दूध बग्ने पोखरी || सोलुखुम्बु नुम्बुर हिमालले लुकाएको रहष्य Solukhumbu Dudhpokhari The Virgin Land

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 531

  • @phapendarbhandari
    @phapendarbhandari 7 місяців тому +243

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

    • @radhikabogati5822
      @radhikabogati5822 3 місяці тому

      किन १ लाईककाे लागि आमाकाे माेल लगाएकाे हाेला😢

    • @hirazzsubedi6503
      @hirazzsubedi6503 15 днів тому

      ❤❤❤❤❤

  • @ramilashrestha1729
    @ramilashrestha1729 7 місяців тому +30

    आफ्नो देशको रमणीय स्थल घरैमा बसेर हेर्न पाउदा सारै खुशी लाग्यो । सबै टिम लाई धन्यवाद

  • @narbadalamichhane1602
    @narbadalamichhane1602 Місяць тому +2

    हाम्रो नेपाल 🇳🇵प्यारो नेपाल 🇳🇵राम्रो नेपाल🇳🇵🇳🇵🙏🙏हामीलाई दुधकुण्डको दर्शन गराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् 🙏🙏💖💖🇳🇵🇳🇵

  • @anitarai5587
    @anitarai5587 7 місяців тому +15

    प्रकृति मा रमाउने म यो प्राकृक शुन्दरता देख्न पाउदा मन सारै खुशि भयो आफ्नो जन्म भुमि सोलुखुम्बु को सुन्दरता देखाएदिनु हुने सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @santasubba4225
    @santasubba4225 Місяць тому +2

    Too beautiful, Dudh Pokhari. Dhanyabad Sachin 🙏🏻

  • @GaneshBegha
    @GaneshBegha 3 місяці тому +2

    एक दम मन परयो यो भिडियो फेरि फेरि यसरिनै नया ठाउँ हरुको जानकारी गराउनु होला धन्यबाद सुभयात्रा

  • @riddhiraj4971
    @riddhiraj4971 2 місяці тому +3

    अद्भुत! हरेक कार्यक्रम अति रोमाञ्चक अनि अद्भुत!!! धन्यवाद!

  • @panchabdr5069
    @panchabdr5069 4 місяці тому +2

    सोलुखुम्बु, बहूतै रमाईलो ठाउँ रहेछ साथै दुध पोखरी र सेताम्मे हिमालले अझ बडि सौंदर्य थपि दिएछ❤।

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +2

    हजुरहरुले दूध पोखरिको दर्शन गराउनु सलाम छ🙏🙏🙏🙏🙏

  • @sushilagiri5671
    @sushilagiri5671 7 місяців тому +4

    बिबिधतामा एकता हाम्रो प्राकृतिक सुन्दरता वाउ!!! भिडियोको सुन्दर दृश्यको लागि धन्यवाद हजुरहरु सबैमा। आज भिडियो पुरै हेरियो धेरै रमाइलो लाग्यो 🙏🙏❣️❣️❣️🇳🇵🇳🇵

  • @roshandahal3080
    @roshandahal3080 7 місяців тому +4

    हाम्रो देश को सम्पति भनेकै यस्तै रमणीय स्थल हो। धन्यवाद सचिन दाजु र टीम लाई

  • @diwashsatashankar8062
    @diwashsatashankar8062 7 місяців тому +4

    अति मन प्रफुल्ल भयो यो भिडियो हेरेर 😮मेरो गृह जिल्ला सोलुखुम्बु मा यस्ता पर्यटकीय स्थल हरु धेरै रैछन ।भिडियो हेर्दै गर्दा आफै त्यहाँ गएर अवलोकन अरेको जस्तो महसुस भयो ।धेरै धेरै धन्यवाद पूर्वी ब्लुज लाई।❤❤

  • @radhikabogati5822
    @radhikabogati5822 3 місяці тому +2

    साचिकै हाम्राे देश स्वर्गकाे एक टुकुरा नै हाे 🎉🎉❤❤

  • @kedarbista1542
    @kedarbista1542 7 місяців тому +8

    मैले पनि कुनै समय जिरिदेखि सल्लेरि पैदल हिड्दाकाे अनुभव बटुलेकै थिएँ । नुपुर हिमालकाे सिरचाहिँ फाप्लुबाटै देखिन्थ्याे । अहिले घरमै बसि यहाँहरुले नेपालकाे झण्डासहित दुधपाेखरि पुग्दाकाे दृष्यावलाेकन हेर्न पाउँदा झनै हर्षित भइयाे । यहाँहरुलाई धन्यवाद 🙏

  • @nimasingilamalama6880
    @nimasingilamalama6880 Місяць тому +2

    So beautiful I enjoyed, thanks bro 🙏

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 7 місяців тому +2

    Waw दामी ठाउँ रहेछ पहिलो चोटि देखियो यस्तो राम्रो हिउँ जमेको ठाउँ सो दामी लाग्यो thank so much सर भिडियो पस्किनु भएको मा🎉❤

  • @meeraheju
    @meeraheju 6 місяців тому +1

    सारै रमणिय सुन्दर ताल, दुधपोखरी ।

  • @jayaramthapa970
    @jayaramthapa970 7 місяців тому +12

    मलाई निकै मन पर्ने हिमाल क्षेत्र ......❤❤❤❤❤
    अनि पुर्वी ब्लुज टिम ......नमस्कार सम्पुर्ण टिम लाइ🙏🙏

  • @ishworbk4707
    @ishworbk4707 7 місяців тому +5

    हजुरको भिडियोहरु प्राय हेर्ने गर्छु हजुर त जोखिम मोलेर जानुहुन्छ नै तर सबै नेपालीलाइ नेपालको अनेकता विविधता र सौन्दर्यतालाइ जस्ताको त्यस्तै देखाएर घरमै बसी बसी सम्पुर्ण नेपाल देखाउन सफल हुनु भको छ धन्यावाद यस्तै यस्तै भिडियोहरु पस्किदै गर्नु होला सफलताको शुभकामना❤❤❤❤❤❤❤❤❤

  • @champachettri4965
    @champachettri4965 7 місяців тому +4

    कत्ति राम्रो मनमोहक प्रकृति भएको ठाउँ हेर्नु पाइयो खुसी लाग्यो धन्यवाद

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 7 місяців тому +2

    रहश्मय सुन्दर ठाउँकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @PuspakrajKalauni
    @PuspakrajKalauni 29 днів тому +2

    ओम नमः शिवाय

  • @allthingsoflife
    @allthingsoflife 7 місяців тому +2

    अति राम्राे सुन्दर साेलुखुम्बु👍️👍️👍️

  • @sunitabhatta9299
    @sunitabhatta9299 7 місяців тому +2

    धेरै राम्रो लाग्छ सचिन भाईकाे नेपाल भरमण घरमै बसि बसि रमणीय ठाउँहरुकाे अवलाेकन गर्न पाईने सफलताको धेरै धेरै शुभकामना छ सचिन भाईलाई🙏🙏👌👌👏👏👏👍️👍️💕💕💕

  • @NimTamang-tc8ox
    @NimTamang-tc8ox 4 місяці тому +1

    यस्को बनावट त सुप खाने चम्चा जस्तै बडी देखिन्द रहिछ।र सिध गयो भने नुम्बुर हिमाल को फेदीमा पुगने रहिछ ।र भगवान् ले रक्षा गरुन् ।भगोलिक संरचना हेरदा ताल फुटने जोखिम पनि देखिन्छ ।धन्यवाद छ हजुर हरु लै अति रमणीय स्थल को भ्रमण गराउन भको म।👍️👍️👍️👍️🙏🙏🙏

  • @Mathminded1
    @Mathminded1 7 місяців тому +6

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @AatmaKumar-dw1jl
    @AatmaKumar-dw1jl 5 місяців тому +2

    Wow कति सुन्दर ठाउँ 😊😊😊❤❤❤

  • @sangitaacharya2345
    @sangitaacharya2345 7 місяців тому +6

    लिखु कोसीको सानो सहायक नदी हो सर

  • @bimalagurung1880
    @bimalagurung1880 7 місяців тому

    सारै मिट्ठो स्वरमा भन्नुहुन्छ भाई ले मलाई भाईको भिडियो सारै मन पर्छ । कैले लम्जुङ गुरुग गाउँ तिर देख्छु कैले कता कैले कता सारै रमाइलो गाउँमा लाग्नु हुन्छ हजुरले भाई।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 3 місяці тому +2

    Awesome Sachin g keep it continue.

  • @sanjanarai6457
    @sanjanarai6457 6 місяців тому +1

    आहा कति सुन्दर कति आनन्द आयो यो अति सुन्दर ठाउँको भिडियो हेर्न पाउँदा ❤❤❤❤❤TQ so much hajurharuko temlai❤❤❤❤

  • @Rammagar851
    @Rammagar851 6 місяців тому +2

    मनै रमाउने यात्रा।।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 7 місяців тому +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ दैनीकी यात्रा सुभ रहोस वाहाँ हरूको

  • @tpvlog1.23m2
    @tpvlog1.23m2 7 місяців тому +4

    Mero janma thalo सोलुखुम्बु जिल्ला ❤तर म आफैँ घुम्न सकेको छैन हजुरको भिडियो मार्फत हेरेर मजा लिए 😮धन्यबाद हजुर लाई

  • @PemaBomjan-b5j
    @PemaBomjan-b5j 2 місяці тому +2

    dami vidio hajur ❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 7 місяців тому +2

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝

  • @nishasaud8161
    @nishasaud8161 7 місяців тому +1

    निकै पर्खाइ गर्न मन लाग्ने यिनै सुन्दर ठाउँहरुको हो❣️😊😘😘

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 7 місяців тому +2

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 місяці тому +2

    Hajur laai pani dherai dherai dhanyewad🙏🤝❤️❤️ dherai raamro video sir🙏🤝🤝❤️

  • @BinuLamixane
    @BinuLamixane 7 місяців тому +1

    घुम्नु नपाई पनि पुर्बी बुलुज मार्फत देख्न पाइयको छ सार्है रमाइलो लाग्छ हजुर को भिदियो

  • @Harishbk47
    @Harishbk47 7 місяців тому +2

    अती सुन्दर ठाउ धन्यवाद सचिन सर अझै शुभकामना आगामी दिनको लागि

  • @prembirkatta5612
    @prembirkatta5612 2 місяці тому

    राम्रो प्रस्तुति सचिन सर र सबै टिम। धन्यवाद।

  • @UshaDhanushe
    @UshaDhanushe 7 місяців тому +2

    नमस्कर सम्पुर्ण टिमलाइ यो जानकरीको लागि धेरै धेरै धन्यबाद!म बैतडिबाट हेरि रा chhu🙏🙏🙏♥️♥️

  • @surendraktamang
    @surendraktamang 7 місяців тому +2

    म पनि रामेछापको अन्तिम बस्ती लछेवार सम्म पुगेर यो ठाउमा पुग्न सकेको थिएन । तपाईं मार्फत हेर्न देख्न पायो खुसी लागियो नगएकोमा धेरै दुख लगियो । प्रचार प्रचरको धेरै कमि छ । र यो पुरै रामेछाप पर्छ है सर तेहाको बसिन्दा हरु सङ सोद्दा । रामेछापको सिर

  • @dibijirel7809
    @dibijirel7809 7 місяців тому

    आफैं त्यही ठाउँमा पुगेको अनुभूति भयो सचिन सर। हजुरको यो प्रयास अति अ्मूल्य छ।

  • @santoshphuyal4457
    @santoshphuyal4457 7 місяців тому +3

    पहिला सोलुखुम्बु मा बस्दा जुनबेशी र माथी लामजुरा डाडा सम्म मात्र जाने अबसर मिल्यो तर एति राम्रो दृस्य हेर्ने अबसर नै मिलेन केवल हजुर को भिडियो मार्फत आफै घुम्दैछु अनुभव ले हेरियो 🙏🙏

  • @sanjayarai5793
    @sanjayarai5793 7 місяців тому +2

    Wow eyti ramroo thau sachhai hamro desh ma aantarik ra bahiri praytak vitrauna saky desh ko arthatantra nikai baliyo huny thiy tysskaran eyti Sundar thau haru ko prachar prasar ra prabardhan garnu ATI aawosyk xa ra dherai dherai subhakamana Ani dhannybad purbi blus UA-cam chanel family Lai

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 7 місяців тому +1

    नयॅा भाग अवलोकन को अवसर दिनुभएको मा सचिन भाई लाई धनयबाद ।

  • @sumitrakafle2347
    @sumitrakafle2347 7 місяців тому +1

    सचिन भाइ माता भगवतीले सधै रक्षा गरिरहुन । माैलिक भिडियाे हेर्न पाईन्छ ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 7 місяців тому +2

    यो video तयार पार्नु भएको मा धेरै, धेरै धन्यवाद छ❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 7 місяців тому +1

    हजुर हरु सबैमा नमस्कार 🙏🙏
    सदैव यसरी नै राम्रो राम्रो ठाँउ देखाउनु होला हाल मलेसिया देखि हेर्दै छु अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @SURYABAHAD
    @SURYABAHAD 7 місяців тому

    सचिनज्यु नमस्कार तपाईको यात्राब्लॉग निकै ज्ञानवर्धक, मनमोहक र हाम्रो देशकोप्राकृतिक श्रोत- साधन बारे जानकारी पूर्ण हुन छन। आफ़नो ज़्याँन धोखामा हाली देश दर्शनको घरमा सुविधाप्रति हामी ऋणी छौ।तपाई र टीम लाई शहस्त्र धन्यवाद। आज-भोली लक्ष्मी सर देखिनु हुन्न??वहाको यही ज़िंदगीहो…..सुन्न न पाऊँदा वहाको स्मृति पटक-पटक आऊँच। तपाईको टीमलाई पुनः धन्यवाद🎉

  • @LokeshDhakal-y1v
    @LokeshDhakal-y1v 3 місяці тому +1

    धन्यवाद घर मा बसेर धेरै नै जानकारी पाये ❤

  • @ambikabhujel592
    @ambikabhujel592 6 місяців тому +1

    आहा स्वर्गमा पुगेको आभासभयो हजुर हरुलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏

  • @RajKhatri-s4b
    @RajKhatri-s4b 3 місяці тому +2

    राम्रो छ

  • @sushilashrestha9849
    @sushilashrestha9849 7 місяців тому +1

    सचिन भाईले सपनामा पनि पुग्न नसक्ने ठाउहरुमा घरमै बसेर हेर्ने वातावरण मिलाईदिनु भएकाे छ धेरै धेरै धन्यवाद भाइ अझै यस्ता धेरै भिडियोहरु हेर्ने अाशामा छु

  • @RinaJaprel-uy8un
    @RinaJaprel-uy8un 6 місяців тому +1

    Mero mutu Nepal प्राकृतिक साैन्दर्यताले भरिपुर्ण ❤️❣️

  • @chhetrireena3256
    @chhetrireena3256 7 місяців тому +1

    वाह धेरै सुन्दर ठाउँ धन्यवाद purvi blues🙏frm🇸🇬

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 7 місяців тому +2

    आफनु नेपालकाे भुगाेल देख्नपाउदा सारैई खुसीलाग्छ 🙏

  • @freeeducationforall5793
    @freeeducationforall5793 7 місяців тому

    धेरै धेरै धन्यवाद हजुरहरकाे याे मिहिनेतले देश समृद्ध बन्न निकै टेवा पुग्नेछ ।

  • @mkn75
    @mkn75 6 місяців тому

    धेरै सुन्दर हाम्रो रामेछापको नूम्बुर हिमालको फेदमुनि दूधपोखरी ❤❤❤❤❤❤

  • @mayapanthi7200
    @mayapanthi7200 7 місяців тому +7

    साैन्दर्यताले भरिपुर्ण मेराे देश नेपाल !❤❤

  • @sadikshakarki863
    @sadikshakarki863 7 місяців тому +1

    घरै बसेर नेपाल घुम्न पाएको महसुस हुन्छ हार्दिक धन्यवाद सचिन जि 🙏🙏🙏🙏❤❤❤

  • @sushilagiri7797
    @sushilagiri7797 4 місяці тому +1

    Sarai sundar thau haru dekhaunu vayo sir lai dherai dherai dhanny bad,

  • @futuristicyt8461
    @futuristicyt8461 7 місяців тому +1

    सचिन भाई म पनि सोलुखुम्बु जिल्लाको हो तर सानोमा काठमाडौं त्यस पछि दार्जिलिङ त्यसैले गएको थिइनँ साह्रै रामो रहेछ अब अर्को साल आउनेछु काठमाडौं त्यस पछि जाने छु म सोलुखुम्बु तपाईंलाई धेरै धेरै धन्यबाद ❤❤❤❤

  • @bhanudhakal9347
    @bhanudhakal9347 7 місяців тому

    साचिकै प्र्यटकिय कडा प्रबर्द्धन को प्रचुर सम्भावना बोकेको ठाउँ रहेछ समयमै एस्को उचित प्रबर्द्धन भए निकै नै लाभ लिन सकिन्थ्यो!!धन्यवाद एति सुन्दर प्रकृति लाई हेर्ने मौका दिनु भएको मा!!✌️🤘❤️🙏

  • @अधूरासपनाहरु
    @अधूरासपनाहरु 7 місяців тому

    पूर्व देखि पशचिमसम्मै सोर्ग जस्तो मेरो देश नेपाल धन्यवाद सचिन सर ❤

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 4 місяці тому

    प्रकृति ले त हामिलाई थनय बनाएको छ, तर हाम्रो देशको राजनिती र बिकासशैली

  • @shubhamRaee2468
    @shubhamRaee2468 5 місяців тому +3

    साेलुकाे महाकुलुुङ गा.पा.मा पनि 38:11 अाउनु हाेला,,, स्वागत छ🎉🎉🎉गुम्नकाे लागि ❤❤❤😊

  • @birendrasermabirendraserma1861
    @birendrasermabirendraserma1861 4 місяці тому +2

    Dami hjur ko videyo

  • @devlingden4424
    @devlingden4424 7 місяців тому +1

    Purvi Blues को प्रत्येक वीडियो मेरो आमा ले सम्पूर्ण परिवार बसेर हेर्ने गर्थ्यो। आज आमा को स्वर्ग भएको डेड साल भयो। Purvi Blues का सबै video मेरो स्वर्गगिया आमा लाई समर्पित गर्नु चाहन्छु।

  • @bhimkumarshrestha4437
    @bhimkumarshrestha4437 3 місяці тому +1

    बधाइ purvi blues लाइ

  • @maheshsh617
    @maheshsh617 7 місяців тому +4

    सोलुखुम्बु को नेचा गाउँ तिर पनि आउनुस है सचिन सर

  • @Dharmaraj171
    @Dharmaraj171 7 місяців тому +2

    म पुर्वी ब्लुजको नियमित दर्शक सारै आनन्दित बनाउछ पुर्वि ब्लुजको भिडियोहरु हेर्दा

  • @durgagartaula1928
    @durgagartaula1928 7 місяців тому +1

    सारै राम्रो लाग्यो ,धन्यवाद सचिन सर

  • @SworupRaut
    @SworupRaut 7 місяців тому +1

    Kati sunder pokhatri, aafai pugejsto vayo, thank u vaiharulai🙏🙏

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 6 місяців тому +2

    पहिला पुग्नेलाइ इटहरी अाउनु १ हज्जार पुरुष्कार ले सम्मान गर्नेछु जय राष्ट ,जय प्रकृती👌🇳🇵🇳🇵🇳🇵💅💅🙏🙏

  • @saru-l3v
    @saru-l3v 7 місяців тому +5

    जति हेरेयाे हेरिरहन मन लाग्ने ठाउँ साेलु ।

  • @NaaNi945
    @NaaNi945 7 місяців тому +1

    हजुरहरूलाई धेरै धेरै धन्यवाद यति राम्रो हाम्रो नेपालको गहनालाई सबै साम ल्याउनुभएकोमा अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न पाऊँ❤❤

  • @padamgurung9624
    @padamgurung9624 7 місяців тому +2

    नमस्ते सचिन ज्यु र सम्पुर्ण पुर्बी ब्ल्यु परिवार बिशेष धन्यवाद छ नयाँ श्रृंखलाको लागि म यो कार्यक्रमको नियमित दर्शक है !!!

  • @gopalthapa1865
    @gopalthapa1865 4 місяці тому +1

    जय होस।भाइहरुलाइ धेरै धेरै धन्यवाद !

  • @Arjuncity
    @Arjuncity 7 місяців тому +1

    धेरै रमणीय ठाँउ sir धन्यवाद हजूर लाई खुसी लाग्यो 🙏🏻

  • @nikgurung4848
    @nikgurung4848 7 місяців тому +2

    Kasto ramro thau, thanku yesto ramro thau dekhuna ko lagi

  • @bishoraj1610
    @bishoraj1610 4 місяці тому +4

    अत्याधुनिक दृश्यहरू! दुधपोखरी वास्तवमा एक गुप्त रत्न हो। कुनै दिन भ्रमण गर्न बर्दैछु।अत्याधुनिक दृश्यहरू! दुधपोखरी वास्तवमा एक गुप्त रत्न हो। कुनै दिन भ्रमण गर्न बर्दैछु।

  • @maheshsh617
    @maheshsh617 7 місяців тому +2

    मेरो प्यारो सोलुखुम्बु ❤ तेतिनै प्यारो सचिन सर

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 7 місяців тому +2

    Vedio atyantai ramro lagyo dherai dhanyabad xa tapai haru laee

  • @gopinikapraula2132
    @gopinikapraula2132 2 місяці тому

    नमस्कार हजुर🙏जीवनमा💐कसैको💐अगाडि💐हजुरको💐नजर💐नझुकोस💐हजुरको💐इच्छा💐आकांक्षा💐सदा💐सगरमाथा झै💐उच्च💐अटल💐रहोस आहा कति रमैलाे ठौ नि हजुर धन्यवाद छ हजुर हरुु लाई हा मिहरुु ले पनि देखन पायौ 🙏🙏🙏🙏

  • @prishabasnet9457
    @prishabasnet9457 4 місяці тому +1

    Yo video ma Sabai Basnet mai dekhiyo hami pani solu sallery ko Basnet nai ho herda ramailo lagyo

  • @surendraod987
    @surendraod987 7 місяців тому +2

    ल है म चाहिँ बैतडी देखि हेर्दै छु 🙏🙏🇳🇵🇳🇵

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 2 місяці тому +2

    राम्रो ❤❤

  • @devendrabhandari7583
    @devendrabhandari7583 7 місяців тому

    आहा कति सुन्दर हाम्रो देश नेपाल।भिडियो को लागि धन्यवाद

  • @sundartiwari8692
    @sundartiwari8692 7 місяців тому +1

    Watching from Seychelles 🇸🇨
    Thanks a lot for good video sir ❤❤❤

  • @SumanTamang-gu5yt
    @SumanTamang-gu5yt 3 місяці тому +1

    अ तुलिनिय नेपाल मलाई यो यात्रा अतिनै मनपर्यो

  • @sunilrai5239
    @sunilrai5239 7 місяців тому

    नमस्कार सचिन सर
    सच्चै सुन्दर नेपाल म सिक्किम बाट हेरदै छु

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 7 місяців тому +1

    Wow beautiful please hjr ho derai khusi lagyo hjr haru ko video herera Aandda Aayo suva ra hosh hjrharu lai ❤❤❤❤

  • @Karinashripali
    @Karinashripali 4 місяці тому +1

    धेरै राम्राे थाउ🙏🙏❤️❤️

  • @tilakpun85241
    @tilakpun85241 7 місяців тому +2

    साच्चिकै अदभूत ठाउँ रैछ 🇳🇵❤️

  • @ramkumarrai9650
    @ramkumarrai9650 2 місяці тому +2

    Very nice place

  • @madanpandey4772
    @madanpandey4772 7 місяців тому

    सचिन सरलाई धेरै धेरै धन्याबाद हाम्रो उदयपुरको कटारी अहिले सम्म पाँचौं पल्ट यात्रा गरि सक्नु भयो।

  • @mahatmilan4787
    @mahatmilan4787 7 місяців тому +1

    अाहा हाम्रो नेपाल हाल दुबई बाट हेर्दै