मुटु भित्रको मान्छेलाई भुल्न नसक्दाको पिडा । बियोगान्त दोहोरी। Mansingh Vs Sunita | Live Dohori 2079

Поділитися
Вставка
  • Опубліковано 11 гру 2022
  • सुनिता बुढा युटुब मार्फत प्रसारण भैरहेका दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    🎼 Original Song : Bhulnai Vayo "भुल्नै भयो धौ"
    ➤ Singer - Bishnu majhi and Kulendra BK
    ➤ Lyrics/Music - Shiva Subedi
    Original Video Link: • Video
    _______________________________________________________________
    #mansinghkhadka
    #sunitabudhachhetri
    #live_dohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Mansingh Khadka
    ♬ Sunita Budha Chhetri
    _______________________________________________________________
    Musician Team
    ♬ Rejash Gandarva - Sarangi
    ♬ Gam Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    _______________________________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ ♬ Padam Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Samip Poudel
    Khum oli Birahi
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Sunita Budha Chhetri, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 306

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  Рік тому +115

    सम्पूर्ण लाई नमस्कार यहाँ हरु को लागि नयाँ दोहोरी आईसकेको छ कस्तो लाग्छ हेरेर ,सुनेर, लाईक, कमेन्ट, सियर ,सस्क्राईब गर्दिनुस है धन्यवाद ।

    • @lilasharma7359
      @lilasharma7359 Рік тому +3

      hajurharu duijanako dohori aauna xodepaxi maileta dohori khasai herdina lamo samayapaxi aaja herera comment gare sangitik pailaharu nirantar pargati pathma lamkirahun best of luck

    • @munakhanal5308
      @munakhanal5308 Рік тому +3

      My favourite sis hjr ko video aauda kunaii pane n xutaune ma ❣️❣️❣️❣️miss you😘😘😘

    • @sanmayatamang7558
      @sanmayatamang7558 Рік тому +2

      धेरै समय पछि दोहोरी हेर्न पाईयो धेरै खुशी लाग्यो

    • @laxmanalemagar1155
      @laxmanalemagar1155 Рік тому +2

      यो साथीत्व अनि मित्रता जिवनको जुन सुकै मोडमा पनि नटुटोस् बैनी

    • @shreedharbk7532
      @shreedharbk7532 Рік тому +1

      हजुर दुई बिहे कहिले गर्नु हुन्छ नि ?

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Рік тому +100

    मात्र तपाइको मनोरञ्जनको लागि आज को दोहोरि हेरेर साथ दिनुहोला

    • @nirmalthapa5475
      @nirmalthapa5475 Рік тому +3

      नाच गर्नी कहिले हो र सर तपाई को जोडी को

    • @Omdarpanvlog
      @Omdarpanvlog Рік тому +3

      छिटो दुई मुटु एक भएको हेर्न चाहान्छम हामी।

    • @miradhakal3825
      @miradhakal3825 Рік тому +1

      Manu vai bihe gareko ho ra ho vane kastwo sutukka ho you tubema ni herna napako by

    • @sherpailiSonu8652
      @sherpailiSonu8652 Рік тому

      Sir hjr ko bihe vako hor

    • @kalpanakc2955
      @kalpanakc2955 Рік тому +1

      मत भाइको बिहे भको हो की नाइ निकै दोधार भय ।छिटो भननुन भाइ

  • @laxmibhusal5300
    @laxmibhusal5300 Рік тому +15

    यो जोडिको दोहोरी सुन्दा त बहुतै आनन्द आउँछ ।रमाइलो को लागि भयपनी कता कता आफ्नै कथाबेथा जस्तो लाग्दो रच बाई।❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +12

    मुटु मा दाग बनी बस्या छौ, न जान्छ धोयर न जान्छ रोय र wow super , प्रेम पेर्मी को बिछोड मा अति मार्मिक सब्द लय मा उत्कृष्ट दोहोरी, सुनिता र मान सिङ्ग दुबै लाइ सेलुट ।

  • @sanmayatamang7558
    @sanmayatamang7558 Рік тому +16

    धेरै समय पछि सुनिता जि र मानशिङ जि को मार्मिक मिठो दोहोरी हेर्न पाइयो धेरै खुशी लाग्यो

  • @Ramesh-dg8dc
    @Ramesh-dg8dc Рік тому +17

    6 महिना कति सको यो जोडीको दोहोरी नसुनेको कति तर्पाउनुभयको आज खुसिलाग्यो सबैको मनमुटुमा बसेको जोडी

  • @arunff4865
    @arunff4865 Рік тому +7

    आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो हामी परदेशी लाईं मनै रूवायो

  • @krishnasubedi298
    @krishnasubedi298 Рік тому +10

    कति पर्खिनु पर्ने हो मान्सिङ र सुनिता काे दाेहाेरी सुन्नलाई अाज सुन्न पाउँदा खुसी लाग्याे र सबै काे मन मुटुमा बस्न सफल सुनिता र मान्सिङ कहिले हाे दुबै जना एक हुने एक भयकाे हेर्न मन छ।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +11

    मानसिङ खड्का र सुनिता बुढा छेत्री को दोहोरी गीत को स्वर शब्द अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 Рік тому +8

    एकदम राम्रो छ तलमाथि दोषी लगाउने बाटो छैन

  • @motitiwarimadi7
    @motitiwarimadi7 Рік тому +13

    आहा धेरै दिन पछि मन परेको जोडि को प्रस्तुति देख्न आइयो खुसी लागो खबरदार मानु धोका दिन पाइदैन है नत्र मानु को ज्यान को खतरा हुने छ है प्यारो भानु भाइ यो जोडी लाई रियल जोडी मा देख्न आतुर छौ हामी हाम्रो चाहाना र भरोसा लाई नटोडियोस भन्दै दुबै जाना सुमधुर स्वर का धनी माया का खानी को उज्ज्वल भबिस्य सुभ कामना ।

  • @anilrimal
    @anilrimal Рік тому +8

    आह कति मन छुनी दोहोरी आर्को भागनी गाउनु होला

  • @kamalrajbam2830
    @kamalrajbam2830 Рік тому +12

    एकदमै मनैछुने दाेहाेरि,मानसिंह र सुनिता जि काे सुमधुर स्वरले झनै स्वभा र रमाईलाे भा छ ,बधाई तथा सफलताको शुभकामना 🌹🌹

  • @romapoudel9029
    @romapoudel9029 Рік тому +8

    लामो समय को अन्तराल पछि सुन्न पाइयो त यो साङ्गीतिक जोडिको गित जय गित जय संगित अझै सफलताको कामना

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 Рік тому +8

    बल्ल रमाइलो हुनेभयो धेरै दिनपछि मायालु जोडिको दोहोरी सुनदा 💕💕💕

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +6

    नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति रमाइलो दोहोरी मानसिङ भाइ र सुनिता बहिनी को दुई जना लाई बदाइ शुभकामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @ramkumrgiri8754
    @ramkumrgiri8754 Рік тому +8

    मान सिङ सर सुनिता दि को दोहोरी ले धेरै मन छोयो

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +6

    आहा कति राम्रो लोक दोहोरी भाका छ हेर्नु होस् सबै ले

  • @sumitrashah7746
    @sumitrashah7746 Рік тому +8

    प्यारी बैनि सुनि काे स्वर सारै मिठाे छ सुनिरहु लाग्ने सुनु काे सफल्ताकाे कामना चाहन्छु

  • @sabitribhushal2358
    @sabitribhushal2358 Рік тому +11

    लौ धेरै दिन पछि दई भाई बहिनी को दोहोरी गीत आएको रहेछ साह्रै नै खुसी लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई

  • @kbrajshai271
    @kbrajshai271 Рік тому +7

    आहा जस्का आवाज सुन्यो तेइ मीठो निकै रमाइलो दोहोरी 🌹🌹❤️❤️🙏🙏

  • @chetbahadur2518
    @chetbahadur2518 Рік тому +13

    मान सिंह सर तपाईंको बिहे साँच्चै भएको होर।

  • @ashusunar9782
    @ashusunar9782 Рік тому +7

    सुनिता सिस हजुर लाईर भाईलाई हार्दिक नमन छ कति मिठाे टुक्का काे गित मन मुटु छुने सारैराम्राे दाेहाेरि काराजा रानी काे लाईफ दाेहाेरि सधैं ब प्रगतिले शिखर चुमाेस यहि मेराे सबै कलाकार लाई शुभ कामनाछ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌

  • @aadityabk8032
    @aadityabk8032 Рік тому +7

    धन्यवाद मान सिङ जि अत्यन्तै मिठो दोहोरी सुनिता जि त झन अब्बल हुनुहुन्छ लाईभ दोहोरी मा स्वोर पनि कर्णाप्रिय छ वहाँ को सम्पुर्ण टीम लाई मन मुटु देखि धन्यवाद जय नेपाल

  • @deepakkathayat1616
    @deepakkathayat1616 Рік тому +23

    जति सुने पनि मन नभरिने मार्मिक शब्द वाव ❤️❤️

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 3 місяці тому +2

    अत्यन्त्य मर्म स्पर्सी बियाेगान्त लाेक दाेहाेरी गित गाउनुहुने कलाकार मानसिह खणका र सुनिता बुढाक्षत्री लाई ह्रिदयदेखी धन्यबाद ❤🙏🙏🙏💔👃👃👃💓🙏🙏🙏🙏🙏❤️🙏🙏💚💛🧡🙏💙👃💜💝

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Рік тому +15

    लामो समयदेखि प्रतिक्षा को घडी पुरा भयोे प्यारा जोडी को दोहोरी सुन्न पाईयो।

  • @ashusunar9782
    @ashusunar9782 Рік тому +7

    दिदी राधिका गजमेर पाेखरा बाट हजुर❤️❤️❤️❤️❤️❤️

  • @ammargc9350
    @ammargc9350 Рік тому +8

    आहा कति राम्रो दोहोरी सुन्न पाईयो धेरै दिन पछि सफलताको शुभकामना होल टिमलाई

  • @seemakhadgi
    @seemakhadgi Рік тому +5

    आहा धेरैराम्रो दोहोरी दाइ दिदिको❤️❤️❤️🤗😙

  • @dhanshrestha6405
    @dhanshrestha6405 Рік тому

    अती मारमिक लागो सारै मन छोयो यस्तो हुनछ लोकदोहोरि बधाईछ हजुर सबै टिक लाई

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +6

    कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी होल टिम लगाऐत सरजक स्वरका धनी मान सिङ भाइ शुभ कामना छ❣️🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +5

    भाइ मानसिह र बैनी सुनिताको उत्कृष्ट छ प्रस्तुती । मेरो बिग फेन भाइ बैनी हरु त मलाइ दोहोरी च्याम्पियन देखि अत्यन्तै मन परेको कलाकार हो ।के भएर आउट भयो। तर पनि केही छैन अझै प्रगति गर्दै जानू होला ।होल टिम लाई मेरो नमन।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 Рік тому +9

    आजबल्ल सुन्न पायौं मिठो स्वरका जोडी को दोहोरी ।सम्पुर्ण टिममा नमस्कार 🙏

  • @surajthing4206
    @surajthing4206 Рік тому +6

    आत्ती राम्रो दोहोरी

  • @dammarbista5933
    @dammarbista5933 Рік тому +13

    गित उठाउनु को पनि जादुमय शब्द मिलाएर बोल्नु भएको अन्त्यमा आयर दोहोरी हेर्दा त सांगेतिक जोडी ❤️❤️❤️mansingh दादा लाई बैबाहिक जिबन को शुभकामना ... अब छिटै सुनिता दिदि को बिहे भएको हेर्न पाउ

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 Рік тому

      ua-cam.com/video/xtbzIRJ8fyU/v-deo.htmlटीका सानू को नया गित आयको छ लिङ खोलि दिनु होला🙏🙏🙏🙏🙏

    • @teksharma839
      @teksharma839 Рік тому +1

      बिहे भैसक्या छ मानसिङको पहिलै

  • @rameshowradhikari4332
    @rameshowradhikari4332 Рік тому +6

    आहा कति मिठो दोहोरी ।

  • @mayaban3892
    @mayaban3892 Рік тому +3

    अत्ति मार्मिक दोहोरी सफल्ताको शुभकामना सबै सबै लाई ♥️♥️♥️♥️♥️

  • @taragurung6393
    @taragurung6393 Рік тому +1

    अति राम्राे सांगेतिक जाेडी यस्तै यस्तै दाेहाेरी सुनिरहन पाउँ सुनिता बैनी❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rameshthagunna3617
    @rameshthagunna3617 Рік тому

    आहा कति मिठो शब्द अनि स्वोर को कुरै नगरम 😘😘😘😘

  • @bikashpariyar9927
    @bikashpariyar9927 Рік тому +3

    Dheery Ramro xa sunita sis ra mansing dajuko dohori harek nepaliko man mutuma xoyeko xa

  • @gobindabudha8698
    @gobindabudha8698 Рік тому +6

    जिबन मा मेलखाने गीत गाउनु भएकोमा सुनिता बैनी र मानशिङ दाई लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना छ

  • @krish_bart
    @krish_bart 3 місяці тому

    अति मार्मिक दोहोरी। भाका अनि साह्रै मीठो गीत्। वास्तबिक जीवन मा पनि मेल खाएको देखिन्छ। 😢❤

  • @krishnaportel9957
    @krishnaportel9957 Рік тому +6

    आहा कति मिठो कति राम्रो दोहोरी

  • @ashokhamal3607
    @ashokhamal3607 Рік тому +4

    गीत र सब्दले मनै छुनी अनि सबै को मन मुटुमा बास गर्ने अनि घरबार न गर्नी कैले हो के सुनिता सिस लाई बुहारी बनायर घरमा भित्र्याउने जे होस मनै छुनी गीत छ सफलता को सुभ कामना

  • @deepakkathayat1616
    @deepakkathayat1616 Рік тому +3

    आहा धेरै राम्रो दोहोरी 👌👌❤️❤️

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +4

    निकै राम्रो गित

  • @durgalamsal7064
    @durgalamsal7064 Рік тому +2

    Aaha mero bhai ra bhahini ko aayaxa kati ramro xa bhanai dherai dherai bhdhai xa hai dubai jana lai

  • @umalimbu2240
    @umalimbu2240 Рік тому +5

    मेरी प्यारी सुनि सफलताको शुभकामना😘👌❤️

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 Рік тому +2

    Manle chahera nahudo raixa baini baggema lekheko hunuparxa vanxan jehosha dohori sarai ramro xa 🇳🇵🇱🇷👈️

  • @karanshahu789
    @karanshahu789 Рік тому +27

    कति पर्खिनु पर्ने यो जोडीको दोहोरी सुन्नलाई ।जे होस आज हेर्न पाउँदु खुसी लाग्यो ।साङ्गेतिक क्षेत्रमा अझै सफलताको कामना ।

  • @pramilamagar9350
    @pramilamagar9350 Рік тому +6

    आहा कति मिठो गीत 👌👌👌👌

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +5

    असाध्यै मार्मिक लाेकदाेहाेरी ! कति मार्मिक र सुमधुर शब्दहरू, भाका पनि त्यस्तै मीठाे ! सारै राम्राे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र भावप्रति हार्दिक नमन् ! दुबै आदरणीय सांगितिक व्यक्तित्वहरूलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @arjunprasadpathak2048
    @arjunprasadpathak2048 Рік тому

    सारै राम्रो छ भाई बहिनी दुबैलाई धन्यवाद

  • @lalkajighatane9454
    @lalkajighatane9454 Рік тому

    सुनिता जि कोअती राम्रो हांसो ।अनि दोहोरी पनि मार्मिक लाग्यो बधाई धेरै धेरै

  • @haritagurung3450
    @haritagurung3450 Рік тому +1

    आहा कति राम्रो शब्द कडा प्रहार सुनिता बैनि को😘😘❤️🦋🦋

  • @gangaram3247
    @gangaram3247 Рік тому +4

    अति राम्रो सर लभ यु❤️❤️

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +3

    ❤KAILE BIHA SUNITA ANI MANSINGH JEE TOGETHER❤🥰

  • @pamphamagar4195
    @pamphamagar4195 Рік тому +7

    Top couple of nepali folk dual song keep it up

  • @sitathapa1628
    @sitathapa1628 Рік тому +2

    Bhai bahini ko kati ramro dhohori yo jodilai bibaha bandhanama bathe ko herna man xa kahile ho

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +5

    आहा लामो समय पछि मिठो दोहोरी सुन्न पाइयो😊🥀❣️🙏

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 Рік тому

      ua-cam.com/video/xtbzIRJ8fyU/v-deo.htmlटीका सानू को शब्द मा रहेको नयाँ गित बजारमा आएको छ हेरि दिनु होला🙏🎤🎵🎶🎶❤️🙏🙏

  • @deepakgautam9379
    @deepakgautam9379 Рік тому +7

    Man Singh jee please make a public declaration of your marriage status .... all the audience will be happy and congratulate you for your successful conjugal life a head.....!

  • @ramnathchalise1783
    @ramnathchalise1783 Рік тому +5

    Sarai ramero song bhai mansing

  • @basnetbishow1337
    @basnetbishow1337 Рік тому +1

    जति सुन्यो उति सुनमन लाग्छ सफल्ता को शुभकामना

  • @kamalneupane7315
    @kamalneupane7315 Рік тому +2

    Very Famous Singer Sunita Bc And Mansingh Khada Brother Thankyou So Much 💞💕❤❤🥰💔💖❣💚💛😘😍🤩♥️🌄🤩

  • @sabitribhushal2358
    @sabitribhushal2358 Рік тому +9

    हामी लाई त थाहा छ मानसिंह भाई को बिवाह अर्कै संग भईसक्यो भनेर

    • @deepakgautam9379
      @deepakgautam9379 Рік тому

      ko sanga vayeko chha bihe.. bhandinus na ta ... nam.. gau ani kahile... ?

  • @himaale2622
    @himaale2622 Рік тому +11

    जोडी एकदमै राम्रो होस् जेरिको जस्तो नहोस् विचार गर सुनिता

    • @Filix116
      @Filix116 3 місяці тому

      मान सिङ धाेकेबाद काे घाती मन्छे👎️

    • @Filix116
      @Filix116 3 місяці тому

      साले टिका ले छुटाय काे हाे

  • @samundrabhattarai6382
    @samundrabhattarai6382 Рік тому

    तिम्रो मुटु अर्कै सङ्ग मिलायो आहा कति राम्रो😍😍

  • @rajbashyal9879
    @rajbashyal9879 Рік тому +2

    wow dami sunita and mansing brother

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 3 місяці тому

    मन स्पर्शी सब्दहरु मार्मिक

  • @jeetthedi9655
    @jeetthedi9655 Рік тому +2

    Badhai cha sampurna team lai Sunita ji mansingh ji

  • @sanushrestha4958
    @sanushrestha4958 Рік тому +5

    सारै राम्रो छ

    • @keharsunar9579
      @keharsunar9579 Рік тому

      Malai lagayo man sing Ra Sunita ko nai bihe bhayko hola jasto lagayo dorari sunda ta sunita Le kasri aakha Le tharkaiki xan

  • @bastolashanti601
    @bastolashanti601 Рік тому +2

    Ramro cha dohori hajur haru ko 👌👌❤❤❤

  • @rawalkushal5305
    @rawalkushal5305 Рік тому +2

    Super dohori atinai man xoyo

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 4 місяці тому +1

    मानसिंग र सुनिता को दोहरी ❤❤❤🎉🎉

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 Рік тому +2

    Mansingh Daju ra Sunita baini ko soor kati ramro geet pani ustai marmik xa .pargati ko Suvakamana Dubai jana lai,

  • @navinnepali1355
    @navinnepali1355 Рік тому +3

    Dami jodi

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Рік тому +2

    Sarai ramro Lago dhori

  • @KaluBohara-qf7if
    @KaluBohara-qf7if 2 місяці тому

    Aammama dohari song ❤️👌

  • @nirmalatamang1100
    @nirmalatamang1100 Рік тому +4

    Wow nice sanga 👌👌👌

  • @chhetriibharat3919
    @chhetriibharat3919 Рік тому +2

    Wenderfull dohori Singh singing froom Doha Qatar watching 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌👍👍👍🌟🌟🌟

  • @aayushkumarjarga7123
    @aayushkumarjarga7123 Рік тому

    Damii chh

  • @chetrajbatala7965
    @chetrajbatala7965 Рік тому

    Dherai marmik xa

  • @ramkhadka6653
    @ramkhadka6653 Рік тому +3

    Very nice song watching from Macau 🎉🎉🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +3

    WAO- WAO- WAO
    ❤❤❤❤❤ singing by sweet and ❤❤❤❤❤ live folk duet angers Manshingh Ji and Sunita Ji. Beautiful.
    ❤❤❤❤❤ job Sunita Ji.
    Stay safe and healthy: Health is real WEALTH:

  • @dhaneshwarnyaupane9305
    @dhaneshwarnyaupane9305 Рік тому

    Babal xa manai xoyo sabdale

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 Рік тому +3

    Manshing le beimani gareu ni yati ramro mileko jodi chhuter

  • @gungharti9955
    @gungharti9955 Рік тому +6

    Superb song ❤ !!!

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Рік тому +1

    बिहे भको देख्न पाम यो जोदिको हे भगवान सबै लाई बधाईइ छ ह्जुर

  • @bhagavatiadhikari2093
    @bhagavatiadhikari2093 Рік тому +1

    Nice..👌👌my favourite sunita💞💞dherai samghana

  • @rkpaul7120
    @rkpaul7120 Рік тому

    Sunita budha bahini ko git jati sune pani sunnai man lagxa so sweet song

  • @chitraroka8612
    @chitraroka8612 Рік тому +1

    अाहा धेरै राम्रो दाेहाेरि

  • @khadkanamaraj1180
    @khadkanamaraj1180 Рік тому

    Yo jodiko jindagi Sangai ho's he bhagwan " Ati dherai Atit Sachhi hune chha !

  • @narbadagiri3392
    @narbadagiri3392 Рік тому

    मलाई त सारै राम्रो लाग्छ सुनिता र मानसिङले गाएको

  • @khimkuwar5177
    @khimkuwar5177 Рік тому +4

    Nice👍 🎵song

  • @keshabkarki5531
    @keshabkarki5531 Рік тому +1

    अाहा कति मिठाे गित

  • @harimayabk2717
    @harimayabk2717 Рік тому +1

    राम्रो छ दाेहाेरि हजुरहरू काे

  • @shankargotame1022
    @shankargotame1022 Рік тому +4

    Malai man parni singer 2 jana Sarai ramro lagyo dohori Ali xito xito dohori gaunu paryo dohori man parxa

  • @sitanepali5288
    @sitanepali5288 Рік тому +2

    Ramro x

  • @bibasgauli1779
    @bibasgauli1779 Рік тому +3

    Nice couple sunita and Mansing