शर्मिला श्रेष्ठ र श्रीराम अधिकारीको खतरनाक दोहोरी ।। Sharmila Shrestha_Shreeram Adhikari ।। HD

Поділитися
Вставка
  • Опубліковано 29 лис 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SharmilaShrestha_ShreeramAdhikari #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 915

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +150

    इन्द्रेणी मार्फत विभिन्न

  • @mearjunpanday
    @mearjunpanday 3 роки тому +60

    सबैले बुडो भनेर किन हेला गरेको हो कम्से कम श्रीराम दाजुको कलाको त कदर गर्न सिक्नु पर्छ सबै कलाकारको उत्तिकै सँमान हुन जरुरी छ सबैमा चेतना हुन आबसेक छ ।

  • @sramofficals4992
    @sramofficals4992 3 роки тому +84

    श्रीराम बा'को म त ठुलो फ्यान हु अनि तपाईं नि !!???

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +19

    लाै है अाज फेरि बुडाे तन्नेरी अग्रज् कलाकार श्रीराम अधिकारी र बुडि कन्नेया गायिका शर्मिला श्रेष्ठ बिच कडा दाेहाेरि भिडन्त परेछ ।बधाई छ दुबै जना कलाकारहरू लाई ।

  • @kalautetv
    @kalautetv 3 роки тому +231

    नमस्ते म रोका मगर, इन्द्रेणी टिम जस्तो एक दुई टिम अझै हुने र मानसिकताबाटै देश परिवर्तन गर्न चाहने जम्मा हुने भने कसो सम्भव नहोला? 😍

  • @gopalpokharel2579
    @gopalpokharel2579 3 роки тому +18

    एकदम राम्रो छ । पचाउन सक्ने शब्दको प्रयोग भएको छ । श्रीराम दाजु दोहोरीको पर्यायवाची हो ।

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +109

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 роки тому +29

    जय गित जय इन्द्रेणी 🙏🙏सर्मिला दिजु र श्रीराम दादा को दोहोरी मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @dipakthapa8079
    @dipakthapa8079 3 роки тому +9

    सबैको मन मुटुमा बस्न सफल इन्द्रेणी मा आज पनि असाद्धै रमाइलो लाग्यो

  • @reelmandu
    @reelmandu 3 роки тому +36

    नमस्ते म रबिना बसेल, श्रीराम बुवा कडा, शर्मिला दिदिको प्रस्तुति अनि एक्प्रेसन राम्रो । मेरा भिडियोहरु पनि हेर्नू है 😍❣️

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 роки тому +11

    दम्दार छ दोहोरी तर नि सम्मान गर्ने सिकौ कलाकार को के बुडो भनेको अलि शब्द चयन भयना है चेतना भय सबै को सम्मान गर्ना सिकौ🎤🎤

  • @narayanprasad2610
    @narayanprasad2610 3 роки тому +8

    अग्रज कलाकार श्रीराम अधिकारी अनि इन्द्रेणीको कलाकार शर्मिला श्रेष्ठ को दोहोरि असाध्यै राम्रो छ .शर्मिला श्रेष्ठको चनचले पन संगसंगै उनको कार्यक्रम संचालन गर्ने सैली झन् धेरै राम्रो छ .जय इन्द्रेणी जय गीतसंगीत

  • @kdchannelkdchannel
    @kdchannelkdchannel 3 роки тому +9

    अतिनै आनन्द आयो यो दोहोरी सबै कलाकार मित्रहरू लाई हार्दिक नमन 🙏

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 роки тому +7

    मलाई त सर्मिला दिदी को गित सङ्गै रमाइलो गर्नु हुन्छ मजा आउछ सर्मिला दिदिको गित सुन्दा

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +6

    आहा शर्मिला दिदि र श्री राम दाइको बबाल दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद सम्झना सबै इन्द्रेणी टिम लाइ र युवराज सर लाइ मिठो सम्झना छ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +46

    आहा आजको दोहोरी कति रमाइलो हो ।बिहान बिहान चिसो चिसो मौसममा इन्द्रेणी हेर्दै चिया खादै घाम ताप्दै छु म त हजुर हरु के गर्दै हुनुहुन्छ नि ?

  • @shivadhakal1823
    @shivadhakal1823 3 роки тому +90

    लौ अब आयो धमका श्रीराम बा को बबाल दोहरि यो दोहरि मनपराउने कति छौ है हामि?

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +6

    जहा श्रीराम उहि रमाइलो साह्रै रमाइलो शर्मिला बहिनि र श्रीराम दाइको दोहोरी

  • @king7927
    @king7927 3 роки тому +12

    कस्ले कस्ले नछुटाइ हेर्ने गर्नु भको छ!हाजिर हुनु होला है!आज चाही म पहिलो❣️❣️👇️👇️

  • @sailu2011
    @sailu2011 3 роки тому +2

    एकदम रमाएलो दोहरी हूनुहुदो रहेछ। एकदम रमाएलो लाग्यो सुनेर। धन्नयबाद