दोहोरीमा पलाएको प्रेम | Shanti Shree Pariyar & Narayan Bhujel | JEEVANSATHI with MALVIKA SUBBA

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 383

  • @deepakdamai9676
    @deepakdamai9676 3 роки тому +170

    सान्ती श्री को फेन यता हाजिर हुनु

  • @somnathneupane8608
    @somnathneupane8608 3 роки тому +35

    अन्तरजातीय बिबाह सफल हुदैन भन्नेहरुले हेर्नुपर्ने कार्यक्रम !! साह्रै राम्रो जोडी !!

  • @keshbahadur5461
    @keshbahadur5461 3 роки тому +26

    धेरै रमाइलो जोडी हार्दिक शुभकामना छ मिडिया मेडम लाई पनि नमस्कार धन्यवाद छ

  • @duganaa7315
    @duganaa7315 3 роки тому +22

    जीवन साथीको धुन नै कस्तो मीठो लाग्छ।। माल्भिका बहिनिको प्रोग्राम चलाउने शैली उस्तै मीठो छ।। गेस्टहरुको बिगतको कुराहरु सुन्नु पाईयो, रमाइलो लाग्यो।

  • @manbahadurbk4326
    @manbahadurbk4326 3 роки тому +63

    नेपालमा मलाइ सबै भन्दा मन पर्ने लोक गाइका शान्ति जि को स परिवार देख्दा खुशि लायो।सधैँ यस्तै रहनु होला है।

  • @sompun3602
    @sompun3602 3 роки тому +86

    शान्ति जी को बुढा हेरने रहर थियाे हेरियाे देखियाे खुशि लागाे खुल्दुली भयन अब गजब हुनुहुदाे रहेछ!!

  • @boy0140
    @boy0140 3 роки тому +44

    अत्यन्तै उत्कृष्ट कार्यक्रम जीवन साथी माल्भिका सुब्बा दिदी को मेरो मन पर्ने लोक दोहोरी गायिका शान्ति श्री परियार को जीवन साथी नारायण भुजेल को अन्तरबार्ता हेरेर अत्यन्तै खुशी लाग्यो यो जोडी सधै यसैगरी कायम रहोस् धेरै धेरै शुभकामना 🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +19

    यस्तो सभ्यता र सस्कृती खोजेको हो हामिले ! कार्यक्रम प्रस्तोता ,नारायण सर ज्वाइसाब र शान्ती श्री बहिनि प्रती उच्च सम्मान छ।

  • @sheragurung2402
    @sheragurung2402 3 роки тому +13

    नारायण दाइ एक दम सालिन स्वाभाव को हुनु हुदो रहेछ। राम्रो जोडी छ।

  • @omthapa5919
    @omthapa5919 3 роки тому +2

    मलाईमनपर्ने लोकगाईका मध्यसान्तीश्रीपरियार मनपर्छ आजश्रीमान नारायणभुजेल भनेरपनि चिनियो अतिनैराम्रोजोडि यो जोडीजिबनभर हासिखुसी बितोस सुभकामना धन्यवाद

  • @ramchhetri2890
    @ramchhetri2890 3 роки тому +6

    नेपाल सुन्दरी माल्भिकाजी सारै राम्रो जोडी लाई प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद साथै शु स्वास्थ को कामना गर्दछु ।

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 роки тому +69

    शान्ती जि त हाम्रो चेली हुन , तर नारायण जि को बोल्ने शैली कति मीठो दुबैजानालाइ🙏🙏🙏🙏

  • @memosalimbu9988
    @memosalimbu9988 3 роки тому +2

    यो प्रोग्राम हेरे पछि एकदम मन खुशी हुन्छ माल्भिका जी को बोलिनै शैली ले जीउन प्रेरित गर्छ र शान्ति श्री को जोडी सारै उदाहरणिय लाग्यो

  • @deewakarb.bchand643
    @deewakarb.bchand643 3 роки тому +51

    चेली शान्ति तथा ज्वाईं साप नारायण को जोडी 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨सार्है सुहाउँदो रहेछ ,,सदैव भगवान ले रक्षा गरुन् ।।

  • @Yakal10Yatri
    @Yakal10Yatri 3 роки тому +18

    रोल्पाली चेली हाम्रो धादिङकि बुहारी शान्ति जि अनि नारायण जि को जोडी लाई जिबनको आगामी यात्रा सफलता ले अघि बढी रहोस्❤️❤️❤️

  • @विरबहादुरविश्वकर्मा

    अत्ति सुन्दर बिचार सङै सुमधुर जोडि सदा खुसी रहनु होला ह्जुर को जीवन सदा उज्वल बनोस कामना गर्द छौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nirkumarkarki1289
    @nirkumarkarki1289 3 роки тому +20

    हेट सन्ती श्री त बेस्ट नै हो तर नरान जि पनि धेरै राम्रो हुनुहुदो रहेछ लोक गित मा

  • @rbgdhakal
    @rbgdhakal 3 роки тому +3

    मलाई सवैभन्दा राम्रो र प्यारो लाग्ने गीत नै शान्ति श्री परियारको हो।शुभकामना

  • @sundarmahar9350
    @sundarmahar9350 3 роки тому +3

    असाध्यै मेरो प्रिय गायिका लाई आज धेरै समयको अन्तराल पछि जिवनसाथी सङग देख्न पाउदा ज्यादै खुशिलाग्यो मिलेको जोडी

  • @yamthapamagar1621
    @yamthapamagar1621 3 роки тому +3

    जोडी चाहिँ एकदमै राम्रो छ है संधै भरी येसरी नै हाँसी खुशी रहनु।

  • @sagarpariyar4930
    @sagarpariyar4930 3 роки тому +6

    सुन्दर जोडि, सफल दामपत्य सङ्गै साङ्गितिक यात्राको बहुत सुभकामना।

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 3 роки тому +4

    ल मलाई मन पर्ने गईका सान्ति जि को जोडि सारै राम्रो छ है

  • @yashodabamthakuri2698
    @yashodabamthakuri2698 3 роки тому +16

    जान्न चाहेको कुरा आज हेरियो खुशी लाग्यो

  • @aniltamang8432
    @aniltamang8432 3 роки тому +7

    10 बर्ष पहिले कस्ती राम्री हुनुहुन्थ्यो होला शान्ती जि अहिले त एति राम्री हुनुहुन्छ

  • @aledinesh1581
    @aledinesh1581 3 роки тому +5

    रमाइलो लाग्याे कति बुझ्ने नाराण भुजेल जि

  • @ktam763
    @ktam763 3 роки тому +6

    कति राम्रो जोडी ?अब कसैको आखो नलागोस है।।।

  • @nbadhikari7017
    @nbadhikari7017 3 роки тому +7

    माल्बिका भान्जी को बोल्ने शैली सारै मन पर्छ love u माल्बिका भान्जि

  • @miragurung3900
    @miragurung3900 3 роки тому +5

    वा जस्ले जे भनेनि जोडि मिलेको छ कसैको नजर नलागोस है

  • @rabindevkota9980
    @rabindevkota9980 3 роки тому +18

    फेरि एकपटक यो कार्यक्रममा चर्चित गायक आदरणीय पशुपति शर्मा र रेखा शर्मा पौडेलको जोडिलाई हेर्न मन छ ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 3 роки тому +2

    सबै विधाका मान्छे यो कार्य क्रममा देखेर खुसी लाग्यो आभारी छु।

  • @raimenuka4701
    @raimenuka4701 3 роки тому +6

    अतिनै मन परो हजुरहरुको जोडी 🙏🙏

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 3 роки тому +4

    एकदमै हेर्न खोजेको जोडीलाई देखाईदियकोमा माल्भिका बहिनीलाई धन्यवाद

  • @fflover-bx9lb
    @fflover-bx9lb 3 роки тому +6

    कति राम्रो जोडी 👌💕😘 सधै भरि यस्तै रहिरहनु🙏

  • @harirana2954
    @harirana2954 3 роки тому +2

    सुन्दर र खुसी जोडि

  • @लक्ष्मनमगर-य2ठ

    मलाई पनि एकदमै खुसी लाग्यो आजको शान्ति श्ी परियार को जोडीको यो अन्तरर्वार्ता हेर्दा

  • @kiritregmi4980
    @kiritregmi4980 3 роки тому +4

    तत्कालीन जनयुद्ध बाट बिस्तापित भएर रोल्पा को लिवाङमा शरणार्थी को रुपमा बसाइसराई गरी आएको शान्ति बहिनिको परिवार मैले पहिलो पटक चिन्दा शान्ति बहिनिले लगाएको सुरुवाल को इलास्टिक लुज भएर एउटा हातले सुरुवाल समाएर सानि नानिले तिहारमा भैलो खेलेर गित गाउदा मेरो दिदिले यो नानिले राम्रो गित गाइ ५ रुपैयाँ थपिदे भनेर मैले साना केटाकेटी हरुलाई ५ रुपैयाँ थपिदिदा मख्ख परेको यहि बहिनी हो आज सार्है खुशी लाग्छ शुभकामना नानि तिमलाइ

  • @padamtigar8676
    @padamtigar8676 3 роки тому +20

    दशै सुभकामाना छ । सान्ती श्री परिवारलाई र दुबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @miragurung3900
    @miragurung3900 3 роки тому +20

    भगवान जस्तो जिबन साथि पाउँने नारि सायत सँसारमा लाखौमा कमै होला सान्ति दिजिउ एक हुनुहुन्छ यो जुनिमा होईन र्अको जुनिमा पनि यस्तै हाँसि खुशि हुनु होला🙏🙏🙏🙏🙏

  • @ambarshrestha7439
    @ambarshrestha7439 3 роки тому +4

    Kati mitho boli 👌 sabai ko man mutu ma basna safal singer 🎤 ko Jodi Pani 👌 best wishes 🎉

  • @Aeraa123
    @Aeraa123 3 роки тому +1

    मलाई धेरै मन पर्ने कलाकार गाइका हो सान्ती सिस्टर उहाँको अवाज धेरै राम्रो लाग्छ उहाँको हाउ भाउ स्वाभाब धेरै राम्रो छ उहाँ सादा जीवन उच्च बिचार भएको ब्यात्ती हो

  • @narayanbohara9638
    @narayanbohara9638 3 роки тому +1

    यक दम रमाइलो लाग्यो शान्ति बैनी र नारायण सर को अन्तर्र बार्ता🙏🙏♥️♥️🙏🙏

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 3 роки тому +1

    धेरै धेरै खुसि laagyo शुभकामना छ

  • @chokthapa2056
    @chokthapa2056 Рік тому

    यति मिठो स्वरकी धनी सान्ती ष्री परियारको big fan हु म ❤❤❤❤

  • @rolpalikanxa1621
    @rolpalikanxa1621 3 роки тому +5

    दामि जेहोस् एउटा असल परिवारमा हुर्केको मान्छेको शैली नै अर्कै बधाई छ हाम्रो रोल्पालि चेलि

  • @nepalpride3854
    @nepalpride3854 3 роки тому +2

    Nice interview.....yeti ramro interview aja sama kasai ko here ko thiye na..... Best couple...best of luck Shanti Shree Pariyar sister

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 3 роки тому +4

    सारै राम्रो जोडि । 👍️👌💐💐

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 роки тому +6

    Narayan bhujel sachchikai bolna janeko mahila ko ijjat rakhna sakne purus hunu hudo rahexa thank you

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 3 роки тому +5

    निकै सुन्दर जोडि❤️❤️❤️🙏

  • @RMC558
    @RMC558 3 роки тому +11

    Very good & examples couple , learn lesson those who are following so called caste system!!!!

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +7

    ल आज बल्ल सान्ती श्रि जि को परिवार लाई, देख्ना पाईयो,है धन्यवाद 🙏🙏🙏

  • @cblama7399
    @cblama7399 3 роки тому +6

    Rally beautiful program. All the best wishes. Sound so great. Keep moving on . Please try to add more valuable field people. If your TV policy welcome. Many thanks

  • @rabinbajurali6426
    @rabinbajurali6426 3 роки тому +7

    congratulations Both of you ..
    lovely Jodi..

  • @hope12356
    @hope12356 3 роки тому +8

    Such a blessed and Exemplary couple and family god bless you both❤️

  • @sangitamagar1623
    @sangitamagar1623 3 роки тому +14

    अझैसम्म पनि ठाउँ ठाउँमा घटनाहरु सुन्छ ।यो जात त्यो ताज भन्ने ।हेपने अझै मार्ने सम्मको नि ।घटना सुनिन्छ तर उहाँहरुबाट चाहिँ यो भिडियोबाट सिक्नु होला भन्न चाहान्छु । मैले त शान्ति दिदिको बिहे भएको छैन होला भन्ने सोचेको थिए । जब रुकुम घटना पछि उहाँहरुको बारेमा एउटा लेख कुनै पत्रिकामा देखेको थिए ।त्यहीँबाट थापा पाए खुशि लागेको थियो । जीवन साथि भनेको रथको दुई पाङ्ग्रा हो भनिन्छ ।म त्यो कुरामा सहमत हुन्छु ।एउटा बिग्रियो भने त्यो रथ अगाडि बढ्न सक्दैन । शान्ति सिस यहाँ पुग्नुमा पनि उहाँको ठूलो हात छ ।किनकि दुख आफ्नो ठाउँमा छ ।तर जति दुख गर्दा नि दुख बुझिदिएन भने मन मर्छ । मैले उहाँलाई चिनेको चाहिँ पशुपति दाइको तिज गित देखि नै ।उहाँ चाहिँ राम्रो गाउने कलाकारको रुपमा नोट गरेको थिए ।त्यहि बेलामा अरु नि चर्चित गायिकाहरु थिए ।नाम धेरै छन त्यस मध्यमा पनि मैले उहालाई नि नोट गरेको थिए ।
    म पनि लोक गित गाउने भएकाले लय , शब्द , भाव म बुझ्छु तर उहाले चर्चाको नाममा कहिले नराम्रो शब्दहरु लाइभ दोहोरीमा प्रयोग गर्नु भएन ।त्यसैले मन पर्छ ।जीवन साथि कार्यक्रम त म सानो हुदा देखि नै हेर्छु ।धेरै मन पर्छ ।म अभिवाहित हुँ तर धेरै कुरा सिक्न सकिन्छ यहाबाट धन्यवाद ।

  • @priyanalama8824
    @priyanalama8824 3 роки тому +3

    Big fan Santi Shree ji ! Thank you so much Malvika ji

  • @Raj_Kafle
    @Raj_Kafle 3 роки тому +1

    Lovely couple ko soch bichar Kati Ramro
    Malavika Didi bushes Dhanyabad🙏

  • @sugamwagle5146
    @sugamwagle5146 3 роки тому +2

    दोहोरीमा जादा जाँदै केटो फसिएछ राम्रो जोडी छ

  • @amrittamang5712
    @amrittamang5712 3 роки тому +1

    भिनाजु हेर्ने मन थियो देख्न पाइयो खुशी लाग्यो

  • @aamass7062
    @aamass7062 3 роки тому +3

    Thank you so much jwai saap hamro cheli lai yati maya garer rakhnu vayako rahecha 🙏 God bless you both

  • @paurajdarji3280
    @paurajdarji3280 3 роки тому +1

    Lovely Shanti shree didi r lovely vena ju ko Jodi sadai vari asari nai khusi nai khusi rahanu I UAE dekhi hajur haru ko life Always happy

  • @sheradhikari1269
    @sheradhikari1269 3 роки тому +2

    Supper most beautiful, Couple, God bless you both for happy life coming ahead

  • @devendrabk5976
    @devendrabk5976 3 роки тому +9

    Nice couple 💑...God bless both of you. I 🙏🙏

  • @limbutulsi4465
    @limbutulsi4465 3 роки тому

    समाज र समाजिक का लागि उदाहरण जाेडि अल्द बेस 🇳🇵 याे जात त्याे जात भनेर हेला नगरौं हामी सबै मान्छे एउटै हाे काटे सबै काे राताे रगत नै अाउछ जय नेपाली

  • @dhirajsunar7132
    @dhirajsunar7132 3 роки тому +2

    लाेक दाेहाेरि क्षेत्रमा लाग्ने गाहिकाहरु मध्य
    कमैकाे हाेला नारायणजि जस्ताे सालिन, मिलनसार, भलाजमि बुझाकि मायालु
    श्रीमान हाम्रि चेलिलाई सधै खुसि राख्नु
    जईसाप सफल्ताकाे शुभकामना ।

  • @romarai9821
    @romarai9821 3 роки тому +3

    सारै राम्रो छ जोडी 🙏🙏🙏🙏🙏🙏🙏

  • @sarojchhetri5937
    @sarojchhetri5937 3 роки тому +3

    Yo jodi sadai vari hasi khusi hos vagwan ko kirpa sadai rahos

  • @binagurung8746
    @binagurung8746 3 роки тому +2

    god bless u both of u. From hong kong

  • @avidtraveller6508
    @avidtraveller6508 3 роки тому +1

    I love simplicity.

  • @deepakgm2002
    @deepakgm2002 2 роки тому

    Wow dherai mitho prem kahani

  • @Lem-Tamme
    @Lem-Tamme 2 місяці тому

    Folks singer Shanti Shree Pariyar I like your singing Voice wish you all the best keep rocking 👌

  • @lalitlalit1180
    @lalitlalit1180 3 роки тому

    Shanti g ko voice ko fan mata
    Jam bho maili bol ko geet yesto ramro xa wow

  • @harikopila5165
    @harikopila5165 3 роки тому +1

    मन छोयो 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @hsnhch8368
    @hsnhch8368 3 роки тому

    धेरै मन पर्ने राम्रो जोडि💞💞💕💕👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💑💑❤️❤️🇳🇵🇳🇵

  • @mohanthapa9365
    @mohanthapa9365 3 роки тому +1

    लामाे समय बाबजुद एक साथ देख्न पाईयाे धेरै खुशी लागेउ

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 3 роки тому +1

    कति राम्रो अनी मिलेको जोडी 😍😍😍💕💕

  • @amitpaudel3479
    @amitpaudel3479 3 роки тому +1

    Dherai ramro jodi kahile dekhana painxa bhanni thiyo aaj dekhana paiyo khusi layo

  • @lilaramnepali8391
    @lilaramnepali8391 3 роки тому +2

    Really beautiful couple always be happy as well as nice programme.

  • @diprana6313
    @diprana6313 3 роки тому

    Wow Kati ramailo bhayo aaja yo vedio herda

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 роки тому +2

    जोडी राम्रो छ।।💕💕💕

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 3 роки тому +1

    शान्ति श्री लोकदोहोरी को रानी हुन।

  • @bikalbhandari7996
    @bikalbhandari7996 3 роки тому +2

    मेरो दाजु र भाउजू लाई नमन

  • @ghanubhujel5150
    @ghanubhujel5150 3 роки тому +2

    God bless both of you

  • @dipsanradiation5105
    @dipsanradiation5105 3 роки тому +1

    Mahan bichar jwae sab ko family’s salute

  • @gomthapa6646
    @gomthapa6646 3 роки тому +1

    Nice god blessed both of you

  • @Max-ze2dv
    @Max-ze2dv 3 роки тому

    कत्ती बुजाकी बुडा सबै गाइका को बुडा शान्ती सिस को जस्तै होस अनि पो चल्छ जिन्दगी

  • @shashilama4036
    @shashilama4036 3 роки тому +3

    अब को gest सुर्दसन थापा अनि supria जिको जोडी

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 роки тому +4

    Yo कारेक्रम मा सिम्पल गाउले जोदि लाई लिय अझ राम्रो हुन्थ्यो थुलो बदा लाई त सबैले चिनेको हुन्च जस्तो लाग्छ

  • @ghamansing2578
    @ghamansing2578 3 роки тому +3

    wow santi shiree pariya ko jodi pani jeevan sathi karyekaram ma ekdam ramro nodi santi shiree pariyar ko👌👌🙏🙏🙏😍😍😍😍😍😍

  • @devoteesharma3886
    @devoteesharma3886 3 роки тому +1

    Kati ramro jodi…god bless you❤️

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +1

    सुमधुर श्वरकी धनी शान्ति श्री❤❤❤

  • @rudhangharti6148
    @rudhangharti6148 3 роки тому +1

    अाजत बहिनीले ज्वाइँ राजा पनि देखाइन बधाई छ बहिनी ज्वाईलाइ 😍😍😍रोल्पाली हरुको मन सफा हुन्छ है ज्वाइँ राजा

  • @ravigurung1828
    @ravigurung1828 3 роки тому +2

    Sweet people.

  • @bishanupariyar8537
    @bishanupariyar8537 3 роки тому +1

    Ati khusi lageyo

  • @ranigyaldongghale7580
    @ranigyaldongghale7580 3 роки тому +1

    ❤❤❤ Narayan Dai ani Shanti Shree Vauju😍😍

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 3 роки тому +1

    Yo vdo ati utkrista lagyo

  • @rajuchhinal6151
    @rajuchhinal6151 3 роки тому +1

    mero jwai eka mahan manxe hunuhunxa baini jwai lai dherai subha kamana xa hai

  • @OppoAs-ph2tm
    @OppoAs-ph2tm 3 роки тому

    कति राम्री देखिनु भको हाम्रो गायिका शान्ति श्री परिवा दिदि दामी सुहाको छ जोदि

  • @shanushmagar2033
    @shanushmagar2033 3 роки тому +1

    Kasto Bujheko manxe 👌❤️💞
    Awesome 👏

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 3 роки тому +1

    निकै मोटि भएछ शान्ति जि

  • @netrasaru7103
    @netrasaru7103 3 роки тому

    शान्ति श्री अनि जमुना सनम को फ्यान है