फेरि अर्को एउटा बहुतै सुन्दर सामग्री सार्वजनिक भयो । स्रष्टाहरूले सिर्जनामाथि भरपुर न्याय गरेको एउटा अत्यन्तै सुमधुर गीत । सर्जकहरूलाई हार्दिक बधाई र शुभकामना । राजनराज शिवाकोटीले अरु गीतमा जस्तै यो गीतमा पनि आफ्नो सिग्नेचर छोड्न सफल हुनुभएछ, विशेष बधाई ।
यो उमेरमा पनि मदनकृष्ण ज्यूको स्वर र गायन शैलीलाई अदभूत नै मान्नुपर्छ।यो उमेरमा यस्तो मीठो गीत गाउन सक्नु जोकोहीको बशको बात होईन।मीलनजीको जादुमय स्वरको त कुरै नगरौँ।
राजनैतिक संस्कार र आर्थिक रुपमा नेपाल कमजोर भएपनि धर्म तथा संस्कृतिमा धरै नै धनी मुलुक भएर होला आज हाम्रो सामु मदनकृष्ण श्रेष्ठ जस्तो कलाको धनी व्यक्तित्व हुनुहुन्छ ।
बूढो भएको सिथिल शरीर मनभित्र पत्नी शोकको आधिहुरी अनि जलिरहेको मन हुदाहुदै पनि दर्शकहरुलाई मनोरंजन दिईबस्ने ब्याक्तिहरुलाई साच्चीकै कलाकार हो भन्ने बुझाई छ मेरो, सलाम छ मदन दाइ कसै कसैले गाडी किने बंगला बनाए भन्ने सोच भएका कलाकारहरुले मदन दाईलाई भित्री मनले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
आहा.... कस्तो राम्रो शृजना पूरानो पुस्ताबाट नयाँ पूस्तामा हस्तान्तरण गरिएको दस्ताबेज हार्दिक बधाइ चर्चित सङ्गीतकार तथा शब्दशिल्पीकार राजन राज भाइजी बरिस्ठ कलाकार मदन दाइ अनि गौरी मल्ल ज्यू।।।
हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र मिलन नेवार ज्युको युगल गीत पहिलो पटक सुन्न पाईयो । गीत सार्है राम्रो लाग्यो । मदन कृष्ण श्रेष्ठ Sir र गौरी मल्ल Ma'am को अभिनय उत्कृष्ट नहुने कुरै भएन 🙏🙏। उहाँहरू दुबैजनालाई धेरै धेरै माया र सम्मान छ 🙏🙏। यस्तो राम्रो गीत-सङ्गीतको लागि राजन राज शिवाकोटी ज्युलाई धेरै धेरै धन्यवाद 🙏। DeviThan Music का साथै यस music video का सम्पूर्ण निर्माण टोलिलाई धन्यवादका साथै सफलताको अग्रिम शुभकामना छ 🙏🙏🙏।
Kala ra abhinaye kahile budho hudaina,madan sir ra Gauri mam ko kala/nritya man paryo, geet, sangeet pani dherai ramro.Purai team lai sunko kachauri ma dhanyawad .
Adardiya gayak gaika jiu n ma, m hjr haru lae pani dherai samman n salam xa n rachana kar rajan raj jiu lae dherai suvakamana salam xa ati ramro git lekhdi nu vako ma ♥🎶
मदन कृण श्रेष्ठ ज्यू लाई मन देखि नै सलाम स्वर शब्द लय अति धेरै राम्रो तेसैमा सुनमा सुगन्ध मिलन दिदीको स्वर धेरै मजाको रमाइलो आन्नद लाग्यो टेरनिङ्ग पर्ने सफल होस् सफलताको सुभकामना
आदरणीय मदन दाज्युज्यु र मीलनज्यु र सम्पुर्ण टीम लगाएत सुन्दर नायीका गौरी मल्ल ज्युलाई हामी सम्पुर्ण स्वदेश र बिदेशमा बस्ने नेपालीहरु लगायत मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि मुरी मुरी धन्यवाद छ यति मीठो शब्द ,आवाज र अभिनयको लागि 🙏🙏🙏💐💐💐👍️👍️👍️अन्तिम को भलाकुसारी झनै असल्👍️👍️👍️
नयाँ पिंधिहरू माझ लोप हुन लागेका शब्द चयन त्यस माथि जादुमय स्वरका धनीहरूको आवाजले भरेको गितमा संगीतले गहिरो निन्द्रामा सुतेको ब्यक्तिलाई पनि छम छम नचाउने डम छ यो गितमा सम्मान छ गीत सर्जक टिमलाई धन्यवाद।👍👍👍
Whatever Madan dai touches turn into Diamonds, this song must be another greatest successful hit music after phulbutte saari… Awesome job Rajan Raj Siwakoti speechless for Madan Dai , Milan Newar and Gauri as well… Congratulations team for the tremendously great music…. Awesome
Heart melting words..... Beautiful song... And both Gauri ma'am and Krishna sir did awesome work love to watch both of them 🤗🤗🥰🥰👌👌🥰🥰🥰 Gauri ma'am... Superb.. awesome 🥰🥰😍😍🤗🤗!!!
देवी थान संगीत लाई धेरै धन्यवाद फेरि टिपिकल नेपाली संगीत ल्याई दिनु भएको मा धेरै भन्दा धेरै पुनह धन्यवाद तथा शुभकामना सबै नेपाली संगीतलाई मन पराई दिनु हुने नेपाली जनहरुले मन पराई दिनु होला रूचाई दिनु होला भन्ने आशा अनि अपेक्षा राखेको छु। मेरो पनि देवी थान संगीत सँग थोरै मात्रामा भए पनि नाता गाँसिएको हुनाले सबैलाई आग्रह पनि र हाम्रो आदरणीय मदन कृष्ण श्रेष्ठ बा र हाम्री सबै की राम्री गौरी मल्ल आमा लाई धेरै धन्यवाद।
लोप हुँने अवस्थामा पुगेका खाँटी नेपाली शब्द संयोजन गरेर गीत लेखन गर्ने गीतकार राजन राज सिबाकोटी ज्यूलाई शुभकामना,धन्यवाद र बधाई एकै साथ। खिचडी भाषा प्रयोग गरेर भाङ्भुत्ते गीत लेख्ने लेख्ने टपरटुँइयाँ गीतकारहरुले सिबाकोटी जी बाट सिके हुँन्थ्यो नि।
अग्रज गायक श्रदेय मदन कृष्ण श्रेष्ठ र गायिका मिलन नेवार ज्युको आवजमा सुनको कचौरी । तपाईहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गरेका छौ ।
really awesome ...❤️❤️❤️
Aaha,
मदन दाईलाई देख्दा नि अति गर्व लाग्छ।बधाई छ सम्पुर्ण टिमलाई।
@@dhirbikramkc1852 jnnjnjjjnnnnnnnnjjnjnnjnjjnjjjnnnjnnnnjjnjjjnnnjnjnnjnnjjnnnj,njjnnjjnnjnjjnnnnjjnnnnnnjnjnnnjnjjnnjnjnnjjjnnnjnnnnnjjnjjnnjnjnjnnjjjnjnnnjjnnjnjnjjjjnnjnnnjnnjnjnnnjnnjnnnjnjjnjjnnjnnjnnnnnnjjnnnnjnnnjjnnnjjjjnjnjjjjjnjnjnnnjjnjnnjjnnjjnjjnjjnnnjnjjnnnnnnnnj*nnnknnknknknknnkkjnnkkjkjnnknnknnkknjnkkknnkjnknkknknnnnk,nnkknkknnnnnnkkknnnnnkjnnknnnnknnnknnnnnnnkjnnnknnknknknnnnknnnnkknknnnknnknknknnnkkjnknkknnkkknknnnjnknnnknnjnnkkknkknnkknnnnkknnkjnknkkknnnnkkknnknknknkjknnjnnnknjknnnkknjnknknnnjnnnnn,kjnj,nkknkknnnkjnnkn*nknknkjn,nknknnkjnkknkknkjkknnnnk*jnnkkkknjnnn,nnkknknknk,nkjnnnkkkknknjnkjjnknnknknkknknknnnnnkkkk,jnnnnnnnnnkn,nnnnnjnkjnkkjknknn,nknkknknnkknnnknnknnnk,,nkknkknnnkjnnkn,knkkknnnknknnnnnjjnjinnknknnnnnknnnkknkknnnknnnknnnkjnnnknknknnkjjnjnknknnnkknnnnnnkknkknkjnnkknknnnkjnknnknnknnnknknnknkkkjnnnnnnnnknnkjjjkkknknknknnnnnknnnjnnnknj*njnnkkknnknknknknnnknknknk,njnkknnknkkkkknnnknjnjnnnnnnnknjnknnknkkkkknnnk*nkjnnjknnnknknkkknnnknnknnkkjjnnkkknkknnnnkknkjnkjnjnnnkknkknnnkkknknnnkjnnknn,nknknknnknkknnknkjn,,nknkknknnkknjnnnknkknn**,jnknknk,n,nkkjnj,njnknknnknjknknnkknnjkkkjnkjnnnnnjnnkn*n**
@@dhirbikramkc1852 khifohohgh ofohohkhijx jgofgohimlghohohoogigoh I i
Madan krishna sirko r gauri ma'am avinay expression super herirahan man lagne 😍"mayale diyeko lau ki nalau ma"
Wow......lovely
फेरि अर्को एउटा बहुतै सुन्दर सामग्री सार्वजनिक भयो । स्रष्टाहरूले सिर्जनामाथि भरपुर न्याय गरेको एउटा अत्यन्तै सुमधुर गीत । सर्जकहरूलाई हार्दिक बधाई र शुभकामना । राजनराज शिवाकोटीले अरु गीतमा जस्तै यो गीतमा पनि आफ्नो सिग्नेचर छोड्न सफल हुनुभएछ, विशेष बधाई ।
🙏🙏🙏🙏
Yo sunko kacheurima bhanne niritya
Ati ramro lagyo.Thnks bye for now! From
UK.
यो उमेरमा पनि मदनकृष्ण ज्यूको स्वर र गायन शैलीलाई अदभूत नै मान्नुपर्छ।यो उमेरमा यस्तो मीठो गीत गाउन सक्नु जोकोहीको बशको बात होईन।मीलनजीको जादुमय स्वरको त कुरै नगरौँ।
Milan newar you are so great
Dhari ni ramro cha 🥰🥰🥰 madan dai
Sarai mitho ani ramailo, Super like 👌👌👌🙏🙏
Rajan bhaiko sabdakhoj adadhyai ramro madan daiko sangit& avinay asadyai sundar suvakamana
OMG.... यो उमेरमा पनि यति धेरै पावरफुल नाच गायन🙏🙏🙏🙏❤️💪👋😍मदन बुवा।
Milan ji ko awaaz ta wow just wanna say wow...kati mitho kati ramro
झन झन मिठो हुदै गाको छ, आदरणीय मदन दाइको स्वर ।। सलाम छ ।
Dheariiiii Man paryo Damiiiii xs
राजनैतिक संस्कार र आर्थिक रुपमा नेपाल कमजोर भएपनि धर्म तथा संस्कृतिमा धरै नै धनी मुलुक भएर होला आज हाम्रो सामु मदनकृष्ण श्रेष्ठ जस्तो कलाको धनी व्यक्तित्व हुनुहुन्छ ।
यती मिठो कोसेलीको लागि सम्पुर्ण येस्मा आबद्ध हुनुहुने कलाकारलाई 🙏🙏🙏
Wooowwwww........super song 🥰 kati mitho shor ani sabdh ma ta dinkai sunda pni aghaudin kati ramro 🙏
Kati ramro😍😍😍
Yakdam Ramro... hajur haru avinaya le soon ma sugandha thapi deko xa
Shree Madan Krishna Shrestha ko gayeki ra acting duwai prasansaniya cha dherai ramro geet. Milan newa ko swar pani uttikai ramro cha. Dherai badhai
बूढो भएको सिथिल शरीर मनभित्र पत्नी शोकको आधिहुरी अनि जलिरहेको मन हुदाहुदै पनि दर्शकहरुलाई मनोरंजन दिईबस्ने ब्याक्तिहरुलाई साच्चीकै कलाकार हो भन्ने बुझाई छ मेरो,
सलाम छ मदन दाइ
कसै कसैले गाडी किने बंगला बनाए भन्ने सोच भएका कलाकारहरुले मदन दाईलाई भित्री मनले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
Grand Salute...
आहा.... कस्तो राम्रो शृजना पूरानो पुस्ताबाट नयाँ पूस्तामा हस्तान्तरण गरिएको दस्ताबेज हार्दिक बधाइ चर्चित सङ्गीतकार तथा शब्दशिल्पीकार राजन राज भाइजी बरिस्ठ कलाकार मदन दाइ अनि गौरी मल्ल ज्यू।।।
Atti ramailo chha ...🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏
Malai Kati Maya lagx madan Krishna shrestha jyu....Kati meetho awaj...hv a long life....legend
Ati ramro!🌹
Modan sabai time Lai badhai chha sarai Ramro lagyo thank you.
Sunko kachauri Mero dai pani sunko kachauri jastai!!! Ever green Madan dai ❤️❤️❤️
Aati ramro sabdha tq All special thanks 🙏 madhan dada
Wow dherai mitho song👍yekdamai ma parne kalakar madankirshn sir ko voice dherai Maya lagx sir ko yesto umerma ni Kati urja❤️❤️❤️
Amamamama covit 19 jitera ni madan dajule yasto mitho geet lyaaunu vayaxa thank you so much
Omg.......
मदन सर को energy लाइ मन्नै पर्छ camera को अघि उमेर नहुदो रैछ।।।।।। legend R always legends
गीत एकदमै राम्रोछ सबैलाई धन्यबाद
Dammi 🤘🤘❤️❤️
एकदम राम्राे लाग्यो मदनदाइ जति सुन्याे सुनिरहु लाग्ने🙏🙏
wa wa wa outstanding song Madan, Milan acting Gouri mam. Thanks a lot.
Arganik sabda rakhera geet banaunu vako xa siwakoti sirlai dherai dherai thank you.
Sarai ramro madan sir r gauri maam lai sathi sabai timlai naman
आहा❣️❣️❣️❣️
हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र मिलन नेवार ज्युको युगल गीत पहिलो पटक सुन्न पाईयो । गीत सार्है राम्रो लाग्यो । मदन कृष्ण श्रेष्ठ Sir र गौरी मल्ल Ma'am को अभिनय उत्कृष्ट नहुने कुरै भएन 🙏🙏। उहाँहरू दुबैजनालाई धेरै धेरै माया र सम्मान छ 🙏🙏। यस्तो राम्रो गीत-सङ्गीतको लागि राजन राज शिवाकोटी ज्युलाई धेरै धेरै धन्यवाद 🙏। DeviThan Music का साथै यस music video का सम्पूर्ण निर्माण टोलिलाई धन्यवादका साथै सफलताको अग्रिम शुभकामना छ 🙏🙏🙏।
Kala ra abhinaye kahile budho hudaina,madan sir ra Gauri mam ko kala/nritya man paryo, geet, sangeet pani dherai ramro.Purai team lai sunko kachauri ma dhanyawad .
Wow...super..👍👍👍
Superb ....Milan Newar 👌👌
कतिराम्रो गित । साहै राम्रो लाग्यो जोडी पनि☺️😀😀😀😀
saahrai ramailo geet!
congratulations and thanks!!
कस्ताे गजबकाे स्वर, गजबकाे अभिनय । मदनकृष्ण दाजु र गाैरी दिदीकाे ।
केहि शब्दहरु पहिलो पटक सुनेको भएर बुझेको थिइन। पछि त्यसको ब्याख्या पनि गर्नु भएको भएर निकै खुशी लाग्यो। धन्यबाद।
I can not belief my dear santosh is here with the legends ...
Ekdam utkrishtha presentation hamra legend Madan Dai and Gauri Malla ji.
dherai ramro geet video pani sarai dami
Madan dai Ra gauri dijulai derai derai samman byakta gardai chu yati ramro prastutiko lagi.
All the best milan mam😍😍
Gana baneko ko ta yesto po hunu parxa ta mito swor ani sabda pani sarai bhabuk bokeko. Suner mannai annadha bayo❤️❤️❤️❤️❤️
साह्रै मन पार्यो खोट लगाउने ठाउँ नै छैन।बधाइ छ हजुर हरुलाइ।😍😍😍
यस्तै मिठा नेपाली गीत सुन्न पाएपछि आजकल हिन्दी गित सुन्नै छाडियो । जय नेपाल 🇳🇵
Yesto mitho geetko views nagayeko dekhera achamma lagirako chha.....
ati sweet song
salam chh Madan Dai hajur lai
अत्ति सुन्दर नृत्य तथा सुमधुर स्वर ... पुरै टिमलाई हार्दिक नमन ...👃👃👃
Wow wow wow aswoem ........ handsome madan sir beautiful gauri mam
आहा! सलाम छ 🙏
Legends are always legends.......🥰......Madan Shrestha Sir and Gauri Mam 🙏...may God blessed both of you ...
Keep it up....madan and gauri alws best...😍😍😍😍
Legend❤️❤️❤️❤️❤️❤️❤️
Sarai ramro geet
@@mjpufgamming609 b
5@@mjpufgamming609
Mahanaayika Gauri malla love this song😍😍😍
मदनदाइको योउमेरमा पनि यस्तो कृयाशिलताको नतमस्तक छु God bless him
Adardiya gayak gaika jiu n ma, m hjr haru lae pani dherai samman n salam xa n rachana kar rajan raj jiu lae dherai suvakamana salam xa ati ramro git lekhdi nu vako ma ♥🎶
मदन कृण श्रेष्ठ ज्यू लाई मन देखि नै सलाम स्वर शब्द लय अति धेरै राम्रो तेसैमा सुनमा सुगन्ध मिलन दिदीको स्वर धेरै मजाको रमाइलो आन्नद लाग्यो टेरनिङ्ग पर्ने सफल होस् सफलताको सुभकामना
आदरणीय मदन दाज्युज्यु र मीलनज्यु र सम्पुर्ण टीम लगाएत सुन्दर नायीका गौरी मल्ल ज्युलाई हामी सम्पुर्ण स्वदेश र बिदेशमा बस्ने नेपालीहरु लगायत मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि मुरी मुरी धन्यवाद छ यति मीठो शब्द ,आवाज र अभिनयको लागि 🙏🙏🙏💐💐💐👍️👍️👍️अन्तिम को भलाकुसारी झनै असल्👍️👍️👍️
सलाम छ मदनकुमार सर लागि अति राम्रो छ गित हजुरूकाे साेर झकाश छ
Beautiful song & Our Madan uncle looking awesome.
राम्रो लाग्यो 🙏🙏🙏
अाहा कति रमाइलो सुनिरहुजस्तो🙏🙏🙏🙏😍😍😍🤗🤗
Derai ramro lagyo ,budo Huda pani voice 👌 testai ramro xa
नयाँ पिंधिहरू माझ लोप हुन लागेका शब्द चयन त्यस माथि जादुमय स्वरका धनीहरूको आवाजले भरेको गितमा संगीतले गहिरो निन्द्रामा सुतेको ब्यक्तिलाई पनि छम छम नचाउने डम छ यो गितमा सम्मान छ गीत सर्जक टिमलाई धन्यवाद।👍👍👍
धेरै राम्रो छ । यस्तोकमजोर शारीरिक अबस्थामा पनि मदन दाइको कलालाई सम्मान छ।गौरी दिदीलाई पनि।
Madan dai ko awaz ko biggest fan hu ma.god bless you madan sir.Milan newar my all time favorite .
Bahut ramro hajur 🙏🙏🙏
उसैत मिठो बिगौती तेसमाथि सुनको कचौरि ....अाहा! शब्द चयन बडो उल्लासमय छ
Legend are always legend n always best among all .. lots of love ❤❤❤❤
अहिले सम्म को nice song छ I like From Hong Kong Thersan नमस्ते
Whatever Madan dai touches turn into Diamonds, this song must be another greatest successful hit music after phulbutte saari… Awesome job Rajan Raj Siwakoti speechless for Madan Dai , Milan Newar and Gauri as well… Congratulations team for the tremendously great music…. Awesome
साहै राम्राे प्रस्तुती मदन दाई र गाैरी दिदीकाे!! उस्तै मिठाे शब्द चयन र स्वर!!
Very active person even at such age ! Madan Sir ! Great work .
Gorgeous Gauri ma'am!
Congratulations to entire team!
Malai pani sarai man paryo dherai ramro madan buwa hjr aani gauri didi hjr lai pani mero tarfa bata man deakhi naman🙏🙏🙏🙏🙏🙏🙏
Dami sangs ani dami sabda suvakamana all team timlai 🤛
Aru prati ankhanai gayena Madan Krishna Sirma bahek. Incredible singing and acting sir ❤️❤️❤️❤️
Sangeet nai pran ho bhane ko sune ko thiyo aaja yo geet bata prasta bhayo yes its was real no words to say .
राजनराज दाइ कस्तो मीठो अर्गानिक शब्द लेख्नु हुन्छ ।।। धेरै राम्रो गित बनेको रैछ।। legend हरुलाइ यसरी देख्न पाउ सधैभरी ।।❣️❣️
Jati suneni ditai namarni kati mitho saibdh sarai ramro geet 💖💖💖💖💖
बेजोड !!!🙏🌹💕
Waoooo 👌👌👌👌👌super
👍👍👍👍wow madan krishna shrestha 🥰
Super vanda upar 👍🙏🙏
एउटा नयाँ लोक, मौलिक गित हेर्न र सुन्न पाईयो त्यो पनि मदन दाइ र मिलन नेवार ज्युहरुको स्वरमा अति राम्रो र सुमधुर लाग्यो ।
सुन्दर गीत, स्वर, शब्द संयोजन, संगीत सबै उत्कृष्ट लाग्यो 😍
धेरै राम्रो लाग्यो सुपर हुन्छ सुभकामन छ
Heart melting words..... Beautiful song... And both Gauri ma'am and Krishna sir did awesome work love to watch both of them 🤗🤗🥰🥰👌👌🥰🥰🥰 Gauri ma'am... Superb.. awesome 🥰🥰😍😍🤗🤗!!!
Awesome ! .... heri rahu lagne .... Bangalore, India
देवी थान संगीत लाई धेरै धन्यवाद फेरि टिपिकल नेपाली संगीत ल्याई दिनु भएको मा धेरै भन्दा धेरै पुनह धन्यवाद तथा शुभकामना सबै नेपाली संगीतलाई मन पराई दिनु हुने नेपाली जनहरुले मन पराई दिनु होला रूचाई दिनु होला भन्ने आशा अनि अपेक्षा राखेको छु। मेरो पनि देवी थान संगीत सँग थोरै मात्रामा भए पनि नाता गाँसिएको हुनाले सबैलाई आग्रह पनि र हाम्रो आदरणीय मदन कृष्ण श्रेष्ठ बा र हाम्री सबै की राम्री गौरी मल्ल आमा लाई धेरै धन्यवाद।
आहा$$$$$$ धेरै मनपर्यो !! आदरणीय मदनकृष्ण ज्युको स्वर !!!
लोप हुँने अवस्थामा पुगेका खाँटी नेपाली शब्द संयोजन गरेर गीत लेखन गर्ने गीतकार राजन राज सिबाकोटी ज्यूलाई शुभकामना,धन्यवाद र बधाई एकै साथ। खिचडी भाषा प्रयोग गरेर भाङ्भुत्ते गीत लेख्ने लेख्ने टपरटुँइयाँ गीतकारहरुले सिबाकोटी जी बाट सिके हुँन्थ्यो नि।
Aha kati ramro geet malai sarai man paryo, Madan Krishna ju ra gauri malla ju & sampurna team lai 👍🙏🙏🙏🙏🙏🙏
Madan Dai's lovely vocal. Please record as many songs as possible with Madan Dai.
Milan Newar's best singing till date... awesome lyrics... beautiful song...
आहाँ यो गीतले गाउँघर नै पुरायो हार्दिक बधाई तथा शुभकामना सर बहिनी अनि टिमलाई!
धेरै राम्रो गित भिडियाे
अति राम्रो...बयान गर्ने शब्द नै छैन