जति हेर्दा राम्री छन सम्झना लामिछाने, गाउनमा झनै कडा !! रमेश राज संग पर्‍यो टक्कर ।। HD

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SamjhanaLamichhane_RameshRajBhattrai #Live Show
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 1,8 тис.

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 роки тому +1027

    फुल फुलेर पहेलै भयो
    आदि जोवान हास खेलमै गयो आदि जोबान मायालै भयो 💃🏻

    • @nadusmagar1259
      @nadusmagar1259 4 роки тому +12

      Khima Roka Magar hai soltini

    • @ramchandrasunam1367
      @ramchandrasunam1367 4 роки тому +7

      khima sis... kata gaayap hunu vako ho hjr

    • @user-ev5vs3dm7y
      @user-ev5vs3dm7y 4 роки тому +10

      तपाइ कता हराउनु भो र हजुर नआउनी इन्र्देणीमा

    • @dipendrashah6863
      @dipendrashah6863 4 роки тому +5

      Khima miss you

    • @bpanmol4946
      @bpanmol4946 4 роки тому +3

      🙏🙏

  • @sherubudha7851
    @sherubudha7851 4 роки тому +4

    सम्झना लामिछाने को गितहरुले सार्है मन पर्फुल भो तेसैम पनि रमेश सङैको दोहरी ले झनै खुसियाली भो बधाई छ सबै इन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्तित हरुमा

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 роки тому +2

    धेरै रमामाईलो भयो आज को.प्रोग्राम पनि. सम्पूर्ण कलाकार जन हरूलाई धेरै धेरै धन्यवाद छ.कति जोशिलो.हो हाम्रो रमेश दाज्यू. को.उहाँ लाई धेरै धेरै धन्यवाद छ

  • @shantaroka6723
    @shantaroka6723 4 роки тому +2

    साह्रै राम्रो लागेको थियो।आज repeat हेरिरहेको ।धन्यवाद इन्द्रेणी 🙏

  • @acharyatufan1377
    @acharyatufan1377 4 роки тому +9

    आहा आज त इन्द्रेणी मा हाम्रा गाउँ कि चेली रमाइलो हुने भयो पहिलो पटक देख्दैछु सम्झना लाई इन्द्रेणी मा खुशी लाग्यो यो इन्द्रेणी भनेको मन्दिर हो त्यहा गयन भने कलाकार को अस्तित्व नै हुदैन जय कृष्ण दाजु अल इन्द्रेणी टीम।

  • @rbwaibatamang2970
    @rbwaibatamang2970 4 роки тому +32

    फूल फुलेर पहेलै भयो
    Wowowoow आज मलाई त्यो दिनको याद दिलायो सम्झना दिजूले ॥ ॥ आज भन्दा 2 साल पहिले हामीले कार्यक्रम गर्दा सम्झना जी ले धुलो उडाको .... सबै भन्दा धेरै उफ्रिनि मध्य म पनि 1😘😘🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 4 роки тому +1

    इन्द्रेणीले गरेको हरेक कामहरू सबै नेपालीहरूले मन पराएको छ सबैको मन मस्तिकमा छाप बसेको छ संपूर्ण कलाकार साथीहरू साथै मनकारी सहयोगी दाताहरूलाई ह्रदय देखी धन्यबाद सबैको जय होस् । मनमाया बहिनीको हाँसोले पनि बजार लिएको छ ।

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 4 роки тому +19

    जेहोस भट्टराई भट्टराई नै हो कडै हान्यो , सम्झना बहिनीले पनि बहिलो प्रस्तुति दिइन ।

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +7

    आधुनिक गित गाउँने रमेशराज भट्टराईले दोहोरी झन रमाइलो गाउनु हुदो रहेछ, अनि दोहरिकी खुन्खार रहिछन बहिनी सम्झना मगर दुबैलाइ धन्यवाद साथ इन्द्रेणी होल टिमलाइ बिशेश धन्यवाद।।

  • @surajadhikari3565
    @surajadhikari3565 4 роки тому +30

    सम्झना चम्केउलीलाई रमेशराज भट्राईले दोहोरीमा काच्चै खाईदिए .... बढो आनन्द आयो ...!!!! मलाई रमेश राज भट्राईको दोहोरि अत्यन्त मन पर्छ । जुनसुकै दोहोरिमा नि गायिकालाई जितेरै छाड्छन् । Keep it Up रमेश दाई ...!!!!

  • @bindushrestha4630
    @bindushrestha4630 2 роки тому +2

    सम्झना लामिछाने हेर्दामा जति राम्रि हुनुहन्छ गाउनमा पनि उत्तिकै जोस जाॅगर उमंग फुर्ती छ धन्यवाद शुभकामना छ साथै रमेश जी लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ हार्दिक धन्यवाद छ

    • @kd888ff4
      @kd888ff4 7 місяців тому

      😊😊😊😊😊

  • @mohansapkota657
    @mohansapkota657 4 роки тому +10

    लोक प्रिय कार्यक्रम इन्द्रेणी आज को दोहरी बबाल लाग्यो धेरै राम्रो छ ।सहयोगि हात हरु लाई धेरै धेरै धन्यवाद ।।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +58

    आहा निकै रमाइलो हुँदै छ है आज नि😍😍😍 सम्जना Vs रमेसराज इन्देनिलाइ माया गरौ है साथीहरू आहा सुरुको गित निकै मीठो है हावा चल्यो सर्‍र्‍र्‍र्‍र्‍र माया😍😍😍

  • @user-yi7bo9bs7l
    @user-yi7bo9bs7l 4 роки тому +5

    रमेश राज भट्टराई सर
    दोहोरी को सिकारु हैन हजुर
    किङ्स हुनुहुन्छ । Wau BEST of luck 🏅💐
    सम्झना मिस को नि एकदमै राम्रो छ गित
    Best of luck 🏅💐
    दोहोरी चाहिँ एकदमै ghamsa ghamsi भयो एकदमै राम्रो लाग्यो 👍👍

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +1

    अाहा रमेशराज भट्टराई जि र सम्झना लामिछाने मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।इन्द्रेणी टिमलाई हार्दिक बधाई छ।।

  • @chhampun6499
    @chhampun6499 4 роки тому +5

    के भनु मिठो गाउनु भयो दुबै जनाले सलाम छ मेरो बैइनी र भाइ लाई

  • @bigyangurung273
    @bigyangurung273 4 роки тому +384

    रमेश दाइ पनि खुनखार नै हो। ल हाजिर गरम है साथिहरु रमेश दाइको फ्यानहरु ????

  • @mohandangi2472
    @mohandangi2472 4 роки тому +4

    इन्द्रेणी लगायत सम्झना बहिनिलाई हार्दिक धन्यबाद छ कसले समय अनुसारको गित गाएको रहेछ भनेको आज प्रतक्ष्य देखियो सम्पुर्ण लाई धन्यबाद छ।

  • @gbkhadka5968
    @gbkhadka5968 4 роки тому +2

    स्वागत छ आदरणीय लोकगायक रमेशराज भट्टराई & लोकगायिका सम्झना लामिछाने दुबै लाई नमन & सलाम छ।

  • @asebeldandi
    @asebeldandi 3 роки тому +1

    सम्झनाकाे एक्सन सुरीलाे स्वर ले मनमुटु घायल वनाउने ,र रमेश राज सरकाे जिस्काउने वानीकाे यक्टिङले दाेहरिलाई राेमाङटिङ वनायाे । धन्यवाद इन्द्रयनिलाइ ।

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 4 роки тому +118

    फुल फुलेर पहेलै भयो आदि जोवन पर्देशमै गयो बरै मेरो मात्र हो कि अरु पनि हुन्नुहुन्छ एता
    👇️
    👇️

  • @user-ew6gf3lt7j
    @user-ew6gf3lt7j 4 роки тому +49

    आज डिउटी साकेर खाना बेलामा यो गित हेर्दै खाको साथिको खाना पनि मैले नि खाइदे छु मलाइ पतै भयन बबाल रमाइलो छ ।।

  • @raiagni3311
    @raiagni3311 4 роки тому +57

    मन मायाको छुट्टै एक प्रकारको युनिक हाँसोले ईन्द्रेणिलाई उज्यालो बनाउछ।

  • @sunitachettri3985
    @sunitachettri3985 3 роки тому +1

    रमेशराज भाई सारै जोसिलो गायक हुनुहुदो रहिछ,दामी..... दामी.... 👌👌👌👌👌 मन नै खुशी भयो
    इंडिया, siliguri

  • @surendrachand352
    @surendrachand352 4 роки тому +6

    आज को कार्यक्रम मा पनि अतिनै मज्जा आयो सम्झना दिदी अति नै मीठो स्वोर माया ले नबोली नबोली फसायो So lovely song👌👌

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 роки тому +251

    भात सात खायर सिरक ओडेर इन्द्रेणी हेर्न बसेका जति एता

    • @saraswatibhatta3076
      @saraswatibhatta3076 4 роки тому +1

      I

    • @dillisapkota7349
      @dillisapkota7349 4 роки тому +3

      दाजु म एउटा गरिप परिवार को छोरो हो हजुको लाईफ हेरि लाको छु मेरो गरको खबर आफै जानु भयो भने जान्नु हुन्छ

    • @dillisapkota7349
      @dillisapkota7349 4 роки тому

      हजुरको सेवानै धरमा हो दाजु तनहु दमौलि बजार बाटा 5 किलो मिटार हो दुख्खा नमान्नु होला बरु म काडमान्डौ बाटा दमौलि को भारा दिने सु

    • @dillisapkota7349
      @dillisapkota7349 4 роки тому

      एति कुरा बुजनु ल दाजु किस्ना जि

    • @kirshanbist907
      @kirshanbist907 4 роки тому

      @@dillisapkota7349 👏👏🌻🌹🌺🌺💟💗👌🌺

  • @Anticorr318
    @Anticorr318 4 роки тому +1

    सम्झना लामिछानेको सम्झिन लायकको फुल फुलेर पहेंलै भयो,मलाइ असाध्यै मन पर्ने गीत !मान्छे जति राम्री छे स्वर र गीत पनि त्यत्तिकै राम्रो छ !साथै उनि जहिले नि भलाद्द्मी देख्छु !त्यसैले मन पर्छ !

  • @keshab170
    @keshab170 4 роки тому +2

    वा वा 😘😘धेरै राम्रो 👌👌
    सम्झना लामिछाने मगरका गितहरु त्यसमा पनि अभिनय उत्कृष्ट लाग्यो ।स्वरमात समुधुर स्वरको धनी हुनुहुन्छ ।
    यति मिठो गितको लागि हृदयदेखि 🙋सलाम।

  • @sureshmalla2400
    @sureshmalla2400 4 роки тому +8

    दमदार कार्यक्रम अनि प्रस्तुति ! दुबै जोशिला अनि क्षमतावान कलाकार ।

  • @pabankhadka3845
    @pabankhadka3845 4 роки тому +119

    रमेश राज भट्टराई र सम्झना लामिछाने लाई मन पराउने हाजिर हौ त यता ।

  • @ratnamaninath
    @ratnamaninath 4 роки тому

    आहा क्या मज्जाको रमेश राज र सम्झना ले दोहरी गायेर आज असाध्यै रमाइलो त्यस्मा फुलफुलेर पहेलो भएर गयो गीतमा प्रतिमा भाउजू त मज्जाले नृत्य गरेर सबै रमाइलो दिनु भएको मा धन्यवाद सम्पुर्ण परिवार लाइ ।।।वा वा क्या मज्जाको कविता बाच्न गरेर जानू भयो हजुर लाई धेरै धेरै धन्यवाद ।।।

  • @hiramallathakuri486
    @hiramallathakuri486 4 роки тому +1

    साच्चिकै कृष्ण दाई भगवानको दोस्रो रुप लिएर आउनु भको हो , हामि सबै नेपाली को मनमा बस्नु भको छ धेरै धेरै बधाई छ । सधै भरी येसरी नै अघि बध्नु कृष्ण दाइ 👌👌👌👌

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +38

    ईन्द्रेणीमा अाएको दोहोरी सवै राम्रो लाग्छ जति हेरेपनि अगाऊदिन म त बाजा अत्यन्तै मन पर्छ म्युजिसिनहरु लाई 🙋🙏🙏सलाम अनि नमस्ते मादल दामि बज्छ हो ईन्द्रेणीमा

  • @jayarajdhami2045
    @jayarajdhami2045 4 роки тому +50

    इन्द्रेणी कार्यक्रम कहिले पनि नछुटाइ हेर्ने साथीहरु यता हाजिर गरुम त 😍😍

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 4 роки тому +1

    धन्यवाद छ कृष्ण सर ।
    सबै नेपाली को ढुक्क ढुकी हुन सम्झना लामिछाने ,,,

  • @chandralal9126
    @chandralal9126 3 роки тому

    रमेश भाई संम्झाना बैनि को आजको दोहोरी अतिरमाईलो लाग्यो बधाई छ दुबै जनालाई

  • @biruthebe6473
    @biruthebe6473 3 роки тому +3

    महान ब्याक्तित्व कृष्ण सर लगायत इन्द्रेणी परिवारको जय होस🌹🌹🌹💕💕💕🌹🌹

  • @BTSArmy-Jess
    @BTSArmy-Jess 4 роки тому +19

    रमेश राज भट्टराई र सम्झना लामिछानेले अाज बबाल गाउनु भयाे र अागामि दिनहरुमा पनि यसरिनै मनाेरन्ज दिनु हुन्छ भन्ने अपेक्षा राखेकाे र विशेष गरि इन्द्राेणि टिमलाई धन्यवाद दिन चाहे।

  • @thito3122
    @thito3122 4 роки тому +105

    भर्सटाइल गायक रमेश राज भट्टराई खतरै हुन । सबैले मन पराउने गायक

  • @harimagar69
    @harimagar69 4 роки тому

    आहा आज मेरो अति मन पर्ने गायिका सम्झना लामिछाने जि आएको देख्न पाइयो इन्द्रेणी को स्वभा अझै धेरै बढाईदियो आजको दोहोरी मा रमेश राज VS सम्झना जि को हेरेर अतिनै रमाइलो गरियो यस मानेमा इन्द्रेणी सम्पूर्ण परिवार प्रती आभार व्यक्त गर्दछु

  • @prakashhamal5951
    @prakashhamal5951 4 роки тому +43

    अति राम्रो अति रमाइलो
    आज देख्न पाइयो सम्झना लामिछाने लाई कुर्दा कुर्दा

  • @mandipcreation8012
    @mandipcreation8012 4 роки тому +19

    रमेशले अाज सम्झनालाई फित्ति फित्ति पार्नु भयो धेरै पतक मनमायाको सहारा लिन पर्यो सम्झनाले😀😀😀

  • @MB-jp3fq
    @MB-jp3fq 4 роки тому +7

    आज बल्ल मेरो मनको इच्छा पूरा भयो ईन्द्रेनी को स्टेजबाट सम्झना जी को दोहोरी देख्न पाईयो।धन्यबाद कृष्ण सर।।।

  • @indirathapaliya9694
    @indirathapaliya9694 4 роки тому +1

    जे भए पनि पुराना गाएक गायिका भनेको पुरानै हुन....Old is gold👍️👍️👍️

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +15

    सम्झना लामिछाने मेरो Favourite Singer 💞
    रमेशराज भट्टराई मेरो Favourite Singer 💞

  • @dipakgautam4525
    @dipakgautam4525 4 роки тому +6

    आज त म हार्मेनियम बासुरी र अन्य बजाउने हरुको नि उतिकै दमदोर कडा छ उनी हरुले राम्रोसँग बजाय पो गाउनेलि नि गाको राम्रो हुन्छ मुरेली बजाउने दाइलाइ Mis you

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 роки тому

    मलाइ मन पर्ने गायिका मा सम्झना लामिछाने अनि सम्झना भन्डारी पर्नुहुन्छ।।।फुल फुलेर पहेलै भयो भन्ने गीत धेरै चलेको हो।।।यात्रा गर्दा बसहरुमा बिबाह मा अनि कुनै मेला मा यहि गीत मात्र सुन्न पाइन्थ्यो।एकदम छ्म छम नाच्ने खालको गीत छ।। म सधै इन्द्रेणी हेर्छु प्रत्येक इपिसोड हेरेको छु।।।इन्द्रेणी एकदम लोकप्रिय कार्यक्रम हो।।।त्यसैमा रमेशराज भट्टराई को इनर्जी आजको को दोहोरी हेर्न निकै मजा आयो।।।। इन्द्रेणी टिम सबैलाइ नमस्कार।।।।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +3

    कृष्ण कडेल जि लगायत संपुर्ण ईन्द्रेणि समाज परिवारलाई अाईरहेको महान चाड बडा दशैको शुभकामना पस्किदै , बधाई र उच्च संमान छ साथै यो कार्यक्रम अझ दरिलो भयर अगाडि बढदै जावस कामना छ !

  • @joshjanadangi
    @joshjanadangi 4 роки тому +18

    यो होनि इंद्रेनि को कमाल
    रमेश राज vs सम्झना लामीछाने 💘💘❣️❣️❣️❤️❤️🙏🙏🙏

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому +15

    आज सम्झना बैनी को गीत सुन्न पाउँदा अत्यन्तै राम्रो र एकदम आनन्द लाग्यो धन्यबाद शुभकामना छ हजुरलाई ।👌👌👍👏👏👏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому

    १००% सहीछ सम्झना ज्यू दामीछ गित बधाईछ अब सम्जना इन्द्रेणी बाट झन प्रख्यात हुन्छौं

  • @magar4242
    @magar4242 4 роки тому +6

    सम्झना बहिनीको गित सारै मिठो लाग्यो धेरै धेरै धन्ने बादँ

  • @starboharaii7617
    @starboharaii7617 4 роки тому +43

    आहा पवलको बासुरिको दिनप्रतिदिन निकै उत्कृष्ट प्रस्तुति

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 4 роки тому +5

    Samjhana Diju ko fans hit like Always khima diju kata ni aja vholi dekhinna t inderini ma diju

  • @chandralama1827
    @chandralama1827 4 роки тому +1

    सधैं ईनदरेनी टिम सफल मिलोस बधाई छ कृष्ण कटेल जिउ लाई

  • @rembahadur7376
    @rembahadur7376 4 роки тому +5

    वाह!पाल्पाली गायिका सम्झना so beauty अति राम्रो प्रस्तुती इन्द्रेणीमा देख्दा ज्यादै खुसी लाग्यो।

  • @pankajx-ettriofficial2449
    @pankajx-ettriofficial2449 4 роки тому +12

    ए राेनाल्डाे खत्रै दियाे है रमेस दाजुले👍👍👍

  • @harkathapa817
    @harkathapa817 4 роки тому +45

    सम्झन दिदिकाे गित सरै मिथाे छ इन्द्रेणी तिमलाइ सबै लाई धेरै खुसि लागछ कृष्ण दाइ लाई काेकाे हुनुहुन्छ मनपराउनु

  • @Dineshchhatyal
    @Dineshchhatyal 4 роки тому +12

    गीत त बहुत सुनेको थीय तर आज प्रतक्ष्य गाइका देख्न पाइयो | बहुत मन पर्यो सम्झना लामिछाने |

  • @MohanSingh-zd4dm
    @MohanSingh-zd4dm 4 роки тому +14

    रमेश दाइ पनि दोहोरी मा कडा पो हुनुहुदो रहेछ।सम्जना दि लाई धेरै पछि देख्न पाईयो खुशी लग्यो ल है ।

  • @baktibostola5654
    @baktibostola5654 4 роки тому +10

    इन्द्राणि मा चोटिलो गित गाउने बहिनी लाई बधाई छ सबै दिदी बहिनी दाजु भाइ मानेता अनुसार नमस्कार अासिर बादछ

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +3

    ल है आजको दोहोरी पनि कम छैन है टेन्सन हुँदा आई लोभ यू मन माया वाहा आयो इन्द्रेणी

  • @ramkunwar3429
    @ramkunwar3429 4 роки тому

    रमेश राज र सम्झना लामिछाने दुबै जना लोकगीत माहिर रहिछन् आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘

  • @avig731
    @avig731 4 роки тому +3

    धेरै पछि सम्झना जी को समुधिर स्वर र गीतमा मन मोहित भए ।

  • @SaritapathakAbina
    @SaritapathakAbina 4 роки тому +8

    सम्झना दिदी को गित धेरै राम्रो ।
    इन्द्रेणी आज सम्म छुट्टाको छन।

  • @dipthapa6742
    @dipthapa6742 4 роки тому +5

    सम्झना अति धेरै सम्झना धेरै राम्रो अझै अघि बढ्नु कामना😍😍

  • @degendraghartimagar2881
    @degendraghartimagar2881 4 роки тому +2

    फेरि पनि सम्झना लाई लेउनु पर्यो 5महिना भयो

  • @punamdhakal833
    @punamdhakal833 4 роки тому +1

    अति मनोरञ्जनत्मक कार्यक्रम इन्द्रेणी लाई सलाम छ

  • @anupmagar1191
    @anupmagar1191 4 роки тому +4

    रमेश राज सर त दोहोरीमा खतरा रछ हो सम्पूर्णमा सांगीतिक नमन ।

  • @nirmalido9992
    @nirmalido9992 4 роки тому +8

    Wow mero best singar samjhna didi miss u ....khusi lagyo aaj hjr lai indreni ma hern pauda 💕💕💕

  • @bishnughimirelaharedhara4304
    @bishnughimirelaharedhara4304 4 роки тому +1

    रमेश राज जि एकदम राम्रो गाउनु भयो सम्झना लामिछने बहिनी धेरै राम्रो सफलताको शुभकामना

  • @milansherpa7355
    @milansherpa7355 2 роки тому +1

    साच्चै मिठाे Voice अनि उस्तै मिठाे गीत गायकी सम्झना अब त तिम्रै याद आइरहेको, लौ भन म बिर्सौ कसरी, तिम्रै झझल्को आँखा भरि,भूल्नै गाह्राे भाे..... भन माया..... म दार्जीलिङबाट हुँ,,,,।

  • @kebinmagar6234
    @kebinmagar6234 4 роки тому +3

    सम्झना बहिनी बधै छ कति मिठो स्वोर कति राम्रो सब्द

  • @rupakhadka3615
    @rupakhadka3615 4 роки тому +21

    बिदेशी भुमी बाट इन्द्रेणी कार्यक्रम हेर्ने जति ले यता हाजिर गरु है त

  • @bestboys6186
    @bestboys6186 4 роки тому +2

    वा!वा वा!!! सम्झन लामिछाने❤️💕💕💕💕💕 को गीत उसै मिठो अनि सुन्दरी पनि👌👌👌💕💕❤️💕❤️कृष्ण कडेल दादा भाउजूको नृत्य राम्रो गर्नु हुदो रहेछ 👌👌👌👍️👍️👍️

  • @gsrizal6662
    @gsrizal6662 2 роки тому

    रमेशराजको दोहोरी रोचक लाग्यो। संझनाको स्वर पनि प्रशंसनीय छ। मैले पाँच पटक सुनि सकेको छु।

  • @rpbhatt5585
    @rpbhatt5585 4 роки тому +12

    सम्म्झना लामीछाने बैनी को जबजस्त दोहोरी खूब आनन्द भयो इन्द्रेनी टीम लाई नमन गर्न चाहे।

  • @sanunanu4875
    @sanunanu4875 4 роки тому +274

    ईन्र्देणी नियमित हेर्नु हुने हजुर को को हुनुहुन्छ यता आउनुश ऌ साथी बनौ
    आहाँ कस्तो रमाईऌो दोहोरि
    सम्झना ऌामिछाने को फयान जति यता ऌ ✋✋

  • @susanmagar2224
    @susanmagar2224 4 роки тому +1

    रमेश दाजुले खत्रा गाउनुभयाे ल बधाई छ दाजु परगति गरदै जानू दाजु अाशिबाद छ दाजुले

  • @padamprasad1967
    @padamprasad1967 4 роки тому +1

    सम्पुर्ण लाई धेरै धेरै धान्यबाद छ म भारतको चेन्नै देखि नेपाल घर प्युठान हजुर हरूको सबै program हेरी राख्छु सदैयसै गरि indreni team अगाडि बडूस सारै रमाइलो छ नमस्कार

    • @sajanabasnet7958
      @sajanabasnet7958 3 роки тому

      सम्झना लामिछानेकोने मिठो स्वरले सधै सम्झना राखेकै छ , धन्यवाद छ तिमीलाइ

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 роки тому +9

    सम्झना दिदी को साथी जति यता है

  • @rajusahrma2840
    @rajusahrma2840 4 роки тому +4

    आदरणीय सम्झना लामिछाने मगर लाई मेरो हृदय देखि नै सु सम्मान छ

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +6

    सम्झनाको फ्यान जति यता हाजिर गरौं ।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @baburamshrestha5672
    @baburamshrestha5672 4 роки тому +1

    सधैं नै एस्तै रमाइलो होस ईन्द्रेनि कार्यक्रम अ त्ति रमाईलो भयो आज त।

  • @deepakbabudaelekhi2146
    @deepakbabudaelekhi2146 4 роки тому +13

    इन्द्रेणी नछुटाइ हेर्ने जति एता हाजिर हुम हइ साथि हरु

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 роки тому +7

    वा वा आहान चररर बरररर फुलफुलेर पेहेलै भयो को साथमा सारै रमाईलो दोहोरी पनि हेरन पाईयो इनदेणी मा

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому

    सम्झना लामिछाने मगर जि काे गितहरु जति सुनेयाे ,उति सुनिरम जस्तो लाग्छ ,बधाई छ।।

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +4

    यो भाईले लेखिएको शब्द अति मार्मिक लाग्यो धेरै धेरै धन्यवाद छ🙏🙏🙏

  • @tejpriyasan4410
    @tejpriyasan4410 4 роки тому +13

    प्रदेशिलाई सम्झी मन धरर wow...!! सायद म पनि प्रदेशी भएर होला मन छोयो

  • @rajeshmagar3007
    @rajeshmagar3007 4 роки тому +10

    wow samjana didi ra ramesh raj dai ko dhori 😍😍😍😍😍😍😍
    ढिला अायाे कडा अायाे 👌👌👌👌

  • @khemrana2791
    @khemrana2791 4 роки тому

    इन्द्रेणी सम्पुर्ण तिम लाई धेरै धेरै धन्यवाद आज मलाई अति मनपर्ने गायिका सम्झना लामीछाने ज्यु अति सुन्दर

  • @arjundhami769
    @arjundhami769 3 роки тому

    सम्झना लामिछाने को म फेन हो सम्झना भयको कार्यक्रम नै उजेलो हुन्छ। आज मजा आयो।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 роки тому +10

    मलाई अत्यन्तै मन पर्ने गित फुल फुलेर पहेलै भयो गित कि गायिका चिन्न पाईयो सारै
    खुसी लाग्यो ॥

  • @magarkto7
    @magarkto7 4 роки тому +25

    बासुरिमा पावल सर लगायत बाद्देबादनमा रहनु हुने सबै दाजु हरुमा हार्दिक नमन

  • @karnamagar3875
    @karnamagar3875 4 роки тому +2

    सम्झना बैनी को सोर पनि मान्छे पनि राम्री हुनुहुन्छ फुल फुलेर यो गित सहारै राम्रो लाग्छ धेरै सुन्छु

  • @durgaoli5453
    @durgaoli5453 4 роки тому +4

    सम्झ्ना दि को सोर त कति हो कति राम्रो झन्नै गीत त सुपर हित्नै छन सम्पुर्ण लाई नमस्कार है

  • @padamapokheral2190
    @padamapokheral2190 4 роки тому +8

    अरु आउदा रुनेगितमात्र गाउथे तर आजत बाटइ सारैरमाइलो लाग्यो

    • @ficklrai3771
      @ficklrai3771 4 роки тому

      Love you vouse both fokal song

  • @kailasdadel1774
    @kailasdadel1774 4 роки тому +24

    रमेस राज भट्टराई को दोहोरि पनि बबाल लाग्यो मलाई त। अती राम्रो।

  • @tankalaudari638
    @tankalaudari638 2 роки тому +1

    कविता सुनाउने भाईलाई धेरै धेरै धन्यवाद्

  • @tilakmagar9040
    @tilakmagar9040 2 роки тому

    फुल फुलेर पहेलै भयो आदि जोबन प्रदेश मै गयो आदि जोबन एता उता गरेर गयो हुररररररर अति मिठो गित समझना दिदी र रामजी दाइ को