यो गीतलाई यसरी गाउदा त झनै सरल, सुलभ, सुन्दर अनि अत्यान्तै राम्रो सुनियो। उसै पनि अग्रज गायक मदन कृष्ण श्रेष्ठ जस्तो महान ब्याक्तित्व को आवाजले सुनमा सुगन्ध थपिएको महशुस भयो। जे होस लाखौं कामना साथै अगाध माया सिक्किम बाट।
बुढेसकाल मा हामी सबैले चाहेको माया लाई दर्शाउँछ यो गीतले......!!!! जवानीमा धनकमाउनु र माया पाउनु ठुलो कुरा होइन मायाको आबस्यकता बुढेसकाल मा पर्छ जुन पाउन ठुलै भाग्यमानी भयर जन्मनु पर्छ......!!! यो भिडियोको माध्यम बाट दर्शाई दिनु भएकोमा मदन दाई लाई धेरै धेरै धन्यवाद छ....!!!
मलाइ गर्व लाग्छ नेपाली हुनुमा ।किनकी वहाँ हरु जस्तो कलाकार हाम्रो देशमा हुनुहुन्छ । मह जोडी यो सृष्टि रहे सम्म अमर कलाकार हुन् ।।धेरै माया मदन कृस्न र मिथिला शर्मा मा 💝💝💝💝💝💝💝
वास्तवमै उमेर त केवल गन्तिको संख्या मात्र रहेछ । मदन बा लेजिन्डहरुको पनि लेजिन्ड हुनुहुन्छ । कति मीठो हर्कत लिनुभएको "मै कोरीबाटी गरिदिउँ कि" l मुटु नै छेडियो । सारा नेपाली यहाँप्रती सदा आभारी रहनेछौँ । 🙏❤️मह❤️🙏
अग्रज जहिले पनि हरेक कुरामा अग्रजनै हुनुहुन्छ अब देश खाने भनेको श्रेदेय मदन कृष्ण श्रेष्ठ ज्यू हुन उहाँको कला गला मनपराउने कति छौ नी👌👌❤️❤️❤️♥️♥️ Best legendary vocal ❤️♥️👌👏👍👍✊✊✊
There's no doubt Madan Krishna Shrestha is a legend . Let's appreciate Mithila Sharma for many masterpieces too. She's also a legend of Nepali film industry.
मद्न दाई लाई सम्मान सारै राम्रो गाउनु भयो ! बाघ बूढो र स्याल तन्नेरी ! ❤️❤️❤️❤️❤️❤️ हजुर को दीर्घकालीन योगदान को कदर गर्द छु साथै मिथिला दिदी लाई मुरिमुरी धन्यवाद ❤️🙏
@@xyz6368 hoina muji khali k natak garera ko song ramro cha tara sapai song ma short dress, sick pack vaera hit vako hora geda jasto muji natak garna aucha 😆
During the whole song I missed Madan Krishna Shrestha’s real wife and tears rolled down,, maile yo video more than 10 times here. Budeshkal ko Sahara afno sriman/srimati bina kati eklo mahasus huncha hola harek bridda haru lai.. ajha tehi mathi afno chora chori buhari ko bebahar ramro bhaidiyena bhane katti man runcha hola. everytime I see my parents taking care of each other (they are 70 and 60 now) khusi le mann fulcha ani sochchu jindagi ma hajarau manche huncha tara afno sahara sukha dukha ko sathi budeskal ko sahara bhaneko afno partner ho. Yo video ma maile afno parents ko anuhar dekhe, Sabai le afno babu aama matra haina sasu sasura ko pani marma bujhau, sakincha ramro garau sakidaina naramro pani nagarau. May god bless everyone, may everyone’s heart be filled with love and affection❤️❤️
"फूल बुट्टे सारी" का सबै टिमलाई हृदय देखी धेरै धेरै धन्यबाद अनि बधाई दिन चाहन्छु ! मेरो बुवा को आत्मकथा किताब " महको म " मा एउटा chapter छ "तब म क्लिक भएँ " ! तेस्मा भनिएको झैँ यो गीत सुने पछि आज वहा गायन छेत्र मा फेरी पनि एक चोटी क्लिक हुनु भएको जस्तो मलाई लाग्यो ! मलाई मेरो बुवा को गीत बाट प्रवेश गरेको यात्रा लाई सम्झिन मन लाग्यो ! हास्य ब्यङ्ग मा पूर्ण रुप ले काम गरे झैँ गीत मा भने तेति समय दिन पाईन भन्ने गुनासो हामी परिवार भएको नाता ले सुनी रहन्थ्यौं ! तर आज यो गीत सुने पछि चाही वहाको त्यो इच्छा पनि कता कता पुरा भएको जस्तो महसुस भयो ! PARKINSON रोग को शिकार भए तापनि यति धेरै उर्जा , जोश , जाँगर मा काम गरि रहने मेरो बुवा प्रति म सधै गर्व गर्ने छु ! यस्तो ठुलो हौसला दिने अनि यति धेरै माया दिने सम्पूर्ण नेपालीलाई मेरो भित्रि मन बाट मुरी मुरी धन्यवाद अनि धेरै धेरै माया ! SARANA SHRESTHA
‘फुल बुट्टे सारी’ को ‘Legendary version’ मा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माकाे अभिनयले यति मिठाे सन्देश दियाे कि, निर्दाेष बालापन ,रमाइलो जवानी अनि जिम्मेवारी बाेकेकाे बृद्धअबश्था किन नहाेस हामीले बाँच्ने हरेक उमेर हाम्रा लागी सम्झन लायक हुन्छन ।😍✌️
आज पहिलो पटक मदन दाई को भर्सन हेर्ने मौका मिल्यो। यो गीत आँफै मा मिठो गीत त छदैछ झन दाई को स्वर ले सुन मा सुगन्ध थपिएको छ। त्यस माथि कती राम्रो पिक्चराइजेसन, भिडिओ हेर्दा अरु काम ले जानु पर्ने हुँदा एसो उठ्न खोज्यो झन झन मन तानिने आँखा पनि झिम्किदा पनि कुनै सिन छुटी हाल्छ कि जस्तो लाग्ने आहा कस्तो उत्क्रीस्ठ अभिनय अनी राजेश जि को डाइरेक्सन, म त नतमस्तक भए, धन्यबाद एती राम्रो गीत तथा भिडिओ को लागि
यौ गीतका शब्दसंगीत सरल सहज, मिठास त छदैछ त्यसमा मदनकृस्न सरको मिठो आवाजले अझ उचाईमा पुर्याएको छ यो गीतलाई। कलाकार को धरोहर मदन सरको आवाज सदासदा सुन्न पाईयोस्।
Love to see legends. नेपालमा (भाइरल बनाउने र टिकटकको) कारणले पुराना कलाकारहरुको लोकप्रियतामा आँच आएको छ। राष्ट्रका अमूल्य गहनाले अभिनय गरेको यस गीतलाई पनि माया गरौं
यो हो नि त तरिका ! हाम्रा राम्रा अग्रज कलाकार हरुलाई उचित स्थानमा स-सम्मान सुरक्षित राख्नु पर्दछ, अरू पनि अवसर नपाएर ओझेलमा परेका कैयौ हुनुहुन्छ, कुनै न कुनै तवरले सुरक्षित गरौं, हाम्रो ईतिहास जोगाऔं !!!
Madan Dai your energy inspires me to the core. I want and pray that you remain healthy and active just like this for a long time to come, may God bless you
So beautiful. Love and respect to the veteran actors/singer Mithila Sharma ji and Madan Krishna Shrestha ji. You are the pride of our country. ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अग्रज गायक श्रदेय मदन कृष्ण श्रेष्ठ ज्युको आवजमा फुल बुट्टे सारी (लेजेन्ड्री भर्सन) । तपाईहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गरेका छौ ।
Aaba Udit Narayan Jhan Version Pani Nikalnu Paryo 🥰
Good lesson for young actors and actress wow awesome
Listen nice now so sweet voice 🙏🙏🙏🙏
दामी छ गित
मेल भर्जनको orginal vanda pani ramro lagyo
Din hos yah Raat hos jati bela ni yei geet goon goonai raheko hunxu, k yo maya ho?? ❤️
Dai big fans 💓💕 malai add garnuna plz 550993559 mero gameplay ni dami cha plz one times hajur Saga khelne chahanthiyo🇳🇵🇳🇵🇳🇵💓💓❤️
Ma pani hjurkai video harara yeta aako
Love u tonde sir❤️💞
Khoi dai😅😅
Dai geet sahi cha
आहा मदनकृष्ण श्रेष्ठ सर को स्वर धेरै राम्रो लाग्यो करोड कल्ब को शुभकामना छ
यो गीतलाई यसरी गाउदा त झनै सरल, सुलभ, सुन्दर अनि अत्यान्तै राम्रो सुनियो। उसै पनि अग्रज गायक मदन कृष्ण श्रेष्ठ जस्तो महान ब्याक्तित्व को आवाजले सुनमा सुगन्ध थपिएको महशुस भयो। जे होस लाखौं कामना साथै अगाध माया सिक्किम बाट।
Exactly
बुढेसकाल मा हामी सबैले चाहेको माया लाई दर्शाउँछ यो गीतले......!!!! जवानीमा धनकमाउनु र माया पाउनु ठुलो कुरा होइन मायाको आबस्यकता बुढेसकाल मा पर्छ जुन पाउन ठुलै भाग्यमानी भयर जन्मनु पर्छ......!!! यो भिडियोको माध्यम बाट दर्शाई दिनु भएकोमा मदन दाई लाई धेरै धेरै धन्यवाद छ....!!!
Yes... Last samm video herda herda aakha rasayeko taha vayena😥😥
मलाइ गर्व लाग्छ नेपाली हुनुमा ।किनकी वहाँ हरु जस्तो कलाकार हाम्रो देशमा हुनुहुन्छ । मह जोडी यो सृष्टि रहे सम्म अमर कलाकार हुन् ।।धेरै माया मदन कृस्न र मिथिला शर्मा मा 💝💝💝💝💝💝💝
आहा हार्दिक सम्मान व्यक्त गर्दछु याहा हरुमा
Sari ramro .
Derai ramro madan dai ko voice ma sunna payeko ma khusi lagyo..love ever and respect your patner..
Super
आहा कति सरल,सहज अनि मन्त्रमुग्ध आवाज बरिस्ठ गायक र कलाकार मदनकृष्ण श्रेष्ठ ज्यूको र राम्रो अभिनय मिथिला शर्मा को पनि।जति सुने पनि कम हुने 😘😘
नाम लिदा पनि हर्षले आँसु आउने महापुरुष मदन दाइले यो गित गाउनु भएको रहेछ।खुसी लाग्यो।छिटै करोड क्लबमा पुग्नेछ।बधाई छ सबै टिमलाई ।
Indeed
गीत संगै जोडी पनि सरै सुहाको 🥰🥰🥰
वास्तवमै उमेर त केवल गन्तिको संख्या मात्र रहेछ । मदन बा लेजिन्डहरुको पनि लेजिन्ड हुनुहुन्छ । कति मीठो हर्कत लिनुभएको "मै कोरीबाटी गरिदिउँ कि" l मुटु नै छेडियो । सारा नेपाली यहाँप्रती सदा आभारी रहनेछौँ । 🙏❤️मह❤️🙏
नढाटि भन्नू पर्दा , सबै भन्दा best version मलाई यो चाहि पो लाग्यो त :-)
Visual also
आदरणिय मदन कृष्ण ज्यु लाई अन्तरमन देखिन सम्मान सहित नमन अति नै खुसि लाग्यो यति मिठो भ्वाईस रहेछ सुन्ने मौका दिनुभएकोमा आभारी छु🙏🙏
अजर अमर रहि रहनु।यो उमेर मा पनि दम्दार अभिनय र स्वोर अझै बालापन छ।दुबै जनालाइ नमन
अग्रज जहिले पनि हरेक कुरामा अग्रजनै हुनुहुन्छ अब देश खाने भनेको श्रेदेय मदन कृष्ण श्रेष्ठ ज्यू हुन उहाँको कला गला मनपराउने कति छौ नी👌👌❤️❤️❤️♥️♥️
Best legendary vocal ❤️♥️👌👏👍👍✊✊✊
मलाई बुढो कलाकार मध्ये सबैभन्दा हेन्सम लाग्ने मदनकृष्ण दाजु नै हो 😍
अलि सभ्य भाषामा जेष्ठ कलाकार या अग्रज नभए सिनियर कलाकार भन्न सकिन्थ्यो होइन र अलि कमेन्ट गराइ मन परेन।।।
Awsome....
Madan krishna dai prati man vitra bata respect jaagne haru yeta hajir hau ta 😊
मिथिला आमा को अभियको प्रशंसक कोको हुनुहुन्छ , मदन बा 🙏 को त सबैले तारिफ गरेकै छन
पार्किन्सन रोग (जसमा मानिसलाइ बोल्न र हिंड्न् अफ्ट्यारो हुन्छ) ।। तापनि यति सुमधुर गित मिठो सङ गाउनुभयो । म मदन कृष्ण ज्यु लाई सल्युट गर्दछु ।। ❤️
उहाहरु दुबइ ३ करोड नेपाली को सम्मानित ब्यक्तित्व .
सलाम ...👍👍
शब्द बयान गर्न शब्द नै छैन। मदन दाइको गायन अनि मिथिला दिदीको अभिनय एकदम उत्कृष्ठ।
केही भन्न को लागि शब्द काेषमा शब्द हुनुपर्छ वाह हरु को अभिनय मदन दाजु लाई कोटि कोटि मनन।
वाहाँ,,,,श्रदय मदन कृष्ण श्रेष्ठ।कतिलाई मन पर्यो,,,कमेन्ट हैत।
Thank you legend Madan Krishna Shrestha super song
for female version of this song please visit US
Female version is outstanding.🔥🔥🔥
Lp
Marketing garna aaipugecha
❤️❤️❤️❤️
Original singer marmik lama lai kina credit xaina ta description ma???
Its too much hurt to. Seeing our legendary actors getting old day by day lots of respect legend 🙏🙏🙏🙏🙏
After listening 18 times ajhai ek choti sunihaalxu
Mind-blowing jati choti sunda ni man navarine💝
Jati sune ni na pugne ..legendary Actor with best vocal Madhan krishna sir🙏🙏🙏😊😍😍😍👌👌👌
यस्तो राम्रो मदन सरको स्वर रहेको गीतमा पनि डिसलाइक गर्नेहरु कस्ता गीत मन पराउने रहेछन ?????
Ty vanya❤️❤️❤️❤️
Sapai kura sapailai man naparna sakxa ni bro respect aafno tham ma xa bt koi lai man naparna ni sakxa
download button vanthanyo hola sayad
त्यै त भन्या कस्ता गोरुहरु होलान् 😀😀
There's no doubt Madan Krishna Shrestha is a legend .
Let's appreciate Mithila Sharma for many masterpieces too.
She's also a legend of Nepali film industry.
हजुर यति माहान हुनुहुन्छकि हजुरको यो स्वर सँधै देशको मन मनमा बस्ने छ
मद्न दाई लाई सम्मान सारै राम्रो गाउनु भयो ! बाघ बूढो र स्याल तन्नेरी ! ❤️❤️❤️❤️❤️❤️ हजुर को दीर्घकालीन योगदान को कदर गर्द छु साथै मिथिला दिदी लाई मुरिमुरी धन्यवाद ❤️🙏
यी मान्छेहरु हाम्रो देशका अमुल्य सम्पति हुन रास्ट्रले जिबितै हुदा सम्मान गर्न सकोस् ।मह जोडि @ मिथिला शर्मा💟💟💟
Man with zero haters... Hats off to your dedication in Nepalese Industry.
🤩🤩🤩
Man with crore haters
अफिका गायका ले गायको सुनेर फेरि हेर्ने शाथी यता हाजिर हुम है
She has done a brilliant job too, so respect to her as well and of course Madan Dai. Everyone is promoting Nepal through this song
घछषण
i think I'm not the only one who like than original one. Salute legend.
🤝🖐
🙏🙏❤❤🤚🤚👌👌👍👍
हे भगवान हजुर सग यहि एउटा बिन्ती छ कि मेरो बुडेसकाल यसरी नै बितोस 😘😘😘
This is so funny
dont worry chilll everyday
Nice
@@bishalnapit530 🤣🤣hora
Age is just a number.
Hats off legend.
This song got justice now.
🙏🙏🙏
कम्तीमा पनी यो भीडीयो 20 पटक हेरे तै पनी हेर्न मन भयो र कमेन्ट गरेको😍😍👌👌
Hi
No any nonsense rap, no sixpacks actor, no short dress heroine
Such a simple yet beautiful version 💝❤️
Chup natak nagar
@@fitnessforlife8966 Kina chak polyo bhai tero 6 packs hune wala lae hepeko haena k 🤣
@@xyz6368 hoina muji khali k natak garera ko song ramro cha tara sapai song ma short dress, sick pack vaera hit vako hora geda jasto muji natak garna aucha 😆
महान कलाकार लाई उच्च सम्मान उहाँ हरुलाइ देख्दा नेपालमा पनि राम्रो सच्चा कलाकार हुनुहुन्छ भन्ने महसुस गराउछ 🙏🙏
During the whole song I missed Madan Krishna Shrestha’s real wife and tears rolled down,, maile yo video more than 10 times here. Budeshkal ko Sahara afno sriman/srimati bina kati eklo mahasus huncha hola harek bridda haru lai.. ajha tehi mathi afno chora chori buhari ko bebahar ramro bhaidiyena bhane katti man runcha hola. everytime I see my parents taking care of each other (they are 70 and 60 now) khusi le mann fulcha ani sochchu jindagi ma hajarau manche huncha tara afno sahara sukha dukha ko sathi budeskal ko sahara bhaneko afno partner ho. Yo video ma maile afno parents ko anuhar dekhe, Sabai le afno babu aama matra haina sasu sasura ko pani marma bujhau, sakincha ramro garau sakidaina naramro pani nagarau. May god bless everyone, may everyone’s heart be filled with love and affection❤️❤️
Wow maan chuyo tapai ko comment le.
God bless you and your family 😭🥰
💗💗💗 May your parents live long!
Kati ramro boleko haju le 💯right 😊 haju ko pani budeskal ma yestai milera baseko hernu pau god blessed you 😊
ya u r right
@@queenelizabethiii1616 thank you so much 🙏
मदन क्रीसन जी, मिथिला शर्मा, जी, कस्तो राम्रो, भिडियो भनेर साध्य छैन । अति भन्दा अति राम्रो ।धन्यबाद ।
आहा कति मिठो गाउनु भएको मदन ठुलो बुबाले मान्छे बुढो भए पनि मन चाहिँ बुढो न भएको अवस्था सम्मान छ। हजुर लाइ👍️🙏
Father is father, he is a father of Nepali musical, film industry💗
मैले गर्ने कमेन्ट तपाईंले गरिदिनु भयाे धन्यवाद सदाबहार कलाकार सदाबहार नै हुन्छ दुईजनानै अग्रज कलाकारलाई हृदयदेखिनै सलाम छ
right brother
Plz don’t unlike...it’s not about judge it’s about respect legend and support!!
धेरै जसोले माया र लाइक गर्नु हुन्छ, २/४ जना त भइहाल्छन् नी हजूर।😀
@@manojmonoz4695 yaha le hasera vhannu bhayeko kura kasari hoina vhanne 😊 thikkai chha hajur!!
Great Nepali song.. ❤️❤️ From Africa..... The song makes me forget all about Corona pandemic....
Hats off to the person who is playing the flute.The legends Madan sir and Mithila mam;wow,what a chemistry!
Sadness is seeing legends growing old....lots of love Madan sir and Mithila maam....been following since childhood till now.....❤️❤️
"फूल बुट्टे सारी" का सबै टिमलाई हृदय देखी धेरै धेरै धन्यबाद अनि बधाई दिन चाहन्छु !
मेरो बुवा को आत्मकथा किताब " महको म " मा एउटा chapter छ "तब म क्लिक भएँ " ! तेस्मा भनिएको झैँ यो गीत सुने पछि आज वहा गायन छेत्र मा फेरी पनि एक चोटी क्लिक हुनु भएको जस्तो मलाई लाग्यो ! मलाई मेरो बुवा को गीत बाट प्रवेश गरेको यात्रा लाई सम्झिन मन लाग्यो ! हास्य ब्यङ्ग मा पूर्ण रुप ले काम गरे झैँ गीत मा भने तेति समय दिन पाईन भन्ने गुनासो हामी परिवार भएको नाता ले सुनी रहन्थ्यौं ! तर आज यो गीत सुने पछि चाही वहाको त्यो इच्छा पनि कता कता पुरा भएको जस्तो महसुस भयो ! PARKINSON रोग को शिकार भए तापनि यति धेरै उर्जा , जोश , जाँगर मा काम गरि रहने मेरो बुवा प्रति म सधै गर्व गर्ने छु ! यस्तो ठुलो हौसला दिने अनि यति धेरै माया दिने सम्पूर्ण नेपालीलाई मेरो भित्रि मन बाट मुरी मुरी धन्यवाद अनि धेरै धेरै माया ! SARANA SHRESTHA
Please give my compliments to him. This is so good, the best version of the song. hopefully , we will get to listen more from him ❤️❤️❤️
We are blessed to hear his voice. Thanks for spreading smile and laughter in our lives. Wish him healthy and happy life ahead
👍️🙏
😍😍😍😍😍😘😘😘😘😘🙏👌👌👍👍💋💋💋💋💋💋💞💞💞💞💞💞
Nepal ra nepaliko amulya gahana madan Krishna sir and mithila sharma ♥♥♥...and what a amazing song 💐💐🙏🙏🙏
उत्कृष्ट कन्सेप्ट, उत्कृष्ट कलाकार, उत्कृष्ट अभिनय । यस्तो सिर्जना निर्माण गर्ने टिमलाई हार्दिक नमन ।
मुख आ...गरेर हेरेको हेरै हुने अनि गीत सकिएपछि मात्र कमेन्टको याद आउने म मात्र होकि अरु पनि हुनुहुन्छ??धेरै धेरै माया हाम्रो जिउदो इतिहासहरुमा❤️
शब्द बाट बयान गर्न सक्दैन, यो गित साच्चिकै राम्रो छ।
साहारै मिठो आवाज
‘फुल बुट्टे सारी’ को ‘Legendary version’ मा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माकाे अभिनयले यति मिठाे सन्देश दियाे कि,
निर्दाेष बालापन ,रमाइलो जवानी अनि जिम्मेवारी बाेकेकाे बृद्धअबश्था किन नहाेस हामीले बाँच्ने हरेक उमेर हाम्रा लागी सम्झन लायक हुन्छन ।😍✌️
Love from Dehradhun sir ur voice WOW n madam acting is always legendary
गित नै राम्राे अनि मदन दाईकाे स्वरमा सुन्दा त अति अानन्द अाउछ।दुई जनाकाे अभिनय नि अति उत्तम छ।
Legendary Madan Krishna Shrestha & Mithila Sharma.... makes this song immortal.....
मिथिला दिदी लाई मन पराउने जति यता हाजिर हौ त
आज पहिलो पटक मदन दाई को भर्सन हेर्ने मौका मिल्यो। यो गीत आँफै मा मिठो गीत त छदैछ झन दाई को स्वर ले सुन मा सुगन्ध थपिएको छ। त्यस माथि कती राम्रो पिक्चराइजेसन, भिडिओ हेर्दा अरु काम ले जानु पर्ने हुँदा एसो उठ्न खोज्यो झन झन मन तानिने आँखा पनि झिम्किदा पनि कुनै सिन छुटी हाल्छ कि जस्तो लाग्ने आहा कस्तो उत्क्रीस्ठ अभिनय अनी राजेश जि को डाइरेक्सन, म त नतमस्तक भए, धन्यबाद एती राम्रो गीत तथा भिडिओ को लागि
आज भोलि हिंदी भन्दा नेपाली गीत सुन्ने र माया गर्ने कति हुनुहुन्छ ?
Me
Ma
Mata indan ma baserw ni khali sundina hindi geet love nepali song
Mo tw pahile dekhii nepali song sunthe
Maile Phil butte saro ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला।
यौ गीतका शब्दसंगीत सरल सहज, मिठास त छदैछ त्यसमा मदनकृस्न सरको मिठो आवाजले अझ उचाईमा पुर्याएको छ यो गीतलाई। कलाकार को धरोहर मदन सरको आवाज सदासदा सुन्न पाईयोस्।
अग्रज लाई सधैंभरि सम्मान गराै सम्मान छ।बधाई छ याे टिमलाई ❤️❤️ राम्रो लाग्यो गीत जय गीत संगीत जय नेपाल 🇳🇵🙏
४८ बर्षे घरकाे तरूनीसँग बसेर याे भिडियाे हेरेर रमायाैं । उमेर ढल्किदै गएपनि याे गीत हेरेर बुडाबुडी आनन्दित भयाै । फुलबुट्टे सारीकाे मदनज्युकाे भर्सनकाे भिडियाे साह्रै मन पर्याे । याे भिडयाे गीत हेरेर त उनले झन धेरै केयर गरेकाे पाए 😂😂
जति सुनेनी सुनिरौझै, मनै नभरिने अतिनै मीठो आवाज। भिडियो त झनै मन छुने❤️❤️❤️
साच्चै कमेन्ट गर्ने कुनै शब्द नै छैन सलाम छ हजुर हरुलाई
It hurts seeing our legendary actors getting old.
It does 😢❤️
Same felling
Yeahh!! It's hurt alot..
agree
you are getting old yourself, so the difference is always constant lol :D
Currently obsessed with this beautiful song! Thoroughly enjoyed!
Listening from 🇧🇹 ✨
It hurts seeing this legends getting OLD😪💔😩
Legends matra haina sathi timi pani old hudai gaxau..
Hurt chai gand ma hunxa hola
@@Herxh428 yesto khatey behora nadekha na vai yaar .... tero gand xaina vandaima arkako daha garxas???
@@mendolama4526 haha muji butt hurt bhayo hola tero
This cmt is noticeable actually i also feel same💗💗
can’t stop tears rolling down from my eyes listening his voice, watching his acting and seeing this legendary person getting old.
Me too
Same feeling 🥺
Tei ta k🥺🥺🥺🥺
Really feels so bad why these people are getting old
Me too
बल्ल यो गीतले न्याय पायो।। Hats of legends..
हो नी । 👍🏽👍🏽
कस्तो मिठो गीत , कस्तो राम्रो स्वर , कस्तो राम्रो अभिनय , Perfect !!!!!
मदन बा लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है ♥️♥️♥️♥️♥️♥️
हाँस्य सम्राट मदन कृष्ण सर र नृत्य साम्राज्ञी मिथिला शर्मा म्याम को जीवन्त अभिनय. A great chemistry👍
Love to see legends. नेपालमा (भाइरल बनाउने र टिकटकको) कारणले पुराना कलाकारहरुको लोकप्रियतामा आँच आएको छ। राष्ट्रका अमूल्य गहनाले अभिनय गरेको यस गीतलाई पनि माया गरौं
This version is very soulful. Love the ending part of the flute. Heart touching! My respect and admiration to Madan ji and Mithila ji.
He is such a good singer
Hats off to you sir!
यो हो नि त तरिका ! हाम्रा राम्रा अग्रज कलाकार हरुलाई उचित स्थानमा स-सम्मान सुरक्षित राख्नु पर्दछ, अरू पनि अवसर नपाएर ओझेलमा परेका कैयौ हुनुहुन्छ, कुनै न कुनै तवरले सुरक्षित गरौं, हाम्रो ईतिहास जोगाऔं !!!
enough of young people drama .. this is the video we wanna see such a pleasure just to watch and listen to ♥️♥️
Madan krishna sherta is really a legend in voice and acting too
This song has many versions. But I like this version the most. The song and acting of two respected legendary actors are equally mind-blowing.
गित ले खोजेको मुख्य फिल बल्ल पाय मैले ❤️❤️
LEGEND IS LEGEND
WHATS UP MAN
I ALAWAYS RESPECT THE MADAN SHRESTHA SIR
Every words and scenario has just touched my heart❤️ That’s what feel like real life❤️❤️Dear Madan dai and Mithila dijju you are great🙏💐
जीवनमा यतिको राम्रो म्यूजिक भिडियो कहिल्यै हेरेको थिएन सम्पूर्ण लाई धेरै धेरै धन्यवाद।
मदनकृष्ण आफै पनि पार्किन्सनका पिडित हुन भने गीतमा पनि त्यहि बारेमा देखाउन खोजिएको एकदम मनपर्यो।कति इन्नोसेन्ट खेलेका 😍😍😘
he is such a innocent yar his pain can feel in his eyes
अति सुन्दर आवाज मदन कृष्ण दाजु हजुर लाई हृदय देखि नै नमन गर्दछु 🙏🙏🙏🙏
I can't stop my smile the whole time 😊 this music video is lit, Madan Krisha sir and Mithila ma'am so cute together absolute love and respect 🙏🥰
मदन कृष्ण बा को आवज मा टाढा भए पनि song आउनु पर्यो भन्ने जतिले यता हाजिर गरुम🙏
How many years will your mother live ??
1.) Ignore = 0 years ❌
2.) 1 subcribe = 100 years ✅..
The legend sud have missed his beloved wife so much while singing and acting in this song... His every word must have been dedicated to his wife😔😔
True 😥😍
Madan Dai your energy inspires me to the core. I want and pray that you remain healthy and active just like this for a long time to come, may God bless you
This is called pure authentic song hats off Legendary Hero.
हो नी । 👍🏽
मदन बाको यो उमेरमा पनि गायन चैं दमदार नै छ सलाम छ मदनकृष्ण बालाई
Source of Inspiration to all new upcoming singers,comedians ,and actors.....lots of love to all legendary singers 💙🙏🏻🙏🏻
अाहा कति राम्राे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦
@@minkalasaru9806 जय नेपाल 🇳🇵🇳🇵💙🇳🇵
आहा!!!!सलाम छ बुबा सरिका गायक कत्ती मिठ्ठो स्वर!!!!जुगजुग रहिरहोस यो स्वर
This is what a legendary called...it brought smile in our face...it will become ever green song
I can’t thank him for making our childhood awesome as he’s still making us proud by his amazing voice & acts 👌🤞
People can get old by age but love never gets old. Clearly represented by this video.. 😍😍
So beautiful. Love and respect to the veteran actors/singer Mithila Sharma ji and Madan Krishna Shrestha ji. You are the pride of our country. ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
I always adored his voice and here he comes.
Such a cute person with such a cute voice 😌
Best version I’ve ever heard of any Songs....it’s very satisfying to watch AnD to listen at the same time😍😍😍😍❤️❤️❤️
आफै गाएर आफै म्युजिक भिडियोमा कान्छाको भुमिकामा देखिने आदरणीय मदन कृष्ण श्रेष्ठ प्रती हार्दिक नमन अनि मिथिला दिदी लाई पनि सादर नमन💖💖💖
मदन बा लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है ♥️♥️♥️♥️♥️♥️
💗💗💗💗💗
m
😘😘😘😘
Nice
♥️♥️♥️♥️