RASTRA_PART-01 | राष्ट्र भाग : १ | Sisnupani Nepal |

Поділитися
Вставка
  • Опубліковано 13 кві 2024
  • Welcome to RASTRA_PART-01, the first installment of our thought-provoking series exploring the essence of nationhood and patriotism. Presented by Sisnopani Nepal, this series delves into the intricate layers of national identity, societal values, and the responsibilities that come with it.
    In this episode, we embark on a journey to unravel the complexities of what it truly means to belong to a nation. Through insightful discussions and poignant reflections, we delve into the historical, cultural, and social aspects that shape our understanding of 'Rastra' (Nation).
    Join us as we navigate through this captivating exploration, challenging conventional notions and igniting meaningful conversations about our collective responsibilities towatrds our country.
    Subscribe to Sisnopani Nepal for more insightful content and stay tuned for the upcoming episodes of RASTRA. Don't forget to like, share, and comment to join the conversation!
    #manojgajurel
    #rastra #sisnupaninepal #poem #laxmanGamnage #comedy
    (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

КОМЕНТАРІ • 379

  • @reshamrana4119
    @reshamrana4119 2 місяці тому +13

    नेपालि तर ईन्डियन र पश्चिमी भैसकेकालाई खासै यस्ता कुराले छुदैन, नेपाली जनताको मन चाहिँ पक्कै छोएको छ।🙏❤️🇳🇵

  • @ankit258n6
    @ankit258n6 2 місяці тому +4

    नेपालका यी नैतिक हिन नेताहरुलाई जति भनेपनि जति सुनाय पनि सुंगुरलाई गुनखा भनेर कहाँबाट सुन्थैर,,हे भगवान मेराे देशले कहिले नैतिकवान जनता पाउला

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +12

    यति मिठो राष्ट गीत गाउने शिशिर योगि लाई हार्दिक नमन❤❤❤❤

  • @rabindrakarki7202
    @rabindrakarki7202 2 місяці тому +4

    बहिनी तिम्रो पर्तिभाको उच्च सम्मान गर्दै भगवान पशु पतिनाथ सङ्ग्ग हात फैलाएको छु तिमी माथी कसैको कु दृस्ठि नजर ना लागोस ❤❤❤

  • @baburambhandari7114
    @baburambhandari7114 2 місяці тому +3

    नेपालको अवस्थाले उत्पादित भावहरु यसरि किन आय होलान? नेपाल आमाको नाजुक अवस्थामा चिन्तित दृश्य र चिन्तित बनाउने खेलाडिहरु पनि त्येहि देख्दा आखाभरि आसु भयछ। खैर यो आयोजक प्रति नमन।

  • @nabinashresthathapa6270
    @nabinashresthathapa6270 2 місяці тому +3

    राष्ट्र गीत गाउने शिशिर योगि ज्यूलाई हार्दिक नमन।❤❤❤❤

  • @birendrachalaune4129
    @birendrachalaune4129 2 місяці тому +1

    राष्ट्रिय एकताको भाव बोकेको राष्ट्रकवि राष्ट्रका गीतहरू र राष्ट्रियताको अखण्डतय प्यारो अखिल एउटा शब्द मार्फत भाव मार्फत गीत मार्फत दर्शकलाई दर्शाउन सक्ने भावनाका शक्तिशाली व्यक्तिशिरशिर योगी ज्यूलाई धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 16:45

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 2 місяці тому +2

    एक्दमै यतार्थपरक इतिहासकै यादगार जहाँ वर्तमानको आँखा खोलीएको छ | ❤❤🙏🙏🙏

  • @ratnaraj78thakuri5
    @ratnaraj78thakuri5 Місяць тому

    रास्ट्र प्रेमी कार्यक्रम अत्यन्तै मन पर्यो, मुटु मै च्वास्स छोयो!❤

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +1

    Prinsa Regmi will deserve huge praise and future success. Good luck Prinsa.

  • @D3music21
    @D3music21 2 місяці тому +7

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम😢😢❤

  • @reshambastakoti993
    @reshambastakoti993 Місяць тому

    जय राष्ट,धन्यवाद सिस्नुपानी नेपाल

  • @kamalkhadka1660
    @kamalkhadka1660 2 місяці тому

    वाह शिस्नुपानीमा प्रस्तोता दिने अग्रज ब्यक्तीहरुमा मेरो नमन।

  • @Prabesh291
    @Prabesh291 2 місяці тому

    कति राम्रो ब्यबस्था र उद्घोषण ।

  • @chandra-1
    @chandra-1 2 місяці тому

    देशको चिन्तन र धेरै जसो सब्य भासा र शब्दमा मुलुकको चिन्तनमा आधारित कार्यक्रम भएछ।यो कार्यक्रमले देशलाई धेरै थोरै सकारात्मक उर्जा अवस्य दिनेछ भन्ने आशा छ।

  • @parsupandit9597
    @parsupandit9597 2 місяці тому

    सिस्नोपानी देउसी भैलोको समयमा बहुत रमाइलो लाग्छ

  • @Prabesh291
    @Prabesh291 2 місяці тому

    कति राम्रो गीत र आवाज , धन्य हो कलाकारीता । शुभ संकल्पमस्तु ।

  • @user-lr1km4ii1c
    @user-lr1km4ii1c 2 місяці тому

    हेल्लो लक्ष्मण सर,, यति धेरै सत्य कुराे, त्यो हुलमा नभनिदिनुस न सबैले बुझ्ने गरी,, तालीले हलमा धेरै हल्ला हुँदा कतै भूकम्पको आशंकाले धड्कन बढेर ढल्न सक्लान् कोहि सानो मुटु हुने व्यक्तित्वहरू,,,,,,,,,

  • @kshetreecreation.
    @kshetreecreation. 2 місяці тому +1

    वाह कवि अर्जुन पराजुली सर्💝🙏

  • @ishabhandari6817
    @ishabhandari6817 2 місяці тому

    Geet ramro lagyo. Jaya desh jaya rastara

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 2 місяці тому

    अत्यन्तै अब्बल कार्यक्रम ।। धेरै कुरा सिक्ने अवसर मिल्यो

  • @sudiprai9649
    @sudiprai9649 Місяць тому

    Good Exilent PM pusp Kamal Dhahal Parchhand ji jai Nepal

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 2 місяці тому

    स्कुलमा पछाडिको बेन्चमा बस्ने मध्य केहि आजको यो कार्यक्रमको अघाडिको बेन्चमा आसिन हुनुहुन्छ अनी अर्जुन पराजुली जस्ता तीतो सत्य सब्दका बाड हान्न सक्ने कबिका सत्यपरक कबितामा मन अमिलो बनाउदै अनुहार मा नक्कली हासो देखाउदै हासे जस्तो गर्दै हुनुहुन्छ वा क्या बात आज तिमिहरु जस्ता नेताले गर्दा देशको नाम मात्रै बाकि रह्यो गाउँ शहर मा मान्छे मर्दा मलामिकालागि पनि खेताला खोज्न पर्ने दीन आइसक्यो अझै तिमिहरु भने मुसुमुसु हास्न कसरि सकेका छौ खै तिम्रो हिसाब किताब त दैबले नर्कमा गयर भय पनि लीने छन नेपाली जनतालाई यति तिमिहरुले यसरि रुवाएका छौ कि जनता लुकेर रोहिरहेकाछन जय देश ।

  • @jharanarai5644
    @jharanarai5644 2 місяці тому

    रास्ट्र गित का साथै यो कबितामा
    रास्ट्र प्रेम राम्रो छल्किऐकोछ लछमन सरको कबिता मन परयो

  • @subasshrestha229
    @subasshrestha229 2 місяці тому

    अती राम्रो र ब्यङ्ग्यात्मक कार्यक्रम रहेछ।

  • @narayanwagle3000
    @narayanwagle3000 2 місяці тому +1

    लाज पनि लजायाे हाेला नेता जि हरुकाे

  • @sagarbarsha123
    @sagarbarsha123 2 місяці тому

    यस्तो विविधता धर्म संस्कृति अनि भेष भुषा आज धर्म निरपेक्षता को कारण धर्म संस्कृति भाषा भेषभुषा सबै लोप हुँदै गएको छ।नीतिनियम बनाउने हरले ध्यान दिनु पर्ला की जय नेपाल❤❤❤

  • @uddhabtimalsina6292
    @uddhabtimalsina6292 2 місяці тому

    शिशिर योगि ज्यु सलाम यो गित मेसेन्जर मा हल्दिन मिल्छ भने हाल्दिनुन है 🙏💕💓

  • @prakashthami9228
    @prakashthami9228 2 місяці тому

    Yakdam man chhune rastriya geet samman chha sabailai❤🎉

  • @lekhmagar8237
    @lekhmagar8237 2 місяці тому

    गम्नामे+ पराजुली सरको कविता great.

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 2 місяці тому

    सार्है मिठो ❤❤❤कार्यक्रम ।

  • @surajshrestha120
    @surajshrestha120 2 місяці тому +2

    prinsa is too good

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 місяці тому +1

    मनै देखि आभार साथै कृतग्यता सिस्नाे नेपाल प्रती हाम्रो राष्ट्र प्रेम, राष्ट्र भावना र स्वाभिमानलाइ प्रगाढ बनाउन गरिएको प्रयासलाइ🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💜💜

  • @user-jq1gg5xi3x
    @user-jq1gg5xi3x 2 місяці тому

    मन सार्है भाबुकबनायाे 🙏🙏

  • @bicharighale1061
    @bicharighale1061 2 місяці тому

    यहाँ प्रस्तुत गरिएको हरेक कुराहरुलाई देब्रे छातीमा दायाँ हात राखेर मनन गर्दै रास्ट्र र जनताका निम्ति सम्पूर्ण राजनीतिक दलहरु बुद्धि जीवीहरु मिलेर न तेरो न मेरो मात्र हाम्रो भनी जीन्दगी समर्पण गर्ने हो भने देशमा विकास न्याय शुसासन दिलाउन धेरै समय लाग्दैन थियो होला है
    🙏❤️🇳🇵❤️🙏

  • @user-zp8ms7cp2z
    @user-zp8ms7cp2z 2 місяці тому +1

    ❤❤❤❤

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 місяці тому

    सानी बैनी प्रेन्साको प्रस्तुती अति उत्तम लाग्यो

  • @_positivity_5
    @_positivity_5 2 місяці тому +1

  • @maanu2559
    @maanu2559 2 місяці тому +1

    Omg what a music sisno pani ❤❤❤

  • @Rai-Sunil
    @Rai-Sunil 2 місяці тому +2

    कसरी र कहाँ हेर्ने हो यो सिस्नुपानी?

  • @stramofficial658
    @stramofficial658 2 місяці тому +1

    ❤❤उत्कृष्ट 🇳🇵

  • @rameshadhikari3592
    @rameshadhikari3592 2 місяці тому

    राम्रो लाग्यो मलाई त यो कार्यक्रम ।

  • @maajagadamba553
    @maajagadamba553 2 місяці тому

    राष्ट्र र राष्ट्रियता को सवाल मा आफ्नो कथिक स्वार्थ बाट माथि उठेर राजनैतिक कर्मीहरु को सद बुद्धि पलाओस। ❤

  • @nepalchautari1978
    @nepalchautari1978 2 місяці тому

    प्रचण्ड लाई लाज पनी लागेन ❤❤❤❤

  • @gorkhapalungtar3549
    @gorkhapalungtar3549 2 місяці тому +1

    Prinsa’s speech starts from 46:26

  • @motivational.usha_kiran
    @motivational.usha_kiran 2 місяці тому

    Khatra kabita सलाम छ ! पराजुली गुरु

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 2 місяці тому

    बाल प्र तिनिधि ,प्र तिभाशालि नानु लाई धन्यवाद ।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 2 місяці тому

    साह्रै उत्कृष्ट कार्यक्रम ।

  • @laxmansharma2217
    @laxmansharma2217 2 місяці тому

    रासट्रको उनति हौ जये जये नेपाल को

  • @northpole1674
    @northpole1674 2 місяці тому

    हुन त यो भिडियो मैले तीनपटक हेरिसकेँ तर अघिल्ला वर्षहरूको जस्तो दमदार चाहिँ लागेन ।

  • @krishnadimdung9315
    @krishnadimdung9315 2 місяці тому

    धेरै राम्रो लाग्यो

  • @krishnabhusal9799
    @krishnabhusal9799 2 місяці тому

    @33:50 tears come out of nowhere gotta goosebumps hats off to Sisnopani team❤️

  • @user-gf1ee3jt9m
    @user-gf1ee3jt9m 2 місяці тому

    Yo karyakramma prachandeko upasthiti patakkai suhayn

  • @rameshbk1917
    @rameshbk1917 2 місяці тому

    धेरै राम्रो ❤❤❤।

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 2 місяці тому

    नामदाम कामकुरा कौडीपैसा कमाइधमाइ हर-हिसाब ,
    सबै हुँदा हुँदै दु:खी मानिस तिमी चैं मेरी सुन परिआयौ।

  • @jitbahadurbudhamagar
    @jitbahadurbudhamagar 2 місяці тому

    आहा कति मीठो गित

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 2 місяці тому

    नमस्कार सबैमा । हार्दिक धन्यवाद सिस्नो पानी नेपाल लाई

  • @lekhrajgiri9211
    @lekhrajgiri9211 2 місяці тому

    विश्व भरीका १९६ देश मध्य एक मात्र भाषणै भाषणको देश

  • @rajub.k4242
    @rajub.k4242 2 місяці тому

    Jai rastra jai mero des nepal ko jai jai hos vagawan pasupati baba 🙏🙏🙏🙏🙏🙏🔔🔔🔔📿📿📿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @tirthaluitel7664
    @tirthaluitel7664 2 місяці тому

    प्रेन्शाको प्रस्तुती ४६ मिनेट ४८ सेकेण्डबाट शुरु हुने रहेछ । मिठो प्रस्तुतीका लागि धेरै धेरै धन्यवाद ।

  • @rupeshnepalrupeshbiratnaga3892
    @rupeshnepalrupeshbiratnaga3892 2 місяці тому

    सिस्नोपानीको भैसिलाइ पुराण 😊

  • @riteshpandey93116
    @riteshpandey93116 2 місяці тому +1

    एकदम राम्रो यसपालि सिस्नु पानी देउसी हेर्न पाइएन किन हो अनि महानगरका मेयर बालेन खोइ त ? आएनन कि कसो !

    • @ram_09-02
      @ram_09-02 2 місяці тому

      Yes Pali bajura ko earthquake le garda sthagit vako thiyo sisnu pani deusi

  • @jayabista6126
    @jayabista6126 2 місяці тому

    राजतन्त्र जिन्दावाद।

  • @trkhatiwada8563
    @trkhatiwada8563 2 місяці тому

    It was a really good program that was successful in developing the sheer patriotic feeling.

  • @RajuChhetri-dz2jp
    @RajuChhetri-dz2jp 2 місяці тому

    मज्जा आयो

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 2 місяці тому

    वा दामि।

  • @narayangautam8140
    @narayangautam8140 2 місяці тому

    Nepal Ama ko jay hos. Happy new year 2081❤

  • @samirtimsina4745
    @samirtimsina4745 2 місяці тому

    Host was awesome. The way he play with words❤

  • @malashrestha3187
    @malashrestha3187 2 місяці тому

    Aba ta rastra ko kura ta kabita ma matra dekhincha. Tara bastabikta ma. Khelauna matra vako cha❤❤

  • @rajkumarmallathakuri1305
    @rajkumarmallathakuri1305 Місяць тому

    हार्दिक नमन

  • @kumardiyali5240
    @kumardiyali5240 2 місяці тому

    Wawo very nice sano nanilai mero salam xa

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 місяці тому

    सुनेर बस्ने सबै डमी हरू हुन्।
    प्रीन्सा नानी।

  • @user-pz4ce2bh3o
    @user-pz4ce2bh3o 2 місяці тому

    Jaya Desh Jaya rastra

  • @Thaneshwarbhandari
    @Thaneshwarbhandari 2 місяці тому

    super program. Thank you Sisnupani for this grand event.

  • @devenmgr
    @devenmgr 2 місяці тому

    यी नेताहरु कसरी लाज पचाएर हेरेका होलान हैट प्रेन्सा रेग्मीले यसरी बोल्दा मनमा अलि कति पनि चिसो पसेन होला कि। मेरो देशको यी नेताहरुको मुख देख्दा पनि निराशा लाग्छ

  • @dillirajgyawali7844
    @dillirajgyawali7844 2 місяці тому

    हार्दिक नमन कविवर !!!❤

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 2 місяці тому

    हेर्नलाई चहिं बिजोक रमाईलो भयो।तर हेर्दा हेर्दै सकियो रपो...

  • @shekharkunwar7921
    @shekharkunwar7921 2 місяці тому

    Thank you so much SIsnupani nepal❤❤

  • @narayangyawali3464
    @narayangyawali3464 2 місяці тому

    नामै सिस्नुपानी
    राम्रो छ

  • @madhusneupane7361
    @madhusneupane7361 2 місяці тому

    महत्त्वपूर्ण कार्यक्रम

  • @madhavgaire9555
    @madhavgaire9555 2 місяці тому

    Prinsha regmi wow outstanding

  • @ramharishrestha4183
    @ramharishrestha4183 2 місяці тому

    Program dherai ramro xa netaharuko sadbudhi aawos

  • @sahilbista7731
    @sahilbista7731 2 місяці тому

    Wau mero man xoyo ❤❤❤❤😘😘😘😘🙏🙏🙏🙏🙏🙏

  • @sumanneupane7876
    @sumanneupane7876 2 місяці тому

    I expect more program from Sisnupani Channel

  • @user-ce1gc6tt5t
    @user-ce1gc6tt5t 2 місяці тому

    भाग -२ को पर्खाइमा 😍

  • @sitathapa33
    @sitathapa33 2 місяці тому

    राजा लयाउ सबै मिलि काम गरेर खाउ सबै मिलि बसउ

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 місяці тому

    JAYA Swabhiman

  • @kumardiyali5240
    @kumardiyali5240 2 місяці тому

    Je hos prachanda ji ra rabi daile aba chai hamro desh ma kehi garnu hunxa vanne hamro aasha xa aru netale chai kehi par lagaudainan bas bolne aafno ghar jagga matrai jodne ho deshlai kharani banara antintimma aafai kharani vayera tyehi paspatima dhal hune ho

  • @kulbdr2849
    @kulbdr2849 2 місяці тому

    यो कार्यक्रम धेरै सकरात्मक र राम्रो लाग्यो तर कसैको comments छैन कीना?

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 місяці тому

    First comment
    Wonderful program 🎉

  • @Nov_kilo.
    @Nov_kilo. 2 місяці тому

    Ek dum ramro Parajuli sir

  • @kunwarchandrapal9908
    @kunwarchandrapal9908 2 місяці тому

    Kabi Arjun Parajuli Jiu - hats off

  • @tejnathkandel1642
    @tejnathkandel1642 2 місяці тому

    हरि ओम् अति सुन्दर 🎉🎉🎉❤❤❤

  • @shyamshah-gh9pf
    @shyamshah-gh9pf 2 місяці тому

    Dherai ramro

  • @shivadhakal3521
    @shivadhakal3521 2 місяці тому

    beautifully So nice 🙏💐

  • @pralhadsubedi3208
    @pralhadsubedi3208 2 місяці тому

    Derai ramro❤

  • @user-ti9hu5nl5x
    @user-ti9hu5nl5x 2 місяці тому

    Ramro xa

  • @kalisubedi9532
    @kalisubedi9532 2 місяці тому

    Jaya desh jaya Naresh !!

  • @ganeshprasadpaudel9941
    @ganeshprasadpaudel9941 2 місяці тому

    सुध्दगिदी भएकाले भन्ने सडेको गोबर भरियका दिमाग भरेका नेताले सुन्ने । उपलब्धी जिरो । जनाता निरास

  • @anilbishwokarma7674
    @anilbishwokarma7674 2 місяці тому

    Sarai ramro