बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohori Chiran Baral & Lalita Shrinagar Films
Вставка
- Опубліковано 2 чер 2021
- बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohari Chiran Baral & Lalita Shrinagar Films
All the Audio and Video rights of this Music Video is owned only by Shrinagar Films
Contact us at:- 9847025773, 9814465211
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
ua-cam.com/video/Iu6XVxOc94s/v-deo.html पन्चेबाजामा बिदेशी चेलीको खतरनाक नाच ।
0p
@@Killerkazzi619qà5
11
@@miselsubba8542 dl
⁰,
Very good songs
वाह कतिरमाइलो दोहोरि जेहोस जीवन गाउँकैमजा छ
वाेहाे बुडात कडापाेरहेछन स्वाेरपनि राम्राेरैछ
यी दाइ लाई इन्द्रेणी मा लानु परो सारै राम्रो स्वर र शब्द चयन गरेर गाउनु हुदो रहेछ कल्पना दाहाल सग भिडाउनु पर्छ सारै रमाइलो हुन्छ सुन्न लाई!
यो दोहोरी पनि सारै रमाइलो लाग्यो😍😍👌👌
हाम्रो सर को तुक्का एकदम सही मान्छे बुरो भयेनि मन बूड़ो हुदैन नी स्येबास सब्यस sr
अर्गानिक दोहोरी ।छुट्टै मजा अायो।
अन्कल्को शब्द र स्वर मीठो छ ।
यो बा लाई यक पटक इन्द्रेणी मा बोलाउन परो मजाको रहिछन
यस्ताे कला कता लुकेकाे अाउनुस अगाडि बडनुस💐💐👏👏👏🙏
कमला घिमिरे
मान्नु पर्छ हो ।यो बुडालाई अहिले त यस्ता छन् बुडा जवानी मा कस्ता थिए होलान् ।
सारै सुन्दर बाबा अनि जुवारी पनि टक्कर पुर्ण,रमाइलो लाग्यो।
बा को कला अनुभवी,स्यालुट,दिल मिले,कुरामा ,टुक्का मा बा ले जित्नु भो मेरो निजि विचारमा !!
दुबै जनाको टुक्का अनि शब्द साह्रै तगडा लाग्यो
❤❤
uncle ko गित सारै मोठो अनि रमाइलो दिदि पनि कडा
बाबा को स्वर चाई really dami chha एक पटक इन्द्रेणी मा आएर गएको देख्न मन लाग्यो मलाई त
दिदी ले सार्है फुर्ति लागायो आधि बैँस धोधोर पर्या स्वर बाबै कडा सुपर डेन्जर बुराले लतार्यो मज्जाले 😜😜
गजव को दोहोरी, मनले माने जे पनि सत्य हुने!
जवानिमा कस्ता हुनुहुन्थ्यो हाेला दाजु त
बुढेस्काल्मा त यति मिठाे गित गाउने कला
तर बैनि पनि कम्ति काे हैनड्यानजर नै हाे ।
खुशी लाग्याे ।
Good energy
दुई पैसा मानो घ्यु खाको पुराने ब्यक्ति परेको हल्का महसुस अहिले त युरिया मिसावटले गर्दा खासै फुल इनर्जी हुन्न वहाँको उमेरमा त बैसाकी टेकेर खोक्दै ढिकिच्यौ पाराले मात्रै हिंड्लान बडो कठिनले हा हा 👍️
@@tekrai9194 h
कस्तो खत्रा बा😆😆मन पो पर्यो त एता 16बर्से तरुनी लाइ😂कस्तो उल्का
रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा सारै नै खुशी लाग्यो तर गायक र गायिका लाई गित छोप्नेको कमी प्रस्ट देखीयो ।
कडा टुक्का, खतरा छ हाे याे दाेहाेरी।
यो दोहरी एकदम मज्जा आयो
सारै राम्रो लाग्यो
Timilai jakni xachan k bale
@@khimtibesi6287 खै केही बुजीएन, के चाई भन्न खोज्नु भएको होला?
Uncle lastai kada dami
अङ्कल को स्वर शब्द साह्रै मीठो छ बैनिको शब्द राम्रो छ स्वरचै अलिकमजोर छ है तैपनी रमाईलो लाग्यो धन्यवाद छ
Mom
😊😊😊
होइन यि बुडा कती रौऊसे थिय होलान उमेरमा😍😍😍😍
दोहोरी राम्रो लागो फेरि फेरि पनि सुन्न पाउ।
लाै यी बाजेकाे ता उमेरमा एक साेरही ता पक्कै थिए हाेलान ।
तरुनी भनेको मात्रै स्वर त भ्यागुताको जस्तो छ
म्युजिक पनि उस्तै छ भ्यार भ्यार गर्ने
ओ हो ! दाइको स्वर कति मीठो । ल दाइ अगाडि बढौं ---
Aba badhne nai gagadi ho
सारै राम्रो लाग्यो अर्को एपिसोट पनि ल्याउनु पर्यो
❤❤❤बुढा कडा हुन्छन् है 🎉🎉🎉🎉🎉🎉
पिकनिकको रमाइलो भजन दोहोरी सारै राम्रो ,अझबुबाको स्वर मिठो
Budesh kalma poni jos dekhra khusi lagyo thanks
काहाको दाइ र बैनी हुनु होला, खुब रमाइलो दोहोरी रोइला गाउनु भयो।याहा दुबैलाइ धन्यबाद छ ।
बा इन्द्रेणी जानू पर्यो
Im
अहिले सम्मकै ऊतकृष्ट दोहोरी गित ।
छाडा लाई उत्कृष्ट भन्नु राम्रो होईन ।👍
well done budha, sarai khunkhar raixau,,,,?
❤❤❤❤दुबैजना अब्बल। कपालमा कालाे हाल्नुपर्छ। दुबै जनाकाे कुराे मिलेमा र एकल/एकल भएमा घरजम गर्दा पनि हुन्छ।
कति राम्रो दोहोरी गाउँको रोटी पेल्न सक्दैनउँ र सहि हो बुडको संग पल्के पछी थाह हुन्छ संस्कार पनि कति राम्रो पेल्ने र ठेल्न मात्र कुरा गर्ने हाँ
अाहा एकदमै रमाइलो दाेहाेरी ।
Lasta ma hariiiii vaneka vaye jhhan ramro hunthyo ki achammi ramro ra dajuko ta swoor jhhani ramro
कडा बुढा त हैट 😀😀😀😀
कडा पाे आयो दुवैलाई धन्यबाद 🎉🎉🎉
Haitt ba ba ta kada sorni kati mito
फेरि पनि यो जडि लाई दोहोरी खेलाउनु पर्यो बरु म पुरुस्कार को बेबस्ता गर्दिछु दोहोरिमा जित्ने लाई
धन्यवाद हजुर
गज्जबको दोहोरी ।
आहा कति राम्रो शारै मन परो ल लै हैट नसकिके भो ल ललिता जिलाई तर अंकल नि कमि चाहि हुनि हुन्न ल पुरानो खेलाडी हुनु हुन्छ ल ल
हुर्र्र्र्र्र चेट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट
दामी छ है दोहोरी त 😄😄
Ho ra
करोड 😮
Sahi ho sahi ho
बुढो को सब्दभंडार र गला राम्रोलाग्यो । नानी त बुढीगाइजस्तै रैछन ।
बुडा कडा😂😂😂😂😂😂
Thik far
बुढाले हँसाए यार 😀😀😀😀
अति राम्रो दोहोरी पोष्ट गरेर मनोरञ्जन दिनु भएको मा धेरै धेरै धन्यवाद छ ।
धनीराम काका कडा रचन्।
दामि दाेहाेरि ❤❤
वहाँहरुकाे जन्मशिध्द साैन्द्रयता र प्रतिभाशाली व्याक्तीत्वका हस्तिकाे उपाधिमा दुईमत हुन्न । वहाँहरुकाे सृङ्खलावध्द ईपिसाेड पस्किईयाेस् । समाजमा मनाेरन्जन् मिलाेस् । सलाम छ ।
Mero jebannko ahile sammko man xune vajan dohori git suneko yahi ho
बा को सोह्र चाहि राम्रो लाग्यो
सार्है मार्मिक सब्द लय
कति राम्रो गित सारै मन परो
Wa0.....khatra dohori ni....
दोहोरीमा अनुप्रास को ख्याल गर्न पर्ने तर प्राय टुक्कामा त्यो सुनियन सुन्न नै आनन्द आयन
रमाइलो दोहोरी।😊
😮😮😮😢😢kya ramro रमाइलो
Kati ramro dohori geet dhamaka chha Dubai janalai dhanyebad
लौनहो क्याहो म पनि आउकि कसो हो
Dohari dherai ramro cha 10 patak heri sake
आहा कति रमाइलो फेरि पनि देख्न पाउ
हाहाहा'' '' 'कति हाँसो लाग्ने दोहोरो खतरा गीत।
Wow gajab ramailo dohori👌👌
😂😂😂 maja aayo......uncle ko kamal matra seto ho, banki sab thik thak xa
दुबै जना खप्पिस ! नसक्नुकै रहेछन ।
Kati ramro pachhi basne baini ko haso khan ramro
मानिस को प्रष्टता।
Khatra
औधि राम्रो लाग्यो ।
चिरञ्जीवी भाई अझै ठिटै रैछौ बधाई छ जिवन शुखमय वितोस शुभकामना छ
सहि गाना हो यर
अति मिठाे
ऊओ khatra
Supar song
सारै मीठो गीत रहेछ यी नानी र वाको गीत बघाई ६ दुवै जना लाई
Very nice dohori man परियों
खत्रा रहे छन
🙏❤️👍 kati ramailo.hajur
dohari malai ta ke garno
yaar Ajha vedio banauno
hola very 👍nice hajur
गित मिठो ल सारै i like it
Khatra xa dohori bako
बुबालाई सलाम छ ् कति मिठो स्वर ् र कति फुर्ति गाउले पाराको कति राम्रो 👍👍👍
Yo Dai ra sushila lama
Dohori bhitanta khatra hunxa
अति राम्रो दोहोरी ।
फुले बा कडा हलि बन्न अाकाे रे ।
dubai jana kada......
हैट कति कडा रोइल दोहोरी सरै मन पर्छ
Sor le sath nadiyapani git chahi daro gaunu bhayo ramailo lagyo ❤❤❤❤❤❤
दाइ त जोसिला रैछन
गित त थिकै हो तर बाहुनी ले गएको सरै सुवाएन
😂😂😂 hahaha didi ko swor khatra layo......
Baa lee yatika laaii pani pani banuneraxxn haaiii
ahile sammakai khatra bhajan dohri. I like it