बने पोइ बन नबने चिन्दीन भन्ने शुसिला लामाले मानसिङ खड्कालाई दोहोरीमा गरिन च्यालेन्ज । १२-०७-०७७।। HD

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Mansing_Khadka_Vs_Sushila_Lama_Live_Dohari

КОМЕНТАРІ • 1,7 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +270

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 роки тому +15

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      They must have heart and soul to see what indreni team is doing. Indreni is really doing incredible social service in Nepal.
      Indreni team really deserve huge respect and heartily salutation. Great job indreni team. Go ahead.

    • @taranath6954
      @taranath6954 4 роки тому +4

      धेरै रमाइलो लाग्यो

    • @ramilaghimire1851
      @ramilaghimire1851 4 роки тому +7

      Ramailo dohori xa ramro lagxa

    • @omsinjali3432
      @omsinjali3432 4 роки тому +3

      बधाई छ मान शिह भाईलाई र दिदी लाई

    • @sabinasharma631
      @sabinasharma631 4 роки тому +2

      Mansin sit tety ramro vayan...

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +237

    सुशीला लामा v/s मानसिंह खड्काको
    दोहोरी मन पराउने को-को छौ यता 🤗

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +2

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +217

    श्रीराम दाजु यो दिदी लाई भिडाउनु पर्छ भन्ने जति यता है!!

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 4 роки тому +661

    नमस्कार समस्त आदरणीय दर्शक हरुमा काठे भाका मा गाउने कोसिस गरेकोछु आदरणीय दि सुसिला सङ्ग

    • @tivohs9650
      @tivohs9650 4 роки тому +9

      राम्रो छ मानसिङ जी,शब्द अनुसार जवाफ मिठा छन बधाई छ ब्रो

    • @ammarsunar8940
      @ammarsunar8940 4 роки тому +6

      Herdai chhu ab sunita bc sang dohori gaun pareyo mansing da..

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 роки тому +1

      Beautiful singing Mansing ji. You are a decent person and beautiful singer. Keep it up.

    • @vivekkhatiwada6370
      @vivekkhatiwada6370 4 роки тому +4

      धेरै राम्रो ।

    • @mohanbagdash4023
      @mohanbagdash4023 4 роки тому +5

      धेरै राम्रो छ दाइ सुभकामना

  • @ManishSingh-fy9wh
    @ManishSingh-fy9wh 4 роки тому +169

    सुसिला र बबिता बनिया दिदी लाई देउरानी जेठानी बनाय र गीत गाउन लगाउनु त कृष्ण सर कुन चाइ कडा को हामी पनि हेरम न ।।ठुलो आसा छ है एक दिन बरु छिटो

  • @lamask99
    @lamask99 4 роки тому +378

    शुसिला दिदिलो चोटिलो दोहोरी मनपर्ने जति यता हाजिर गरौ😎😎

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @sagarchemjong18
      @sagarchemjong18 4 роки тому

      hoo I like her song

    • @sambhugopali7534
      @sambhugopali7534 3 роки тому

      Kya dami jawF aha

    • @bimalthapa3545
      @bimalthapa3545 Рік тому


      14:33 14:33

  • @अजितसारुमगर
    @अजितसारुमगर 4 роки тому +27

    शुसिला बहिनी र श्याम रानाको दोहोरी सुन्न चाहने हरु यता हजिर गरौं त।

  • @santoshmahar1211
    @santoshmahar1211 4 роки тому +113

    सुशीला दिदि को टुक्कामा क्या दम छ मान्सिङ पनि कम हैनन कति रमाइलो 💃💃💃💃💃💃🛌🙏🙏🙏🙏💕💕💐💐💐🌹🌹🌹🌹

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +1

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 роки тому +48

    दुबै मादले भाईहरुको जोश गज्जब छ !

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 роки тому +119

    आज सबै भन्दा उत्कृष्ट मादल छ बाकी सबै राम्रो छ तर विशेष मादललेलाई सामान गर्छु धेरै धेरै धन्यवाद मादलले बाबुहरुलाई!!

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @akalghising166
    @akalghising166 4 роки тому +3

    nice nice दोहोरी भनेको यस्तो हुनुपर्छ सुन्यो झन सुनौ मन लाग्ने धन्यवाद इन्द्रेणी टिम लाइ

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..

  • @tivohs9650
    @tivohs9650 4 роки тому +72

    प्रलय मिठो शब्दमा सुसिला दिदी फेरी आज इन्द्रेणीमा बधाई छ दिदीलाई

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @Minagrg777
      @Minagrg777 Рік тому

      @@Greaternepalnews 8h

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 роки тому +6

    सायद इन्द्रेणी स्टुडियोमा अहिलेसम्कै कडादोहिरी पर्धिसपर्दा हो जस्तो लाग्यो मान्नै पर्छ शुसिला लामा गायकी पनलाई तेही माथि मानसिङ पनि उस्तै कडा सारै रमाइलो भयो सबै जनामा नमस्कार अनि धन्यवाद 🌹❤👌🙏

  • @gitaacharya9764
    @gitaacharya9764 4 роки тому +189

    श्रीराम दाजुसँग यो दिदिको दोहोरी हेर्ने रहर छ । खुब मिल्थ्यो जोडि 2 जनाको ।

  • @kamalthapa635
    @kamalthapa635 4 роки тому +6

    जति हेरेनी हेर्न मन लाउने दोहोरी धन्यवाद छ मादल बजाउने भाई लाई पनि धन्यवाद छ

  • @दाेहाेरीघरपुट्टार

    मादल बजाउनि दाईलाई बधाई छ राम्रो बजाउनु भयाे

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +1

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @krishnagautam2019
    @krishnagautam2019 4 роки тому +42

    हैट , , के पारा हो कृष्ण जि त्यस्तो कडा कडाकडी कडिकडाउ गाउने सुसिला लांमा, लाइ के पुरस्कार दिएको सर्म लाग्ने ? यो ठिक होइन हो सुसिला ले दस हजार पाए पनि फरक नजाने दोहोरी गाएकि हुन तर अन्याय भयो सुसिला लांमां सुदुर पस्चिम कि हुन पर्ने हो ? हांमि दर्सक को मन बुझेको छैन हो फिटिकै

  • @krishnakc4220
    @krishnakc4220 4 роки тому +55

    आज जोर मादल बजाउने भाइ हरु को राम्रो छ है एकदम दामि जाेडि 🙏🌹

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 роки тому +8

    शुशिला ज्यु को गित बहुत कडा मान सिङ झन्नै आछु आछु भाको बधाई छ दुबैलाई

  • @nitakhatri6886
    @nitakhatri6886 4 роки тому +47

    कति कडा हो दिदित लौन यो दिदिर श्रीराम दाजुको दोहोरी हुनुपर्यो कृष्ण दाजु🙏🙏

    • @jarghakhil7080
      @jarghakhil7080 4 роки тому

      श्री राम बाजे लान्छु भन्छ यिनी जाम भन्छ हड्डि भाचिने गरि पिटेर पठाउछ बूढो हड्डी बिचरा😆

  • @nirmallama5583
    @nirmallama5583 3 роки тому +1

    सुमधुर आवाजकी धनी तथा बौद्धिक क्षमताको धनी नुवाकोटकि चेली सुसिला लामालाई हाम्रो पनि सलाम

  • @govindakarki4998
    @govindakarki4998 4 роки тому +33

    दोहोरी मा मान सिङ्ग सारै रमाइलो बेक्ति हुन्।आजको काठे भाकाको दोहोरि सारै उत्कृस्ट भयको छ।

    • @keshabchand3992
      @keshabchand3992 4 роки тому +1

      Malait man singh dai yakdamai man parx

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @laxmanacharya510
      @laxmanacharya510 4 роки тому

      @@keshabchand3992 lk,

    • @nandagurung484
      @nandagurung484 4 роки тому

      Sarai ramailo ra ramro dohori yesti honi dohori vaneko ta🇳🇵👌👌👌👌👌👌🙏🇳🇵

  • @kamalthapa5328
    @kamalthapa5328 4 роки тому +6

    4 पटक सम्म दोर्याउदै हेर्दै गरे महिले यो दोहोरी अन हजुरहरुले कति हेर्नू भयो । कति रमाइलो

  • @rpbhatta7766
    @rpbhatta7766 4 роки тому +93

    बब्बाल छ दोहोरी अनि केटाहरु को मादल को प्रसम्सा गरेर साधे छैन युवा जोस नै छुट्टै

    • @vishalbambdrkhadka8734
      @vishalbambdrkhadka8734 4 роки тому +2

      Supop xa k ta haru ko joss

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +3

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 роки тому +1

      indreni ko naya josh ho ni

  • @hemantpradhan2383
    @hemantpradhan2383 3 роки тому

    ढिलो आयो कड़ा आयो सुसिला लामा ज्यू र मानसिङ खड्का ज्युको दोहरी । like & love yours dohari very much 👄👄👄💕💕💕👌👌👌 । अब सुसिला ज्यू र चिज गूरुङ ज्युको दोहरी सुन्न मन लागेको छ ।

  • @TV-jd8bd
    @TV-jd8bd 4 роки тому +154

    सबै ले लाईक कमेंट र शेयरसबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर।
    Love you all।
    र शेयर।
    जे जस्तो छ है हजुर।
    प्रकृति पाऊं है हजुर।

    • @omprakash5242
      @omprakash5242 4 роки тому

      Ramesh sirko yadle kati satauxa ta? Kalpana miss

    • @shyamadhikari4339
      @shyamadhikari4339 4 роки тому

      Lpli babi

    • @omprakash5242
      @omprakash5242 4 роки тому

      Kalpan vs ramesh sirko indrenima videnta kahile ho?

    • @ramgautam3661
      @ramgautam3661 4 роки тому

      Susila didi ra Sri ram adhikari ko lok dohori herna man xa

    • @palparampurserofero9042
      @palparampurserofero9042 4 роки тому

      लौन भगवान कल्पना जि को र रमेश ज्युको बोहे भएको देख्न मन छ ।।

  • @प्रतिकबसेल
    @प्रतिकबसेल 4 роки тому +78

    मादल बजाउने दाजुहरु लाई salute छ।वाह वाह वाह क्या कला😘😘😘😘

  • @govindakarki4998
    @govindakarki4998 4 роки тому +60

    आजको मादल बजाउने जोडि सारै रोमान्टिक देखियो।

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @ktm9274
    @ktm9274 4 роки тому +2

    शुशिला दिदिको दोहोरी आयो कि हेरिहाल्न मन लाउनी दिदिको शब्द प्रहार नै मलाइ सारै मन पर्छ 🙏🙏💖💖👌👌👌👌

  • @रत्नाचौलागाईंगौतम

    आजको दोहोरी यकदमै रमाइलो छ है ।सुसिला दिदी ले प्रकाश भाइ लाई जस्तै मानसिङ्ग भाइलाइ आज छोडनु भयन ।म त हास्दा हास्दै झन्डै बेहोस भाको जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 4 роки тому +1

      सुशिला जिको जोश नै मान्नु पर्छ।

    • @bhubanbhujel9296
      @bhubanbhujel9296 4 роки тому

      Ausa lai ktiramrodakheko dresma

    • @sabrinpaudel5174
      @sabrinpaudel5174 4 роки тому

      इन्देणी हेर्नेबित्तिकै रत्ना चौलागाईं को उपस्थिति छ कि छैन भनेर नियाल्छु।शोभासिलो हाउभाउ अनि बिचबिचमा मीठो मुस्कान र नाचले मोहित बनाउछ। ढिलै भएपनी दशैको शुभकामना ।।।

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋.

    • @vishmakhanal1508
      @vishmakhanal1508 4 роки тому

      प्रकाश भाई को पनि कमी थिएन जवाफ, तर सुशीला दिदि ले काचै निल्न सक्छु जस्तो गर्नु भको थियो । तर प्रकाश लाई धेरै कुरा ले छेकेको हो ।

  • @कुसुमकुसुम-ट7घ

    नेपाली दोहोरी लोकभाकालाइ माया अनि सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @badalmagar2593
    @badalmagar2593 4 роки тому +39

    बब्बाल दोहोरी संगै झकास छ भाइ हरुको मादल को ताल,बधाई तथा शुभकामना छ😎🇸🇦

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +1

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @badalmagar2593
      @badalmagar2593 4 роки тому +1

      @@Greaternepalnews को नक्कलि च्यानल हो यो,Atcion Nepal बाहेक अरु च्यानल छैन रमेश प्रसाईं को This is fake id👊

  • @khatrijayabahadur3869
    @khatrijayabahadur3869 4 роки тому +3

    क्या दामी दोहोरी छ टुक्कामा दुबै कम छैनन बधाई छ मानसिङ भाइ

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 роки тому +25

    मानसिं कमजोर देखियो आज , सुशीला दिदी जिन्दावाद !

  • @mrspratimaa
    @mrspratimaa 4 роки тому +8

    अहा मान सिङ भाइ र सुशिला बैनिको दोहोरि सारै राम्रो लाग्यो ! अनि आज्को यो मादले भाइ हरुको मादल बजाउने तरिका सारै राम्रो लाग्यो

  • @bhimlamalama6804
    @bhimlamalama6804 4 роки тому +5

    अज धेरै खुशी लगियो सुशील लामा को दोहोरी सुन्न पायो धेरै धेरै धन्यवाद ईन्द्रेनी परिवार लाई साथै सुशील लाई धेरै धेरै शुभकामना

  • @kumarshikari3726
    @kumarshikari3726 4 роки тому +1

    सर्मिला श्रेस्ठ दिदी को नाचचै हेर्नकै लायक छ दोहोरी गाउने गाएक र सर्जकलाई उधुमै सलाम छ सुसिला र मान्सिङ ज्युलाइ धन्यबाद अनि छड्के सलाम हाल दुबै बाट

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..

  • @samitking2865
    @samitking2865 4 роки тому +14

    किश्णा दाइ अाजत अति रमाइलाे भयाे मादल पनि धेरै राम्राे बजाउनु भयाे भाइ हरुलाई धेरै धेरै समान छ र गितगाउने दिदी मानसिङ् भाईलाई पनि धेरै धेरै समान छ है

    • @binimagar6271
      @binimagar6271 4 роки тому

      Hina tyo madal bajaunaa kaloo t shirt launaa vai kati cute hau

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 4 роки тому +2

    दोहोरि यक दम कडा आयो सारै मजा र आन्द आयो खुसि लागो इन्द्रेणि नि का सबै टिम लाई धन्यवाद

  • @santoshsenchureysunar7636
    @santoshsenchureysunar7636 4 роки тому +16

    सुसिला दिदी लाई सलुत छ ।यति मिठो सोर र शब्द मा आहा कति रमाइलो ।

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ 4 роки тому

      very nice song♥️♥️♥️♥️

  • @bharatshramik3485
    @bharatshramik3485 4 роки тому +3

    मान्सिँग र शुसिला धेरै रमाईलो दोहोरी।

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +49

    ल है गाठे कतिलाई च्यालेन्ज गर्नु हुन्छ सकेको गर्नु होला राम्रो प्रगति गर्दै जानु मेरो शुभकामना छ

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @phanindrasharma6689
      @phanindrasharma6689 4 роки тому

      😂😂🤣🤣

  • @soniyaregami6312
    @soniyaregami6312 4 роки тому +12

    मादल चाहिँ खतारानै बजाउने रहिछन् भाइ हरुले धेरै धेरै धन्यवाद मादल बझाने भाइहरुलाइ

  • @ganeshprasaddevkota6614
    @ganeshprasaddevkota6614 4 роки тому +29

    होइट यो आन्टी खतरा !! तेस्तो कडा दोहोरी गाउने mansing लाई नि पछारिन् यार ।।। खतरा अन्टि ।
    रमेश प्रसाईं र अन्टि लाई खेलाउनु पर्छ !!

  • @digarbist2043
    @digarbist2043 4 роки тому +2

    मेरो तर्फबाट अाज मादलबादक भाईहरूलाई धेरैधेरै धन्याबाद छ

  • @TV-jd8bd
    @TV-jd8bd 4 роки тому +144

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर।
    Love you all।
    र शेयर।
    जे जस्तो छ है हजुर।
    प्रकृति पाऊं है हजुर।

    • @aasaramadhikari474
      @aasaramadhikari474 4 роки тому

      Ee horw

    • @Mount_evrest
      @Mount_evrest 4 роки тому

      Kalpana baini ..machinu parcha vanda kati khusi vako sharmila Sresrha jurukkai uthera nacheko .. sharmila chulbule lai sunai dinu la khubai man parcha k garne hola 😂🤣🥰💕

    • @umobileumobile9947
      @umobileumobile9947 4 роки тому

      कल्पना दिदि अहिले इन्द्रेणी स्टुडियो ठाउ सरेको

    • @bibaslama2262
      @bibaslama2262 4 роки тому

      Love you too kalpana.

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +2

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

  • @madhavkarki6117
    @madhavkarki6117 Рік тому

    बबाल छ सुशिला दिदिको दोहोरि गित बधाई छ सबैलाई

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 роки тому +30

    सुशिला लामाको जित मानशिङको हार आजको यहि घोषण गर्छु मेरोतर्फबाट

  • @sunilpun6941
    @sunilpun6941 4 роки тому +1

    धेरै वर्ष भयो इन्द्रेणी हेर्न थालेको म नियमित हेर्ने गर्छु समय मिआएर धेरै राम्रो लाग्छ मान्सिङ भाइ सुसिला दिदीको दोहोरी सारै राम्रो आज मैले नियालेर हेरेर होकि के हो थाहा भयन आज मादल बजाउने साथी हरुको जोस जागर कति राम्रो विशेष गरेर आज भन्नै पर्दा मादल बजाउने दाजु भाइ बिदेस धन्यवाद सारै जोस जागर देखार मादल बजाएर यति रमाइलो गर्दिनु भको छ

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 роки тому +33

    शमिला दिदी जस्तै लामा दिदी ले पनि अति उत्तम राम्रो दुख पिडा सबै भुल्ने गरी रमाइलो दिनु हुन्छ

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +1

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @seetalkhdka5792
      @seetalkhdka5792 4 роки тому

      अायाे कडा धेरै राम्रो छ

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 роки тому

    यति मिठो दोहोरी गाउने सुसिला बहिनीलाइ नमस्ते....नं.१.मा

  • @ramchandrarai3858
    @ramchandrarai3858 4 роки тому +17

    श्रीराम सङ्ग भिडाउनु पर्छ सुशीला लामा लाई झनै खत्र हुन्छ।

  • @sunithaparayar618
    @sunithaparayar618 4 роки тому

    ईन्द्रेणि कार्यक्रम भरिकै पहिलो उकृष्ट मादल बजेयो आज सारै रमाइलो दोहोरो भयो सबेेैलाई धेरै धेरै धन्यावाद🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +6

    सार्है कडा हाम्रो सुशिला लामा दिदी।निकै रमाइलो दोहोरी।जय इन्द्रेणी जय लोकदोहोरी।

  • @Monkememes4life
    @Monkememes4life 4 роки тому

    मलाई मनपर्ने दोहोरी गायिका सुशीला लामा ❤️👌👌👌

  • @sunilgorkhali6010
    @sunilgorkhali6010 4 роки тому +28

    साह्रै मिठो दोहोरी सुन्न पाइयो । अब शुशिला दिदी र श्रीराम दाईको दोहोरी सुन्न म लगायत कति जना साथी तयार हुनुहुन्छ ???

  • @indrakamal6903
    @indrakamal6903 3 роки тому +1

    मनपर्ने दोहोरी आजको निकै राम्रो लाग्यो!!!!्

  • @maheshadhikari728
    @maheshadhikari728 4 роки тому +21

    सुशीला लामाको झटारो एकदम सहि छ

  • @ajaybasnet7012
    @ajaybasnet7012 4 роки тому +2

    याे गितकाे शब्द सुनेर भिडियो हेरेर साच्चिकै अानन्द अायाे मन खाेलेरै हाँसे मत धन्यवाद ।

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 4 роки тому +9

    यो दिदि को गित खतारा छ तर ऋिराम बुवा सङ्ग गाएत झन खतरा हुन्थीयो है ल सबैलाइ धन्यवाद इन्द्रनि तिम को बुवा आमा दिदि बहिनि दाइ हरुलाई जय इन्द्रनी

  • @damudharkharel4827
    @damudharkharel4827 Рік тому

    उत्किरिस्ठ लोक दोहोरी सलाम छ

  • @arjunprsad4824
    @arjunprsad4824 4 роки тому +18

    सुशीला दिदी साच्चै कडा हो मत अस्ती देखि फ्रेन्ड भको छू अनि मादल बजाउने दाई हरु लाई सलाम 🙏कति जोस ले बजाउनु भको यो होनी त रमाइलो भनेको🤗🤗😍😍

  • @enjilasunuwar7012
    @enjilasunuwar7012 4 роки тому +1

    गायक गायिका बाध्यबाधन सबै आज अति उत्कृष्ट सबैलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @amrittamang5712
    @amrittamang5712 4 роки тому +67

    बाफ्रे बा सुशीला लामा र पशुपति शर्मा लाई भिडाउनु पायो भने आगो बल्छ आगो हैट

  • @aminadhakal2100
    @aminadhakal2100 4 роки тому +3

    इन्द्रेणी हेर्दाहेर्दै १२ बज्छ अतिनै मनपर्छ🤩🤩🤩

  • @पदमकाले
    @पदमकाले 4 роки тому +26

    मान सिंह यता हाजिर हुन त 🙏🥰

  • @rpbhatt5585
    @rpbhatt5585 4 роки тому

    झकाश रमाईलो शुसिला लामा र मानसिंग कार्की को दोहोरी रोमांस जवरजस्ट रहयो

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 4 роки тому +4

    धेरै पछि मानसिङ दाइ इन्द्रेणी देख्न पायो जस्तो लाग्यो दामी छ दुबै जोडी लाई सफलता को शुभकामना

  • @hariaryal137
    @hariaryal137 3 роки тому +1

    मादल बजाउने भाई लाई धेरै धेरै धन्यवाद कति राम्रो बजाउनु भो।

  • @मायापौडेल
    @मायापौडेल 4 роки тому +4

    बल्ल हेर्न पाहियो ढिलै भयपनी,सुसिलादिदिको म ठुलो फ्यान बनेको पहिलो ताकी बनेपोहिबन नबने चिन्दिन भन्ने गित देखि चिनेको मेरो जिल्लाबसी दिदिलाइ सेलुट छ कति मिठोस्वोर गित गति राम्रो गाको , किस्ण दाइ फेरि सुसिला दिदी सग के छत्र साही के त राजुपरियार के त पसुपतिसर्मा सग भिडाउनुन खुब हेर्न सुन्न मन लाग्यो

  • @dambardambar2473
    @dambardambar2473 4 роки тому +1

    सुशीला दिदी लोकदोहोरीको अहिले सम्मकै टुक्का हान्ने सब्दको चही किङ्गनै हो,उतिकै टुक्का हान्न सक्ने मिठो स्वरको धनी मन सिंह खड्का भाई तपाईंहरु दुईजनाको यो गित सुनेर मनोरञ्जन र रमाइलो गर्‍यो धेरै खुशी लाग्यो ,र यसरी नै गाउँदै अगाडी बढ्दै जानुहोला मान सिंह खड्का भाई र सुशीला दिदि दुबैजनालाई शुभकामना छ,

  • @damodarsapkota3367
    @damodarsapkota3367 4 роки тому +4

    शुसिला लामा को गीत सारै राम्रो हुञ्छ बदाई छ सबैजनालाई ....

  • @rembahadur8502
    @rembahadur8502 4 роки тому

    जे होस जुन गित पनी सर्मिला बैहिनी को सारै दमदार को हुन्छ,,,ल ल सधै भरी तपाई को voice एस्तै रहुस सारै मिठो गीत छ,,

  • @dilipkhatri6865
    @dilipkhatri6865 4 роки тому +6

    धेरै राम्रो लाग्यो मानसिंह खड्का र शुशिला लामा को दोहोरी

  • @g5062
    @g5062 4 роки тому

    सारै रमाइलो लायो मानशिङ ब्रो तिम्रो यो दोहरि

  • @rupeshgurung4332
    @rupeshgurung4332 4 роки тому +14

    मानसिङ भाइ र शुसिला दिदीको सरै मिठो दोहोरी सबै जनाले माया गरी दिनुस है!!!🙏❤️❤️

  • @onlinetv3648
    @onlinetv3648 4 роки тому +2

    कति मीठो स्वर अनि मीठो अनि सरल शब्द शुशिला दिदिको ।।

  • @renukapradhan9315
    @renukapradhan9315 4 роки тому +3

    खत्रा छ यो जोडि सारै कडा 🤩🤩🤩
    इन्द्देणि टिमलाइ बधाइ छ

  • @jalumayagurung796
    @jalumayagurung796 4 роки тому

    आहा रमाइलो दोहोरी स्ज्बै ले हेरौहै हामी सबै को इन्द्रेणी

  • @sandeshlama4151
    @sandeshlama4151 4 роки тому +17

    सेकेन्ड जेरि सुसिला दिदी त कडा छ सितिमिले दोहोरीमा च्यालेन्ज गर्न सक्दैन लु।

  • @rajenadk8199
    @rajenadk8199 4 роки тому +2

    सुसीलाई गाउने कला चाहीँ भगवान ले भरपपु देको छ। सफलात शुभकामना।

  • @bishnubahadur8578
    @bishnubahadur8578 4 роки тому +4

    कृष्ण सर रबिन भाइ र शुसिला काे सुन्ने पर्खाई मा सम्पूर्ण टिम लाई धन्यवाद

  • @dirgabahadurtamang5646
    @dirgabahadurtamang5646 4 роки тому

    धेरै राम्रो छ मान्सिङ जि को गीत मलाई सराइ मन पर्छ

  • @ramkhatiwoda2831
    @ramkhatiwoda2831 4 роки тому +8

    परी आए हे मेरो सानु दाइने कुम ठेलौला रेस्लिङ किन कान्छु फूटबलै खेलौला😁👏कडा दोहोरी मन पर्ने यता हाजिर है🙏🙏

  • @bishnubhandari2552
    @bishnubhandari2552 4 роки тому

    मार्मिक शब्दमा प्रस्तुति धेरै धेरै राम्रो छ सबैमा नमस्कार मेरो तर्फबाट ।

  • @prubitamu7489
    @prubitamu7489 3 роки тому +3

    शुसिला लामा, दोहोरी को रानी हो । बधाई छ तपाइंलाई ।

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому

    बबाल छ दोहोरी गित सुशिला दिदिको

  • @Laxmee359
    @Laxmee359 4 роки тому +4

    शब्द प्रहार जेरीको जस्तै छ शुसिला दि को 👍️👍️👍️👍️काठे भाकाको लागि अति उत्तम आवाज

    • @SuRyA-n8b2v
      @SuRyA-n8b2v 4 роки тому

      जेरिको शब्द मात्रै हो यिनको स्वर शब्द दुबै छ 🤗🤪

  • @buddhiman2627
    @buddhiman2627 3 роки тому +1

    कृष्ण दाईलगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ सुशील र मासिङ जि को गित अति बबाल भो बधाई छ

  • @pradipgiri1794
    @pradipgiri1794 4 роки тому +4

    नयाँ भाईहरुले मादल एकदम जोसको साथ बजाको राम्रो लाग्यो।

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..

  • @abishekhabishekh407
    @abishekhabishekh407 4 роки тому

    कडा र धेरै दम छ सुसिला दिदिको सधैं यस्तै सफल्ता रहिरहोस

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 роки тому +3

    आज काठे भाकामा दमदार शुशिला र मानसिंको दोहोरी तेसमाथि दमदार मादल जोशीला युवा जोडि 😍🤗🤪😷🎉

  • @sungurung6874
    @sungurung6874 4 роки тому +1

    दमदार छ है शुसिल को प्रस्तुती

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +20

    मीठो भाका मा रमाइलो दोहोरी हेर्न बसयो
    जय ईन्द्रेणी कार्यक्रम ।

    • @krishnalmc6664
      @krishnalmc6664 4 роки тому +1

      सुशिल सिस्टर लाखौंमा एक काठे भाकामा आवाज पानी आकाश खुले जस्तो wow

  • @युबाआवाज-ब2ध
    @युबाआवाज-ब2ध 4 роки тому

    मादलको जोडी अनि दोहोरी सधैं अमर रहिरहने छ । साच्चै खत्रा छ दोहोरी ।। एस्तै दोहोरी मा कम्मर मर्काउने रहर छ मेरो नि हजुर ।।।

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 роки тому +123

    मलाई माया गर्ने को को छौ दाम्ना हरु येता हाजिर गरौ त फताफत😂🙏

    • @kamalpandey359
      @kamalpandey359 4 роки тому +1

      लागेन अब ...सिरियल आउनै छोद्यो के खान माया गर्नु 😜😜🤣🤣

    • @user-zn7wm6it8p
      @user-zn7wm6it8p 4 роки тому

      🤣😄🤣😄😆😆😄😂🤗🤗🤗🤗😋😛😝😜🤪

    • @umobileumobile9947
      @umobileumobile9947 4 роки тому

      भत्दगोल कता हरायो पाडे बा

    • @Greaternepalnews
      @Greaternepalnews 4 роки тому +1

      मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋

    • @Balji-cn2pr
      @Balji-cn2pr 4 роки тому

      तलाई डाम्ना बतमास गर्न पुगेको छैन अझै

  • @my-vOiCe09
    @my-vOiCe09 4 роки тому +1

    सुशिला दिदी वास्तवमै उत्कृष्ट लोक गायिका हुनुहुन्छ । उहाँको टुक्का सटीक हुन्छ सधैं । शुभकामना ।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 роки тому +12

    दिदी लाई धेरै बष पहिले नै लिएर आउनु पर्ने थियो ईन्देणि टिम ले

  • @punikalakunwar3610
    @punikalakunwar3610 4 роки тому

    दिदी ले धेरै राम्राे गाउनु हुन्छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @hirathapa1610
    @hirathapa1610 4 роки тому +10

    यति राम्रो गित गाउन आउनेलाइ सुशीला लामाको छेउमा बस्नेले के सिकाएको होला ।