सुनखानीले छोपेको Surma Sarobar || सुदुरपश्चिमको हिमाली यात्रा || चाँदी र सुनखानी एकैठाउँमा Bajhang

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Surma Sarobar is surrounded by Sunkhani Mountain and Chande Sikhar, where silver can be seen shining in Himalayas.
    Please Watch Our Other Videos
    Part 2 of this Video (Tapoban)
    • हिमालमा लुकेको तपोबनका...
    Surma Village Bajhang Lifestyle
    • जडीबुटीले धानेको सुदुर...
    Bajhang Chainpur Surroundings
    • Bajhang VLOG || बझाङ य...
    Khaptad National Park Part-1
    • बझाङका अनौठो राजा || K...
    Khaptad National Park Part-2
    • Khaptad National Park ...

КОМЕНТАРІ • 1,1 тис.

  • @ramilabohararama4267
    @ramilabohararama4267 2 роки тому +48

    हाम्राे विटक क्षेत्र लाई यति धेरै मिहेनत गरेर दुनिया सामु हाम्राे धार्मिक पर्यकिय स्थललाई दर्साइ दिनु हुने सम्पुर्ण टिमलाई हृदय देखि हार्दिक नमन् ।🙏

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому +31

    कति जोखिमपूर्ण यात्रा ज्यानको बाजी लगायर यति शुन्दर दृश्य देखाउनु भयो सचिन सरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍🌺🌺

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +115

    आह साच्चै कति सुन्दर हाम्रो सुदूरपश्चिम 🇳🇵🙏

    • @pramilashrestha801
      @pramilashrestha801 2 роки тому +4

      स्वर्गको अनुभव 🙏💟🌷🌻🍁

    • @dhanmayadevi559
      @dhanmayadevi559 2 роки тому +2

      @@pramilashrestha801
      3
      एड
      एडी
      ईई33ईई3इ3इईई

    • @Rajandar.hp10
      @Rajandar.hp10 2 роки тому +3

      के को पश्चीम हामरो देश नेपाल हो किन पुरब पश्चीम उत्तर दक्षीण भन्या😑😬😬😬😬😬😬

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому +1

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому +2

      @@dhanmayadevi559 Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +2

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई अतिनै प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ रहेछ सुदूरपश्चिम र सरोवर बाटोहरू चाहिँ धेरै अप्ठ्यारो रहेछ नी तर पनि हजूर हरुले यस्तो अप्ठ्यारो ठाउँको पनि यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु भएको मा धेरै धेरै धन्यबाद हजूर हरुलाई मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न धेरै नै मन पर्छ हजूर हरुले पूण्य को काम गर्नुभयो हामीहरु ले घर बसेर नै यस्तो सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाइन्छ हजूर हरुले गर्दा
    म दार्जिलिङ देखि हो मैले Utube मा Destination खोज्दै थिए बल्ल भेटाएको हो ढिलो भएछ Subscribe गर्न।

  • @surajchaudhary9921
    @surajchaudhary9921 Рік тому +33

    साच्चै स्वर्ग जस्तै छ हाम्रो देश नेपाल

  • @sambahamphelimbu3881
    @sambahamphelimbu3881 2 роки тому +10

    कति चै सुन्दर हाम्रो नेपाल अर्गानिक नेपाल त्यो ठाउमा बस्नु पाए नत रोग नत अस्पतालको अनुवार हेर्नू पर्ने आहा.. मौका मिल्यो र समयले साथ दियो भने आउने छौ।

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @abinentertainment1601
    @abinentertainment1601 2 роки тому +57

    आहा बाहिर देशमा बसेर आफ्नो स्वर्ग जस्तो देश हेर्न पाउदा खुसि लाग्छ विशेष सचिन सर लगाएत सम्पूर्ण टिमलाई धन्यवाद 🙏🇳🇵 हजुरहरुको यात्रा सफल रहोस्

  • @hellobardiya6742
    @hellobardiya6742 2 роки тому +12

    अहिलेसम्मकै भिडियो मध्येका सिनहरुलाई मार खुवाउने सिनहरु जस्ले मनै मनमोहक र दिमागमा एक प्रकारको शक्ति प्रदान गरिदिने सिनहरु हेर्न पाइयो। सचिन सरको टिमलाई मुरिमुरी धन्यवाद छ, र अझै आशा र भरोसा छ पौराणिक कथा भनेझै प्रकृतिले दिएको स्वर्ग स्वरुपहरु हेर्न ,बुझन र रमाइलो गर्न पाउनेछौ भनेर्🙏🙏🙏🙏🌍️🌎️🇳🇵🌍️

  • @prailtamu2732
    @prailtamu2732 2 роки тому +4

    सारै सुन्दर मेरो देशको भौगोलिक बयान गर्नको लागी कुनै शब्द छैन। 🇳🇵🇳🇵🇳🇵धेरै धेरै धन्यवाद सचिन दाई लगायत सम्पूर्ण टिमलाई भिडियो बनाउनु भएकोमा 🙏🙏🇳🇵🇳🇵

  • @user-jv7wb8jr7v
    @user-jv7wb8jr7v Рік тому +2

    नमरि सोर्ग देखिँदैन भन्ये, तर जिउनै सोर्ग देख्नपाईयो । यो भिडियो मार्फत , धन्यवाद छ। सचिन दाइलाई आगामी दिनको लागीनि धेरै धेरै शुभ कामना ।

  • @Anupam319
    @Anupam319 2 роки тому +14

    आहा !!! सुन्दर सुदुरपश्चिम !! स्वर्ग को एउटा टुक्रा । सचिन जी र साथीहरू ले यस्तो दुःख गरेर भिडियो बनाउनु भएको छ । धन्यावाद सचिन जी यती राम्रो ठाउँ देखाई दिनु भएको मा ।🙏🙏

  • @sujan2258
    @sujan2258 2 роки тому +5

    मान्छे मरे पछी स्वर्ग पुगिन्छ भन्छन् त्यो त म जान्दिन पुगछन पुग्दैनन तर जिउदो हुदा जानै पर्ने स्वर्ग चाई यो नै हो ♥️♥️♥️

  • @jesumwaibatamang8878
    @jesumwaibatamang8878 Рік тому +3

    अति सुन्दर मेरो देश नेपाल।।कसरी पुग्नी होला यस्तो रमणीय ठाउँमा ??😮😮

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 5 місяців тому +2

    साच्चै प्रकृति को सुन्दर देशकै रमणिय ठाँउ नेपालकै उत्कृष्ट सुदुर पश्चिम !!आहा आखानै झिमिक्क गर्न बिर्सने है

  • @asajitshah2678
    @asajitshah2678 2 роки тому +6

    So Beautiful Place
    🚩🚩 जय श्रीराम 🚩🚩
    🚩 जय जय बजरंग बली 🚩
    🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵
    🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो
    यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵
    आज यो कुरा मलाई भन्दा Proud Feel भैइराको छ यसपाली को चुनावमा प्रत्यक्षतर्फ सांसद को रुपमा चुनाव लड्ने छु। परिणाम चाहे जे होस् मलाई न जित्ने लोभ छ न हारने डर यात जित्छु यात सिक्छु हारने कुरै भएन।
    यो मेरो पहिलो र अन्तिम चुनाव हुँदैन यो मेरो शुरुवात हो जबसम्म म भित्र सांस रहिरहन्छ मेरो देशको संविधानले अनुमति दिनेछ तबसम्म चुनाव लड्छु ।
    यो मेरो लक्ष्य संकल्प र प्रतिज्ञा हो ।
    म आफ्नो मातृभूमि , मलाई जन्म दिने आमा , विर सहिदहरुको रगत र पवित्र गीतामा हात राखेर कसम खाई चुनाव लड्छु। भ्रष्टाचार गरेर खानु आफ्नो आमाको रगत खानु सरह हो।म कुनै लोभ लालच देखासिकी गरेर चुनाव लडिरहेको होइन इतिहास बनाउनको लागि,आफ्नो देशको लागि केहिगर्ने अठोट संकल्प लिएर चुनाव लड्छु।
    म हिँडी सके प्रण गरेर , जिवन आफ्नो अर्पण गरेर ,
    आकाश भन्दा माथि जानुछ
    एउटा नयाँ नेपाल बनाउनुछ।
    म संग चुनाव लड्ने 5 विकल्प छ
    (1) रवि लामिछाने ज्युको (राष्ट्रिय स्वतन्त्र पार्टी)
    (2) सिके राउत ज्युको (जनमत पार्टी )
    (3) राजेन्द्र लिंगदेन ज्युको (रा.प्रा.पा )
    (4) रविन्द्र मिश्र ज्यूको ( विवेकशील साझा पार्टी )
    (5) स्वतन्त्र रुपमा
    परिवर्तन सम्भव छ हाम्रै पालामा
    यसपाली हाम्रालाई होइन राम्रालाई चुनौ।
    गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट यो देशको मुहार फेर्ने लाइ उठ ।
    My Aim My Dream My Goal My Mission
    🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵
    🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵
    🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵
    🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि
    मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵
    भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ
    My Most 11 Resolution Letter
    (1) One Nation one Flag (No any party flag)
    (2) One Nation one Rule 🇳🇵🇳🇵
    (3) One Colour one Design (all Govment b.)
    (4) Self Dependent Nepal 🇳🇵🇳🇵
    (5) Digital Nepal 🇳🇵🇳🇵
    (6) Population Control 🇳🇵🇳🇵
    (7) Strong, Smart Law and Security 🇳🇵🇳🇵
    (8) Right to Equality in Nepal 🇳🇵🇳🇵
    (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵
    (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵
    (11) Hindu Nation Nepal 🇳🇵

  • @khempun4425
    @khempun4425 2 роки тому

    घुमन्तेले ल्याएको सबैभन्दा उत्कृष्ट ठाउँ त्रिवेणी पाटन, अनि पुर्वि ब्लुजले ल्याएको सबैभन्दा उत्कृष्ट ठाउँ यो लाग्यो। साँच्चिकै नतमस्तक छु तपाईहरू प्रति।

  • @rayangaihre4306
    @rayangaihre4306 2 роки тому +6

    धन्यवाद सचिन सर तथा पुर्बी ब्लुज टिम 🙏🙏हजुर हरुले यति दुख गरेर भिदियो बनाउनुहुन्छ र हामी घरमै बसि बसि नेपालको कुनाकाप्चा हेर्न पाउछौ।

  • @durgapaudel991
    @durgapaudel991 Рік тому +1

    कती रमाइलो हो क्या जती हेर्दा पनि मनै
    न,अघाऊ नी हेर्दाहेर्दै जाऊ जाऊ लाग्ने
    शून्दर पस्क्क्षीम हाम्रो नेपाल को धन्यवाद
    सचिन सर र लक्ष्मी सर अरू सबै लाई
    धन्यवाद नमस्कार ‌

  • @Lfsklxcmnb
    @Lfsklxcmnb Рік тому +3

    सुर्मा देबि लाइ मेरो दर्सन अनि सचिन दाइ लाइ धन्यबाद एति राम्रो हामिले पुक्न देख्न नपायेको हाम्रो देश्को टुक्रा लाइ देखाइ दिनु भो सारै आनन्द आउछ्🙏🙏

  • @brokenheart8339
    @brokenheart8339 2 роки тому +2

    स्वर्गको एक टुक्रा मेरो देश..प्राकृतिक ले भरिपुर्ण यस्ता सुन्दर ठाउँ लाई देखाउनु भएकोमा धन्यवाद छ सर..तर देशमा गधा हरुको शासन ले गर्दा देश बेच्न लागि सके🙏🙏🙏

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Рік тому +5

    सचिनै मन उडेर आउँछ देशले निकास बिकाश खोजेको छ,जय नेपाल 🙏🇳🇵
    सम्पुर्ण टिमलाई सधैंभरि खुशी र सुखी मिलोस्

  • @kewang510
    @kewang510 Рік тому +1

    अचम्म हाम्रै देश मा यति सुन्दर ठाउँ रहेछ वाउ

  • @sureshrokayachhetri2993
    @sureshrokayachhetri2993 Рік тому +4

    मेरो हैन हाम्रो सुन्दर पश्चिम ❤️ wow बादल माथीको देश देखाएको मा धन्यवाद है सर

  • @naturalnepal8335
    @naturalnepal8335 2 роки тому

    अ हो बाटो र तेयो सुन्दर ठाउँ देखदा मलाई पनि जाउ जाउ भो आहा कती सुन्दर ठाउ

  • @simabohara8151
    @simabohara8151 Рік тому +11

    हाम्रो सुर्मालाई यसरी दुनियाँ को सामु चिनाई दिनु भएकोले सम्पुण टिमलाई धेरै धेरै धनेबाद दाइ ❤️❤️👌👌👌

  • @nandarajawasthi8771
    @nandarajawasthi8771 2 роки тому

    वाउ ! सुन्दर सुदुरपश्चिम अनि यो मिहिनेत गरेर डकुमेन्ट्री बनाउने सम्पूर्ण टिमलाई नमन ।
    यस्तै बैतडीका सम्पूर्ण धार्मिक, पर्यटकीय, ऐतिहासिक क्षेत्रको पनि डकुमेन्ट्री बनेको हेर्न पाइयोस् ।

  • @aashishbadu4209
    @aashishbadu4209 2 роки тому +16

    Someone is showing Bajhang to the world Thank you brother ❤️❤️
    #proudBajhangi ❤️

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @rasmitapariyar9095
    @rasmitapariyar9095 Рік тому +2

    आहा भिरमा फुलेको त्यो रङिबिराङगि फुलहरु साचिकै सर्गको अनुभूति दिने ❤❤

  • @sabinrai5104
    @sabinrai5104 2 роки тому +4

    शब्दमा त बयान गर्न सक्दिनँ म कति सुन्दर छ हाम्रो देश नेपाल भनेर, नेपाली हुनुमा मलाई धेरै धेरै गर्व लाग्छ, कतै उकाली, कतै ओराली अनि भिर पाखा, पखेरी गर्दै यति धेरै राम्रो भिडियो बनाउनु हुन्छ नि सचिन दाजु खै! कसरी म व्यक्त गरौं, यति धेरै दुःख कष्टको साथ यति धेरै राम्रो भिडियो बनाउँनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद🙏🏼🙏🏼🙏🏼
    मेरो नेपाल.....🇳🇵 मेरो नेपाल.....🇳🇵🇳🇵 मेरो नेपाल......🇳🇵🇳🇵🇳🇵
    मेरो देश मलाई लाग्छ प्यारो♥️♥️♥️♥️♥️

  • @chongalipur9939
    @chongalipur9939 2 роки тому +2

    म पूर्वी ब्लु को लगभग सबै भाग हेर्छु, अप्पर मुस्ताङ भन्दा राम्रो सुन्दर ठाउँ देखाउनु भयो ,तपाईंको च्यानल टीम लाई धन्यबाद ,

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 роки тому +4

    यस्तै यस्तै दृष्यहरुले मलाई यस्तो जिवनमा एउटा नौलो उर्जा थपिदिन्छ , सवै ब्यथाहरु भुलेर , पुर्वि भ्लुज हेरि रहु हेरि रहुँ लाग्छ ।
    मुरी मुरी बधाई अनि शुभ-कामना सचिन सर साथै यस भिडियोमा हुने टिमलाई

  • @tulasashrestha9661
    @tulasashrestha9661 2 роки тому +1

    Wao धेरै राम्रो राम्रो ठाउँ हेर्न पाइने यो भिडियो

  • @prk-entertainment6581
    @prk-entertainment6581 2 роки тому +5

    हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय ,धेरै धेरै धन्यवाद सर एस्तो सुन्दर ठाउँ देखाउनु भएकोमा

  • @subarnaneupane2185
    @subarnaneupane2185 2 роки тому

    सुरमा सरोबर को यात्रा अति सुन्दर र मनोरम लाग्यो आफू पुग्न नसके पनि आफैले पुगे झै भान भयो ।हृदय देखिनै मुरि मुरि धन्यवाद । यस्तो अप्ठ्यारो बाटो उकाली ओराली गर्दा खुट्टामा जुत्ता अली सुरक्षित लगाउनु पर्ने थियो कि भन्ने मेरो राय हो ।

  • @kbanshi
    @kbanshi 2 роки тому +3

    देश, जनता, भाषा र संस्कृतिको जगेरनाको लागी आफ़नो समयलाई समर्पित पूर्वी ब्लूज़लाई हार्दिक नमन

  • @magarnaresh9867
    @magarnaresh9867 2 роки тому +1

    कुनै पनि भिडियो छुटाउन मन लाग्दैन्❤️❤️ त्यही गए जस्तो अनुभूति दिलाउछ सिन हरु अनि सचिन सर को त्यो बोल्ने शैली असाध्यै राम्रो लाग्छ।

  • @jeevandhami2024
    @jeevandhami2024 2 роки тому +6

    कत्ति सुन्दर छ हाम्रो सुन्दर सुदुरपश्चिम ।अब हाम्रो डोटीको बडिकेदारको भिडियो बनाउनु पर्छ है सचिन भाइ

  • @dipendrarai6579
    @dipendrarai6579 2 роки тому

    सचिन सरको हरेक भलग हेर्छु ।तर यो भलग चाहिँ सारै उत्कृष्ट बयान गर्न सक्दिन।यो नै होला सायद स्वर्ग भनेको।स्वर्ग को एक टुक्रा सुन्दर सुदुर पश्चिम् ! I love u nepal

  • @pradipnepali5589
    @pradipnepali5589 2 роки тому +8

    हाम्रो दुर्गम र पिछडिएको क्षेत्रको ठाँउहरुलाइ यती धेरै मिहिनेत र कष्ट बाबजुत प्रस्तुत गर्नुभएको र अनौठो आभासको अनुभुति गर्न पाउँदा धेरै खुशी लाग्यो । हजुरलाइ धेरै धेरै धन्यवाद । आगामी दिनहरूमा पनि येस्तै अवस्मरणीय दृश्यहरु देख्न पाइयोस ।

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Рік тому +2

    नयाँ ठाउँ को भ्रमण गराउनु भाकोमा न्यौपाने टिमलाइ धेरै धेरै साधुवाद अरु स्थानको पनि भ्रमण गराउनु होला भन्ने अपेक्षा सहित शुभकामना

  • @Chakramm
    @Chakramm 2 роки тому +9

    विकटता र यात्रामा भौगोलिक कठिनाइका बाबजुद पनि यो स्वर्गको टुक्रा झै लाग्ने रमणीय ठाउँ सम्म पुगेर सम्पूर्ण viewers हरू माझ पुर्‍याइदिनु भएकोमा लाख लाख धन्यवाद सचिन दा... म purvi blues को नियमित viewer + well wisher + एक शुन्दर शुदुर पश्चिमेली from Doti... ❤❤❤👍🙏🇳🇵🕊

  • @chandragurung2429
    @chandragurung2429 Рік тому

    वाउ कति सुन्दर रमणीय ठाउँ दुख कस्ट मेहनत गरेर हरेक जिल्ला ठाउँ देखाउनु हुन्छ।धन्यवाद छ।

  • @siddarthalama1274
    @siddarthalama1274 2 роки тому +5

    हजुरलाई जति धन्यवाद दिएपनि कम पर्छ 🙏
    तैपनि मुरी मुरी धन्यवाद सचिन सरलाई नेपालीकाे सुन्दर पश्चिमलाई camera मा ल्याइदिनु भएकोमा 🙏🙏🙏 हजुरकाे video हेर्दा साच्चिकै नेपाली प्राकृतिक सुन्दरताले धनी र स्वर्ग रहेछ भन्ने थाहा विश्वास लाग्छ
    सधै यसरी नै राम्राे काम गर्दै जानुहाेला हाम्राे साथ सधै हजुरलाई रही रहन्छ
    र हजुर best vloger काे Award deserve गर्नु हुनछ 🙏🙏🙏

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 Рік тому

    सचिन भाइ यतिराम्रो ठाउ देखाउनु भएकाेमा धेरै धेरै धन्बाद हेर्दा शोर्ग जस्तो लाग्यो!

  • @positiveindian8850
    @positiveindian8850 2 роки тому +23

    EXCELLENT video, BREATHTAKING views ! Thank you Sachin bhai. I can imagine the effort and hard work you've put into this for the viewers. Koti koti dhanyabad 🙏🙏🙏

  • @developmentthapa
    @developmentthapa Рік тому +1

    यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा

  • @junupujara7185
    @junupujara7185 2 роки тому +6

    Proud of my village thank purvi team

  • @parbatigurung7245
    @parbatigurung7245 Рік тому

    कति राम्रो ठाउँ तर धेरै जोखिम धन्यवाद यो ठाउँ हरु देखाउनु भयो

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 роки тому +12

    हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय मुरि मुरि धन्यवाद यो टीम लाई 💕💕💕💕💐💐

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @user-ss9vx8jy3f
    @user-ss9vx8jy3f 2 роки тому

    सोर्ग को टुक्रा मेरो देश नेपाल जता हेर्यो उतै रमाइलो धन्यबाद सचिन सर लाई 🙏

  • @bimalarai2216
    @bimalarai2216 Рік тому +3

    सरिरले यो ठाउमा पुग्न नसकेपनि सचिन पर्यटन भिजिट गर्ने भाइ को क्यामराले कैद गरेको दृस्य हेरेर पनि आफै पुगेको महसुस 😮❤❤❤

  • @tharkapun6679
    @tharkapun6679 Рік тому +1

    अाहा क्या राम्रो ठाउँ हाे घुम्न मन लाग्याे

  • @bipinbk377
    @bipinbk377 2 роки тому +2

    धन्यवाद सचिन दाजु हाम्रो सुन्दर सुदुरपस्चिमको सुन्दर ठाउँ देखाइदिनुभएकोमा 🙏🙏🇳🇵🇳🇵❣️❣️

  • @nirajantiwari5992
    @nirajantiwari5992 Рік тому +1

    अाफै गाको जस्तो अनुभुती भयो thank you so much for this beautiful video ❤️❤️

  • @ajaydwal2331
    @ajaydwal2331 2 роки тому +9

    म आफै लाई भाग्यमानि,गर्व भएको ठान्दो छु।कि मेरो जन्म एति सुन्दर ठाँउ मा भयो स्वर्ग को टुक्रा मेरो जिल्ला र मेरो देश नेपाल धन्यवाद सचिन सर हजुर लाई र हजुर को टिम लाई हजुर को विडियो हेरेर त्यँही प्रतेश भएको महसुस् गर्छु

  • @rajeshpun902
    @rajeshpun902 2 роки тому

    सचिन सर अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद यस्तो स्वर्ग को दर्शन गराइदिनु भएको मा...यस्सो म्याग्दी खोप्रा लेक , खयर ताल, गोसाइ भारा कुण्ड, दुधकुण्ड आदि स्थान को प्रवर्द्धन गरिदिन अनुरोध गर्दछु ।

  • @munabista8495
    @munabista8495 2 роки тому +4

    आहा 😊 अति सुन्दर पश्चिम ,,, ।। जय पुर्वि ब्लुज♥️♥️♥️

  • @yamprasadpun4880
    @yamprasadpun4880 2 роки тому

    बाटोमा पानी र चाउचाउ राखी दिने साथी लाई सलुट मानबताको क़दर क्या सुन्दर सुदरपश्ह्चिम

  • @rabinaneupane851
    @rabinaneupane851 2 роки тому +3

    अाहा स्वर्गको अनुभव । सार्है रार्मो दृश्य

  • @user-qx8ih4ur3o
    @user-qx8ih4ur3o 6 місяців тому +1

    यस्तो भिडियो हेर्दा अाफु नै सहभागी अर्थात यात्रा गर्या जस्तै ।हेर्दाहेर्दै अाफै स्वर्ग पुग्या जस्तो ।धन्यवाद छ पुर्वी वुस्ल टीमलाई ।

  • @ManeeshaTamang
    @ManeeshaTamang 2 роки тому +8

    Wow🔥💥💥👏
    Is this Nepal?
    Such a goosebumps scenes 🌼🔥💥❤️❤️
    Hertly respect to Purvi Blues team
    Such adventures vlog I lost myself what I seeing 💥❤️❤️🌸
    Wow 🔥💥 piece of Heaven heaven

  • @madhavkc3007
    @madhavkc3007 2 роки тому

    आहा स्वर्ग जस्तो मेरो देश सन्चिन दाइ हुनुहुन्छ र त यस्ता सुन्दर ठाउँ हेर्न पाइन्छ

  • @amritgamer3432
    @amritgamer3432 2 роки тому +13

    All the natural beautiful places of Nepal are successful in living in the golden heart of every Nepali. All Nepali people should join hands in the development of tourism.

  • @premsinjali3696
    @premsinjali3696 2 роки тому

    हजुरको भिडियोहरुमा जति सुन्दर दृश्यहरु देखाउनु हुन्छ , तेति नै हजुरको ती सुन्दर दृश्यहरुको बयान गर्ने शैली र शब्दहरु राम्रो लाग्छ ।

  • @razak7862
    @razak7862 Рік тому +3

    Aaha Kati ramro hamro Nepal i love Nepal

  • @dilipmagar771
    @dilipmagar771 Рік тому +2

    Sorga...... Words can not possibly describe... 🇳🇵 🕉️.... ✌️

  • @santoshbam9076
    @santoshbam9076 2 роки тому +5

    So many beautiful nature in our sundar sudarpashim💐💐💐♥️♥️♥️

  • @premshrestha6707
    @premshrestha6707 2 роки тому

    सारै सुन्दर र राम्रो ठाउँ रहेछ अरूले भनेकाे सुन्दा बिस्वाश नै नलाग्ने ठाउँ पनि रहेछ ।
    हेर्दा रमाइलो र केहि जानकारी पनि पायाे सरै खुशी र रमाइलो लागियाे🙏🙏🙏❤️❤️

  • @takendrajoshi3048
    @takendrajoshi3048 Рік тому +3

    मन नै लोभ्यायो ❤

  • @purbeliagni
    @purbeliagni Рік тому +2

    यति धेरै कठिनाईको बाबजुत पनि यति सुन्दर साथै रमणीय ठाउँ देखाउनु भएकोमा सम्पुर्ण टिमलाई आभार प्रकट गर्न चाहान्छु🙏🙏

  • @laxmidewan7222
    @laxmidewan7222 2 роки тому +4

    Our country is most beautiful in the world thanks for the vlog bhae ❤️ takecare guys god bless you all🌷🙏 watching from 🇬🇧 UK

  • @narendra8888
    @narendra8888 2 роки тому +1

    सरको सुन्दर voice मा हाम्रै सुदुरपश्चिमको सुन्दर vlog

  • @surjanbohara21
    @surjanbohara21 2 роки тому +5

    🙏🙏🙏जय सुर्मा देवी 💞💞राम्रो ठाउँ

  • @anticdon4182
    @anticdon4182 2 роки тому +2

    आहा ! लगातार तीन पाटक दोहोर्‍याएर हेरे अझै भोलिपनि हेर्छु । पश्चिम भुगोल सौन्दर्य त छ्दैछ । पश्चिमेली व्यक्तिहरु असाध्यै मिलनसार र मानवताले भरिएकाहरु हुन्छन .. love 4r बझाङवासी 😘💖💕 धन्यवाद पुर्वी ब्लुज ।।

  • @pasangsherpa6489
    @pasangsherpa6489 2 роки тому +3

    Wow what a beautiful place and importantly the cute 🐶 was giving full company in whole journey, hope he also get praise and treat during whole trip,, 🙏

  • @khudkilonepal6793
    @khudkilonepal6793 Рік тому +1

    आहा कति मनै लोभलाग्दो दृश्य

  • @sujitkarki2494
    @sujitkarki2494 2 роки тому +7

    The best vlog with unique concept .Watching and liking them without missing single episode . The presentations, background music ,places ,cultures and lifestyle in these vlogs are really awesome .

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @harkabahadurthapa765
    @harkabahadurthapa765 2 роки тому

    एक चोटि सबै नेपालीले visit गर्नु पर्ने ठाउँ रहेछ धन्यवाद जानकारीको लागि।

  • @undergroundgamer3646
    @undergroundgamer3646 2 роки тому +5

    We need more of bajhang 💙
    It's just a heaven

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

    • @noxoffical1
      @noxoffical1 2 роки тому

      Unexplored destination of sudurpaschim province💗🤗

  • @Ssankarmainali
    @Ssankarmainali Рік тому +1

    आहा मेरो देश सपनाको सन्सार जस्तो देखिने सोर्ग जस्तो पबित्र

  • @navinsinha364
    @navinsinha364 2 роки тому +8

    This is one of your best videos and also one of the best places you have visited. I am amazed how much effort you have put in to for this amazing content. As usual your language skills are impeccable and your friends inspiring.
    By the way whose dog is that?? Reminded me of the story from Mahabharat where the dog accoompanies the Pandavas in their final journey

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu 5 місяців тому +1

    Jay Shurma Devi mata,
    Koti koti Namon,
    Rog Dukha harer,lannu hola,,,,
    Mata ,,,Jay Jay Shurma Mata,,,
    Mury mury Dhog Chha, Mata,,

  • @roshanofficial2580
    @roshanofficial2580 2 роки тому +4

    Thanks for exploring our district ♥️🌻

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog 8 місяців тому +1

    नेपालको स्वर्ग सुदुरपश्चिम बिदेशको सुन्दरता त देखावटी हो नेपालको जस्तो प्रक्रिक सुन्दरता अन्त कहाँ love you nepal

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 2 роки тому +4

    Thank you Sachin ji & your team for a courageous climbing & beautiful inquest of far west nepal!! Once again thanks to Purvi blues!! Keep it up!

  • @pktrvbrt
    @pktrvbrt 2 роки тому

    कति मनमोहक ठाउँ अहिले कुदेर पुगौ जस्तो❤️❤️❤️❤️🧡💛💚💙

  • @Roamingsouls7
    @Roamingsouls7 Рік тому +4

    🐕 Entire Jorney 🤗 And Huge Respect entire team.. ✌️ Regular Viewer..

  • @Thaman888
    @Thaman888 2 роки тому +1

    आहा हेरेरै गयजस्तो अनुभव बनाउनुभयो धेरै धेरै धन्यबाद सर्😍😍😍

  • @bishaldhakal3804
    @bishaldhakal3804 2 роки тому +5

    #Heaven is myth
    Nepal is real❣️🇳🇵

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 2 роки тому

    अति मन मोहक दृश्य हेर्न पाइयो साथै सचिन सर को सरल सब्द उच्चारन मा बिडियो अति राम्रो छ । नेपालमा अझै एस्ता लुकेका प्रबर्द्धन हुन नससेका ठाउ हरु धेरै छन बिस्तारै पुर्बी ब्लुज च्यानल मर्फत हेर्न पाइन्छ भन्नेमा आसा बिस्वास छ । big fan ❤️❤️ from गाइघाट उदयपुर 🙏🇳🇵

  • @sisnudhedo6187
    @sisnudhedo6187 2 роки тому +3

    Great video. Some of the footages of the mountain surroundings are breathtaking. Thank you Sachin bro and the whole of the Purvees Blues team. Many people me included are totally unaware of the facts such a pristine and outstanding natural beauty do existed in our country!!

  • @anjulama6194
    @anjulama6194 2 роки тому

    आहा कती राम्रो ठाऊ हाम्रो देश नेपाल यो vlog herera कती आनन्द आयो आंग नै झिरिंग हुने

  • @dalbahadurrai1
    @dalbahadurrai1 2 роки тому +6

    Wow Sachinji what a wonderful panoramic view. I appreciate your commitment towards your viewers and followers. You are taking trouble which many can hardly imagine. Whatever, enjoying with good wishes from Bokajan Assam, India. Good luck 👍

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 роки тому

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому +1

    अति सुन्दर धेरैमा धेरै राम्रो अति मनमोहक मनैलोभ्याउने मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य खानापिना पनि भुलाउने भोक तिर्खा निद्रा सबै भुलाईदिने दृश्यावलोकन !!!
    घरमै बसेर देख्ने हेर्न पाइयो जाने इच्छा रहर हुदाहुदै पनि जान नसक्नेलाई अति सुन्दर उपहार !!!❤️❤️❤️💖💖💖💝💝💝
    धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️❤️💖💖💖💝💝

  • @kamalakadel9210
    @kamalakadel9210 Рік тому +3

    Wow so beautiful place 🤗🤗

  • @mayagurung2810
    @mayagurung2810 Рік тому +1

    🤗😍Ahaa kati sundar beautiful shworga nai honi hamro desh Nepal 🇳🇵👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍🤩😍😍😍

  • @pembhutia1261
    @pembhutia1261 Рік тому +5

    We really appreciate your courage to climb up such a deadly n stiff hills. It's rather a memorable adventure. We wish you all for your safe journey whenever you carry on. This area in Nepal is almost unexplored fully. Nepal is so rich in it's natural sources n surrounded by most beautiful hilly slopes n its scenario. God bless you all for successful journey.

  • @nirankadayat3007
    @nirankadayat3007 2 роки тому +2

    आफू गएको ठाउँ यसरी हेर्न पाउँदा सारै खुसी लाग्यो।
    धेरै धन्यवाद पूर्वी ब्लिज टीम लाई😍

  • @anonymous8633
    @anonymous8633 2 роки тому +3

    Amazing video, thanks for your hard work so can watch amazing places in Nepal while we are being in the USA.
    Wondering what happened to the lovely dog who followed you guys along the way. Hope was treated humanly.
    A suggestion, plz keep your videos natural, don’t add too much color on videos. Thanks

  • @ramailonepal3853
    @ramailonepal3853 2 роки тому

    कति रमाईलो मेरो देस, धन्यबाद छ भाईलाई अधिराज्यको हरेक ठाउँ देखाउनु भएकोमा। भ्रष्ट गद्धार दलाललाई नखेदे देश सम्बृद्ध हुन्न। त्यसैले आउनुस सबै नेपाली युवा युवाती हरु एक भएर गद्धार नेता खेदौ।