चन्द्र भण्डारीको जलेको जीवन र देखेको मृत्यु...भन्छन मेरो घटना यसकारण सुनियोजित हुन सक्छ...

Поділитися
Вставка
  • Опубліковано 21 чер 2023
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannelhd #imagechannel #imagekhabar #hotseat #chandrabhandari #chandra #bhandari #politics #politician #burn #fire #fireburn
  • Розваги

КОМЕНТАРІ • 388

  • @manindrabhattarai7245
    @manindrabhattarai7245 Рік тому +13

    म यो अन्तर्वार्ता सुन्दै पनि भावुक छु , यो कमेण्ट लेख्दा हात कामेकाछन ! आदरणिय डा चन्द्र भण्डारी सम्पुर्ण बिमारिबाट निको भएर देश र जनताको लागि गर्नु धेरै छ ! शिघ्र पुर्ण स्वास्थ्यलाभको कामना !

  • @ganeshmahatara2717
    @ganeshmahatara2717 Рік тому +65

    नेपालका एक सपूत सबै नेपाली जनता एक प्रिय नेता माननिया चन्द्र भण्डारी ... तपाईंको सिग्र स्वास्थ लाभको कामना गर्दछु ❤️🙏🙏

  • @manojthapa173
    @manojthapa173 Рік тому +48

    डा. चन्द्र भण्डारी कति महान हुनुहुन्छ कति राम्रो सोच छ उहॉको स्वास्थ्य लाभको शुभकामना डा.साप💕💕🙏🙏पत्रकार हुनु त जगदीस सर जस्तो कति राम्रो राम्रो प्रश्न हरु गर्नु भएको छ सम्मान छ हजुरलाई पनि🙏🙏🙏

  • @sumitrapandey7883
    @sumitrapandey7883 Рік тому +13

    हजुर जस्तै महान नेता आठ दश जना भइदिए हाम्रो देश नेपाल बिकसित हुनेथियो पुन जन्म लिनुभएको हजुर डा, चन्द्र भण्डारी माननिय ज्यु लाई सिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Рік тому +25

    आदरणीय चन्द्र भण्डारी ❤❤🙏🙏 पार्टी अलग भए पनि हार्दिक सम्मान छ । नेपाको सर्बश्रेष्ट नेता हार्दिक नमन

    • @kamalapantha
      @kamalapantha Рік тому

      धन्ने बात चन्द्र बाबु हामी त हजुर्को माबली परीयो शिघ्रश्वास्तलाभको कामना अबका दिन हरु देस्को सेबामै बितोस

    • @kamalapantha
      @kamalapantha Рік тому

      धन्नेबात चन्द्र बाबु नया जिबन्पाएको शिघ्र श्वास्त्य सांभको कामना

  • @khagendrahamal8501
    @khagendrahamal8501 Рік тому +20

    उहाँ पत्रकार ज्यु को प्रश्न सोध्ने तरिका यक्दम राम्रो लाग्छ मलाई❤❤

  • @manmayarai1236
    @manmayarai1236 Рік тому +38

    माननीय ज्यू हजुर जस्तै ईमान्दार मान्छे देशले र जनताले खोजेकाछन्🙏🙏🙏🙏

  • @mayalamsal8657
    @mayalamsal8657 Рік тому +6

    जति उदारसिल भएको चन्द्र जि हुनुहन्छ त्यति नै सुशील स्वभाव भएको ब्याक्ति पत्रकार हुनुहुदो रहेछ।चन्द्र जि हजुरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु हजुर जस्तो माहान ब्याक्ति यो देश र जनताको लागि आबस्यक छ।हजुरको पीडा देख्दा मुटु भक्कानिएको छ ।भगबान सदा हजुरको दाहिना रहुन।

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +15

    सारै राम्रो मन भित्रको नेता ड चन्द्र सर हजुर बाचेर आउनुभो हामी खुसी छोउ हजुर दुखी गरिब को सहारा हुनुन्छ भगवानले रक्षा गरुन

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 Рік тому +9

    डाक्टर चन्द्र भण्डारी सरको सुस्वास्थ तथा दिर्घजीवनको भगवानसँग प्रार्थना गर्दछु।

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Рік тому +10

    काग्रेस मा सबै भन्दा राम्रो बिचार भयका चन्द्रभन्दारी ज्यु को स्वास्थ लाभ होस

  • @arjunadhikari1294
    @arjunadhikari1294 Рік тому +24

    राजा बिरेन्द काे अनुसन्दान नभयकाे देश भन्नू भयाे साहै मन राेयाे डा साप सोस्त लाभ काे कामना ।

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Рік тому +9

    नेता भनेकाे डा,चन्द्र भण्डारि जस्ताे हुन पर्छ।जय चन्द्र भण्डारि जि सिघ्र स्वास्थ्य लाभ काे कामना गर्छु।राम राम।

  • @bhaskar_official0
    @bhaskar_official0 Рік тому +19

    शीघ्र स्वास्थ्य लाभको कामना चन्द्र दाई ❤

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Рік тому +25

    म कांग्रेस बिचारको व्यक्ति होईन तर डा. चन्द्र भण्डारी अत्यन्तै शालीन ,राम्रो मनको मान्छे लाग्छ ।

  • @nabarajshiwakoti3653
    @nabarajshiwakoti3653 Рік тому +18

    म आर आर क्याम्पस को नेवि संघको उपाध्यक्ष हुँदा देखिको चीनेको चन्द्र दाई दोस्रो जीवन पाउनु भएको छ । हामी सँधै तपाइँको साथमा छौं दाई ॥ निःसन्देह तपाइँलाई हाम्रो सँधै समर्थन रहनेछ । भित्री हृदयबाट ।

  • @nabarajneupane592
    @nabarajneupane592 Рік тому +7

    कठै मेरो देश!चन्द्र दाइका प्रती हार्दिक सम्मान।स्वास्थ्यलाभको कामना।

  • @thefourthpetal
    @thefourthpetal Рік тому +21

    कति मिठो कुरा❤❤❤❤❤

  • @bharatrayamajhi8702
    @bharatrayamajhi8702 Рік тому +4

    सुरुवातदेखी नै झर्न थालेका आशुका मोतीहरु अन्त्यसम्म पनि झरीरहे,अन्तरबार्ता दिने र लिने शैली गहन र उच्च लाग्यो ।स्वास्थ लाभको कामना चन्द्रदाइ ।

  • @ritakarki-zt1is
    @ritakarki-zt1is Рік тому +2

    स्वास्थ्य लाभको कामना गर्दछु ड. चन्द भण्डारी ज्यु.

  • @hariparajuli8512
    @hariparajuli8512 Рік тому +13

    आहा ! कति मिठो अनि शालीन सवाद ! आदरणीय दाजु चन्द्र भण्डारी तथा कार्यक्रम प्रस्तोता दाजु जगदीश खरेलप्रति उच्च सम्मान छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Рік тому +4

    जननेता चन्द्र भण्डारी दाइलाई शिघ्र सुस्वास्थ्य लाभको कामना दाइ जय नेपाल

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +4

    सर्वप्रथम जगदीश सर र चन्द्र भण्डारी सर नमस्ते चन्द्र सर काे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ❤ सर हजूरले बोलेका हरेक कुराहरू सारै मन पर्छ मन् छुने खालको छ

  • @nanukc1165
    @nanukc1165 11 місяців тому +2

    माननिय चन्द्र भण्डारी ज्यु जस्तो इमान्दार नेता चाहिएको छ नेपाल लाइ सिघ्र स्वास्थ्य लाभको कामना दाइ❤❤

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Рік тому +7

    हरेक शब्दमा हार्दिक सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @direndrakhadaka
    @direndrakhadaka Рік тому +3

    हजुरलाई सलाम छ। देशले खाेजेकाे नेता मध्ये हजुर पनि एक हुनुपर्छ । जय हाेस् भगवान् , हजुरले नयाँ जीवन पाउनुभएकाेमा। जस्लेे याे हालत गरायाे,अामाकाे त ज्यानै गयाे। जस्ले याे गरायाे,त्यसको सारा सन्तानले कहिल्यै शान्ति नपाउन्।सदा पीडा मात्र पाअाेस्। हजुरकाे शुखका दिन अाउन्।❤❤❤

  • @sitagurung4960
    @sitagurung4960 Рік тому +1

    मनमा यति धेरै पीडा लुकाएर हँसमुख भएर बोल्ने , सकारात्मक सोचका धनी ,शालीन व्यक्तित्व डा .चन्द्र भण्डारीज्यूलाई स्वास्थ्य लाभको कामना ।

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Рік тому +4

    यति धेरै सकारात्मक सोचले भरिपूर्ण नेता भाबि प्रधानमन्त्री भएको हेर्ने ठुलो चाहाना छ❤❤❤❤❤

  • @bimalchand7139
    @bimalchand7139 Рік тому +7

    काङ्ग्रेसका एक मात्र जिउदा नेता हुन चन्द्र जि अरु त मरे तुल्य छन दलालहरु .. स्वास्थ लाभको कामना गर्द्छु चन्द्र जि

  • @jonishakarki7163
    @jonishakarki7163 Рік тому +2

    हजुरको यो महान र फराकिलो बिचारप्रती आभारि हुँदै हजुरको सिघ्र स्वास्थलाभको कामना गर्दछु

  • @shambhuupreti642
    @shambhuupreti642 Рік тому +27

    चुनाबमा न उठेको भय यो दुर्घटना हुने थियन।उठ्नु भयो जित्नु भयो साथै सत्रु लाग्यो त्यो सत्रु आफ्नै पार्टीको।

    • @bimalamainali375
      @bimalamainali375 Рік тому +2

      ऑफनै पार्टीको नियोजित खेल हो राम्रो नेता लाई मॉर्न खोजेको थियो तर बेकूफ़ खातेहरु असफल भय

  • @bednidhibhattarai6523
    @bednidhibhattarai6523 Рік тому +1

    चन्द्र भण्डारीजीको पूर्णस्वास्थ्यलाभको कामना गर्दछु । शेष जीवन देश र जनताको लागि समर्पण गर्ने तपाईको महान विचारलाई मेरो सलाम !

  • @nabindhungel3427
    @nabindhungel3427 Рік тому +6

    Dr. Sab Get weel soon. तपाईंको प्रत्येक शब्दमा मन दुख्छ।सत्यको एक दिन जित हुन्छ।get well soon Dr.sab.

  • @pramanandthagunna9899
    @pramanandthagunna9899 Рік тому +8

    स्वास्थलाभको कामना दाजु❤❤❤

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Рік тому +4

    यो युग को हिरो🇳🇵🇳🇵🙏💓 चन्द्र भण्डारि उच्च नमन।

  • @ishworithapa6701
    @ishworithapa6701 Рік тому +1

    आदरणिय डा. चन्द्र भण्डारी मलाइ पहिलेदेखि मनपर्ने असाधारण नेता । वाहाजस्ता ८/१० जना नेताहरु भइदिएकाे भए देश आज अर्कै भइसक्ने थियो । शिघ्रातिशिघ्र पूर्ण स्वस्थ्य लाभको कामना राख्दछु। ❤❤🎉 वाहालाइ मेरो नमन छ ।

  • @saipalmusic6905
    @saipalmusic6905 Рік тому +9

    काङ्ग्रेसमा मन पर्ने जनताका नेता 🙏🙏🙏🙏

  • @kedarghimira7618
    @kedarghimira7618 Рік тому +12

    नेता भने को य्स्तो हुनुपर्छ good luck

  • @bikudada7632
    @bikudada7632 Рік тому +5

    देश लाई चाहिने एक जरुरत मान्छे तर ओझेल मै सधै यस्तै छ यहाँको चलन 🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +10

    आमा को माया अपारम्म छ साचिकै आमा भन्दा ठूलो कोहि हुदैन

  • @rajankc9797
    @rajankc9797 Рік тому +3

    दा .चन्द्र सर हजुरलाइ अहिले यो पृथ्वी बात स्वोर्ग लाने बेला लाने बेला नभयेर्नै हुन पर्छ किनकि याहाको देश र जनप्रेमि सेवारुपि सशक्त आवाज ले दिन धुखिको आवाज्लाइ बुलन्द गर्नै पर्नेछ तेसैले हजुर्को परिवार नै अन्यायेको बिरुद्ध लदिरहने सोभाबको धनीलाई मेरो मात्र हैन हरेक नेपालि सबैले सम्मान गर्ने छन

  • @umabhandari1628
    @umabhandari1628 Рік тому +2

    दर्शन दाजु, हजुरको सिग्र स्वास्थ्य स्वास्थ्य लाभको कामना गर्दछु | हजुुरको अन्तर्वाता हेरेर मलाइ त सहन नै गाह्रो भयो | दाजुलाइ शक्ति मिलोस् भगवान संग प्राथना छ |

  • @devbasnet9045
    @devbasnet9045 Рік тому +2

    यक रास्ट्र भक्ति ब्यक्ति हजुरलाई धेरै धेरै सम्मान छ

  • @madvjibhandari7769
    @madvjibhandari7769 Рік тому +1

    डा. चन्द्र भण्डारीज्यू ,हजुरको महान बिचार प्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,ओम शान्ती

  • @krishnachapagain133
    @krishnachapagain133 Рік тому +6

    यांहांकाे सरिर्काे पिडा चांडै🎉सुधार
    हाेस चन्द्रदाई।

  • @topjungchand
    @topjungchand Рік тому +2

    बौद्धिकक्ताले पुर्न ब्यक्ति माननीय सांसद चन्द्र भण्डारी ज्यु हजुरको शिघ्रस्वाथ्य लाभको कामना गर्दछु 🙏🙏

  • @sangitanjalikoirala
    @sangitanjalikoirala Рік тому +2

    मुलुकको लागि चिन्तन,मनन् गर्ने सच्चा देशभक्त, साह्नै असल, कर्मठ नेता। जन्मभुमि र जनता प्रतिको अगाध प्रेम गर्ने । नेपाल आमाको महान सपुत। देेश हाक्ने नेता। श्रेयकर नेताको सिघ्र स्वास्थ लाभको शुभकामना।

  • @mayachhetri1585
    @mayachhetri1585 Рік тому +6

    जनताको नेता चन्द्र भन्डारी ज्यु लाई पुर्ण स्वास्थ्य लाभ को कामना🙏🇳🇵

  • @homnathregmi3855
    @homnathregmi3855 Рік тому +19

    मानीय ज्यु तपाई जस्तै ब्याक्ती हरू एकभयर अहीले बालेनलाई साथ दिनुपर्यो यी चोरहरूले देश सके,बाचेर आऊन भयो खूसी छु,पाटी होईन ब्याक्तीत्व हेर्छ।

  • @karnasunam5942
    @karnasunam5942 Рік тому +5

    प्रस्तुता र पाहुना अति मीठा

  • @deepakrajacharya307
    @deepakrajacharya307 Рік тому +2

    माननीय चन्द्र भण्डारी ज्युकाे शिघ्र स्वास्थ्य लाभको कामना गदंछु ।

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +4

    सर हजुरको कुरा सुनेर म धेरै रोए 😢😢किन् अन्यायमा परेकाहरुले किन् न्याय पाइदैन हजूर त जनताले माया ममता दिएर जितेर आज सांसदमा पुग्नु भएको छ किन् आफैले आफैलाई कमजोर महसुस गर्नुहुन्छ सर आफूलाई समाल्नुस् मन् बलियो बनाउनुस् सर हजूरले भोगेको पिँडा त मैले कल्पना गर्न सक्दिनँ तर हजूरले आफ्नो यथार्थ सत्यता बाहिर ल्याउन जरुरी छ हजुरको साथमा हामी छौं सर अन्यायमा परेका येस्तै हरेक क्षेत्र देखि पिछडिएका पिर्षालिएका हरुको लागि हजुरले केही गर्नु पर्छ सर मन् बलियो बनाउनुस् सर ❤❤

  • @narayanshrestha7734
    @narayanshrestha7734 Рік тому +1

    आहा कति मीठो बोली अनि बिचार सलाम छ हजुर लाइ🙏🙏🙏🙏

  • @subhamkhadkachannel2896
    @subhamkhadkachannel2896 Рік тому +9

    ईमान्दार माननीय ज्यू लाई हार्दिक स्वागत छ ।

  • @durgapokhrel641
    @durgapokhrel641 Рік тому

    आदरणीय दाजु पहिला सिघ्र स्वास्थ्यलाभ को कामना अनि सांचो र यतार्थता बोकिराख्ने प्रेरणा मिलोस भनी अदृश्य भगवान संग सांचो सफलता को कामना गर्दछु

  • @devkalapanta7919
    @devkalapanta7919 Рік тому +2

    नेपाल राष्ट्र को एक सपूत नेपाली जनताका लोकप्रिय नेता ज्यू लाइ शीघ्र स्वास्थ्य लाभ को कामना

  • @sumitrapanta6467
    @sumitrapanta6467 Рік тому +3

    सिघ्र स्वास्थ्य लाभको कामना सर

  • @ramchandra6156
    @ramchandra6156 Рік тому +1

    इतिहास कै दुखद इंटरव्यू र प्रेरणादायक❤ नेपाल नेपाली का लाई बाचनू परछ डा़ साव शीघ्र स्वास्थ्य लाभ को कामना🎉

  • @Rbn33
    @Rbn33 Рік тому +2

    मलाई मनपर्ने असाधारण नेता मान्य श्री डा. चन्द्र भण्डारी पनि हुन।राजनीतिमा पद होइन निष्ठा र ईमानदारीता चाहिन्छ भन्ने ज्वलन्त उदाहरण पनि हुनुहुन्छ।

  • @keshavsubedi152
    @keshavsubedi152 Рік тому +7

    शिघ्र स्वास्थ लाभको कामना।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +9

    यो खेल कालो काङ्ग्रेस भित्रै कै केही गुन्डा हरु को हात हो,सुशील कोइराला लाई जस्तै मार्न खोजेको थिए तर असफल भए,स्वास्थ लाभ को कामना डा,साब

  • @IndiraGaireOfficial
    @IndiraGaireOfficial Рік тому +1

    डा.चन्द्र भण्डारी तपाई नेता होला सोचेकी थिए तर तपाइत भगवान नै हुनुहुदो रहेछ सम्मान छ हजुरप्रती

  • @kamalapokharel9148
    @kamalapokharel9148 Рік тому

    तपाईं जस्ता सोच भएका नेता २०जनमात्र भए देशमा धेरै राम्रो काम हुने थियो देशको मुहार फेरिने थियो सलाम छ चन्द्रसर

  • @Akash-qx3vk
    @Akash-qx3vk Рік тому +3

    He is great Person, i watched his interview for the first time, i found him very gentle, lovable person than other politicians, very proud of him, he has love for nepali people thats is his most powerful strength . Great Respect for Dr. Chandra Bhandari.

  • @arjunrajadhikari8613
    @arjunrajadhikari8613 Рік тому +3

    तपाई बाच्नुको अर्थ तेतिबेला हुन्छ जुन दिन तपाई जस्तै जल्ने हरु तपाईले पाएको जस्तै उपचार नेपालमा सहज मिल्ने छ 🙏🏻🙏🏻🙏🏻

  • @subhashchaulagain1467
    @subhashchaulagain1467 Рік тому +9

    शिघ्र स्वास्थ्यलाभको कामना ...

  • @nandakumarchaudhary9154
    @nandakumarchaudhary9154 Рік тому

    नेपाली काङ्ग्रेस को वौग्गल आदरणीय नेता ज्युको शिघ्रस्वास्थ्य लाभको कामना।

  • @rbgurung5794
    @rbgurung5794 Рік тому +1

    डा चन्द्र सरको जस्तो राम्रो बिचारको सबै नेता काङ्ग्रेस पार्टी भित्र अरु नेताहरु भएको भए 46 साल देखि अहिलेसम्मा नेपालको बिकास कति भइ सक्थ्यो वाहाको स्वास्थ लाभको कामना

  • @khagendrahamal8501
    @khagendrahamal8501 Рік тому +2

    शिघ्र स्वास्थ लाभको कामना प्रीय नेता ज्यु

  • @AmarBhat
    @AmarBhat Рік тому +1

    चन्द्र दाई मेरो सलाम छ। तपाईं बाच्नुको एक उद्देश्य छ।

  • @chijashrestha3981
    @chijashrestha3981 7 місяців тому +1

    जय नेपाल दाई स्वास्थ्य लाभको कामना।

  • @durgabhujel2484
    @durgabhujel2484 Рік тому

    आम सर्बसाधरण मानिस ले कहाँ न्याय पाएका छन् ! राजा बिरेन्द्र , मदन, आश्रीत ले न्याय नपाएको देशमा के खोज तलासी गर्नु ! कस्तो मीठो भनाइ नमन डाक्टर ज्यु को !!

  • @Surajpoudel2023
    @Surajpoudel2023 Рік тому +2

    शिघ्र स्वास्थ्य लाभको कामना डा. साब

  • @Shorts_for_you05263
    @Shorts_for_you05263 Рік тому

    तपाईंको यो सोच अनि यो व्यक्तित्व लाई सम्मान छ डा. चन्द्र भण्डारी ❣️

  • @rajuniraula7789
    @rajuniraula7789 Рік тому +3

    पुर्ण स्वस्थ लाभको कामना ! देश तपाहरु जस्तो नेताले चलाउनु पर्छ !पाटिमा गद्दारहर्को चलखेल ज्यादा भयो

  • @shyamchhetri5386
    @shyamchhetri5386 Рік тому +4

    हामी सबैको कल्याण होस्।

  • @manojchepang2727
    @manojchepang2727 Рік тому

    वाह वाह नेता होस त चन्द्र भण्डारि सर जस्तै ४९ मिनेतको भिडियो हेरे तर मेरो पाति यस्तो तेस्तो भन्नु भएन उहाको बोलिमा सधै जन्ता शुवेक्षुकको मात्र❤❤❤❤❤

  • @sukmitgurung8917
    @sukmitgurung8917 Рік тому

    कती महान सोच राम्रो मान्छे लाई हरेक चुनौती आउने स्वास्थ्य लाभ को कामना डाक्टर साब

  • @balsinghgalkot1935
    @balsinghgalkot1935 Рік тому

    सलाम छ हाम्रा नेता चन्र्द भन्डारी ज्यु लाई याे घटना बनाएकाे नै हाे आफै भएको हैन यसमा थुलाे नेताले चालचलेकाे नै हाे तर भगवाले नयाँ जीवन दियाे हाम्रा भन्डारी ज्यु लाई साच्चै मलाई मनछाेयाे यति थुला नेतालाई त सरकारले केही गरेन भनी हामी भाेटाेर लाई केही भएमा हेर्ला त कदाफि हेर्ने वाला छैन सुनाै राम्रोसँग चन्द्र भन्डारी काे पीडा यस्तो छ हाम्रो देश यस्तो देशमा पनि सुखि नेपाली सम्रिद नेपाल हुनसक्छ छि छि हाम्रो देश कान खाेलेर सुनाै जनता हरु मरेर बाचेकाे जीवन उहाँको स्वास्थ्य लाभकाे शुभकामना 🙏

  • @kamalaghimire3398
    @kamalaghimire3398 Рік тому +2

    धन्य भगवान पशुपतिनाथ हाम्राे सज्जन र महान नेता नेपाल आमाकाे छाेरा चन्द्र भण्डारी काे इन्टर भ्यु सुन्न पायौ

  • @meenathapa2028
    @meenathapa2028 Рік тому +1

    यस्तो सोच अरु नेताहरुमा भइदिएको भए आज यो अवस्था हुने थिएन। शिघ्र स्वास्थ्य लाभको कामना 🙏

  • @kamala3467
    @kamala3467 Рік тому +1

    देशले खोजेको देशले रोजेको देश भक्त डा चन्द्र भन्डारि ज्युँलाइ भित्र हिर्दय देखि नमन छ सिग्र स्वास्थ्य लाभको कामना छ।

  • @kaushilabk5814
    @kaushilabk5814 Рік тому

    शिघ्र स्वास्थ लाभको कामना दाजु जय नेपाल

  • @subashshahi8770
    @subashshahi8770 Рік тому +1

    देशको सच्चा सपूत,सल्युट तपाइँलाई।शिघ्र स्वास्थ लाभको कामना।

  • @user-jn4tx8dh9g
    @user-jn4tx8dh9g Рік тому

    पार्टी सिदान्त जे जस्तोसुकै भए पनि अनि अति मनमा अति ठूलो पीडा लाई सहेर लुकाएर अनुहारमा हँसिलो भयर बोल्ने सकारात्मक सोच का धनी र शालीन व्यक्तित्व डा, चन्द्र भण्डारी ज्यू लाई शीघ्र स्वास्थ्य लाभको कामना ।

  • @arjunshahi4813
    @arjunshahi4813 Рік тому +9

    One of the great person ❤❤ Gulmi Ko san

  • @rajkumarbasnet5579
    @rajkumarbasnet5579 Рік тому +1

    देस नेपाल ले चाहेजस्तो नेता जिउ अजै सिग्र स्वास्थ को कामना गर्दछु । ❤

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 Рік тому +1

    सिघ्र सवास्थ्यलाभको कामना माननीय चन्द्र भण्डारी ज्युलाइ राष्ट्रबादी नेता

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +2

    Good enterviu Kharel Ji 💐💐🙏🏾🙏🏾❤️🇳🇵🇳🇵🇳🇵🔱🕉️

  • @bishnusunam
    @bishnusunam Рік тому

    शिघ्र स्वास्थ्य लाभको कामना,हजुरको महान बिचारलाई सलाम छ।

  • @shivagwachha3841
    @shivagwachha3841 Рік тому +10

    ❤ पुर्न स्वस्थ्य लाभको कामना🎉

  • @nabinashrestha9618
    @nabinashrestha9618 Рік тому +1

    हजुरकाे यस्तै सदभावले याे देशसधै वाचिरहाेस

  • @everestmomoplus1939
    @everestmomoplus1939 Рік тому

    कति महान विचार, पार्टी र देशको बागडोर वहाँ जस्तो नेतामा हुनु पर्छ । जो सँग दुर र्दशिता सोच र योजना छ ।

  • @RareHunter32
    @RareHunter32 Рік тому +1

    यो दुर्घटना कदापि हुन सक्दैन, १००% सुनियोजित घटना हो । छानबिन होस् ।

  • @sangitkumar8785
    @sangitkumar8785 Рік тому +5

    😢😢😢भग्वान तिमी छौ भन्ने बिश्वास छ एस्ता अशल बेक्ती लाई कहिले मोर्न नदिनु बिन्ती

  • @chetnathmainali3541
    @chetnathmainali3541 Рік тому +1

    Salute you are Great sir🎉🎉🎉❤❤😢😢

  • @sitaulakp2071
    @sitaulakp2071 Рік тому +6

    Only one a great leader of Nepal.

  • @bamdevmagar4366
    @bamdevmagar4366 Рік тому +6

    Great leader.

  • @tejubk2054
    @tejubk2054 Рік тому

    कती राम्रो कुरा गर्नु भयो ।

  • @kcbk4906
    @kcbk4906 Рік тому

    जिबन मा मरेर बाचेका संघर्षपूर्ण दिन हरु नामक तपाईं को जिबनधारा मा पुस्तक निकालनु परयो डाक्टर साप
    तपाईं जसतो सपुत नेता नेपाल आमा लाई सधै खाँचो हुनछ
    सम्पूर्ण नेपाली को आदर्श नेता डॉक्टर भंनडरी
    हार्दिक नमन 🙇
    सुस्वासथ को शुभकामना