मेरो गृह जिल्ला कास्की अथवा सुन्दर नगरी पोखरा साथै सुन्दर मुस्ताङ देखाउनु भएकोमा हार्दीक आभार🙏 तपाईहरु Drone video र असाधै राम्रो बाटोको रुट देखाउनुहुने परिक्रमालाई नमन गरे🙏👍️😎
लक्ष्मी सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है लक्ष्मी सर ! गुटुंग टुंग पारेर सचिनसर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लाग्न छोड्यो है जिन्दगीमा hait !
कुनैसमए मपनि पुगेको थिएँ तेसठाउमा लक्ष्मि भाइ तर त्यो समए एति सहज सजिलो थिएन खास भन्नुपर्दा तेस ठाउलाइ सहज सजिलो र सडक जोड्ने श्रमिकहरुमा एक मपनि थिए मैले धेरै साथिहरु गुमाएको छु एस सडक बिस्तार गर्ने क्रममा धन्यवाद भाई भिडियो को लागि र बिगतको सम्झना दीलाएकोमा???
मैले हेरेको धेरै भ्लगहरु मध्ये यो अति उत्कृष्ट , सुन्दर लाग्यो, उअहि बसेर पोखरा देखि कोरलानाका सम्मको सुन्दर दृश्यहरु हेरि इतिहास देखि बर्तमान काल सम्मको यथार्थताहरुको समेत जानाकारि लिन पाइयो यहाहरुको मिहिनेत प्रति हार्दिक कृतज्ञता अर्पन गर्दछु, अनि सर FZV3 150 cc को बाइक ज्जन्सक्छ्कि नाइ सर?
great view ahile samma jati pani manang mustang bare ko youtube video heriyo tes mamdhya sabai bhanda ramro video thank you so much,watching from uk from pokhara, English sub tittle rakhnus hai sir
आहा हाम्रो देश अति सुन्दर यात्रा दाइ खुसि लाग्यो भिडियो हेरेर।। मलाई मनि जान मन छ दाइ श्रीमती संग के 150 cc पल्सरले घुमाउन सक्ला त के छ बाटो उकालो ओरालो जनकारि पाए धन्य हुने थिए❤❤
Really enjoyed it. I hope to do this next year. May be you can help me by guiding me through the journey. Good the bad. Things to do places to see. Dee
Upar mustang jada kati kharcha lagxa hola aaja ko date ma jankari dinu na hai plz ani magh mahina ma bike ko yatra garera jana sakinxa ki nai vandinu na hai
साथिहरु हो, घुम्न जाने हो भने खर्च गर्ने बानी पनि बसाऔ है । दाल भातमा डिस्काउन्ट नखोजौ । होइन भने यो सिजन विश्वको पर्याटनहरुलाई स्पेश छिड्दिउ । भिडमा भिड मात्रै थप्ने काम नगरौं ।
@@parikrama1 तपाइँ हरु लाइ पुर्बि ब्लुज देखि नै मैले हेर्दै आएको हो दाइ तपाइँको प्रस्तुति दिने शैलि एकदमै मन पर्छ ।हाम्रो देशको कुना कन्दरामा रहेका रमणीय स्थान हरु लाइ भिडियो मार्फत बाहिर ल्याइ आन्तरिक पर्यटन विकाश मा तपाईं हरुको ठुलो योगदान छ।
याे सूचना दिने मान्छेकाे सूचना सरासर गलत छ ।नेपालमा मुस्ताङ्ग हाइवे भन्नू यस वारेमा क,ख, ग पनि नजानेकाे भन्ने स्पष्ट हुन्छ ।यस्ता विषय उठाउदा अध्ययन गरेर मात्र सूचना प्रवाह गर्ने गराै ।
निकै परखाई पछि परिक्रमा हेरन पाईयाे धनयाबाद् सुनदर छ।
अत्यन्तै राम्रो ठाउँहरु देख्न पाएको महसुस भएको अबस्थामा 🙏
प्रकृति प्रेमि साथिहरु एता तिर हाजिर हुनुहोस् है ❤❤
अत्यन्तै सुन्दर मुस्ताङ यात्रा
परिक्रमा आज बाट हेर्दैछु। सारै राम्रो लाग्यो। सम्पूर्ण टिम लाई धन्यबाद।
धन्यबाद नारायण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kati sajilo sanga bhraman garaidinu bhayo sunder Lomanthang ko. Laxmi bhai ra sampurna team lai dherai dhanyabad.
धर्ती कै स्वर्ग रैछ मुस्ताङ कहिले पुग्नी होला 🇳🇵🇳🇵
मेरो गृह जिल्ला कास्की अथवा सुन्दर नगरी पोखरा साथै सुन्दर मुस्ताङ देखाउनु भएकोमा हार्दीक आभार🙏
तपाईहरु Drone video र असाधै राम्रो बाटोको रुट देखाउनुहुने परिक्रमालाई नमन गरे🙏👍️😎
धन्यवाद सम्पुर्ण भिडियो संकलन र भ्रमण गर्नु हुने सबैलाई । दामी छ ।
हैत् जिन्दगीमा दाम्मी लाग्यो पुर्वेली मित्र ज्यू।
लक्ष्मी सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है लक्ष्मी सर ! गुटुंग टुंग पारेर सचिनसर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लाग्न छोड्यो है जिन्दगीमा hait !
सारै रमाइलो लाग्यो एकचोटि घुम्ने सोच बनाउने छु
धन्यबाद रोहित जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
कुनैसमए मपनि पुगेको थिएँ तेसठाउमा लक्ष्मि भाइ तर त्यो समए एति सहज सजिलो थिएन खास भन्नुपर्दा तेस ठाउलाइ सहज सजिलो र सडक जोड्ने श्रमिकहरुमा एक मपनि थिए मैले धेरै साथिहरु गुमाएको छु एस सडक बिस्तार गर्ने क्रममा धन्यवाद भाई भिडियो को लागि र बिगतको सम्झना दीलाएकोमा???
मैले हेरेको धेरै भ्लगहरु मध्ये यो अति उत्कृष्ट , सुन्दर लाग्यो, उअहि बसेर पोखरा देखि कोरलानाका सम्मको सुन्दर दृश्यहरु हेरि इतिहास देखि बर्तमान काल सम्मको यथार्थताहरुको समेत जानाकारि लिन पाइयो यहाहरुको मिहिनेत प्रति हार्दिक कृतज्ञता अर्पन गर्दछु, अनि सर FZV3 150 cc को बाइक ज्जन्सक्छ्कि नाइ सर?
जान्छ
भिडियो राम्रो छ तर यो ठाउँको बारेमा बताउँदा अलि छिटो भो यसलाई बिस्तार मा बताउँदा राम्रो होला जय होस
Wow nase raro xa ❤🎉
Ati sundar thau❤❤❤
Dherai ramro xa
Nice video thanks.
Thank you too
एकदम रमाईलो लाग्यो भिडियो
धन्यबाद लक्ष्मी ली 🙏
Ati sundar thau haru dekhna paiyo dhanyabad sir baglung pancha kot pani dekhaunus na sir
Ramailo xa thau swing pani gari you kusma maa
Kusma❤ lumle❤
Very nice video ❤❤❤
great view ahile samma jati pani manang mustang bare ko youtube video heriyo tes mamdhya sabai bhanda ramro video thank you so much,watching from uk from pokhara, English sub tittle rakhnus hai sir
धन्यबाद गणेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Really appreciated video Laxmi sir. Carry on it ❤❤❤
कोरला एरिया राम्रो लाग्यो
आहा हाम्रो देश अति सुन्दर यात्रा दाइ खुसि लाग्यो भिडियो हेरेर।।
मलाई मनि जान मन छ दाइ श्रीमती संग के 150 cc पल्सरले घुमाउन सक्ला त के छ बाटो उकालो ओरालो जनकारि पाए धन्य हुने थिए❤❤
पूरा भिडियो हेर्नू त, उकालो ओरालो सबै तेहि देखिन्छ
Badahai xa sathi haru
लछमी शर नमशकार छ
Hami asti bhakhar tiharmaa Mustang chai gako thim tara upper Mustang jana paiyena paxi feri samaya mileu bhane januparxa❤❤❤❤❤
hajur
Nice video..keep it up..
जय मुस्ताङ मुक्तिनाथ 🎉
जय
मेरो विचारमा EMMC तपाईंसङ यात्रा गरिरहनुभएको छ ।
Ma pani mustang jaan man cha..hajur...pokhara ma huda pani jaan sakiyena...
Sathiharu ramailo drisye Sangsagai malaipani saport gardaijanuhola mapani saport garnechu 🙏🙏🙏❤️♥️❤️🎉🎉🎉
❤❤❤❤wow
Jun din mero hat ma harley devidson x440 aaipugxa tesdin hunexa uper mustang solo ride.....
Really enjoyed it. I hope to do this next year. May be you can help me by guiding me through the journey. Good the bad. Things to do places to see.
Dee
I hope so too!
NAMASTE SIR MO REENA LIMBOO SIKKIM BATHA. TAPAI KO VIDEO CONTINUE HARE RAHAI KO CHU. LANSLIDE BATHA JOGINU HOS HAI SIR
Upper Mustang ko lagi kati pay garnu parcha for indians ???
Eak bar ko juni ma ramailo garau ❤
सुन्दर द्रीस्य देखाउनु भयको मा हजुर लाई धन्यवाद 🙏🙏
Dhanyabad narkumar ji
peyro nepal love you Nepal ❤❤❤❤
Nice video ❤❤❤❤❤❤❤❤
Thanks
किन पुग्नु हौ😂पुगे जस्तै भिडियो हेर्न पाइया छ
😉
Very nice 👍
Thank you! Cheers!
Pruvi Blues वाट छुट्टिनुभको?
Vedio pic ali week lagyo purvi valk vanda.aru dami xa🎉
धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Pokhra dekhi upar mustang
Chaina bodar kati kilo mitar x hajur jankari paye hunthiyo hajur
धन्यबाद चौधरी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ पूरा भिडियो हेर्नुहोस त
Upar mustang jada kati kharcha lagxa hola aaja ko date ma jankari dinu na hai plz ani magh mahina ma bike ko yatra garera jana sakinxa ki nai vandinu na hai
पूरा भिडियो हेर्नू त, सबै जानकारी त्यही छ
Video tw purai heri sake tra pani k hi pura sodhna man thiyo
@@parikrama1magh ko antim tira bike ma jana sakinna ki nai 2 jana ko normal kharcha kati aauxa hola
दुःखको कुरा चिनको त्यत्रा त्यत्रा बिल्डिङ हुँदा नेपालको चाहिँ के भाको
Haami pani pugera aayaayou ashati 2 din vayou Kathmandu aayako
Wow
साथिहरु हो, घुम्न जाने हो भने खर्च गर्ने बानी पनि बसाऔ है । दाल भातमा डिस्काउन्ट नखोजौ ।
होइन भने यो सिजन विश्वको पर्याटनहरुलाई स्पेश छिड्दिउ । भिडमा भिड मात्रै थप्ने काम नगरौं ।
Tapai purbi blues chanelma hunuhunthyo hoinara??2jana sathiharu
❤❤❤❤❤❤❤❤❤
Jani koi xa vani vanum hai sathi , yeklai jana man xina
नमस्ते❤❤❤❤
28:12 hoina esto thau ma ni AC chaincha ra vanya Chinese haru kadai rahechan 😐
Kun drone bata khicheko ho
kati agadi ko video ho date mention garnu bhako bhaye hunthyo ??????
Upload garnu bhanda kehi 10-20 din agadiko huncha sabai video
kaile janu vako laxmi sir tiharpaxi ma pani jani ho
❤❤
❤❤❤❤❤❤
Daju gulmi Pani aauna paryo
9:20 ma gadi ko paper ra manchhe ko paper vaneko k ho???
License bluebook
Scooter janx
Laxmi sir ko chanal balla pay
खै हो भनाइ मात्र हाे त्यो तातोपानी मा २०५० सालमा नुहाएको हो तर कुनै चिलाउने छाला राेग ठिक भएको अनुभव भए न
Kun drone le khicheko ho ?
4Pro
लक्ष्मि दाजु सचिन न्योउपाने दाजु सँग छुटिनु भाको हो हजुर?
धन्यबाद राकेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 तपाइँ हरु लाइ पुर्बि ब्लुज देखि नै मैले हेर्दै आएको हो दाइ तपाइँको प्रस्तुति दिने शैलि एकदमै मन पर्छ ।हाम्रो देशको कुना कन्दरामा रहेका रमणीय स्थान हरु लाइ भिडियो मार्फत बाहिर ल्याइ आन्तरिक पर्यटन विकाश मा तपाईं हरुको ठुलो योगदान छ।
muatang hoina bro mustang hola ne☺️
कोरोला नाका चिन ले सुरक्षा गरेपछि नेपाल को सुरक्षा कर्मि को के काम ,,
याे सूचना दिने मान्छेकाे सूचना सरासर गलत छ ।नेपालमा मुस्ताङ्ग हाइवे भन्नू यस वारेमा क,ख, ग पनि नजानेकाे भन्ने स्पष्ट हुन्छ ।यस्ता विषय उठाउदा अध्ययन गरेर मात्र सूचना प्रवाह गर्ने गराै ।
जे होस् देखाउनुभो।
दाजु नकारात्मक बिचारधारा बोकेर बाच्नु भएको पाय । किनकि परिक्षा होइन रशो दीर्घ को कुरा । भिडियो राम्रो छ । के जान्छ र । दामी छ ।
Mustang highway navanera ke bp marg bhanne?
धर्ती कै उचाई ठाँउमा आको छम रे🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 सगरमाथा भन्न्दा नि माथी ???????😂
ma laiman cha lani ho nepali huna ?😅
Tyo vitta ko odarharu pahile tibbet sanga Nepal ko ladai Huda tehi nepaliharu basne gareko thiyorw
hajur ko no paau na sir
❤❤❤❤❤❤❤❤❤
❤❤❤