यो दोहोरी सुन्दा मुड फ्रेस नहुने कोहोला प्रिन्स लम्सालले टीका सानु संग गाउदा कलिका झल्को०७७-०८-०६ HD

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 1,3 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +214

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sitarai5318
      @sitarai5318 3 роки тому +9

      A

    • @pradipsoni1621
      @pradipsoni1621 3 роки тому +3

      Kisna dai m hjurko thulo fen inderni tim lai 🙏🙏🙏🙏tapai haruko karyerkrm khup herxu

    • @tulashashrestha4003
      @tulashashrestha4003 3 роки тому +2

      राम्रो छ

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому

      Indreni team really doing incredible social service in Nepal and making lots of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni family.

    • @gopalpokharel2579
      @gopalpokharel2579 3 роки тому

      मजा आएन दोहोरी मा ! उमेर मिल्दो हुनुपर्यो ।

  • @TikaSanu
    @TikaSanu 3 роки тому +666

    नमस्कार सम्पुर्ण मेरा आदरणीय प्यारा प्यारा दर्सकभगवान मा। यहाहरु को अथाह माया ले गर्दा आज म यो स्थान मा छु तेस्को लागि धेरै धेरै धन्यवाद छ। आज फेरि मैले गायको दोहोरी आयको छ । हेरेर प्रतिक्रिया दिनुहोला है?

    • @karananmolkcofficial4065
      @karananmolkcofficial4065 3 роки тому +2

      धेरै राम्रो छ।

    • @Sargam797
      @Sargam797 3 роки тому +8

      हजुरलाइ सधै यस्तै हसिलो अनि रसिलो देख्न पाउ 😘😘 Lots of love beautiful sistu from Syangja

    • @ganeshgyawali7333
      @ganeshgyawali7333 3 роки тому +5

      धेरै राम्रो छ मेरो दिदी को दोहोरी ॥love you didi all इन्द्रेणी टिम

    • @archanaadhikari736
      @archanaadhikari736 3 роки тому +5

      बहिनी को गीत हेर्न पाउँदा सबै काम बिर्सने मध्य म नि एक हो । बधाई छ नानू । मीठो बोली राम्रो व्यबहार कसैको कुभलो नचाहने दोहोरी कि रानी प्यारी बहिनी अझै सफलताको शुभकामना

    • @durgagurung6507
      @durgagurung6507 3 роки тому +4

      Lop parya hoki Kya ho barai harekpal timrai yad aauxa youtube kholxu herxu sunxu 💘💘

  • @surajsunar1169
    @surajsunar1169 3 роки тому +40

    लाइभ दोहोरी कि रानी टीका सानू सङ्ग गाउन पाउनु नै नया पुस्ताको लागि भाग्यको कुरा हो।
    टीका सानुको टुक्काहरुमा आउने शब्द हरुको म ।
    पनि एक फेन हो ।

  • @devanandadevkota454
    @devanandadevkota454 3 роки тому +273

    टीका सानू मन पराउने को को हुनुहुन्छ हाजिर
    गरूम है

    • @navinman489
      @navinman489 3 роки тому

      ua-cam.com/video/G8pVD4wBuys/v-deo.html

    • @navinman489
      @navinman489 3 роки тому

      ua-cam.com/video/G8pVD4wBuys/v-deo.html

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 роки тому

      Ma pani xu hai

    • @maharkishan1543
      @maharkishan1543 3 роки тому

      धेरै धेरै दामी छ भाई प्रिन्स र बहिनी टिका को लाईभ दोहोरी मलाई धेरै धेरै मन प्ररे

    • @MonaThakuri-qo2sr
      @MonaThakuri-qo2sr 5 місяців тому

      ​@@dhurbaraj6613औै ऎ नतनदव0क्षड

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 роки тому +76

    तिका दि र प्रिन्स भाईको दोहोरी मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुन है सर्‍र्‍र्‍र्‍र स्याबास चैत🎤🎤🎧️🎧️

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 роки тому +79

    टीका सानू जस्तो दिहोरिको रानी संग कति सहज संग दोहोरी गाए यी नव प्रतिभाले।खुब मन पर्‍यो।उत्तरोत्तर प्रगतिको शुभ कामना!

  • @hangrimmarai4866
    @hangrimmarai4866 3 роки тому +107

    prince lamsal ko big fyan koko hunuhunchha hit 1 k !❤
    💕

  • @ramkunwar3429
    @ramkunwar3429 3 роки тому +17

    पृन्स भोलिको लोकदोहोरिको खम्बा हो ! अनि टीका को के कुरा गर्नी सम्पुर्ण नेपाली को मनमुटु मा बस्न सफल गायिका हुन ! लम्जुङ्ग 😘

  • @bedarajdhungana4756
    @bedarajdhungana4756 3 роки тому +13

    धन्यवाद प्रिन्स र टीका दुवैलाई ।। कति राम्राे गरि प्रिन्सलाई सहज बनाउँदै उत्कृष्ट गीत डाेरयाएकाे हाेला टीकाले । उनी साच्चै उत्कृष्ट गायिकाकाे रुपमा सदासर्वदा रहेकी छन् । सलाम छ टीका बहिनीलाई ।।।

  • @krishnabaral8480
    @krishnabaral8480 3 роки тому +40

    १० पटक सुनेर १ पटक लाईक गर्ने म मात्रै हो कि?

    • @tanknathakhanal1202
      @tanknathakhanal1202 3 роки тому

      पृन्स को प्रतिभा लाई धेरै धेरै बधाइ छ।

  • @kamalale6177
    @kamalale6177 3 роки тому +12

    वाह !
    पिन्स भाइ ले क्या राम्रो गित गाउनु भो टीका बैनी सग !!सुनेर खुसी लाग्यो !!

  • @chahanakc6806
    @chahanakc6806 3 роки тому +16

    बाल गायक मा सोर को धनी गाउनी शैली अदुभुत छेमता भयको बाल गायक prince बाबु

  • @lokesholi8010
    @lokesholi8010 3 роки тому +33

    भाइको गित गाउने सैली अति मन पर्यो टिका बहिनी लाई यसरी टक्कर दिने भाइलाई सलाम छ उत्तर उत्तर प्रगति गर्दै जानु ।।।।

    • @brdvlog5061
      @brdvlog5061 3 роки тому +1

      Sab Krishna dai le sika diyako xan

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +50

    प्रिन्स बाबु को दोहोरी कडा हुँदै छ प्रगती को सुभकामना छ, रमाइलो सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ,

  • @bharatthapa4815
    @bharatthapa4815 3 роки тому +4

    टिकालेबैनि त्यति राम्रो गरि गाउदा गाउदा त्यो भाईले गित बिगार्नु भयो अहिले देखिनै यस्तो उताउला शब्दमा आफु भन्दा अग्रज आम र दिदि समानहरुसगानि के गित गायको यो भाई लेआफु भन्दा सानी बैनि आयुश ले कस्तो सम्मान दिनुहुन्छ अग्रज हरुलाई यो भाईले बिकृति ल्याउदाछ लोक दोहोर क्षेत्रमा आयुश जस्तो हुनुपर्छ भोलिका कणधार हरुत

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 роки тому +1

      सहि कुर सानु भाइ ले मया प्रेम कुरा सुहाएन

    • @bharatthapa4815
      @bharatthapa4815 3 роки тому

      @@khushimanbishwokarma5142 100%ho ni sira

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 роки тому +122

    कडा पिर्न्स भाइ सफलताको सुभकामना धेरै राम्रो छ जय ईन्द्रेणि

    • @kumargajamer1072
      @kumargajamer1072 3 роки тому

      Kumar ghajamer नेपाली सिकिम बटा तपाईलई

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 3 роки тому +92

    रमेश प्रसाईं र टीका सानुको दोहोरी आउने सम्भावना कतिक छ?

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 роки тому +69

    भाइले सहि भन्नू भो टीका बहिनी दोहोरिकी रानी हुन साथमा सुरिलो स्वरकी खानी मनमाया दिदी 😍😍😍😍😍

  • @parkashsing4419
    @parkashsing4419 3 роки тому +3

    सारै राम्रो भाई को दोहोरि र टिका सानु ले पनि यकदमै राम्रो सङ्ग भाई लाई तेस्तै सब्द हरु ले लिनु भएको छ धन्यबाद इन्द्रेनी अलटिम लाई

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 3 роки тому +6

    आवाज मिठो अनी शब्द पनि उत्तिकै राम्रो हाम्रो स्याङ्जाली प्रिन्स लम्साल भाईको। अनी दोहोरीकी रानी शब्दको खानी टिका सानु को त,कुरै नगरौं। excellent

    • @sabinabaruwal734
      @sabinabaruwal734 3 роки тому +2

      Side ko vaile sarai aljhunu vayo prince vailai all the best prince vai

  • @narendraksaud8519
    @narendraksaud8519 3 роки тому +45

    टिका दिदी को फ्यानहरु को को हुनुहुन्छ यता हाजिर हुन त

  • @khadkanepali8606
    @khadkanepali8606 3 роки тому +12

    हाम्रो स्याङ्जाली बाबु प्रिन्स बाबू लाई थप सफलताको शुभकामना ज्ञानी र अनुशाशित बन्नु।

  • @maniramkhadka9991
    @maniramkhadka9991 3 роки тому +15

    कति मिठो शब्द प्रहार भाई को धन्यवाद छ भाइ लाई

  • @kamalruchal2331
    @kamalruchal2331 3 роки тому +4

    अति मिठो शब्दमा प्रस्तुत भएको है टिका र पृन्स कडा आयो के है सो काम पछिको मन खुसी नै इन्देणि हेरि बस्ने हाे साे ,,,,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajendraoli
    @rajendraoli 3 роки тому +88

    भाइ लाइ आफ्नो तरिकाले गाउन दिनु पर्ने हो तर अरू छेउ छाउ बाट नभनि दिएको भए राम्रो हुन्थ्यो ।भाइ ले अर्को भन खोजेको हुन्छ तर अरू ले भन्दा खेरि आफु ले सम्झेको गित पनि भुल्न सक्छ । सके सम्म आफै लाइ भन दिनु होला पिल्ज।

  • @ramdaraiyoutubechannel
    @ramdaraiyoutubechannel 3 роки тому +26

    Um mero manparne vai prince lamsal vai ko dohori akdam mn parxa malai ani tika didi ko lov u vai keep it up

  • @budhimantamang8584
    @budhimantamang8584 3 роки тому +2

    बबाल छ दोहोरि अजाको सबै जना यत हजिर हुनुस् है

  • @nilkanthathapa3534
    @nilkanthathapa3534 3 роки тому +9

    Tika sanu shabda ki khani dohori ki Rani superb pragati unnati ko shubhakana xa bahini.

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 роки тому

    प्रिन्स लम्साल लोकदोहोरीको सुपरस्टार नै हुन उनको भबिस्य धेरै राम्रो छ।।

  • @maheshadhikari728
    @maheshadhikari728 3 роки тому +56

    बिहानै मुड फ्रेस भयो इन्द्रेणी हेर्दा

  • @fireash5807
    @fireash5807 3 роки тому

    प्रिन्स बाबू तिमी लाई धेरै धेरै शुभ कामनाछ तिमी धेरै अगि बदनेछाै सबैकाे अाश्रीर बाले ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌धेरै राम्रो छ अजै राम्रो हुँदै जानू

  • @laxmanbc7527
    @laxmanbc7527 3 роки тому +4

    यो भाइ त भोलि को राम्रो गाएक बन्छ यार बधाई छ म साउदी बाट हेर्दै छु ल

  • @rajustha4300
    @rajustha4300 3 роки тому +10

    रमेश प्रसाईं जि कता जानू भयो । हौ उहाँ नहुदा हुटिङ भएन रमेश जि हुदा कति मजा आउँछ ।

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +32

    सुभ बिहानी सुभ दिन नमस्कार प्रिन्स भाई पनि कम को छैनन है आज भोलि साना साना नानी बाबु झन झन तगडा राम्रो प्रगति हुँदै जयोस मेरो कामना छ

  • @ramsaranofficial
    @ramsaranofficial 3 роки тому +16

    लोकगित सङ्गित । नेपाली को पहिचान।हो।🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝 अब। टिका सानु र रमेशप्रसाइ ।।भिडाउनु। पयो।।।जय इन्द्रेणी।।।।।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +6

    ♥️♥️♥️♥️इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है♥️♥️♥️♥️

  • @geetkumar3263
    @geetkumar3263 3 роки тому

    टिका बौनिको र यो सानो भाइको गीत मलाइ अति मन परेयो

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +30

    मायाप्रेम बिहेबारी छोराछोरी भन्दा फरक फरक प्रसङ्गमा गाउन लगाउनुहोला।

  • @hbbc6012
    @hbbc6012 3 роки тому +11

    आज बिहानै उठाने बितिकै प्रिन्स भाई र टीका सानु को दोहोरी हेरि साथ दिई रमाउनेहरु हाजिर गरौं

  • @lokesholi8010
    @lokesholi8010 3 роки тому +9

    उठ्छ बित्तिकै यो गित हेरे सबैलाई बिहानी पखको सुभ काममा व्यस्त गर्दछु

  • @bishnurijal7969
    @bishnurijal7969 3 роки тому +2

    आज इन्देर्नी को कुईन प्यारी बैनी टीका सानु बैनी सङ्ग खेलेको दोहोरी हेर्दा सारै मज्जा आयो बधाई छ पिरिन्स बाबुलाई उत्तर उत्तर प्रगतिको शुभकामना !!

  • @mekhgurung6784
    @mekhgurung6784 3 роки тому +8

    proud to be syangjali 👍️👍️👍️😘😘😘god bless you babu👍️👍️👍️💐💐💐👍️👍️

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +6

    आहा टीका र प्रीन्स बाबुको खत्रा दोहोरी आएछ शुभ बिहानी शुभ दिन जय इन्द्रेणी।

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +27

    पिरिन्स भाइ अझै राम्रो कोशिस गर्दै जानू हैइ आगामी दिन मा

  • @rajuadhikari276
    @rajuadhikari276 3 роки тому +7

    सीनियर कलाकारले बाल कलाकारलाई अल्ली सिकाउनु पर्दछ ।उनिहरुले प्रसंग बिगारेपनि आफुले सही र सकारात्मक सन्देश दिने खालकाे बिषयतिर प्रसंग ल्याएर बालकलाकारलाई सही मार्ग देखाउनु नै ईन्द्रनीकाे लक्ष्या हाे।अल्ली बालकलाकारसंग गाउदा रमेश जिले भनेअनुसार बिषय र प्रसंगलाई पनि ध्यानदिनु पर्ने देख्छु🙏🇳🇵❤️

  • @sarustha9613
    @sarustha9613 3 роки тому +7

    साच्चै टिका सानु ईन्देणीकाे रानी हाे 💞💞

  • @hellalhellal9702
    @hellalhellal9702 3 роки тому

    यो प्रीन्स भाई को र टिका सानु को दोहोरि मलाई धेरै मन पर्यो सदै हेर्ने गर्छु

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 3 роки тому +32

    प्रीन्स भाइ सार्है आटि टीका मनमाया कृस्णा तिनै जना लाई नै आटे टिकालाई सार्है राम्रो काम दिए छोराछोरी पाल्ने आज त कति हास्नु😜😂🤣

    • @Binodji
      @Binodji 3 роки тому

      पाल्ने मात्रै हो र पाउने पनि भनेको हैन र ?

  • @hirathapa4966
    @hirathapa4966 3 роки тому +6

    साना बाबू हरुले आफू भन्दा उमेरले ठुला महिला सङ गित गाउदा त दिदी ,फुपु ,आमा ,माइजू आन्टी आदि सम्मान गरेर यस्तै सब्दहरु प्रयोग गरेर गित गाउदा राम्रो हुन्थियो कि अलि सुहाउँदो लागेन ? जय इन्द्रेणी

    • @krishregmi9198
      @krishregmi9198 3 роки тому

      मेरो मनमा नि ठ्याक्कै यहि कुरो आएको थियो, हजुर । उमेर हेरेर सम्मान सहित गीत गाए सुनमा सुगन्ध ।

  • @bindushrestha6099
    @bindushrestha6099 3 роки тому +3

    धन्यवाद टीका बैनी र प्रिन्स बाबु लाई अत्यन्तै रमाइलो भयो दोहोरी

  • @mohanshah7928
    @mohanshah7928 3 роки тому +1

    अब prince ।।भाइ ले तहल्का ।।मच्चाउछ।।खुशी लाग्यो।।।यस्तै गरि अघि बध्नु भाइ।।बधाई छ।।है।।।

  • @mahendrathapa4273
    @mahendrathapa4273 3 роки тому +54

    Tika sanu lai man parauni jati aata hajir hum ta la

  • @jaganathadhikari6651
    @jaganathadhikari6651 3 роки тому +2

    नेपाली दोहोरी गितको फुलबारीमा प्रसस्त मनमोहक फुलहरु फुलीरहेकाछन। त्यो सुन्दर फुलबारीको माली कृष्ण कडेललाई धेरै धेरै धन्यवाद छ।
    टीका सानू दोहोरी गायनकी चम्किलो तारा हुन भने प्रीन्स लम्साल त्यही ताराको उज्यालो पछयाउने अर्को नयाँ तारा हो। दुबै ताराहरु चम्किरहून। सलाम छ, शुभकामना छ।

  • @krishregmi9198
    @krishregmi9198 3 роки тому +16

    Salute to price बाबू, तर उमेर हेरेर सम्मान अनुसार शब्द चयन गरेमा सुन मा सुगन्ध ।

  • @bhimsunar123
    @bhimsunar123 3 роки тому

    यो भाइ को दोहोरी को सब्द खासै मिले जस्तो लागेन, शुट गरेन अझै सिक्न बाकी छ

  • @mingurung1532
    @mingurung1532 3 роки тому +7

    brave Prince trying to take all indreni singers with him.well done Prnce perfect word and voice.

  • @badalmagar2593
    @badalmagar2593 3 роки тому

    टीका जि र भाइ को गितमा रमाइलो भयो अाज✍️

  • @padambist5432
    @padambist5432 3 роки тому +11

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️

  • @bishnuregmi3
    @bishnuregmi3 3 роки тому

    प्रिन्स बावुलाई उत्तराेउत्तर प्रगति शुभकामना, सुम्पुर्ण ईन्द्रेणीटिमलाई बधाई

  • @nimbahadurbasnet3458
    @nimbahadurbasnet3458 3 роки тому +4

    अती मीठो स्वर र सभ्य सान्दर्भिक शब्दको लागि धन्यबाद अनि हृदय देखि सम्मान दुबै जनालाई

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 роки тому +1

    वा वा क्या दामि ।।दोस्रो राजु परियार जन्मेको होकि जस्तो लयो पृन्स लाइ देख्दा

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +20

    प्रीन्स भाइमा धेरै सुधार हुँदै गैराछ, टीका त साच्चिकै दोहोरीकि रानी नै भन्नू पर्छ, 🙏🙏 जय इन्द्रेणी

    • @yambadhurkattel2337
      @yambadhurkattel2337 3 роки тому

      पनस भाइकाे र टीका काे दाेहाेरि साराे राम्रो याम कटटेल फिक्कल इलाम

  • @sabitrabasnet6178
    @sabitrabasnet6178 3 роки тому

    टीका सानू का शब्द कति मार्मिक बाबू पनि त्यतिकै तगडा छ्न।

  • @Mountainguide8848
    @Mountainguide8848 3 роки тому +6

    इन्द्रेणीलाइ माया गर्ने जति यता हाजिर गर्नुहोला है!
    सबै दिदीबहिनीहरु लाईजाने भयो 😜😂

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 роки тому +15

    गुड मनिग जय ईन्देनि पिन्सकाे गाउने शैली राम्राे लाग्छ मलाई टिकाकाे त कुरै नगरौ उत्कृट छ

  • @danbahadurrana425
    @danbahadurrana425 3 роки тому +1

    आजकोदोहोरिसाह्रै भित्री मनछुनेरहिछ टीका सानुमाया र प्रीन्सलमसालको अतिमिठो दोहोरी गायौ यसमा मुरिमुरी धन्यवाद छ

  • @rajeshbist1821
    @rajeshbist1821 3 роки тому +6

    बच्चा सङ्ग गाउने तरीका भएन ।टीकाको सुरुमा कति राम्रोसँग दोहोरी भयको थियो टीका ले बिगारी दियो दोहोरिमा मजै आएन

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +2

    आहा दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद प्रिन्स लम्साल बाबु र साचिकै इन्द्रेणी होरुनी टिका बहिनि लाइ!अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना

  • @hangrimmarai4866
    @hangrimmarai4866 3 роки тому +12

    tika sanu ko fyan yeta hai !
    ❤💙💚💛💜

  • @kishanban4037
    @kishanban4037 Рік тому

    राष्ट्रिय सेवाकाे हर्के बिष्ट भाई लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ जय भगवान 🎉

  • @user-ph8vu1cn3x
    @user-ph8vu1cn3x 3 роки тому +5

    अति राम्रो दोहोरी दुबै जना लाई धन्यवाद उत्कृष्ट दोहोरी गाएर हामी लाई मनोरञ्जन दिएको मा

  • @premmagar8258
    @premmagar8258 3 роки тому +2

    मलाई मेरो हिरदंय देखि मन परने परतिभांको धनी उतिकैं समाज्दारी गांईका टिका सानु र मलाई उतिकैं माया लाग्नेर उतिकैं अनुसांशन भको पिरिन्स भाई धेरैं राम्रो छ खुसी लाग्यो धेरैं रमाईलो लाग्यो।धेरैं धन्यवाद पनि भन्छु र माया त यसैं पनि तपाईहरू माथि माया नैं छौंम् यसैं गरी अगाडी बढ्नु होला यईं नै मेरो अांशीबाद छ।

  • @tejbohara4085
    @tejbohara4085 3 роки тому +31

    आज त पहिलो कमेन्ट मेरो😊

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 роки тому

      रमेश प्रसाईं दाजु
      लाई र टिका सानु
      को दोहोरी हेर्न मन थियो

  • @everesttandoori6194
    @everesttandoori6194 3 роки тому

    आयो आयो कडा कडा दोहरी छ है टीका vs पृन्स@

  • @bishnugurung9102
    @bishnugurung9102 3 роки тому +4

    Katie mitho voice chha Prince babu ko. God bless you babu. Dherai mitho cha Tika sanu and Prince Lamsal ko dohori.

  • @uttamthapa1409
    @uttamthapa1409 Рік тому

    यति राम्रो कला र गला भएकी टीका बैनिले पबित्र कार्यकरम छोडेको देख्दा कति नरमाइलो लाग्दैछ।

  • @kamalvlog125
    @kamalvlog125 3 роки тому +4

    तर सते रामराम यो भाइलाइ म हिर्दय देखि सलुट गर्न चाहान्छु।एति छिट्टै राम्रो प्रगती भएको रहेछ बधाइ छ भाइ तिमिलाइ

  • @magrajkaflea1867
    @magrajkaflea1867 3 роки тому

    टीका बैनिकाे सब्दर गित काे स्वर अतिमिठाे छ

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 3 роки тому +24

    हैट उठ्दा बित्तिकै हेरियो

  • @sabinasapkota4767
    @sabinasapkota4767 3 роки тому +1

    धेरै राम्रो दोहोरी गीत । म उदयपुर गाईघाट बाट

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +4

    प्रीन्सलाई सिकाउनै पर्थेन उ आफैँमा talent छ।सिकाइयो धेरै।

    • @Greaternepalnews
      @Greaternepalnews 3 роки тому

      Sai vannuvo

    • @munakapri4586
      @munakapri4586 3 роки тому +2

      सहि हो । रोक्दा पनि सिकाउन खोजेको छन साइडको भाइले।

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 роки тому

    कति राम्रो गित सुनि रहुजै लाकछ सानु तिम्रो गित सुनि रहुजै लाकछ तिम्रो गित गाएर रमाइलो गर्ने गरिन्छ

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 3 роки тому +5

    Hajur Krishna sir and every indreni team salut also God bless you tika sister and prince babu great song voice video all the best

  • @pusparajkafle3292
    @pusparajkafle3292 3 роки тому +1

    प्रिन्श बाबुले आँमा काकि सम्बोदन गरेर गितलाइ अर्कैतिर मोडेको भय कति राम्रो हुनेथियो
    सुरुमा तेतिराम्रो भद्र
    केहिछेणमै ........

  • @rakeshgajmer1111
    @rakeshgajmer1111 3 роки тому +4

    धेरै राम्रो लाग्योधेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई
    रबिन लामिछाने जस्तै गाउनु हुदोरहेछ प्रिन्स भाई ले

  • @mohanshah7928
    @mohanshah7928 3 роки тому

    क्या रमाइलो भयो अनि।।मुड फ्रेस भयो।।यार।।।कृष्ण दाइ अनि सम्पुर्ण इन्द्रेणी Team लाई ।।धेरै धेरै बधाई छ।।।कुनै दिन।।सहयोग गर्ने थुलो सपना छ।।मेरो।।अनि कृष्ण दाइ भेत्न मन लाछ।।

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 роки тому +3

    टीका सानू र सितल गुरुङ लाइ दोहोरी मा भिराउनु कृष्ण दाई👌👌👌👌💞💞💞

  • @pramodbirkhavishwakarma6984
    @pramodbirkhavishwakarma6984 3 роки тому

    Krishan daju very nice I love songs..... I proud off you daju krishan vai gayak lae....... Enam din chahnxu kasri din sakinxa ma india ma xu daju......

  • @dilrasaili469
    @dilrasaili469 3 роки тому +3

    Prince Vai ra Tika sanu ko Dohori ramro xa .best of luck prince Vai .

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 роки тому

    I love you Tika sanu Baini tapai ko voice ra geet. Jatee suney pani sunam jasto chha😍❤️😍❤️😍❤️😍❤️😍❤️😍❤️😍❤️🌹🙏❤️🌹😍❤️🌹❤️😍❤️🌹❤️😍🌹❤️😍🌹 10 ghanta sunney garey ko chow🎁🎁🎁👍🙏🌹🌹🌹🌹

  • @user-qp9lm5iw6v
    @user-qp9lm5iw6v 3 роки тому +5

    बाल कलाकार राम्रो हो तार अली बिचार गरेर गीत गाउनु होला धेरै हेरे मैले जून बाल कलाकार पनि अली छाडा जस्तो भयो की आगामी दिन मा बिचार गर्नु होला ...

  • @nishanpaudel6447
    @nishanpaudel6447 3 роки тому +2

    कतारको दुईतले फलामे खाट्मा लम्पसार परेर लौ हेर्न थालियो। जय नेपाल जय इन्द्रेणी 💕💕💕💕💕

  • @nju400
    @nju400 3 роки тому +11

    आहा नि शुभ प्रभात । कमेन्ट गर्दै दोहोरी हेर्न आउनेलाई तातो तातो चियाको बेवस्था छ है 😍😍😍🥛🍵☕️

    • @balbahadurbudhamaga7857
      @balbahadurbudhamaga7857 3 роки тому +2

      Kodoko chiya xaina

    • @nju400
      @nju400 3 роки тому

      @@balbahadurbudhamaga7857 haahaa हैन हौ 🤣 सेतो चिया छ ल्वाङ्ग सुक्मेल मरिच राखेको

  • @sanjulama7803
    @sanjulama7803 3 роки тому +1

    धेरै राम्रो छ प्रिन्स भाइ

  • @deepakbc4559
    @deepakbc4559 3 роки тому +3

    बबाल छ भाई बहिनी हरु को dohari ❤️❤️❤️❤️good luck ❤️

  • @mohanshah7928
    @mohanshah7928 3 роки тому +2

    कृष्ण दाइ हासे को देख्दा मलाई सारै खुशी लाग्छ।।।सधैं यस्तै हासी खुशी हुनु दाइ।।मेरो शुभ कामना छ।।

  • @gbghangtan3632
    @gbghangtan3632 3 роки тому +4

    राम्रो छ ❤️❤️❤️ दोहोरी र आइले त हाम्रो 🙄🙄 प्रिन्स बाबु पनि काडा हुँदै रैछ 👍👍👍 धन्यवाद इन्द्रेणी सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @rajunayaju9343
    @rajunayaju9343 3 роки тому +1

    Kada dohori chha prinsh bhaeko sabai balbalika lai prathamikta dinu bhayakoma krishna kadel lagayat sabai indreni teem lai dherai dherai dhanyabad

  • @suryalamsal8185
    @suryalamsal8185 3 роки тому +5

    Syangja ko san supper keep it vatij babu😍😍😍😍

  • @kamaljoshi1117
    @kamaljoshi1117 3 роки тому

    कडा आयो जय इन्द्रेणी