साह्रै मीठो सुमधुर र सुन्दर। गीतको बोलले बास्तबिकता उजागार गरेको छ । कोमल जी गायनमा नेपालको लतामंगेशकर नै हुनुहुन्छ। मदन कृष्ण दाइको गायनको यात्रा पनि आनन्ददायी नै छ । सबैमा धेरै धेरै शुभकामना।
I guess Im asking the wrong place but does anybody know of a tool to log back into an Instagram account? I was stupid lost my login password. I would love any tips you can offer me
@Zyaire Remington thanks for your reply. I got to the site thru google and Im waiting for the hacking stuff atm. I see it takes quite some time so I will get back to you later with my results.
एकदम राम्रो शब्द राम्रो मिठास छ,मदनकृष्ण बुबा धेरै राम्रो छ।हजुरको यो गीत,अझ पहिला गीत गाउनु भएको खोलावारी,खोलापारी पिपलु र वर,हावाचल्यो पात हल्लियो माया वरवर सार्है राम्रो गीत लागेको थियो मदन बुबाको।यो अहिलेको गीतमा चाहिँ हरिबन्श सरलाइ खेलाउनु पर्ने थियो हजुरले अझ बेस्ट सुनमा सुगन्ध हुने थियो ।
👌👌👍️👍️💗💑👍️👍️👍️👌👌 राम्रो अतिनै राम्रो कलाकारको कला मदनकृष्ण श्रेष्ठ ज्युमा छ, अझै नि बुढौली हैना लक्का जवानिको जोश मदनकृष्ण ज्युमा छ, उहा प्रती मेरो हार्दिक नमन्🙏🙏
I read 'maha ko ma' and 'cheena harayeko manche' recently..aani tyo padhera i have grown more respect and love towards MAHA jodi..Madan sir ra Hari sir lai mero maan dekhi nai dherai dherai maya..my parents were always a huge fan of you both..ra aaba chai i am on the list of fans as well..hajur haru ko book padhera time travel garejasto feel bhako thiyo..and i enjoyed it..thank you for sharing your experiences with us..tapai haru ko struggle dekhera i got motivated..for not to have negative thoughts..thank you both very much..yo sabai kura last week yaman dai bheteko bela nai bhanne maan thiyo..tara aachanak bhet bhako le garda maan ko kura mukh ma aaucha sakena..we all nepali love you both..
सबैलाई माया गर्ने हाम्रो मदन अङ्कल नेपालकै उत्क्रिस्ता कलाकार सबै ले माया गर्ने मदन अङ्कल को आज येति मिठो गीत सुन्न पाउदा यो मन सारै खुसि छ आउनुहोस सबैजान जोडिनु होला म कुमार गोर्खा डट कम च्यानल बाट
आफ्नो क्षेत्र का महान हस्ती हरु लाई हृदय देखि नमन !! गायकी मा कुनै खोट लगाउने ठाउँ छैन !! तर अरु दुई जना नाचेको अभिनय गर्ने कलाकार हरुलाई पनि राम्ररी खिछे अझै सुन मा सुगन्ध हुने थियो !! जे होस गित सुन्दा एकदमै मज्जा आयो !🙏🙏🙏❣️❣️❣️
धेरै धेरै राम्रो छ गीत अनि बधाई छ मदन दाईलाई । जोडी मह, बोली मह, गीत मह, हसाउने र हास्ने मह, कला र गला मह सबै मह जतिकै छ । नेपाली कला र सस्कृतिको सहि, सरल र सभ्य तरिकाले आम् नेपाली जनताले सरल अनि छर्लङ्ग बुझ्ने गरी निरन्तर रुपमा पस्किरहेको छ । अझै एउटा सताब्दी सम्मै हजुरहरुको यो मह जोडी हेर्न, देख्न र सुन्न पाउ भगवान् पशुपतिनाथ सँग यही छ आम् नेपाली जनताको प्राथाना 🙏🙏🙏 तर उत्तम सन्जेल भन्ने मान्छे धेरै फटाहा छ त्यस्ता फटाहा मान्छेहरुलाई बेलामै बुझेर संगत टाढा राख्नु हुन नेपाली नागरिकको अनुरोध पनि छ ।
How energetic emotion even at this age you both have .Really song is short ,sweet and melodious. Thanks for the whole unit of this song. please keep on this kind of music production.
साह्रै मीठो सुमधुर र सुन्दर। गीतको बोलले बास्तबिकता उजागार गरेको छ । कोमल जी गायनमा नेपालको लतामंगेशकर नै हुनुहुन्छ। मदन कृष्ण दाइको गायनको यात्रा पनि आनन्ददायी नै छ । सबैमा धेरै धेरै शुभकामना।
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम |||
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम छ।
मह जोडी को नाम सुन्दा तस्बिर देख्दै श्रद्दाले शिर निहुरिने जतिले लाईक गरि उपस्थिति देखाउनु होला है।लट्स अफ लभ मदन दाई❤❤🧡🧡💜💜
आहा मदन दाइको सवर कति मिठो धैरै नै मन परयो
नेपाल को सान मदन र कोमल का फ्यान हरु 😋😘लाइक HeRe😘😁😁👯👯
Y?
@@bharatrana7230 3p 000
मलाइ गित राम्रो मिठो लागेर 27 वटा ग्रुपमा शेयर गरेको छु सर।
एकदमै मिट्ठो गज्जब
कस्तो राम्रो गीत अनि मदन दाईको सक्रिय जीवन देखेर एकदम उट्साह मिलेको छ।
मदन कृष्ण दाईकाे स्वर चाहिँ मान्नै पर्छ।मन पराउनेले 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Gana Rai [? V. x
@@alishakhadka4796 i
I guess Im asking the wrong place but does anybody know of a tool to log back into an Instagram account?
I was stupid lost my login password. I would love any tips you can offer me
@Blaze Jason Instablaster :)
@Zyaire Remington thanks for your reply. I got to the site thru google and Im waiting for the hacking stuff atm.
I see it takes quite some time so I will get back to you later with my results.
मह जाेडिलाई मन पराउने जतिले यता हाजिर गरुम हाै 🤚🤚🤚🙏❤️❤️❤️❤️
#जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Me also
Comment ma like pauna lai yesto third class ko stradegy lagaam hai...
@@JUJUCREATIONS 👍️👍️👍️👍️👍️👍️🙏
Sushi Shrestha [ OFFICIAL ] kk99
हरिवंश ज्यूको अभिनय भए सुनमा सुगन्ध हुनेथियो तर पनि मन छुयो
गित अत्यन्तै राम्रो छ तरपनी थोरै भएपनी हरिबंश काका को आवाज वा अभिनय भैदिएको भए सुन मा सुगन्ध हुन्थियो 😍🇳🇵🌺
Stupid yetti ramro geet cha yar yo duet ma .... hari dai ko feri arkai khalko mazza cha
K rakhni bro “teso garey kaso hola “ bhanna pathau ni 😂😂
जय नेपाल ।।। जय स्वाभिमान ।।।
कलाकारको सम्मान गर्ने र मह जोढि को Fan जति यता
👇️
Like
@Huxley Merrick 999998
@Huxley Merrick aaaaaww
@@sunrisesunisplayinggames937 fh0yyyyyyre1r
p
Wow
मीठो गितको लागि दाजुलाई 🙏🙏🙏🙏
Beautiful song but visual is not up to lyrics and music
🇳🇵🇳🇵
आहा!!!❤️❤️❤️❤️ हरिबंश काकाको अभिनय हुनुपर्ने।
नेपाली कलासंस्कृति अनि नेपालीका आस्ता दियो हाम्रा आदरणिय कलाकार मदन सर
मह लाइनै राखेको भय सुन मा सुधन्द हुने थियो
धेरै राम्रो छ
Dami damiii.....wawawa......sweet song.........lau mero bata 1000000 like ....
mind blowing 🙏🙏🙏🙏🙏🙏
सारै मीठो लाग्यो 👏👏👏👏👏👏👏👏👏
आहा !कति राम्रो गाना।
सारेै राम्राे लाग्याे अझै मह जोडी भएको भए कति राम्रो हुन्थ्यो होला
ati mitho geet create garnu vako madan dai lai thanksss a lot
राम्रो साह्रै राम्रो , कर्णप्रीय !!
सर्बप्रथम उच्च आदर छ बरिस्ठ कलकारज्यु हरुलाइ । मदन सरको यो उमेरमा नि स्वोर एक्दमै मिठो लाग्यो
वाह ! गज्जब ।
मन पर्याे ।
काेमल दिदी अनि मदनकृष्ण अंकल नमन ।
कसम मदन दाई को स्वर सुनेर मज्जा आयो शधै सुनिरहुँ ।
"मह" भै दीए अझै राम्रो हुन्थ्यो ,,, अलिकति के नपुगे जस्तो ,,,,
तर मीठो छ!!!!!!!! मदन दाजुको फुर्ति जवान देखिया छ! हाम्री सांसद पनि कम हुनुहुन्न है!
उत्ताउलो गित गाउन र मीठो बोली गरेर भाषण गरी राष्ट्रघाती, गद्दार, भ्राष्टाचारीको जड MCC सम्झौतातिर उक्साएर नेपाल र नेपालीहरूलाई मृत्यूको खाडलमा धकेल्न खोज्नेको समूहमा लिप्त कूख्यात पनि छिन् कोमाल ऒली ( ऒलो महामारीको रोग ) .
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी "
🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏
आजकलको समय अनुसार राम्रो छ गित 🎵🎧️ किनकी माया लाउछ्न निभाउन सक्दैन 🇳🇵
Sahi ho.
honi
एकदमै राम्रो छ
एकदम राम्रो शब्द राम्रो मिठास छ,मदनकृष्ण बुबा धेरै राम्रो छ।हजुरको यो गीत,अझ पहिला गीत गाउनु भएको खोलावारी,खोलापारी पिपलु र वर,हावाचल्यो पात हल्लियो माया वरवर सार्है राम्रो गीत लागेको थियो मदन बुबाको।यो अहिलेको गीतमा चाहिँ हरिबन्श सरलाइ खेलाउनु पर्ने थियो हजुरले अझ बेस्ट सुनमा सुगन्ध हुने थियो ।
👌👌👍️👍️💗💑👍️👍️👍️👌👌 राम्रो अतिनै राम्रो कलाकारको कला मदनकृष्ण श्रेष्ठ ज्युमा छ, अझै नि बुढौली हैना लक्का जवानिको जोश मदनकृष्ण ज्युमा छ, उहा प्रती मेरो हार्दिक नमन्🙏🙏
एउटा लामो कालखण्ड रित्तो गयेछ मदनकृष्ण श्रेष्ठको ,,,कति खेर गये हाेलान गीतहरु ,,,,तैपनि अझै धेरै पाउला नेपाली गीत वहाँ बाट
Kati mitho aawaaj Madan sir ko❤❤❤
I agree♥️♥️
मदन दाइ भुतपूर्व १४ वर्षे हेडमास्टर सलाम छ, शीर निहुरिन्छ हजुरको आवाज सुन्दा।सारा नेपालीको आदरणिय हुनुहुन्छ।
राम्रो लाग्यो ।🙏🙏
धेरै राम्रो गित छ नमन छ दुबै जनालाई
Wow lovely song☺☺Love you Madan baa. Hope to see more songs on future.
thanku
मदनकृष्ण & कमोल जि यक्दमै राम्रो उत्कृष्ट गित छ सफलता को कामना पनि छ
Hait...daami.
This song soon gonna be trending 1 in Nepal..
Hats off to Madan Krishna shrestha...so nice voice..
आहा कति राम्रो गित
माया लाउन सजिलो छ , निभाउन पाे गाह्रो
किन हाेला तिम्रो मन ढुंगा भन्दा साह्राे ❤️❤️❤️❤️
दुबैजना मन पर्नी मायाहरु 😍😍
Purano geetharuko yad aayo.... Nice song ...❤❤
I read 'maha ko ma' and 'cheena harayeko manche' recently..aani tyo padhera i have grown more respect and love towards MAHA jodi..Madan sir ra Hari sir lai mero maan dekhi nai dherai dherai maya..my parents were always a huge fan of you both..ra aaba chai i am on the list of fans as well..hajur haru ko book padhera time travel garejasto feel bhako thiyo..and i enjoyed it..thank you for sharing your experiences with us..tapai haru ko struggle dekhera i got motivated..for not to have negative thoughts..thank you both very much..yo sabai kura last week yaman dai bheteko bela nai bhanne maan thiyo..tara aachanak bhet bhako le garda maan ko kura mukh ma aaucha sakena..we all nepali love you both..
Great Sallam chha hajur haru ko mehenat lai 🙏
Always awesome.
मह को म भित्र ह झल्किन्छ, ह भित्र म झल्किन्छ। यसरी नै कायम रहोस राम्रो सम्बन्ध किन कि भित्रै देखि बलियो छ हाम्रो सम्बन्ध।
Legend is back again with his voice
GIVE RESPECT HIM WITH LIKE
सबैलाई माया गर्ने हाम्रो मदन अङ्कल नेपालकै उत्क्रिस्ता कलाकार सबै ले माया गर्ने मदन अङ्कल को आज येति मिठो गीत सुन्न पाउदा यो मन सारै खुसि छ आउनुहोस सबैजान जोडिनु होला म कुमार गोर्खा डट कम च्यानल बाट
Madan sir salute ajhai pani swor
Ma yeti mithas love you sir respect ✊ and komal mam love you 😘
गीत राम्रै हो ।
Superb song. Congratulations to both multi talented personalities !
आहा कती सरल शब्द कती सरल सँगीत जती सुनेनी धीत नमर्ने आदरणीय मदन दाई को स्वास्थ्य लाभको कामना..... Long live legends.... 😍😍❤️❤️
Legend actor lai mero hirdaya dekhi nai salam .dherai nai ramro geet .sir ka fan haru hit like 🙏🙏🙏🙏
आफ्नो क्षेत्र का महान हस्ती हरु लाई हृदय देखि नमन !! गायकी मा कुनै खोट लगाउने ठाउँ छैन !! तर अरु दुई जना नाचेको अभिनय गर्ने कलाकार हरुलाई पनि राम्ररी खिछे अझै सुन मा सुगन्ध हुने थियो !! जे होस गित सुन्दा एकदमै मज्जा आयो !🙏🙏🙏❣️❣️❣️
Madan Krishna Shrestha
N
Komal Oli
Sarai ramro vocal 🎶🎶🎶
Thank you for Sharing 🙏🙏🙏
धेरै धेरै राम्रो छ गीत अनि बधाई छ मदन दाईलाई । जोडी मह, बोली मह, गीत मह, हसाउने र हास्ने मह, कला र गला मह सबै मह जतिकै छ । नेपाली कला र सस्कृतिको सहि, सरल र सभ्य तरिकाले आम् नेपाली जनताले सरल अनि छर्लङ्ग बुझ्ने गरी निरन्तर रुपमा पस्किरहेको छ । अझै एउटा सताब्दी सम्मै हजुरहरुको यो मह जोडी हेर्न, देख्न र सुन्न पाउ भगवान् पशुपतिनाथ सँग यही छ आम् नेपाली जनताको प्राथाना 🙏🙏🙏 तर उत्तम सन्जेल भन्ने मान्छे धेरै फटाहा छ त्यस्ता फटाहा मान्छेहरुलाई बेलामै बुझेर संगत टाढा राख्नु हुन नेपाली नागरिकको अनुरोध पनि छ ।
How energetic emotion even at this age you both have .Really song is short ,sweet and melodious. Thanks for the whole unit of this song.
please keep on this kind of music production.
Nice Song Our Lengandry Singer👌👌👌❤❤🙏🙏
Legend maha jodi😀
धेरैपछि यति मीठो गित सुन्नपाईयो । दुबै जना गुरुहरु र शर्जक प्रति हार्दिक नमन् ।
कोमल वली fans ✍️✋
आदरणिय मदन दाई !!!
कोमल जी !!!
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै पछि मन छुने गीत लिएर आउनु भएको हार्दिक स्वागत र नमन !!!
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Respected madan dady ❤️❤️❤️❤️❤️❤️🙏🙏
Wow lovely ❤️❤️ song
मह जोडि साच्चिनै मह जस्तै गुलियो छ र त सबै झुम्मिन्छन।।
Watching ads only for these legends ♥️
़
8
Watch full add for these legend only.
@@ghanashyamkhatri6413 7ù
मदनकृष्ण श्रेस्ट नेपाली कला क्षेत्रको सबैभन्दा श्रेष्ट ब्यक्तित्व
Nice voice n song lots of love from sikkim❤
आदरणीय अग्रज कलाकार मदन कृष्ण दाईलाई ऋदय देखिनै आभार व्यक्त गर्न चाहन्छु
"गुनासाे" काे पनि इज्जत हुन्छ,
जाे हर काेहि सगँ गरिन्न
Wawa
मदन बालाई देखे पछि कसम यति खुसी लाग्छ😍😍हाम्रो खुसी । अनि कोमल दि Love you दि
La ekdam mitho ❤️❤️
अति शुन्दर मदन सर र Miss ओलि बैनी को स्वर Keep it up .
yo umer maa pani yeti mitho swor wow sir❤❤❤.
Wao Kati ramro geet ani swar
Authentic melody of Nepali music. Outstanding voices! Loved it! ❤️🙏🏼
Budeskal maa pani yatti ko jos hunu sachai nai khushi ko kura ho..legend@madan krishna shrestha
Lots of love.
Legend!❤️
Hope this song gets on trending for a month❤️❤️
सबैका प्रेणाको श्रोत/अभिभावक आदरनिय मदनदाजु मिठो सम्झना !! 😍😍😍
सधैभरि यहि उत्साह, जोशजागर र ओठमा मिठो मुस्कान यसैगरि रहीरहोस !! गितको सफलताको मस्तै शुभकामना !! 🙏🙏🙏
Komal Oli is best as singer not as politician.
Best song
Dherai khusi lagyo git sunerw ek dam ramro god bless u madan krishna sir
wow 😍😍
आहा!कति मिठो गीत सुमधुर स्वर कति राम्रो 👏👏👏🌷🌹🇳🇵🇳🇵💓💓💘👈️👈️
Legend mahajodi....
गीत त राम्रो छ मदन ज्यूको स्वरमा मीठास छ तर यो आइमाईलाई नराखेर हरिवंश ज्यू रहनुपर्थ्यो।
हार्दिक नमन🙏🙏
धेरै राम्रो छ। ❤️❤️❤️
waiting this song for trending again
आहा कति मीठो गीत
energetic person madan sir voice and komal oli ko damii xa😋😋
एक अमुल्य हिरा मदनकृष्ण दाइ, सलाम छ ।
Who liked before watching 😊😊?
सारै मन पर्यो 👏👏❤️❤️
अझ यो गितमा हरी दाइको भिडियो भएको भए सुनमा सुगन्ध हुने थियोे ❤️❤️❤️❤️❤️
Beautiful song and video 👏🏼
Wow gr8
Evergreen madan krishna shrestha and komal oli❤️❤️
धेरै राम्रो आदरणीय दिदी र दाजु को गित
wow legend dammmiii song😍❣️❣️❣️🙏🙏🙏
शम्भु दाइ, मदन सर, कोमल दि र यमन दाइ 💘💘💘
wa wa :D :D