माफी चाहन्छु तर यो कथा खासै मन परेन ।जस्ता भए पनि दाजुभाइ भनेका दाजु भाइ नै हुन उनी हरु संग आफू बस्दा आफुलाइ उनिहरुको काम ले दुख दिन्छ भने बरु संगै नबसी छुट्टै बस्ने ।गाह्रो पर्दा एकअर्कालाई साथ दिइ राख्नु पर्छ ।❤❤😢
माफ गर्नु होला,,आफ्नै दाजु भाइको एस्तो जालझेल र हत्याको कथा मलाई मन परेन | येस्मा हिरो को हो ? भाइलाइ सम्पति ठग्ने दाइ हो कि, दाइलाई छलकपट गरेर हत्या गर्ने भाइ हो ? तर पाठ सिक्न सकिन्छ होला |
❤❤❤ धन्यवाद कथा त राम्रो भन्नुभयो। तर भगवान भगवान अक्षय श्री महाराज धिराजको पनि सल्लाह सुन्नुहोस् तपाईँलाई थाहा छैन कहाँ भन्नुहुन्छ भने भरतपुर चितवन भरतपुर चितवनमा हो।
@@NepaliKathama pani lekhak wachak hu Ra lagchh hajur bharkhar suru gardai hununchha Wachan garne ma sanga samparka garnu hola ma hajur laai kehi katha lekh haru upalabdh garai dina sakxu
Maaf pau tara malai dajulai mareko chahi man parena. K vaiko badla pura bhayo? Usko man shanti bhayo? J jasti bhaye ni vauju ho usko logne bata aalag garera jivan bhar manma shanti bho?
आहा कति मार्मिक सुन्दर कथा ❤
❤🎉लोभले नासमा पुर्यायो 🎉❤धन्यवाद सर रमाइलो लाग्यो ।
Thank you for the comment.
❤❤❤❤❤ धरै धरै राम्रो लाग्यो सफलता को सुभकामना छ 🙏🙏
Keep support plz 😢
म सानो छँदा मेरो आमा ले सुनाउनु हुन्थ्यो आज फेरी सुन्न पाउँदा निकै खुशी लाग्यो धन्यवाद हजुर लाई साथै 💕 मिस यु आमा 💕
Seem❤
Keep support plz 😢
पुनर ताजगी गराउनु भएकोमा धन्यवाद
Keep support plz 😢
कथा निकै उत्कृष्ट र यथार्थ लाग्यो |
धेरै राम्रो कथा
Keep support plz 😢
सुन्नमा सार्है मजा आयो
दाजुभाइ मुटु खाइ भन्ने!यथार्थ सन्देश 🙏🙏मार्मिक अनि समसामयिक यथार्थ घटना ❤
Thank you for the comment.
Man xune katha ❤❤❤❤❤❤❤❤❤
Keep support plz 😢
धेरै राम्रो कथा सुन्नु भयो हामी सुन्नेलाई सुनको माला फुलको माला त्यो कथा सरासरी भैगुण्डा जाला हामीलाई पनि भन्ने बेला सरासरी मुखमा होला। धन्यवाद
राम्रो लाग्यो।
Keep support plz 😢
नमस्कार जोजोल्पा आदरणीय जमिन सर सारैनै रामौ लोक कथा मन छोयो... 👌👌👌💗💗💗🌺🌺🌺
Dhanyebaad hajur
ua-cam.com/video/SUOr3kDJNTY/v-deo.htmlsi=s9xLrMWMsTSAo_mL
Keep support plz 😢
Saarai raamro kathaa ..❤❤❤
हैट यो त हामीले बच्चा बेला मा सुनेको कथा दामि छ नि ।
माफी चाहन्छु तर यो कथा खासै मन परेन ।जस्ता भए पनि दाजुभाइ भनेका दाजु भाइ नै हुन उनी हरु संग आफू बस्दा आफुलाइ उनिहरुको काम ले दुख दिन्छ भने बरु संगै नबसी छुट्टै बस्ने ।गाह्रो पर्दा एकअर्कालाई साथ दिइ राख्नु पर्छ ।❤❤😢
कस्तो राम्रो कथा😂❤❤❤❤
Keep support plz 😢
जय श्रीराधा-कृष्ण श्रीमहालक्ष्मी भगवान की ❤❤❤
म सानो छँदा मेरो हजुर आमा ले सुनाउनु हुन्थ्यो आज फेरी सुनेर नीकोइ लाई जिबन भरीमा आउने कुरा हो
Thank you for the comment.
कस्तो राम्रो कथा🎉🎉🎉🎉
Keep support plz 😢
आति।राम्रो।कथा
My inspiration! ❤❤ thank you for this wonderful story ❤❤
दामी कथा
कथा अत्यन्तै सरल र शिक्षा प्रदान गर्ने कथा
ua-cam.com/video/SUOr3kDJNTY/v-deo.htmlsi=s9xLrMWMsTSAo_mL
Keep support plz 😢
nice katha xa dai
Keep support plz 😢
🙏🙏❤❤
माफ गर्नु होला,,आफ्नै दाजु भाइको एस्तो जालझेल र हत्याको कथा मलाई मन परेन | येस्मा हिरो को हो ? भाइलाइ सम्पति ठग्ने दाइ हो कि, दाइलाई छलकपट गरेर हत्या गर्ने भाइ हो ? तर पाठ सिक्न सकिन्छ होला |
Good dherai ramro katha ❤❤❤❤
dhanyebaad
Aaaaaaaati sunder good prastuti ❤❤❤❤❤
धेरै राम्रो
Keep support plz 😢
धेरै मार्मिक कथा
Nice katha❤❤
🙏🙏🙏🙏🙏🙏
कतिराम्रो लोककथा धन्यवाद ????
Veri nice Katha
Keep support plz 😢
दामि छ कथा ❤❤❤❤❤
कमेन्टको लागि धन्यबाद ।
Old ❤❤❤ is Gold namaste daju Armaiii hunu xa
Namastey. aramai chu hajur.
Waw ♥️♥️♥️♥️
Dada namaste 🙏🙏🙏🙏🙏❤️❤️❣️❣️😘❣️🙏🙏❤️❣️😘😘❤️🙏🙏🙏🙏🙏🙏
So sweet history 👍🙏🙏🙏❤️
प्रीय पाठक हाम्रा कथाहरु पनि सुनिदिनु ल ♥️
Keep support plz 😢
आहा कति राम्रो कथा ।
dhanyebaad
Aa kati rochak katha@@NepaliKatha
Ramroo lagyo t
❤❤❤ धन्यवाद कथा त राम्रो भन्नुभयो। तर भगवान भगवान अक्षय श्री महाराज धिराजको पनि सल्लाह सुन्नुहोस् तपाईँलाई थाहा छैन कहाँ भन्नुहुन्छ भने भरतपुर चितवन भरतपुर चितवनमा हो।
comment ko lagi dhaneyabaad.
लोभले लाभ लाभले बिलाभ भनेको यहि हो
Thank you for the comment.
Ramro
Thank you for the comment.
लोभि खान्छ एक बल्लाङ महालोभी तिन भर्याङ राम्रो लाग्यो हजुर ❤😂
Keep support plz 😢
अलि अलि फोटो को भए पनि भिडियो हुँदा हेर्न र सुन्न मा मज्जा आउँथ्यो सर❤❤
धेरै राम्रो कथा 🙏
V nice❤
Dhanyebaad
राम्रो
सुभक।मन।छ
Hok🎉🎉🎉🎉
Nice story😊😊
प्रतिक्रियाकाे लागि धन्यबाद
awesome
Dami lagyo
dhanyebaad
❤❤❤❤❤
Nice job India
हामीले अरु कसै लेखकको कथा वाचन गरेर हाल्दा कपिराइट लाग्छ कि नाइ भनिदिनु न , plz🙏🙏
lagcha. tara kaha ra kasari parkashit vayekoma farak parxa.Kitab haru ko bachan garnu hudaina.
Lagchha hajur ki ta lekhak ki ta prakashak ko swikriti linu parchh WA so katha public domena maa parnu rchha
@@NepaliKathama pani lekhak wachak hu Ra lagchh hajur bharkhar suru gardai hununchha Wachan garne ma sanga samparka garnu hola ma hajur laai kehi katha lekh haru upalabdh garai dina sakxu
Copy gareko
Hudaina
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐
Hello to all❤❤
Ananda lagxa yasta kathaharu❤sunda ❤❤❤
❤❤❤❤❤❤❤🎉
नमन सर
namaskar hajur
Maaf pau tara malai dajulai mareko chahi man parena. K vaiko badla pura bhayo? Usko man shanti bhayo? J jasti bhaye ni vauju ho usko logne bata aalag garera jivan bhar manma shanti bho?
Nice Katha
❤🎉🎉
thank you for the comment
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
dhanyebaad
Yo katha Maile Sano xada nai suneko kasam
dhanyebaad. maan paraidinu vayekoma. dindinai naya katha aucha sunera comment gardidinuhola. dhanyebaad.
❤❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
thank you for the commnent
यो कथा तपाईले आफैले लेख्नुभएको हो?
Man xune
🙏🙏🙏👍️👍️👍️।
Sandes mulak story
प्रतिक्रियाकाे लागि धन्यबाद
सानो मा सुनेको कथा, आज यहां सुन्न पाइयो
हाम्रो ६ कथा
Ma sayad 6 saal ko thiye hola 2056 ma mero hajur ma le bhaneko katha ke hi kaam chaina
झुट फाेकटिया केटाकेटीलाई भुलाय झै गरेकाे
प्रतिक्रियाकाे लागि धन्यबाद
तदत
लाग्दैन होला
प्रतिक्रियाकाे लागि धन्यबाद
😂😂😂😂😂
Tero baw ko katha
प्रतिक्रियाकाे लागि धन्यबाद
लालच बुरी बलाई
कमेन्टको लागि धन्यबाद ।
सुझाव➡️ यसलाई visualisation गर्नुपर्दछ वा animation बनाउनुपर्छ....🎉❤
Nice story ❤
thank you
Nice story
❤❤❤❤❤❤❤
Nice story
👍👍
❤❤
❤❤❤❤❤❤❤❤
प्रतिक्रियाकाे लागि धन्यबाद
❤❤
प्रतिक्रियाकाे लागि धन्यबाद
❤❤❤❤❤❤
प्रतिक्रियाकाे लागि धन्यबाद
❤❤
प्रतिक्रियाकाे लागि धन्यबाद
❤❤❤❤❤
dhanyebaad