कमला भाइरल बनेको बेला शान्तिश्रीकि बैनी ज्ञानुले भगवान भण्डारीलाई राजु बिर्साउने गराइन ।२७.०५.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 11 вер 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhagwanBhandari_GyanuPariyar #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Розваги

КОМЕНТАРІ • 1,3 тис.

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 роки тому +21

    पुराना सर्जक,सुनेर न अघाइने लोक भाकाका धरोहर, सलाम छ सम्मान छ,।त्स्तै ग्यानु परियार बहीनी लाइ पनी धेरै धेरै शुभकामना छ।।

  • @leezonthakuri4311
    @leezonthakuri4311 4 роки тому +24

    ज्ञानुको त म फ्यान नै भएं।कति शभ्य अनि भब्य गाएको।मीठो स्वरको धनी।भबिश्य सुनौलो छ।

  • @basudevkawar8365
    @basudevkawar8365 4 роки тому +13

    खास यो हो गाउने तरिका । कति सम्मानित तवरले गाइन्यी बहिनी अग्रज दाजु भगवान ज्यु सङ्ग । स्याबास बहिनी अझै उत्तरोत्तर प्रगती सबैको घट घट मा बाँस हुने गरि अघि बढनु ।

  • @smarika8602
    @smarika8602 4 роки тому +22

    फुलमा भवरा ....यो गीत गाई रहदा पुरानो लोक प्रीय गायिका लक्ष्मी न्यौपाने दिज्यू लाई सम्झन चाहान्छु । भगवान लाई यो गीत मा साथ दिएको पनि उहाँ ले नै हो ।
    पुराना श्रष्ठालाई सम्मान गरौं ।

  • @dipeshrijal4885
    @dipeshrijal4885 4 роки тому +39

    मलाई त टिका सानु भन्दा कडा लाग्यो ज्ञानु बैनी कति सम्मान गरि गाको God bless u

  • @amarsig391
    @amarsig391 4 роки тому +18

    इन्द्रेनी ले मचाइ राछ धमका आज त मोटिमनमाया को पनि नाच देख्न पाइयो खुसी लाग्यो धन्नेबाद सम्पुर्णमा

  • @krishnalamsal7369
    @krishnalamsal7369 4 роки тому +13

    के होला र यो भन्दा रमाइलो ।भगवानजीको अगाडि ज्ञानुजीले दिएको प्रस्तुतिले मनै छोयो ।

  • @ritaneupane7335
    @ritaneupane7335 4 роки тому +8

    नौमती को टोलिलाई हृदय देखि नै नमन छ।चाहने हो भने महिलाले जे पनि गर्न सकिन्छ भन्ने कुरा सिद्ध भएको छ । गित पनि अती मिठो छ।

  • @rambahadurgurung961
    @rambahadurgurung961 4 роки тому +104

    भगवान दाईलाई भगवान नै बनाएर स्वागत गर्नु भएछ बधाई छ । अब हाम्रो जनताको भगवान रबि लामिछाने सर ल्याउनु पर्यो एकचोटी

    • @reshampaudel9767
      @reshampaudel9767 4 роки тому

      Rabi dai lae leunu pareyo krisna daju
      Jasari vhani samajsebi ko lagi hajuharu rabi dai enreni krshna daju mero manma akai manxu

    • @hancyboy2063
      @hancyboy2063 4 роки тому +2

      Mero rabi daju laaI na lyaye pani lyaye jastai ho k uha harek nepali ko man mutu ma basisaknu bhako xa

    • @nirugurung6816
      @nirugurung6816 4 роки тому

      Sahi vannu vo hjr le...

    • @shinningapuali342
      @shinningapuali342 4 роки тому

      Ho ho yakpatak rabi dai leunnu paryo

  • @madhavpandey698
    @madhavpandey698 4 роки тому +45

    भगवान भण्डारी ज्यू र ज्ञानु बहिनिले गाएको गितलाई उच्चसम्मान गदँछु । लोकदोहोरि भनेको यस्तो हुनुपर्छ ।

  • @jitendrabk6557
    @jitendrabk6557 4 роки тому +9

    भगवान भण्डारी दाइलाइ देखे पछि मन एक दम खुशी हुन्छ। सलाम छ दाइलाइ आफ्नो देशलाइ माया गरि आउनु भएको मा!

  • @user-lo2lt5hb3y
    @user-lo2lt5hb3y 4 роки тому +27

    नारी नौमती बाजालाई सम्मान गर्ने जति यता हाजिर थुकुम्ता

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +14

    इन्द्रेणी सबैको साझा चौतारी, लौ आज पनि भगवान भन्डारीको समधुर स्वर सुन्न पाइने भयो धन्यवाद छ, कृष्ण सर हजुरको होल टिमलाइ बिशेष धन्यवाद छ।

  • @Lucky-kp9uy
    @Lucky-kp9uy 4 роки тому +416

    पशुपति शर्मा र कमला बहिनीको दोहोरी चाइयो यसमा को-को हाजिरी हेरमत दिदी भन्दा कम छैनन् बहिनी,,,कृष्ण दाइ ले यति दुःख व्यक्त गर्नुपर्नेभयो पशुपति जि ले नाइ नभन्नु ल

  • @hamrokhaptad9495
    @hamrokhaptad9495 4 роки тому +16

    धेरै नै आनन्द आयोनी भगवान जी र ज्ञनु जी को लाईभ दोहोरी सुन्दा

  • @manrajtamang8804
    @manrajtamang8804 4 роки тому +3

    Wow, आज त मनमाया जि नाचेको हेर्न पायो, क्य गजब नाच्ने रहिछ, + कृष्ण दाजु पनि। ‌Gyanu sis Ko aawaj purnakala Ko jsto lagyo महिला पन्चेबाजा दिदी बहिनी लाई धेरै धेरै धन्यवाद छ।

  • @zsen2438
    @zsen2438 4 роки тому +17

    इन्द्रेणी टिम मा जब छत्र साही आए झनै रमाइलो हुन लाग्यो मन माया लाई नचाये सबै दर्शक लाई हसाये कति रमाइलो छ इन्द्रेणी हेर्दा छुट्टै मज्जा हुन्छ धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई हार्दिक हार्दिक शुभकामनाव्यक्त गर्दछु

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому +18

    आजको दोहोरी भगवान र ज्ञानु को भिडन्त अत्यन्तै रमाइलो भयो नौमति पञ्चेबाजा सहीत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि धन्यवाद छ

    • @birmanidhakal2622
      @birmanidhakal2622 4 роки тому

      भगवान दाजु को गित क्यासेट सुन्दा पनि आनन्द आउथे आज इन्देणी मा देख्दा खुसी लागो आज शब्द सिर्जना दाइ प्रती ज्ञानु ले गरेको सम्मान यसलाई भनिन्छ आर्गनिक सिर्जना

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 4 роки тому +8

    मेरो धेरै मनपर्ने गायक भगवान भण्डारी र ज्ञानु बैनीको गीत असाध्यै उत्कृष्ट छ ।

  • @dhanshrestha4991
    @dhanshrestha4991 4 роки тому +15

    आहा मन माया दिदी नाचेको देखदा धेरै खुसि लागो कति मजाले नाचनु हुदोरहेछ हो

  • @rajkumar-gv5bk
    @rajkumar-gv5bk 4 роки тому +50

    फुलमा भमरा? आउदै गर निरमाया माया नमार?क्या मिठो सब्द भगवान दाइ को? बबाल दोहोरी ? पोइलाको जबना को क्यासेट मा सुने झै लाग्यो कति मिठो सोर सान्ती को बैनी को

  • @khunraj7319
    @khunraj7319 4 роки тому +54

    आज प्यारी दि मनु नाचेको देख्न पाए अत्ति खुसी लागो

  • @nabink77
    @nabink77 4 роки тому +2

    दामि छ दोहोरि ।भगबान दाइ त दोहोरि को राजा नै हुनुन्छ ।धन्यवाद ईण्द्रेणि टीमलाई पुराना नया सबै कलाकारहरु को गित संगित कला संस्कृति सम्पूर्ण दर्सक सामु पुर्याउने माध्यम भयकोमा।अब संभब भय बिष्णु माझी र लक्ष्मि न्योैपाने दिदी लाई ईण्द्रेणिमा बोलाउनु पर्यो कृष्ण सर।

  • @pasupatiranabhat5748
    @pasupatiranabhat5748 4 роки тому +138

    लाैन एकचाेटि इन्द्रेणिमा बिस्नुमाझिलाइ हेर्न इच्छुक हाजिर हुम त यता

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 4 роки тому +2

      विस्नु माझिलाइ त देख्न पाइएला जस्तो छैन किन कि सङै दोहोरी गाउने ले त देख्न र भेट्न पाउदैनन् रे अनि हामिले कसरी देख्ने

    • @sulavpandey2358
      @sulavpandey2358 4 роки тому

      Bishnu majhi lai nadekherai marini vaiyo

    • @lekhnathlama2065
      @lekhnathlama2065 4 роки тому

      विस्नु माझिले अब यसरी लाइभ दोहोरी गाउन सक्ला जस्तो लग्दैन मलाइ त,

    • @sexyboy6636
      @sexyboy6636 4 роки тому

      त्यस्को पोइ ले बाहिर निस्किन दिन्न भन्ने थाहा छैन ??

    • @bishnukumaridhakal497
      @bishnukumaridhakal497 3 роки тому

      Tts

  • @rockboy5947
    @rockboy5947 4 роки тому +39

    अर्घानिक दोहोरी भनेको यस्तो हुन्छ ।

  • @chemjongentertainmenonline3182
    @chemjongentertainmenonline3182 4 роки тому +47

    साच्चिकै इन्द्रेणी नेपाली लोकसङ्गितको चौतारी हो।
    (साथी बन्नुहोला)

  • @gbkhadka5968
    @gbkhadka5968 4 роки тому +26

    ज्ञानु परियारको कति खुलेको श्वर & अति राम्रो छ १००% तारिफ गद्रछु।

  • @aakashgurung5846
    @aakashgurung5846 4 роки тому +71

    सम्मान छ ज्ञानु बैनिलाई अाफु भन्दा अग्रज कलाकारलाई सम्मान गरेर गाउनु भयकाेमा।अनुसाशित भयर गाउनु पर्छ बधाई छ।

  • @uniksamirmagar3461
    @uniksamirmagar3461 4 роки тому +136

    ज्ञानुको भबिस्य उज्वल छ।।
    सफलताको कामना ।।।
    😍😍😍#fantastic

    • @ganeshdhami6298
      @ganeshdhami6298 4 роки тому

      Unik samir Magaधन्यवाद बम्म सर

    • @naumatirai7060
      @naumatirai7060 4 роки тому

      @@ganeshdhami6298 ¹

    • @abkghy9143
      @abkghy9143 4 роки тому

      @ t
      @@ganeshdhami6298 Iit.kallai

    • @ramsubedi956
      @ramsubedi956 3 роки тому

      @@abkghy9143and qqqqqqqqqq

    • @gracyy1
      @gracyy1 3 роки тому

      @@ganeshdhami6298 ?⁰5

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 роки тому +41

    वास्तवमा नेपाली कला सस्कृती , नेपाली इतिहास , नेपाली बाजागाजा , नेपालीको पहिचान र परम्परा र इतिहास कहिल्यै भुल्न नहुने अर्गानिक सम्पदाहरु अहिलेको अवस्थामा जोगाउने भनेको इन्द्रेणी बाहेक अरु कोहि छैन जस्तो लाग्छ वा वा आज मनु दिदीको मिठो मुस्कान सहितको dans पनि हेर्न पाइयो ।

    • @melinathapa64
      @melinathapa64 2 роки тому +1

      Wqqq2wqwqq1wwqwwq1qqq1qqqqqqqqwwwwwwwww

    • @nerja175
      @nerja175 2 роки тому

      @@melinathapa64 ...

    • @chandrajaisi8300
      @chandrajaisi8300 2 роки тому

      गित यक्दम राम्रो छ

  • @khemrajbastakoti7255
    @khemrajbastakoti7255 4 роки тому +81

    बैनीको शब्दमा कति सन्मान छ कुनै सिमा छैन अाफु भन्दा अगरज सग गाउने नयाँ भित्र ले सिक्नु यहाँ बाट यहीँहो नेपालीको पहिचान 🌹🌹💘💘

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 4 роки тому +2

    भगवान जि काे दाेहाेरि अबका दिनहरुमा यसरी नै सुनिरहन पाए म अाफुलाई भाग्यमानी सम्जिनि थिए। यति मिठाे दाेहाेरि सुनाउनु भएकाेमा गायक गाईका लगायत अल टिमलाई धन्यवाद

  • @hemantmagar5373
    @hemantmagar5373 4 роки тому +137

    भगवान भन्डारी र ज्ञानु परिबार को मीठो दोहोरी परदेश को फलाम को खाट मा बसेर हेर्ने जति यता हाजिर गरौम त।

    • @chandradhungana51
      @chandradhungana51 4 роки тому +1

      म पनि कतारमा फलामे खाट बाट हेर्दै छ अनि हजुर कता बाट फलामे खाटमा हाे

    • @uttamdangi1780
      @uttamdangi1780 4 роки тому

      फलामे खाट को पनि पहिलो तला बाट

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +130

    अायो महिला पञ्चेबाजा सम्मान छ दिदिबहिनी हरुलाई😘😘😍

  • @sunilsubba6860
    @sunilsubba6860 4 роки тому +10

    चर्चित गायक भगवान दाइ र बहिनी ज्ञानु को दोहोरी राम्रो छ अनि पन्छे बाजा समूह लानी नि नमस्कार

  • @jhyapful
    @jhyapful 4 роки тому +13

    नेपालमा दोहोरी गितको आधुनिक बजार प्राधुर्भाव गर्ने भगवान भण्डारीको लाईभ दोहोरी हेर्न पाईयो खुसी लागो ।

  • @loknathsubedi5751
    @loknathsubedi5751 4 роки тому +16

    हन भगवान भणडारी का नाजीकमा उभीदा कृष्ण जी ता फुच्छे पो ,झन छ्त्र जी को कुरै नगरम !

  • @Dhading120
    @Dhading120 4 роки тому +240

    मनमाया पनि नाचेको देखियो । मनमाया को नाच क-कसलाई मन पर्‍यो ?? मलाई त दामी लाग्यो👌👌👌

  • @ranchamling7509
    @ranchamling7509 4 роки тому +6

    यो हो नि तरिका अग्रज कलाकार लै संमान गरि गाउने पारा अति मिठो ज्ञानु जि त्यस मा पनि सुप्पृया जि को नाच् र नोइमती बाजा

  • @premale1982
    @premale1982 4 роки тому +7

    आफ्नै छिमेकी गाउँको भएर हो कि क्या हो कुन्नी Bhagwan Bhandari daju Ko sabai geet ramro लाग्छ ।।।
    अनि धेरै राम्रो छ ज्ञानु परियार।।।

  • @its_sabbu
    @its_sabbu 4 роки тому +193

    महिला नौ मति बाजा मन्पराउनी कोको हुनुहुन्छ
    ग्यानु दि र भगवन दा को फ्यान कोको हुनुहुन्छ साथी बनम है🙏✋❤️

    • @thapaharka7836
      @thapaharka7836 4 роки тому

      Ok

    • @sunilrana8378
      @sunilrana8378 4 роки тому +1

      Sabina Neupane 🖒🖒🖒

    • @chemjongentertainmenonline3182
      @chemjongentertainmenonline3182 4 роки тому +1

      मैले हजुरलाइ साथी बनाको छु back गर्नुहोला हाइ

    • @rajeshuprety1549
      @rajeshuprety1549 4 роки тому

      Hunx hjr ok

    • @pabitrabhattarai8859
      @pabitrabhattarai8859 4 роки тому +1

      नौमती बाजा को साथ महिला दिदी हरू लाई शुभकामना भगवान दाई र बैनी को राम्रो दोहोरी

  • @ashokchaudhary6306
    @ashokchaudhary6306 4 роки тому +64

    कति सम्मान गरेर गाउनु भको ज्ञानु दिदिले 👌👌💕💕💕अग्रज को सम्मान को साथ

  • @user-fw6om6gf8j
    @user-fw6om6gf8j 4 роки тому +5

    शब्द खेल्न माहिर रहिछन् सान्ती श्री को बैनी ज्ञानु पनि wow good gift family badhai😍😍😍😍

  • @rameshbhegbudhathoki9103
    @rameshbhegbudhathoki9103 4 роки тому +1

    अग्रज गायक भगवान भण्डारी ज्युको प्रत्यक्ष धेरै पछि सुनियो😍😍😍नयाँ प्रतिभा सुमधुर स्वरकी धनी ग्यानु परियार जि का हरेक शब्दहरुले सारै मन छोए उहाँको भबिस्य उज्ज्वल छ।शान्ती श्री भन्दा कम देखिनु भएन वाव्😍😍😍

  • @kailashbudha8298
    @kailashbudha8298 4 роки тому +143

    म झै इन्द्रेणी कार्यक्रम नछुटाई सुन्ने जाती यता आउनु त गाठेउ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +65

    भगवान भण्डारी कति राम्रो नाच्नु भएको हो कति रमाइलो भएको रहेछ जिन्दगीको केही भरहुन्न दुई दिनको जिन्दगी हासि खुसी रहु निरोगी बनौं राधा कृष्णको जय जय होस्

    • @yubthapa6616
      @yubthapa6616 4 роки тому

      नमस्कार गोमा मेडम सहि कुरा जो नाच्यो उ धेरै बाच्यो

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 4 роки тому

      हा हा कान्छी दि ले भने झै नाचुम नाचुम रहिछ ठुली दिदी ल नाच्ना सुरु गरियो 😃😃

    • @shivapoudel253
      @shivapoudel253 4 роки тому

      पहिलो पटक अग्रजलाई आदर पुर्बक गायिकाले गायको दोहोरी हेर्न पाइयो अति सभ्य शब्द प्रयोग गरेर लोकपारखी हरुको मनजित्न सफल नानी लाई टन्नैबधाई छ ।

  • @BishalGurung104
    @BishalGurung104 4 роки тому +5

    आज धेरै खुशी लगेयो इन्द्रेणी ले भगवान दाइ लाई निम्त्यको म सची भगवान दाइ हजुर कात हराउँनु भको हमिलाइ यति पिर लगेन

  • @ramesharyal1905
    @ramesharyal1905 4 роки тому +12

    ग्यानु को स्तर धेरै माथी रहेछ शुभकामना भगवान जी लाइ मेरो सम्मान इन्दे्णी अजम्बरी होस।

  • @bkhelam2176
    @bkhelam2176 4 роки тому +48

    आजको इन्द्रेणि कार्यक्रम बिशेष र धेरै रमाइलो लाग्यो। धन्यवाद सबैलाइ

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 роки тому +559

    पुराना गायक भगवान भण्डारी को फ्यान जति यता है।

    • @nepalionlinekhabar1532
      @nepalionlinekhabar1532 4 роки тому +7

      म नी फ्यान हो भगवान भण्डारी को

    • @sambridipaudel349
      @sambridipaudel349 4 роки тому +5

      m ni ho hai

    • @bhubankarki4795
      @bhubankarki4795 4 роки тому +1

      bhagwan dai ko geet ma qatar ma 1998 bat 2003 samm dherai po nachiyo ko nachanu vyo?hlo phokhreli .bhagwan dai lai dhekhda aatit ko yad aayo.

    • @dillipkc731
      @dillipkc731 4 роки тому +1

      Aajako.dori.ma.majha.aayo.

    • @dillipkc731
      @dillipkc731 4 роки тому +2

      Darai.miss.garako.tiya.

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 роки тому +123

    फुलमा भमरा आउदै गर निरमाया माया नमार

    • @tarathapa3330
      @tarathapa3330 4 роки тому +2

      Dekha nai paiyan ho hjur kahile ho nepal aauni???

    • @netralamsal5915
      @netralamsal5915 4 роки тому

      Khima Roka Magar हो र

    • @netralamsal5915
      @netralamsal5915 4 роки тому +1

      Khima Roka Magar अब हजुर को प्रतीक्षा मा

    • @purushottampanta835
      @purushottampanta835 4 роки тому

      फुलमा भमरा
      अाउदै गर खिमा माया नमार 😛

    • @netralamsal5915
      @netralamsal5915 4 роки тому

      Khima Roka Magar कहिले आउने नेपा

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 роки тому +13

    रोल्पाली पनि कम त छैन हो मन परे लाइक ठोकौ हो साथि

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 роки тому +93

    मेक्सम र टिकालइ भिडाउनुुु पर्ने हाेके ।।

    • @pwarepware1724
      @pwarepware1724 4 роки тому +1

      Aaru lai pani chsnas denu parxa tika ghr kai hununxa ni ho

    • @driverchanal1295
      @driverchanal1295 4 роки тому +2

      मेरो मन को कुरा हो। 🎧🎧🎧👌👌🤑🤑

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 4 роки тому

      Shivraj Poudel सहि कुरो

    • @shristiojha7648
      @shristiojha7648 4 роки тому +1

      सहि भन्नू भयो मेक्सम सर र टीका सानू दिदी लाई भिडाउनु पर्छ!

    • @rinapokharel992
      @rinapokharel992 4 роки тому +1

      हाेनि हजुर मेरो पनि चाहानाछ तिका र मेक्श लाई हर्ने

  • @sherukuwar3837
    @sherukuwar3837 4 роки тому +129

    अरूले जेसूकै भनुन मलाई मनपर्ने मनमाया नै हुन

  • @kumarsanu1556
    @kumarsanu1556 4 роки тому +6

    ज्ञानु बहिनी राम्रो छ गित हजुर को अाफु भन्दा ठुलो मान्छे लाई समान गरनु राम्रो हो बधाई छ सबैलाई

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 роки тому +19

    भगवान दाइ अब नेपाल मै बस्नु पर्छ।हेर्नुस त तपाइको लागि कति तल्लिन छन सोर्ता दर्सक।बिगत लाई सम्झैदियो यो माहोल ले।

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +67

    अरब को खाडीबाट हेर्ने जति हाजिर गरम त ।

  • @hioppo6046
    @hioppo6046 4 роки тому +88

    रमाइलो गायक ईन्द्रेनिको छ्त्र शाही को को छ्म फ्यानहरु यता है

  • @dipeshrijal4885
    @dipeshrijal4885 4 роки тому +3

    भगवान भण्डारी दाईको गित सुन्दै हुर्केका हामी पुराने पुस्तालाई सम्मान गर्नुहुने कृष्ण सरलाई सलाम छ

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 4 роки тому +5

    थन्काउने भन्दा त मादल बजाउने दाजु त अति हास्नु भयो
    प्युठान अर्खा को मगर दाजु हरुले भनेको भय त खत्तम हुने रैछ बाइ

  • @krishnabasyal5438
    @krishnabasyal5438 4 роки тому +18

    ईन्द्रेणी सम्पुर्न तिमी लाई नमस्कार आज पनि जोर दार दोहोरी सङै रमाएका छौ

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 роки тому +36

    भगवान दाईकाे याे गीत त मेरो बैँस हुदा निकै चलेको थियाे, राेधि र गाेठालाे जाँदा निकै गाईन्थ्याे जानि नजानी।

  • @bhattrainirmal5233
    @bhattrainirmal5233 2 роки тому +2

    भेषभूषा भाषा धर्म🙏🙏 ईन्द्रेनी हाम्रो सान परहिचान जय देश जय नरेश जय इन्द्रेणी टिम 🙏🙏🙏💞🌷🌹🌷💞💓🙏

  • @dugatamuduga2897
    @dugatamuduga2897 4 роки тому +3

    केही बर्षको अन्तराल पछी निकै रमाइलो प्रस्तुति भगवान जि को मनोरञ्जनात्मक क्षण पनि मानव जिन्दगीमा एकदम अपरिहार्य त्यस्तो चिज हो !

  • @Ambika1674
    @Ambika1674 4 роки тому +15

    सुपर छ डान्स सम्पुर्ण इन्देणि टिम लगायत बाजा लियल आउनुभयका सबैमा शुभकामनाा

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 роки тому +19

    ईन्द्रेणि हेरिसके पछि मन मेरो फुलेको थुंङ्गा जस्तो हलका हुन्छ

  • @mirajdahal1895
    @mirajdahal1895 4 роки тому +32

    भगवान भण्डारी र राजु परियार यि दुई जनाको अगाडी अरु फिक्का लाग्छन!!Both are legends💖

  • @thapamagar7879
    @thapamagar7879 3 роки тому

    ज्ञ्यानु बहिनिलाई सलाम छ।अति मीठो स्वरकि धनी।भगवान ज्युलाई भगवान नै सरह सन्मान पुर्बक मानेर गाउनु भ,दोहोरी छोटो भयो। आर्को पटक पनि भगवन जि र ज्ञानु बहिनिको जोडि को गीत सुन्न पाउ। अंश गर्दाछौ।

  • @user-em4sn5rp2w
    @user-em4sn5rp2w 4 роки тому +7

    आझ ईन्द्रणिमा सारै रमाईलो भयछ मन माया दिदि पनि घुमि घुमि नाचेको देखियो सारै रमाईलो लागि महिला बाझा गुरुप्ले पनि सारै रमाईलो ग्रनुभयो

  • @raghunathpanday3499
    @raghunathpanday3499 4 роки тому +7

    सबै लाई नमस्ते धन्यबाद छ नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ हाजिर हुन त

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +4

    सलाम भगबान हिरो हुनुन्छ लोक गित को अब बरु मिल्छ भने 1 साल मा 2,4 दामी बबाल बबाल गित लिएर आउनु पर्यो सर

  • @leezonthakuri4311
    @leezonthakuri4311 4 роки тому +13

    अहिले सम्म कै इन्द्रेणी को रमाइलो र मीठो दोहोरी भन्ने जत्ती यता।

  • @sunamsunil9755
    @sunamsunil9755 4 роки тому +3

    आज इन्द्रेणी टिम मा ज्ञानु सिस लाई देख्न पाउँदा अनि हजुर को भगवान भण्डारी दाइ सङ्ग दोरि सुन्न पाउँदा खुसी लाग्यो बदाइ छ ज्ञानु सिस

  • @purnapulami5858
    @purnapulami5858 4 роки тому +41

    यती राम्रो शब्दहरु प्रयोग गरेर पनि लाइफ दोहोरि गित बन्ने रैछ त।कति सुनम सुनम लाग्ने ।

  • @bhimbayambu1066
    @bhimbayambu1066 4 роки тому +1

    धेरै राम्रो अत्ति नै रमाइलो लग्यो भगवान दाजु को आफ्नै स्वर आफ्नै गीत सुन्ना पाउदा धेरै धेरै खुशी लग्यो है म इन्द्रेणी कार्यक्रम नियमित हेर्छु

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 роки тому +1

    कति मिठो शब्द मा गाको बहिनी सारै मन पर्यो शुभकामना सफल्ता को आधर्निया भगवान भान्दारी दाइ दर्शन धेरै पछि हजुर्को गीत्सिन्न पाइयो सारै खुसी लाग्यो

  • @bimalraajkc5481
    @bimalraajkc5481 4 роки тому +5

    Shanti diju ko sis gyanu diju pni kada hunuhudo raixa maja lagyo aaja ko yo dohori sunera thanku hjr haru sabai lai

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 4 роки тому +18

    छुट्टीको दिन फलामको खातमा पल्तेर ABC ईन्द्रेणी प्रोग्राम हेर्नुको मजा नै अर्कै हुन्छ हो!

  • @govindabaral4200
    @govindabaral4200 4 роки тому

    कहिलेकाहीँ त यस्तो यस्तो पुरानै बाजागाजाकाे रमाइलोमा रमझम गराैं गराैं र हेराैं हेराैं पनि लाग्छ नि बल्लतल्ल लामो समयपछि मनले मागेका बाजागाजा पाइयो ।हजुरहरु सबैमा म परदेशीकाे तर्फबाट हार्दिक नमनः 🙏🇳🇵♥️🌹🇳🇵♥️🙏🌹🇳🇵♥️🙏🌹🇳🇵☕️🙏🌹🇳🇵♥️

  • @t2kgaming894
    @t2kgaming894 4 роки тому +3

    अतिराम्रो छ कृष्ण
    दाजु कार्यक्रम तेहिमार्ही महिला पन्चेबजमा भगवान दाजु नाचेको झनै राम्रो

  • @samjhanashrestha4102
    @samjhanashrestha4102 4 роки тому +15

    भगवान भण्डारी को र ग्यानु बैनि को सब्दले नै मन छोयो मेरो त

  • @kusumpariyar560
    @kusumpariyar560 4 роки тому +3

    ग्यानु परियार बैनीको शब्दहरु धेरै राम्रो लाग्यो अगृजहरुसँग गित गाउनी येसरी नै हो बदाई छ

  • @luvlow8082
    @luvlow8082 4 роки тому +1

    साचिकै कति रमैलो छ हाम्रो संस्कृति प्रदेशी भुमि देखि हेर्दा प्रदेश मा छु जस्तो लाग्दैन सलाम छ कृष्ण दाई अनि ईन्द्रेणी परिवार, फन फनि घुमे र तालमा ताल मिलाई नाच्ने सिस्टर👌

  • @chumanrajpurigrandsalutera7807
    @chumanrajpurigrandsalutera7807 4 роки тому +3

    बरैनि पुराना दिनहरु याद आयो,यो फुलमा भमरा सुनेर।भगवान दाईको नाचो राम्रो लाग्यो।

  • @shivajii3579
    @shivajii3579 4 роки тому +43

    भगवान दाजुको फ्यान जति येता हाजिर

  • @mayalukhatri1043
    @mayalukhatri1043 4 роки тому +21

    आदरणीय दाजु राजु परियार र ज्ञानु दि को दोहोरी हेर्ने रहर पो लाग्यो

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 4 роки тому +9

    मनमाया, छत्र भगवान र सम्प्रिया को नाच धेरै राम्रो छ है ।

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 роки тому +1

    पुराना लोकपि्रय कलाकार भगवान भण्डारी दाइ ईन्द्रेणिमा आएर पुरानो गित गाएर सुनु पाउँदा अत्यन्तै खुशी लागेयो।।।।

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +66

    सबलाई माया जालैमा पारी
    कहाँ हरायौ भगवान भण्डारी फुल मा भमरा आउदै गर नेपाल मा माया नमार

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +177

    भगवान सर पर्तीको सदभाव मा यी नव पर्तीभा बैनीको गीतका टुक्काले आशु नै आयो।

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 роки тому +3

    ग्यानु बैनि को अचम्म को प्रतिभा उज्ज्वल भविष्य को शुभकामना

  • @shivalalrana1329
    @shivalalrana1329 4 роки тому +19

    बैनि ज्ञानु कति ज्ञानी अग्रजलाई कसराि गिदबाटै समान गरािन

  • @KaranKaran-vu3hr
    @KaranKaran-vu3hr 4 роки тому +5

    Sampurna singo indreni team lagayat.
    Paul Rai ko basuri bajako kas kas laai man parxa like here.

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +12

    भगवान सर सारै गरीन दीनोस एउटा गीत

    • @sunithapa6574
      @sunithapa6574 4 роки тому

      Dine bhai saknu bho, mangsir ma nikalne re

  • @user-lr2rm5uo2i
    @user-lr2rm5uo2i 4 роки тому +17

    यि वुढालाई यतै वाधेरै भएनी राख्नुपय्रो !

  • @kumarneupane8396
    @kumarneupane8396 4 роки тому +1

    प्रसम्शा गर्न लाएकको गित आज सुन्न पाइयो ज्ञानु बहिनिलाइ उज्ज्वल भबिस्यको शुभकामना अनि भगवानदाइ प्रती उच्च साम्मान छ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +3

    आहा ज्ञानु आमा र बुबा साथै शान्ती सहीतलाई सम्मान यी बैनीलाई सहयोगको लागी।

  • @ramkrishna6396
    @ramkrishna6396 4 роки тому +33

    Krishna dai मुन मायावोईबालाई सधै नचाउनु परेयो है हजुर सबैलाई नमस्कार

    • @indirathapa6904
      @indirathapa6904 4 роки тому

      mero chora ko bihe ma yo didi bahini ko panchebaja milaidinu hai kadel sir

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 роки тому +17

    पुराना गायक भगवानको आगमनले म लगायत सम्पूर्ण नेपाली लोकगित प्रेमी दर्सकहरु मा खुशी छाँएको छ

  • @santabahadurgurung2245
    @santabahadurgurung2245 4 роки тому +1

    ज्ञानु बहिनीले अति मिठो शब्दमा गित गाउनु भयो
    अग्रज दाजु भगवान सङ्ग