चरी जेलैमा | Bishnu Majhi New Nepali Teej Song 2078/2021 | CHARI JELAIMA| Putaliko Bhatti - 17 | 4k
Вставка
- Опубліковано 17 сер 2021
- Listen Chari Jelaima on your favorite streaming platforms:-
songwhip.com/bishnumajhi/char...
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १७ "चरी जेलैमा" - CHARIJELAIMA - Putaliko Bhatti Vol -17
Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2078/2021
Song:- Chari Jelaima { चरी जेलैमा }
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Chorus:- Mahima Acharya
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd
Special Thanks To:- Doleswor Mandir Bhaktapur & Raj Lila Baniya
Thanks To:-
Audio -
Sarangi - Dharma Gandrba
Basuri - Gopal Dev
Madal - Khadka Budha
Sahanai - Bal Bahadur Jairu
Recordist - Gobinda Parajuli
Recordist - Deepak sangam bc
Pre Mixing - Rajendra Bajurali
Mixing - Khadka Bajurali
Arrange - Binod Bajurali
Studio - Malashree
Thanks To:-
Video -
Artists - Lalita Poudel
Make up - Sakchyam Pudasaini, Saru Oli, Ang Dorje Shrepa & Susma Shrepha
Drone - shantosh Mahara
Camera - Shambhu Chalise
Edit - Sujan Shahi
Ast. Choreograph - Madav Shrestha & Mohan Sunuwar
Art - Manik Lama
Choreographer - Shiva B.K.
Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
Produced & Directed by:- Sundar Mani Adhikari
#Bishnumajhi#Charijelaima#Putalikobhatti
C) 2021 Sapana Music Industries Pvt. Ltd.
Audio on Sapana Music Industries Pvt. Ltd(C) 2021
Stay connected with us on:
👉 Subscribe To Sapana Music UA-cam - / @sapanamusicindustries...
👉 Like us : Facebook - / sapanamusic
Post Box No : 23427, Kathmandu, Nepal
बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७
ua-cam.com/video/lsKAqFo0Yck/v-deo.html
नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.
बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌
दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्
❤️🇲🇻🇲🇻
bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢
बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।
२०८१ मा को को हो यो गीत को fan❤
❤❤ma
आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।
❤️❤️
आफ्नै जिबनसँग मेल खाने गीत रहेछ
BALLA TEEJ LAGA HASTO VAYO HAI SIS
Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile .
get well soon sister tika
बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई
नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂
Ma pani
Yahi babal xa
😂😂😂
Ma pani
Mw
2081 सालमा यो गीत सुन्ने साथीहरु कति हुनुहुन्छ यता हाजिर हुनुहोस्न । ♥️♥️🥀
Me ❤
सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘
Hush hunxa
Ma
🎶🎶🎶🎶💃👌👌👌👌👌
@@sumisumi2622 a
roshan dai ❣️
बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।
🙏❣️❣️❣️
🙏🙏💃🕺
अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊
@@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡
@@yelbisongs1744 iii up iiiujnbrfu
२०७९ मा हेर्ने कोको हुनु हुन्छ तिज सुरू भयो है😍😍😍😍😍
Me too
😊😅😅😢🎉😂❤ B BB
Me
लोक संगित को रानी एक मात्र रानी बिस्णु माझी दिदि🥀🙏
एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो
🙏🙏🙏🙏🙏🙏😍😍😍🥰
wow
Sai ho
Bishnu didi
Sai ho
दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।
आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।
❤️❤️
तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा
जय चन्द्र सुर्य
Qqq@@@@!!
@
00oiòi9pĺ
चरि जेलैमा "part2 को पर्खाइमा को को हुनुहुन्छ? 😌😌😌
म छु
छिट्टै आउदै छ प्रतिक्षामा बस्नु होला
पुतलिको भट्टि १७ औ भाग हो भाई अब १८औ भाग आउंछ यो तिजमा
🎉🎉🎉🎉🎉😂😂
मनै रूवाउने गित धन्यवाद स्वरकी धनि विष्णु माझी र गितकार ज्युलाई❤️❤️❤️❤️❤️😭😭🇳🇵🇳🇵
Jo
Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school
@@dhanbeersingha Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht
तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...
❤️❤️❤️🙏🙏
🙏🙏
Top 1 trading ma pugos yati mitho geet
मोहन ब्रो यसपाली तिज गित आएन त वोनर भेटी एनर गति नगरेको
Nice song
को हुन बिष्णु माझी ?
कहाँ छिन बिष्णु माझी ?
किन सार्वजनिक गराइंदैन उन्लाइ भन्ने धेरै को जिज्ञासा र प्रश्न देख्दा केहि लेख्न मन लाग्यो ।
१. बिष्णु माझी एक कोकिलकण्ठ सुमधुर आवाज भएकी गायिका हुन । उनी आफ्नो अधिकार प्रयोग गरेर आफ्नो प्राइभेसी जोगाउन सफल चर्चित दोहोरी गायिका हुन ।
२. बिष्णु माझी आफ्ना दुई जुम्ल्याहा छोरा संगै श्रीमान सुन्दरमणी अधिकारी को साथमा सान का साथ बसेकी छिन ।
३. उन्लाइ सुन्दरमणी अधिकारी ले बन्धक राखेका होइनन उनी आफै सार्वजनिक हुदिंनन , नत्र स्टुडियो जाने गित गाउने आउने अहिलेको जमानाको मान्छे पीडा सहेर कोहि पनि बस्दैन ।
४. आज उनी आफ्नो महत्व मा छिन , उनी पहिलाका या पछिका जो कोहि गायक गायिका को स्टेज कार्यक्रम राखेर दस हजार टिकट राख्ने भने सायद नेपाल को कोहि दर्सक हेर्न जांदैनन तर बिष्णु माझिको एकल सांझ राखेर मोबाइल क्यामेरा लान निसेध गरेर दस हजार माथिको टिकट राखेर कार्यक्रम गर्ने भने हल ले थेग्दैन होला,
क्रेज स्थान र महत्व भनेको यहि हो,
रह्यो तपाईं हामी उफ्रेर सार्वजनिक गर भनेर उनी स्वयं ले इच्छा व्यक्त नगरुन्जेल केही हुनेवाला छैन ,
आफ्नो जीवन ब्यक्तिगत जीवन आफैले महत्वको बनाम , धेरै चिज पाउन नसकिने नै राम्रा र सुन्दर हुन्छन ।ती हुन बिस्नु माझी कोहिनुर हिरा हुन
Copy chai sabai thau maa gardai hodne raxa ni haina ta rohit
right
गफ नहानौं न सर बिवाह अगि देखिएकी बिस्णु माझी बिवाह पछि किन गुमनाम या privacy को नाममा अनुहार नै नदेखाउने? ठिक छ अरु कलाकार जस्तो जथाभावी स्टेज शो हरु नगरे पनि त बिशेस कार्यक्रमहरुमा जान त सकिन्छ नि मास्क लगाएर त!
If tasto hunthyo vane hamily unko auta updated photo dekhnw pautheu hola
सहि हो🙏
ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤
ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।
तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत
Hikkk
Ho ni tw
jtjyg , ol
हो नि मलाई नि मन, पर्यो
@@jituthapa607 यस् ्ज
मैले तिज को गित सुनेर first time आँखा बाट आशु झारे😭😭😭यो गित को शब्द लेख्ने मान्छे लाई भगवानले शक्क्ति दिऐको . कसम म धेरै रोऐ म
बिष्णु माजिकै श्रीमान् अर्थात् सुन्दरमणि अधिकारी हुन् यो गीत को लेखक/संगीतकार
यो गीत लेख्ने तेही बीस्नु माझी को बुढा हो जस्ले बीस्नु माझी लाई गुम्नाम बनायको छ
OMG really yarr
Suryamani Adhikari jyu le lekhnu vako bayani yadi Bisnu didi jyu le na gaunu bako baya chai yadi samma hit chai hudaina thiyo kina ki Bisnu did jyu ko voice nai look xetrama yakdam mitho voice hunu hunxa ani Suryamani Adhikari jyu le hami jasto darsakmaj leunu partheyo didi jyu lai kina yadi dherai bitrai jelma jastoi rakhnu vako ra luki luki hinnu parne karan kina hola bunja chahan the khoi kina kina
Hajur ko cmnt ly ma roy sir😭😭😭😭😭
बिष्णु माझी दिदि को नयाँ गीत यो वर्ष को तिजमा आउँछ कि नाई हजुर 😘😘😘❤️❤️❤️❤️❤️
नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती |सम्मान गर्नु पर्छ। यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीतले मलाई अति नै मन पर्यो ह्रदय देखि नै धन्यबाद दिन चाहन्छु साथै यो गीत उत्पादन गर्ने सम्पूर्ण टीम प्रति उच्च सम्मान गर्दछु | बैकुण्ठ शर्मा अधिकारी
कुश्मा नगरपालिका वार्ड नम्बर ९ पर्बत।
भगवान् कसम ,शरीरभरि काडा आयो।😣
हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️
अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार
Superb Dee 💟
ua-cam.com/users/shortsAZVr_fGJEqA?feature=share
Honi yrr
Big fan bisnu majhi 👸 Queen of dhohari ❤️❤️❤️❤️❤️❤️
Yo geetle yaspali 2079 ko teej ma uttikai charcha paune xa❤️. Pratyak words le man xunxa.
80 Maa pni
6 दिनमा 30 लाख 80 हजार पटक हेरिएको सायद यो नेपाली लोक गीतको इतिहासमा पहिलो लोक भाका अन्तर्गतको तिज गित हुनुपर्छ lसाह्रै मन पर्यो अझै सफलताको कामना lll
कुरा बुज्नु पर्छ 60 लाख ले हेरिएको थियो नि हजुर 6 दिन मा
@@tilakhiski8861 कुन चाहिँ तिज गित होला त्यो 60 लाख पटक हेरिएको 1 हप्तामा ?? जान्न पाए हेर्न हुन्थ्यो सायद मेरो जानकारीमा नभएको हुनु पर्छ l
@@ktthapamagar1057 chari जेलै ma ho
प्रकाश सपुतको 6 m थियो 6 दिनमा
सहि भन्नू भो
यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥
♥️
🙏🇳🇵🇳🇵
No words ....🤩
😭😭😭😭😭
@@samjhanakandel3566 🥺🥺🥺🥺🥺
विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।
Aaa
2079 सालमा पनि उत्तिकै मन पर्ने जति हाजिर गरम
कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥
Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭
@@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।
मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस !
जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!
Ho ni
बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने
तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!
bishnu majhiko interew linu paryo hjr dekheko xainn bishnu majhi
@@grggg337 qï
विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।
You are right😢😊
कहाँ लुकेर बसेको विष्णु दिदि!
2079 साल सुन्ने हुनेत होइन?
दिदि बहिनि को मन रुन्छ हैं।।
हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏
कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢
मैले नी यहिँ सोचिरहेको छु
Hotani mani
Tapai hamlai garo ho bishnu majhi lai garo xaina
आफ्नै जीवनमा मेल खाने गीत गाउनु भएको रहेछ गीत अतिनै राम्रो लाग्यो। 😢😢🌹
हाहाहा
बन्दक बनाउने ले नै रचना गरेर उनको जिबन मेल खाने गाउन दिन्छ र हजुर
यो गितको रचना उनकै husband ho
ua-cam.com/users/shortsAZVr_fGJEqA?feature=share
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
ua-cam.com/video/dGjGQSH0cls/v-deo.html
@@prakashshrestha6986 Ik
बिचरा दिदिले आफ्नो दुखलाई गितमा राख्या जस्तो लाग्यो 😢😭आज आएर सार्है मन दुख्यो हजुरको दुख देखेर जो यस्तो मीठो स्वर सबैको मनमा बस्नु भएको हजुर नै हामि सामु देख्न पाएका छैन ए मिडिया हो कस्को बुढी कस्ले लग्यो भन्दा पनि बिष्णु दिदी कुन अवस्थमा छ पता लगाइ हामीसामु देखाउ अनि म सम्मान गर्छु 🙏छिट्टै देख्न पाहोस आफ्नो जिन्दगी स्वतन्त्र भएर बाच्न पाउनु पर्छ
सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु
wow nice song बिष्णु माझी को स्वर को fan यता है💕💕
जति सुनेनि मन नभरिने गित
बिष्णु माझाि दिदिको 🙏🙏🙏💛💛श्वर नै मिठो।
Wow
Meeee
Ma pni bishnu g ko fan❤💪💪👍😘🥰
I'm here
बिस्नु माझी आफ्नै जीवन सङ्ग मेल खाने गित बनाए जस्तो छ 👍️👍️
बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔
Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️
आदरणीय कलाकार बिष्णु माझी दिदि लाई धेरै धेरै धन्यवाद Nice Song ❤❤🙏🙏🥀🙏❤️❤️
दुखको विषय यति राम्रो अनि धेरैले मनपराएको गित किन trending मा आउन सकिराछैन?
नबुझेको कुरा!😔
Tei ta ni
Malie pani tayhi sochirathya khayee kina ho 💔💔💔😭😭
गित राम्रो तर बिचमा बिचमा नाच्नै गाह्रो हुने गरी गित fast गराएको छ। अलि ढिलो गराएको भए सुन मा सुगन्ध हुने थियो। 2x सम्म ठिकै थियो तर 4x level over fast भयो।।
Maile pani tehi cheek gareko hijo bata
Aaudai chha upload gareko 4 days vako chha.😍🙏🙏🙏
रास्ट्रको गहना🇳🇵🙏कलाकार बिस्णुमाझी दिदी लाई बाहिर ल्याउन सम्पुर्ण कलाकार एकजुट हुन पर्यो,बन्धक बनाइएको हल्ला छ एदि सत्य हो भने दोसि लाई सख्त कार्बाही गरौ✊✊✊
hidden artist vanni tha xina😂
Aafnu kura ho
बन्धक बनाको हो हईन । आफै सो ईछ्छाले भुमीगत हो की भन्नु हुन्छ।बद्री पंगेनी दाई ।
खोई अहीले सम्म कसैले पनी सत्य सो गनॅ सकेको छैन
जस को शब्द संगित मा बनेको गित सुन्ने ऊसैलाई आरोप लाऊने
@@bibeksubedi2031 जि hidden artist भन्ने सुनेकै थिइन ओहो बुझाईदिनु भयो धन्यवाद हजुरलाई🤣एदि गुम्नाम भएर सन्सारलाई गुम्राहा मा राख्ने हो भने पहिलो पहिलो लोक संगीत हरुमा देखा पर्नु भएको अनि बिहे पश्चात् hide हुनु के खोज को विषय होइन र ?🤔
@@aswinrajbhandari8960 भन्नू हुन्छ तर सन्सार मा मानव भएर जन्म लिसकेपछि एस्ता जो मानिस कमै होलान जुन आफुलाई गुम्राहामा राखेर दर्सक स्रोता हरुको चाहाना पनि पूरा नगरोस🤔तर केइ कलाकार हरुससन्ङ्ग चाई खुल्नु अनि स्रोता माझ चाहिँ अफवाह पनिहुन सक्दैन र?केई मानिस अपराधिक मनस्तिथिका पनि हुनसक्लान कि जस्को टर्चरका कारन नखुल्नु पनि खोज कै विषय बन्दैन र?
आधारनिय कलाकार हरु तथा सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई यो २०७९ बर्ष तीज को लाखौ लाख सुभकामना from nepali jankari team
बिष्णु दिदी स्याङ्जा मा जन्म भएको मा हामीलाई गर्भ लाग्छ जहाँ सम्मान नेपाल मै एस्तो स्वर भएकी गायिका पर्नु हुन्छ दिदिको स्वर सधैं भरी अम्मर रहने छ सलम छ दिदी 🙏🙏🙏🎸🎹
आफ्नै जीवन मा आधारित गीत बनाउनु भय छ ! चरी जेलै मा !
स्टेजमा कैले देख्न पाइन्छ होला दिदीलाई
मजस्ता लाखौं fan हरु हेर्न आतुर छ्न !
😘😘
Sahi vannu vo 😍😍
कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ
big fan dai💝
Jati ramro vaeni kahilai dekhan paen
मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️
जय जि को गित हरु पनि धेरै राम्रा छन
पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ।
बिष्णु माझी ❤️
नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव !
नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!!
😳😳🥰 🥰 🥰 🥰
नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो
ua-cam.com/users/shortsAZVr_fGJEqA?feature=share
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
ua-cam.com/video/dGjGQSH0cls/v-deo.html
Fffjhhll
@@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक ua-cam.com/video/dGjGQSH0cls/v-deo.html
बिचरा बिष्णु माझी दिदी आफ्नै जिबनमा मेल खाने गित गाउदै खुसी हुनुपर्ने कस्तो बिडम्बना🥺🥺
बिष्णु माझी को यो गीत 2023 को तीज मा सुन्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤
2079 को तिज मा हेर्ने कति जना हुनुहुन्छ
यस्तो शब्द लेख्ने मान्छेले बुढिलाई दुख त यत्रो नि दिँदैन। विष्णु माझि स्वइच्छाले थुनिएर बसेकि हुन्। बन्दि गायिका। खुशि रहनु
sahi ho,
के थाहा हुन सक्छ र आफुले गरेको व्यवहारलाई मिलाएर वनाएको पनि हुन सक्छ नि नत्र यस्ता शव्द हरु अरुको देखेको हुनु पर्यो होईन भने श्रीमतिलाई थुनुवा वनाउन भएन🤔🤔🤔
Sahi ho
@@gitadahal50 विष्णु माझिलाई अरुसँग राम्रोसँग बोल्न आउँदैन रे| उनी जन्मिएको परिवेश हेरेर पनि त्यो नहोला भन्न सकिन्न| कोही मान्छे अन्तर्मुखि हुन्छ,बाहिरी दुनीँयाबाट टाढा बस्न रुचाउने|अनि अर्को कुरा बाहिरी दुनीँयामा घुलमिल भएको भए उनको लोकप्रियता यत्तिकै रहिरन्थ्यो भन्न सकिँदैन| मान्छे हो एकदुई दिन पो थुनेर थुनिन्छ| वर्षौँ थुन्न कहाँ सकिन्छ?त्यसमाथि उनी त रेकर्डिङको शिलशिलामा घरबाहिर आइराख्नुपर्छ|भाग्ने उपाय कतिकति
Sahi ko dherai geet aaunu paro hajur sundar gi
आधुनिक ख्यास्स गाएक गायिका हरुले केही सिकुन तिज गित कस्तो हुन्छ भनेर आदरणीय सम्मानित गायिका बिस्णु माझी जि बाट 😍
तपाईले सही भन्नू भयो
@रावण hhhh
@रावण 🤣🤣🤣🤣🤣 सही हाे। रावणले बाँण चाहि खत्रा हानेको हाे है 🤣🤣🤣🤣🤣
गित पनि आआफ्नो ठाउँमा आफै राम्रो हुन्छ
काखा पाखा लगाउनु हुदैन
@@Anupam_Shree p
Dear parents: just because your child is smiling at their phone, doesn't mean they have a boyfriend or girlfriend, they are watching this masterpiece! LEGENDRY SONG 😂💙💙
Respect... To All❤
🤣🤣🤣🤣
@@supriya441 ☺️☺️🕺
सारै सारै सारै राम्रो सूपर। गिध्द हो चरी जेलमा अहिले सम्म को सुपर गिद ललीता पौडेल बैनी को अभीनय तेती कै सोभनीय।छ
Lol😆
बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु
स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली
Right
Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi
Kaskeli ko under control re ta
Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?
किन बन्दक बनाको बाहिर निस्कन देऊ
राष्ट्रका गहना कलाकार हामी सबै काे अधिकार छ कलाकार लाई देख्न र जान्न पाउने त्यसैले मिडियामा ल्याउन पर्याे बिष्णु माझी लाई🙏🎉
Ho ho sabbbi miler khojnuuuu pryooo
उहाँको आफ्नो जिन्दगी हो । आफ्नो पारिवारिक सम्बन्धलाई महत्व दिएर आफ्नो तर्फबाट स्व इक्ष्याले परिवारभन्दा बहिरकालाई अनुहार देखाउँदिन भन्ने निर्णय लिएको हो भने किन अरुले जवर्जस्ति गर्नुपर्यो र? कस्ति होलिन भन्न पहिलेको फोटो छँदै छ । नयाँ नयाँ गितहरु सुन्न पाईरखिएकै छ । गायिकाको स्वर नै सम्पत्ति हो र स्र्वताको लागि कोशेलि पनि त्यहि हो । त्यत्रो हंगामाबाट केहि निस्केन । अब पनि त्यहि कुरामै कति अड्किरहने हो र? उहाँको गित सुनेर उहाँको सम्मान गरे पुग्छ ।
Tyo ta thik vannu vayo. Tara Bishnu Majhi Bainiko aafnai ichhya ra rojayile publicma naaunu vako ho. Aru deshma pani dherai kalakar khula hudainan. Upayukta Samaya paxi pakkai aaunu hunchh- ahile ta jumlyaha bachcha ko herbicharma dhyan dinu pareko hola ra Sangitik Strategy pani hola. Let her reserve her privacy for now and blaming her husband Sundar has to stop since he can't stop or abuse a celebrity at her height. Hs knows the law of the land and the value of a family.
Yo 2079 ko new geet ajhai damdar linu pareo bishnu dd
Jati sune Pani ma ta againa feri Sunna aaya harek sabad ma man nai xoyo geet ma nai mithas xa vocal nikai ramro xa ❤️❤️❤️❤️❤️❤️
अहिले का कलाकार भनौदा केही हल्लौरे हरु ले सिकुन तिज गित अनि
मौलिक गित कस्तो हुनुपर्छ भनेर सार्है आनन्द आयो सलाम विष्णु माझी दिजु अनि सम्पूर्ण समुह लाइ🙏🙏
याे गीत मार्फत विष्णु दिदी ले आफ्नो पीडा पोख्नु भाको छ, के अब हामी सबै मिले र उहाँलाई नजर बन्द बाट अाजत गर्दिने हो कि😢
Media ma herna man xa uhalai😭😞😞
अरुको पहल ले हुदैन सिस सुन्दर मणी ले नै हो निकाल्ने किन की उसैले राखेको छ ।
Yo pani tha paunus git lekhni nai uha ko husband le ho yo git Ko lyrics and music purai produce
@@gitadahal50 सुन्दर मणी लेनै लेखेको गी संगीत हो सिस
गलत यो गित को शब्द लय उहाँकै पति शुन्दरमणि को हो र उहाँहरू आफ्नै संसारमा रमाउनु भाको छ । यसमा कसैको गिद्दे नजर नजावस
यो गितको लोकप्रियता कायमै❤🙏
ऐले सम्म कै तिज गित भनेको यो होनि 100 मा सय आको गित
बल्ल तीज आयो जस्तो लाग्यो ।
कति मिठो स्वर विष्णु दिजु को ♥️🥰
unaiko jgibanma millyo
बिष्णु माझिको जिवनसङ्ग मेल खाने गीत । यो वर्षकै सर्वोत्कृष्ट गीत ।
Kasari?? How can you relate others life by you? manxe public nahune bittikai tapai le soche jasto hunxa vanne xa ra? Tapai le soche jasto hunai parxa ra? Bushnu ji aafno kaam saga kaam rakhnu hunxa tei vara safal hunuhunxa.
@@theprayashnepal बि
🙏
@@theprayashnepal Guess ta honi j pani huna sakx sir. Aafno bichar ta rakhna paauchh ni hjr . Tapai lai thaha xa ra 100% bishnu majhi ko barem sabai. Maile j soche tei comment gare
बलमा हेरेर चरि जेलै मा हेर्न आउने म मात्र होकी अरु पनि
2079_Ko ko herdai hunuhunxa yo geet _kati ramaìlo lagxa malaita yo teej geet_shor ki dhani bishnu majhi
साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍
यो गित सुनेर पछि गएर मेरो छोरिको जिन्दगी सोचेर माया लाग्यो😘💕 😠
अनि आफ्नो श्रीमती प्रतिको माया र इज्जत बढ्यो 🙏💕💕💕😭
ua-cam.com/users/shortsAZVr_fGJEqA?feature=share
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
ua-cam.com/video/dGjGQSH0cls/v-deo.html
@@nepalitiktokhd2795 कीन।
ua-cam.com/channels/WxHD6xoViT1ijyC-PNZXXw.html
ua-cam.com/video/_F32uv1fz1E/v-deo.html
2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 🙏🖤❤️
2079 ko teej maa ni 50 choti suni sake hat's of sis bishnu majhi 😴💙🔥🔥
यो गितले हजुरकै जिवनको बास्तबिक कथा बोलेजस्तो लाग्यो! हजुर सार्बजनिक भएको हेर्ने धोकोछ बिष्णु माझी जि ।।।।।
के कुरा गर्छै नेपाली हो हाम्रो देश मा त लोकतान्त्रिक छ। जनताहरुले बोल्न पाउछन।
यो गित अफगानिस्तान का नारी हरु को जिबन मा मेल खायो। मेरो बिचार मा😥😥
दिदिले आफ्नै काहानी गितबाट सुनाउनु भयो ,सारै दुख लाग्यो😭😭 miss you didi😍😍
यो गित उहाँकै श्रीमान् ले बनाउनु भएको हो, प्लिज नराम्रो नभन्नुस्। दिदी बाहिर नआउनु भएको आफ्नै खुशीले हो कसैको बन्धक बनाएको हैन।
Soi kura
बिष्णु दिदी को बुढाे ले बन्धकी बनाएर राखेको जस्तो लाग्छ मलाई त हैन भने यति ठूलो चर्चित गाईका भए र पनि किन बाइर न आको
How can you say this is her own story
Bahir naepaxi t song nagae Pani vayo t !
K kam ramro gae Pani dekhanai napaoaxi
Darsakko chahan x herni
साचिकै स्वरकि धनि रहिछन दिदि बिष्णु माझि
फेरि पनि आयो
दिनको 10 चोटि सुने पनि अझै सुनौ सुनौ गित
हरेक शब्दले मन छोएको छ।
मेराे पनि साह्रै मन छाेयाे।
याे गितकाे अावाजले ता दिदी काे दुख काे मेलखाकाे छ जसताे छनि दिदी मईलेपनि सुनेकाे दसचाेटि जति भईसकाे र पनि फेरि सुनउ सुनउ लागिरह धेरईरामराे छ बिसनु दिजिउ अईले पनि सुनी नाईराछु साउदि अरब देखि
म जन्मे देखि बिस्नु माझि दिदिको यौटा फोटो मात्र देख्छु मिडियाले किन बाहिर ल्याउदैन स्वरकि धनिलाइ 😭😭😭😭😭😭🙏
सबैको चाहाना हो बिस्नु माझी दिदि लाइ हेर्ने
यो नौ मति बाजाको धुन जस्तो आवजमा ।।
यो बर्ष को तिज गीत सुन्न हत्तार भै सक्यो।।
🙏🙏सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ है आई❤ मिस 💞यु 💖💕💯💯💯💯
बिष्णु माझीकै श्रीमानको शब्द रहेछ ! निकै राम्रो शब्द तथा निकै मिठो गीत !❤️
सब्द राम्रो छ
tar k garnu kalakarnai nadhekhe paxi gham binanako din
@@anjanabaram3529 aaaaaaaqaaaAaaaqaaaaaaaaaaaaaqqaaaaAaaa@©@@@©@@@@©©@@@©@©©@@@@@©
Dammmi xa
सारै मिठाे गित
मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ
Naya teej git vanda ta puranai ramro
२०८० मा पनि यो गित सुन्ने को को हुनुहुन्छ comments please 🙏🙏❤
100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵
Hi hai
बल्ल तीज आयो झै लाग्यो तर फास्ट निकै नि भयो जस्तो लाग्यो हुन त मलाई मात्र नि हुन सक्छ करोड क्लवको शुभकामना
मलाई पनि तेस्तै लायो
मैलेनी सेमफिल गरिराछु
Malai pani testai lagyo, fast part nabhaye ni hunthyo
same here
अलि गीत फास्ट मा गएको छ समग्रमा राम्रो छ
Sanchai yo song Le mutu lai ek dum lastai connect gar xa Maya hai...
अब फेरि पनी 2080 सालको बिष्णू दिदीको गिदीमा मान्छेहरू टिकटक बनाउन धेरै यकसाईडेट छन
बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।
यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।
@@madhubharati6200 is
साच्चिकै यो गित सुन्दा त विष्णु माझिको जिवनि गीत मार्फत उन्ले पस्कियको जस्तो लाग्ने म मात्रै त होइन ??
🙋 kahile dekhn paen
11 महिना पछी आज फेरी कस्तो हेर्न सुन्न मन् लाग्यो यो गित
Always forever super hit song this when teej festival coming...bisnu majhi.
अहिले सम्म १० चोटि भन्दा बढी यो गित हेर्नी कति छौ सारै मन्पर्छ यो आवज्🤘🤘❣️❣️🙏🙏🇳🇵🇳🇵
कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
आहा कस्तो सुनुम सुनुम लाग्ने गीत
जति सुने पनि सुनिरनखउ झै लाग्ने हजुर काे याे गीत अनि हजुरकाे स्वर झन उतिनै मिठाे 🙏🙏
आदरणीय स्वारको धनी दिदी विष्णु माझी दिदिलाईको स्वार ले आज सम्म नरुएको को होला
समान छ तपाइलाई धन्यबाद
अली भासा नमिलेको हो की। 😊
Sayad bishnu ji ko geet suner narune manxe kohi Cain Hola!!!
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
ua-cam.com/video/dGjGQSH0cls/v-deo.html
यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान
अतिनई राम्रो तिज गीत सोरकी धनी बिस्नु मीझी लाई धेरै धेरै सम्मान छ सफल ताको सूभ कामना