बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी गायिका मधु रसाईली बिच निकै रमाईलो भाका डाली पलायो तर माया पलाईन दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Please Subscribe Our Channel ua-cam.com/channels/L9M.html...
हह किना पर्छौ राजु को सरन बिक्री हुन जेल रुप बिक्री गरना👍️👍️👍️अहा सरै मन पर्ने भका डाली पलायो।समुर्णा लाई सम्मान ब्याक्ता गर्न चहान्छु।हल कुबेत बाट घर गोर्खा बचेक
२४ घण्टामा ६७ हजार बढि भ्युज ३ हजार ८ सय बढि लाईक ८ सय बढी कमेन्टहरु सहित गित टे«ण्डिङ २५ मा रहेको छ । पक्कै पनि लकडाउन, कोरोनको भय, विभिन्न काण्डहरुले दिक्क बनाएका हामी नेपालीलाई यो दोहोरीले केहि समय भए पनि रमाईलो अनुभुती बनाएको हामीले अनुमान गरेका छौँ, यस्तै प्रतिक्रिया पनि पाईरहेको छौँ । हामी आभारी छौँ भगवानरुपी दर्शक स्रोतालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । कृपया धेरै भन्दा धेरै सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ । जय गित, जय संगित, जय लोक दोहोरी ।
तेत त्स्पाईको करेकरम्को अनुसर आउनी हेर्नी होलानी जति राम्रो लेउन सक्नु हुन्छौं हामी तेति नै हेरिन्चनी एक कुरो राजु ले आलि हेपेर गयो मधु तेति राम्रोरी गाउद गाउद नि आरुत राम्रो छ ।
@@sobhatamang2082 मिठो प्रतिक्रियाका लागि धन्यवाद । यो गितको भाव नै यस्तै हो । कल्पना हो यथार्थ होईन । हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ । अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
राजु दादाको" मै राजा हु" जस्तो बानी अलीक नराम्रो सेकेन्ड हाफ मा गयर बाटो बीरायर हारेको अवस्था राजु दाई लाई दोहोरी कार्यक्रम मा सलललल बग्नु आउदैन मेरो बीचार मा
#4_ON_TRENDING आज हामी अत्याधिक खुशी छौँ । नेपालको ट्रेण्डिङ ६ सम्म आएको छ । यो हजुरहरुको माया, साथ र सपोर्टका कारण हो । भगवान रुपी दर्शकहरुमा मुरी मुरी धन्यवाद ।
साच्चिकै राजु दाईको दोहरी खोजी खोजी हेर्ने गरेको छु अझ झनै आज मैले पहिलो पटक मधु जि को पनि लाईभ दोहरी हेर्ने मौका दिनु भो सारङ्गी सङ्सार का सम्पुर्ण टिमलाइ धन्यवाद । छ साच्चिकै भन्नू पर्दा मधु जि जति सुन्दर स्वभाव को हुनुहुन्छ तेति नै मीठो स्वर।
दमदार प्रस्तुती प्यारो भाई दोहोरी को बात्सा राजु अनि पछिल्लो समय निकै चर्चामा आएकी अति अनुसासित सब्य गाईका भन्न रुचाउछु प्यारी बैनी मधु यसरी नै अगाडि बढ्नु हाम्रो साथ र समर्थन सधै रहनेछ, जति सुन्यो झनै सुन्न मन लाग्ने सब्द हरु डाली पलायो तर माया पलाईन,धन्यवाद दुबैजना भाई बैनिलाई उत्तर उत्तर प्रगतिको शुभकामना !!
सुरीलो अावाज को साथमा शब्द चयन मा पनि उत्तिकै अब्बल र मिठास मधु रसाइली बहिनिको र राजु परियार दाजु को यो दोहोरी डाली पलायो भाखामा" हेर्दा र सुन्दा सार्है नै अानन्द र सुनिरहु लाग्यो धन्यवाद ,राजु परियार दाजु र बहिनी मधु रसाइली बहिनी लगायत सम्पुर्ण बाध्य बादन र गाउनमा साथदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद🙏🙏 यश दोहोरी " मन पराउनु हुने जती यता हाजिर गरूम्।
कमल जि साँच्चै तपाईं कमल हो, प्रतिमा र तपाइ लाइ जन्माउने आमाबुबा लाइ सम्मान गर्छु । यो सारंगी संसारको गहना हुनुहुन्छ तपाइहरु । सारंगी संसारको सबैभन्दा महान्ता सभ्य कलाकार हरुको उपस्थिति र मनखाने प्रस्तुति नै उत्कृष्ट छ, लोकदोहोरी का बादशाह राजु परियार जि को बयान गर्ने शब्द नै कमि हुन्छन, सम्मान छ, फेरि आजको दोहोरी मा मधु बहिनि साँच्चै नाम अनुसार को मधुरता, मनमोहक स्वर र लज्जालु स्वभाव को प्रस्तुति,शब्दको मिठास वा सल्यूट बहिनि, आजको को पनि उत्कृष्ट दोहोरी, जति हेर्दा र सुन्दा पनि मन भरिदैन ।
कमल ज्यू, लोक दोहोरी उताउला उश्रिङ्खल ट्यापेहरुले खास सुन्दैनन, यो सुन्ने भनेका लोक संस्कृति र संस्कार सम्म जोडिएका हरुले मात्र सुन्छन, त्यस अर्थमा संस्कार सभ्यता संग जोडिएका बिषयबस्तु को छनौट गरेर, त्यस्ता बिषको चित्रण गर्न सक्ने कलाकार मात्र ल्याउनु होला, भित्र भन्दा बाहिर बाट नियाल्ने हरुलाइ बढि थाहा हुन्छ, मेरो मात्र हैन धेरैजसो को मुल्यांकन छ, इन्द्रेणी पछिको सभ्य सारंगि संसार नै हो भन्छन । यो निरन्तर रहोस शुभकामना ।
सम्पुर्णमा सङितीक अभिबादन । लोक तथा दोहोरी क्षेत्रका राजा आदरणीय राजु परिवार दाजु सङको मेरो यो दोस्रो कोसेली हो ।सारङी सन्सार रोधी घर भाग 101 मार्फत हजुररु समक्ष "डाली पलायो तर माया पलाईन" भन्ने भाकामा प्रत्यक्ष दोहोरी प्रस्तुत हुदैछ हजुर हरुको सुझाब सल्लाह का साथ साथै यश च्यानललाई लाइक कमेन्ट shre का साथसाथै सस्सक्रायब पनि गरिदिनु होला।धन्यवाद जय गीत।जय सङित। मधु रसाईलि
राजु परियार संग कसले सक्छ र हो गाउन् कै लागि जन्मेका हुन् राजु परियार तर मधु पनि कम लागेन स्वर राम्रो रैछ प्रगतिको कामना गर्दछु।सवाल जवाफ समग्रमा सबै मिलेको पाए मज्ज आयो मलाई पनि ।
आहा मधु ज्यु को स्वर अति मिथो छ र राजु ज्यु को त कुरै नगरौ तर आज प्रस्तुती लाई पुरै सुनेको छु राजु सर ले मधु ज्यु लाई साहारै तत्पाउनु भयो गित मा सारै रिसाएर होकि जस्तो पनि लाग्यो आगामी दिन्मा चाहिँ नतत्पाउनु होला त्यसरी र मधु बैनी हजुर को मिथ्थो स्वर त्यो गाउने शैली लाई हृदय देखि सम्मान गर्दछु 👏👏👏👏👏👌👌🌷🌻🌷🌻🌷🌻
आदरणीय बरिष्ठ लोकगायक राजु दादाको त कुरै नगरौ जति प्रसंसा गरेपनि कम हुन्छ। नयाँ लोक गायिका बहिनी मधुको बयान गर्ने ठाउँ नै खाली छैन । मान्छे पनि कति हसिली हुन, रुप पनि त्यस्तै राम्रो,स्वरमा मिठास त्यस्तै, शब्द को त झन के कुरा गर्नु लाग्थ्यो मलाई कोहि यता रुनि थ्यो बरु उतै मर्याभा हुनु थ्यो डाली पलायो........... कति मार्मिक शब्द मैले यो हरफको टुक्का मात्रै कम्तिमा पनि २० पटक त हेरिसके हुला अझै कति हेर्ने हो थाहा छैन।
मैले यो सहित १९ चोटि हेरि सके जति हेरेनी मन नै भरिदैन त सारै मीठो कोसेली पस्कनु भयो धन्यवाद सारङ्गी सन्सार टिम लाई । यस्तै गरि मधु दि को अरु पनि दोहोरी हरु हेर्न पाइयोस । जय लोक दोहोरी जय सारङ्गी सन्सार 🙏🙏
मिठो प्रतिक्रियाका लागि धन्यवाद । हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ । अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
मधु बहिनी र राजु सर को आवज को जस्तो मेल खाएको अहिले सम्म को लाइभ दोहोरी मा सुन्न पाएको थिइन। मलाइ एक पटक इन्द्रेणी को मन्च मा दुई जना को दोहोरी सुन्ने रहर छ। त्यो सुन्न को लाभ म लाइभ आउने कोसिस गर्नेछु
लोक साङ्गीतिक क्षेत्रमा धेरै भन्दा धेरै सफलता प्राप्त गर्दै आउनु भएको लोक दोहोरीको बादशाह राजु परियार सर अनि स्वरले लठ्ठै पार्ने मधु रसाइली र सम्पूर्ण सारङ्गी संसार टिमलाई सम्मान छ
राजु परियार त गित सङगित को राजानै हो उहाँको जति बणन गरेनी कमै हुन्छ अनि मधु रसाइली पनि यकदमै राम्रो गाइका हुनुदो रहेछ धन्यवाद सरङी सन्सार दुबई मा छेउ आफ्नो ख्याल गरे नेपाली मा पठानको राज छरे डालि पलायो
अरब को भुमी मा भए पनि यो दोहोरी हेरेर नेपाल मा नै छु जस्तो लाग्यो , धेरै राम्रो दोहोरी बधाई छ , राजु र मधु बहिनी लाई । मधु बहिनी लाई सफलता को सुभकामना ।
कुनै समय नेपाली लोक संगीत को बजारमा एक छत्र राज गर्न सफल भएको भाका डाली पलायो आज आएर लाईभ सुन्न पाउँदा एक दम खुशी लाग्यो । अझ त्यस माथि #लोकदोहोरी #गीत #संगीतको #बादशाह #राजुपरियार अनि अन्य साथीहरुको आवाजमा!!!👍👍👍👍
निकै उत्कृष्ट दोहोरि सुन्न पाईयो राजुजिको त के कुरा गर्ने किङ नै हो मधु पनि राजु बराबर गित गाउन सक्ने र स्वर पनि निकै सुमधुर रहेछ लोकदोहोरि क्षेत्रमा उदयमान गायिकाको आगमनले लोकदोहोरि पारखि हरुका लागि खुसि थपियको छ ।
लोक सम्राट राजु परियार को स्वर को म प्रसंशक हुँ।म वहाँ को बारेमा धेरै बोल्दिन।देश लाई नै थाहा छ।र मधु जि को स्वर पनि मिठो लाग्यो।फेरि सुन्न पाइयोस्।र सारङ्गी संसार लाइ उत्तरोत्तर प्रगती को कामना गर्दछु।
मिठो प्रतिक्रियाका लागि धन्यवाद । हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ । अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
लोक दोहोरी गीत त हेरिरहुँ छ। तर राजु दाई सङ्ग सितल गुरुङले स्वरमा साथ दिएको र मधु दिदि सङ्ग प्रतिमा ज्यी र टिका सानू को साथ एक दमै राम्रो अथवा आवाज को ब्यालेन्स मिलेको सुनेर एक दमै मन छुने आवाज को लागि धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु। सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु।
मिठो प्रतिक्रियाका लागि धन्यवाद । हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ । अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
लाईभ दोहोरीको ३ हस्तीहरु मधु रसाइली प्रतीभा बिक टीका सानू अनि लोकदोहोरी क्षेत्रको राजा राजु दाईको यो live दोहोरी साझ बिहान खान पकाउदा सुन्न साह्रै मजा आउछ।
पहिला त हजुर कमल सर लाई धेरै धेरै धन्यबाद छ किन भने हजुर ले राजु सर अनी मधु बैहिनी लाई सारङ्गी सन्सार मा बोलाएर एस्तो र एती मिठो गीत गाउन प्लेट फर्म मिलाई दिनु भयो सर,,,, जति सुने उति सुन्न मन लाग्ने गित रैछ,,, अनी कमल सर मैले हजुर को स्टुडियो को सबै जसो सुन्छु अनी गित सङ्ग सङ्गै अली अली हुटिङ जस्तो हाल्ला हुन्थ्यो भने क्या मिठास हुन्थ्यो,,,,(ईनदरणी) मा जस्तै अली अली हुटिङ हुन परयो के सर पछाडि बाट,,,
माधु बहिनी को गित गाउने शैली सारै मान पर्यो अब सधै गाउनु होला राजु दाइ सङग फेरि फेरि पनि आउनु होला है !!!! हजुर को साङ्गितिक जीवन उज्वल रहोस सधै सुभकामना छ

राजा राजु परियार दाइ 🙏💞 केहि बोलिन। आहा, मधु रसाइली जस्तै नाम उस्तै स्वरमा अनुशासन सभ्य शब्द मा दोहोरी गीत सुन्न पाइयो मधु रसाइली को भविष्य उज्वल छ आगामी दिनहरुमा अझ बढी प्रगति को कामना गर्दछु 🙏
मलाइ त यो गित सुन्दा एक अर्को लाई धोका दिए जस्तो लागो बत गित को सन्धर्ब हो निकै मार्निक अनि रमाइलो साथै बिछ्यादिएका साथीहरू लाई नेपाली शब्द मा बन्दा सरापे को जस्तो पनि लाग्यो उहाहरुको मुख्ले सरापे पनि आत्मा दुबैको सफा रहिरहोश अनि दुबै जनालाइ आगामी दोहोरी मा पनि एक साथ देख्न पाइयोस कोरोना बात कसैले ज्यान गुमाउन न परोस् म लगाएत सम्पूर्ण दर्शन सोता को लागि एहि छ मेरो कामना म हाल दुबई बात लेख्दै छु
आहा धेरै पछि सरङ्गगी संसार मा बहुचर्चित गायक राजु दाइ र सुमधुर स्वारकि धनी गायिका मधु दिदी को स्वारमा दोहोरी सुन पाउदा सह्रै खुशी भयो । अनि रामाईलो पनि धेरै लाग्यो ।विशेष गरि त सरङ्गगी संसार धेरै धेरै धन्यवाद ।
king भनेको king नै हुन्छ है।।राजु अनि मधु दिदी दुबैको यो आवाजको गीत अति मिठो छ।हृदयदेखि धन्यवाद यति मिठो दोहोरिको लागि ।मधु दिदिको आवाज वास्तबमै मिठो रहेछ।उहालाई चिन्ने मौका मिल्यो ।।।।
कठै बार मोधु किँङ्ग को फेला परिछिन बिरालो ले मुसा खेलाको जस्तो गर्दिनु भो राजु दाइ ले तर पनि धेरै ठिक छ मीठो लायो सुन्दा सुन्दै र पहिला भैथेउ तिर्खा र भोक जस्तै अहिले भैईछेउ कोरोन रोग जस्तै बन्दा खुब मीठो हाँसिन खुशी लाग्यो😘😘 हस्त सारांङ्गी परिवार लाई उच्च समान र सम्पुर्ण उपस्थिति साथी भाइ लाई एकै मुस्टा नमस्ते नमस्कार हाई हस्त फेरि भेटौला
राजुदाईको हरेक लाईभ दोहोरीका सुरुवाति शब्द चयन यति मौलिक र यति उत्कृष्ट हुन्छन् /लाग्छन् की यसै लोकगीतका राजा का पगरी पाउनु भएको होइन 'राजुदाईले' स्वरको त तारिफ गरि रहेर सकिदैन।
बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी गायिका मधु रसाईली बिच निकै रमाईलो भाका डाली पलायो तर माया पलाईन दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
ua-cam.com/channels/L9M.html...
wow फेरि आयो कडा दोहरी खुशी लागो दोहरी सुन्दा।।।
Ok
दामिछ
मैले जज गर्नुपरे मधु नै उत्कृष्ट !!! राजुको शब्दमा थोरै मिलेन !! बाकी बाद्यबादन एक दम राम्रो छ !! 💝शुभकामना 💝
Sarangi Sansar गगथगगथगथगथगगथगथथगथथगगथथथगगगगगथगगगगथगगगथथगगगगथगथथगगगगगगथगगगगगगथथगगगगगगगगगथथगगथगगथथगगगथगगगगगगगथगगगथगथथगगगगगगथगगगथगगथथथगगगगगगगगगगगगगगथगगथगगगगथगगगगथगगगगगगथगथगथगगगथथगथगगथगगगगथगगथगगगगगगगगथगगगगगगगथगगथगगगगगगगगगगगगगगगगगगगगजगथगगगगगथगगगथगगगगथगगथगथगगगगथगगगगगथगथथगगगगगगगगगगगथगगगथगगगगगथथगगगगगगगगगगथथगगगगगगगगगथगगगगगथगगगगथगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगथगगगगगगगगगगगगथगगजथगगगगगगगगगथगगगगगगगगगथगगगगगगगगगगगगथथगगगगगथगगगथगथथगथगथगथगगगगगजथगगगगगगथगगगगगगगगगथगगगगगथगगथगथगगगगगथगगगगगथगगगगथगगगथगगगथथथथथथथथथथथथथथथथथथथथथ
हह
किना पर्छौ राजु को सरन
बिक्री हुन जेल रुप बिक्री गरना👍️👍️👍️अहा सरै मन पर्ने भका डाली पलायो।समुर्णा लाई सम्मान ब्याक्ता गर्न चहान्छु।हल कुबेत बाट घर गोर्खा बचेक
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
मधु बहिनिको लास्टै फ्यान यता हाजिर हुनु त।किनकि उहालाइ हाम्रो सपोर्ट अनिवार्य छ।विलक्षण प्रतिभा ।
२४ घण्टामा
६७ हजार बढि भ्युज
३ हजार ८ सय बढि लाईक
८ सय बढी कमेन्टहरु
सहित गित टे«ण्डिङ २५ मा रहेको छ ।
पक्कै पनि लकडाउन, कोरोनको भय, विभिन्न काण्डहरुले दिक्क बनाएका हामी नेपालीलाई यो दोहोरीले केहि समय भए पनि रमाईलो अनुभुती बनाएको हामीले अनुमान गरेका छौँ, यस्तै प्रतिक्रिया पनि पाईरहेको छौँ । हामी आभारी छौँ भगवानरुपी दर्शक स्रोतालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ ।
कृपया धेरै भन्दा धेरै सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
जय गित, जय संगित, जय लोक दोहोरी ।
तेत त्स्पाईको करेकरम्को अनुसर आउनी हेर्नी होलानी जति राम्रो लेउन सक्नु हुन्छौं हामी तेति नै हेरिन्चनी एक कुरो राजु ले आलि हेपेर गयो मधु तेति राम्रोरी गाउद गाउद नि आरुत राम्रो छ ।
मैले नी f.b मा सेयर गरेको छु दाजु सारङ्गी सन्सार को 100/101 apesood 😍😍
@@Mohansingh-ki2su Thank yo u..
@@sobhatamang2082 मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
यो गितको भाव नै यस्तै हो । कल्पना हो यथार्थ होईन ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
राजु दादाको" मै राजा हु" जस्तो बानी अलीक नराम्रो सेकेन्ड हाफ मा गयर बाटो बीरायर हारेको अवस्था राजु दाई लाई दोहोरी कार्यक्रम मा सलललल बग्नु आउदैन मेरो बीचार मा
यहाँ यति अनुसासन सग गाउनु भएको छ यसैगरी अनुसासन सग गाउनु होला सबै दर्सक श्रोता हरुको मन मुटुमा बस्न सफल हुनुहोला मधु जी
क्या दामी दोहोरी राजु दाइ को बिग फ्रेन्ड होनी मत हजुर हरु को को हुनुहुन्छ
#4_ON_TRENDING
आज हामी अत्याधिक खुशी छौँ ।
नेपालको ट्रेण्डिङ ६ सम्म आएको छ ।
यो हजुरहरुको माया, साथ र सपोर्टका कारण हो ।
भगवान रुपी दर्शकहरुमा मुरी मुरी धन्यवाद ।
दाजु छीट्टै 1miline vew हुँदै छ 50/60 फेरा त मैले सुने यो video
congressional 😍😍😍
सम्पुर्ण भगबान रुपि दर्शक महानुभाब हरुमा हार्दिक नमन। साथसाथै सारङी परिवार पर्ती हार्दिक आभार। मधु
@@MadhuRashaili मधु sis ईन्देणी मा कहिले जानुहुन्छ 😍😍
साच्चिकै राजु दाईको दोहरी खोजी खोजी हेर्ने गरेको छु अझ झनै आज मैले पहिलो पटक मधु जि को पनि लाईभ दोहरी हेर्ने मौका दिनु भो सारङ्गी सङ्सार का सम्पुर्ण टिमलाइ धन्यवाद । छ साच्चिकै भन्नू पर्दा मधु जि जति सुन्दर स्वभाव को हुनुहुन्छ तेति नै मीठो स्वर।
धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
दमदार प्रस्तुती प्यारो भाई दोहोरी को बात्सा राजु अनि पछिल्लो समय निकै चर्चामा आएकी अति अनुसासित सब्य गाईका भन्न रुचाउछु प्यारी बैनी मधु यसरी नै अगाडि बढ्नु हाम्रो साथ र समर्थन सधै रहनेछ, जति सुन्यो झनै सुन्न मन लाग्ने सब्द हरु डाली पलायो तर माया पलाईन,धन्यवाद दुबैजना भाई बैनिलाई उत्तर उत्तर प्रगतिको शुभकामना !!
Ttt0t tt0
Bb
I ueeieiuejueijsiencoeuwu
मधु बहिनिको पर्तिभालाइ राजु दाइले तिखारन को लागी अझै मद्दत गर्नुहोला
राजू परियार दोहोरिका किंग हुन,सहमत हुनेले लाइक ठोकौं त 🙏
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
हाम्रो लम्जुङ
हाम्रो गौरव
कृपया मेरो भिडियो हेर्नुहोस् 😭ua-cam.com/video/JB5d2T-H0r0/v-deo.html
Bahut ramro xa Raju bhai
damiiii
सुरीलो अावाज को साथमा शब्द चयन मा पनि उत्तिकै अब्बल र मिठास मधु रसाइली बहिनिको र राजु परियार दाजु को यो दोहोरी डाली पलायो भाखामा" हेर्दा र सुन्दा सार्है नै अानन्द र सुनिरहु लाग्यो धन्यवाद ,राजु परियार दाजु र बहिनी मधु रसाइली बहिनी लगायत सम्पुर्ण बाध्य बादन र गाउनमा साथदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद🙏🙏 यश दोहोरी "
मन पराउनु हुने जती यता हाजिर गरूम्।
कमल जि साँच्चै तपाईं कमल हो, प्रतिमा र तपाइ लाइ जन्माउने आमाबुबा लाइ सम्मान गर्छु । यो सारंगी संसारको गहना हुनुहुन्छ तपाइहरु । सारंगी संसारको सबैभन्दा महान्ता सभ्य कलाकार हरुको उपस्थिति र मनखाने प्रस्तुति नै उत्कृष्ट छ,
लोकदोहोरी का बादशाह राजु परियार जि को बयान गर्ने शब्द नै कमि हुन्छन, सम्मान छ, फेरि आजको दोहोरी मा मधु बहिनि साँच्चै नाम अनुसार को मधुरता, मनमोहक स्वर र लज्जालु स्वभाव को प्रस्तुति,शब्दको मिठास वा सल्यूट बहिनि, आजको को पनि उत्कृष्ट दोहोरी, जति हेर्दा र सुन्दा पनि मन भरिदैन ।
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
कमल ज्यू, लोक दोहोरी उताउला उश्रिङ्खल ट्यापेहरुले खास सुन्दैनन, यो सुन्ने भनेका लोक संस्कृति र संस्कार सम्म जोडिएका हरुले मात्र सुन्छन, त्यस अर्थमा संस्कार सभ्यता संग जोडिएका बिषयबस्तु को छनौट गरेर, त्यस्ता बिषको चित्रण गर्न सक्ने कलाकार मात्र ल्याउनु होला, भित्र भन्दा बाहिर बाट नियाल्ने हरुलाइ बढि थाहा हुन्छ, मेरो मात्र हैन धेरैजसो को मुल्यांकन छ, इन्द्रेणी पछिको सभ्य सारंगि संसार नै हो भन्छन । यो निरन्तर रहोस शुभकामना ।
सम्पुर्णमा सङितीक अभिबादन । लोक तथा दोहोरी क्षेत्रका राजा आदरणीय राजु परिवार दाजु सङको मेरो यो दोस्रो कोसेली हो ।सारङी सन्सार रोधी घर भाग 101 मार्फत हजुररु समक्ष "डाली पलायो तर माया पलाईन" भन्ने भाकामा प्रत्यक्ष दोहोरी प्रस्तुत हुदैछ हजुर हरुको सुझाब सल्लाह का साथ साथै यश च्यानललाई लाइक कमेन्ट shre का साथसाथै सस्सक्रायब पनि गरिदिनु होला।धन्यवाद
जय गीत।जय सङित।
मधु रसाईलि
Waiting for this song dd
Raju daiko and madhu ddko geet sunna hatar bhaiskyo ....
सफलताको अग्रिम सुभकामना छ हजुर्😍😘😘
धेरै राम्रो दोहोरी बधाई र राजु परियार र मधु बहिनी लाई ।
मधु जी
सारङ्गी संसारलाई दिनुभएको माया र साथका लागि आभारी छौँ ।
हजुरको सांगितिक यात्राको उच्च प्रगतिको कामना गर्दछौँ ।
धन्यवाद ।
मधु जिको फ्यान जति यता हाजिर गरुम है कोको हुनुहुन्छ।।।
म
Madhu ji good singer Beat of luck love you sister.
@@dhanasunar8895 sasaaaaaaaa\aa\\\saf
08098
Super very nice vaise
राजु परियार संग कसले सक्छ र हो गाउन् कै लागि जन्मेका हुन् राजु परियार तर मधु पनि कम लागेन स्वर राम्रो रैछ प्रगतिको कामना गर्दछु।सवाल जवाफ समग्रमा सबै मिलेको पाए मज्ज आयो मलाई पनि ।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
आहा मधु ज्यु को स्वर अति मिथो छ र राजु ज्यु को त कुरै नगरौ तर आज प्रस्तुती लाई पुरै सुनेको छु राजु सर ले मधु ज्यु लाई साहारै तत्पाउनु भयो गित मा सारै रिसाएर होकि जस्तो पनि लाग्यो आगामी दिन्मा चाहिँ नतत्पाउनु होला त्यसरी र मधु बैनी हजुर को मिथ्थो स्वर त्यो गाउने शैली लाई हृदय देखि सम्मान गर्दछु 👏👏👏👏👏👌👌🌷🌻🌷🌻🌷🌻
आदरणीय बरिष्ठ लोकगायक राजु दादाको त कुरै नगरौ जति प्रसंसा गरेपनि कम हुन्छ। नयाँ लोक गायिका बहिनी मधुको बयान गर्ने ठाउँ नै खाली छैन । मान्छे पनि कति हसिली हुन, रुप पनि त्यस्तै राम्रो,स्वरमा मिठास त्यस्तै, शब्द को त झन के कुरा गर्नु
लाग्थ्यो मलाई कोहि यता रुनि थ्यो
बरु उतै मर्याभा हुनु थ्यो
डाली पलायो...........
कति मार्मिक शब्द मैले यो हरफको टुक्का मात्रै कम्तिमा पनि २० पटक त हेरिसके हुला अझै कति हेर्ने हो थाहा छैन।
राजु दाइको स्वर सुन्ने बित्तिकै मन खुसी हुने जति हाजिर ☝️
Raju vauju sunaee k vanla hai dai
Dai dame
Dai sundai xu
Dai mapokhara hai dai
मधु त मलाई निकै मन पर्यो त !
मैले यो सहित १९ चोटि हेरि सके जति हेरेनी मन नै भरिदैन त सारै मीठो कोसेली पस्कनु भयो धन्यवाद सारङ्गी सन्सार टिम लाई । यस्तै गरि मधु दि को अरु पनि दोहोरी हरु हेर्न पाइयोस । जय लोक दोहोरी जय सारङ्गी सन्सार 🙏🙏
अब राजु दाइ लाई निरन्तर ल्याउनु है दाइ राजु दाइ लाई जति पनि हेर्न सकिन्छ उहाको दोहोरी नै दिल मा छुने हुन्छन।
मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
लोकगित का सम्राट राजु परियार र मधु बहिनी लाई बधाइ , राजु परियार र मधु बहिनी लाई मन पराउने जति हाजिर हुम त ।
कमला बैनी राजु सर र मदु बैनी लाइ दुबैमा भेटेको हो।गित संगीत लाइ निरन्तरता दिएमा भोलिको भबिस्य राम्रो छ।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
मधु बहिनी र राजु सर को आवज को जस्तो मेल खाएको अहिले सम्म को लाइभ दोहोरी मा सुन्न पाएको थिइन। मलाइ एक पटक इन्द्रेणी को मन्च मा दुई जना को दोहोरी सुन्ने रहर छ। त्यो सुन्न को लाभ म लाइभ आउने कोसिस गर्नेछु
मधु सिस कता हुनुहुन्थ्यो आजसम यस्तो राम्रो गाउनी मान्छे आज नै हो सुनेको हजुर्को गित म हजुरको hart फ्यान भय आजबात
Madhu sisko geet ktiramro xa m ni xak pare aaj sunda
हो नि त सिस्टर ।म पनि साह्रै दुखि भय पाँच छ बर्स सम्म सुसुप्त अबस्थामा हुदा।
Gf1 see s12l
@@kesharsinghgc8959 हजुर होनि
no
आहा कति मीठो सोर मधु को
राजु vs मधुको सोर ले आँसु आयो
😭😭
मधु र राजु लाई इन्द्रेणी मा
लेउनु है टीका सानू
यो कमेन्ट् हेरेरा
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
Sachi indreni ma dekhna paiyos
राजु दाइ को हेरइ मन पर्ने जति एता है 🙏😎
लोक साङ्गीतिक क्षेत्रमा धेरै भन्दा धेरै सफलता प्राप्त गर्दै आउनु भएको लोक दोहोरीको बादशाह राजु परियार सर अनि स्वरले लठ्ठै पार्ने मधु रसाइली र सम्पूर्ण सारङ्गी संसार टिमलाई सम्मान छ
राजु भाईकोत कुरै नागरम तर मधु बहिनिकोपनी स्वरले मलाईत लठै बनायो हो !
भावुक नै बानायो दोहोरी को शव्द हरु ले मधु को गाउने शैली लजालु स्वभाव अनुशासित कति राम्रो जय गित जय संगीत ।
मधु बैनि लाई अर्को चाेति पनि ल्याउनु हाेला है हजुर मेराे अनुराेद छ पिलिज
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
अति नै उत्कृष्ट दोहोरी राजु दाइ र मधु रसाइली जि को सुमधुर लोकप्रिय आवजमा जति सुने पनि कमै लाग्ने बधाई छ सम्पूर्ण लाई🙏🙏🙏
धन्यवाद हजुरलाई साथसाथै मिठो प्रतिक्रिया को लागि पनि ।मधु।
काल झै भाका डाली पलायो आहा राजु दाइको स्वर सुन्दा आनन्द लाउछ यो भाकामा झन कति मीठो misa u dai
अाहा कति राम्रो दाेहाेरि अति अनुसासित देखियाे।हरेक कुरामा।याे हाेनि मजा।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
कृपया मलाई समर्थन गर्नुहोस् ua-cam.com/video/JB5d2T-H0r0/v-deo.html
@@SarangiSansar @aaaaaaa@@@@aaa@@@aaaaaaaaaaaaaaa
थेगो अनुसार गीत क्या गजब छ मधु तिमी रानी भन्छौ यदि निरन्तर दियो भने🙏🎤🎤🎤🎤
गाउन त यति को भए सुन्न नि मजा आउँछ दामी यो Dd लाई फेरि बोलौनु पर्छ
मधु रसाइली को सोर धेरै राम्रो छ गित गाउने शैली टुक्का पनि धेरै राम्रो फर्काउने म त ठुलो फ्यान भय टीका सानू जस्तै चर्चित हुनु मेरो सुभ कामना 😍😍
राजु दादा को #नयाँ पुराना गित मन पराउने जति यता हाजिर
अाहा कति मीठो स्वर मधु जि को ,,, निरन्तर अाउनु पर्यो लाईभ दोहोरिमा
धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
Mitho sor xa hai sir
अहा लोक दोहोरिको राजा राजु दाइसङगा कति मिथो भाका मा गाउनु भाको सारै मन पर्यो सर र र र र र
Madhu Rashaili हजुरको स्वोर कती मिठो ❤️ ❤️ धेरै धेरै प्रगतिको सुभकामना छ हजुरलाई
राजु परियार त गित सङगित को राजानै हो उहाँको जति बणन गरेनी कमै हुन्छ अनि मधु रसाइली पनि यकदमै राम्रो गाइका हुनुदो रहेछ धन्यवाद सरङी सन्सार दुबई मा छेउ आफ्नो ख्याल गरे नेपाली मा पठानको राज छरे डालि पलायो
अरब को भुमी मा भए पनि यो दोहोरी हेरेर नेपाल मा नै छु जस्तो लाग्यो , धेरै राम्रो दोहोरी बधाई छ , राजु र मधु बहिनी लाई । मधु बहिनी लाई सफलता को सुभकामना ।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
कुनै समय नेपाली लोक संगीत को बजारमा एक छत्र राज गर्न सफल भएको भाका डाली पलायो आज आएर लाईभ सुन्न पाउँदा एक दम खुशी लाग्यो ।
अझ त्यस माथि #लोकदोहोरी #गीत #संगीतको #बादशाह #राजुपरियार अनि अन्य साथीहरुको आवाजमा!!!👍👍👍👍
धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
मघु जि को गित गाउनी शैली अतिनै राम्रो छ जति सुन्यो उति सुनुम सुनुम लाग्नि मान्छेनि धेरै सुन्दरी हुनुहुदो रहिछ 😍😍😍😍
अाज समम कहाँ हुनुहुन्थ्यो मधु जि यति राम्रो कला गला र शब्द भाकाे मानछे राजु जि काेता कुरै नगरम best up lock madhu ji
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
मधुको शोभाभले मान जित्यो अरु अगाडि बढ्दै जानू होला शुभकामना
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
Good
I love you rasaili
Up
1😊😊😅😅😮😢😂😢🎉😢🎉 2:07 .3z nnnnñ
Wow मधु दिदी को सब्द ले मन छोयो
राजु जि सङ्ग गाउदा सारै राम्रो शब्द छनोट गर्नु भयो बहिनी ले ब्धाइ छ दुबै जना लाइ
मधु जी लज्जालुपन अनि कति अनुसासित रैछ स्वभाव मलाई त असाध्यै मन पर्याे।
Thank you so much.
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर
सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
Nakale
निकै उत्कृष्ट दोहोरि सुन्न पाईयो राजुजिको त के कुरा गर्ने किङ नै हो मधु पनि राजु बराबर गित गाउन सक्ने र स्वर पनि निकै सुमधुर रहेछ लोकदोहोरि क्षेत्रमा उदयमान गायिकाको आगमनले लोकदोहोरि पारखि हरुका लागि खुसि थपियको छ ।
लोकदोहोरी क्षेत्र का बादशाह भयपछी गित को लय शब्द र टुक्का । के बर्णन गरौं मधु र राजु दाई लाई बधाई छ
लोक सम्राट राजु परियार को स्वर को म प्रसंशक हुँ।म वहाँ को बारेमा धेरै बोल्दिन।देश लाई नै थाहा छ।र मधु जि को स्वर पनि मिठो लाग्यो।फेरि सुन्न पाइयोस्।र सारङ्गी संसार लाइ उत्तरोत्तर प्रगती को कामना गर्दछु।
मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
मधु रसाली दिदी लाई पहिलो पटक देखे सोर मीठो छ राजु दाजु को त झन कुरै नगरौ 🎸🎸🎸🎸
उत्कृस्ट शब्द,सुमधुर अावाज सदावाहार गायक राजु परियार र मधु को।शब्द चयनमा अग्रज कलाकार बाट सिकुन नब कलाकारले।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
लोक दोहोरी गीत त हेरिरहुँ छ। तर राजु दाई सङ्ग सितल गुरुङले स्वरमा साथ दिएको र मधु दिदि सङ्ग प्रतिमा ज्यी र टिका सानू को साथ एक दमै राम्रो अथवा आवाज को ब्यालेन्स मिलेको सुनेर एक दमै मन छुने आवाज को लागि धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु। सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु।
मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
लुकेको प्रतिभा ...आज छताछुल्ल भयो ....मधु बैनीको स्वर अत्तिनै मिठो.. शब्द प्रहार कडा छ प्रगतिको शुभकामना👏
धन्नेबाद मधुर साेरका धनि राजु परियार र गाेर्खालि चेलि मधु रसाईलि लाई अाति मिठाे छ
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
Lii Umm
सारै मजा आयो दुई जनानै काडा गाउने तरिका दामी छ मधु जिको keep it up भबिस्य राम्रो छ राम्री पनि च्वाख राम्र्मी राजु दाजुकोत कुरै नगरु दाजुका सबै गित हिट
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
मधु दि को स्वोर वा वा सारै मन छुने 🙏🙏🙏
मज्जा आउछ 😋😋😋😋
अझै धेरै पर्गती को कामना
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
राजु दाईको आवाज कति मीठो छ के जति सुनेपनि धितै मरिदैन ।तपाईलाई सम्मान छ ।
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
Supper aabaj raju sir
धन्यवाद सारंगी संसार लाई
लाईभ दोहोरीको ३ हस्तीहरु मधु रसाइली प्रतीभा बिक टीका सानू अनि लोकदोहोरी क्षेत्रको राजा राजु दाईको यो live दोहोरी साझ बिहान खान पकाउदा सुन्न साह्रै मजा आउछ।
सार्है मजा आयो दोहोरी सुन्नुमा । राजु दाइ अनि टीका सानू बहिनी अब मधु लाई ईन्देणी लग्नु होला मन भरिएको छैनन् कृपया धन्यवाद ।।।
मधु को स्वर र स्वभाव राम्रो लाग्यो
अबो एक चोटि राजु दाइ र प्रतिमा जि लाई बनको कफाल बनकै चरी लाई pls
मधु रसाईली जी लाई पहिलो पटक देखे पनि स्वर र शब्दहरु अत्यन्तै राम्रो लाग्यो सबै शब्दहरूले मन छोयो
मधु कोअावाज कति मिठो हो दोहोरी भनेको यस्तो हुनुपर्छ
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
पहिला त हजुर कमल सर लाई धेरै धेरै धन्यबाद छ किन भने हजुर ले राजु सर अनी मधु बैहिनी लाई सारङ्गी सन्सार मा बोलाएर एस्तो र एती मिठो गीत गाउन प्लेट फर्म मिलाई दिनु भयो सर,,,, जति सुने उति सुन्न मन लाग्ने गित रैछ,,, अनी कमल सर मैले हजुर को स्टुडियो को सबै जसो सुन्छु अनी गित सङ्ग सङ्गै अली अली हुटिङ जस्तो हाल्ला हुन्थ्यो भने क्या मिठास हुन्थ्यो,,,,(ईनदरणी) मा जस्तै अली अली हुटिङ हुन परयो के सर पछाडि बाट,,,
माधु बहिनी को गित गाउने शैली सारै मान पर्यो अब सधै गाउनु होला राजु दाइ सङग फेरि फेरि पनि आउनु होला है !!!! हजुर को साङ्गितिक जीवन उज्वल रहोस सधै सुभकामना छ
स्वर सम्राट नारायण गोपाल हुन भने ..लोक सम्राट राजु परियार किकसो 😘😘🙏🙏
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
seoiiasoooiilllldlp ppppooooo\❤️👩❤️💋👨त
Reality
Yes🙏🙏
जति सुन्यो ऊति सुन्नौ सुन्नौ लाग्ने आहा साह्रै मिठो❤❤❤❤
राजु जी,😍 *_किन पर्छयौ राजु को सरण_***बिक्री हुन्जेल रूप बिक्री गरना_* डाली पलायो 2तर माया पलाएन👌🤪😁😁🤩
#10 No Trending दोहोरीका राजा राजु परियार र मधु रसाइली को घम्सा घम्सी। वाह
मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
राजु परियारले त्यसै झापारेको हैन रहेछ नि मधुलाई , यति मीठो स्वारकी धनी मान्छे पलायन नहोस है बिदेशमा ।
Raju pariyar dekhesi vidio hern vanda paila like thoker matrai herinx
मिठो प्रतिक्रियाका लागि धन्यवाद ।
हजुरको मायाका कारण नै आज हामी यो स्थानमा छौँ ।
अझै पनि हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर
लाईक कमेन्ट सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
बैनी मीठो मुस्कान कति मीठो भोईस हो धेरै धेरै प्रगतिको शुभकामना छ mohan uae धन्यवाद सरङ्गी सन्सार तीम लाई 😍😍😍
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
Dhori ma pelne thelne sab hunxa mind garnu hunna
राजु दाइ
हिउँद मास कुवाको पानी जति तिर्खा लागेनी के खानी
/👆️ 💖💕✍️
मधु दिदि👇️
एस्तै भन्छौ मेरो मन मर्छ धारो बसे कुवाको के अर्थ 💖💕😍😘
यो अर्को गितहेपछि को कमेन्टगर्न मनलागेयो साच्चै दोहरीमा फकाउन नसके हो त मधु रसाईली बैनीले राजु भाईलाई
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
स्वर समांट लोक दोहोरी गायक राजु परियार ll सहमत हुनेले Like गरम है ।।
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
राजू परियार र मधु रसाइली को गीत सुनेर सराई खुशी लागे राजु परियार को त आवज मिठो
राजा राजु परियार दाइ 🙏💞 केहि बोलिन।
आहा, मधु रसाइली जस्तै नाम उस्तै स्वरमा अनुशासन सभ्य शब्द मा दोहोरी गीत सुन्न पाइयो मधु रसाइली को भविष्य उज्वल छ आगामी दिनहरुमा अझ बढी प्रगति को कामना गर्दछु 🙏
धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
Pp
सुन्दरी गायिकाकाे मिठाे स्वर राजु परियारकाे त के भन्नू शब्दै छैन ।
Thank you so much.
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर
सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
मधु को स्वर साच्चिकै मधुर छ । राजु परियारको त झन कुरै नगरौ। सारङ्गी संसार अनि मेरो मित्र कुमार कार्की सबैलाइ आभार व्यक्त गर्दछु ।
Pl U
मलाइ त यो गित सुन्दा एक अर्को लाई धोका दिए जस्तो लागो बत गित को सन्धर्ब हो निकै मार्निक अनि रमाइलो साथै बिछ्यादिएका साथीहरू लाई नेपाली शब्द मा बन्दा सरापे को जस्तो पनि लाग्यो उहाहरुको मुख्ले सरापे पनि आत्मा दुबैको सफा रहिरहोश अनि दुबै जनालाइ आगामी दोहोरी मा पनि एक साथ देख्न पाइयोस कोरोना बात कसैले ज्यान गुमाउन न परोस् म लगाएत सम्पूर्ण दर्शन सोता को लागि एहि छ मेरो कामना म हाल दुबई बात लेख्दै छु
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
Raju Bhai good luck Everyway.
आहा धेरै पछि सरङ्गगी संसार मा बहुचर्चित गायक राजु दाइ र सुमधुर स्वारकि धनी गायिका मधु दिदी को स्वारमा दोहोरी सुन पाउदा सह्रै खुशी भयो । अनि रामाईलो पनि धेरै लाग्यो ।विशेष गरि त सरङ्गगी संसार धेरै धेरै धन्यवाद ।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
मधु को फ्यान पोे भैयो त बेसरी।।
मधु रसैली जि को सोर धेरै राम्रो छ
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
😍
बिचर त्यो दिदि ले ,राजु दाजु को मन जित्नु सक्नु भएन 😢😢😢❤️❤️❤️👈️
Khoe ke chal paryo raju dai le dherai pelnu vo.sabda le🤣😆😅😄😍😍🥰🥰
हाहाहा ब्रो।यो भन्दा के जित्नु पर्यो यार।
राजु परीयार लोकदोहोरीको बादशाह जसरी दोहोरी संगीतले हामीलाई दुख भुलाएको छ तेस्तै उहाको जिबनपनि शुखमय होस
क्या दामी स्वर मधु जि ,राजु दाइ को कुरै नगरौ ,स्वर सम्राट राजु,,दाइ,
🙏🙏🙏दामी छ दाइ स्वर
कति नसालु हेराईले गायकि हुन् मधुले सारै राम्रो लायो हजुरहरुको गित सारै मार्मिक छ।
मधु रसाइली लाइ पहिलो पटक दोहोरीमा देखियो तर आवाज स्वर सारै मिठो लाग्यो एकदमै मन पर्यो ❤️
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
king भनेको king नै हुन्छ है।।राजु अनि मधु दिदी दुबैको यो आवाजको गीत अति मिठो छ।हृदयदेखि धन्यवाद यति मिठो दोहोरिको लागि ।मधु दिदिको आवाज वास्तबमै मिठो रहेछ।उहालाई चिन्ने मौका मिल्यो ।।।।
अर्को एपिसोडको प्रतिक्षामा। #मधु जि लाई अग्रिम शुभकामना। #Raju is King👌भाका- अनुसार बेजोड शब्दहरुको प्रहार दुबै पक्षबाट।
Yes
Nice 😊 song Raju
@@ChefTej244 I
∆}}}}}}
कठै बार मोधु किँङ्ग को फेला परिछिन बिरालो ले मुसा खेलाको जस्तो गर्दिनु भो राजु दाइ ले तर पनि धेरै ठिक छ मीठो लायो सुन्दा सुन्दै र पहिला भैथेउ तिर्खा र भोक जस्तै अहिले भैईछेउ कोरोन रोग जस्तै बन्दा खुब मीठो हाँसिन खुशी लाग्यो😘😘 हस्त सारांङ्गी परिवार लाई उच्च समान र सम्पुर्ण उपस्थिति साथी भाइ लाई एकै मुस्टा नमस्ते नमस्कार हाई हस्त फेरि भेटौला
जिउँदो इतिहास राजु दाइ Miss you ..अब आउने दोहोरी मा पुराना भाकाहरुमा दोहोरी सुन्न पाउ ,, यो दोहोरी को करोडौं view पुग्ने छ शुभकामना ।
धन्यवाद हजुरका मायाका कारण आज हामी यो स्थानमा छौँ ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला धन्यवाद ।
😮🎉g😮
राजुजीले अत्रीप्त चाहनाहरु पोखेजस्तो लाग्यो ।
राजु दादाको रियाक्सन मन पर्ने जति यता है😘
महिला तर्फबाट गीत को बोल सरै राम्रो 👍️👍️❤️❤️❤️🌹
बैनी मधुको दोहोरी पहिलो पटक सुन्न र हेर्न पाएको मिठो स्वर शालिनता बधाई छ बैनिलाई।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
10 लाख पार गरेछ यो गीत ले पनि आखिर राजु परियार देखेसी नहेर्ने को नहोला र
राजुदाईको हरेक लाईभ दोहोरीका सुरुवाति शब्द चयन यति मौलिक र यति उत्कृष्ट हुन्छन् /लाग्छन् की यसै लोकगीतका राजा का पगरी पाउनु भएको होइन 'राजुदाईले' स्वरको त तारिफ गरि रहेर सकिदैन।
धन्यवाद हजुरलाई ।
कृपया हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला ।
गायिका पनि कम छैनन् रुप र स्वर बराबर छ है कमल सर! राजु दाईको त कुरै नगरौ लोक दोहरी को किंग हुनुहुन्छ! सलाम छ दुबै जनालाई, सबै ग्रुपलाई मेरो नमन छ!
धन्यवाद यो मिठो प्रतिक्रिया र मायाका लागि ।
सारङ्गी संसारका नयाँ पुराना सबै भिडियोहरु हेरेर सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।