बलमा | Bishnu Majhi New Teej Song 2080/2023 | BALAMA | Putaliko Bhatti Vol -19 | 4k
Вставка
- Опубліковано 5 вер 2023
- नारी जसले परेलीमा आशुँका मोती, ओठमा मन्द मुस्कुराहट अनि चेहेरामा अदृश्य भाव झल्काउन सामर्थ्य राख्छिन | तिनै नारीहरुको समर्पणमा यो बर्षको तीज गीत - बलमा {Balama} By Bishnu Majhi 2080/2023 | Official
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १९ " बलमा" - BALAMA - Putaliko Bhatti Vol -19
• बलमा | Bishnu Majhi Ne...
Video | 4k
Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2080/2023
Song:- Balama { बलमा }
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
एक परिदृश्य जुन अझै पनि मेरो मानस पटलमा घुमी रहेको छ , नारी ती पात्र जसको जिबनमा त्यो घटना घट्यो , मेरा आखाले देख्यो , आखिर किन र केका लागि ? तर त्यसको उत्तर अझै पनि पाउन सकेको छैन , मन गरुङ्गो बनाएर एक चोटी सोधेको थिए , उनि मुसुक्क मुस्कुराइन अनि मौन बसिन , सायद यहि कुराले छोएछ क्यारे यस पालिको तीज . . .
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १९ " बलमा" - BALAMA - Putaliko Bhatti Vol -19
Lyrics:-
jay sankar jay sankhar jay sankar...
jay shanbhu jay shanbhu jay shanbhu ...
- Butte choli dhoichhu chhunna navana
maita janchhu rajai hunna nabhana
Hai Mero Balama...Hai Mero Balama...[2]
- Mitha mitha gartheu bat mayalu
- kyari kataula ra rat mayalu
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
- Til pisera chhopo karelima bai
- kalo gajal lam ki parelima bai
Hai Mero Balama...Hai Mero Balama...[2]
- Kamti bhaladmi chhan hamra ba ka juyai
- musarera dari khamki kyaho muyai
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
- Aadhi rat bhale basyo kina ho
- palla ghare sailo kasyo kina ho
Hai Mero Balama...Hai Mero Balama...[2]
- Chari ke le bhulyo dhan ko bayale
- nakharmauli bhaiyo timro mayale
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
- Mitho mitho khana janta nadule
- chhani chhani keti anta nadule
Hai Mero Balama...Hai Mero Balama...[2]
- Sajha paresi khoko dhaune bani chha
- arkakilai aakha laune bani chha
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
- Maha mitho bhantheu katheurikai bai
- maya mitho bhantheu lateurikai bai
Hai Mero Balama...Hai Mero Balama...[2]
- Tulu tulu photo heri basaula
- koltte pheraulara bhuima khasaula
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
- Nakkalile pako kasi nabhane
- khutta uchalera basi navane
Hai Mero Balama...Hai Mero Balama...[2]
- Jabo dubai dinlai varai hudaina
- chhodam bhane bhudo gharai hudaina
Hai Mero Balama...Hai Mero Balama...[2]
- BALAMA... BALAMA...BALAMA...
A Teejai Aayo Aaha...Teejai Aayo Aaha...[4]
jay sankar jay sankhar jay sankar...
jay shanbhu jay shanbhu jay shanbhu ...
jay shanbhu jay shanbhu jay shanbhu ...
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:- BALAMA {Putali Ko Bhatti - 19}
गीत : बलमा {पुतलिको भट्टी - १९}
♬ Vocal:- Bishnu Majhi
स्वर : विष्णु माझी
♬ Lyrics/Music:- Sundar Mani Adhikari
रचना / संगित : सुन्दरमणि अधिकारी
♬ Music Arranger/Mixing:- Ashish Aviral
♬ Studio:- Raga Record
♬ Recordist:- Manoj Pariyar
♬ Sarangi - Dharma Gandrba
♬ Basuri - Gopal Dev
♬ Madal - Khadka Budha
♬ Sahanai - Bal Bahadur Jairu
♬ Audio/Video:-
Sapana Music Industries
---------------------------------------
🎬 Video Credits:-
🎬 Cast:- Binu Subedi
🎥 Cinematographer:- Shambhu Chilese
🎬 Edit:- Nishan Ghimire
🎬 Choreographer :- Mausam Himali
🎬 MUA
Saru oli
Bimala Tamang
Sakshyam Pudasaini
🎬 Produced & Directed by Sundar Mani Adhikari
🎬 Post Production:- Sapana Music Industries
Special Thanks:-
Audio/Video Making Team.
#Bishnumajhi#Balama#Teejsong
© Sapana Music Industries, 2023
------------------------------------------------------
Listen our songs on:-
iTunes:- apple.co/3DMic8R
Amazon:- amzn.to/3LL766W
Spotify:- spoti.fi/3r7O96k
Apple Music:- apple.co/3ui8jMQ
Tidal:- bit.ly/3DLghl3
Amazon Music:- amzn.to/3jdpEAA
Soundcloud:- bit.ly/3r6Diti
UA-cam Music:- bit.ly/3r4GCFh
Deezer:- bit.ly/37lMkf5
Audiomack:- bit.ly/374jxfb
Qobuz:- bit.ly/3KuZy7O
Napster:- bit.ly/36U8zZT
Social Links:-
Website:- sapanamusic.com/
Facebook:- bit.ly/3DVDP6Q
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed. - Розваги
बिष्णु माझीको तीज गीत " बलमा " पुतलीको भट्टी भाग - १९ , ua-cam.com/video/zBS5fVC4BIo/v-deo.html
" एक परिदृश्य जुन अझै पनि मेरो मानस पटलमा घुमी रहेको छ , नारी ती पात्र जसको जिबनमा त्यो घटना घट्यो , मेरा आखाले देख्यो , आखिर किन र केका लागि ? तर त्यसको उत्तर अझै पनि पाउन सकेको छैन , मन गरुङ्गो बनाएर एक चोटी सोधेको थिए , उनि मुसुक्क मुस्कुराइन अनि मौन बसिन , सायद यहि कुराले छोएछ क्यारे यस पालिको तीज . . . "
अब अर्को पटकको तिजमा आउने गित मार्फत बिष्णु दिदि लाई मोडलको रुपमा प्रस्तुत गर्नु पर्यो सुन्दर दाजै, कैयौ बर्ष देखि कैयौ नेपाली दर्शकहरुको दिदिको बिष्णु दिदिको झल्को मेटिने छ । एक गितमै भए पनि लिएर आउनु पर्यो दाजै लौ न ।
Babal xa song
गित राम्रो छ तर हामिलाइ गितको सङ्गितले अलि खल्लो बनायो चरी जेलैमा 2 पनि खल्लो भयो र बलमा गितमा पनि खल्लो भयो हामिलाइ चरी जेलैमा भाग 1 कै महसुस भयो दाइ अलि नयापन लयमा गित ल्याउनु पर्यो अरु सब ठिक छ सफलताको शुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤
yestai yestai ramro ajhai liraudai garnus hola baru alik chito yo paali kurda kurda aakha nai patiye arko paani pani yesatai mitho chito liraunu hola feri man pareko model binu ji lai nai dekhna paiyos safalta ko suvakamana sunder sir
सधै search गर्दा गर्दा थाक्नेहरु को को हुनुहुन्छ।
आज बल्ला तीज आयो जस्तो लाग्यो।
Wow Balama☺️❤️
बिष्णु मांझी को गित कहिले आउला भनेर waiting मा म जस्तै कोको हुनुहुन्थियो हाजिर हुमत,🤭♥️♥️
एस्तो पो त बल्ल गीत गाउँ बस्ती लाई बिउझाउने ।धन्यवाद सम्पुर्ण टिम लाई सफलता को सुभकामना।
निक्कै मार्मिक रहेछ 🌹❤️❤️
सबैलाई तीजको मंगलमय शुभकामना 🎉❤❤🎉🌹🌹🌹🌹
बिष्णु माझिको die heart फनहरुले like र comment गर्नुस
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा
बलमा भनेको बलियो भनेको होकि
black colour म भयको दृश्यले नि यहि बताउछ
न म हिन्दु हुँ । न नै तिज मान्छु । अल्लाहु अकबर चल्छ यहाँ । तर गर्व गर्छु म नेपाली हुँ र मेरा पूर्वज पनि हुनसक्छ हिन्दु नै थिए । मेरो देश महान छ किनकी यहाँ नेपालीपन छ । धर्मले होइन हृदयले चल्छ । आज कृष्ण जन्माष्टमी यहाँ सबैलाई कृष्ण जन्म अष्टमीको धेरै धेरै शुभकामना ❤❤❤ विष्णु माझीको गीत बजारमा आयो अब तिजको पनि धेरै धेरै शुभकामना 🎉😊
पर्दा पछाडिको हिरा स्वरकि धनि सलाम छ राष्ट्रको गहना तपाईं तर किन बाहिर ननिस्कने ?? लुकेर गाउँदा पनि कति माया गर्छन दर्सक हरुले तपाईं लाइ सलाम छ फेरिपनि तपाईं लाइ
अध्यारो दृश्य मा गित को सबै कथा छ। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पा को बिड।
प्रतिक्षा को घडि समाप्त😊
धेरै प्रखाइ पछि आयो बिष्णु माझि दिदि को गित बधाई अनि सफलताको शुभकामना❣️🔥🥰 सबैको मन जित्न सफल बनोस्🎼🙏😌
❤❤
👁️👁️❤😘👌
कति जना हुनुहुन्थ्यो बिष्णु माझीको गितको प्रखाईमा ।❤
यो गित बुझ्न गारोभयो न शब्द बुझियो नत लय पहिलेको जस्तो गित भयन
तिजको गीत जति जनाले निकाले पनि बिष्णु माझीको गीत नसुने सम्म तिज आको जस्तोनै नलाग्ने किन होला के खाएर होला यस्तो सुरिलो सदाबहार स्वर हुने🤔🤔
ढिलो आउँछ तर कडा आउँछ बिष्णु माझिको तिज गित नेपाल नै हल्लाइदिन्छ । जब सम्म बिष्णु माझिको तिज गित आउदैन तब सम्म तिज आएको महसुस नै हुदैन । जय गित जय सङ्गीत ।
Sahi ho
सहि कुरा भन्नू भो
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।।
सहि कुरा😊❤️
गित मात्रै हाे भने त असाध्यै राम्राे छ तर ,,
तिज गित भनेर त सुहाउने लय र संगित अलि मजाकाे भयन तिज भनिसके पछि त भाका पनि तिज काे जस्ताे हुनुपर्ने हाे नि कृष्णअष्टमिमा निकालेकाेे भयर अष्टमिलाइ नै सुहाउदाे रहेछ मेराे बिचार हाे ।
यो बर्ष बिष्णुमाझीको गित किन आएन भन्ने सोचिराथे 🙄 ढिलो आयो कडा आयो 😊❤️ शुभकामना ❤️🙏
Same❤❤
मान्छेहरुले भन्छन रे यो गीत चरी जेलैमा सङ्ग मिल्छ रे त्यस्तो हो भने अरेली काढैले पनि खोली तारी देउन माझी दाईसङ्ग मिल्छ हैन र तर एउटा कुरा ध्रुबसत्य हो यो गीतमा सोलो भोकलमा बलमा भनेर गाउनु भाको त्यो स्वरको हाई लो रेन्ज कुनै क्लासिक सिङ्गर भन्दा कम छैन सायद यस्तो अदभूत जादुमय भोकल लोकदोहरी क्षेत्रको गायिकाले दिन पनि सक्दैन होला ❤❤❤
तीजमा सयपत्रीको प्रयोग बाहेक भिडियो राम्रो छ।
स्वर त सधैँ अतुलनीय हो।
बिष्णु माझी फ्यान सबै यता लाइक गरम है❤👌
अरुलाई तिज असार देखि लाग्यो , लाज शरम नभाका लाई , बल्ल तिज शुरु भयो जब बिस्नु माझीको गीत आउँछ , तिज आयो भन्ने आभास हुन्छ ❤❤❤❤
सायद याे गित बिष्णु माजिकाे जिबनकाे कथा हाेला
❤ बिष्णु माझी❤ जी लाई नेपाल भरी सवै भन्दा ठूलो अबोर्ट दिनु पर्छ संसार भरी चिनाउनु पर्छ❤#सपोर्ट गरम सबै जनाले ❤
बिष्णु माझी का शुभचिन्तकहरु यता हाजीर होऔं ❤️❤️❤️❤️🌹🌹
बिष्नु माझिलाइ बाहिर देख्न चाहानी कोको हुनुहुन्छ??
बाहिर आयको देख्नां मन त छ तर पापि पोईले देखाऊदैनां आफ्नो घरको जेल मां राखेको छ पापिले
Im❤❤❤❤
✋✋
@@happykid2091was
Boksi lagcha hola Tei vayera bahira audaina 😢
म त बर्सै भरी सुनिरहन्छु बिष्नु माझी को गीत आहा❤❤
ल है बिस्नु माझी दिदी को फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤
आहा सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय बिष्णु माझी दिदी लाई😘💐🙏
मिठो मन छुने तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
किन तिज लागेन भनेको त बिष्णु दिदिको गित पो नआएर रैछ ,बिष्णु दिदिलाई साच्चिकै मिस गर्ने यता हाजिर हुम त कति हुनुन्छ?अब ट्रेन्डिङ 1मा भोलीसम्म प्रतीक्षा गर्नुहोला।
Um balla Teej aako mahasus vayo happy teej
बिस्नु माझी दिदी को हर गित मा मानव जीवन को हर घडीमा मेल खायको हुन्छ यति राम्रो स्वर तर के गर्नु दिदी लाई अहिले सङग किन मिडियामा ल्याउन सक्नु भयन यति राम्रो कला को सम्मान गर्नु पर्छ पिलिज हामिलाइ यक पल्ट मिडियामा हेर्ने मन छ दिदी लाई ❤❤
जब सम्म विष्णु माझीको गीत आउँदैन तब सम्म तीज आएको जस्तो महसुस हुँदैन।❤🥰
बधाई छ सम्पुर्ण team लाई।छिटै करोड कलबमा पुगेको धेख्न पाइयोस
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा
बलमा भनेको बलियो भनेको होकि
black colour म भयको दृश्यले नि यहि बताउछ
तिज आये पछि बिस्णु माझी लाई नसम्झिने सायद कोहि छैन जहिले आउँछ कडा आउँछ सुभकामना छ सबै टिम लाई यो पा्रदेसि को तर्फ बाट❤❤❤❤
६५लाख भ्युज पुगेकोमा बधाइ छ ।यस पालिको बिश्नुको तीज् गीत त्यति मनपरायनन भन्ने केहि युटुबेलाइ दरिलो जवाफ हो ।
इ पत्रकारहरु सबै को इन्टर्भिउ लिन्छन तर बिष्णु माझिको इन्टर्भिउ किन लिदैनन किन बिष्णु माझी लाई यसरी बन्धक बनाइयको छ होला❤❤🎉🎉🎉
अत नि हरेक लाई ईनणटभिउ लिन्छ तर उसलाई कोहि ले खोज्दैन किन ठूलो मान्छे को हात होला हजुर के भन्न चाहनु हुन्छ बाटो घाटो मा गाउने लाई सहर ल्याछन तर यी यति राम्रो गित गाउने लाई खोज्दैन यी सबै मिडिया मिल्के छन यो कहानि सायद उस्कै होला चरि जेल मा पनि त गाईन अनि म जेल मा छु फसेको छु भनेर भन्न नपायर र यउटा चेलि ले गित बाट अाफ्नो बारे खुलाउदा नि नखोज्ने यि सबै मिलेका छन 😪😪😪
गायिका बिष्णु माझी कै गीतको पर्खाइमा थिए finally आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिलो पटक सुन्दा कस्तो कस्तो लाग्यो । दोस्रो चोटि सुन्दा ठिकै लाग्यो । तेस्रो पटक बाट त लत नै बस्यो । सुमधर स्वर रहेको उत्कृष्ट रचनालाई सफलताको धेरै धेरै शुभकामना।
टिकटक बाट आउनेहरु यता है
उहाँको गला कुन भगवान हुनुहुन्छ यो युग ले जन्माउन सक्दैन यति मिठो स्वर भएको गायिका
ल आयो आयो ढिलो आउँछ कडा आउँछ भन्ने लाथ्यो आयो जो 💓💪 बिश्व रेकर्ड टोडन पर्छ है सुन्दरमणी दाइ ❤❤❤😊 कोको हुनु हुन्थ्यो प्रतीक्षा मा ??
पुरानै स्वाद नयाँ थेगो जति आशा गरिएको थियो बिष्णु माझिको गित आउनुमा तेति पाईएन !
teej aayeko आभास भो बल्ल❤ जय नेपाली संगित।।
आहा❤ बिस्नु मझी दिदीको स्वर आहा❤ एस्तो स्वर भको दिदी लाई किन हामीले देख्न पाउदैन हुनत उहाको स्वतन्त्र हो र पनि किन हुन्छ हेर्ने इच्छ खै? सम्पुर्न दिदी बहिनी आफ्न्ती तिज को सुभ्कामना🙏🙏🙏🙏🙏
यो पालिको गितले खासै जमाउला जस्तो छैन🤔पोहोर कै सुन्दैछु😊
प्रतीक्षा को घडी सकियो बिष्णु माझी को गित ढिला आउँछ कडा आउँछ 💕❤️🙏🙏
बिष्णु माझि लाइ यो गित गाएको बापत दुई छाक भात खुवाएको होला त्यो साडे ले
लोक गीतलाई चर्चित बनाउने भनेकै लयले हो। शब्द त जो कोहीले लेख्न सक्छ। यो गीतको लय पूराना गीतहरूको जति दम छैन किनकि यो अघिल्लो चरि जेलैमा भन्ने गीतकै लयलाई तोडमोड गरेर आएको छ। नया लयको मौलिकता आएन। जेहोस शुभकामना।
हामी ३ करोड नेपाली को मन मुटुमा बस्न सफल गायिका हुन् विस्नुमाझि तर तिमी सुन्दरमणि अधिकारी तिमीलाई हामी सुभ्चिन्तक को शराब लाग्छ।।
Very good
2080 को तिज गीतको प्रतीक्षा आजदेखी सकियो । यसै गीतको आगमनले उत्सुकता मेटियो । धन्यवाद छ ।
एकदमै राम्रो गित ,, मनपर्यो❤😍😍😍
I am Indian ( uttrakhand) but i love this song and voice amezing ❤❤
ढीलो आयो तर सबैको मन मस्तिष्कमा बस्ने आयो।
नेपालका जो कोही गायिका बिष्णु माझिको आस पास पनि आउँन् सक्दैनन।
अहिले साल त बिष्णु माझी को आउदैन होला भनेको त surprise पो भयो त एक्कासी तीज को नजिकै आएर ।❤
सुपर गुड भेरि गुड सङ अफ विष्णु माझी,बट अब्सेन्ट अल्वेज,,देखा पर्नु पर्याे लुकेर भयेन ❤❤❤❤❤❤
एती छोटो समएमा एती धेरै भियूज साएद नै तीज गीत मा कमै आउछ बिना पब्लिसिटी कति राम्रो हेर्न लाएक बिसये बस्तु भेएको तीज गीत यक्दम राम्रो छ😍😍😍😍😍😍शुभकामान टिम लाई 5.5 M views
बीष्णु माझिकाे स्वर सुन्ने बितिकै अाँसु अाइहाल्छ ❤❤❤
बिश्णु माझिको गित सुनेपछि बल्ल तिज आएको जस्तो भो❤❤
कठै भरी विष्णु माझी अहिले कस्ती भैसकिन होला हेर्न पाए नी हुन्थियो 😢
Iam from south India. I like Bishnu Majhi voice...
गीत आउदैन भनेर चिन्तापनि गर्ने आएपछि यस्तोउस्तो भनेर गालीगर्ने
धन्न आयो र हेर्न पाइयो हामी सबैले गर्व गरौं
सोर्की रानी बिष्णुमाझी बहिनी
सब्दकार सुन्दरमणि भाइलाई
कतिमिठो सब्द सम्योजन नृत्य पनि उस्तै राम्रो र भिडियो पनि यक्दम उत्कृष्ट
१/२ महिनादेखि बजारमा आएका तिज गितले १M भ्युज पुर्याउन सक्या छैनन् तर भोलि बिहान सम्ममा यो गितले M भ्युज पाउछ।जय गित!
बिष्णु बिष्णु नै हो हो
आहा एती मिठो आवाज भए पछि को चाई फ्यान हुँदैन र सदाबहार गायीका विष्णु माझी 👏❤️✅
सम्मान छ बिष्णु दिदी ।दिदीको गीतले सधै मन छुन्छ ।
साँच्चिकै तिज आको आभाष गरायो सलाम छ बिष्णु माझी दिदि🙏🙏🙏
सुन्दर दाई को सब्द अनि बिष्णु दिदि को कोइली जस्तो आवाज अनि अब्सरा भन्दा नि राम्री बिनु दिदि को गीत हजार चोटी दोहोराई सुनी रहू हेरी रहू जस्तो ... सर्जक हरुलाई सफलताको सुभ कामना ..... तमाम तमाम को मन मुटु छोयोस 😍😍😍
इन्को गाना चलेन भनि चै पुब्लिक्को अगारी लेउन सकिन्छ की नत्र बिस्नु माझीलाई आम्ने साम्ने हेर्ने रहर सबै को सपना मै सीमित पक्का हो ।be happy majhi madam
मीठो स्वर कि धनी बिष्णु माझी।चरि जेल भन्दा बढी उत्कृष्ट प्रस्तुति को आशा थीयो।त्यो चै पक्कै भयन 😢😢
बिष्णु माझी को गित आए पछि तिज आएझै लाग्छ मलाई मात्रै हो कि हजुर हरु लाई तेस्तै हुन्छ्👍️
Same
गित भनेको यस्तो हुनुपर्छ
होइन यतिबेला उहा चै किन देखिन पाएन यस्तो मिठो तिज गीत गाउनु हुन्छ तर हाजुर लाई देखन मन हुदा नि देखन पएन किन होला सो
कुनै पनि गित हरु हाजुर ले गाउनु हुन्छ हाम्रो नेपालिको मन जित्ने र मन पर्ने गाउनु हुन्छ
किन तिज आए जस्तो भाको छैन भनेकोत, बिष्णु माझिको तिज गित बजारमा नआएर पो रहेछ ,अब बल्ल तिज आएजस्तो हुने भो !!!
विष्णु माझीको गीत आउँदा मात्र सधैं तीज जस्तो हुने मलाई मात्र हो कि सबैलाई यस्तै हुन्छ
यसपालिको प्रखाई धेरै लामो भयो सायद धूम मच्चिने वाला छ
जय शंकर
जय गीत
साह्रै मिठो । Congratulations 🎉
गित संगितको बेजोड मिलन । नेपालि सांगितिक क्षेत्र कि महारानी बिष्नु माझिलाई उच्च सम्मान । यो तिजको कोसेलि ले उनको हातमा लक्ष्मिको बास होस भने मुखमा सरस्वती को बास होस ।
भुकम्प को झट्का पनी यती धेरै हुदैन ❤❤❤❤❤❤सम्पूर्णन लाई सुभकामना
जे आउँछ राम्रो आउँछ ।
आहा काति राम्रो गित म बिष्णु माझी दिदी को गित को परखई मा थिए हाजुर लाई एक पलटा हेर्नू मन थियो 🤔🤔🙄🤗
विष्णु दिदी बाहिर सार्वजनिक नभएनि कमसेकम यसाे उहाँको गितकाे म्युजिक भिडियोमा लिप्सिङ गरेको देख्न पाएनि मन ढुक्क हुन्थ्यो ।❤❤❤❤
विस्णु माझीको गित आउदा म किन यति खुसि भाको होला❤❤😊
आहा!!कति मिठास अनि दम छ के बिष्णु माझी दिदिको स्वरमा,,,,बिष्णु माझिलाइ देख्न नपाइ मरिन्छ कि जस्तो लाग्न थाल्यो आजकल त!!,,कृपया सुन्दरमणि अधिकारी उहाँलाई सार्बजनिक गर्नु न तपाईं लाई बिन्ती छ,!!!😢😢🎉🎉🎉
यो सुन्दर ले गर्दा बिष्णु माझी किन बाहिर आउन दिन्न
अहिले सम्म बिष्णुको गित मन नपरेको यहि हो यस्ता झुर
बलमा भनेको चाई के रैछ के यत्ति बुझेको भए मरी र जाम य तिजै र आयो आहा👌❤️
Sabai kinw bujnu paro rw😅
Taita
ढिलो आउँछ तर देश हल्लाउने गरि आउँछ विष्णु माझी दिदीको गीत शुभकामना छ सबै टिमलाई❤
बिष्णु माझी नेपालको स्वरको धनी हुन नेपालकी गहना उहाँको गित जति पनि आउँछ साह्रै राम्रो आउँछ र यो तिजको गितले देश हल्लाउने भो अत्यन्तै उत्कृष्ट छ सलाम छ 👏👏👏👏
माैलिकता र परम्परागत सैलिमा समाजमा घटेका घटनाकाे यथार्थ चित्रण गर्ने बिष्णु माझिकाे स्वर सुन्दा खाना पनि नखाई सुत्ने धेरै छन।
राम्रो कुरा जहिले पनि ढिलो आउँछ राम्रो आउँछ बधाई छ बिष्णु माझी र सुन्दर मणि अधिकारी ज्यु लाइ🎉🎉❤
बिष्णु माझी दिदी को तीजको गीत आयो कि भनेर हरेक दिन you tube मा search गर्ने जति हाजिर गरौँ ।
Same here 🙏
❤
Sem condition 😢
❤❤❤❤❤
तिज को गित अरुको त सुन मन लागदैन बिशणु जी बाहेक😊
Haatar bho ❤❤❤❤
बल्ल तिज आएजस्तो फिलिङ्स आयो बिष्णु माझी दिदिको तिज गित सुन्दा।
तिजको सुभकामना २०८०
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो तीज गीत विष्णु माझी दिदी
अब बल्ल तिज आएको महसुस भयो सार्है राम्रो छ तर बिचमा अलि छिटो भयो ।।❤❤❤❤❤❤❤❤
सोचे भन्दा राम्रो होला भन्ने लागेको को थियो । विष्णु माझी भन्ने वित्तिकै तर त्यस्तो रहीनछ ।
चरी जेलैमा भाग 3 को प्रतीक्षा मा थिए
खासै चित्त बुझेन।
उत्तरोत्तर पर्गतिको शुभकामना❤❤❤❤
चरि जेलैमाको डबिङ रहेछ । गित खासै राम्रो बनेको छैन बिष्णु माझिको स्वरले मात्र यतिको बनेको हो 😍
तिज आएको महसुस तबमात्र हुन्छ,जब बिष्णु माझीको गित आउछ❤
गीत ताँ धेरै राम्रो छ तर विष्णु माझी दिदि भिदियो देखिए झनै सुनमा सुगन्ध हुने थियो❤❤😢
होनि
हजुर
बिष्णु माझीको गीतले बल्ल तीज आयो❤👌🙏
55 लाख भ्युज पुगेकोमा बधाइ छ ।यस पालिको बिश्नुको तीज् गीत त्यति मनपरायनन भन्ने केहि युटुबेलाइ दरिलो जवाफ हो ।
सारै नै उत्कृष्ट गीत❤❤❤❤ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।