Top 3 Destination in Surkhet Valley || Explore Surkhet || Karnali Province

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 390

  • @sirjanasizzu
    @sirjanasizzu  8 місяців тому +138

    तपाईहरुको साथ सहयोग र मायाले सबै कुरा सम्भव छ । तपाईहरुले माया दिनु भएन भने अंझै अघि बढ्न मुस्किल हुन्छ्। हामिले एक अर्कालाई साथ दिनै पर्ने हुन्छ ।झनै देश छोडेर बाहिर जाने क्रम जारि छ । यस्तो बेला तपाईले कुनै साना तथा ठुलो उद्द्म अथवा केहि ब्यबसाय सुरु गर्दै हुनुहुन्छ हामिले सहयोग गर्नु पर्छ भने भन्नुहोस है। र भिडियो लाई सबै माझ पुराउन सेयर गरिदिनुहोस ।पर्यटन बिकाशमा तपाईको भुमिका ठुलो हुनेछ्। धन्यवाद ❤

    • @rjsshahiofficial7260
      @rjsshahiofficial7260 8 місяців тому +1

      धेरै दिनको प्रतीक्षा पूरा भयो आफ्नो गाउँ शहर यो बिरानो मुलुक बाट भय पनि हेर्न पाइयो ,बहिनीलाई धेरै धेरै धन्यवाद अझै सफलता मिलोस❤❤❤💐🙏😊

    • @laxmanrawat
      @laxmanrawat 8 місяців тому

      Sirjnasizzu jee ab dang ghorahi ko tourism area lai pani explore garnu hai ❤❤

    • @sirjanamarsangimagar7322
      @sirjanamarsangimagar7322 8 місяців тому

      Thank u so much sister for visited to Karnali province Surkhet ...❤️❤️

    • @mingururng-ho9xx
      @mingururng-ho9xx 8 місяців тому

      ​@@laxmanrawat😊

    • @mingururng-ho9xx
      @mingururng-ho9xx 8 місяців тому

      Thanks Sirjana for new vlog .

  • @MrTrichandra
    @MrTrichandra 8 місяців тому +57

    साँच्चै सुर्खेत सुन्दर रहेछ । तपाईंकै भिडियो हेरेपछि । सुनेको राजा विरेन्द्रले नेपालको राजधानी बनाउन खोजेको सुर्खेत थियो रे ! यता पनि रैछ LOVE पार्क ❤

    • @rxhamming39
      @rxhamming39 14 днів тому +1

      I am from surkhet birendranagar💗💗❤️‍🩹 but karnali Kö rajdhani birendranagar😊

  • @sunitasejuwal
    @sunitasejuwal 7 місяців тому +4

    अति नै सुन्दर हाम्रो सुर्खेत 💜

  • @bikershub9680
    @bikershub9680 8 місяців тому +5

    Surkhet and karnali Pradesh is so underrated
    Thank you for showing our surkhet ❤

  • @birrai6275
    @birrai6275 8 місяців тому +4

    आजको छुट्टी अत्यन्तै मनोरम दृश्यलाई नियाल्नको निम्ति खर्चिन पाउँदा अत्यन्तै खुशी लाग्यो । धन्यवाद बैनी श्रीजना ।❤❤

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 8 місяців тому +3

    कम छैन हाम्रो सुर्खेत
    love you all aff you❤❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 8 місяців тому +1

    एकदमै राम्रो लाग्यो सुर्खेत म्याम ले बनाउनु भयको भिडियो हेरेर खुशी लाग्यो यस्तै यस्तो भिडियो हेरन पायोस
    नेपाल को हरेक ठाउँ हरु को हेर्नपैयोस अनि बत्रि सर को बिचार एकदमै राम्रो लाग्यो म्यामलाइ आगामि दिन को सुभकामना म दुबइ बाट हेरेको
    ❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dulalbn78
    @dulalbn78 8 місяців тому +1

    ५० प्रभावशाली महिला २०८० को सूचीमा पर्न सफल हुनुभएकोमा बधाई छ। हामी जस्ता देशदर्शनमा निस्कन नसकेकाहरुलाई आफ्ना भिडियोमार्फत घुमाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको आगामी यात्रा अझ घनीभूत रुपमा अगाडि बढोस् । शुभकामना !!!

  • @melinab.c3113
    @melinab.c3113 8 місяців тому +4

    स्वागत छ हाम्रो सुर्खेत मा हजुरलाई! यात्रा सफल रहोस गंगामाला देउती बजैले रक्षा गरुन

  • @Kueero
    @Kueero 8 місяців тому +21

    कर्णाली ले जन्म दिएको छोरी सिज्ज़ु। हेर्दै छु हाम्रो कर्णाली। कसले कसले हेर्दै हो ।❤

    • @NkBibas
      @NkBibas 5 місяців тому

      कर्णाली कुन जिल्ला मा जन्मिनु भयो होला नि

  • @TheRatnaDai
    @TheRatnaDai 8 місяців тому +3

    salute for entire team for your hard working. It's really beautiful place. I am exiting to visit Surkeht. ❤❤

  • @ompundhurba3814
    @ompundhurba3814 8 місяців тому +2

    सुर्खेतको सुन्दरता घरमै बसेर हेर्न पाईयो यॅहालाई धेरै धेरै धन्यवाद।

  • @santoshadhikary6738
    @santoshadhikary6738 8 місяців тому +2

    नेपालको मध्यकालीन इतिहासको एक अब्बल राज्य खस साम्राज्यको प्रतिनिधित्व गर्ने एक प्रमुख ऐतिहासिक प्रमाण र संरचना हो काँक्रेविहार , त्यस्तै देउती बजैको आफ्नै बेग्लै मौलिकता र महत्त्व छ , विरेन्द्रनगर आफैँमा कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक सुन्दर उपत्यका पनि हो तर बुलबुले तालको वर्तमान स्थितिलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखियो । सुर्खेत घुमाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! 🙏❤️

  • @tapendradhami588
    @tapendradhami588 7 місяців тому +1

    सिर्जना बैनिको कृपाले बसिबसि काँक्रेबिहार र देउति बज्यै को दर्शन गरियो र सुर्खेत घुमियो हार्दिक धन्यबाद तपाईलाई ❤

  • @anantabahadurkumal2752
    @anantabahadurkumal2752 8 місяців тому +7

    म नि हेर्दै छु है सिज्जु दिदी साउदिको दमाम देखि सार्है राम्रो लाग्यो सुर्खेत

    • @Vlogernabin2016
      @Vlogernabin2016 8 місяців тому

      Southkorea Tira ko video herna man vayo yeta aau hai sathi haru

  • @pahadikanxi2226
    @pahadikanxi2226 8 місяців тому +2

    Dizu को भिडियो कति राम्रो हुन्छ त भन्नै पर्दैन आजको भिडियोमा चाई सबै भन्दा bestकाँक्रेबिहार लाग्यो।।।।।❤❤❤❤❤

  • @AnilBk-b2w
    @AnilBk-b2w 8 місяців тому +3

    Very nice place

  • @RajuSharma-y8c
    @RajuSharma-y8c 7 місяців тому +2

    Nepal is a one of the so beautiful tourist country in the World I love too

  • @dipakbaralmagar6932
    @dipakbaralmagar6932 2 місяці тому +1

    हाम्रो सुर्खेत प्यारो सुर्खेत ❤❤❤ जहाँ गएनी जन्मठलो सुर्खेत सधै मन मुतु मा हुन्छ

  • @Sammy592
    @Sammy592 8 місяців тому +2

    ❤😍❤️आहा!
    क्या मज्जा लाग्यो !
    धेरै मीठो आवाज अनि, पृष्ठभूमिमा सुमधुर धुन, भिडियो प्रस्तुति सबै उत्कृष्ट छ दिजु❤️❤️ घुम्नेक्रममा आफ्नो ख्याल राख्नुहोला हस ❤️ धेरै माया प्यारी दिदि🙏🙏🙏😊

  • @bhojb.garamjamagar7738
    @bhojb.garamjamagar7738 8 місяців тому +2

    गित मा सुनेको बुलबुले ताल को अवस्था देख्दा दुख लाग्यो
    "काक्रे बिहार मन्दिर" क्या गजबको र छ।

  • @janmajayaRai-gy7ne
    @janmajayaRai-gy7ne 8 місяців тому +1

    सिर्जना जी तपाईलाई धेरै धन्यवाद छ घरै बसेर देश दर्शन गर्ने अबसर दिनुभएकोमा अझै नयाँ नयाँ ठाउँ हेर्न पाईराखौ है

  • @mohanbahadurshahi4460
    @mohanbahadurshahi4460 8 місяців тому +3

    Amazing view wow really beautiful kakre bihar surkheth Nepal 🇳🇵
    Thank you sister for sharing and we know About many places because of you.
    Have a beautiful time always
    God bless you 🙏

  • @GobindaBista300
    @GobindaBista300 8 місяців тому +1

    घुम्ने अवसर जुरेको छैन सुर्खेत एक्दम घुम्न प्रेरित गरायो हजुरको यो भिडियोले Sirzana दिज्जु ❤️🙏

  • @buddhiprasadphago2423
    @buddhiprasadphago2423 8 місяців тому +2

    अति सुन्दर सुर्खेत एक पटक पुग्नै पर्ने रहेछ!

  • @hamronepal77
    @hamronepal77 8 місяців тому +2

    Beautiful surkhet ❤
    thank u

  • @sujanvlogs5634
    @sujanvlogs5634 8 місяців тому +7

    I am from surkhet
    I never see videos like this about surkhet what a editing next level
    Thanks for making this epic video
    And Lot's from surkhet and sujan vlogs

  • @anmolroshan4641
    @anmolroshan4641 8 місяців тому +2

    अति सुन्दर कर्णाली प्रदेश को सुर्खेत जिल्ला , अति रमाइलो धन्यवाद सिर्जना जी 🙏🙏 सुर्खेत घुमाउनु भएकोमा

  • @nirutashahi8669
    @nirutashahi8669 8 місяців тому +1

    वाउ, सुर्खेत मेरो लागी नयाँ ठाउँ नलागेपनि सुर्खेतलाइ चिनाउने यहाँका सम्भावना र समस्यालाइ पहिचान गर्ने तरीका भने नयाँ, सुन्दर लाग्यो! सधैभरी यसैगरी हजुरले नेपाल अझै भनौ कर्णालि लाइ चिनाउने र हामिले भिडियो मार्फत भएपनि नजिक बाट चिन्ने सौभाग्य मिलिरहोस प्यारी दिज्यु😍

  • @pradipsane52
    @pradipsane52 8 місяців тому +2

    कसैले कहिल्यै देखेन यसपालि देखोस ।
    राजधानीले एकपटक कर्णाली देखोस ।
    प्राकृतिक मनोरम दृश्य र जीवनबुटि
    विकटको बिकास नगर्ने भ्रम फाली देखोस ।
    ❤❤❤❤❤❤❤❤❤सुन्दर जुम्ला, सुन्दर कर्णाली भाषा र संस्कृतिको उदगम थलो ।

  • @Namsraj
    @Namsraj 8 місяців тому +2

    मेरो साइड देखी माया सिर्जना जी दीर्घायु सु स्वस्थ कामना राम्रो छ, आगमी दिन मा झनै राम्रो प्रगति होस । शुभ कामना। 🎉🎉🎉❤

  • @nandarajali209
    @nandarajali209 8 місяців тому +1

    धेरै धेरै धन्यवाद सिर्जना बाहिनी लाई येति राम्रो भिडियो हेर्न पाएकोमा प्रदेश मै बसेर नि आफू जन्मेको ठाँउ गाउँ मेरो बिरेन्द्र्‍ नगर सुर्खेत धेरै मिस गरेको छु 👌👌🌹❤️💖🌺🌼🌺🌼😘😘

  • @P-reem
    @P-reem 8 місяців тому +1

    सारै राम्रो छ । हाम्रो सुर्खेत सबैलाई देखाई दिनुभयो यहालाई धन्यवाद।❤

  • @naradippariyar1307
    @naradippariyar1307 8 місяців тому +2

    राम्री बहिनिको राम्रो सुन्दर अनि जानकारीमुलुक भिडियो ❤❤❤

  • @prahaladadhikari7981
    @prahaladadhikari7981 8 місяців тому +2

    Thank you for promote Surkhet ❤

  • @14sayer
    @14sayer 8 місяців тому +2

    Its great effort for exploring the tourist attractions of Surkhet🎉🎉

  • @bhabinghartimagar
    @bhabinghartimagar 8 місяців тому +2

    Amazing destination ,beautiful peoples and beautiful places. No words to say just wow wow wow………………Thank you ! All entire team for your efforts. ❤❤❤

  • @educationuniverse24
    @educationuniverse24 8 місяців тому +1

    तपाईको सुर्खेतसँग सम्बन्धित भिडियो हेरे । राम्रो छ । अरु धेरै भिडियो बनाउनु होला ।

  • @naren99b
    @naren99b 8 місяців тому +2

    धेरै पछिको रमाइलो भिडियो रमाइलो कर्णाली ❤❤❤❤

  • @gopalmagar3155
    @gopalmagar3155 8 місяців тому +2

    श्रीजना सिस 🙏🙏धन्यबाद हाम्रो कर्णाली को राज्धानी हाम्रो सुर्खेत देखाइ दीएको मा धन्यबाद

  • @denikhatri3333
    @denikhatri3333 8 місяців тому +2

    Wow naturally beautiful karnali province ❤🌹

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 місяців тому +2

    Beautiful Surkhet Vlog Nani ❤❤

  • @Shishiryt245
    @Shishiryt245 8 місяців тому +3

    Thank you so much DD for visiting my birthplace! It's indeed a beautiful place but heard by few people only Thank you from my heart! ❤❤

  • @dipak.thapa2736
    @dipak.thapa2736 8 місяців тому +2

    Wow कति आनन्द लाग्यो भिडियो हेरेर।

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 2 місяці тому

    एकदमै राम्रो ठाउँ । राजा बिरेन्द्रले मन परेको भएर नै बिरेन्द्रनगर नामाकरण गरिएको थियोे सुर्खेत काे सदरमुकाम ।

  • @himalrai25
    @himalrai25 7 місяців тому +1

    सुन्दर सुर्खेत ताप्लेजुङ पनि आउनुहाेला यहालाई निम्ताे छ है 🙏🌄

  • @compassionatecloud749
    @compassionatecloud749 8 місяців тому +1

    सुर्खेत आफैमा नयाँ गन्तव्य नभए पनि "व्याख्या गर्ने नयाँ तरिकाले हरेरहुँ घुमिरहुँ जस्तो लाग्छ ❤

  • @harkapun9874
    @harkapun9874 8 місяців тому +1

    आफ्नो फोहर आफै सङग राख्नु चेतना दिनुभएकोमा मन परेयो धन्यवाद यस्तै जनचेतना नया नया दिदैजानुहोला

  • @billgeatsbm6290
    @billgeatsbm6290 8 місяців тому +3

    AMAZING NEPAL 🇳🇵.WELCOME ALL AMAZING NEPAL 🇳🇵.

  • @Khawameeraineevlog_official
    @Khawameeraineevlog_official 8 місяців тому +2

    धेरै लामो परखाइ पछि भिडियो हेर्नु पाइयो अत्यन्तै सुन्दर नेपाल 🎉🎉🎉

  • @ekthapa7311
    @ekthapa7311 8 місяців тому +2

    तपाईं को यात्रा सदैब सफल रहोस धेरै मेहेनत गरेर भिडियो बनाउनु हुन्छ | अनि हामिलाइ नया नया ठाउँ देखाउनु हुन्छ| हजुर को जय होस ❤

  • @ToyaGurung-i6f
    @ToyaGurung-i6f 8 місяців тому +1

    Marvellous thought
    Our Nation is the Nation of globe

  • @anishdahalvlogs
    @anishdahalvlogs 8 місяців тому +2

    सधैं झैं जानकारी मुलक भिडियो Sister.

  • @bheemrai9396
    @bheemrai9396 8 місяців тому +3

    सायद सन २०१२ तिर म पहिलो र अन्तिम पटक अहिलेको यो भव्य समरचना काक्रेविहार पुग्दा सबै ढुङ्गाहरु यत्रतत्र छरपष्ट, लथालिङ्ग र तलतलसम्म छरिएर रहेको अवस्था थियो । म र मेरो टिमले त्यति बेलाको बाकी रहेको foundation माथि बसी फोटो खिचेर हिडेपछी म फेरि पुग्न सकेको छैन । अब कुनै दिन यो पुन:निर्मित भव्य समरचना काक्रेविहार मन्दिर घुम्न जाने छु ।

  • @Tilak_Tilija
    @Tilak_Tilija 8 місяців тому +2

    अति सुन्दर सुर्खेत ❤️❤️❤️

  • @DipSingh.
    @DipSingh. 8 місяців тому +2

    Such a beautiful place 💖

  • @sushilabista1157
    @sushilabista1157 8 місяців тому +1

    Aaha kati ramro,thank u lovely sizzu🥰🥰💕💕🌺🇳🇵🇳🇵🙏🫶🎉 Sundar Nepal,

  • @kagutdyukgyal8718
    @kagutdyukgyal8718 8 місяців тому +2

    Very beautiful video & place …I loved it ❤❤❤

  • @neemkantadangi.
    @neemkantadangi. 8 місяців тому +1

    Its Beautiful Place Thank You For wonderful Video

  • @Vlogernabin2016
    @Vlogernabin2016 8 місяців тому +2

    Hamro surkhet ramro surkhet from southkorea ❤❤❤

  • @DurgaChalise-u3c
    @DurgaChalise-u3c 8 місяців тому +1

    Amazing Presentation.........Hamro Surkhet Ramro Surkhet ❤❤

  • @phadindrakarki3237
    @phadindrakarki3237 8 місяців тому +1

    आहा कति सुन्दर ठाउ .....❤

  • @dpmishra1885
    @dpmishra1885 19 днів тому

    Wow beautifully executed
    Loved it
    Great job
    Looking forward…..❤❤❤

  • @vishnuthapa7894
    @vishnuthapa7894 8 місяців тому +2

    Absolutely Amazing ❤

  • @chndilaltamang7950
    @chndilaltamang7950 8 місяців тому +1

    एकदम राम्राे छ 🌺👍️👍️👍️🌺

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 8 місяців тому +2

    हजुर लाई लाख लाख शुभकामना छ❤❤❤❤

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 8 місяців тому +2

    Wow So Beautiful Nepal 🇳🇵 Surkhet 🤩🤩

  • @bijaylama3899
    @bijaylama3899 8 місяців тому +1

    haamro desh nepal dherai sunder cha..daami lagyo..

  • @anjanaacharya4081
    @anjanaacharya4081 8 місяців тому +2

    Such a beautiful place ❣️😘

  • @tulthapamagar.
    @tulthapamagar. 8 місяців тому +1

    ekdam daami laayo wonderful #surkher

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 місяців тому +1

    रमाइलाे यात्रा।शुभकामना।

  • @killff8132
    @killff8132 8 місяців тому +1

    Surkhet mero maiti ghar ho ❤ baini lai derai dhannybat

  • @kumarkandel6422
    @kumarkandel6422 8 місяців тому +1

    Thank you for making special video about surkhet.

  • @Bashudevpandeya
    @Bashudevpandeya 3 місяці тому +1

    बेजोड प्रकृति : बेजोड छायाङ्कन❤

  • @SaruMagar-f4k
    @SaruMagar-f4k 8 місяців тому +1

    I love sindhuli dajupani sindhulikai hunuhudo raix khusi lagyo😊😊

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 8 місяців тому +1

    तेयो सुन्दर थाउ र तपाईंको बोली झनै राम्रो अनि कर्को कुरा बुदि त जस्को नि रिसाउनी साराइ मन पर्यो तेयो सब्द 😂

  • @anantaghimire5483
    @anantaghimire5483 8 місяців тому +1

    wooo कति राम्रो ठाउँ

  • @NishaGurung344
    @NishaGurung344 8 місяців тому +2

    Surkhet ❤

  • @lokbahadurpun3487
    @lokbahadurpun3487 8 місяців тому +2

    Sizzu keep it up

  • @sundarlama3033
    @sundarlama3033 8 місяців тому +1

    Wow nature le varipurna mero nepal

  • @SantoshSoni-j1c
    @SantoshSoni-j1c 7 місяців тому +1

    Very nice our karnali provias

  • @jagatjunggc8450
    @jagatjunggc8450 8 місяців тому

    त्यहाँ जांदाको मिठो चिया र फर्किदा भोकको तालमा आगोमा पाकेको भात र कालोदालको झोलसंग भात खानुको छुट्टै मज्जा छ।
    अनुभव थियो २०७० सालतिरको 😊

  • @gyanugahamagar9732.
    @gyanugahamagar9732. 7 місяців тому +2

    हाम्रो सुर्खेत राम्रो सुर्खेत ✨♥️

  • @Kiranadhikari-in5ij
    @Kiranadhikari-in5ij 7 місяців тому +1

    Tq hjr lai didi esto ramro video hame lai ghra mai basyera herne mauka denu vayo ko ma

  • @shobhajoshi5232
    @shobhajoshi5232 8 місяців тому +1

    जयमाता देउती बज्यै गंगा माला कोटि कोटि नमन

  • @ganeshlama2362
    @ganeshlama2362 8 місяців тому +1

    Great surkhet scenes thanks

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 8 місяців тому +1

    Yekdam ramro surkhet wow.

  • @MakarSingMoktan
    @MakarSingMoktan 7 місяців тому +1

    ATI Ramro x Surkhet

  • @Badrikoirala29
    @Badrikoirala29 8 місяців тому +1

    Absolutely amazing ❤

  • @DeviRam-vg3iv
    @DeviRam-vg3iv 7 місяців тому +1

    राम्रो लाग्यो

  • @sushilpant805
    @sushilpant805 8 місяців тому +2

    🇳🇵🇳🇵❤️अनमोल रत्न 🇳🇵

  • @fearlesssune3527
    @fearlesssune3527 8 місяців тому +2

    Hamr0 Surkhet Ramr0 Surkhet ❤❤...

  • @rambahadurrana5090
    @rambahadurrana5090 8 місяців тому

    Very nice presentation and interesting nani. I will visit this location and Dullu Dailekh one day. Thank you.

  • @suratbista8747
    @suratbista8747 8 місяців тому +1

    Thanks for 161 subscribers guys keep supporting❤🙏🙏🙏🙏🙏🙏

  • @surendrajwarchan5764
    @surendrajwarchan5764 8 місяців тому

    Good no you, keep travelling, we will be following

  • @kml591
    @kml591 8 місяців тому +1

    धेरै दिन पछी आज हजुर को भिडियो को दर्शन पयो ! थप प्रगति शुभकामना !

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 8 місяців тому

    Dherai lamo samay pachi vlog heranu sobhagya miliyo.hardik shubhkamnaye tapai lagi bahini sirajana.

  • @KushalNathYogi56
    @KushalNathYogi56 9 днів тому

    हरेक जिल्लामा लभ डाँडा😊❤

  • @Aasha_Khatri
    @Aasha_Khatri 7 місяців тому

    guff sundai sathai surkhet ko ramailo thauuharu herda ananda aayo😍😍

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 8 місяців тому +2

    सुरखेतको बुलबुले ताल मै सानो हुनाले छुट्यो माया जाल❤❤❤❤❤