उम्लिएर आउने पोखरी || Jatapokhari Ramechhap Dolakha || हिमाली काखमा अचम्मको हिमताल || Panchpokhari

Поділитися
Вставка
  • Опубліковано 8 січ 2025

КОМЕНТАРІ • 353

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 8 місяців тому +25

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ एकैठाउँमा बसीबसी हेर्न पाऊदा PURVI BLUES टिमलाई जती धन्यवाद दियनी नपुग्ने भगवान

  • @Mathminded1
    @Mathminded1 8 місяців тому +10

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 8 місяців тому +7

    सचिन सरको यो अथक प्रयासबाट म निकै प्रभावित भएको छु। यत्रो दुःख कष्टको बावजुत पनि ३ /४ दिन लगाएर गन्तव्यमा पुगेर सिंगो विश्वलाई जटा पोखरी लगायतका अन्य स्थान हरुको जानकारी दिनु भएको छ। मलाई याद छ उहाँको खुट्टामा थोरै समस्या छ र पनि उहाँले यो यात्राका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दछु।
    हामी नेपालीहरुको उत्ताउलो पाराले कहिलेकाहीं समस्यामा पार्छ... जमेको पोखरी देख्यो कि त्यो माथि हिँडडुल गर्न उफ्रिन र अनावश्यक क्रियाकलाप गर्न पछि नपर्ने बानी राम्रो होइन कहिले काही नसोचेको घटना हुन सक्छ वा ज्यानै पनि जान सक्छ कृपया अनुशासन नै सबै भन्दा उत्तम गहना हो मानवको लागि।

  • @laxmanmaharjan3907
    @laxmanmaharjan3907 8 місяців тому +4

    सचिन सर नमस्कार ,म ललितपुर खोकनाबाट हेदैछु तपाईको प्रस्तुती धैरै राम्रो छ ।खिम्तिबाट एकैचोटी सिउरेनि पुर्याउनुभयो बिचको ठाउँ फर्पु,नामाडी ,रस्नालुको दृष्य र दुरी थोरै राख्नुभएको हुने थियो गन्तव्य धैरै कठिन र जोखिमपूर्णलाई पार गर्दै सफलतापूर्वक संपन्न गर्नुभयो धैरै सुभकामना छ।

  • @IshworKhadka-jy3fg
    @IshworKhadka-jy3fg Місяць тому +1

    रमाइलो ठाउँ देखाउनु भयो
    धन्यबाद तपाइ लाइ

  • @Areyanmagar157
    @Areyanmagar157 8 місяців тому +6

    purvi blues टिमलाई मनै देखि धन्यवाद आभार बेक्तगर्दछु । हाम्रो लक्ष्मी सर कता हुनुहुन्छ केही जान्न पाय हुन्थो❤❤❤❤

  • @magarhem9066
    @magarhem9066 8 місяців тому +3

    सचिन सर लाई मुरिमुरी धन्यवाद यति सुन्दर सुन्दर ठाउँको भिडियो प्रस्तुत गर्नु भएकोमा । सचिन सर को युबटुब च्यानल जति राम्रो अरु कुनै छैन

  • @ronallimbu3577
    @ronallimbu3577 3 місяці тому +2

    एकदमै उत्क्रीष्ट ठाउँ ❤❤❤❤❤❤

  • @basudevghimire6101
    @basudevghimire6101 8 місяців тому +2

    २०५८ साल मा पुगेको थियौ शिवालयबाट जटा पोखरी एकै दिन +२ पढदा साथीहरु सँगको रमाइलो गर्दै ..... बाटो पुरै सजिलो भयछ।। अती सुन्दर ठाउँ अनी पोखरी। धन्यबाद PURVI BLUES TEEM लाई।

  • @Rijaljhanak
    @Rijaljhanak 8 місяців тому +3

    घरमै बसेर नेपाल भित्रका भूगोल,इतिहास, संस्कृति आदिको बारेमा हेर्ने बुझ्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद ❤️🙏

  • @gopalgurung7616
    @gopalgurung7616 8 місяців тому +2

    दुई भाई ठुलो दुर्घट्ना बाट बच्यो मलाई लाग्छ अबस्य शक्ती छ भन्ने लाग्यो त्यो जट्टा पोखरीको किन भने त्यो भीत्र पबीत्र ठाउ जुत्ता सङ्ग पसेर हल्ला गर्दै हिडेको तु भासीन गयो धन्न गहीरो ठाउमा परेन जय जटा पोख्ररी

  • @RamLalGaire
    @RamLalGaire 7 місяців тому +3

    म साउदी बाट हेरदै छु हजुरले बनाउनु भएको भिडियो हाम्रा अति सुन्दर बनाउनु भएको छ तर मेरो गाउँ अघांखा़ंची को पनि भिडियो राखदिनु ल सर

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh 8 місяців тому +7

    ॐ नम:शिवाय!🔔गाउँघर सम्झी झ्याउरे भाका गाउनुपर्छ कहिलेकाही💘कमलको फुलबनी हिलोमा छाउनुपर्छ कहिलेकाही🌹जिन्दगीमा चाहेको सबै त कस्लाइ पुग्छर💖तिर्खालागे खोलि आफै धाउनुपर्छ कहिलेकाही💐सफलताको शुभकामना🙏

  • @lakhmantamang4183
    @lakhmantamang4183 8 місяців тому +45

    लक्ष्मी दाइ कता जान भयो आज भोलि गुटुङ टुङ गर्दै हिडनु हुन्थेयो।

    • @nainabudhathoki6206
      @nainabudhathoki6206 8 місяців тому +4

      Laxmi sir afnai UA-cam channel batw aunu vayako raixa

    • @lands86
      @lands86 8 місяців тому +3

      सचिन सरबाट पक्कै केही सिकेकै हो लक्ष्मी सरले अहिले चिं लक्ष्मी सर आफ्नै च्यानल मा हुनुहुन्छ होला सायद !

    • @rajjirel1788
      @rajjirel1788 8 місяців тому +1

      ho ho parikrama channel xa uhaa ko ❤

    • @prekaucha9498
      @prekaucha9498 8 місяців тому +1

      🌚karobar na milea gasto X

    • @pradipacharya9191
      @pradipacharya9191 8 місяців тому +1

      यता के मा खटपट भयो कोनि , यता छोडेर लक्ष्मी भाई अहिले मनोज भाई सङ्गै घुम्या देख्या थेँ।

  • @UmeshRaut-jx3db
    @UmeshRaut-jx3db 8 місяців тому +6

    परदेस बाट यस्तो भिडियो हेर्न पाउँदा सारेइ मन मा आनन्द आउँछ 🙏❤

  • @inderbhatt440
    @inderbhatt440 8 місяців тому +11

    समय र परिस्थिति ले गर्दा म भारत को मुंबई मा भए पनि 🇳🇵नेपाल को सबै भू भाग देखाई दिनु भो🙏 धेरै धेरै सुभकामना❤

  • @nimazrumba8423
    @nimazrumba8423 8 місяців тому +3

    हाम्रो रामेछापको सुन्दर ठाउ भ्रमण गर्नु भएकोमा धन्यवाद लक्ष्मि सर कता हराउनु भयो

    • @hemrajyonghang3850
      @hemrajyonghang3850 8 місяців тому

      परिक्रमा You tube channel हुनुहुछ।

  • @arjunkatel2007
    @arjunkatel2007 8 місяців тому +5

    सम्पूर्णलाई भगवानले रक्षा गरुन

  • @Singerofficie
    @Singerofficie 8 місяців тому +1

    मनैबाट धेरै धन्यबात sir हामि पर्देस्मा बसेर पनी आफ्ना सूहाना ठाऊ हेरना पाइएकोमा❤❤❤

  • @romakhatiwada2947
    @romakhatiwada2947 7 місяців тому +2

    ❤🎉हरहर महादेव!🌼🌼🌼🌼

  • @maiyakarki5203
    @maiyakarki5203 8 місяців тому +12

    Laxmi sir kata hunu huncha aajkal, laxmi sirko chanchaley panko dherai miss huncha

    • @JOHNXINA.297
      @JOHNXINA.297 8 місяців тому

      Laxmi sir aafnai channel ma busy hunu hunxa

  • @BikeshShrestha-j3u
    @BikeshShrestha-j3u 3 місяці тому +1

    Tapalai dherai dherai dhanyabad gharmai basi basi yeti ramro hamro desko amulya thau dekhai dinu vayo thank you 🙏🙏🙏

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 8 місяців тому +6

    ए ब्रो यस्तै रहस्यमयी कुरा हरु खोज, अनुशन्धान गर्ने नै हो भने, संखुवासभाको सभापोखरी अनि अलि माथी पाँचपोखरी, बन्दुके पोखरी अनि अहिलेको बिज्ञान लाई नै चुनौती दिने भुते पोखरीको स्थलगत रिपोर्ट सहित भिडियो प्रस्तुत गर...

  • @LaxmiTiwari-iv3gu
    @LaxmiTiwari-iv3gu Місяць тому +1

    रमाइलो रैछ

  • @SurprisedBoardGames-lu1jb
    @SurprisedBoardGames-lu1jb 8 місяців тому +1

    हाम्रो देशका कुना कन्दरामा रहेका मनाेरम प्राकृतिक दृश्य हरु घर बसि बसि अवलोकन गर्ने अवसर पस्कनु भएकाेमा सचिन सर कुन्दन सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ।

  • @AnilTiwariYT
    @AnilTiwariYT 8 місяців тому +4

    Laxmi dai miss garne yata aaunus la ❤❤❤❤

  • @alinarai2053
    @alinarai2053 8 місяців тому +3

    एकदमै उत्कृष्ट video sir👌👌👌❤❤amazing 👌👌

  • @binashrestha4414
    @binashrestha4414 6 місяців тому +1

    मेरो जन्मभुमी रामेछाप मन्थली चिसापानी ❤❤❤😍😍तर म कहि घुमेको छैन हजुर हरुले सुन्दर सन्सार देखाउनु हुन्छ धेरै खुसी लाग्छ 🙏🙏

  • @madanpandey4772
    @madanpandey4772 8 місяців тому +1

    रोमान्टिक तथा ज्ञानब्रधक भिडियोका लागि हार्दिक धन्यबाद सचिन सर❤❤।

  • @ramkajithapa2250
    @ramkajithapa2250 8 місяців тому +1

    आहा अति सुन्दर म अहिले मलेशिया बाट हेर्दै छु❤❤❤❤❤❤

  • @mahataranabin2030
    @mahataranabin2030 8 місяців тому +5

    गुटङ्ग टुंग दाई पनि सङ्गै भैदेको भए रमाईलो लाग्थियो।😢

    • @nabarajrijal257
      @nabarajrijal257 7 місяців тому

      गुटुङ्ग टुङ्ग दाजुको परिक्रमा भन्ने च्यानल छ अहिले आफ्नै।।

    • @robertomugabe11
      @robertomugabe11 7 місяців тому

      jindagima

  • @padamgurung9624
    @padamgurung9624 8 місяців тому +1

    ॐ शान्तिः नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म तपाइको नियमित दर्शक है अपवाद बाहेक !!!

  • @kushumghimire8425
    @kushumghimire8425 8 місяців тому +1

    तपाईहरुसगै यात्रा गर्दाको यो संगीतले झनै आनन्द दिन्छ ।

  • @joharkhan8881
    @joharkhan8881 8 місяців тому +3

    दुई महिना भित्र हजुरका सबै भिडियो हेरेर सकियो।। कतार बसि बसि नेपालका प्राय सबै जिल्ला घुम्न पाइयो।र आफ्नै देशका सुन्दर ठाउँ हेर्न पाइएको छ। मिल्छ भने हप्तामा दुई चोटि आउने कोशिश गर्नु होला सर।

  • @visnukarki8611
    @visnukarki8611 8 місяців тому

    धन्यवाद सचिन भाई लाई
    नोएडा बाट हमरो देश को एऊटा स्वर्ग जस्तो thau लाई हेरन पाए।
    जय नेपाल

  • @nibeshthapa2053youtube
    @nibeshthapa2053youtube 8 місяців тому +3

    सुदुर पच्शिम बझाङ्ग जिल्ला खप्तडको काखैबाट नयाँ भुभाग हेर्न पाउँदा सरै खुसी लाग्छ आगामी दिनहरुको शुभकामना सँगै हार्दिक नमम सचिन सर प्रती।।🙏🙏🙏🙏

    • @chirankandel604
      @chirankandel604 8 місяців тому

      खप्तड शीत मिल्दोजुल्दो उकालो रहिछ।😂

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 8 місяців тому +1

    mayro vai lai namo naman xa vai le sarai minet garnu vaya ko xa sara nepal ko sabai daykhaunu vaya ko ma dhanyabad xa sabai tim lai

  • @gangatandan6850
    @gangatandan6850 8 місяців тому

    घरमा बसी धेरै पर्यटकिय स्थल शुन्दर दृश्य देखाउनु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद छ ❤❤❤नमस्कार।

  • @thapakajidone685
    @thapakajidone685 8 місяців тому +1

    Har har mahadev🇳🇵panch pokhari ko.khyati pahilenai suneko they aaja tapai ko video marfat herne mauka paya🙏sorga nai rahexa.hala garda pani umline vaneko herna man lagya thiyo .mahadev kripa garnu .dhanyabad

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 8 місяців тому +1

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने आकर्षक सुन्दर राम्रो प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर देखेको अनुभव हुने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahabirbhujel3216
    @mahabirbhujel3216 7 місяців тому +1

    Afu najana sake pani dhekai dinu vayeko ma sir li dherai dherai dhanyabad

  • @nabaraj78karki25
    @nabaraj78karki25 8 місяців тому

    हाम्रो गाई बाख्रा चराउने ठाउको प्रचार गर्देको मा धयबाद

  • @gurungrajesh9155
    @gurungrajesh9155 8 місяців тому +1

    Sarai khusi lagxa aafu na gayni tapai ko chyanal marfat ..herna painxa .. dherai dherai dhany xa parvu..dailekh .ko mahabu lekh jaha Siva utpanna vayko thauma Pani gayra video banaunu paryo sir...

  • @PinkuRai-wh9je
    @PinkuRai-wh9je 4 місяці тому +1

    Jantako aasu puchhi deu nepal mata
    Jay jay sabai dhanya bad 🙏🌺🙏🌺🙏🌺🙏🌺

  • @Sapkotailameli
    @Sapkotailameli 8 місяців тому +3

    Sir lxmi sir sngako yatra k vyo? 🙏huna ta sadai mn eutai hunna j vye vrsak ni sahayatra agi badaunnus,, hjrko bislesan grne saili ekdam gyanbardak xn ra deshlai chinaune hjrko udedya ni pahilo mahan athot ho hjrko yarta ajai mjbut banos himmat bados jhn,,,yehi bata chininu vaako lxmi sir kina alag hunu vyo yedi alag hunu vaa hoina vne puna sahayatrako video chaiyo ki reply chaiyo,ki hjr arkai chanel x vndinu pryo @purvi blues sir

  • @bimalagurung1880
    @bimalagurung1880 8 місяців тому +1

    वाऊ सारै मन मोहक दृश्यहरु Thank you so much dear Sachin brother❤❤❤🙏🙏🙏👍👍👍👌👌👌

  • @rudrajirel2793
    @rudrajirel2793 Місяць тому +1

    Hami pani gako xu hai hamro ta Ghar Dolakha mai ho❤

  • @shrawanrai4136
    @shrawanrai4136 7 місяців тому +1

    Very beautiful & informative video.

  • @gcmanirajramdam8483
    @gcmanirajramdam8483 7 місяців тому +1

    thanks sir NEPAL ko bivinna thau dekhaunu vayako ma good job

  • @Gaurabmagar256
    @Gaurabmagar256 8 місяців тому

    पुर्बि ब्लुस हेर्ने र सचिन सर लाइ यात्रा को लागि सहकार्य गरि सहयोग पुर्याउनु हुने सम्पुर्ण सर हरु प्रति आभार प्रकट गर्दछु।लक्ष्मी सर को यात्रा मा उपस्थित नहुदा सारै मन खल्ल्लो भएको छ।यसरि नै सधै नेपाल को सबै जिल्ला सम्म यात्रा पुरा रहोस सचिन सर लाइ शुभकामना ❤❤

  • @Normal-rh
    @Normal-rh 8 місяців тому +1

    I'm from Nagaland, Indian Nepali but I have gone through all your videos which are excellent in terms of videography and contents . And I always eagerly wait your vlogs . Thank you Sachin bhai !

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 6 місяців тому

    याे पुर्वि ब्लुज कार्यक्रम जति हेरेनि धित नमर्ने कार्यक्रम हाे, बधाई छ याे टिमलाई ।

  • @Amazingmys
    @Amazingmys 8 місяців тому

    सचिन सर नमस्कार 👏👏 तपाई ले गरेको मेहनत र विश्वसामु नेपाल यति सुन्दर छ भनेर देखाउन निरन्तर हार नमानी साहसी भएर अगाडी बढ्ने आट गर्नु भएको मा धेरै धेरै धन्यबाद।आसु आयो भिडियो हेर्दा एकदिन तपाई हामि मरेर माटो मा लिन हुनेछौ तर सचिन सर तपाईले जुन आफ्नो पैताला को छाप नेपाल को धर्ति मा छोड्नुभएको छ त्यो छाप युगौ युग मेटिने छैन😢😢😢याद राख्नेछ नेपाल❤🇳🇵🇳🇵जय नेपाल आमा।

  • @jayalimbu4049
    @jayalimbu4049 6 місяців тому +1

    purvi plues सङ्गै छु है म पनि झापाबाट

  • @FFSHORTCREATER459
    @FFSHORTCREATER459 8 місяців тому +1

    घरमै बसिबसी नेपाल को धेरै ठाउ 24:20 हेर्न र बुझ्न पाउँदा खुशी लागो हजुर लाई धन्यवाद छ ?

  • @phapendarbhandari
    @phapendarbhandari 8 місяців тому +5

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @RohitKarki-zp1nr
    @RohitKarki-zp1nr 8 місяців тому +3

    Love you ma hjr ko tulo fan ma laxmipur jhapa bata

  • @RajshresthaRajshrestha-z1u
    @RajshresthaRajshrestha-z1u 8 місяців тому +2

    Daju janu vayaxa khusi lagyo hami 1 years aagadi gako

  • @Kamalojha-ko
    @Kamalojha-ko 8 місяців тому +1

    देस प्रेमी मान्छे हरु यता हाजिर हुनुस ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pabi_Rai
    @Pabi_Rai 8 місяців тому

    धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम अनि सहयोगी सम्पूर्ण लाई 🙏🙏यसरी नै घुम्दै हाम्लाइ नि घुमाउनु होला

  • @Manojstudionp
    @Manojstudionp 7 місяців тому +1

    सचिन नेउपाने र सिर्जना सिजु को भिडियो म कहिले पनि छुटाउदिन किनभने घरमै सुति सुति सारा नेपाल डुल्ने बिचार छ धन्यवाद सचिन र सिजु लभ टु मचमच❤❤

  • @sandipbhusal868
    @sandipbhusal868 8 місяців тому +1

    Feri ghumi firi thursday aayo, busy samaye ma break liyera desh darshan garna pauda aananda lagyo :) Love from NYC

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 місяців тому

    अत्यन्त राेमाञ्चकारी सुन्दर यात्रा।शुभकामना ।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 8 місяців тому +1

    भाईहरुको यात्रा सुभ रहोस

  • @bhojbhandari3307
    @bhojbhandari3307 8 місяців тому +1

    Aaja ali late upload garnu bhaye x din bhari wait gariyo . Very nice

  • @BikramTamang-or5gc
    @BikramTamang-or5gc 8 місяців тому +1

    35:21 proved ... sivaji dhyanma hunu hunxa ...!!!!!!

  • @PinkuRai-wh9je
    @PinkuRai-wh9je 4 місяці тому +1

    Shri siv sambhu 🙏 darsan chha rame chhap dui nambar ma jat apokhari dekhaunsakda ko sunwar gao dhanya bad jay jay 🙏🌺🙏 nepal

  • @meenashrestha6970
    @meenashrestha6970 8 місяців тому

    purvi vlog Ka sabai tim lai ridaydekhi nai dhanyanad Yaha. haru lai lop huna lageko Thau haru ma puger paryatak lai sahaj puraunu bhako ma

  • @PinkuRai-wh9je
    @PinkuRai-wh9je 4 місяці тому +1

    Rame chha 🙏🌺🌳 sundar chha nepal dhanya bd

  • @gyantamang9710
    @gyantamang9710 8 місяців тому +1

    Swarga khojna kahi janu pardaina!dhanyabaad sachin sir 🙏🙏🙏

  • @kushharikhatri5904
    @kushharikhatri5904 8 місяців тому

    Purvi blues का हरेक video को म ठूलो शुभचिन्तक हु यथपी जटा पोखरी, दूध पोखरी लगायतका पोखरी हाम्रा अमुल्य सांस्कृतिक, धार्मिक सम्पदा हुन यी क्षेत्रको बिचमा जाने, त्यसको स्वरुपमा क्षती पुर्याउने काम नगरौ, नगराउ सचिन सर!!....पोखरी, ताल हाम्रा आस्थाका धरोहर हुन जटापोखरीको जल हाम्रो समाजमा पवित्र मानिन्छ। अवका दिनमा यी चिजमा पनि ध्यान दिनुहोला। धन्यवाद

  • @yakantaramesh3177
    @yakantaramesh3177 8 місяців тому

    खुसी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई मेरो जन्मभुमि रामेछाप पुगेर यति राम्रो भिडयो बनाई दिनु भयो याद आयो आज भन्दा २२ बर्ष अगाडि रोडको सुबिधा थियन हामी ३ दिनको पैदल यात्रा गरेर जनैपूणिर्मा का दिन जटा पोखरी पाँच पोखरी पुगेर तेहि १ रात बास बसेर चौथो दिन पुजा र दर्शन गरेर फर्केको त्यो दिन हजुरको यो भिडयोले फेरि ताजा बनाइदियो धेरै धेरै धन्यवाद हजुरलाई हर हर महादेव 🙏🙏🙏🙏🙏

  • @bhimmagar1643
    @bhimmagar1643 8 місяців тому +1

    Ati Sundar video jaya nepal waching UAE

  • @ingnamnarendra7527
    @ingnamnarendra7527 8 місяців тому

    Dhanyabad sachin Vai Ramailo lagyo.

  • @RajshresthaRajshrestha-z1u
    @RajshresthaRajshrestha-z1u 8 місяців тому +1

    Merojilla dolakha sabai thau ghumnu vayaxa khusi lagyo

  • @dinapokhrel7353
    @dinapokhrel7353 8 місяців тому

    सचिन माहान छौ नेपालको आन्तरिक यात्रा तिम्रो कर्म भयो धन्य बाद

  • @sushilashrestha9849
    @sushilashrestha9849 8 місяців тому +3

    सचिन भाइ अब मुस्ताङको दामाेदर कुण्ड पनि जानुन अपर मुस्ताङको त हेरेकाे हो तर दामाेदर कुण्ड पनि गएर भिडियो बनाउनुन❤❤❤❤

  • @manojrajbanshi6888
    @manojrajbanshi6888 8 місяців тому

    Dai twpai ko video haru dammi xa
    Aauta request dai date ra bela bela time pani vanuvako vaye ramro lagtheyo❤️❤️

  • @SCLimbu
    @SCLimbu 8 місяців тому

    Thank u so much purvi blues team lai yeti Sundar place puraedinuvako ma ....🙏🙏 Sayad aajasammako kunai video Pani herna xutayeko xaena hola... Presentation ajha dammi lagxa ...

  • @arjunshahi9800
    @arjunshahi9800 8 місяців тому

    Jun video here pani Nepal nai ayar tai ghar banayar basnu man lagxa yati ramailo video banaunu hunxa ❤❤❤

  • @nojobnoworkchhenal9676
    @nojobnoworkchhenal9676 8 місяців тому

    धेरै राम्रो ❤❤❤❤ अनि thanks for पुर्बी बुल्स चेनललाई हामी नापुगेनी आफै गएर हेरेको जस्तो घुमेको जस्तो लग्छ जिन्दगीमा नासोचेको ठाँउ देख्न पाएको छौ यो पुर्भी बुल्स चेनलबाट ❤❤❤❤🌹🌹🌹🌹Thanks again।💐💐💐💐💐💐💐

  • @nirmalthapa8494
    @nirmalthapa8494 8 місяців тому

    देश प्रेमी purvi ब्लुएस team लाई धन्यवाद

  • @KuMar-fh5ii
    @KuMar-fh5ii 20 днів тому +1

    Awesome “Purbi Blues”
    But let us know about Laxmi Dai.

  • @pabinakhadka49
    @pabinakhadka49 8 місяців тому

    Ma Pahila 2 choti gako thye ❤ yo video harda Kastyo yad aayo thyo
    Thau ko ❤

  • @yugalnepali3264
    @yugalnepali3264 8 місяців тому +1

    मलाई सारै नै मन् पर्ने भिडियो

  • @dineshdayar7
    @dineshdayar7 8 місяців тому +5

    सबैमा बिहिबारे नमस्कार
    यो भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भनौ त साथीहरु ❤❤❤❤ म चाहिँ बझाङ जिल्लाबाट हेर्दै छु 😊😊

  • @sundartiwari8692
    @sundartiwari8692 8 місяців тому +1

    Watching from Seychelles 🇸🇨
    Thank you for another amazing video ❤❤❤

  • @RamRai-z4h
    @RamRai-z4h 8 місяців тому +1

    Dherai dherai ramro video sir hajurko
    Feri Pani estai video haru hernu pawun ani hajurley thau haru dekhauda chai alik lamo video banayera dekhaunu hola hai 😊😊. Dherai dherai Maya cha hajurlai from ( Darjeeling)

  • @PremmangerManger-wg4ou
    @PremmangerManger-wg4ou 8 місяців тому

    Purbi bloke lai dhanye bad Kati ramrod

  • @niranjanshah8954
    @niranjanshah8954 8 місяців тому

    अतिउत्म सर कोठैमा बसेर धेरै ठाउँको जान्कारी लिएँ।

  • @purnimachettri4175
    @purnimachettri4175 8 місяців тому

    Sachin sir ra sampurna team lai mero namaskar xa dudhpokhari paxi jatapokhri rapanchpokhri ko darsan garaunu bhayo dherai dhanyabad xa tinaijana sir eksath ufrinda anayasai Laxmi sirko anupastithi ko abhas bhayo rikt isthan ko purti garne tapaiko kosis ramro Lago sir hinja mousam ko kharabi legarda herna paiyena tyaslegarda aja herdai xu

  • @premghimire.1020
    @premghimire.1020 8 місяців тому

    कति रमाइलो ❤❤हिउँदको समयमा गएको छैन म यहाँ ❤❤❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 місяців тому

    Kati ramailo thau malai pani jana man lagyo ❤❤

  • @RajendraAwal-f2n
    @RajendraAwal-f2n 8 місяців тому

    कहिलेकाहीँ शिर्षक अनुसार भिडियो खल्लो लाग्दो रहछ ।जस्तो उम्लिएर अाउने पाेखरी शिर्षक छ कहि कतै देखिएन उम्लिएर अाउने पाेखरी भिडियो मा ।तैपनि भिडियो राम्रो छ घरमा बसि बसी विभिन्न ठाउँको जानकारी तथा लाेभलाग्दाे भिडियो हेर्न पाएकाेमा धेरै धेरै धन्यवाद छ सचिन सर काे टाेलीलाई ।

    • @PURVIBLUES
      @PURVIBLUES  8 місяців тому

      Listen 34:40 onwards

  • @milankbudha
    @milankbudha 7 місяців тому +1

    watching from Bhaktapur

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 8 місяців тому

    कति लुकेको ठाउँ हरु छ्न अझै हाम्रो देशमा 🇳🇵❤️👌

  • @punyawatikandel9859
    @punyawatikandel9859 8 місяців тому

    👍️👍️धेरै धेरै धन्ने वाद हजुरहरुलाई हामिले पनि घरैमा बसेर नेपाल अवलौकन हर्नपाईए

  • @badrikhadka7608
    @badrikhadka7608 8 місяців тому +1

    ati sundar Manmohak mero desh

  • @pasangtenzisherpa3703
    @pasangtenzisherpa3703 5 місяців тому +1

    number one bro..

  • @Limbukanxa321
    @Limbukanxa321 8 місяців тому

    speechless vedio😮❤❤❤ jati heryo uti heri rahu.. herii rahu❤❤❤ 😘