Good evening to all the team of this channel yo video last year को रहेछ ढिलो भए पनि मैले आज हेरे म दार्जिलिङ देखि हो भिडियो साह्रै राम्रो लाग्यो मलाई साह्रै मन परयो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको नेपाल देश हो।
वाहँ कत्ति जानकारी सहित का दृश्यहरू...मज्जा आयो..।।। भु-स्वर्ग सुदुर पश्चिम को एक टुक्रा बझाङ अनि तेस्मा पनि खप्तड वाहँ, धन्यवाद त कति भनू, सचिन दाइ अनि लक्ष्मिदाइ लाइ...।।।
बिदेशको ठाउँ त्यो पनि लामो डिउटी अनि त्यो बचेको छोटो समयमा तपाईको भिडियो हेर्नुको माज्जा म यो भिडियोमा व्यक्त गर्न सक्दिन सर र म तपाईको च्यानलको परिवार पनि है म🙏🙏
सचिन मित्र लाई सलाम ! तपाईं मार्फत देशको को चिनारी पूर्व मेची देखी पश्चिम महाकाली सम्म हामी घर मा बसी बसी हेरदै छौ साथइ तपाईं को बोली अनी व्याख्या जो कोही ले सजिलै बुझिन्छ . Keep it Up Mitra 👍👍👍Huge Respect 4r u 🙏
सार्है आनन्द आउछ सचिन जि तपॅाईको जानकारी मुलक भिडियो हेर्दा । पुर्ब छाडेर पश्चिम तिर जानुभएछ, सारै खुसी लाग्यो हजुर पश्चिमका ठॅाउहरु निकै कम मात्रमा हेर्न पाईन्छ सोसल मिडिया हरुमा । हेर्ने रहर थियो हेर्न पाईयो ....बेलायत बस्छु तर प्राय सपरिवार सॅगै बसेर टि.भी मै हेरीन्छ तपाईको कार्यक्रम.. लाख धन्यबाद छ तपाईलाई....👌👌 अरु पनि यस्तै यस्तै भिडीयोहरु बनाउदै जानुहोला ...शुभकामना..
Mero 81 Barsa ko Hajur Amma lai tapai ko maulik bhasa ma baneko travel blog sarai mann parya cha.. ghar basi basi nepal ghumeko mannu huncha.. tapai lai ra tapai ko team lai dhanyabad
आहा!😍कस्तो मनमोहक ठाउँहरू ।हजुरको प्रस्तुति झनै राम्रो। घर बसी बसी यति रमाइलो ठाउँहरू आफै पुगेजसरी हेर्न पाउँदा सारै खुसी लाग्छ ।धन्यवाद छ हजुरलाई अनी हजूरलाई साथ दिने साथीहरूलाई ।आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना ❤️
म हाल मलेसिया बाट ।तपाइले बनाउने video हरु साच्चिकै मनमोह आफ्नो देश र जन्मभूमि निकै नै झझल्को दिने निकै नै रामाउने दुख पिडाहरु बिर्सन एउटा साधन जस्तै लाग्छ ।खप्तड को अर्को भिडियो को प्रतीक्षा ।
हजूरको भिडियो अत्यान्तै सुन्दर छ । भौगोलिक अनि त्यसमा रहेको इतिहास साच्चै मनमोहक बनाउछ ठाउलाई । ब्रोदर यो म्याग्दिको बेनि बजारको सम्बन्धि भिडियो राख्नु भयको छैन । यो एउटा एतिहासिक र माओबादिद्वारा ठुलो घटित घटना पनि छ । यसको बनावट खोला नाला साथै पर्यटकियमा प्रख्यात छ ।
मेरो होम टाउन पनि बझाङ भएको हुदा यो भिडियो मार्फत आफ्नो गाउँघरको याद आयो र अकुल्याई पनि लाग्यो हजुर बिदेशबाट हेर्दा कत्ति रमाइलो हुदो रहेछ। धन्यवाद साथीहरुलाई
दाई तपाईंको भिडियोस हेर्न धेरै मन लाग्छ । तपाईं लाई धेरै धेरै धन्यबाद् म नेपाली भएर भित्र पहाड हिमाल मा कहिले गएको छैन । हाम्रो नेपाल स्वर्ग जस्तो सुन्दर रहेछ । तपाईंको भिडियो हेरेर मलाई धेरै गर्ब हुन्छ नेपाली हुनमा । । ।जए नेपाल
सर्व प्रथम सचिन सर र हजुरको टिमलाई म शान्ति को तर्फबाट नमस्कार । सचिन सर अाजको भिडियो त अति राम्रो लागो किन कि यो भिडियो ले मेरो मन हल्ला भयो काम गर्दागर्दै
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
यहाँहरुको प्राय भिडियो सबै हेर्ने गर्छु बहुत राम्रा राम्रा भिडियो बनाउनु हुन्छ ! त्यहाँ पुग्न न पाए पनि देख्न पाइन्छ धेरै खुशी लाग्छ ! यतै अल नेपालका महत्त्वपूर्ण भिडियो अपफेट गर्दै गर्नु होला !
धेरै धेरै रमाइलो शु शुभ यात्रा पश्चिम उतर दखिन पुरब देखि सेती माहाकाली जननी लाई परती सधैंभरि नमन छ अामा दरसन गरन पाई धेरै धन्यवाद भिजिट नेपाल शु यात्रा 🇳🇵🛣️
साच्चिकै हाम्रो देश नेपाल अलौकिक सक्ति र प्राकृति सक्ति ले र सुन्दरताले सजियको छ हाम्रो असलि परिचय नै यहि हो तर मानिस ले भुलेउ हाम्रो देश को परिचय र अस्तित्व
धन्यवाद हजुरले बनायकाे भिडीयाे राम्रो लाग्याे तर त्याे खप्तड काे छेउमै रहेकाे बझाङ्गी राजा खलक हरुकाे ठुलाे गाँउ (मतुवा) काे बारेमा भन्ने ती भाईहरुले केही जान्कारी दिएन छन !
Such beautiful places of Nepal in the interior,my late mother had such interest to see such places I watch your videos and find happiness in the nature you show I know my mother too sees from her heavenly abode and gives blessings ,she was born in Kathmandu and married in Darjeeling,bless these people and bless her soul.
दाजु म सधै हजुरको भिडियो हेर्ने सेयर गर्ने गर्छु यकदम राम्रो लाग्छ र अर्को कुरा हाम्रो अछाम तिरको नि रामारोशन ताल बैजनाथ धाम पनि हजुरको भिडियो मार्फत प्रचार गर्देको भए अजै राम्रो हुन्थ्यो कि....?
ल है बझांगी भाषामा झापाली हरू जाली फटाहा हुन्छन भनेजस्तो पो लाग्यो 😀 भाई ले यती राम्रो Historical place visit गराई दीनु भयो मुरी मुरी धन्यबाद 🙏 बेलायत देखी !
ओलि केपिको ब्यबहारको कारणले गर्दा सबै नेपालिहरुले त्यस्तै सोच्दा बोल्दा हुन । खासमा भनु भने म पुर्बी रुकुमको हु । बाल्यकाल देखि नै मेरो केही झापालि साथीहरू छन । र सबैलाई फरासिला सहयोगि नै पाएको छु । जालि फताहा भन्नू मान्छेहरुको आआफ्नो स्वभावमा निर्भर हुन्छ ।
ठाउँ राम्रो रमाइलो हो तर धेरै बिकट रछ बझांग जिल्ला अझै पनि बिकाश न हुनु धेरै दुख को कुरा हो यो भन्दा त हाम्रो पुर्ब को जिल्ला हरु ईलाम धनकुटा भोजपुर धेरै बिकाश भको छ हो.
तेसैले भन्छु नेपाल लाइ नेपाल रहन दिउ सुजरल्य्ण्ड अमेरिका जापान केहि बनाउने हैन ए युवा हो जाग बचाउ नेपालको सुन्दरता लाइ बचाउ बुझ नेपाली को अर्थ र पहिचान पहिचान के हो भनेर यो देश नेपाल हो नेपाल नै रहन दिउ बचाउसकेको नेपाल को अस्तित्व लाइ युवा हो बचाउ बचाउ देश बचाउ 🇳🇵🙏 नेपाली माटो र बाटो भुलौ न जय जननि जन्म भुमि
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !...
Pachim तिर को vlog पनि बनाउन परो sir सबै भन्दा राम्रो लाग्ने पाट vlog मा voice गर्ने तरिका एक्दम राम्रो लाग्छ जुन ठाउ आनुसार सबै कुरा व्यख्या गर्नु हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵मेरो देस साची सोर्ग जस्तै छ।
Watch Part-2 of this video (Khaptad National Park) from this link
ua-cam.com/video/FqaJHbAzrIE/v-deo.html
Ramro cha
Video haru sabai ramro xa.yak choti dhading ko Ganga jamuna jharnako Pani video volg banaunu paryo ho hajaur
Nice
Mero ne UA-cam channel x so i always see your video....
Ramro lagyo
अङ्ग्रेजी भर्सनमा पनि भईदिय बाहिरबाट अाउने बिदेसी पर्यटकलाई पनि सहज हुन्थ्याे कि।
Hagna laai basna laai kei xaina jungle ma aayar kyarne hor prayatak
मैले चै भखर हेर्दै छु यो भिडियाे मैले पन्क यहि भन्न लागेको थिए यो छाउगोठ को बारेमा किन कि मेरो फिलिपिनी साथी ले सोध्दै थियो ।
Good evening to all the team of this channel yo video last year को रहेछ ढिलो भए पनि मैले आज हेरे म दार्जिलिङ देखि हो भिडियो साह्रै राम्रो लाग्यो मलाई साह्रै मन परयो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको नेपाल देश हो।
सार्है रमाइलो मनमोहक ठाउँ मनै लोभाउने भिडियो हेर्दा आफै गएको अनुभिती हुने
Herna ghumna मन vayko tara aafnai कारण हरूले न sakeko अवस्थामा तपाईको video hererai आनन्द मिल्यो
danybaad दाइ love❤❤ from kanchanpur
देशका चोरहरु पुल बनाउदैन भिउ टावर बनाउछ । हजुर हरुको भिडियो एकदमै मन पर्छ ।
Thik vannu vo
सारै नै राम्रो भिडियो को लागि मित्र लाई सेलुट सेलुट सेलुट ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
वाहँ कत्ति जानकारी सहित का दृश्यहरू...मज्जा आयो..।।। भु-स्वर्ग सुदुर पश्चिम को एक टुक्रा बझाङ अनि तेस्मा पनि खप्तड वाहँ, धन्यवाद त कति भनू, सचिन दाइ अनि लक्ष्मिदाइ लाइ...।।।
Bhai malai pani tapahilay banako video manparcha khusi lagalo cha aghai ramro praysh garnu hola danyabadh bhai subakamna sahit bida
बिदेशको ठाउँ त्यो पनि लामो डिउटी अनि त्यो बचेको छोटो समयमा तपाईको भिडियो हेर्नुको माज्जा म यो भिडियोमा व्यक्त गर्न सक्दिन सर र म तपाईको च्यानलको परिवार पनि है म🙏🙏
नेपाल लाइ चिनले दियो यस्तो हतियार भारतमा रुवाबासी भन्ने हेडलाईन बनाउने युटुबे हरु केहि सिक यी झापालि दाइ हरुसङ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
अाहा कति शुनदर।
Sahi kura
भाइ बहिनी बिच यस्तो सम्म भएको रहेछ चार वर्ष देखि फोनमा मात्रै कुरा ।। हाहाहाहाहा
@@fivestarmediakarnalipardes6610 laro जस्तो कुरा गर्यो यो mgle
@@minagurung3559 kp
सचिन मित्र लाई सलाम ! तपाईं मार्फत देशको को चिनारी पूर्व मेची देखी पश्चिम महाकाली सम्म हामी घर मा बसी बसी हेरदै छौ साथइ तपाईं को बोली अनी व्याख्या जो कोही ले सजिलै बुझिन्छ . Keep it Up Mitra 👍👍👍Huge Respect 4r u 🙏
1 Ey dame romo engordado un no muy los hagan lynch
सार्है आनन्द आउछ सचिन जि तपॅाईको जानकारी मुलक भिडियो हेर्दा । पुर्ब छाडेर पश्चिम तिर जानुभएछ, सारै खुसी लाग्यो हजुर पश्चिमका ठॅाउहरु निकै कम मात्रमा हेर्न पाईन्छ सोसल मिडिया हरुमा । हेर्ने रहर थियो हेर्न पाईयो ....बेलायत बस्छु तर प्राय सपरिवार सॅगै बसेर टि.भी मै हेरीन्छ तपाईको कार्यक्रम..
लाख धन्यबाद छ तपाईलाई....👌👌 अरु पनि यस्तै यस्तै भिडीयोहरु बनाउदै जानुहोला ...शुभकामना..
खप्तड पनि आफै घुमे जस्तो र त्यो गुलियो पानी पनि आफैले पिएको जस्तो लाग्यो सचिन sir prem dorji Sherpa ❤️ from Udayapur Gaighat
तपाइको भिडियो मार्फत पुरै नेपाल घुमेको भान भइरहेको छ । सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर 🙏🙏
सुदूपश्चिमाञ्चल सान
स्वर्गको एक टुक्रा
निकै सुन्दर ठाउँ
निकै मन लोभ्याउने ठाउँ👍🙏
म यो च्यानलमा आउने video को नियमित हेर्ने दर्शक हु video हेर्दा लाग्छ आफै नै पुगेको हिडेको झै आभास हुन्छ र अन्य धेरै जानकारी प्राप्त हुन्छ
आहा बझाङ पराइ भुमी मलेसिया बाट हेर्दै म पनि बझाङि
मैले धेरै जसाे साेनिका बाट भिडियो देखि सके,यहाँ जनता सार्है मेहनेती रहेछन् ,याे ठाउँ अति नै रमाईलाे ,बाबू लाई धेरै -धेरै धन्यवाद ,😍😍😍👌👌👌👍️🇳🇵🇳🇵🇳🇵
sem मैले पनि हेरिसकेको छु सबै
😮km😮p,7
Mero 81 Barsa ko Hajur Amma lai tapai ko maulik bhasa ma baneko travel blog sarai mann parya cha.. ghar basi basi nepal ghumeko mannu huncha.. tapai lai ra tapai ko team lai dhanyabad
हाम्रो देश नेपाल विश्वमा धेरै सुन्दर छ।
जय जय जय नेपाल।🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌.
Wow yekdamai ramailo thau
Dhanebat sampurn team lai
आहा!😍कस्तो मनमोहक ठाउँहरू ।हजुरको प्रस्तुति झनै राम्रो।
घर बसी बसी यति रमाइलो ठाउँहरू आफै पुगेजसरी हेर्न पाउँदा सारै खुसी लाग्छ ।धन्यवाद छ हजुरलाई अनी हजूरलाई साथ दिने साथीहरूलाई ।आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना ❤️
Yad
कति आनन्द आउछ हाम्रो पुर्बेली भाइको भिडियो हेर्न येस्तै येस्तै नयाँ नयाँ भिडियो अजै बनाउनु होला भाइ wow wow
साच्चिकै गर्भ लाग्छ हामी नेपाली हुनु मा कुनै शब्द नै छैन।
जति हेरेपनि हेरु हेरू लाग्ने भिडियो देशै घुमेको फिल हुन्छ।
धन्यवाद सचिन सर तपाई हुनुन्छ र पो हामि छौ त्यो ठाउमा गएर अ।फै घुमेको जस्तो लाग्छ । मलाई चाहि
अर्को कुरा भिडियो अलि लामो आउनु थाल्यो खुसि छु ।
सारै मन पर्यो हासो पनि लाग्यो म पनि झापालि परे
दामी ठाउहरु धन्याबाद गाउ ठाउ देखाई दिनु भए को सचीन सर👍🏼
म हाल मलेसिया बाट ।तपाइले बनाउने video हरु साच्चिकै मनमोह आफ्नो देश र जन्मभूमि निकै नै झझल्को दिने निकै नै रामाउने दुख पिडाहरु बिर्सन एउटा साधन जस्तै लाग्छ ।खप्तड को अर्को भिडियो को प्रतीक्षा ।
हजूरको भिडियो अत्यान्तै सुन्दर छ । भौगोलिक अनि त्यसमा रहेको इतिहास साच्चै मनमोहक बनाउछ ठाउलाई । ब्रोदर यो म्याग्दिको बेनि बजारको सम्बन्धि भिडियो राख्नु भयको छैन । यो एउटा एतिहासिक र माओबादिद्वारा ठुलो घटित घटना पनि छ । यसको बनावट खोला नाला साथै पर्यटकियमा प्रख्यात छ ।
सारै रम्रा ठाऊं देखाउनु भयो भाई धेरै धेरै धन्यबात छ भाई-लाई।अनि धुन् पनिरमाईलो ।भाई को प्रस्तुतिकरण झनै रसिलो।
सबै भिडियो नछुटाइ हेरेको छु।यो पनि हेरे राम्रो लाग्यो आब पार्ट २ को पर्तिक्क्षा मा छु। चाँडै लिएर आउनु होला।
अत्य सम्म हरियाे साराई रमाइलो लाग्याे ।
धेरै धेरै धन्नेबादछ सचिन सर।राम्रो र निकै रोचक बझाङ्गको कथा प्रतुत गर्नु भयो।निकै मनमोहक र सुन्दर दृश्यहरु देखाउनु भो।फेरि पनि सचिन सरलाई धन्नेबादछ।
आहा कति रमाइलो
घरमै बसेर पनि आफै पुगेजत्ती नै आभाश भयेको ,,
हजुर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बाधाई ।
धन्यबाद दाइ मेरो पुर्खा को जन्मथलो सम्म यो भिडियो मा पुरै दिनु भाको मा...मेरो हाल को बसाइ झापा बिर्तामोड हो
मेरो होम टाउन पनि बझाङ भएको हुदा यो भिडियो मार्फत आफ्नो गाउँघरको याद आयो र अकुल्याई पनि लाग्यो हजुर बिदेशबाट हेर्दा कत्ति रमाइलो हुदो रहेछ। धन्यवाद साथीहरुलाई
beautiful ,swag banna la ta gramin chatra ,jaha iswar ko niwas ra estanaya gram basi ko muskan ra prasim lai naman 🙏🙏🙏
तपाईंको यस्तो भिडियो हेरेर आफुलाई नेपाल को सबै भुभाग घुमेको जस्तो अनुभव गरेको छु।
सर तपाईंको भिडियो लास्टै दामी हुन्छ अनि हेर्न लास्टै मजा लाग्छ कसम😊
Wah Nepal malai Garba lagch ki mero jaan Nepal ma bhayo🇳🇵
खप्तड पुगेको पुरनो याद ताजै भयो ! धन्यवाद ! दारु गाउँ चाहिँ हामी फर्किदा झरेको...
they are still living in 19th century but still happy because they are living in nature .
भिडियाे दामी लाग्याे
दाई तपाईंको भिडियोस हेर्न धेरै मन लाग्छ ।
तपाईं लाई धेरै धेरै धन्यबाद्
म नेपाली भएर भित्र पहाड हिमाल मा कहिले गएको छैन ।
हाम्रो नेपाल स्वर्ग जस्तो सुन्दर रहेछ ।
तपाईंको भिडियो हेरेर मलाई धेरै गर्ब हुन्छ नेपाली हुनमा । । ।जए नेपाल
दामी छ । हाजुर भिडियो है धन्यवाद
Hajur haru ko aakha bata Rautahat mai basera Nepal niyalna pauda atayanta khusi lageko xa
Thank you purvi blues...
धैर्रे राम्रो ठाऊ
सर्व प्रथम सचिन सर र हजुरको टिमलाई म शान्ति को तर्फबाट नमस्कार । सचिन सर अाजको भिडियो त अति राम्रो लागो किन कि यो भिडियो ले मेरो मन हल्ला भयो काम गर्दागर्दै
पानी खानको लागि भए पनि बझाङ पुग्न मन लाग्यो।
dherai ramro drishya pugna napaye pani yo video marphat ramro sanga herna paiyo bajhang thank's bro for upload
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
हाहाहा पानी गुलियो रे😃मदेसको कलको पानी खल्लो हुन्छ पहाडको पानी गुलियो त हुन्छ नी
धेरै राम्रो ठाउँ रहेछ। जाऊ जाऊ लाग्यो!
थानकोटी राजा को कथा रमाइलो रहेछ
धेरै धेरै सलाम सचिन सर
धेरै धेरै धन्यवाद जान चाहेर पनि जान नसकेको र थाहा नपाएको मान्छेलाई देखाउनु भयो आफै गएर हेरेको जस्तो अनुभव भयो!!!
हजुर को भिडियो भित्री भएको each and every side of your video is perfectly MADE. thanks hajur for vdo
रमाइलो लाग्यो राम्रो लाग्यो भिडियो 👍️हाम्रो गाउँको जस्तै रहेछ पानी चिसो र गुलियो
यहाँहरुको प्राय भिडियो सबै हेर्ने गर्छु बहुत राम्रा राम्रा भिडियो बनाउनु हुन्छ ! त्यहाँ पुग्न न पाए पनि देख्न पाइन्छ धेरै खुशी लाग्छ ! यतै अल नेपालका महत्त्वपूर्ण भिडियो अपफेट गर्दै गर्नु होला !
धेरै राम्रो भिडियो छ
आहा कती सुन्दर नेपाल।नेपाली हुनुम गर्भ लागछ।अति सुन्दर देशलाइ लुटेका छन चोरहरुले
धेरै धेरै रमाइलो शु शुभ यात्रा पश्चिम उतर दखिन पुरब देखि सेती माहाकाली जननी लाई परती सधैंभरि नमन छ अामा दरसन गरन पाई धेरै धन्यवाद भिजिट नेपाल शु यात्रा 🇳🇵🛣️
साच्चिकै हाम्रो देश नेपाल अलौकिक सक्ति र प्राकृति सक्ति ले र सुन्दरताले सजियको छ हाम्रो असलि परिचय नै यहि हो तर मानिस ले भुलेउ हाम्रो देश को परिचय र अस्तित्व
धन्यवाद हजुरले बनायकाे भिडीयाे राम्रो लाग्याे तर त्याे खप्तड काे छेउमै रहेकाे बझाङ्गी राजा खलक हरुकाे ठुलाे गाँउ (मतुवा) काे बारेमा भन्ने ती भाईहरुले केही जान्कारी दिएन छन !
सर खुशी लाग्यो पुर्ब देखि पश्चिम का विभिन्न महत्त्व पुर्ण ठाँउ देखाउनु भो धन्यवाद सर लाई ।
अति रमनिय स्थानहरुकाे अवलाेकन गराउनु भयाे धन्यवाद भाईहरुलाई
Sundar prakitile vari varau khaptad sarai manparne manmohak prakitik drisyale vari varau raixa.
आदरणीय सम्मानीत शर हरु लाई लाखौं लाख शुभकामना व्यक्त गर्दछु ।
Thank you for cover our Sundar सुदुरपस्चिम
Love from kanchanpur (bajhangi_boy)
Such beautiful places of Nepal in the interior,my late mother had such interest to see such places I watch your videos and find happiness in the nature you show I know my mother too sees from her heavenly abode and gives blessings ,she was born in Kathmandu and married in Darjeeling,bless these people and bless her soul.
वा क्या दामी ठाउँ यार...
अति सुन्दर, अर्को भिडियो चाँडै आओस्
く
आफू खप्त्द नगयनी तपाईंको यो भिडियो हेरेर आफू नाइ खाप्त्ड गए जस्तो लागेयो धेरै जानकारी भायो धन्यवाद हजुर सम्पूर्ण तिम लाई
साह्रै सुन्दर तर अत्यन्तै विकट, यस्तो ठाउँहरुमा विकासको लहर लैजान पाए र सकिए कस्तो चै हुन्थ्यो होला। विश्वबाट मानिसहरू ओइरिन्थे।
Ekdamai sundar ramaniya NC vlog enjoy yr all vlogs
Just wow हाम्रो नेपाल राम्रो नेपाल ❤️❤️❤️❤️
👎👎👎👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👍👎🏿👍👍🦴🦴🦴🦴👙
wow,,,, vai lai dherai dherai dhanyabad, napugeko thauma puger hamilai dekhaunu hunx,,, vaiko ujjal vabiseko shuv kamana,,,,,,,,
दाजु म सधै हजुरको भिडियो हेर्ने सेयर गर्ने गर्छु यकदम राम्रो लाग्छ र अर्को कुरा हाम्रो अछाम तिरको नि रामारोशन ताल बैजनाथ धाम पनि हजुरको भिडियो मार्फत प्रचार गर्देको भए अजै राम्रो हुन्थ्यो कि....?
धेरै रमाईलाे छ।बजाग्ंडः👍️👍️
Ati ramro thau ramailo lagyo herda
राम्रो छ हाम्रो नेपाल राम्रो नेपाल मिठाे मिठाे कुराकानी गर्दै मजा पनि अाउछ । टेक केयर दाजु सरहरु 👍️👏😍
भिडियो मिक्सिङ् गर्दा देउडा गीत नै म्युजिक राखेकाे भए सुनमा सुगन्ध हुने थियो।
अति राम्रो लाग्यो दाइ आफै घुमेको जस्तो अनुवभ भयो 💐💐💐🌹🌹🌹❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌
Purvi bluja pariwar lai dhanyabad. Vai haru.
हाल म कतार बाट हेर्दै छु सर हजुर को भिडियो एकदम राम्रो लाग्छ, बाकी भाक पनि छिट्टै हेर्नू पाउने प्रतीक्षा मा छु
सारै राम्रो पो लाग्यो हौ हो भाइ सारै ज्ञान बर्धक भिदियो तपाईं लाई धेरै धेरै धन्यबाद।
ल है बझांगी भाषामा झापाली हरू जाली फटाहा हुन्छन भनेजस्तो पो लाग्यो 😀
भाई ले यती राम्रो Historical place visit गराई दीनु भयो मुरी मुरी धन्यबाद 🙏
बेलायत देखी !
ओलि केपिको ब्यबहारको कारणले गर्दा सबै नेपालिहरुले त्यस्तै सोच्दा बोल्दा हुन । खासमा भनु भने म पुर्बी रुकुमको हु । बाल्यकाल देखि नै मेरो केही झापालि साथीहरू छन । र सबैलाई फरासिला सहयोगि नै पाएको छु । जालि फताहा भन्नू मान्छेहरुको आआफ्नो स्वभावमा निर्भर हुन्छ ।
Dai ko voice sanrai ramro lagxa mlai dai dherai ramro xa video pani
धेरै राम्रो ठाउ रहेछ मलाई पनि सरले जस्तै सबै ठाउँ घुम्न रहर लाग्यो ।
ठाउँ राम्रो रमाइलो हो तर धेरै बिकट रछ बझांग जिल्ला अझै पनि बिकाश न हुनु धेरै दुख को कुरा हो यो भन्दा त हाम्रो पुर्ब को जिल्ला हरु ईलाम धनकुटा भोजपुर धेरै बिकाश भको छ हो.
पुर्बेली सर हरु हजुर हरुलाई त रमाइलो लाग्यो होला थोरै समय घुम्दा खेरि तर मैले चाहिँ बडो दुख पाको छु 5 बर्ष बस्नु पर्दा।
जय सुदुरपश्चिम जय नेपाल।।
कुनै भिडियो छुटाको छैन मैले सरो मज्जा लाग्छ हेर्नलाइ।
तेसैले भन्छु नेपाल लाइ नेपाल रहन दिउ सुजरल्य्ण्ड अमेरिका जापान केहि बनाउने हैन ए युवा हो जाग बचाउ नेपालको सुन्दरता लाइ बचाउ बुझ नेपाली को अर्थ र पहिचान पहिचान के हो भनेर यो देश नेपाल हो नेपाल नै रहन दिउ बचाउसकेको नेपाल को अस्तित्व लाइ युवा हो बचाउ बचाउ देश बचाउ 🇳🇵🙏 नेपाली माटो र बाटो भुलौ न
जय जननि जन्म भुमि
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
देश बिकाश हुने ठाउँमा !
संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !...
यस्को पार्ट 2 खैत सर
तपाईंको जानकारी दिने शैली सार्है राम्रो लाग्छ भिडियो पनि तेस्तै राम्रो ।
अहिलेको सरकार ले सिमाको रछ्या गर्न सक्दैन मलाई अनौठो लाग्छ त्यो बेला पिर्थिबिनारायन साहाले कसरी यकिकर्न गरेहोलान हिदेर नै
आहा कति मनमोहक दृश्य ।मनै लोभ्यायो खै🤔🤔🤔🤔कहिले जुर्छ होला मेरो बझाङ खप्तड को यात्राको साइत।
Pachim तिर को vlog पनि बनाउन परो sir
सबै भन्दा राम्रो लाग्ने पाट vlog मा voice गर्ने तरिका एक्दम राम्रो लाग्छ जुन ठाउ आनुसार सबै कुरा व्यख्या गर्नु हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵मेरो देस साची सोर्ग जस्तै छ।
Asadhai ramailo Ra rochak lagyo malai aankha jhimik nagarai video sakeko Thai paina.part two video ko pratikcyam ma xu....jai Nepal
Lovely I miss my Nepal 🙏🇳🇵🙏❤️