कर्णाली बाटोको कथा | Karnali Highway Story
Вставка
- Опубліковано 18 вер 2024
- #SubinPailk #KarnaliHighwayStory #RaraLakeRoad काठमाडौं देखी रारा सम्म पुग्ने ९०० किमीको मोटर बाटो यात्रा र तेस भित्र पर्ने रोचक जानकारी सँगै डरलाग्दो भिर पहरा बाटोको द्रिय समाबेश भएको यो यात्रा सस्मरण भिडियो सम्पुर्ण नेपालीहरुमा समर्पित । कर्णाली घुमौ अनी बिकासको ढोका खोलौ । कृपया सक्दो शेर गरेर नेपाललाई विश्वमाझ चिनाउदै जाउ । धन्यबाद ।
Facebook link:
/ subinpailk
Insta:
/ subinpailk
Traveler : Ilso Choie/ Hyunok Kim (Sura Korean Restaurant Kathmandu.)
www.facebook.c...
Pailk Changhee / Jiban Bhai ( East Channel )
Driver: Naresh Chaudhari (Thank you for your safe Drive)
Sanjeev Gurung (Boffins 98)
/ boffins98
Karnali FM JUMLA
यो भन्दा अघिल्ला भाग यो लिन्क बाट जानुस्
नेपाली आमाको घर संसारकै अचम्म | Single Stone house of Nepal
• नेपाली आमाको घर संसारक...
सेनाको धेरै क्षती भएको स्थान पिली | Karnali Highway Story
• Karnali Highway Story ...
Thanks for watching my videos
Please subscribe my channel
Subin Pailk
हाम्रो नेपाल कति महानछ ॥खुशी लाग्यो धन्यवाद तपाईंको शुभ यात्रा सफलताको कामना 🌹
Thank you.
अफ्नो जिबन को ख्याल नगरी
एस्ता dengars बातो मा हिदेरा
हाम्रो सुदर नेपाल को तस्बिर सनिसार लै देखाउनु हुने ह्जुर लै रिदये देखिनै धन्ने वाद छ
म पनि एक्दिन जानेछु कर्णाली साचै हाम्रो देश जति राम्रो सन्सार मा कुनै देश छैना मात्र नेता राम्रो भएना
pouut
the other side of things. to 8th of the year. , then we really love with him
ho sr ho
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Subin Pailk
धेरै राम्रो ठाउ कर्णाली मलाई पनि जान मन छ 😍
मलाई गर्व लाग्छ 2063सालमा मैले पनि यो बाटो निर्माणमा सहभागी हुने माैका पाएकाे थिए टिला नदि काे दाेभान देखि दैलेखको सिमाना सम्मकाे भाग जाँदा डाेरिहरुमा टङ्गिदै अाउँदा ट्रकमा सम्झिदा रमाइलो पनि लाग्छ डर पनि
woow nepal I loveu kati raamRo taau mero des nepal ma pani jaaneho yo yoti raamaro taau 😍😍😍😍😍😍gayo kati ramaailo holaa
WooW sachei nei ramro karnali bhumi, video herera malai pani dherei khussi lagyo I LOVE NEPAL AND NEPALI💔💕💖💗💓👌✌️👍....
आहा सुन्दर तस्बिर सुन्दर ठाउ हरु
I never knew karnali is this much beautiful. Thanks foryour video.
यस्तो काहाली लाग्दो बाटोमा सवारी साधन चलाउने ड्राइभरहरूलाई र बाटो निर्माण गरेका त्यी हातहरूलाई मेरो सलाम। 🙋♂️
i did my job in Jumla from 049 to 053 as a forest officer. Poverty and health are the serious problem. There is no alternative source of fuel so the people had been destroyed the national forest as there is cold season too. I strongly request to Nepal Govt to manage the electricity 24 hours and Lpg gas to save the forest and environment. Lack was transportation was the major causes of deaths of pregnant women n birthing child.
In this context, many many thanks and a lots of love to Nepal army
Karnali place is awesome.I have been there last month in the project work its really Awesome place Just love it ❤❤❤
गर्ब लाग्छ सुन्दर शान्त देश नेपाल हाम्रो प्रकृतिले भरिपुर्ण ।
मेरो प्यारो जन्मभुमि कणाली प्रदेश अनि पालेडा बजार I love my Dailekh Nepal
करणाली रमनिय छ तर राजेको आखा पुगेको छैन करणाली यू टुब मा देखायको मा याहालाई धनेबाद छ
धेरै धेरै धन्यवाद कर्णाली राजमार्गको यो सुन्दर भिडियो अपलोड गर्नुभएकोमा। र गीत पनि सारै राम्रो लाग्यो।
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
कण॔ली लाई चिनाउन सफल हुनुभएको मा हिर्दय देखी नै धेरै धेरै धन्यवाद ।छिटै राज्यले पिछडिएको हाम्रो कण॔ली लाई बुझ्ने कोसीस गरून, गरिब असाय जन्ताले न्याय पाउन ।
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Nice
#OUR KARNALI
#OUR PRIDE#
I pride to be #NEPALI
Waw our karnali so beautiful & dangerous waya anyway so sweet
कुनै दिन म पनि बसेको छु यो ठाउँमा सबै चिज राम्रो छ ! अल्लि भाषा मात्र फरक छ !
Who would deny that this country is a paradise on earth.
मैले यो सहित 2 भाग हेरे र मलाई यक दम मन पर्यो र किन्की मेरो घर कालिकोट हो र यस्ता भिडियो धेरै हेर्छु र म नेपाल मा छैन कालिकोट न गएको पनि धेरै भए र म बिदेश मा हुदा नै मेरो बुवा बित्नु भयो र आज यो भिडियो हेर्दा बुवा सङौ छु जस्तो लाग्यो र धन्यवाद छ हजुर लाई यो भिडियो हाल्नु भएको मा
नमस्ते नेपाली हरो
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Mero pani mugu ma parchha hall ma bithesh chhu karnaliko yad auchha
म कर्णालीको बारेमा अनुसन्धान गरीरहेको छु । तपाइ त्यहाँको स्थिानिय हुनुहुदो रहेछ ।के तपाइ मलाइ facebook मा add गर्न सक्नु हुन्छ??
facebook.com/sujan21badal
म त्यहाँको बारेमा तपाइलाइ धेरै कुरा सोध्न चाहन्छु ।
Man Thakure ?
Wao!!!!! Really beautyfull views as well as super beautyfull video too tq dai …
Very very thank you Subin palik sir for promoting my birthplace (MUGU) as touristic place and thank you very much to you who commented as you wished to visit karnali. We heartily welcome to you.
हजुरई धेरै धेरै धन्यबाद हाम्रो गाउठाउ पाखापखेरा लाई संसारभरि चिनाउनु भयो मेरो जन्मभुमि स्वर्ग भन्दा प्यारो
dherai ramro ani dherai mehant garnu vako xa desh ko junsukai thauma vaya pani sabai nepali majha sundarta ani tehi hajur ka sumadur aawaj ma ramdai herna pauda khusi lagxa
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Sachai rudai xe karnali bhumi...ekdamai ramro documentry lagyo... hamro yo bhumi ma jane thulo rahara lagyo...*** My nepal My pride****
I love this vedio how awesome place thanks for your good vedio
2 barsa paxi feri yo video herdai jati here ni man navarine 😘😘
Sachai hamro nepal ko karnali ko barema padhda lekhda pani dherai janakari yo video bata paya thank you so much for your helpful videos
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
धेरै धेरै धन्यवाद कर्णाली को कथा बेथालाइ video मा देखाइदिनु भयो
हजुर हरू काे याे भाग नि धेरै मन पराे हजुर अरू नि यस्तै भाग पर्खेर बसेकाे छु । from Qatar... Nepali man
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
अझ येस्तो बाटो पनि छ है नेपालमा । हामी काठमाडौं बसिलाई के थाहा हुन्थ्यो र । यो भिदिओ देखाकोमा धेरै धन्यवाद ।
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
NM
धेरै नै राम्रो लाग्यो अब सरकारले देशमा सबभन्दा पहीले कर्णाली को बीकास गर्नु पर्छ ।
कति मिठो स्वरमा सजिएको गित | अनि मेरो साहसी चालक दाजु लाई सलाम छ |
Never seen karnali before this video,such a great place naturally beautiful and adventurous.narration is absolutely amazing.thanks for this🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सडक अति नै नाजुक रहेछ साथै जाेखिम पनि उत्तिकै र पनि तेताकेा दृश्य मनमाेहक छ ।
मेरो प्यारो जन्मभुमी कर्णाली को यो भिडियो देखेर सारै मन भयो।आज यो भुमी छोडेको धेरै भयो प्रदेस भयपनी जन्म थलो हेर्न पाइयो खुसिलाग्यो।🌹💔💔💔
धन्य हाे कर्णाली
यो सुन्दर रनबनमा जन्मिएको छोरो हु म।आज पर्देस हुँदा पनि आफ्नै जन्म भुमिलाई हेर्न पाईयो।खुसि लाग्यो।
Sarai ramro rahexa kannali
Dhari ramro video thanku video banuno vayako hamro nepal yakdam sundar xa maro ghar ni yatai tira ho
याे भीडीयाे धेरै पटक हेरियो वेला वेला हेरी रहन मन् लाग्छ भावुक बनाउँछ
कति सुन्दर छ कर्णाली परदेश
Ati ramro hamro karnali hamro Nepal
जय नेपाल, जय कर्णाली 💕💕
यो बालुवा खानीमा बसेर आफ्नो देश मा भएको विभिन्न खबर हरु हेर्नू पाऊद सुनु पाऊद धेरै खुसी लागेको छ
धेरै राम्रो video .एक दिन म पनि घुम्ना जाने छु कर्णाली रारा ताल। मेरो साथि हरु पुगेरा आइ सक्यो ।
suman
dilip bohara Izmiruki
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
अती मन छुने भिडियो साथमा हजुरको स्वर। हजुरले अप्लोट गरेको भिडियो हेर्दा सारै हाम्रो देशको चिन्ता लाग्छ सर भिडियो हेरुनजेल त थाहै हुदैन म कहाँ छु भनेर जब भिडियो हेरिसकेपछी त्यस्तो लाग्छ मैले किन मेरो देशको लगि केही गर्न सकेन।।।
सारै राम्रो डकुमेन्ट्री खुसी लाग्यो
Really a wonderland in our country ! Thanks a lot guys! :)
कर्णाली पुल सयौ मितर तिम्रो दिल कुदाउने मैहु द्राइभर राम्रो लाग्यो कहिले जान पुल कर्णाली घुम्न लाइ
Wow..Nice one, Subscribed...Please keep'em comin....
नेपालकाे नमुना प्रदेश कर्णाली ।।
I salute to my country and i will try to visit this place later ❤❤❤💘
Really Heart touching😢😢😢😢😢💙💖💖💕💚
Jay Desh Jay Nepal❤👏👏👏✊✊❤
one day i will be there with my family and friends....i love nepal
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Thau ta ekdum sundar .Tara dherai bikat dekhera aasu nai aayo.
Oh my god kasto ramro Karnali thankyou so much yesto kathin thau ra yesto majako prastuti dherai dhanyabad hajur harulai......
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
niranjan gyawali
me2
wow... what a place. thanks God for the beautiful gift.
धेरै राम्रो
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
रुदैछ कर्णाली भुमि😢😢
dherai ramro xa thau karnli aba ya palt ghumna janu parxa aawasay
dherai ramailo .,,
awesome video.....may be i also have to travel the way pretty soon.......so i watch the vso and i love it..............!!!
Tnx bro itni achi achi baate batane ke liye.
Waise me kabhi nepal me gaya nhi .
Par wah ke bare me janaa sunna acha lagta hain.
Ayese hi video banate raho.
Love you nepal
Love you bro
Korean tourist sanga janu vako raix dai haru...paryetak harulai yasto ramro sthal dekhaidinu vakoma dhanyewaad 😍🙂😯
Thanku camar on li ma rara nagek jumla ma xu jumla ko ke ramro camar on li
wawa mero nepal thank you so much dai .🙏nadekheko nepal dekhaunu vo ...jiban ma ek palt ghumne man vo karnali
Kamali highway most beautiful and most dangerous road in Nepal....
Wow... I like this song
सारै राम्रो भिडियो धन्यवाद म पनि जानेछु कर्णाली एक दिन।
Vidio marphat. Afno. Desh ko paribesh. Dekhaune mitra harulai dherai dhanyabad. Hamro desh ma lukeka sorgiya jagat sansar lai dekhaunu bhaneko nai hami chininu ho.
मनै रुहाऊने प्रर्किति दुर्गम भय पनि मनमोहक छ हाम्रो कर्णालि
हजुरको कलेक्सन राम्रो लाग्यो सुबिन सर, यस्तै यस्तै हेर्न पाइरहुँ
Really so amazing 👌👌👌place
Very nice place
यो भिडियो हेर्दा मन नै आनन्द लाग्यो।।।
यो ठाउँमा नगई नछाड्ने निर्णय गरियो लाजा ।।।
thanks for the beautiful video
आहा स्वर्ग को टुक्रा हाम्रो देस , सरकार ले यो क्षेत्र मा अझै बढी बिकास को योजना हरु ल्याउनु पर्यो
Purbeli Kanchhi ramro xani hamro cash sachaini sano vayeni
Purbeli Kanchhi Kanchhi ko kura thik ho haii -- Sachi kaii kati Dukha ra Dar lagni hai rod Dekhada panii
Purbeli Kanchhi 😊😊💕
Ati sunder dhursay so beautiful I loved garb xa hami nepali lai
Purbeli Kanchhi sarkar le yo thauko vikash garnai parxa desko jantalai bhanu parxa
video मा बाटो देख्दा पनि डर ले टाउको घुमाउने ठाउँ र पनि कर्णाली तिर अत्ति रमाइलो रहेछ। मन भएर क्यार्नु ? यो जुनिमा जान नसकिएला जस्तो छ।
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
hus hajur
Nice video .karnali is great .
lo dere ramro xa man paroo deree miss u nepal
हाय मेरो देश मेरो नेपाल जहाँ दुख त्यहीँ को माया असाध्यै
really so amazing place 👍 👍 very nice thank you
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
पुर्णिमा गुरूङ
wao dami lagyo jau jau lago
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Dherai dhanya baad xa hajur lai karnali pardesh lai you tube marfat chinauna safal garaunu bhayo ani geet pani ramro xa
Beautiful my country Nepal,but we need to join hands together for development of Karnali
Woow मेरो देश नेपाल बिस्वाकै सुन्दर छ
धन्यवाद एस्तै वेदिओ बनाउदै जानू होला सर
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Dherai ramro xa thau
Great video ...I wish to travel to this place ..
मेरो मन छोयो यो भिदियोले
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Mero pyaro nepal ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Salute about nepal army.cz of we know about karnali, beautiness and sadness.
मलाई पनि यस ठाउँ घुम्ने ठुलो रहर छ ।दाईसँग फेरि यस ठाउँ जान पाए हुन्थ्यो ।
आफ्नै जन्मे भुमि कर्णाली बन जंगल हावा पनि को धनि ठाउ साथै शुन्दरताको खानि तर के गर्ने गरिबिको कारण र अबिकसित को कारण ले हामी युवा हरु बिदेशिनु परेको छ ।
🌹जय नेपाल जय कर्णाली अंचल ।🌹
(हारेको मान्छे)
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
thanks jankariko lagi sachinai ramro xa kunai din janu parxa
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
missing my birthday place dhanyabad all of you team
जय शिव भुमि जय देश सुन्दर शानत विशाल रहि रहाेस हाम्राे नेपाल
Thank you NICE Video which expose the beauty of Karnali region...
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html
Aati sundar video daju
मनमोहक दृष्या हरु
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ ।
ua-cam.com/video/ua6mbYwvfI4/v-deo.html