Kalpana Dahal || Pradip Rokka | Janata Lok Dohori

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 727

  • @dsgaming6123
    @dsgaming6123 4 роки тому +7

    दोहरी सुपर छ अति राम्रो लाग्यो लाईभ हेर्दै छु दुबई बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimk.c.3359
    @bhimk.c.3359 4 роки тому +9

    बाद्यबादन समूह अहिलेसम्मकै उत्कृष्ट लाग्यो।प्रस्तुति अति उत्कृष्ट छ ।

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 4 роки тому

    आहा सारै राम्रो लय सब्द जनता टेली बिजनलाई समान गर्दै साथमा उन्नती प्रगती को शुभ कामना 🙏🙏🌺🌺🌺🌺🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿💐💐💐🌾🌾🌾🌾🌾🍃🍃🍃🍃🍃🍃🍃🍃🌳🌳🌳🌳🌳🌳🌳

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 роки тому +8

    कल्पना बहिनी र प्रदिपको सबाल जबाफ देखि स्वर धेरै मीठो छ । लोकदोहोरीको मनोरञ्जन दिने कलाकारहरुको हुलमा यी जोडीले सम्मान बढाएको छ l
    तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~

  • @DhurbaBdrThapa
    @DhurbaBdrThapa 4 роки тому +3

    याे जाडि काे गित सारैमन प-याे यतिमात्र हाेर सधैकाे जाेडिबने अझै राम्राे हुनेछ । बधाई छ💐💐🌹🌹

  • @shankarsilwal558
    @shankarsilwal558 4 роки тому

    धेरै राम्राे अनि धेरै रमाईलाे बधाई छ दुबै जनालाई

  • @sangitakoirala7797
    @sangitakoirala7797 4 роки тому +16

    आहा कति राम्रो जतिसुने पनि सुनिरन मनलागिर लोकदोहोरि गित् ♥️♥️♥️🌹

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

    • @sarojshah9323
      @sarojshah9323 2 роки тому

      @@Sangharsha2020 #####!######a

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +45

    पछिल्लो समयमा काठे भाकालाई अत्ति नै न्याय दियर गाउने चर्चित गायक प्रदिप रोकाको फेरी काॅठे भाकामा बबाल दोहोरी आयो सबैले सुनौ है
    👌👌👌👌👌👏👏👏👏👏

  • @lilakarki657
    @lilakarki657 4 роки тому +3

    प्रदीप कल्पना को दोहोरी जति सुने पनि उति सुनौ लाग्ने 😘😘😘

  • @bhagawankhatri9593
    @bhagawankhatri9593 4 роки тому +42

    कल्पना र प्रदिप को गित शब्द हरु एक दम मन पर्छ मलाइ।पूरा नहेरे खल्लो लाउछ। मैले मात्रै होइन यो जोडी लाई धेरैले रुचाउनु हुन्छ।

    • @sujansapkota3621
      @sujansapkota3621 4 роки тому

      Wow nice

    • @nandananda2726
      @nandananda2726 4 роки тому

      दामि छ गित

    • @premprasadprasad6
      @premprasadprasad6 3 роки тому

      @@sujansapkota3621 मन नपर्ने हैन मलै तपई हरुकाे पाेर्गाम हेरि राख्छु

    • @devrasaily7474
      @devrasaily7474 Рік тому

      ,

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 роки тому

    आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर

  • @krishnarimal2306
    @krishnarimal2306 4 роки тому +19

    कति रमाइलो दोहोरि
    कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का

  • @anapyakurel6124
    @anapyakurel6124 4 роки тому +4

    दोहोरी गितमा सबै भन्दा गाह्रो भाका मा सहभागी मलाई अति मन पर्ने कलाकार प्रदिप भाइ कल्पना बहिनि लगायतको सम्पुर्ण टिम बाध्य बाधक टिम कार्यक्रम संचालक लगायत लोकमाला टिम र उपस्थित सबै प्रती हार्दिक आभार ।

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 роки тому +7

    बाद्यबादन कलाकारलाई धन्यवाद अति मिठो बजाउनु भयो ।। अनि गीत पनि मिठो । सबैलाई पुन धन्यवाद छ ।।

  • @laxmigartaula7688
    @laxmigartaula7688 4 роки тому +8

    याे जोडिको विहे भयो भने खुब जम्छ छिट्टै दर्सक को ईच्छा पूरा गर्दिनु परो है दुबै मिलेर🙏🙏💞💞

  • @tulmayarai1474
    @tulmayarai1474 4 роки тому +2

    Sarai sundar lok dohori. Jodi atti sundar jodi pani.

  • @migrentamang4490
    @migrentamang4490 4 роки тому +5

    प्रदीप & कल्पु आई लब यु सारै मिठास गाउने जोडी पनि सहि छ 👌👌👌❤️❤️❤️🌺🌺🌺🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹

  • @monkhadka365
    @monkhadka365 Рік тому +1

    Sunder dohori.

  • @kavitakhanal4738
    @kavitakhanal4738 4 роки тому

    धेरै राम्रो हजुरहरु दुबैको प्रस्तुती 😍अझै उन्नति अनि प्रगतिको असिम सुभकामाना सुभकामना .............................................. अति राम्रो अझै उत्कृष्ट उत्कृष्ट गाउदै जानू है एसै गरि दर्सकस्रोताको मनमा छाउदै जानू है छैन कसैको भन्दा कसैको कम प्रस्तुति यहाँ सोचेको चाहेको सफलता दुबैले पाउदै जानू है

  • @ramkc879
    @ramkc879 4 роки тому +13

    कल्पना मिना अनि संगीता सङै बसेर प्रदिप सङ राम्रो दोहोरी कति मज्जा आउने है

  • @doneysarkar10
    @doneysarkar10 3 роки тому

    Pradip Rokka र kalpana Dahal Dui Janai सिन्धुपाल्चोक bata hunn ❤️✋So proud.

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 4 роки тому +3

    कल्पनाको जे हेर्यो तेहि राम्रो अनि दोहोरीको शब्द तेस्तै!!! कति हसिलो कति सजिलै फर्काउने गित !!!

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @eyedrop866
    @eyedrop866 4 роки тому +10

    गीतमा भने जस्तै धादिङ जापान जस्तै रैछ । धन्यवाद कल्पु र प्रदीप

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @dipakthapa5856
    @dipakthapa5856 3 роки тому

    अती राम्रो बाज्यबाधन मा द्रीस्ती बीहिन सर हरु लाई देखेरा झन रमाइलो लाग्यो ।।

  • @chetragurung1149
    @chetragurung1149 4 роки тому

    धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार

  • @devrajmagar9906
    @devrajmagar9906 4 роки тому +1

    Oohoooooooeeeeeee.......hurhur........badhdhyabajan teem sahi xannu vako ma janata telivision lai muri muri dhannyabat xa

  • @ramcppaudel
    @ramcppaudel Рік тому +1

    Wow beautiful dhun..

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 роки тому +2

    प्रदिप र कल्पना काठँ क्षेत्र का हस्ती हुन जस्तो सुकै कठिन बिषय बस्तु लाई पनी सहजै उठान र न्याय दिन सक्ने । साच्चैं यीनीहरु कलियुग मा माता सरस्वती ले दिनुभयको को अमुल्य बरदान हुन सबै ले सम्मान गरौं ।
    धेरै शुभकामना प्रदिप र कल्पना लाई

  • @sitatulachan4111
    @sitatulachan4111 4 роки тому +1

    कल्पना दाहालज्यू तपाई नेपाल कै नं. १ दोहरी कलाकार हुनुहुन्छ । तपाईको प्रतिभालाई सल्यूट टक्रयाउन चाहन्छु । Good luck Kaloana jyu.

  • @aatmajthami6297
    @aatmajthami6297 4 роки тому

    सबै कुरामा पर्फेक्ट छ ।दामी मिउजिसियन टिम म फ्यान भय

  • @bishnushrestha8216
    @bishnushrestha8216 4 роки тому

    मलाई धेरै राम्रो लाग्यो श्वर दूबै जनालाई बधाई तथा शुभकामना छ।

  • @पदमकाले
    @पदमकाले 4 роки тому +24

    आहा 👌👌👌👌👌 मजा आउने जति लाइक ठोकाम्त है

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @manigurung1469
    @manigurung1469 4 роки тому

    शोभाको प्रोग्राम त्यसै रमाईलो हुन्छ त्यसमा झनै हालैको जल्दो बल्दो कलाकार कल्पना र प्रदीप को प्रस्तुती संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।

  • @tejmagar8147
    @tejmagar8147 4 роки тому +9

    दुबै जनाको राम्रो प्रस्तुती एक्दमै राम्रो लाग्यो वाह ❤️💘

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @surendrashrestha2860
    @surendrashrestha2860 4 роки тому +3

    धेरै राम्राे छ.... प्रदिप र कल्पना काे दाेहाेरी गित.... ...

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +8

    हैट सारै रमाईलो लाग्यो कतारबाट हेरियो रमाईलोपारामा सबै कलाकारहरुलाई धन्यबाद

  • @gitakhadka614
    @gitakhadka614 4 роки тому +1

    कल्पना जि सारै राम्रो छ
    फेरि एक चोटि रमेश जि शीत गाउनु है आज सम्म तेति राम्रो दोहोरी सुनेको थिन जति सुनो तेति राम्रो!
    Best of luck kalpana

  • @madanthapa1471
    @madanthapa1471 4 роки тому +4

    प्रतिभा का धनी लोक कलाकारहरु सबै टिमलाइ धन्यवाद !!

    • @narayankc3300
      @narayankc3300 3 роки тому +1

      मलाइ पनी असादै राम्रो लागो योग्य गित

  • @ranrai8561
    @ranrai8561 4 роки тому +4

    कल्पना जि र प्रदिप जि कति मिठो धोहोरी गाउनु भाको हो हेर्दाहेर्दै दिउती जान नै बिर्से छ् धन्यवाद सम्पुर्ण तिम्म लै

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 4 роки тому +12

    राम्राे छ गित कल्पु र प्रदिप मन पराउने यता हजिर हौत

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @kanarana26
    @kanarana26 3 роки тому

    कल्पना जती राम्री छे शब्दको प्रहार त्यतिकै चाेटिलाे उम्म्म्म्म्म्म्म्म्म्मा

  • @bibaslama2262
    @bibaslama2262 4 роки тому

    एकदम राम्रो लाग्यो ।कल्पना को फिल सहित गाउने कलाले झन मन छोयो।

  • @rameshsunar360
    @rameshsunar360 4 роки тому +6

    मैइले त धेरैइ बर्ष पैइला गाउँ तिर हुदा सुनेको गित हो । रमाइलो भयो धन्यवाद छ कल्पना दिदि अनि दादा

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

    • @JK-co8er
      @JK-co8er 4 роки тому

      याे गित गाउन शारै गाराे भाका हाे तर शार्है शजिलाे शग गाउनु भयाे र ञति नै राम्राे छ शलुट छ शबैमा ,,,,

  • @geetutimalsina7801
    @geetutimalsina7801 4 роки тому +162

    कल्पना बहिनी र प्रदेप भाइ लाइ मन पराउने यता हाजिर हौ त 😀😍😍

  • @himsagar1704
    @himsagar1704 4 роки тому +2

    वाउ प्रदिप रोका जि र कलपना को जोडी पनि सुहाउने गित पनि बबाल क्या दामी यस्तो होके दोहोरी गित भनेको .🌺🌺🌺🌺🌺

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 роки тому +3

    गाउन अति नै मुस्किल चार टुक्के दोहोरी दुबै जनाले सहज तरिकाले प्रस्तुत गर्नु भएको छ शब्द संयोजन अति नै उत्कृष्ट छ र गित मा भने जस्तै अब यो कोरोना को महामारी समाधान भए पछि कल्पन र प्रदिप ले बिदेश मा आफ्नो कला प्रस्तुत गर्ने मौका मिलोस भन्न चहान्छु !

  • @pusparajdahal5213
    @pusparajdahal5213 4 роки тому +10

    आहा यस्तो पो दोहोरी त😍👍️प्रदिप भाइ र कल्पना बहिनिलाइ धेरै धेरै बधाई छ आगामी साङितिक यात्राको लागि💕💕

  • @rasailiraj877
    @rasailiraj877 4 роки тому

    कल्पना बैनी र प्रदीप भाईको गीत जति सुन्यो त्येती सुनु सुनु लाग्छ, best of luck

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 роки тому +1

    दाेहाेरि धेरै राम्रो सफलताको शुभकामना छ

  • @keshargiri5003
    @keshargiri5003 4 роки тому

    कल्पना बहिनी प्रदीप भाइको सारै मिठो दोहोरी रमाइलो लाग्यो नाचु नाचु लाग्यो 😍🙏👌👏💕💕

  • @itsnameprashant1254
    @itsnameprashant1254 4 роки тому +2

    धेरै राम्रो जोडि, हामी नेपालीको मौलिक गित

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 4 роки тому

    सुपर छ गित

  • @tulalama2051
    @tulalama2051 4 роки тому

    लोक दोहोरी क्षेत्रको होनाहार युवा जोडी best of luck both of u for upcoming future from kalpana village

  • @motilalparyar4772
    @motilalparyar4772 4 роки тому

    यतिराम्रो गाउनुभयकोमा प्रदीप र कल्पना जि लाई धेरै धेरै धन्यवाद ।

  • @shaantmaharjan2922
    @shaantmaharjan2922 4 роки тому

    राम्रो लाग्यो

  • @narayansapkota1499
    @narayansapkota1499 4 роки тому

    सार्है मन पर्यो जति सुन्यो उति सुनौ सुनौ लाग्नि 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @ramumagarsingiali7845
    @ramumagarsingiali7845 4 роки тому +1

    साहारै मीठो लायो,मनै भरेन्😘😘😘 म कतार बाट

  • @balaramsapkota2331
    @balaramsapkota2331 4 роки тому +4

    सारै रमाइलो दोहोरी जोडी राम्रो छ शुभकामना

  • @purushottamsharma9302
    @purushottamsharma9302 4 роки тому

    यस्तो दोहोरी एैलैसम्म कै पहिलो

  • @chinibista4619
    @chinibista4619 Рік тому +1

    Ma America bata herdai xu

  • @bishnurai6696
    @bishnurai6696 4 роки тому +5

    आज फेरि लोक मालामा धमाका मच्चाउन मेरो सिन्धुपाल्चोक को भाइ बहिनी आयछन बबाल रमाइलो छ । दुबै बात हेर्दै छु

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +1

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

  • @premprem4777
    @premprem4777 4 роки тому

    दुवैको प्रस्तुति एकदमै राम्रो।

  • @ratnamaninath
    @ratnamaninath 4 роки тому +6

    प्रदीप जी र कल्पना को दोहोरी हेर्दाहेर्दै समय वितेको पत्तै लाग्दैन ।।।👌👌👌👌👌👌👌धन्यवाद छ दुबै जना दोहरी प्रस्तुत गरेर तथा सम्पूर्ण गायक गायिका र वाध्य बादकहरु लाई पनि धन्यवाद तथा जनता टेलिभिजन लाई पनि धन्यवाद

  • @davbahadur3949
    @davbahadur3949 4 роки тому

    जोडि मिलेको छ।सदै भरी मिलिरहोस्स।

  • @ratnamanineupane4899
    @ratnamanineupane4899 4 роки тому

    दोहोरी निकै रमाईलो लाग्यो ।कल्पना र प्रदिप भाइलाई बधाई छ ।

  • @magurung01
    @magurung01 4 роки тому

    कलपना र प्रदिप जि को दोहोरी धेरै राम्रो छ टुक्का को त खानिनै हो दुबै जना

  • @Rajan41panday
    @Rajan41panday 4 роки тому +5

    काठ यरिया को गित रैछ तेति सार मा त बुझ्दिन म तेइ पनि गित सङित को कुनै रङ भेद हुदैन मन पर्यो Best of luck

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому

      तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ua-cam.com/video/dGjGQSH0cls/v-deo.html

    • @Sangharsha2020
      @Sangharsha2020 4 роки тому +1

      सम्मान हजुरको समरात्मक सोचाइ लाइ

    • @sandeshrana743
      @sandeshrana743 3 роки тому

      Dime.sa

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 роки тому +2

    Sarai mitho dohori git paskinu bhako thiyo majja lago ,kalpana g vs pradip g ko thank you so much janata telivison

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 4 роки тому +6

    प्रदिप र कल्पनाको गित सारै मन पर्छ आजको पनि दामी छ

  • @diyonepal2218
    @diyonepal2218 4 роки тому

    म कहिले दोहोरी नसुन्ने ले पनि सुने😊😊

  • @tolamagartolamagar6970
    @tolamagartolamagar6970 4 роки тому

    राम्रो लागेयो दिदि

  • @narahari3089
    @narahari3089 4 роки тому

    कति धेरै छ शुभकामना बधाई छ

  • @nrajdulal4563
    @nrajdulal4563 4 роки тому

    ❤️❤️❤️👌👌👌👌👌👌तर छ टुक्के दोहोरिमा प्रदिप र मैयाँ थापानै सर्बोत्क्रीस्ट हो

  • @sapanakhanalofficial6507
    @sapanakhanalofficial6507 4 роки тому +1

    दृस्टिबिहिन बाध्य वाधक हरुलाई सम्मान छ

  • @rajkumartamang9020
    @rajkumartamang9020 4 роки тому

    धैरै राम्रो गित गाउनु भो प्रदीप जी को

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 роки тому

    कल्पुकाे जन्म काँठेभाकाकाे श्रिबृध्दि गरन्कै निमित फुरसदमा भगवानले निर्माण गर्नु भयकाे हाे, कल्पनाकाे सफल्ताकाे शुभकामना छ। काँठे गितकाे बढाेत्रि गराई रहनु ,

  • @anishadawadi
    @anishadawadi 4 роки тому +2

    Kalpana and prafip ko dohori jodi sarai man parxa malai ajhai agadi baddai janu dubailai suvakamana

  • @kamalale6177
    @kamalale6177 4 роки тому

    वाह यी दुइजना को दोहोरी सुनेर खुसी लाग्यो दुई बिचमा को दोहोरी बुडा बुडि बन्ने कथा मलाइ तेति खेरै बादिए हुन्थो जस्तो लाग्यो

  • @m.s6675
    @m.s6675 4 роки тому +4

    धेरै राम्रो जोरी,कल्पना र प्रदिपको,खुशी लाग्छ

  • @janukasapkota1082
    @janukasapkota1082 4 роки тому

    कल्पना र प्रदिप को जोडि सारै सुहाउ छ केहि नसोचि बिबाह गर्नु है

  • @sumantamang3725
    @sumantamang3725 4 роки тому +1

    Wawawa very nice voice bother n sis badhai xa Sindhupalchok ki singers

  • @badriuprety5157
    @badriuprety5157 4 роки тому

    आहा ! देहोरी जोडी । कल्पना बैनीको त के कुरा गरौ,👏👏
    रोक्का भाइलाई सलाम

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 4 роки тому

    प्रदिप र कल्पनाको गायकी अति दामी लाग्छ,
    हजारौं पटक सुन्दानी सुनिरहु जस्तो हुने,,

  • @krishmadhugana1610
    @krishmadhugana1610 4 роки тому

    राम्रो छ दुबैको

  • @dipbhadurthapamagar9341
    @dipbhadurthapamagar9341 4 роки тому

    मलाई त राम्रो लाग्यो ।

  • @deepudarpan8165
    @deepudarpan8165 4 роки тому +2

    रियल सिङ्गर उहाँहरु हो सलाम छ दुवैलाई ।

  • @edt2937
    @edt2937 4 роки тому

    माया प्रेम को अनुपम नमूना दोहोरी बेजोड प्रस्तुती ।

  • @himal6303
    @himal6303 4 роки тому

    सारै रमाईलो दोहोरी हेरीयो फेरी आझ निकै लामो भय पछि जोडि चाहि सारै रमाईलो

  • @chandrachauhan4034
    @chandrachauhan4034 3 роки тому

    यो जोडिलाइ धन्यबाद ॥

  • @govindaesmali5160
    @govindaesmali5160 4 роки тому +25

    धेरै पछी काठे भाका सुन्न पाए खुशी लाग्यो।। बिशेष दृस्टी बिहिन बाध्यबाधक भाइ हरु लाई धन्यबाद।

  • @kishworbudhathoki6325
    @kishworbudhathoki6325 4 роки тому

    👌💃दामी छ दोहोरी बाध्बादन समुह प्रती उच्च सम्मान छ 👏👏👏

  • @karnabdrbasnet5577
    @karnabdrbasnet5577 3 роки тому

    Very intresting lok dohori song.thanks male and female singers musicians team and programme presenter.

  • @bharatk.c.8639
    @bharatk.c.8639 4 роки тому

    dohori bhaneko yasto hos sabai ko man mutu ma basne khalko la badhai xa pardeepra kalpana dahal lai pargati ra unnati ko kamana xa

  • @rajendrashrestha4497
    @rajendrashrestha4497 4 роки тому +1

    आहा कति राम्रो गीत जति सुने पनि धित नमरिने

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 роки тому

    रमाइलो दोहोरी

  • @sajankhanal2023
    @sajankhanal2023 4 роки тому

    very nice dohari....jaya kathe lok geet

  • @prashampahari4052
    @prashampahari4052 4 роки тому

    राम्राे छ दाेहाेरि 👌👌👌

  • @kamalale6177
    @kamalale6177 4 роки тому

    प्रर्दिप भाइ र कल्पना बैनिको दोहोरी खुब राम्रो छ सुन्नेलाइ खुब आन्दा आउँछ हजुर हरुको जय होस !!

  • @bikashtamang2767
    @bikashtamang2767 4 роки тому

    बाध्यबादक साथीहरू सबै दृष्टिविहिन रहेछ यहाँहरुकाे कलालाई सम्मान छ।🙏🙏🙏