बिष्णु माझीलाई उछिन्दै शान्ती श्री परियार।Bishnu Majhi Vs Shanti Shree Pariyar Lok Song,Evaluation🔥

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • बिष्णु माझीलाई उछिन्दै शान्ती श्री परियार।Bishnu Majhi Vs Shanti Shree Pariyar Lok Song,Evaluation🔥
    स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
    ---------------------------------------------------
    DISCLAIMER
    ---------------------------------------------------
    Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
    ---------------------------------------------------
    भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु साथै ,,,दिईएको Gmail वा Whatsapp मा जो कोहिले मलाई सल्लाह ,सुझाब दिन सक्नुहुनेछ ।धन्यवाद!For inquiry ⤵️ (christianrobink@gmail.com)
    WHATSAPP: 9861906836
    🎬️ Dohori Hits UA-cam Channel
    🎬️ Host:Rabindara Singh
    🎬️Advisor:Ramesh CN
    🎬️Edit: Rabindra Singh
    🎬️Camera :Sagar
    लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
    / @dohorihits
    Your Querios
    #bishnumajhisong #bishnumajhinewsong #shantishreepariyar #shantishreepariyarsong #bishnumajhi #shantishreepariyarvsbishnumajhi
    #shantishreepariyarinterview #bishnumajhiinterview
    #lokdohorisong #dohorihits #lokgeet
    ...................................................................................
    Thank You For Visiting My Channel.🙏🇳🇵
    ………………………………………………………………………………
    @Dohori Hits Channel-2023
    All Right Reserved.

КОМЕНТАРІ • 230

  • @DhanBahadurThapa-zs6nt
    @DhanBahadurThapa-zs6nt 2 місяці тому +42

    प्रिय बहिनी बिष्णु माझी संग कसैको तुलना गर्न सम्भव छैन

    • @munagurung1285
      @munagurung1285 18 днів тому

      @@DhanBahadurThapa-zs6nt 1000%सहि हो👍️👍️👍️

  • @चन्द्रमगरमगर
    @चन्द्रमगरमगर 16 днів тому +14

    बिष्णु माझी दिदि संग तुलना नगर शान्ति त खुट्टा पनि सुहाउन्न बिष्णु माझी संग

  • @harkbahadur2510
    @harkbahadur2510 3 місяці тому +26

    बिश्नु मांझि जति त अरु सक्दिनन हो हजुरौ ! 🙏🇳🇵👌👍

  • @bmnabinchannel
    @bmnabinchannel 2 місяці тому +20

    बिष्णु माझीको गुं पनि होईन शान्ती परियार यसरी तुलना नगर्नुन हो

  • @SingerBimalkumal
    @SingerBimalkumal 2 місяці тому +33

    राजु परियार दाई र बिमा कुमारि दुरा अनि बिस्नु माझि दिदि लाई कसै सङ्ग नदाज्नु होला

  • @thamanpun5668
    @thamanpun5668 5 днів тому +16

    काहा बिस्णु माझी काहा सान्ती श्री आकास पाताल फरक छ।बिस्णु माझिलाई स्वर साम्रागी लोक दोहोरिको उपाधी दिनुपर्छ।

  • @SherRanaOfficial
    @SherRanaOfficial 3 місяці тому +19

    बिष्णु माझिले गित गाउन छोडेकोले नया गायक गायिकाहरुले अबसर पाएका हुन बिष्णु माझिले बर्षको 2,3 ओटा मात्र गाउनुहुन्छ|सान्तिश्री परियारको पनि आफ्नै सघर्स छ । यति मीठो स्वर बनाउनु भाको छ। दुबै जनाले तर यो जुनिमा बिष्णु माझी जस्तो कोहि हुन सक्दैन❤️

    • @rameshmagar5641
      @rameshmagar5641 3 місяці тому +2

      गुद कुरा बिष्णु माझी को जस्तो आवाज कसै को पनि छैन पनि

    • @PsDarlami
      @PsDarlami 2 місяці тому

      विष्णुको स्वरमा प्राकृतिक गुण छ त्यसैले विष्णु अलि फरक हुन्।

  • @PremboharaGhayal-fs4ok
    @PremboharaGhayal-fs4ok 3 місяці тому +41

    बिष्णु माझी लाई कसैले उछिन्न सक्दैन

  • @kamalrajbam2830
    @kamalrajbam2830 3 місяці тому +25

    बिस्नुमाझी संग शान्ति श्रि लाई तुलना गर्नु ठुलो गलत हो । स्वर सग विशेष तुलना गर्ने हो

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 3 місяці тому +56

    बिष्णु माझि संग अरु गाइकालाई तुल्ना गर्नु नै ठुलो गल्ति हो बिष्णु माझिको जस्तो स्वर अरुको भैदिएको भए 3 3लाख दिने थिएर बिष्णु माझिलाई गीतमा पनि असाधै मिठास छ स्वर को त कुरै नगरौं अनि तपाई भन्नु हुन्छ नंबर1गाईका कुन हो भनेर त्योत दर्सक स्रोताहरुलाई था छदै छनि 3लाख को अगाडि 30हजार के देखिन्छत उस्तै हो बिष्णु को अगाडि अरु गाईकाहरुलाई तुलना नगर्नुस लाज छैन पैसाको कुरा गर्ने हो भने शान्ति श्रि परियारले10गित गाउदा पनि बिष्णु माझिको बराबर पैसा आउदैन❤❤❤❤🎉🎉

  • @GaneshbudhaThoki-st7pl
    @GaneshbudhaThoki-st7pl 2 місяці тому +8

    हिारे राजेस हमाल लाेक गितमा बिष्णु रआधुनिक गितमा अन्जु

  • @sameermagar5108
    @sameermagar5108 17 днів тому +6

    हाई स्कीलमा त छदै छ बिष्णु माझी तर लो स्कीलमा उनको जुन जादुमय भोकल छ नि त्यो कुनै लोक गायीकाहरुले तोड्नलाई सपनामा पनि नसोछे हुन्छ बिष्णु माझी नम्बर 1❤❤❤

  • @chandrabahadur.
    @chandrabahadur. 3 місяці тому +36

    बिस्नु लाई कसैले कोहि सग तुलना नगर्दा हुन्छ

  • @basantbhatta1960
    @basantbhatta1960 23 дні тому +7

    बिष्णु माझी सँग अरुकाे तुलना नगर्नु नै ठिक हाेला

  • @PadamBk-kd4uy
    @PadamBk-kd4uy Місяць тому +12

    My favourite bishnu majhi

  • @SimbaAryal
    @SimbaAryal 3 місяці тому +10

    Bishnu majhi ❤❤❤❤❤ best xen 😘😘😘😘😘😘😘😘

  • @user-zd1ur7ib4c
    @user-zd1ur7ib4c 2 місяці тому +10

    बिष्णु माझी दिदि

  • @BishnuSubedi-ec8fx
    @BishnuSubedi-ec8fx 3 місяці тому +9

    बिष्णु माझी अझ राम्रो गाउने

  • @__v__l_o_v_e_r
    @__v__l_o_v_e_r Місяць тому +7

    Bishnu majhi is my favourite singer

  • @merodilcentury103
    @merodilcentury103 3 місяці тому +14

    स्वर मिठो दुबै कलाकार को छ तर बिष्णु माझीको चर्को स्वरलाई अरु कसैको स्वरले जित्न गाह्रो हुन्छ जस्तो लाग्छ मलाई

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 3 місяці тому +10

    बिस्नु माझी सङ्ग तुलना गर्न मिल्दैन

  • @NirmalaKhadkaDC
    @NirmalaKhadkaDC 17 днів тому +3

    विष्णु माझी र शान्तिश्री परियार तुलना गर्नी मिलदैन कहाको विष्णु माझी कहाको शान्तिश्री धेरई फरक छ । विष्णु माझी जस्तो स्वर कसैको पनी छैन ।

  • @user-zs7ht2hu4g
    @user-zs7ht2hu4g 3 місяці тому +6

    बिस्नु माजि नम्बर 1

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l 3 місяці тому +6

    बिस्नु माझी is best singer

  • @user-ee9tg5rc4e
    @user-ee9tg5rc4e 3 місяці тому +8

    बिष्नु संग तुलना नगर्दा hunx.

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 3 місяці тому +10

    Bishnu majhiko tulnama shanti pariwar ko nagarum.

  • @karnapriyakcsangit1135
    @karnapriyakcsangit1135 2 місяці тому +6

    बिष्णु माझी संग तुलना गर्न मिल्दैन

  • @kendragurung439
    @kendragurung439 3 місяці тому +6

    Bisnu.mahi.nai.1 no

  • @binduramchaudhary3297
    @binduramchaudhary3297 2 місяці тому +4

    Bisnu majhi may best❤❤❤❤❤

  • @IndrashovaPaudel
    @IndrashovaPaudel 2 місяці тому +5

    बिस्नु माझी लाई कसैले जित्दैन

  • @bibekbudha91
    @bibekbudha91 Місяць тому +3

    आवाज त बिष्णु माझि जस्तो कसैको पनि छैन ।।। ❤❤❤❤❤

  • @Prakash_Sharma333
    @Prakash_Sharma333 4 дні тому +1

    बिष्णु माझिकाे तुलना अरुसंग हुनै सक्दैन ।बिष्णु माझि स्वरकि सम्राट हुन ।

  • @dbpaijapun1141
    @dbpaijapun1141 3 місяці тому +7

    मेरेा लागी त दुबै जाना बराबर लाग्छ ❤❤🙏🙏

  • @manojpardeshi6939
    @manojpardeshi6939 3 місяці тому +16

    अहिले को अबस्थामा हेर्दा त सान्ति श्री परियार नै नम्बर १ कलाकार देख्छु म ! फेरि पनि दुबै कलाकार लाई उतिकै सम्मान छ !🙏

  • @sumansunar1451
    @sumansunar1451 Місяць тому +2

    Bishnu majhi had strong voice ❤

  • @reshamlama2170
    @reshamlama2170 4 дні тому +1

    All time my febred Bishnu majhi ❤❤❤

  • @basubasnet1290
    @basubasnet1290 26 днів тому +3

    बिस्नु भनेको बिस्नु हो नम्बर 1 बिस्नु माझी

  • @TikaMagar-ex3su
    @TikaMagar-ex3su 3 місяці тому +8

    Bisanu majhi jati khoe. Hudain. Jati. Vairl kalakar. Aayapani

  • @kamalpaudel98
    @kamalpaudel98 4 дні тому

    स्वरको कुरा गर्दा विष्णु माझी अदभूत छन् , उनको तुलना अरु कसैसँग हुनै सक्दैन । शान्ति श्री को स्वर कमन छ, तर पनि मिठो छ। गायन अब कला मात्रै रहेन, यो पेशा पनि भयो। पेशागत हिसाबले शान्ति श्री अगाडी छन् । विष्णुको स्वरको लेभलमा अहिलेका कुनै पनि गायिका छैनन् ।

  • @birthapa9403
    @birthapa9403 3 місяці тому +3

    शान्तिश्री र विष्णु माझी दुवै अति नै मिठाे स्वर भएका कलाककार हुनुहुन्छ ।उहाँहरू लगायत अन्य कलाकारहरू पनि एकदमै प्रतिभावान हुहुहुन्छ । कलाकारहरूकाे प्रतिभाको मूल्यांकन श्राेता र दर्शकहरूले गर्ने हाे याे बिना कामकाे भिडियाे बनाइरहनु पर्दैन ।

  • @user-in8wu6oq3x
    @user-in8wu6oq3x День тому

    बिष्णु माझी संग तुलना नगर्नुहोस् नयाँ मा शान्ति अघि छिन यत्ति मात्र हाे।

  • @KhumRaj-t3e
    @KhumRaj-t3e 4 дні тому +1

    बिष्णु माझी नम्बर 1

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn 2 місяці тому +2

    बिस्णु माझी, शान्तिश्री परियार, सुनिता बुढा, लक्ष्मी खड्का, र निर्जला गुरुङ्का स्वरहरु कर्णप्रीय छन ।

  • @BijayaB.k.-ww8di
    @BijayaB.k.-ww8di 4 дні тому

    Bishnu Dee lai aru Sanga dajnu Santi Dee ni ramrai hunu hunxa but bishnu Maji is always qween of Nepali song one qween of Nepal❤❤❤

  • @premrajtimilsena8811
    @premrajtimilsena8811 4 дні тому +1

    बिष्णु माझी नम्बर १

  • @surendrabista926
    @surendrabista926 17 днів тому +1

    विष्णु माझी नम्बर one गायक हो नेपालको तुलना गर्न मिल्दैन ब्रो

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 8 днів тому

    बिष्णु माझी भनेको ज भनेपनि नम्बर 1 लोक दोहोरी गायिकाको लिष्टमा हुनुहुन्छ कसैले समाचार बनाउदैमा उहाँलाई उछिन्दै यो ठोकुवा दिन्छु

  • @kapilsoni5230
    @kapilsoni5230 3 місяці тому +2

    शान्ती को आवाज पनी कम होईन है
    गाउने टेकनिक छ। ऊहा संग, बिष्णु को अल्ली हाई छ यो कुरा मा २मत छैंन
    मिठास पन को कुरा गर्नु पर्दा, अन्य कुनै कुनै गायिका को पनी बड़ी नै होला।❤

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 2 місяці тому +2

    विस्नुको अगाडि शान्ति अलि जुनियर हुन

  • @bhuwanthapa3496
    @bhuwanthapa3496 26 днів тому +1

    शान्तिश्री को दाजुभाई हो कि क्या हो ? बिस्नु माझी सङ्ग दाजेर ठुलो हुन्छे भन्ने । शान्ति पनि राम्रो कलाकार हो तर बिस्नु जति हुन त खै ! हामी लामो समय देखिको लोक गीतको फ्यानहरुलाई थाहा छ ।

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 8 днів тому

    बरू शान्ति श्री परियार र सुनिता बुढा क्षेत्री मा को अगाडि भनेर तुलना गर्न मिल्छ सुनिता बुढा क्षेत्री पनि अहिलेको समयमा धेरै बिजि गायिकाको लिष्टमा पर्नु हुन्छ

  • @mohanmagar5366
    @mohanmagar5366 3 години тому

    बिष्णु माझी संग के तुलना गरेको होला यो सान्तिश्री लाई बिष्णु माझिले एकजना गायक संग गायेको गित जतिनि सान्तिले गायेको छैनन

  • @user-zu1jm5un5l
    @user-zu1jm5un5l 3 місяці тому +4

    Ashanti shree pariyar

  • @YurajVike
    @YurajVike Місяць тому +1

    Bishnu manjhi is superior than all others I think

  • @GaganThapa-lh4qu
    @GaganThapa-lh4qu 3 місяці тому +2

    Dubai kalakar man parchha but 19 20 ko kura garnu parda bishnu majhi 1 number ho

  • @ManojPariyar-u4l
    @ManojPariyar-u4l 5 днів тому

    Shanti Shree Pariyar Didi Ko Voice Sarba Uarkarti Xa Uaha Lai Kasaile Pani Jhintana Sakdaina Shanti Shree Pariyar Didi Sanga Bisnu majhi Lai Dajeko Suhayan

  • @Sangamprashant123
    @Sangamprashant123 19 годин тому

    छि छि त्यो बिस्तराले पोल्यो भन्ने वाली संग न दाज्नु हो बिष्णु दिदी लाइ कहाँ बिष्णु दिदी कहाँ बिस्तरा ले पोल्यो 😀😀

  • @user-is7nz3zx6o
    @user-is7nz3zx6o 5 днів тому

    बिण्णु माझी को तुलना मा शान्ति श्री परिवार धेरै तल छ्न शान्ति श्री परिवार जस्तोसुकै गित पनि गाउछ तर माझी ले समाज मा पच्ने गित मात्रै गाउछ

  • @yurajthapa5173
    @yurajthapa5173 8 днів тому

    भबिस्यबाणी गरने भने अब कल्पना बिस्ठ् खतरा हुनेछन् हाल सम्म बिस्नु माझी नै देखिन्छन्

  • @milankc8577
    @milankc8577 3 місяці тому +2

    Bishnu majhi sanga tula na grnu mildaena bishnu majhi jattiko ava yo duniya ma aaudainan

  • @user-xc9mg2px9q
    @user-xc9mg2px9q 2 місяці тому +1

    bishnu majhiko ra shanti shree ko Aa aafnai sthan xa mataita dubaiko swor ekdamai man parxa tara teej geet mamilama teejko din dekhi ek hapta pahila aaye jhan ali dherai views aaune thiyo teej jaane jane belama public hunxa tesaile bishnuko geet le views nai paudaina

  • @munagautam9562
    @munagautam9562 14 годин тому

    बिष्णु माझि 1नम्मर❤❤

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 3 місяці тому +2

    Nepal Kai No. 0ne Regular Gaayeeka. ...Shaanti Sri Pariyar Hoon......❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 Місяць тому

    स्वर मात्र प्रमुख हुँदैन, शब्द पनि हिट गराउन महत्वपूर्ण हुन्छन्।उनको सामाजिक जिबनको यात्रा कसरी गतिशील छ त्यो बिशेष हुन्छ। स्वरको मात्र प्रतिष्पर्धा गरेर मुल्यांकन गर्ने कुरा पनि एउटा तथ्य हो।

  • @purnagharti805
    @purnagharti805 3 місяці тому +3

    पर्दा भित्रको चासो बढी बाहिर आउदा उस्तै हो हजुर

  • @Tikapun1212
    @Tikapun1212 2 місяці тому +1

    बिष्णु माझी भने को 1 नम्बरको गायिका हो उहाँ लाई अरु सग दाजन मिल्दैन

  • @kalepun4830
    @kalepun4830 3 місяці тому +2

    Bishnu majhi 1 no.hun ra bhairahane xin bhanne lagx malai. Vocal Pani alaukik lagx. Aru gayikaharu Pani xan Tara bishnuko sthan uniharuko bhanda uchcha ra sammanit X.

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 3 місяці тому +2

    There is no one who can beat Bishnu Majhi. History matters.

  • @sabitramagar308
    @sabitramagar308 День тому

    बिस्नु माझीको जस्तै सोर भएको त कोही छैन यहाँ बिस्नु सग कसैलाई नडाज

  • @user-fh9bs8bd7z
    @user-fh9bs8bd7z 19 днів тому

    Bisnu majhi baneko birsinu majhi nai ho uha ko sog dherai man parxa

  • @user-ev6sy1iw3q
    @user-ev6sy1iw3q Місяць тому

    बिष्णु माझीसङ्ग के दाजेको यार!तर शान्ती नि उतिकै अब्बल छिन!

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 5 днів тому

    बिष्णु माझी बराबर केाहि छैन,,,1 one गाईका,,

  • @user-zn2ep1mn2x
    @user-zn2ep1mn2x 2 дні тому

    शान्ति पनि राम्रै हुनुहुन्छ...तर बिस्नु माझी अब्बल गायिका हुन.

  • @sunamsunil9755
    @sunamsunil9755 3 місяці тому +1

    दुबै गाइका को आह आफ्नो ठाउ छ दुबै गाइका उत्कृष्ट हुन्छ दुबै लाइ लाइ सम्मान छ तर एउटा मन मा लागेको कुरा लेख्दै छु बिष्णुमाझि लाइ दर्स्क सोर्थाहरुले सिरमा सजाउनु भएको छ तर बिस्नुमाझि कैले आउनु हुन्छ दर्स्क को सामु पनि आउन पर्यो अब कैले देख्न सकिन्छ कहिले सम्म लुकेर गाउने त जय संगीत जय गित्🙏🙏🙏

  • @jhabindragyawali8299
    @jhabindragyawali8299 5 днів тому

    राजेश हमाल र दयाहाङलाइ दाज्न मिल्दैन । त्यस्तै माझिको छेउ छैनिन शान्ती

  • @ThulDai-w8p
    @ThulDai-w8p 22 дні тому

    बिष्णु माझिकाे स्वर संग तुलना कसैलाई नगराैं

  • @Rangila700
    @Rangila700 3 місяці тому +3

    Bishnu majhi sanga tulana garna mildaina kunai gaika haru lai bahira dekha naparera matrai ho

  • @RajanShrestha-nm7gd
    @RajanShrestha-nm7gd 3 місяці тому +3

    Bishnumajimahaho

  • @shantajaishi4005
    @shantajaishi4005 3 місяці тому +3

    Mali 2 tai man prxa tara bishnu maji lukne santishree dakhna vatna bolna paine santishrre nai ramro lagxa

  • @user-fb1wk1sm9l
    @user-fb1wk1sm9l 2 місяці тому +1

    बिस्नु माझी राजु परियार सङ अरु को तुलना हुदैन

  • @Welcome-to-rukum
    @Welcome-to-rukum 4 дні тому

    बिष्णु माझी दिजु संग अरुलाई तुलना गर्नु भनेको - सुन थाहा नहिनेलाई पित्तल को बाला भनेझै हो सर 🤔अरु मलाई थाहा भएन्🤗

  • @Mp40923
    @Mp40923 4 дні тому

    Bisnu ❤❤saga Aru kunai tulana nagarikee ramro

  • @user-qo3bm3nq6w
    @user-qo3bm3nq6w 3 дні тому

    बिष्णु माझी संग कसैलाई तुलना गर्ने मिल्दैन

  • @user-hb1mw5ce6e
    @user-hb1mw5ce6e 2 місяці тому +1

    No"1 santi shree pariyar.

  • @user-nh4bc6vo4b
    @user-nh4bc6vo4b 2 місяці тому +2

    Santi share Pariyar

  • @BishnuSubedi-ec8fx
    @BishnuSubedi-ec8fx 3 місяці тому +4

    शान्ति श्री पनि राम्रो लाग्छ।

  • @GunrajLama-c6i
    @GunrajLama-c6i 5 днів тому

    Bishnu majhi great girl❤❤❤❤❤

  • @SangitaShrestha-ic8pj
    @SangitaShrestha-ic8pj Місяць тому

    बिष्णु माझी सङ अरु को तुलना गर्नु बेकार छ हजुर,

  • @ammartamang7171
    @ammartamang7171 18 днів тому +1

    विसनु,काे,जसताे,साेर,कसकाे,पनि,छैन

  • @MaikalLamichhane-yi4tc
    @MaikalLamichhane-yi4tc 3 місяці тому +3

    Bishnu majhi

  • @user-zd1ur7ib4c
    @user-zd1ur7ib4c 2 місяці тому +1

    बिष्णु माझी दिदि को आवाज जस्तो कोहि को छैन

  • @user-kk8vc7gi8r
    @user-kk8vc7gi8r Місяць тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤my best song Shanti Shree pariyar my very nice sweety gayak Shanti shrede I. Like love you

  • @Gauri-z3w
    @Gauri-z3w 8 днів тому

    bishnu maighi is best singher

  • @hemrajale8292
    @hemrajale8292 5 днів тому

    बिस्नु माझि को भन्दा सान्ति श्री को भोइस राम्रो

  • @Magar_23
    @Magar_23 8 днів тому

    my favorite Shanti shree pariyar

  • @hemthapa8105
    @hemthapa8105 3 місяці тому +2

    Barabari nai hun both of 👍️👍️👍️👍️👍️👍️😍😍😍😍🙏🙏🙏🙏🙏♥️♥️

  • @user-jl7ku2os5t
    @user-jl7ku2os5t 15 днів тому

    बिस्णु माझी को तुलना अरु गायिका सङ्ग गर्न मिल्दैन आलुपाडे गित गाको रेकर्ड छैन

  • @tejoli6195
    @tejoli6195 21 день тому

    विष्णु माझी 🎉🎉🎉🎉🎉

  • @user-xi7vj7ph3g
    @user-xi7vj7ph3g 2 місяці тому +1

    कहाँको जून कहाँको जूनकिरी !

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +1

    पर्दा भित्र लुकेर गाउने दर्शकले मन पराई दिए भन्नू नि बरु, शान्ती श्री नै नम्बर १ हो❤️❤️❤️❤️❤️👍️👍️