नमस्कार सचिन सर हजुरलाई एउटा अनुरोध गर्न चाहन्छु सकिन्छ भने लिपुलेक लिम्पी अधुरा कालापानी ठाउँको भिडियो हेर्न पाएको भए मंसारै खुसी हुन्थ्यो हजुर प्रतीक धेरै आभारी हुन्थेँ। सकिन्छ भने ल्याउनु होला
त्यो ठाउँहरुको भिडियो बनाउनत होइन सर त्या हेर्न पनि मुस्कीलको कुरा छरे, भारतले त्यो ठाउँ सम्म नेपालीहरुलाई जान दिदैन। बिध्या चापागाईंको हेर्ने कथामा पनि छ त्यो कुरा।
त्यो ठाउमा भारतको सेना बाहेक कसैलाईपनि जान दिदैन !कुटि, गुन्जी, नाभि,यो तीनवटा गाउँ भारतको पूर्ण नियन्त्रणमा छ! यहाका नागरिकलाई भारतीय नागरिकता दिई सकेको छ कालापानी लिपुलेक पनि भारतलेनै कब्जा गरेको छ!!
यस्तै गरी नेपालको प्राकृतिक सुन्दरता हेर्न पाइयोस् 🎉🎉 धेरै धेरै धन्यवाद हजुरको टिमलाई 🎉 आज म एउटा नेपाली भनेर गर्भ गर्न सक्छु। किनभने हजुरको भिडियोबाट मैले धेरै ठाउँको प्राकृतिक सुन्दरता हेर्न पाएको छु🎉 र भविष्यमा ती ठाउँमा सकेसम्म पुग्ने वाचा गर्दछु🎉😊❤️❣️
मरेर स्वोर्ग देखिदैन जिउदै हुदा देख्न पाइन्छ एस्तो स्वर्ग ठाँउ देखाइ दिने हजुरलाई हजुर को टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏 तेहाँ बस्नु हुने बासिन्दलाई पक्कै पनी दुख छ बिकास निकास गर्न जरुरि छ सरकारलाई
हाम्रो सुदुरपश्चिम दार्चुलाको सौन्दर्य र धार्मिक महत्वका स्थानहरुलाई विश्वसामु चिनाउनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सर। हिमालय भट्ट सर पनि सुरुबाट नै दार्चुलाका रमणीय स्थानहरुबारे भिडियो बनाएर चिनाउने व्यक्ति हुन्। यो भिडियोमा उहाँको परिचय र योगदान बारे अलिकति भएपनि भनिनु पर्ने थियो जस्तो लाग्यो।
सचिन सरलाई मेरो एउटा अनुरोध छ कि यि हजुरले अहिले सम्म अहोरात्र खटेर बिभिन्न जोखिम मोलेर बनाएका अनमोल भिडियोहरु जहाँ समग्र नेपालको परिचय छ यस्लाई सरकारको आँखाको अगाडी कसरी हुन्छ प्रतक्ष्य पुर्याउनुहोला।धन्यवाद। 🙏🇳🇵
हेलो सर नमस्ते साह्रै अति रमाइलो रमणीय गाउँ मलाई चाहिँ साह्रै उत्तम लाग्यो हिखिला गाउँ। र माथिको हिमालको चुचुराहरू डाँडा पखेराहरु एकदम रमनय र आनन्द स्वर्गय ठाउँहरू हाम्रो नेपाल
यति उच्च र प्राकृतिक रुपमा सौन्दर्यता भरिपुर्ण रहेको चुचुरोमा भ्यु टावर बनाएको कुरा मलाई चाहिँ मजाक नै लाग्यो बरु यसको सट्टामा एउटा राम्रो पाटी बनाईदिएको भने पर्यटक हरु बस्ने थिए सौचालय को सुविधा सहितको ।
धेरै धेरै धन्यवाद सचिन सर र टिमलाई यस्तो सुन्दर प्राकृतिक दृश्यमा अप्रत्यक्षरुपमा भएपनी तपाईहरु सगै रमाउन पाएकोमा ।अनि म युएईमा रहेर पनि नेपालमा नै छु भन्ने भानमा पुर्याउनु भएकोले फेरि पनि धन्यवाद भन्न चाह्न्छु।
अत्यन्तै सुन्दर भिडियो सचिन सर यत्रो दुःख कष्ट सङ्घर्ष गरेर यति राम्रो भिडियो ल्याउनुभएको छ। हजुर त भगवानको एक अंश नै हुनुहुन्छ। आगामी दिन अझ सुन्दर बनोस् त्यसपछि हाम्रो नुवाकोट आउनको लागि पनि अनुरोध गर्दछु।
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मन मन्त्र्मुग्ध बनायो आकर्षक रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसपालिको श्रृङ्खलामा पुर्वी ब्लुसका माध्यमबाट सुदुर पश्चिमका अति नै सुन्दर र मनमोहक स्थान सिद्दटोपी चुचुरोको घरबसिबसि अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ बन्छ नै Thank you so much, शुभ यात्रा ❤
धेरै धेरै धन्यवाद सचिन सर ।हजुर को प्रयासले हाम्रो दार्चुला को प्रयटन बिकास को लागि महत्त्वपूर्ण सहयोग गर्नु भएको मा ।सबै नेपाली ले दार्चुला को सुन्दरता साथसाथै समस्या पनि बुझ्ने मौका पाउनु भएको मा ।अब दार्चुलाको तल्लो भेग ( लेकम र मार्मा ) को पनि भिडियो बनाउनु होला .।
नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक यस्तो सुन्दर दृष्य भएको प्रकृति सुन्दरताले भरिपूर्ण ठाँउमा म जस्तै सर्वसाधारण नेपालीले यो सुन्दर ठाउँमा पाइला राख्न पाउने कहिले ???
भगवानपनि डाेकाेमा सर्ने कस्ते अचम्म हाे 😃😃साँचाे ईसाेरकाेत साृर्ग सियाँसनमा ठुलाे राज्जे छ सियाँसनबाट शक्ति प्रयाेग गरेर अद्रिस्सेरुप्मा सन्सार चलायनुहुन्छ भन्छाैँ हामी तर त्यात डाेकाेमा चर्ने ईसाेरपनि
First of all namaste sachin sir and teams as well as reading my comment viewers. Sachin sir, Your the insperation of young generation .There many things that we can learn us like about : structure , nature and main things is the condition of nepal . I salute u sir keep going 🙏😊
म सचिन दाईको नियमित vlog दर्शक हूँ। मैले सम्पूर्ण ब्लग हेरी सकेको छु । नेपालमा एक स्वर्ग र मनोरम शब्दमा मात्रले पढिन्थ्यो । भिडियो हेरेर नेपाल साच्चै अनुपम बरदान हो भन्ने भिडियो ले प्रष्ट पार्दै आउनु भएको छ ।
अति मनमोहक सौन्दर्य ❤️🙏 Watching all the way far from USA 🇺🇸 l ma always been curious regarding about to watch your video. All video was fullest So my recommendation is to make a video for those temple sali nadi, baudeshwor mahadev mandir and dupcheshor mahadev mandir
नमस्कार सचिन सर next video दार्चुला दलेख सिप्टि पस्ति लेकम अपी हिमाल हुँदै गोकुलेश्वर सम्म काे vius भिडियाे काे अपेक्षा गरे त्यो ठाउँ झन् बबाल छ सर देखाउन लाइक अति रमणीय छ 🙏🙏🙏🙏❤
नमस्कार सचिन सर हजुरलाई एउटा अनुरोध गर्न चाहन्छु सकिन्छ भने लिपुलेक लिम्पी अधुरा कालापानी ठाउँको भिडियो हेर्न पाएको भए मंसारै खुसी हुन्थ्यो हजुर प्रतीक धेरै आभारी हुन्थेँ। सकिन्छ भने ल्याउनु होला
त्यो ठाउँहरुको भिडियो बनाउनत होइन सर त्या हेर्न पनि मुस्कीलको कुरा छरे, भारतले त्यो ठाउँ सम्म नेपालीहरुलाई जान दिदैन। बिध्या चापागाईंको हेर्ने कथामा पनि छ त्यो कुरा।
त्यो ठाउमा भारतको सेना बाहेक कसैलाईपनि जान दिदैन !कुटि, गुन्जी, नाभि,यो तीनवटा गाउँ भारतको पूर्ण नियन्त्रणमा छ! यहाका नागरिकलाई भारतीय नागरिकता दिई सकेको छ कालापानी लिपुलेक पनि भारतलेनै कब्जा गरेको छ!!
नेपाली भुमी नेपाली नै जान नसक्ने कस्तो न्रीर्य बनेको हामी गोर्खाली भन्ने अनि दराउने कुटनीटीक तरीकाले जानू होस सर हामी हेर्न आतुर छौ
लीपिया धुरा लिपु लेक पनि हेर्ने हरु यता हाजिरी गरौं।
नेपालको भूमि मा नेपाली जान नपाउने गणतन्त्र किन चाहियो???
भिडियो फरवार्ड नगरी हेर्ने कोको हुनुहुन्छ । एकदमै मन पर्छ सचिन सर को विडियो हरू । म पनि दार्चुला देखि नै प्राय सबै विडियो हेर्ने गर्छु।
Thank you sir yesto thauharu ko visit Garanu bhaye ko ma.
मैले पनि पूरा र को पोरा हेरे धेरै आनन्द लाग्यो साची अतिनै सुन्दर थाउ छ है हाम्रो नेपाल
malai nikai mn parxa ahile samma kunai videos maile chuTayko xain
मेरो नजिकको गन्तव्य पटक पटक ७-८ चोटि पुगेको ठाउँ सिद्ध टोपी सचिन न्यौपाने जी लाई धेरै धेरै धन्यवाद। लुकेर रहेको ठाउँ सुदूपश्चिम दार्चुला ❤❤️💗
@@aayushkunwar2 त्यति अग्लो ठाउँमा भ्यु टावर भन्दा राम्रो मन्दिर बनाउनुपर्ने गाउँपालिकाको बुद्धि सकिएछ
यस्तै गरी नेपालको प्राकृतिक सुन्दरता हेर्न पाइयोस् 🎉🎉 धेरै धेरै धन्यवाद हजुरको टिमलाई 🎉 आज म एउटा नेपाली भनेर गर्भ गर्न सक्छु। किनभने हजुरको भिडियोबाट मैले धेरै ठाउँको प्राकृतिक सुन्दरता हेर्न पाएको छु🎉 र भविष्यमा ती ठाउँमा सकेसम्म पुग्ने वाचा गर्दछु🎉😊❤️❣️
मरेर स्वोर्ग देखिदैन जिउदै हुदा देख्न पाइन्छ एस्तो स्वर्ग ठाँउ देखाइ दिने हजुरलाई हजुर को टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
तेहाँ बस्नु हुने बासिन्दलाई पक्कै पनी दुख छ बिकास निकास गर्न जरुरि छ सरकारलाई
धेरै धन्यवाद सचिन सर सु. प लाई विश्व सम्म देखाईदिनु भयो ❤❤❤
हाम्रो सुदुरपश्चिम दार्चुलाको सौन्दर्य र धार्मिक महत्वका स्थानहरुलाई विश्वसामु चिनाउनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सर। हिमालय भट्ट सर पनि सुरुबाट नै दार्चुलाका रमणीय स्थानहरुबारे भिडियो बनाएर चिनाउने व्यक्ति हुन्। यो भिडियोमा उहाँको परिचय र योगदान बारे अलिकति भएपनि भनिनु पर्ने थियो जस्तो लाग्यो।
धन्यवाद सचिन सर हाम्रो सुन्दर सुंदर पश्चिम को रमणिय र बिकट ठाउंलाई विश्वसामु पुर्याएर सहयोग गर्नुभयो ❤😊🫡
मत झन सचिन सरकाे दायाँ हट फ्यान हु है उहाकाे भिडियाे यउ्टा पनि छुटाकाे छैन ❤❤❤
सचिन सरलाई मेरो एउटा अनुरोध छ कि यि हजुरले अहिले सम्म अहोरात्र खटेर बिभिन्न जोखिम मोलेर बनाएका अनमोल भिडियोहरु जहाँ समग्र नेपालको परिचय छ यस्लाई सरकारको आँखाको अगाडी कसरी हुन्छ प्रतक्ष्य पुर्याउनुहोला।धन्यवाद। 🙏🇳🇵
नेपाल भित्रको नेपाल चिनाउने प्रयास
साचिकै सराहनीय छ
❤❤❤❤🙏👍🇳🇵
अति रमाईला ठाउँ हरु देखाईदिनुभएकोमा सचिनसर लगायत सबैमा धन्यबाद छ सुदुर पंस्चिमका रमाई ठाउहरु घर बाटै हेर्न पाउँदा खुशी लाग्यो।
हेलो सर नमस्ते साह्रै अति रमाइलो रमणीय गाउँ मलाई चाहिँ साह्रै उत्तम लाग्यो हिखिला गाउँ। र माथिको हिमालको चुचुराहरू डाँडा पखेराहरु एकदम रमनय र आनन्द स्वर्गय ठाउँहरू हाम्रो नेपाल
Hikila ho sir
अब नेपालमा बिकास को खाचो छ एस्ता राम्रो ठाउ को समृद्धिका लागि❤❤
Wow kati sundar hamro Nepal 🇳🇵 desh purvi blues team lai dherai danebad cha
धेरै धेरै धन्यबाद अति महत्वपूर्ण ठाउँको भ्रमण गराइदिनु भएकोमा
क्या सुन्दर छ है हाम्रो सुदुर पश्चिम ❤ एक पटक घुम्नै पर्ने ठाउँ ❣️
अतिनै सुन्दर थाउ साचिकै मलाइ पनि जान मन लाग्यो
यति उच्च र प्राकृतिक रुपमा सौन्दर्यता भरिपुर्ण रहेको चुचुरोमा भ्यु टावर बनाएको कुरा मलाई चाहिँ मजाक नै लाग्यो बरु यसको सट्टामा एउटा राम्रो पाटी बनाईदिएको भने पर्यटक हरु बस्ने थिए सौचालय को सुविधा सहितको ।
क्या सुन्दर ठाउँ । त्यही बस्न जाउँ जाउँ लाग्यो ।
बिज्ञापनहरू एउँटै पनि (Skip) नगरी 100% पूरै कन्टेन्ट हेर्ने म जस्ता दर्शकहरू जति यता !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तै मिठो मिठो भिडियोको लागि हामी आभारी छौँ
धेरै धेरै धन्यवाद सचिन सर र टिमलाई यस्तो सुन्दर प्राकृतिक दृश्यमा अप्रत्यक्षरुपमा भएपनी तपाईहरु सगै रमाउन पाएकोमा ।अनि म युएईमा रहेर पनि नेपालमा नै छु भन्ने भानमा पुर्याउनु भएकोले फेरि पनि धन्यवाद भन्न चाह्न्छु।
Wow 👍 kati ramro chh Hamro Nepal 🇳🇵. Thank you so much Entire Team 🙏
Sundar prastuti sachin sir jati ramro hunuhuncha thau tetikai ramro...good luck
आफ्नै घरमा बसि बसि हाम्रो नेपाल को यति राम्रो दृश्य रमाइला डाडाकाडा हेर्न पाइयो ।❤
Sudurpachiko sundarta jastei Sundar prastut greko MHA purvi blues lai dhanyabad🤩♥️♥️
अत्यन्तै सुन्दर भिडियो सचिन सर यत्रो दुःख कष्ट सङ्घर्ष गरेर यति राम्रो भिडियो ल्याउनुभएको छ। हजुर त भगवानको एक अंश नै हुनुहुन्छ। आगामी दिन अझ सुन्दर बनोस् त्यसपछि हाम्रो नुवाकोट आउनको लागि पनि अनुरोध गर्दछु।
अति रमणीय यात्रा गराउनु हुने मित्र सचिन धन्यवाद हामा पाकृतिकाे सम्मानलाइ पयाटकिय बनाउनसके राजस्वाेबाट देशकाे अाथिकमा सुधार हुने निस्चित देखिन्छ😮
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मन मन्त्र्मुग्ध बनायो आकर्षक रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसपालिको श्रृङ्खलामा पुर्वी ब्लुसका माध्यमबाट सुदुर पश्चिमका अति नै सुन्दर र मनमोहक स्थान सिद्दटोपी चुचुरोको घरबसिबसि अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ बन्छ नै
Thank you so much, शुभ यात्रा ❤
धेरै धेरै धन्यवाद सचिन सर ।हजुर को प्रयासले हाम्रो दार्चुला को प्रयटन बिकास को लागि महत्त्वपूर्ण सहयोग गर्नु भएको मा ।सबै नेपाली ले दार्चुला को सुन्दरता साथसाथै समस्या पनि बुझ्ने मौका पाउनु भएको मा ।अब दार्चुलाको तल्लो भेग ( लेकम र मार्मा ) को पनि भिडियो बनाउनु होला .।
पहिलो हेर्ने मान्छे म
नमस्कार सचिन सर नेपालको सुन्दर ठाउहरू घरमै बसी हर्न पारेको छु धन्यबाद सचिन सर म सिक्किम बाट।
अति सुन्दर हाम्रो नेपाल
धन्यवाद हजुर हरु सम्पुर्ण मा यति राम्रो ठाउ हेर्ने मौका दिनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️
हाम्रो देश नेपाल साच्चै नै प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा देश हो, जहाँ शान्त वातावरण अनि मनमोहक दृश्यले साच्चै नै मनै लोभ्याउने ❤
धेरै धेरै धन्यवाद छ सर ।
नमस्कार ,म दार्चुलाको सदरमुकाम बाट सिद्ध टोपी सम्म सँगै छु है सर ❤❤❤रमाइलो यात्रा चेन्नै बाट
धन्यवाद छ हजुर लाई सुदूर पश्चिम भ्रमण गरेकोमा❤
नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक यस्तो सुन्दर दृष्य भएको प्रकृति सुन्दरताले भरिपूर्ण ठाँउमा म जस्तै सर्वसाधारण नेपालीले यो सुन्दर ठाउँमा पाइला राख्न पाउने कहिले ???
सुरु बात लास्त सम्म हेरियो सचिन सर❤❤❤
Wow hamro desh sachhikei ramro desh❤❤tq Sachin sir n aru sahayogi memberlai
नियमित हेर्ने दर्शकमा म पनि एउटा पर्छु हजुरको सबै भिडियो हेर्दै आइरहेको छु मलाई साह्रै साह्रै आनन्द आउँछ video हेरेर
धन्यवाद सचिन दाजु तपाई को नियमित दर्शक दक्षीण सुडान बाट अत्यधीक महङ्गो डाटा कीनेर हेर्दै छु मेरो गृह जिल्ला दार्चुला को डकुमेन्ट्री
भिडियाे क्वालिटि एक दम दामी ❤❤❤
मलाई हजुर बोल्ने शौली एकदमै मन पर्छ सर हजुरको big fan म नि ❤❤
आफ्नो ठाउँको भिडियो हेर्दा गर्व लाग्छ ❤ धन्यवाद हजुर
Drone बाट लिईएको परिदृश्य साह्रै रमाईलो, आकर्षक तथा मनमोहक!👍
सर्व प्रथम सचिन सर लगायत हजुरको टिमलाई हार्दिक नमन🙏
हाम्रो देश नेपाल प्रकृतिले यति सुन्दरता दिएको छ तर देश चलाउने शासक भने यस्तो घिन लाग्दो छ कि
सुन्दर रहेछ यो ठाउ😊 0:54 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭
यहाको भिडियो हेर्दा आफै पुगेको जस्तो लग्दैछ
Wa sachin sir and team purano yad taja bhayo karma mbhumil ko
एकदम सुन्दर ठाँउ र भिडियो सचिन सर❤❤❤❤
la hai sudurpachimko purei bharmard ma panigardei xu hai sachin sir malaysia bat❤❤❤
रमाइलाे यात्रा।शुभकामना ।
पुर्बी ब्लूज कोटीम लाईबधाईछ हामी सुदूर पश्चिमेली भ एर पनि ईठाउं हरूको दृश्यावलोकन नगरेका थिएँ न
नेपाल को ठाँउ साच्चै राम्रो छ 🇳🇵❤❤
Hjr ko video bata hamilai Nepal ko barema thap jankari
Prapt hunxa
Thank you so much❤❤❤sir
सोर्ग छ थाउ❤❤❤
मेरो शुन्दर शान्त अनि विशाल प्रकृति ले भरिएको
देश नेपाल ।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤Hajur ko video herda ananda aunxa sathii dukha pani lagxa desh ko situation herda😢
Wow wow very nice and beautiful place ❤❤❤❤❤❤
सचिन सरको भिडियोको पर्खाईमा बस्नुको मज्जा बेग्लै हुन्छ सर ❤
मलाई मनपर्ने ठाउ सिद्द टोपी ❤️
अाज त छिटो हेर्न पायौं ❤❤❤
कति राम्रो हाम्रो नेपाल देश 🇳🇵🙏💖💖
अति सुन्दर सुदूरपश्चिमा ❤❤
घङ्गारु जस्तो फेखिने फल हाम्रो तिर मलो भन्छ खान मिल्छ मजाले अमिलो हुन्छ😊
लिपु लेक र लिम्पिय धुरा को बारेमा हजुरले हेर्ने कथा बनाउनु है।हजुरको प्रस्तुती मन् पर्छ
Akarkale lu bijokramailo hunegari support garam ta sabailai ma pani gari halxu
पूरा हेरेर मजा आयो ❤️ एक दम राम्रो ❤️
भगवानपनि डाेकाेमा सर्ने कस्ते अचम्म हाे 😃😃साँचाे ईसाेरकाेत साृर्ग सियाँसनमा ठुलाे राज्जे छ सियाँसनबाट शक्ति प्रयाेग गरेर अद्रिस्सेरुप्मा सन्सार चलायनुहुन्छ भन्छाैँ हामी तर त्यात डाेकाेमा चर्ने ईसाेरपनि
First of all namaste sachin sir and teams as well as reading my comment viewers.
Sachin sir, Your the insperation of young generation .There many things that we can learn us like about : structure , nature and main things is the condition of nepal .
I salute u sir keep going 🙏😊
धेरै धेरै धन्यबाद सचिन सर 😮😮❤❤❤
sachin sir aba accham pani pugnus specially dhakari gaupalika tituda mandir
I love you ❤️ ❤️❤️ beautiful दार्चुला मेरो जन्म भूमि
नयाँ र सुनदर vlog काेलागि धन्यवाद ।😊
सचिन सर लक्ष्मि सर पनि भाकाे भए रमाईला अझै हुनेथियाे
म सचिन दाईको नियमित vlog दर्शक हूँ।
मैले सम्पूर्ण ब्लग हेरी सकेको छु । नेपालमा एक स्वर्ग र मनोरम शब्दमा मात्रले पढिन्थ्यो । भिडियो हेरेर नेपाल साच्चै अनुपम बरदान हो भन्ने भिडियो ले प्रष्ट पार्दै आउनु भएको छ ।
म पनि हो
Ati ati ati sundar
अति मनमोहक सौन्दर्य ❤️🙏
Watching all the way far from USA 🇺🇸 l ma always been curious regarding about to watch your video. All video was fullest So my recommendation is to make a video for those temple
sali nadi, baudeshwor mahadev mandir and dupcheshor mahadev mandir
सुन्दर द्र्श्यहरु ❤❤❤
Sir ko team lai namasker ra badhai dain chahanxu pardes ma baser hajur ko viodhyo harda khusi laghax sir
Hjr haruko vedio sarei ramalo xa sachin Sir yastai vedio haru liyera aaunu hola m chai Birano desh saudi bt herdai xu Sir❤❤❤❤❤
La hai yeta hajir hou sabei jana❤❤❤❤
नमस्कार सचिन सर next video दार्चुला दलेख सिप्टि पस्ति लेकम अपी हिमाल हुँदै गोकुलेश्वर सम्म काे vius भिडियाे काे अपेक्षा गरे त्यो ठाउँ झन् बबाल छ सर देखाउन लाइक अति रमणीय छ 🙏🙏🙏🙏❤
सचिन बाबु नमसकार ❤🎉
such a heaven sachin sir
I am from kuwait now
Go ahead
Lots of wishes sir
धन्यवाद सचिन सुदुरपस्चिम को भिजिट गरेको मा
Amazing video😮background music ❤🫶
Respect Sachin sir
#अति सुन्दर ठाउँ म पनि कुनै दिन घुम्न आउनेछु पक्कै.?
So exited ❤❤❤❤ sachin dai and team lots of love 💞💞💞💞💞
Wow sir ❤❤❤
Hoina aja chadai ayo ta sachin sir❤❤🎉
Outstanding S N for showcasing hidden treasures.
Kati Ramailo Sudur Pachhim Pradesh ❤❤
Man lovyaune,,dukha vulaune ani ghumne rahar jagaune yati sundar thhau haru.....❤❤❤❤❤.
रमाईलो ठाउँ पो रहेछ ! त्यहाँ एक टावर देखियो .. त्यो चै के रहेछ ? रमिता हेर्ने मचान रहेछ कि ? बताउनु भएन !!
Sarai sundar lagyo yo thau . . . .
सचिन भाईहरु सबै मा धन्यवाद छ👈️👈️👈️👈️👌👌👌👌♥️♥️❤️🇳🇵♥️♥️🇳🇵