुने सचिन सरलाई साथै धन्यवाद सुन्दर्तालाई सम्रक्षण गर्नु हुने गाउँ बासिलाई🙏🙏

  • @rampurjamagar1605
    @rampurjamagar1605 3 роки тому +1

    नयाँ ठाउँ नयाँ परिवेशको रमाइलो घुमघामको अनुभुति छुट्टै मज्जाको हुदोरहेछ !

  • @badal2513
    @badal2513 3 роки тому +3

    आँखा रसायो हाम्रा पुर्खा ले सिकायेरा छाडेका पाउना स्वागत गर्ने यो तरिका ले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 यो परम्परा लाई एसरी नै जोगाइ राखनु हाम्रो कर्तब्य हो

  • @cpunburathoki4685
    @cpunburathoki4685 4 роки тому +2

    Ah khushi lagyo kusma bajar herna paiyo

  • @hemprasadrai9111
    @hemprasadrai9111 4 роки тому +2

    Sundar gaonma atenai rochak vlog herna paieyo,dhanyabad.

  • @omroka4176
    @omroka4176 4 роки тому +3

    साह्रै रमाइलो लाग्यो पर्वतको दृश्य हरु समय मिलाएर बागलुङको पनि यात्रा गरेर बागलुङको पनि दृश्य छायांकन गर्नु हुन्छ होला भन्ने अपेक्षा राखेको छु म बागलुङ देखि हाल साउदी अरब बाट हस्त धन्यवाद

  • @sushmasubba1975
    @sushmasubba1975 4 роки тому +2

    Waoo thanks sachin bhai verri vdo verry best of luck

  • @dambahadurthapamagar9592
    @dambahadurthapamagar9592 3 роки тому +5

    Well come garda xai kasto aafno pan jalkeko mahasush gare maile wow👌🙏♥️♥️

    • @innocent3005
      @innocent3005 3 роки тому

      एकदमै सर मेरै मन को कुरा गर्नु भयो।आत्मियताको आभास गरे मैले पनि स्वागत गरेको देख्दा

  • @pankajkarki6694
    @pankajkarki6694 4 роки тому +2

    हजुर को video अति उत्कृष्ट छ।

  • @shyamlimbu4242
    @shyamlimbu4242 4 роки тому +2

    Wow wonderful village tq bhai harulei.

  • @spunkygamer6370
    @spunkygamer6370 9 місяців тому

    Dherai ramro hjurko व्याख्यान,, र रमणीय पर्यटन को thau 🎉धन्यवाद hjurlai है

  • @munabhujal3636
    @munabhujal3636 3 роки тому +2

    Antim Gaon vya pani sahar vanda kati ramro bawhar ani kati ramro sanga lay swagat vyo ko pawna lai yasto video harnu pawda kati khusi lakxa malai pani mo darjeeling bata

  • @lamasherpa3980
    @lamasherpa3980 4 роки тому +6

    धन्यवाद सर नेपालको यती राम्रो राम्रो ठाउँमा घुमाउनु हुन्छ हामी लाई

    • @anitagurung5499
      @anitagurung5499 3 роки тому

      Maile ni hardaixu Qatar mata mero ghar morang ho

  • @ramsaranbasnet6050
    @ramsaranbasnet6050 4 роки тому +3

    नमस्कार सर धन्य बाद छ तपाईं हरु सबै लाई महेरदैछु भक्तपुर जिल्ला सुर्य बिनायक न पा बालकोट२ बाट

  • @राजपुरी-त2य
    @राजपुरी-त2य 4 роки тому +14

    धेरै धेरै धन्यवाद सर अति राम्रो भिडियो बनाउनु भएछ ।

  • @dimplechhetri8651
    @dimplechhetri8651 4 роки тому +3

    Wonderful Villegas geet pani gaudai so happy...thanks patrakar sir God bless you

  • @sureshsinghsunar4052
    @sureshsinghsunar4052 4 роки тому +2

    धन्यबाद सर, गृहजिल्ला को दृस्यावलोकन गर्ने सुनौलो अवसर मिल्यो, यही मौकामा बाग्लुङ्ग सम्म पुगेर कालिका भगवती मन्दिर सम्म पुगेर दर्शन गर्नु पाईयको भय अझै राम्रो हुन्थ्यो, सायद ट्रयाक गाइडेन्स भयन होला, अर्कोपटक अबश्य पुग्नुहोला सर, त्यो बञ्जी पारी मेरो गाउँ !

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 4 роки тому +2

    Atinai ramro ani sundar gau ra tyahaka milansar samaj ani mitho bolichali, sachainai herda mann ma akdum majja aayo.

  • @savitribhandari5650
    @savitribhandari5650 3 роки тому +3

    बिदेसी भूमी देखि सोदेसि गाउघर बन पाखा देखनूपाईयो धेरै धेरै धन्यवाद यूटूब वाला भाई र साथ दिनू भयका सबै ईस्टमीत्र हरूलाई

  • @kumaripun2007
    @kumaripun2007 3 роки тому +2

    WOW thank you so much hajur ma nepal na ayeko pani 9 years bho dherai atek lageko thiyo hajur ko video kusma sanga ko yatara le dherai ananda lagyo kirpaya Beni pani janu hola plz ma hal israel bata herdai xu

  • @bhimrai6848
    @bhimrai6848 4 роки тому +2

    नपुगेपनि,देख्नपाइएककोमा,सचिनजिलाइ,धेरै धन्यवाद,दिन्छु।

  • @sundarkarki4005
    @sundarkarki4005 4 роки тому +11

    स्वर्ग को टुक्रा भन्दा कम छैन।।तेति बुडो बाजे ले बिना स्वार्थ बाटो सफा गरेको देखदा सब भन्दा आनन्द दियो।।

  • @anjugurung11
    @anjugurung11 4 роки тому +3

    „Bhuka Deurali“ mero baba baje ko janmagau, kahile jana paune mauka jurena but aja ma Germany ma baschu ra yesari yaha bata afno gau ghar herna pauda ekdam khusi lagyo hajur !! Dankeschön :)

  • @MrSupreeme
    @MrSupreeme 3 роки тому +4

    Sarai nai ramro Gurung Gaun ani Ramro soch vayeko Basinda hunudo raixa. Khushi lagyo 👍👍

  • @tsmager2926
    @tsmager2926 3 роки тому +2

    खुशी लाग्यो छेमेकी गाउ हेर्न पाउदा thank you for UA-cam channel

  • @reshamthapa3362
    @reshamthapa3362 3 роки тому +2

    verry nice village bhuka deurali I'm from pokhara sarangkot

  • @gamgurung7415
    @gamgurung7415 4 роки тому +2

    सचिन सर एकदम राम्रो छाँयाङ्गकान गरेको भिडियो पोखरामै भै पनि त्यो गाउँ ठाउँमा पुग्न सकेको छैन छिटै जाने प्रयास गर्नेछु अहिले चै भिडियो हेरेर आनन्द लियो ❤️

  • @bheshbasnet1885
    @bheshbasnet1885 3 роки тому +2

    Dherai ramro thau raixa mauka mile jane rahar bhayo hai..

  • @dalegurung7675
    @dalegurung7675 4 роки тому +2

    नमस्ते🙏🙏 खुसि लाग्यो कि ढिकी कुट्ने आमाले भन्नु भएको गुरुङ भाषा "मिअम्रो" आँखा देख्दैन एकदमै राम्रो सुन्दर गाउँ woow thank u somuch from Hk

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +2

    ऊऱ्धुमै राम्रो छ है ....यात्रा र सम्पूर्ण दृष्य....

  • @ramsharanmagar4931
    @ramsharanmagar4931 4 роки тому +3

    wow साचै राम्रो र रमणीय मिलन्सार गाउ रेछ

  • @Shankarvlog218
    @Shankarvlog218 2 роки тому +2

    Mero Piyro parbat 😍😍🙏😚😚

  • @meghrajgiri3593
    @meghrajgiri3593 4 роки тому +6

    धन्यबाद सचिन जि देश घुमाइ दिनु भयको मा

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 роки тому +2

    धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर भिडियो
    धेरै धेरै धन्यवाद सचिन सर

  • @abhisektamang4385
    @abhisektamang4385 4 роки тому +3

    Aaja hamro gau ghar tira aaunu vako raixa ekdam khusi lagyo sir

  • @innocent3005
    @innocent3005 3 роки тому +1

    आहा साच्चै नै सारै रमणिय गाउँ सबै कुरा मौलिक रहेछ्न अनि मानिस हरु पनि धेरै शिक्षित हुनुहुदो रहेछ।मलाइ र धेरै मन पर्यो यो पर्बत को भुपा देउराली गाउँ।अवसर मिलेछ भने म पनि एक पल्ट अवस्य घुम्न जानेछु।

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 4 роки тому +1

    Parbat jilla ma parne vuka deurali sundar rahecha ramailo lagyo thanks..a lot

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 роки тому +11

    हाम्रो सुन्दर, प्यारो देश नेपाल ❤️❤️❤️❤️🇳🇵
    कालीगण्डकी भखर ट्रक दुर्घटना 3 को मृत्यु, यस्तो अबस्थामा भेटियो लास र ट्रक
    ua-cam.com/video/SiWnOI4P3Z4/v-deo.html

  • @nabingurung9959
    @nabingurung9959 4 роки тому +2

    Nice vlog n nice place vukka deurali.. gurung village.. I am proude of Nepali as gurung.. safa maan ani niswarthi hami... thx for purbelivlog

  • @5tharphidim480
    @5tharphidim480 4 роки тому +18

    purby bluse लाई भिडियो हेर्न भन्दा अगाबै लाईक कमेन्ट गर्न मन लागेर गरिहाल्नेहरु जति हाजिर होऔं है🌺🌺🦋🦋

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 роки тому +2

    माँता पार्वती जन्मेको हिमाल प्रबत्त कि जय जय ॥॥💞🌺🙏

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +2

    आहा क्या राम्रो रहेछ गुरुङ समुदायहरुको गाउँ बस्तिहरु !

  • @elvingurung6944
    @elvingurung6944 4 роки тому +2

    Thank you so much for visiting भुक देउराली मेरो फुपु जाँतो चलाउने

  • @Rabinmoktn
    @Rabinmoktn 4 роки тому +2

    सचिन सर भिडियो धेरै राम्रो लाग्यो ।।
    आश छ अझै राम्रो राम्रो भिडियो हरु यसरी नै पोस्ट गरि रहनु हुनेछ ।धन्यवाद हजुर लाई

  • @yawabigyanraivlogs8402
    @yawabigyanraivlogs8402 4 роки тому +3

    साच्चै सुन्दर गाउँ नमुना गाउहरु मनै रमाउने

    • @Syau3009
      @Syau3009 3 роки тому +1

      Yesto gau ta pure Gurung haruko mattra hunchha especially Kaski, Lamjung tira.....fake Gurung haruko ta hudaina ni bro...

  • @mekhgurung127
    @mekhgurung127 4 роки тому +12

    मेरो प्यारो पर्वत जिल्ला।❤️❤️❤️

  • @bhaktanepal6691
    @bhaktanepal6691 4 роки тому +3

    dami xa gaun rahan sahan boli chali ramro xa sathai sachin vai lai ni dhanyabad herne mouka dinu vo

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 3 роки тому +2

    Mero purkhyauli pugeko ma dhanyawad Sachinbhai.

  • @narayangurung809
    @narayangurung809 4 роки тому +10

    सारै राम्रो कुस्मा बजार भुक्का देउराली र झीली गाउँ अत्यन्त सुन्दर लाग्यो गुरुङ बस्ती झन राम्रो ।

  • @chabilaladhikari5032
    @chabilaladhikari5032 3 роки тому +2

    So nice, and beautiful place...
    Happy to see your vedeo...
    Thanks for your interesting video.
    Wish you for more....

  • @bikramtamang3446
    @bikramtamang3446 3 роки тому +1

    साचै भन्नू पर्दा स्वर्ग भन्दा कमि छैन क्या दामी गाउँ

  • @learnsomethingnew3205
    @learnsomethingnew3205 3 роки тому +2

    प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँ जाने अबसर पाए पक्का जाने छु।

  • @dhrubagurung6607
    @dhrubagurung6607 4 роки тому +9

    Tq hajur haru sabai jana lai hamro gauthau heyrnu payo sarai khushi lageu yastai aru video auney dinma heyrnu pau hajur ko yatra suva hos thank you 🙏🇳🇵🇬🇧

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 4 роки тому +4

    Hait sarai ramailo garnubhayechha yo palita sachin sir..

  • @sarojsundas102
    @sarojsundas102 4 роки тому +1

    Sarai ramilo gau rahacxa khusi lagyo kunai din ma pani gumna aauna chahana cxa..thanks alot all

  • @karanoli1440
    @karanoli1440 3 роки тому +2

    यति राम्रो गाउँ ठाउँमा पहिला माअोबादिले धेरै दु:ख दियो होला है

    • @Syau3009
      @Syau3009 3 роки тому

      Karan oli...yo gau tira ta kehi vhayena tara ....
      Dherai dukha chahi mainly at Rukum & rolpa magar bastima

  • @JBRai
    @JBRai 4 роки тому +3

    सुसंगठित र नमुना गॅाऊ ।
    धन्यवाद सबैलाई ।

  • @bobbysk1752
    @bobbysk1752 3 роки тому +3

    Sachin newpaneko yo show sadai dekh chhu dherai ramailo lag chh

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 4 роки тому +18

    अति राम्रो भिडीयो बनाउनु हुन्छ है सर नेपाल पुरै घुमी सक्नोभो

  • @netrachhetri5556
    @netrachhetri5556 4 роки тому +6

    Beautiful GURUNG village, thank you for vedio from Darjeeling India

    • @tsprajit
      @tsprajit 4 роки тому

      ua-cam.com/channels/1jTA_zb-oFJemrN1BXFj3w.html

    • @tsprajit
      @tsprajit 4 роки тому

      ua-cam.com/channels/1jTA_zb-oFJemrN1BXFj3w.html

  • @suklalbhandari9456
    @suklalbhandari9456 4 роки тому +3

    Tapaiko bolne saili ekdam man paryo, all vlog good chhan sir.

  • @kumaiopendra5403
    @kumaiopendra5403 3 роки тому +2

    धेरै राम्रो रहिछ

  • @manikumarrai4575
    @manikumarrai4575 3 роки тому +1

    Baglung jaga ramro lagyo, wara para tarako drisyam aulokan garna ramailo lagyo. 👌👌👌

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 роки тому +32

    यति राम्रो प्रकृति स्वर्ग जस्तो देशलाई केही झुन्डहरुको राजनीतिले खत्तम बनाउन लाग्यो।

    • @N.Grg00
      @N.Grg00 4 роки тому

      Your 100 % Right

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 роки тому +1

    सारै राम्रो भुक्का देउराली र झीली गाउँ l