राष्ट्रपति कार्यकाल: उपलब्धी पनि विवाद पनि...विद्या भण्डारीलाई प्रश्न-फेरि राजनीतिमा आउन लागेको हो??

Поділитися
Вставка
  • Опубліковано 28 чер 2023
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannelhd #imagechannel #imagekhabar #hotseat #bidyadevibhandari #bhandari #president #expresident #madan #madanbhandari
  • Розваги

КОМЕНТАРІ • 839

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 Рік тому +40

    नारी राष्ट्रपति हुँदा नारीनै असुरक्षित छन ।। सबैलाई कानुन बराबर हुनुपर्छ। ।।🙏🙏🙏🙏🙏🙏

    • @pashupatidhakal5205
      @pashupatidhakal5205 Рік тому +1

      १०/१०बर्ष बिताएर बोल्न लाज छैन यस्याबाट सासित हुनुपर्ने!

  • @nepalithito3045
    @nepalithito3045 Рік тому +48

    ओलीको चम्चा बन्यौ तिमी , न देश सोच्यौ न जनता ! धिक्कार !!!

    • @AdhiGurung
      @AdhiGurung Рік тому +1

      Buda ko jyan liyera afno sukha sayalko lagi gareko rajnitima k ko desh Ra jantako sochai hunxa? Bhat Khana napaunele desh Ra janta Lai chusera vip sukha subudha liyo thukka kp ko kkkkkk

  • @sumanjung1638
    @sumanjung1638 Рік тому +26

    नेपाल मा पत्रकार बिकाउ छन तर पत्रकरिता मरेको चाहिँ छैन है भन्ने उचतम उदाहरण आज देख्न पाईयो धन्यवाद जग्दिस जि 🙏

  • @MrJanakrj
    @MrJanakrj Рік тому +12

    उनको भनाइमा एक एक गरेर सबै राश्ट्रपती बन्ने प्रधानमन्त्री बन्ने अनि जनताको छोराछोरी बने भन्दै देशलाइ खाने। जगदीश जि पत्रकारिता को शैली को सलाम

  • @padambohara2748
    @padambohara2748 Рік тому +16

    प्रश्न सोध्ने तरिका फेरी प्रश्न को उत्तर सुन्ने धैर्यता आहा एस्तो हुनुपर्छ पत्रकार। मेरो पनी सलाम छ हजुर लाई ।

  • @princelb8940
    @princelb8940 Рік тому +13

    के पि को प्रसन्ल रास्ट्रपति हो भनि आफैं प्रष्ट हुदैछ ।यक्दम सहि प्रस्न जग्दिस जि।

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Рік тому +23

    महारानी आफ्नो पतिको हत्यारा खोजी गर्न नसक्ने केपि को सब थोक गर्ने जनता भोक ले र शोक ले मरिराछ्न महारानिलाइ अझै सुख सुबिधा चाइने 😢

  • @mayabasnet7601
    @mayabasnet7601 Рік тому +31

    तपाईंको पत्रकारिता महान छ । अन्तर्वार्ता राम्रो लाग्यो ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Рік тому +27

    यिनी महाराणी बन्न खोजेकै हुन्!यिनलाई अब राज्यको कुनै पनि निकायमा स्थान दिनु हुन्न!

    • @valleyfoods575
      @valleyfoods575 Рік тому

      Rato karpet shari maharani

    • @bhagawandhakal1455
      @bhagawandhakal1455 Рік тому

      गलतसोचाइ

    • @PUBG-hl3mv
      @PUBG-hl3mv Рік тому +2

      Yo khatini lai lakhetnu parcha. Balla thik question sodhnu bhayo

    • @sisnudhedo6187
      @sisnudhedo6187 Рік тому +1

      @@valleyfoods575. I 100% agree. She thought she was a Royal. She is there just because her husband was a famous politician !!

    • @meghlal45
      @meghlal45 Рік тому +1

      श्रीमती जलहरी 😂

  • @dhanidattbhatt
    @dhanidattbhatt Рік тому +1

    पत्रकार मन परेर यो भिडियो हेर्दै छु।

  • @rajendrakhadka2552
    @rajendrakhadka2552 Рік тому +19

    ८ बर्ष मजा लिएर बसि तर पतिको हत्यारा खै ? लाजसरम छैन

  • @rohenidhakal5385
    @rohenidhakal5385 Рік тому +16

    देशको सर्वोच्च पदमा रहँदा पनि मदन भण्डारीको हत्यारा पत्ता नलाग्नु उनीमाथि नै अन्याय हो।पत्नी जुन पदमा पुगेपनि के लाग्छ र!पदमा रहँदा कतै बोलेको सुनिएन।

  • @GoretoTech
    @GoretoTech 7 місяців тому +1

    पत्रकारिताको उत्कृष्ट नमुना🎉

  • @Kasa690
    @Kasa690 Рік тому +38

    😂देशको प्रथम अयोग्य महिला राष्ट्रपति जो 10 बर्स गरिमा माय पदमा basda पनि auta सिन्को nabhachi आफ्नो कार्यकाल सकायो

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 Рік тому +2

      President is not executive body.apply brain before you write.but she had the courage to return citizenship act which is going to give citizenship to foreigners on the basis of birth in nepal which is very dangerous in open border.even the madesi raithanes are being overtaken by migrants.

    • @Kasa690
      @Kasa690 Рік тому +2

      त्यो त हो तर के गर्नु 10 बर्स पदमा basda पनि auta माखा मार्य होइन त्यति nagarita bidhek pass नगरी deko मात्र हो

    • @bharatoli5009
      @bharatoli5009 Рік тому +1

      कार्यकारी राष्ट्रपति भएको भए पो माखो मार्ने झिंगो मार्ने माछा मार्ने जे जे मारे पनि मार्ने? देशमा सयौं राष्ट्रपति छन उनिहरुको के काम ???

  • @prayash92
    @prayash92 Рік тому +4

    यो आइमाईलाई ओली र ओलिको इशारा बाहेक अरु कुनै कुराको महत्व छैन भन्ने महसुस भयो ।

  • @yamthapa4719
    @yamthapa4719 10 місяців тому +1

    जगदीश खरेल जी देशको एक मात्र पत्रकार हुनु हुन्छ!जसले जनता को मन मुटु को आवाज उठाउनु हुन्छ!निस्वार्थ भावना ले हजुर लाई अरबौ सुभकामना छ मेरो तर्फबाट म कुनै पार्टी को झोले होइन!
    आज कुनै पत्रकार को ठुलो दर्सक/सुभ चिन्तक तपाई को सलाम छ हजुर लाई सच्चा देशको पत्रकार🎉🙏🤗❤️😱🤴

  • @durgatamang7047
    @durgatamang7047 11 місяців тому +1

    वाओ पत्रकार भनेको येस्तो पो हुनुपर्छ

  • @GirdhariRajput-br1uw
    @GirdhariRajput-br1uw Рік тому +10

    दुई दुई चाेटि रास्ट्रपति हुदा पनि आफनो पति को हत्यारा पता लगाउन न सकने यो कस्तो महिला होला

  • @kanokotak8872
    @kanokotak8872 Рік тому +28

    दुइ दुइ चोटी रास्टपती हुदा आफ्नो बुढाको हत्यारा किन खोजेनौ र आज मलाई न्याय चाहीयो भन्दै छौ भाउजु

  • @nextjohn1238
    @nextjohn1238 Рік тому +27

    जनताले सिटामोल खान नपाएर मर्नुपर्ने तर यिनलाई 16 करोडको गाडी चढ्न पर्ने, थुक्क,!

  • @purnasijapati4414
    @purnasijapati4414 Рік тому +23

    तपाईंको अन्तर्वार्ता निकै नै मन पर्छ। प्रश्न सोध्ने तरिका एकदमै राम्रो❤❤❤

  • @manishkarki5300
    @manishkarki5300 Рік тому +4

    लाखौं भारतिय हरुले लाईन मा बसेर नागरिकता लिई रहेकाछन् हजुर पत्रकारहरु एकचोटि तेता तिर गएर यसो बुझ्ने हो कि एकचोटी🙏

  • @kcashok9545
    @kcashok9545 Рік тому +4

    तपाई जस्तो पत्रकार यो देेशको लागी आवश्यक छ❤❤❤❤

  • @krishnatimilsena7397
    @krishnatimilsena7397 Рік тому +26

    असक्षम,आलस्य र पार्टिको झोले देशको लागि वोझ

  • @opendrasada710
    @opendrasada710 Рік тому +14

    यो पत्रकारले दरो प्रशन गर्छ।सलुट छ्🖐️

  • @prakashkhadka7795
    @prakashkhadka7795 Рік тому +3

    Hats off jagadish jee..
    तपाईं औंला मा गन्न लायक एक्जना काबिल पत्रकार हुनुहुन्छ।
    love him (Mr. Rabindra Mishra) or hate him but u can not ignore him. नेपाली राजनितिमा उदाएका आशा लाग्दो मानिस हरु मध्य एक रबिन्द्र मिश्र सङग अन्तरबार्ता गरेको सुन्ने ठूलो रहर छ। आगामी episode हरुमा उहालाइ लेराउनुस न।

  • @nepsebull
    @nepsebull Рік тому +7

    धिक्कार छ यिनलाई। हेर यिनको अहंकार र दम्भ! राष्ट्रपतिको कुर्सीमा बसेर कुनै व्यक्ति र पार्टीको कठपुतली बनेर काम गर्ने! देशले कहिले माफी गर्ने छैन यी महिलालाई। 👎👎👎👎

  • @SankarGR.10.30
    @SankarGR.10.30 Рік тому +6

    नेपालको सरकार नै परिवर्तन भाको भई हुन्छ अनि अरू नियम त त्यसै परिवर्तन भैहाल्छनि | नागरिता दिनी बेला तीन पुस्ता हेरेर दिनु पर्छ जस्तो लाग्छ मलाई त है

  • @mohanrana9134
    @mohanrana9134 Рік тому +2

    जगदीश ज्यू को खरो प्रश्न रेशम ज्यू लाई गर्दा।एक तर्फि जस्तो लागेको थियो । अहिले म क्लियर भए तपाई को प्रश्न एकदमै शानदर्विक र खरो सबै लाई एकै कुनै लिंग र पक्षधर रहित रहिछ।धन्यवाद ।एकजाम्पल बन्नु होला शुभकामना ।

  • @BhanubhaktaBk
    @BhanubhaktaBk 7 місяців тому +1

    राम्रो कुरा छ तपाईंको ❤

  • @Sagar_632
    @Sagar_632 Рік тому +43

    देशकी एक नालायक नारी

  • @samirrai3534
    @samirrai3534 Рік тому +18

    मदन मर्नुमा केही रहस्य छ र वास्तविक कुरा बिध्या लाई थाहा छ तर उसैले सम्म खुलाउनु चाहादैन

  • @manbahadurkusari6733
    @manbahadurkusari6733 Рік тому +1

    अरु जेहाेस नागरिकताकाे बारेमा चाहिँ एक दम सहि कुरा भन्नू भयाे रास्ट्रपति ले 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +67

    आफू रास्ट्रपति बन्न आफ्नो पतिको हत्यारा
    लुकाउने महान नारी हुन् विद्यादेवी भण्डारी😒

    • @yubasangh600
      @yubasangh600 Рік тому +6

      12 poile rabi ko jhole kartike xauri...ta bhalu radi le coment garne haisiyat xaina...kartike valu xauri k vukeki...12poile ko gula chusdai gud luck vandai basna valu radi....

    • @subashmalla9338
      @subashmalla9338 Рік тому +2

      ⁠@@yubasangh600 Ye vatuwa oli ko guu khane varaute, paile ali savya vayera bolna sikera aiija.. Uhale j sahi ho tehi vannu vako cha, Bidhya kp ko rubber stamp ra Yemale ko rastrapati ko bhumika nivayera afno karyakal sakaki hoo..

    • @AdhiGurung
      @AdhiGurung Рік тому +2

      100% Sahi kura

    • @valleyfoods575
      @valleyfoods575 Рік тому +1

      Thik bhannu bhayo

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому +2

      ​@@yubasangh600 कुन देश मा बेल्चाे हान्दे छौ भाइ ??
      चोर नेताहरु को झोले‌‌ बनने बानि अझै पनि गएको छैन रहेछ भाइ💩💩 को

  • @raajbishwokarma6777
    @raajbishwokarma6777 Рік тому +7

    Salute generalist good job big brother fully respect

  • @norbulamajumli1768
    @norbulamajumli1768 5 місяців тому

    Great job great news,save the Nepal and Nepali

  • @prakashbhusal2207
    @prakashbhusal2207 Рік тому +6

    एउटा आफ्नो मरेको श्रीमानको बारे कुरा गर्दा जसरी उत्तर आउन्छ त्यहिबाट प्रष्ट थाहा हुन्छ तपाईं को हो? कति कोसिस गर्नु भो? भन्ने यो घटना छानबिन गर्न तपाईं आफ्नो श्रीमानको लागि यसरी मुख देखाउन लायक हुनुहुन्न।

  • @lalshreesh946
    @lalshreesh946 Рік тому +1

    सबैभन्दा मन पर्ने पत्रकार ! सलाम छ

  • @birenkc9832
    @birenkc9832 Рік тому +11

    मदन भण्डारीको हत्याको योजनाकार नै एहि हो

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +7

    Excellent interview!
    Thanks a lot for this amazing and informative video !!

  • @liladharbk3452
    @liladharbk3452 Рік тому +10

    संसद विघटनको याेजनाकार ।

  • @sofiyadhungana4785
    @sofiyadhungana4785 Рік тому +6

    What a great journalist 👏

  • @saadesh
    @saadesh Рік тому +11

    निग्रहमा बन्नु भएको नेपालकै "असफल" रास्ट्रपति ज्यु ।

  • @komalpathak9984
    @komalpathak9984 Рік тому +4

    नागरिकता सम्बन्धमा बिद्ध्या भण्डारी ज्युको भनाइ उचित छ।

  • @Prajwaljung
    @Prajwaljung Рік тому +13

    Kp ko rastapati

  • @gokulbk241
    @gokulbk241 Рік тому +16

    आफै रास्ट्रपति बनेर पनि आफ्नै श्रीमान् को हत्यरा को छानवीन गर्न नसक्ने माहान नारी हुन

  • @bikashpandel7660
    @bikashpandel7660 Рік тому +3

    Excellent talk Jagadish ji 👍

  • @mohanprasai4185
    @mohanprasai4185 Рік тому

    पत्रकार महोदय ले सोधेको प्रश्नलाई सलाम छ , मेरो लगाएत मेरापरिवार जन तथा सम्पुर्ण मेरामित्रहरुको सलाम ,

  • @dilabasnet5185
    @dilabasnet5185 Рік тому +2

    एउटा काम धेरै राम्रो काम गर्नु भको थियो नागरिता बिधेयक तर अहिले को रामे स्यामे गराए दुखद

  • @lalitlimbu4244
    @lalitlimbu4244 Рік тому +8

    आलु रास्ट्रपति 😎

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 Рік тому +1

    नागरिकता अडान पुर्व रास्ट्रपति विधा देवी भण्डारीले गर्नु भएको सराहनीय थियो किनकि नागरिकता कागजको खोस्टो होईन चोक चोकमा गल्ली गल्लीमा लगेर बाढ्ने अहिलेको रामचन्द्र पौडेलले नागरिकता बिधान पास गर्‍यो यो देश र जनताको लागि दीर्घकालीन असर 100% पर्नेछन् ।

  • @rameshkhanal5254
    @rameshkhanal5254 Рік тому

    जगदीश जि तपाई तपाई नै हो यति शालिन सभ्य अनि स्पस्ट तार्किक अनि नेपालीको मनमनमा वस्न सफल , ब्कतित्वलाई नमन!

  • @anishshrestha2369
    @anishshrestha2369 Рік тому

    Woooo speechless भए म पनि ! यो प्रश्न सुनेर !! सच्चाई धेरै-धेरै धन्यवाद छ तपाई लाई

  • @bibekpoudel7075
    @bibekpoudel7075 Рік тому +1

    विदाई पछिको पहिलो अन्तवार्ता तेसमाथि नागरिकताको विषय को छलफल सुन्न आतुर थिए सुन्न पाइयो धन्यवाद जगदीश खरेलथोक ज्यु

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Рік тому +8

    अरु जे जे भयनी रास्ट्रपति ज्यु बाट नागरिकता विधेक रोकेको बारे सलाम छ । रास्ट्रघाती काङ्ग्रेस को रामचन्द्र पौडेल ले पास गरे जस्ले रामचन्द्र लाई इतिहासकै कलङ्क को रुपमा नाम lekhaae

  • @jeshika036
    @jeshika036 Рік тому

    जगदीस जी प्रश्न एक तर्फीय भयाे

  • @bipipakhrin99
    @bipipakhrin99 Рік тому

    जनता को छोराछोरी भए बाटो बन्द गरेर जनता हरु लाई दुख दिन्छ ?
    हास्यास्पद कुरा ।।।।।

  • @bksrk5891
    @bksrk5891 Рік тому +4

    सहि सत्य कुरा गर्नु भयोे हजुरले बिधा भन्डारी ज्यू

  • @karmadong2455
    @karmadong2455 Рік тому +1

    जगदीश सर अति सन्दर्भक र चोटिला प्रश्न हरु🙏🙏🙏

  • @romankarki6323
    @romankarki6323 Рік тому +4

    त्यो इतिहासले मुल्यांकन गर्ला भन्ने शब्द सारै मन पर्यो सहि जबाफ छ पुर्ब रास्ट्रपति ज्यु को !! सम्पुर्ण बिद्द्वानको भनाइ छ यो नागरिकता बिधयक ले अबको २० बर्स पछि नेपालमा भारतको नागरिक बढी हुनेछन! साह बंशिय राजाहरुले आधुनिक नेपाल निर्माण गरेको भन्नू भएकोमा पुर्ब रास्ट्रपति ज्यु लाई धन्यवाद❤❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Рік тому +6

    अति उत्कृष्ट अन्तरबार्ता 🎉🎉🎉❤❤

  • @rijal5405
    @rijal5405 Рік тому +1

    समयमा मूल्याकंन होला धन्यवाद हजुर लाई राष्ट्रपतिज्यू

  • @dineshgurung7520
    @dineshgurung7520 Рік тому +10

    ओलि ले रोक्नु भनेको थियो भन्न किन न सकेको होला यो महा रानी ले लाज चाहिँ लाग्दो रहेछ पुर्ब आग्राहि भयो रे ओलि महाराजा ले रोक्नु भनु भयो रोके भन्दा भयो नि हो ओलि बा को एमाले को अभिबाक त भए नि हो पत्रकार बन्दु

    • @knkafle7215
      @knkafle7215 Рік тому

      हेर्दै जानुस गुरुङ्ग सर अब देश बिस्तारै भारतियले कब्जा गर्दै छ्न ताली बजाउनु होला

  • @kalibahadur
    @kalibahadur Рік тому +15

    राजसंस्था 10000% गुणा राम्रो थियो यो घाणोतन्त्र भन्दा त

  • @balaramdhungana1684
    @balaramdhungana1684 3 місяці тому +1

    युवा लाइ रोजी रोटी दिन न सक्ने गनाउने तन्त्र ठुला।दल का कार्य कर्ता मिलि लूट जय नेपाल आमा

  • @Surendar244
    @Surendar244 Рік тому

    हईट यस्तो पनि पत्रकार हुदो रहेछ नेपालमा ❤ really good

  • @manojswar4489
    @manojswar4489 Рік тому +2

    Jadish sir Questioning is outstanding with so softcore.

  • @bibeshdhungana3001
    @bibeshdhungana3001 Рік тому +1

    Khatra question Jagadish sir

  • @gokulbk241
    @gokulbk241 Рік тому +9

    जग्दिश सर को प्रस्न गर्ने तरिका दमदार लाग्छ

  • @sujanghimire5771
    @sujanghimire5771 Рік тому

    जगदिश्वर सर देश्को गरिममय पद्को सुरक्षा उच्य हुनु पर्छ बिना सुरक्षा हिनेर मात्र जन्प्रिय हुन्छ भने होइन है । पद्को सम्मान हुनु पर्छ है । रामचनद्र र पुर्ब रास्ट्रपति लाइ एउतै तुलामा जोख्ननु हुन्न है । देश्को महिला उच्च पदमा पूगेको मा गर्ब गरौ । सम्मानिय ज्यु बाट नागरिक्ता बिसयमा उच्च नीर्नय गर्नु भयो । जुन स्वात योग्ज्ञ थ्यो । तर अब देश राजा अबिबाक भयेको प्रजातत्रिक मुलुक हुनु पर्छ । रामचनद्रले किर्तेगरेर जुन रास्ट्र घात गरे त्यो आम जनताले भुल्ने छैनन र कदापि माफ गर्ने छैनन ।

  • @laxmanlax2671
    @laxmanlax2671 Рік тому +1

    रोक्न पाइन्छ येस्तो संवेदन शिल लो नागरिकता जस्तो जटिल विषयमा। म तपाईलाई समर्थन गर्छु।
    जगदीश दाई येस्तो जटिल विषयमा तपाईं किन नेगेटिभ कुरा गर्नु हुन्छ।नागरिकता र अरु चुनावी कुरा छुट्टै हुन।
    संस्था ले देश जोगाउने हो त्यसैले रोक्नु भयो।उहाँ ले जोगाउन खोज्नु भयो तर कोसिस गर्दा गर्दै पनि सक्नु भएन।तपाईं संग कुनै गुनासो रहेन।भ्रष्टाचार,हत्यामा संलग्न,लूट जे गरेनी देश को लागि सोच्नु भाकोमा धेरै आभार बेक्त गर्छु।
    #jagadish
    #ImagechannelHd
    Jagadish dai naramro vanda ramro kaam k cha hernush na
    Indira gandhi le galat gareni non ethical kaam gareni india aaja kaha chaa ra tyo kaam indirale gareko india ko lagi ahile kati ramro cha tyo bichaar garnu dai.
    #jagadishghimire

  • @surendraktamang
    @surendraktamang Рік тому

    दुई कार्यकाल नेपाली हरुको अभिबाबक बन्न सकेन कुनै अमुख पार्टी को मात्र बनेको देखियो ।अन्तिम सम्म बिबद नै बिबद बोकेर सकियो कार्यकाल

  • @Rajeshnirdosh
    @Rajeshnirdosh Рік тому +1

    यस्तो गैर जिम्बेबारी उतर दिने पनि रास्टपति हुन्छ ......?

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 Рік тому +10

    अन्तरवार्ता चाहिँ धेरै राम्रो र रोचक लाग्यो।

  • @lalitpariyar9550
    @lalitpariyar9550 Рік тому +3

    Great jornalista

  • @GovindPun-be2he
    @GovindPun-be2he Рік тому +1

    इहा को इन्डतेर्विव सारै मन पर्छ तरिका बेकलै छ अरू 12भन्दा सलाम छ विद्या देवी लाई

  • @manojswar4489
    @manojswar4489 Рік тому +2

    Speechless

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 Рік тому +3

    विद्यादेवी भण्डारीबाट व्यक्त बिचार एक प्रतिशत पनि राष्ट्र र जनताप्रति उत्तरदायी पाइएन।

  • @ghanashyamdhungana5876
    @ghanashyamdhungana5876 Рік тому

    जगदीश जी तपाईको प्रस्तुति excellent तर नागरिकता कानुन राष्ट्रिय समस्या थियो अन्य जस्तो होइन

  • @Facttruth843
    @Facttruth843 Рік тому +7

    व्यक्तिको रुपमा एउटा नारीलाई सम्मान नै छ तर राष्ट्रपति को हैसियत मा जुन व्यवहार पार्टीगत हिसाब ले चल्यो त्यो सकारात्मक थिएन..

  • @ghanashyamchhetri3395
    @ghanashyamchhetri3395 Рік тому

    रामचन्द्र पाैडेल हालका राष्ट्रपति बन्दासाथ नागरिकता बिषयमा देसलाई घात हुने गरि जुन कार्य गरे, देश र जनताले कहिलै माफि गर्ने छैन। देशलाई फिजि र सिक्किमि करणकाे बाटाेमा लगेकाे कारण।

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 Рік тому +8

    नागरिकता बिधेयक रोक्नु सराहनीय काम।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Рік тому

    प्रश्नकर्ता भन्नाले सहजकर्ता हाे भन्ने ख्याल गर्नुपर्दछ जगदीश जी.... नेपालका प्रश्नकर्ताहरुले टिकाराम यात्रीबाट सिक्नु जरुरी छ

  • @peace4nepal298
    @peace4nepal298 Рік тому +1

    excellent ❤❤❤

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Рік тому +1

    रास्ट्रपतिले आफुलाइ गौरब ठाने पनि नेपालि जन्ता को हित्मा काम उच्च स्तर मा हुन सकेन र राष्ट्रियता को बिषय आफैमा आत्मविस्वसनिय भयन एउटा कुरामा पनि अडिक भञन ।

  • @goodvoicerecordingstudio3962

    interview कठैबरी जगदिस सर बेस्ट पत्रकार सलाम छ ।

  • @entertainmenttube1592
    @entertainmenttube1592 Рік тому +1

    U r the journalist of Nepal

  • @mohanpanday3175
    @mohanpanday3175 Рік тому +4

    यिनी दिदी मान्छे ईमानदार,सिधा सिधै नै हुन तर केपीले चामल,अक्षता फुकेर खुवाए पछी दिमाग बिग्रेको हो।

  • @indrashahi8804
    @indrashahi8804 Рік тому

    पत्रकार को सोध्ने तरिका सहि छ सलाम छ

  • @dipendrathapa1661
    @dipendrathapa1661 Рік тому

    पत्रकार जगदिश सर लाइ मेरो तर्फ बात सलाम |रास्त्रपति लाइ बोलाएर प्रश्न सोधेकोमा तर यो जबाफ बात चाहि एमाले को कार्यकर्ता मात्र सन्तुष्ट हुन्छ होला सायद |

  • @user-mk5tt5ir8q
    @user-mk5tt5ir8q Рік тому

    Jagadisji salute you are rightr

  • @user-mk5tt5ir8q
    @user-mk5tt5ir8q Рік тому

    Jagadisji salute you are right

  • @nirajdahal1672
    @nirajdahal1672 Рік тому +1

    Hamro raja hamro desh pran vanda pyaroo xa jai Chandra surya ❤❤❤❤

  • @durgatamang7047
    @durgatamang7047 Рік тому

    पत्रकारिता भनेको येस्तो पो हो त ...

  • @Sonu_Yt2.7M
    @Sonu_Yt2.7M Рік тому +1

    नमस्कार म सोबिता गौतम । 2084 सालको चुनावमा रा•सो•पा लाई बहुमत दिई जिताइदिन हुन हर्दिक अनुरोध गर्दछु ।
    हामी नेपालको सातै प्रदेसमा रा•सो•पा को संगठन बिस्तारमा अग्रसर भयेका छौ !
    हामी नया अनुहरको खोजिम छौ , हामी सङ्ग आफ्नो ठाउँ बाट जोडिदिनु होला ।
    धन्यवाद ❤

  • @PawanShrestha-cd9gk
    @PawanShrestha-cd9gk Рік тому

    great journalist

  • @tilakrajadhikari5833
    @tilakrajadhikari5833 Рік тому

    जगदिश सर , आगामी दिनमा हजुरको ध्यान पाहुनाको आवाज प्रषट आवोस, भन्न चाहन्छु । मँ विदेशमा रहेर हेरिएको छु । 🙏🏾

  • @narayanwagle3000
    @narayanwagle3000 Рік тому +5

    यस्ता हुनुपर्छ पत्रकार भनेकाे ❤❤❤

  • @prakashdahal1723
    @prakashdahal1723 Рік тому

    तपाई जस्तो पत्रकारलाई सलाम उहाँको कार्यकाल सम्झना लाएक छैन ।

  • @milanpun160
    @milanpun160 Рік тому

    नागरिकताको सन्दर्भमा पूर्व राष्ट्रपती सहि छिन्।
    प्रमाणीकरण गरिनन्। त्यो इतिहास ले बताउने छ।