चरी जेलैमा २ | Bishnu Majhi New Nepali Teej Song 2022/2079 |CHARI JELAIMA 2 | PutalikoBhatti-18, 4k

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 4,6 тис.

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  2 роки тому +522

    बिष्णु माझीको तीज गीत " चरी जेलैमा 2 " पुतलीको भट्टी भाग - १8 , ua-cam.com/video/BEzCys3Yluk/v-deo.html
    प्रत्येक नारीलाई एउटा शब्दले कहिँ न कहिँ कतै न कतै झक्झक्याई रहेको हुन्छ | शायेद "म पनि छोरो भएर जन्मिन पाएको भए" | कुनै समयको यो नारी बाणी आज पनि कता कता हाम्रो समाजका सामु गुञ्जिरहेकोछ|यही मूल मर्ममा आधारित बनाएर चरी जेलैमा को भाग -२ निकालेका छौ | यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | यो गीत को छायांकन गर्ने सिलसिलामा अन्जानमा कुनै धर्म, सस्कृति र धार्मिक स्थलमा आच पुग्न गएको भए हामी क्षमा पार्थि छौ |
    Sapana Music Industries Pvt. Ltd

    • @samsmsijapati448
      @samsmsijapati448 2 роки тому +15

      P

    • @lalitthakullaofficial981
      @lalitthakullaofficial981 2 роки тому +23

      यो गित र बिष्णु माझी को कथा के हो किन चरि आज सम्म जेल बाट निष्कन पाएको छैन।। वास्तविकता खै???

    • @samsmsijapati448
      @samsmsijapati448 2 роки тому +10

      O

    • @samsmsijapati448
      @samsmsijapati448 2 роки тому +2

      O

    • @rameshmagar7602
      @rameshmagar7602 2 роки тому

      P0pplp0p
      Loopplpppp0pl0
      Pppppplpppay ppppppp
      Popular p0pppp0ppp 0p0 popcorn pppp0ppplpppppppp pp
      P0pppp0p popcorn popper0pp0
      Poop p0pppp ppppp0pppopcornlppppppp lol 00 ppppplp0pppp PC l0pppp puppy ppppplp0pppppads 0p pp0p0ppplppp0p ppppplp0pppp0plplpoplpplpppp0
      L0ppp0pppp
      L00pp0pppppppl0lpppp0p
      PPT lol p0p0p pp00pp
      0pl love on 00lpp0people's pput 0p 0pllp 0p0ppp0 p0ppp0pl pm 0l p0plpplppp
      Pll0pl 00pp
      0ppp plpl0
      0 pppplppl00lpp 00LA 0p
      00l lollove pp00p
      P Lo 0p
      Kipp 0plpl00p0p p00 0p00p0 0p0lpplpp
      P0p0ppp0l0
      Oh p0llplpppplp0

  • @bhuwanthapa3496
    @bhuwanthapa3496 2 роки тому +14

    बिष्णु माझीले गीत गाएको पारिश्रमिक २ लाख हैन ५० हजार बनाए गाउन भ्याईनसक्नु गीत पाउछ । महङ्गो रेटको कारण मानिसहरू लगानी गर्न डराउने गर्दा स्रोताले समयमा गित सुन्न पाएको छैन । यति राम्रो कलाकार बर्षमा एकदुई वटा आफ्नो मात्र गित गाएर घरमै थन्किनु उनलाई मात्र नभएर देशलाई पनि घाटा हो । बिष्णु र सुन्दरमणि जि ले यो लोभ हो कि घमण्ड तोडनु पर्छ । बिष्णु माझीको स्वर सुन्न तिज कुरेर बस्नुपर्ने हुँदा स्रोता निराश भएको जस्तो लाग्छ । यो गीतलाई पनि करोड क्लबमा प्रवेश गरोस् भन्दै सफलताको शुभकामना ।😍😍👍️👍️❤️❤️

    • @Milanmagar3490
      @Milanmagar3490 Місяць тому +1

      यो सब सुन्दमणी को काम धेरै पैसा लिउने बिष्णु माझी को कुनै दोष छैन सुन्द मणि लाई सरकार ले सजाय किन दिदैन😥😥

  • @Pahadiswar2nd
    @Pahadiswar2nd Рік тому +12

    आपका बहुत बड़ा फेन हूं मेम। Jai ho 🙏🏿.. lv from j&k India

  • @YogsanaDigital
    @YogsanaDigital 2 роки тому +358

    बिष्णु दिदिको गीत आएसी बल्ल अब तीज आएको महसुस हुनि भयो, सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।

  • @bishnujugjali5875
    @bishnujugjali5875 2 роки тому +83

    बिश्नु माझिको स्वोर सुनेपछि अरु सबै स्वोर फिक्का लाग्नी ।म मात्रै होकि अरु पनि हुनुहुन्छ ।❣️❣️

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 роки тому +5

      same ❤️

    • @dilipb1735
      @dilipb1735 Рік тому +2

      malai pani ❤❤

    • @prembilasdevkota3987
      @prembilasdevkota3987 Рік тому +4

      malai pani😮😮😮😅😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😮😮!😮😮😅😮🎉😮

    • @sumanthapamagar3796
      @sumanthapamagar3796 2 місяці тому

      Me too ani santi shree pariyar ko voice pani ❤❤❤

    • @shyamkumarkatwal
      @shyamkumarkatwal 2 місяці тому

      चाहेर पनि बिष्णु दिदी को अनुहर देख्न पैयन तरपनि गीत सुन्न पाउँदा पनि म चै खुसी छु क कारण ले हो त्यो चै थाहा भैन हजुर ।।।।।

  • @KastupPanta
    @KastupPanta 2 роки тому +554

    लोकप्रिय सर्जक सुन्दरमणि अधिकारी ,सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी लगायत सम्पुर्ण युनिट लाई सफलताको पुर्ण शुभकामना 🌹💘🌹💘

    • @saraswotishah2780
      @saraswotishah2780 2 роки тому +5

      दामि छ

    • @deumandahal4024
      @deumandahal4024 2 роки тому +8

      अाम दर्शक श्राेताहरुबाट गुमनाम हुनु दुखदायि कुरा हाे

    • @wishnu3379
      @wishnu3379 2 роки тому +8

      Sundarmani is not लोकप्रीय but YES अलोकप्रीय। चुरोटको ठुटाले पोल्नु, कपाल काट्नु, लात मार्नु जस्ता दृश्य मात्रै दिमागमा नाच्ने र देखाउन मन लाग्ने कस्तो मान्छे हो उ? कस्तो संस्कृति कि प्रबर्द्धन गरिराछ उसले वर्सौँदेखि?

    • @uttamadhikariofficial7156
      @uttamadhikariofficial7156 2 роки тому +2

      Bishnu majhi safal hunuko raj sundar madi.... सुन्दर मणि हिरो हो हिरो।

    • @Nirakhatri123
      @Nirakhatri123 2 роки тому +2

      @@wishnu3379 गाउँघरमा अहिले नि महिला पिडित छन् है पुरातनवादी सोचबाट समाज तथा घरपरिवार मुक्त भैसकेका छैनन् भन्ने कुराको सत्यतामा आधारित गीत हो यो नत्र १/२ ओटा गाउले परिबेश घुमेर हेर्न आग्रह गर्दछु।गीत अत्यन्तै मीठो ।आहा

  • @MeshanaMusic
    @MeshanaMusic 2 роки тому +74

    लोकप्रिय गायिका बिष्णु माझीको प्यान जति यता हाजिर गरम है हजुर छिटो 😘🙏

    • @SAMRAT348
      @SAMRAT348 2 роки тому +2

      Arukai name ko bhik suru bho😁😁

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 2 роки тому +318

    पहाडका खोलानालामा गुन्जिने चैत्र बैशाखको न्याउली चरिको आवाज बेदनाले भरिपुर्ण बिष्णु माझी दिदिको स्वर सुन्दा छुट्टै आनन्द लाग्छ ।।

    • @aitadimdung
      @aitadimdung 2 роки тому

      ua-cam.com/video/omY6tbo2AUA/v-deo.html

  • @rochakbhusal5690
    @rochakbhusal5690 2 роки тому +2

    Bisnu maghiko geet aapaxi balla teej aaudorahixa

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 2 роки тому +532

    मुटुमा भक्कानो फुट्ने शब्द, नमन सुन्दर मणि दाइ, अनि कोकिल कण्ठ भएकि बिष्णु बहिनी, सफलताको शुभकामना।

  • @binodghatani7840
    @binodghatani7840 2 роки тому +2148

    बिष्णु माझी को गित आए पछि मात्रै गाउँ घरमा तिज आउँछ।सार्है ,मार्मिक गित रहेछ,हाम्रो देशमा ,गाउँ घरमा आमा, हजुरआमाहरुले हिजो र आज भोगेका दुख वेदना को सदेश दिने गित रहेछ ।यो गित पनि करोडौं क्लब मा प्रवेश होस, सम्पुर्ण टिमलाइ बधाई ।

  • @Sentisharma
    @Sentisharma 2 роки тому +132

    बल्ल तिज लागेको महसुस भयो।🤗 यस्पाली Bishnu majhi दिदिको आवाजमा तिज गीत कैले आउला भनेर पर्खेको थिए, आज पोहोर सालको उत्कृस्ट गीत चरि जेलैमा भाग-2 आए छ एकदमै खुसी लागेको छ। सफलताको शुभकामना सम्पुर्ण टिमलाई🤗🤗❣

    • @anupkaleyofficel5497
      @anupkaleyofficel5497 2 роки тому +1

      म पनि खुशी छु आज 😥😊

    • @pramilakunwar7578
      @pramilakunwar7578 2 роки тому +2

      मैले दिनकै सर्च गरेर हेर्ने गर्थे बल्ल आयो खुसी लाग्यो बधाई छ विष्णु दिदी👌👌👌👌👌

    • @nanduk.c7059
      @nanduk.c7059 Місяць тому

      सुन्दरमणी अधिकारी हुनुहुन्छ शब्द,संगीतकार !यो मोडेलको रुपको देखिनुभो हल्का कमसम....❤✋✋✋🌹🌹🎁

  • @dipendrarijal1324
    @dipendrarijal1324 2 роки тому +1

    बिष्णु माझिकाे जिन्दगि जेलैमा नबनाइदिनुहाेला ।बिन्ति सुन्दरमणि जि।सफलताकाे शुभकामना।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +507

    आहा( चरी जेलैमा) सारा नेपाली को मन मुटु मा बसेको गित 🥰🥰🙏 जति सुने पनि धित मर्दैन यो गित ...भाग 1 जस्तै सफलता मिलोस बधाई अनि सफलताको शुभकामना🥰 यस्तै मिठो मिठो गित सुन्न पाइयोस(
    बिष्णु माझि) 🙏🙏

    • @bikram_bohara8813
      @bikram_bohara8813 2 роки тому +3

      टिकटक मा पोस्ट गर्नुभयो कि नाइँ ?

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 роки тому +1

      😘😘

    • @bishnukarkheti7800
      @bishnukarkheti7800 2 роки тому +1

      सफलता अवश्य मिल्ने छ शुस्म जि ! ढुक्क हुनुहोस ।

    • @Carromkingdon
      @Carromkingdon 2 роки тому +2

      Thet

    • @gopalsunar264
      @gopalsunar264 2 роки тому +2

      भाग 1 त हो साथी महिले त केहि फरक देखिना

  • @susmeetasharma4591
    @susmeetasharma4591 2 роки тому +44

    कति आतुर थे बिष्णु दि को गीत सुन्न तर पुरानै लय छ त 😪 emotional damage 🙉😪😪

    • @ratanraj8410
      @ratanraj8410 2 роки тому

      मैले त झन बाजि लगायको थिय बिष्णु माझी को गित आउन बाकी छ ऐले नै भागिरथ को गित लाई हिट न भनौ भनेर तर खिन्न भय ।जे होस सुभ कामना ।
      तर यो पाली को तिज गित हिट तेहि भागिरथ दाइ को गित हिट ।

    • @balen63
      @balen63 2 роки тому +2

      @@ratanraj8410 अधुरो कथा बस्तु तथा नारीका वेदनालाई चरी जेलैमा 2 द्वारा प्रस्तुत गरिएको हो । लय होइन गीतको शब्दमा ध्यान दिनु पर्छ।

    • @Roshanchhetri12345
      @Roshanchhetri12345 2 роки тому

      Umm k😤😤

  • @TrisanaMusicOfficial
    @TrisanaMusicOfficial 2 роки тому +88

    धेरै राम्रो छ सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 🎵❤️

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 роки тому +2

    दशै गीत चाहियो सुन्दर दाजै 😍😍😍😍🤗🤗

  • @hamrotajakhabar
    @hamrotajakhabar 2 роки тому +57

    अहिले सम्म सार्बजनि भयका तीजका गीत हरु भन्दा धेरै राम्रो गीत लाग्यो सफलताको शुभकामना

  • @HDNtv716
    @HDNtv716 2 роки тому +953

    पछिल्लो २५ वर्षदेखि एक छत्र राज गर्न सक्ने विष्णु माझी साँच्चै स्वरमा सरस्वतीको बास छ जस्तो छ । यस्तो हुनुपर्छ तीज गित । 😍😍🥰

    • @gagatshahishahi5127
      @gagatshahishahi5127 2 роки тому +12

      पक्कै पनि यो गितले।नारिलाइ केहिन केही सन्देश दियको छ

    • @rampariyar2460
      @rampariyar2460 2 роки тому +4

      Really

    • @HDNtv716
      @HDNtv716 2 роки тому +2

      @@rampariyar2460 thanku sir , plz subscribe gardinu na hai malai ni .🥰😍💕

    • @chiringdorjesingtan7075
      @chiringdorjesingtan7075 2 роки тому +1

      @@rampariyar2460 ।

    • @sajinabaskota8754
      @sajinabaskota8754 2 роки тому +2

      U

  • @RajendraKandel
    @RajendraKandel 2 роки тому +1

    आहा !!

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 2 роки тому +117

    प्रतीक्षा कोघडी सकिएछ । धेरै धेरै धन्यवाद जब बिष्णु माझिको गित आउछ् तब मात्र तिज लागे जस्तो लाग्छ । जय गित जय सङ्गीत ❤️❤️🙏🙏

  • @रोल्पारोग
    @रोल्पारोग 2 роки тому +47

    सबै भन्दा पहिले सफलता को कामना पक्कै 1 भन्दा हिट हुन्छ।राम्रो पनि तेत्तिकै होला

  • @sonupariyar2593
    @sonupariyar2593 2 роки тому +21

    फेरि त्यहि गित🙆‍♀️ना रे बाबा ना 🤫 हुन त यो कोकिल कण्ठमा सजिएको नारीको यथार्थपरक गितले कहिल्यै अघाउदिन यद्यपि नयाँ स्वादको तिब्र प्रतीक्षामा थिए 😥

  • @roshanthapa2185
    @roshanthapa2185 2 роки тому +1

    बिष्णु माझी दिदीको गित नसुनेसम्म तीज आएजस्तै लाग्दैन्💖💖💖💖

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 роки тому +263

    स्वरकी धनी बिस्नु माझीले सबैको मन मुटुमा बस्ने गरि लोक सङ्गितलाई अगाडि बढाउनु भएको छ उहालाई सपोट गर्दै धेरै धेरै धन्यवाद शुभकामना !

    • @rchotnewsmedia
      @rchotnewsmedia 2 роки тому +4

      पुरानाे अचारकाे नयाँ स्वाद रहेछ गित 😍😍😍

    • @gomadayvlogs110
      @gomadayvlogs110 2 роки тому +1

      Super song

  • @JA_g_AT
    @JA_g_AT 2 роки тому +52

    बिष्णु माझी को अर्को ऐतिहासिक तिज गित छिट्टै करोड क्लब मा प्रबेश गरोस 💕💕💖💖

  • @adhikaribashant1852
    @adhikaribashant1852 2 роки тому +289

    जिन्दगीमा बिष्णु दिदी को गित ले आँखामा आँशु ल्याउँछ ॥ मेरो सपना बिष्णु दिदी सँग भेट गर्ने ए भगवान भेट गरादेउ 😭😭🙏🙏🙏🙏🙏फ्यान विष्णु माझी😭❤️❤️❤️

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 роки тому +5

      जीवन रहे सम्म एकपटक भेट्ने मन छ।बिष्णु माझी र शान्तिश्रि परियारलाइ।

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 роки тому +1

      @SUNRISE TV मलाइ नि तेस्तै लाग्या हो।

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 роки тому +1

      yo song ta pohorkai hainaraa

    • @rajusunar2830
      @rajusunar2830 2 роки тому +1

      @SUNRISE TV thego sem ho laya ma farak gariyako xa ra sabda haru purahi naya ho get sunus pahila

    • @adhikaribashant1852
      @adhikaribashant1852 2 роки тому +1

      होइन गित को सबै उस्तै छ भिडियो र शव्द हरु फरक छ॥ समग्र मा गित धेरै राम्रो छ❤️

  • @sudipghatraj2379
    @sudipghatraj2379 2 роки тому +148

    नेपाली लोक सङगीत को दुनिया मा एक मात्र साक्षत भगवान बिष्णु माझी हार्दिक नमन्🙏

  • @Samarsamar12595
    @Samarsamar12595 2 роки тому +170

    विष्णु माझी स्वरकी रानी , अरुभन्दा धेरै फरक क्षमता भएको व्यक्तित्व,भावी दिनहरूमा धेरै सफलता को शुभकामना!

  • @nikitapoudyal5443
    @nikitapoudyal5443 2 роки тому +133

    नेपाली समाजको घर घर भित्र को काहानी को पर्याप्त उल्था गरिएको गिती वेदना ... सम्पूर्ण टिम लाई शुभकामना !!

  • @samarpanlamaofficial77
    @samarpanlamaofficial77 2 роки тому +90

    आदरणीय विष्णु दिदी को गीत सुनेर धेरै खुशी लाग्यो अनि गीत सुन्दा सुन्दा यकेहोरो भय , , सबै दिदी बहिनी हरु लाई तीज काे धेरै शुभ कामना , ❤️❤️❤️❤️

  • @kedarsubedi3805
    @kedarsubedi3805 2 роки тому +67

    जती पटक सुने नि धोको नपुग्ने स्वरकी धनि , सरस्वती को बरदान कण्ठ , आदरणीय बिष्णु माझी अर्को सफलताको शुभकामना ,,

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 роки тому +130

    आहा! चरी जेलैमा १ ले त देश खायो खायो अब २ ले पनि खाने भयो त्यस माथि विष्णु माझीको आवाजमा। शुभकामना सम्पुर्ण होल टिमलाई

    • @MKV1030
      @MKV1030 2 роки тому

      ua-cam.com/video/L8eOtcVjcC0/v-deo.html

    • @deumandahal4024
      @deumandahal4024 2 роки тому +1

      लय अलि बेग्लै फरकमा अाएकाे भए झन दामि हुन्थ्यो

    • @kshetrydinesh5906
      @kshetrydinesh5906 2 роки тому

      pohor ko jastai xa ke ho taai na tui yar

    • @janakkarki123
      @janakkarki123 2 роки тому +1

      केही फरक भएन one भन्दा यो
      🤨😏😏😏😏

  • @abhiralkunwar
    @abhiralkunwar 2 роки тому +18

    यो गित पोहोर कति सुनियो। अहिले भने नया सिर्जना हेर्न पाईनी भयन। शब्द मात्र फरक छ बाकी एकै छ।
    बिष्णु माझी दिदी को स्वरको कदर गर्छु।🤗🤗🥰🥰

  • @padamsaud1223
    @padamsaud1223 2 роки тому +92

    यो गीतलाई युटुबमा 1 नम्बरमा टेरनिङ्ग ल्याउनु पर्छ सबैले सेर गरी दिनु होला बिष्णु दि को प्यानहरुले

  • @Dr.AshokBhusal
    @Dr.AshokBhusal 2 роки тому +1

    पुरै गीत मनमा ढुङ्गा राखे झै गरेर हेरियो विष्णु माझी को गीत आएसी तीज आएझै लाग्छ सारै मार्मिक गीत बिष्णु माझी को गीत आयो रे थाहा पाउदा बितीकै युटुबतिर कुदिहाल्न मन लाग्ने गीत सुरु गरेबाट मन भारी आँखा रसाउन थाल्ने साच्चै गीत त यो पो हो 🙏🙏🙏

  • @binitakoirala3048
    @binitakoirala3048 2 роки тому +68

    ढिलो नै आएको भएनि तहल्का मच्चाउने गीत बल्ल आयो 🥰🥰😘😘♥️♥️

  • @narendrabhattbaitadi7731
    @narendrabhattbaitadi7731 2 роки тому +11

    यी शब्द हरू उबेलै हाल्दिया भा पनि हुन्थ्यो या त लय फेर्नु पर्थ्यो यो पालाको चरि जेलैले निराश बनायो 💓🙏

    • @Shrestha-A
      @Shrestha-A 2 роки тому

      होनि

    • @santoshichhetri3449
      @santoshichhetri3449 2 роки тому

      तेहि त अमृत पनि धेरै खाएपछि बिष हुन्छ भछ्न

  • @geetasunar8054
    @geetasunar8054 2 роки тому +55

    यहि दिन को प्रतिक्षा मां थिए बल्ल सुन्न पाईने भैयो बिष्णु माझी को नया गित❣️😘🙏best up luck whole team ❣️🏳️‍🌈यो साल पनि बजार तताउने छ यो गितले ❣️❣️❣️❣️❣️❣️my favorite singer bishnu majhi 😍😍love you sister

  • @jennierubyjane3768
    @jennierubyjane3768 2 роки тому +1

    किन टिक टक भरी चर्चित छ भनेको भाग 2 आइएर पो रैछ म त दङ्ग धेरै धेरै शुभकामना यो टीम लाई

  • @prabinbhandari4576
    @prabinbhandari4576 2 роки тому +113

    नेपाली लोक संगीतको दुनियामा एकछत्र राजगर्ने लोकदुनियाको जंगेपिल्लर बिष्णु माझी ज्यु लाई हार्दिक बधाई तथा सफलताको सुभकामना दिदै अर्को वर्ष पार्ट 3 को आशा गर्दछौ 🥰❤️

  • @MediaSathiTV
    @MediaSathiTV 2 роки тому +19

    नेपालीपन झल्काउने खालको तिज गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना ।

  • @PantaSantosh
    @PantaSantosh 2 роки тому +27

    पुरानै स्वाद मज्जा आयन भो 😇😌

  • @RajMedia80
    @RajMedia80 2 роки тому +1

    बदाई छ बिण्णु माझी अनि सुन्दरमणि अधिकारी ज्युलाई पुरै टिमलाई विशेष आभार सहित धन्यवाद बल्ल तिज आयो ।

  • @ritarawat4507
    @ritarawat4507 2 роки тому +46

    छोरी को बेदना कति हो 😭सफलताको शुभकामना धेरै सम्झना sishnu didi ❣️❣️

  • @saritasunar7335
    @saritasunar7335 2 роки тому +111

    पक्कै पनि यो गित ले पनि तहल्कानै मच्चाउछ अब सफल्ताको शुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @sarbanbista647
      @sarbanbista647 2 роки тому

      खायो सिद्देइ देश खायो यो गित ले💕😘💞❤️

    • @rajanthapa5634
      @rajanthapa5634 2 роки тому +1

      पुरानाे गित राम्राे लायन ,माेरि ले पुरानाे दाेराईछ कुनामा बसेर

    • @binodtamrakar3143
      @binodtamrakar3143 2 роки тому

      Tik tok ko manxe 🙏🙏🙏

    • @amritgyawali7846
      @amritgyawali7846 2 роки тому

      पोहरै सुनेर थाकेको होइन र।

  • @omswar6016
    @omswar6016 2 роки тому +53

    जस्तो स्वर त्यस्तै music अनि त्यस्तै अभिनय सलाम छ स्वरकी धनि बिष्णु माझी 💕💙🔥😍

  • @AmarKhadka
    @AmarKhadka 2 роки тому +2

    गित भनेकाे यस्तो पाेे अनि teej अाए जस्तो लाग्छ । चरी जेलैमा २ पनि डेडिन मा पुराउनु पर्छ। 🙏🙏🙏 स्वर कि धनी गायका ❤️❤️🙏

  • @padamnepalivlog4545
    @padamnepalivlog4545 Рік тому +3

    Putali ko bhatti bhag 19 chari jail lai ma 3 ko partichchya ma ko hunuhunxa ani Bisnu majhi ko geet aay paxi matrai teej aaye jasto hune malai matrai hoki hajur haru lai pani yestai hunxa😊

  • @chadramasharma8998
    @chadramasharma8998 2 роки тому +8

    बिष्णु मझी दिदिको स्वर सुनिरहन मन लाग्छ सरस्वतीको नै वास छ आवजमा ।गितको कुरै नगरौ आहा ।

  • @D.RSujan
    @D.RSujan 2 роки тому +8

    चरी जेलैमा, सबैको मनमुटुमा बसेको गीत, सफलताको सुभकामना !🙏😍🙏

  • @TulprasadSharma
    @TulprasadSharma Місяць тому +1

    बिस्नु दिदी प्रखाइ हुने जति यता हाजिर ❤❤❤❤❤

  • @rambk895
    @rambk895 2 роки тому +47

    आहा कति राम्रो गीत बल्ल तीज आय जस्तो भयो विष्णु माझी दिदि को सोर सुने पछि i miss you Bishnu majhi 🙏🙏

  • @brwl2856
    @brwl2856 2 роки тому +229

    नेपाली लोक-दोहोरी गित क्षेत्रकी सरस्वती आदरणीय Bishnu Majhi ❤️❤️नेपाल र नेपालीहरुकि अमुल्य सम्पती ।

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 роки тому +6

    अदभूत नम्बर १ स्वरकी धनी बिष्णु माझी दिदिको तीज गीत नाअाए सम्म तीज लागेको अनुभव हुँदैन 💖अनि हाम्रो कास्कीली सर्जक तथा गायक सुन्दर मणि अधिकारी दाइ उतिकै मिहिनेत क्या वाद है💖💖

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 роки тому +1

    मरेर गएपनी यस्तो लाग्छ शायद यो स्वर ले पछ्याउँदै आउँछ होला कसम जन्म जन्म सम्म भुल्न नसकिने आवाज सम्पुर्ण टिम युनिट लगायत स्पेसली बिष्णु माझी अनि यो शब्द फुर्ने सुन्दरमणि अधिकारी ज्यु लाई हृदय देखि नमन जय गीत जय संगीत 🎵🎧️🎤🎸🎷

  • @govindapahadi7063
    @govindapahadi7063 2 роки тому +16

    साच्चिकै कलाकार बिस्नु माझी हुन उहाँको प्रस्तुति साच्चिकै अतुलनीय छ ।युगान्तकारी छ हार्दिक नमन छ बिस्नु माझी यो क्षमता र उत्साहामा कमि नअाअोस❤️

  • @HeartBeatNepal
    @HeartBeatNepal 2 роки тому +17

    सुरमा नै चसक्क मन गरायाे ❤️❤️❤️❤️

  • @dhkdp6627
    @dhkdp6627 2 роки тому +6

    Hami. Xora manxe ko ta akhama ma aasu aauna khojx yesto heart touching song sunda 😢👌👌

  • @ramuchhetri4673
    @ramuchhetri4673 2 роки тому +2

    regular राम्रो संगीत गायक र संगीतकार सरजक मा

  • @dipakdhakal375
    @dipakdhakal375 2 роки тому +30

    बिष्णु माझी दिदिको fan को को होइसिन्छ?
    हाजिर गरुम त गाइज्😘😘
    अब तहल्का पिट्छ यो गितले😘😘😘

  • @jhalakchand1842
    @jhalakchand1842 2 роки тому +7

    साच्चिकै नेपाली चेलिले भोगेको दर्दानक एक कथा खुलाउनु भयको छ। जुन एक पुरुषले अपहेला गर्दागर्दै पनि आमा बाबको ईज्तत को लागि घर बाट निस्किदैन यो नोइ महान छोरी हो ।राती भरी पिधिमा सुत्छ फेरि बिहान भयसि त्यही बेउरे पोईको चुलो चौको गर्छिन कठै छोरी हुनुको पिडा 😥😥😥😴😥

  • @DURGABC
    @DURGABC 2 роки тому +32

    पर्खाइ पनि यति लामो भयो कि साध्य भएन बधाई छ बिश्णु दिदि ❤️❤️❤️

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 роки тому +1

    धेरै राम्रो तिज गीत बिष्नु माझी को

  • @tikaramsharma1980
    @tikaramsharma1980 2 роки тому +6

    नेपाल् को १ नम्बर मा सारै मन पर्नि गायका बिष्णु माझी दिदी लाई हार्दिक समान मीठो गित को लागि धेरै आभारी छौ अब दसै को लागि यति नै राम्रो गित रिलिज गर्नु पर्यौ बजार मा 🙏🙏🙏🙏keep of the good work didi🙏🙏🙏🙏

  • @pratixaabaral8689
    @pratixaabaral8689 2 роки тому +16

    Sapana music industries को गीत उत्कृष्ट हुनु को कारण नै बिष्णु मझी
    She is legend❤️🕉️

  • @chandanmusic8878
    @chandanmusic8878 2 роки тому +13

    यो लय पोहोर सुनियो अति राम्रो हो तर अहिले नयाँ आउने आश थियो पुरानो बोतल मा नयाँ झोल भयो,अल्लि मजा आएन, अझै केही समय बाकी छ पक्कै अर्को आउँछ होला आशा गरौ,

  • @yamrajpunpun7536
    @yamrajpunpun7536 2 роки тому +1

    Dami x raja

  • @bishalsapkota1284
    @bishalsapkota1284 2 роки тому +322

    No one can beat bishnu majhi voice
    She is such a gem for our nepali music industry
    ❤️😽

  • @eakbahadur8859
    @eakbahadur8859 2 роки тому +1

    धेरै राम्रो सबैले मन परायकाे गित बिसनु दिदिलाई पनि देखना पाय हुनिथियाे

  • @NabinMagar-22
    @NabinMagar-22 2 роки тому +3

    निकै मार्मिक अनि वास्तविक जिवनमा अाधारित छ। बधाई छ सम्पूर्ण टिमलाई ।

  • @narendraxetri
    @narendraxetri 2 роки тому +4

    बिष्णु माझिको जति ठाउ लिन कसैले लिन्सक्दैन उहाको छुट्टै इतिहास बन्नेछ यो बिरासत बचाइ राख्नु दिदि!!!

  • @vesthapa4394
    @vesthapa4394 Місяць тому

    सधैं बिष्णु माझी को गीतले तीज पवित्र भय जस्तो लाग्छ

  • @ishwortamang2799
    @ishwortamang2799 2 роки тому +6

    My favorite singer bishnu majhi I like this songs❤️❤️🥰🥰🙏

  • @jethalama5035
    @jethalama5035 2 роки тому +4

    लोकसङ्गीत जगतकी श्वरकी रानी बिष्णु माझिको जुनसुकै गीत पनि मन पर्छ।तिनको गीतले आमा पुस्ताको महिलाहरुको बास्तबिक्तको उजागर गरेको छ। अहिलेका फेसबुके छोरिहरुको जिवनिसङ्ग यो गीतको गोरु बेचेको साइनो पनि छैन। "मेलापात" र "पँधेरो"भन्ने शब्दको अर्थ बुझ्न अहिलेका छोरिहरुले बृहत् नेपाली शब्दकोश नै पल्ट्याउनुपर्छ।

  • @omcentury
    @omcentury 2 роки тому +88

    यो सालको तीजमा तहल्का पिट्ने गीत आयो गै
    चरु जेलैमा 2
    सफलताको शुभकामना 🙏❤️

  • @dipendrakc7121
    @dipendrakc7121 2 роки тому +1

    बिस्नु माझी को स्वर जति सुने पनि सुनी राखौ जस्तो छ। बल्ल नेपाली दिदीबहिनी हरु लाई तिज आएको जस्तो लागेको छ।तर किन अनुहार देखाउनु हुदैन देस बिदेस को कार्यक्रम मा जानू हुन्न सुन्दरमडि ले कैद गरेको हुन कि आफै एसतो जिन्दगी रोजेको हो बुज्न गारो ।एति राम्रो स्वरलेआज करोडौं श्रोता लाई मन्त्र मुग्ध बनाउन्ने तर आफै दुखी भै बसेकी छ्न कि कसो हो बुज्नै गारो भयो।

  • @mainathapa6371
    @mainathapa6371 2 роки тому +24

    शब्द स्वर म्युजिक बाफरे 🇳🇵 नेपाली बजार 🔥🔥🔥 लाउछ अब
    सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाई

  • @ramchandrachhetri1982
    @ramchandrachhetri1982 2 роки тому +22

    भिडियो मात्र नयाँ आएछ अनि lyrics केही फरक
    नयाँ स्वाद त्यति भेटिएन अघिल्लो साल धेरै सुनेर होला यो गीतमा खल्लो महशुस भयो सुन्दर मणि दाई 😍😍
    ललिता बहिनीको नाचलाई सलाम 😊😊

    • @shreyalama6953
      @shreyalama6953 2 роки тому +1

      Sahi vannu vayo m le ni tei sochirako they geet vaneko part 2 -3 jati aawos Tara kehi farak vayo vane ramro lagcha

    • @rajusunar2830
      @rajusunar2830 2 роки тому

      Suruko alap le nai man khako xa ni hoinara

  • @meenax3282
    @meenax3282 2 роки тому +4

    Congratulations 🎊 teej ko geet vaneko yestopo hunu parx malai ta Sarai man parx hjrko geet all the best 👍 👌

  • @ramkiratvillage7761
    @ramkiratvillage7761 2 роки тому +1

    Wow yo song 😍😍😍😍😍😍 Sunda gau gharma tij aayo jasto lagx

  • @deependrasapkota2612
    @deependrasapkota2612 2 роки тому +9

    दोहोरी गायिकामा कोहि चिन्छु त बिष्णु माझी चिन्छु । मलाई यो गित तिजमा मात्रै होइन अघिपछि पनि सुन्न मन पर्छ सुनिरहन्छु। दोहोरी गायनमा खम्बा हो बिष्णु दिदी सरस्वती माता हो

  • @pratapbasnyat2655
    @pratapbasnyat2655 2 роки тому +34

    finally nepal no1 vvip celebraity bishnu didi is back🔥🔥

  • @tulasabhattarai5320
    @tulasabhattarai5320 2 роки тому +4

    ❤️❤️❤️wow ❤️❤️❤️Vishnu majhi ko charijelaima 2ko lagi congratulations 💓

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 2 роки тому +1

    अकबरी सुनलाइ कशी लगाउनु प्रदैन ।। बिस्णु माझीको गितमा तिघ्रा देखाउनै प्रदैन । कति राम्रो गित कति सभ्य कति सुसज्जित भिडियो 🇳🇵🇳🇵

  • @nepal839
    @nepal839 2 роки тому +4

    आहा बिष्णु दि को गित🌹🌹🌹सबै चेलीको मनमुटु मा बस्न सफल साचै बिष्णु दि को गित गाउघर मा न आइकन तिज आए जस्तो लाग्दैन साचै सोरकिधनी बिष्णु दिदि को टिमलाई बधाइ छ💕💕🙏🙏🌹💕

  • @Basantathapa-t1n
    @Basantathapa-t1n 2 роки тому +5

    बल्ल तिज आाको महसुस भयो, अती नै मिठो स्वरकी धनि बिष्नु माझी जी लाई धेरै धेरै नमन् 🙏🙏🙏

  • @susmapoudel4940
    @susmapoudel4940 2 роки тому +51

    बधाई छ मामा माइजू यसपली पनि अग्रिम शुभकामना सफलताको❤️❤️❤️🙏

    • @sabinabhattarai1118
      @sabinabhattarai1118 2 роки тому +1

      Maiju vaneko bisnu majhi lai hoki kaslai ho ni Maiju lai dekhn payeki xau ta vanji hoix ni sis timi ta

  • @rajanbhattarai697
    @rajanbhattarai697 2 роки тому +1

    यो भिडियो को पर्दा मा बिष्णु माझी दिदी लाई पनि देख्न पाएको भए अझै रमाईलो हुन्थ्यो कि। चरी जेलैमा ३ आउँछ कि आउदैन होला?? यदि आउँछ भने अब आउनी तेस्रो भागमा चाहिँ पक्कै पनि बिष्णु दिदी लाई पनि देख्न पाउ यहि छ हामी दर्सकको माग्💗💗💗💗💗

  • @smilingkingofficial1078
    @smilingkingofficial1078 2 роки тому +3

    बधाई छ सम्पूर्ण टीम लाई

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 2 роки тому +34

    बल्ल तीज नजिकिदै गरेको महसुस भयो 😊 सम्पूर्ण टीमलाई हार्दिक सफलता का साथ शुभकामना…!!!!
    साथै
    हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण दिदी-बहिनी हरुलाई हार्दिक शुभकामना …
    🤗🙏❤️

  • @kanchanpoudel3831
    @kanchanpoudel3831 2 роки тому +27

    शुभकामना मामा माइजू तथा सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @razanrazan9301
    @razanrazan9301 2 роки тому +1

    Sai ho sathi Haru happy teej to all🥰🥰🥰🥰

  • @shardulpaudel3927
    @shardulpaudel3927 2 роки тому +32

    When she said”तिजको दरै…खान मन थ्यो , माईतीघरै जान मन थ्यो” We all felt kyare…
    jelai ma ho jelai ma aba chari jelaima🌸

  • @binodkc3804
    @binodkc3804 2 роки тому +83

    उत्कृष्ट स्वरकि धनी बिष्णु माझिलाई सार्वजनिक रुपमा देख्न नपाए पनि उहाँको स्वर सुन्दा अन्तर आत्मामा पीडा भएकाे महशुस हुन्छ

  • @Newrevolution123
    @Newrevolution123 2 роки тому +5

    नेपाली लोकसङ्गीत कि स्वर किन्नरी ,कालजयी र सुमधुर स्वर कि धनी आदरणीय बिष्णु माझी दिदी को गित जब बजार मा आउँछ तर मात्र नेपाल मा तिज लाएको आभाष गराइदिन्छ ।
    सम्पुर्ण हार्दिक शुभकामना ❤️🙏छिट्टै करोड क्लब मा पुग्नेछ 🙏❤️

  • @ranjupokhrel8366
    @ranjupokhrel8366 2 роки тому +1

    Yo Geet sunasi bala Teej aaha jasto vayo 😘💋💖🔥💓🌺

  • @samikshyadevkota1527
    @samikshyadevkota1527 2 роки тому +8

    बिष्णु माझी दिदिको गित सुनेपछि मात्र तिज आएजस्तो लाग्छ ❤️ हरेक शब्दले मन छुने 💗😥

  • @viralcliphacks2342
    @viralcliphacks2342 2 роки тому +22

    Bishno majhi is queen of nepali music industry ❣️🇳🇵

  • @thapatekraj80
    @thapatekraj80 2 роки тому +3

    आहा ! कति राम्रो गित ❤️