@@senictgaming8283 I am not sure if er45t555555555555555555t555555tt5t555555tt555555555t5555555555tt55555555555555t5555t555ttt5t555555t55555555t5t5555555
@@thakkar228 सिक्किम नेपाल कै भुमी हाे सिक्किम र अंग्रेज बिच भएकाे तिटालिया सन्धिमा सिक्किम नेपाल कै भुभाग हाे भन्ने उल्लेख छ नेपाललाई पुर्ब तिर बढन नदिन अंग्रेजहरुले सिक्किमलाई बफर स्टेटका रुपमा खडा गरेका हुन सिक्किम र अंग्रेजहरु बिच भएकाे टिटालिया सन्धिमा सिक्किम पुरै नेपालकाे भुभाग हाे भन्ने स्बीकार गरियकाे छ । अंग्रेजहरुकाे पालामा सिक्किम राज्यमा राजाले शासन गरे पनि सुरक्षा सम्बन्धमा भने अंग्रेजहरुकाे हातमा उन्थाे भने पछि अंग्रेजहरु ईण्डिया छाेडेर गईसकेपछि उसैकाे उत्तराधीकारी हलकाे ईण्डियाकाे हातमा सिक्किमकाे सुरक्षा सम्बन्धि सबै मामलाहरु गयाे पछि त्यहि ईण्डियाले त्यहाका नेता भनाैदा लेण्डुप डाेर्जेलाई प्रयाेग गरेर सिक्किमलाई जनमतसंग्रह मार्फत सेना कु गरेर कब्जा गरेकाे हाे नेपाल र सिक्किम काे ईतिहास बारेमा हजुरले अध्ययन गर्नु नै भएकाे रहेन्छ पहिला नेपाल र सिक्किमकाे ईतिहास पढनुहाेस
सहि कुरो हो भनेर मात्र हुन्छ भारतको संविधानको धारा १ को १.३ ग अनुसार दार्जिलिङ क्षेत्र भारतमा नपर्ने भए किन आज वा आजसम्म नेपालको अधिनमा छैन, किन नेपाल हुन सकेको छैन।
@@kneiwradgekhatiwada हजुरको कुरा सहि हाे तर हाम्रो सरकारमा रहेका भ्रष्ट नेताहरु कै कारण दार्जिलिङ ईण्डियामा अभैधानिक रुपमा गाभिकाे हाे तर अन्तर्राष्ट्रिय कानुन अनुसार दार्जिलिङ नेपाल कै हाे भन्ने थहरिन्छ
@@sanjayrai4057 tyo ek na ek din nepal ko hunxa nai aba tya basne janta ko kura ho india ma eta na uta ko hune ki nepali vai basne.. tei ni yo huna ajai lagxa time
भारतले यदि लिपुलेख, कालापानी, लिम्पियाधुरा नेपाललाई फिर्ता गरेन भने सुगौली सन्धीमा भएको सन्धि सब खारेज हुन्छ र सबै टिस्टा देखि सुस्ता सम्म नेपालको नै हुनु पर्छ। चोर भारत मुर्दाबाद। Jay Nepal 🇳🇵🇳🇵।
अब नयाँ उमङ्ग का साथ पहिले नेपाल विकसित हुनु पर्दछ अनि नेपाली दाजु भाई तथा दिदि बहिनी हरु मिल्नु पर्छ अनि फेरि विशाल नेपाल अबस्य पुरा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
Darjeeling, sikkim and utarkhand is territory of🇳🇵🇳🇵nepal during this time india have illegally integrated those land.अब we have to calim those territory through by the sugauli treaty and indo-nepal friendship treaty(1950) जै GREATER NEPAL
दार्जिलिङ सिक्किम कुमाउ गढ्वाल सबै नेपाल भुमी हो र प्राचीन सम्म रहने छ 1960 को सन्धि खारेजी भैसकेको छ । अब यो भुमि लिन नेपाल का सार जनता ले अन्तर्राष्ट्रिय अदालत मा लानु पर्छ अनि हाम्रो भुभाग लिएर आउनु पर्छ । यो सरकार मा बस्ने त उहीँ हो । अब जनता सब जागरुक हुनुपर्छ हुनेबेला आएको छ
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण विश्व घटना परिवारलाई महत्पूर्ण भिडियो अपलोड गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जानकारीको लागि हृदय देखि नमन हाम्रो देश को शासकहरू गतिलो भए अहिले पनि नेपालले फिर्ता ल्याउन सक्दो रहेछ
अब त सिक्किम दार्जिलिङमा बस्ने नेपालीहरुले नै दार्जिलिङलाई नेपालमा गाभ्न चाहँदैनन् । नेपालले फिर्ता ल्याउने कुरा त सपनामा पनि नदेख्दा हुन्छ । उनिहरु हाम्रो नेपालको भन्दा धनी, बिकसित, शिक्षित भइ सके । धेरै सेवा सुबिधाहरु उपलब्ध छ । त्यस्तो सुख छोडेर नेपाल आउँछ ...? उनीहरु हामी नेपालीहरु जस्तो लाटो छैनन अब ....हेक्का राखौं । नेपालले दार्जिलिङ फिर्ता ल्याउने कोसिस गर्नु भनेको युक्रेन र रसियाको भन्दा हजार गुणा ठुलो समस्या सृजना गर्नु मात्र हो ।
सिक्किम दार्जिलिङ ,उत्तराखण्ड हिमान्चल हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन गरेको हो मित्रराष्ट भारत ले हामी नेपाल लाई यी भुमि स संमान फिर्ता गर्नुपर्ने छ
यो सरकारले गर्ने वाला केही छैन साच्चै नै यदि हामीलाई आफ्नो भुमी फिर्ता लिनु नै छ भने पुर्ब मेची देखि पश्चिम् महाकालीको सारा नेपाली जनता एक भएर अनि दार्जिलिङ र सिक्किममा बसोबास गर्दै आउनु भएको सारा नेपालीहरु लाई आह्वान गर्दै आफ्नो भुमी फिर्ताको लागि आन्दोलन गर्ने र सरकारलाई घच्घच्याउनु पर्छ अनि मात्रै केही परिबर्तन होला नत्र त हामी यहि भिडियो हेर्ने अनि नेपालको भुमि भन्दै कमेन्टमा कराउँदै बस्नु मात्रै हो!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल मेरो देश!🇳🇵
नेपाल केको आधार मा सार्व्भौ को क्या?? कयौं भूगोल भारतले जानीजानी मिचेको छ साँडेको जुदाइमा बाछाको मिचाइ पुर्व पश्चिम् दखिन देखि देखि नेपाली हरु भारती बन्नु परेको छ के को सार्वभौम केको वीर गोर्खाली?
आजको श्रीङ्खला अत्यन्तै उपयोगी छ । नेपाल सरकारको निर्यताले गर्दा आज हाम्रो परिवार बिदेशीको जुत्तामुनि परेको छ र हाम्रो सरकार गुन्डा दलाल अवसरबादी देशद्रोहीले चलाएको हुँदा ईन्डियाले हाम्रो देशको जमिनमा हालिमुहाली गरेर हाम्रा दाजुभाइ लाई सताएकोहो यसमा सबै दोश नेपाल सरकारको हो । अब छिटो हामी एक हुन जरुरी छ ।
हाम्रो भुमी हामिलाइ सबै फिर्ता चाहिन्छ।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अब फेरि युद्ध गर्नु परेपनी हामी तयार छौ।।।। मात्र नेपाल सरकार ले केही कदम चाल्नु पर्यो बाकी देशका जनताले देखाउने छ्न। येस्तो खबर सुन्दा मन कति दुख्छ। र दिमाग कति तातिन्छ भनेर कोस्लाइ के थाहा।।।। बिचरा मेरा देस
Jaankari ko lagi dheraai dheraai dhanyawad. Malai janna ko lagi dheraai chaso jageko thiyo dheraai din dekhi. 🙏🙏 Sayou thunga fulka hami Ewtai mala Nepali 🙏 Lots of love from Darjeeling ❤️
यस भिडियाे मा कीर्तिपुर चलचित्र बाट केही दृष्य लिइएको देखियाे । कृपया तपाइँकाे डिस्क्रिप्सन मा क्रेडित दिनुहाेस । कसले पनि दृष्य वा चलचित्र बनाउन धेरै मिहेनत गर्दछ त्यसैले यसरी बिना क्रेडिट प्रयाेग गर्दा हामी जस्ता धेरैकाे मन दुख्न सक्छ । यहाँ प्रयाेग भएकाेमा खुसी पनि छाैं किन भने राम्राे ईन्फरमेसन काे लाागि प्रयाेग भयाे । तर क्रेिडत दिन छुटाउनु भाे । कृपया क्रेडित दिनुहाेला ।
गोर्खाल्यान्डका नेता डेलिगेसन नै लिएर नेपाल मा आइ राजा बिरेन्द्र लाई भेट गरि समस्याको उपाए केही बोलिदिन आग्रह माग्दा पनि राजाले खाली हात निराश फर्काएका थिए
यो जुनठाउमा पनि शिवको नाम जोडेर हिन्दु करण गरिएको देखेर सारो हाँसो लाग्छ अर्को कुरा दार्जिलिङ नेपालको हो के गर्नु नेताहरुले गुहु खाएर हो नत्र हामी अाफैमा निर्भर रहेर ईन्डिया सँग लडेर हाम्रो दार्जिलिङ फिर्ता गर्नुपर्ने 😴😥✋✋ जय नेपाल
The truth is Goa is Portuguese territory and Darjaling is our Territory. If India could took back Goa , Why Nepal couldn't take back our territory? We just need strong and educated political leader to deal with it.
आफ्नो माटो अरुले र यति विशाल आधा नेपाल सबै धाेतिले लादा रगत त उम्लिन्छ तर अब याे फिर्ता लिन सम्भव छैन ,धाेतिहरुले धेरै विकास गरि सके,सङ्गैकाे छिमेकी देश भारत अनि चिनले कति विकास गरे,चिन अमेरिका सग लडने क्षमता राख्छ जमिनको खाेज अनुसन्धान सकेर चन्द्रमामा जान लागि सके हामी नेपाली २१अैा शताब्दीमा पनि बत्ति मुनिकाे अध्यारोमा छउ,कहिले हुन्छ यार देश विकास हाम्रो देश त स्वर्ग छ सम्भावना धेरै छ
Honestly Nepal dont deserve its lost territories. Its didnt even support the movement for gorkhaland . did they try 2 even get back lost territories. Its is better for the nepali ethnicity who live in india as they can access better facilites ,education and opportunities .
जजस्को कारण ले भौगोलिक रुपमा छुटेर बसे पनि समपूर्ण नेपाली मुलका नेपालीभाषी हरुको मन एक होस।
दाजु अब देखि यस च्यानलमा ग्रेटर नेपालकाे बारेमा पनि नयाँ नयाँ राेचक भिडियोहरु बनाउनु हाेला जय ग्रेटर नेपाल
पहिले नै बनिसकेको छ हो।
@@sugamrai2000 कुन च्यानलमा दाई
@@hamrogorkhatv यसै हो कि अर्को all history मा छ।
Feri update garnu paryo sir greater Nepal ko
concept राम्रो लाग्यो brother
Greater Nepal को माग दाबी लाई सबैले साथ दिनै पर्छ । जय महान नेपाल
Yo sambhav xaina aba
Jabasamma timiharu manasik gulami bata niskadaina tabasamma kaam xaina
Just let Kim I
@@nishan.tmg7 hbbbb
@@senictgaming8283 I am not sure if er45t555555555555555555t555555tt5t555555tt555555555t5555555555tt55555555555555t5555t555ttt5t555555t55555555t5t5555555
दार्जीलिङ र सिक्किम नेपालको हो र नेपाल कै रहनेछ ।। जय गोर्खा जय नेपाल ।
सिक्किम होईन उ स्वतन्त्र राज्य थियो तर दार्जिलिङ चाहिँ नेपालको भूमि हो
@@thakkar228 सिक्किम नेपाल कै भुमी हाे सिक्किम र अंग्रेज बिच भएकाे तिटालिया सन्धिमा सिक्किम नेपाल कै भुभाग हाे भन्ने उल्लेख छ नेपाललाई पुर्ब तिर बढन नदिन अंग्रेजहरुले सिक्किमलाई बफर स्टेटका रुपमा खडा गरेका हुन सिक्किम र अंग्रेजहरु बिच भएकाे टिटालिया सन्धिमा सिक्किम पुरै नेपालकाे भुभाग हाे भन्ने स्बीकार गरियकाे छ ।
अंग्रेजहरुकाे पालामा सिक्किम राज्यमा राजाले शासन गरे पनि सुरक्षा सम्बन्धमा भने अंग्रेजहरुकाे हातमा उन्थाे भने पछि अंग्रेजहरु ईण्डिया छाेडेर गईसकेपछि उसैकाे उत्तराधीकारी हलकाे ईण्डियाकाे हातमा सिक्किमकाे सुरक्षा सम्बन्धि सबै मामलाहरु गयाे पछि त्यहि ईण्डियाले त्यहाका नेता भनाैदा लेण्डुप डाेर्जेलाई प्रयाेग गरेर सिक्किमलाई जनमतसंग्रह मार्फत सेना कु गरेर कब्जा गरेकाे हाे नेपाल र सिक्किम काे ईतिहास बारेमा हजुरले अध्ययन गर्नु नै भएकाे रहेन्छ पहिला नेपाल र सिक्किमकाे ईतिहास पढनुहाेस
दाजु दार्जिलिङ ईण्डियामा रहे पनि ईण्डियन संविधान काे धारा १ काे १.३ ग अनुसार दार्जिलिङ क्षेत्र ईण्डियाकाे हाेईन जय ग्रेटर नेपाल
सही कुरो
Really . Sai ho
सहि कुरो हो भनेर मात्र हुन्छ भारतको संविधानको धारा १ को १.३ ग अनुसार दार्जिलिङ क्षेत्र भारतमा नपर्ने भए किन आज वा आजसम्म नेपालको अधिनमा छैन, किन नेपाल हुन सकेको छैन।
Tk banko ho
@@kneiwradgekhatiwada हजुरको कुरा सहि हाे तर हाम्रो सरकारमा रहेका भ्रष्ट नेताहरु कै कारण दार्जिलिङ ईण्डियामा अभैधानिक रुपमा गाभिकाे हाे तर अन्तर्राष्ट्रिय कानुन अनुसार दार्जिलिङ नेपाल कै हाे भन्ने थहरिन्छ
दार्जीलिङ हाम्रो ग्रेटर नेपाल को जोरदार माग गरौं जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकार चाेर भए पछि सब भुभाग गुमिरहेकाे छ।
Honi All history channel ko video hernu hunxa ki nai
दार्जिलिङ ,सिक्किम हाम्रो हाे। हाम्रै हुनु पर्छ। जय नेपाल
Sikkim r darjeeling nepal ma gav chu ek tra tiha basne janata kasri aafno bannauchu ,,,
@@sanjayrai4057 tyo ek na ek din nepal ko hunxa nai aba tya basne janta ko kura ho india ma eta na uta ko hune ki nepali vai basne.. tei ni yo huna ajai lagxa time
Don't forget paschim killa kagadaa purba ma tistaa..all belongs to nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@@sanjayrai4057 teha ka janata Nepali hun teivara kei problem hudaina uniharulie ni rahat huneyxa
Bikash Lama हुनुपर्छ भनेर मात्र हुँदैन हुन्छ चाइ कहिले ? मरेर गएपनि यी आँखाले देख्न नपाइने भो त।
दार्जिलिङ नेपालीको हाे तर नक्सामा मात्र छैन यसबारे चाैतर्फि पहल गर्नुपर्छ
भारतले यदि लिपुलेख, कालापानी, लिम्पियाधुरा नेपाललाई फिर्ता गरेन भने सुगौली सन्धीमा भएको सन्धि सब खारेज हुन्छ र सबै टिस्टा देखि सुस्ता सम्म नेपालको नै हुनु पर्छ। चोर भारत मुर्दाबाद। Jay Nepal 🇳🇵🇳🇵।
Jay Nepal 🇳🇵 ♥
Tista dekhi kagada samm ho
दार्जिलिङमा हाम्रो पू्र्खाको रगत र कडा परिश्रम
लगाप छ।⚠️
नेपाली भुमि अब जसरी फिर्ता ल्याउनु पर्छ।
हामी लाई हाम्रो greater नेपाल चाईयो।🙏🙏😭
Sai ho🙏🙄
ट्रान्सजेन्डर नेपालीहरूले आफ्नो भूमि कहिल्यै फिर्ता पाउने छैनन्, यो बंगालको हो
सबै भारत नै नेपाल को हुनु पर्छ दार्जिलिङ मात्र होइन
मुखले मात्रै भनेर भएन सर! हामीलाई अरुको भुमि चाहियको पनि छैन आफ्नो भुमी फिर्ता भए पुग्छ!🙏🇳🇵🇳🇵
त्यो दिन अवस्य आउने छ जुन दिन दार्जलिङ लगायत पश्चिम को नेपालको गुमेको भुभाग फिर्तालिनेछ ।जय ! नेपाल!!
अब नयाँ उमङ्ग का साथ पहिले नेपाल विकसित हुनु पर्दछ अनि नेपाली दाजु भाई तथा दिदि बहिनी हरु मिल्नु पर्छ अनि फेरि विशाल नेपाल अबस्य पुरा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
राम्रो समाचार। ऐतिहासिक र भौगोलिक हिसाबले नेपालको भुमि मान्यता छ। अझ भन्ने हो भने बहुसंख्यक नेपाली भाषाको हिसाबले गोर्खाल्याण्ड माग जायज देखिन्छ।
Darjeeling, sikkim and utarkhand is territory of🇳🇵🇳🇵nepal during this time india have illegally integrated those land.अब we have to calim those territory through by the sugauli treaty and indo-nepal friendship treaty(1950)
जै GREATER NEPAL
All history youtube channel ko video pani hernu hunxa ki nai
यो हाम्रै हो हुनुपर्छ जसरी भय पनि यस्लाइ हामी आफ्नो बनाउनु पर्छ
Love From Lipulek 🇳🇵
जय नेपाल 🇳🇵 brother
Jay Nepal bro🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya Nepal 🇳🇵⚔️❤️
Good boy
Jaya nepal bro🇳🇵🇳🇵
नमस्कार ! सारै महत्वपूर्ण सबैले जान्नेपर्ने हकिकत तथ्यसहितको अनमोल जानकारी ! - धन्यवाद *
नेपाली नेताहरुलाइ यक अर्काको चाक सुघ्नमा थिक्क छ के को नेपाल र नेपालीको बारेमा सोच्छन र
I'm From darjeeling, we want to be in Nepal.jay Nepal
Guff nadau
bye bye 👋 👋 👋 👋
😍😘
Hawa ko kura nagara som
लाइक पाउनको लागि नचाहिने गफ जोत्यो सोल्टाले
दार्जिलिङ सिक्किम कुमाउ गढ्वाल सबै नेपाल भुमी हो र प्राचीन सम्म रहने छ 1960 को सन्धि खारेजी भैसकेको छ । अब यो भुमि लिन नेपाल का सार जनता ले अन्तर्राष्ट्रिय अदालत मा लानु पर्छ अनि हाम्रो भुभाग लिएर आउनु पर्छ । यो सरकार मा बस्ने त उहीँ हो । अब जनता सब जागरुक हुनुपर्छ हुनेबेला आएको छ
MY HOMETOWN I LOVE DARJEELING
Hora lala aba Darjeeling lai nepal ma misaunu parxa hai milera
हाम्रो नेपाल ग्रेटर बन्छ होला कोसिस गर्नुहोस् नेता हरु धन्यवाद
@@petdukyo1151 how 😡😡
भुटान मा नेपाली बासिहरु को बस्ती कसरी हुन पुग्यो र किन ती सबै नेपाली बासिहरुलाइ बुटान बाट लखटियो त्येस सम्बन्धित vedio upload गर्दिय राम्रो हुने थियो
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण विश्व घटना परिवारलाई महत्पूर्ण भिडियो अपलोड गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जानकारीको लागि हृदय देखि नमन हाम्रो देश को शासकहरू गतिलो भए अहिले पनि नेपालले फिर्ता ल्याउन सक्दो रहेछ
So nice comment 👌 👍
@@jasminerose7034 thank you jasmine g
@@manrasaili1225 honi ghumna jana man xa darjeeling tara k garnu no money 😢 😑
@@jasminerose7034 hora money lagi chinta na garnu ready Bhaihalnu money 💸💰💸 ko jimma mero bhayo
@@manrasaili1225 hora ma ta Nepal ma xu ahile
अब भै रहेको नेपाल लाई बिकसित र समबृद्द पारौ त्यस पछि गुमेका नेपालि भुभाग हरु लाई पुन नेपाल मै फर्काउन अभियान थालौ त्यति बेला सहज र सफल भैइनेछ ।
दार्जिलिङ हाम्रो नेपालको भुभाग हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब त सिक्किम दार्जिलिङमा बस्ने नेपालीहरुले नै दार्जिलिङलाई नेपालमा गाभ्न चाहँदैनन् । नेपालले फिर्ता ल्याउने कुरा त सपनामा पनि नदेख्दा हुन्छ । उनिहरु हाम्रो नेपालको भन्दा धनी, बिकसित, शिक्षित भइ सके । धेरै सेवा सुबिधाहरु उपलब्ध छ । त्यस्तो सुख छोडेर नेपाल आउँछ ...? उनीहरु हामी नेपालीहरु जस्तो लाटो छैनन अब ....हेक्का राखौं । नेपालले दार्जिलिङ फिर्ता ल्याउने कोसिस गर्नु भनेको युक्रेन र रसियाको भन्दा हजार गुणा ठुलो समस्या सृजना गर्नु मात्र हो ।
हामी र हाम्रो नेपाल 🙏
जय जय नेपाल 🇳🇵
Yo honta kura baneko xito tara metho
सिक्किम दार्जिलिङ ,उत्तराखण्ड हिमान्चल हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन गरेको हो मित्रराष्ट भारत ले हामी नेपाल लाई यी भुमि स संमान फिर्ता गर्नुपर्ने छ
यो सरकारले गर्ने वाला केही छैन साच्चै नै यदि हामीलाई आफ्नो भुमी फिर्ता लिनु नै छ भने पुर्ब मेची देखि पश्चिम् महाकालीको सारा नेपाली जनता एक भएर अनि दार्जिलिङ र सिक्किममा बसोबास गर्दै आउनु भएको सारा नेपालीहरु लाई आह्वान गर्दै आफ्नो भुमी फिर्ताको लागि आन्दोलन गर्ने र सरकारलाई घच्घच्याउनु पर्छ अनि मात्रै केही परिबर्तन होला नत्र त हामी यहि भिडियो हेर्ने अनि नेपालको भुमि भन्दै कमेन्टमा कराउँदै बस्नु मात्रै हो!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल मेरो देश!🇳🇵
सिक्किम ,दार्जिलिङ लगायत नेपालका गुमेका भुभाग फिर्ता गर्न,नेपालमा एउटा यस्तो ब्यक्तिको जन्म हुनुपर्छ, जसको बारेमा न हामिले सोचेका थियौ नत कल्पना नै ,
मदन भण्डारी को बारेमा पनि एउटा भिडियाे बनाउनु पर्यो
नेपाल ले darjiling फिर्ता लिनु पर्छ ❤️❤️❤️
नेपालले फिर्ता लिनुपर्छ यसो भन्नू जायज छैन,किनभने त्यहाँ रहेका जनताले चाहनुपर्छ उनिहरु के चाहन्छन् र उनिहरुको चाहनाको कदर दुवै देशले गर्नुपर्छ।
@@Bungachamlingrai950 Darjeeling ka janata k chahxn vanney itihaas ma nai thaxa Subhash ghising Nepal aayeko ,
Sai ho
दार्जिलिंग भूभाग नेपाल का अंग है नेपाल सरकार को पहल करना चाहिए अपने अंग पर
सुखिनेपालीहौ तर सासकभने पापीभयकाले अलगबनायो कोसीस गरौ है।जयनेपाल आमालाई र युबालाइ जय नेपालीहरूलाई आश्वस्त बनौ जय नेपाल
Love from limpiyadhura kalapani Nepal
Darjeeling must be brought in Nepal
Tero bau
नेपाल मा कुनै नेता र राजा गतिलो न भयर सबै भुभाग गुमायको हो
Ho yes all history youtube channel ko video hernu hunxa ki nai
बास्तवमा दार्जिलिङ एक दमै राम्रो छ तर दार्जलिङ नेपाल को हो र नेपाल कृ हुनुपर्छ तर
अब के नेपाल ले फिर्ता लिन सक्लार दार्जिलिङ🇳🇵🇳🇵🇳🇵
Voice lover यता हाजिर
दार्जीलिङ हाम्रै नेपालको हो र रहिरहने छ पनि ।🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो थप जानकारी पाएकाे मा धन्यवाद । सधैं भिडियो पनि हेर्ने गरेकाे छु । थप सुगौली सन्धि र ग्रेटर नेपालका बारेमा जानकारी पाउ ।
नेपाल केको आधार मा सार्व्भौ को क्या?? कयौं भूगोल भारतले जानीजानी मिचेको छ साँडेको जुदाइमा बाछाको मिचाइ पुर्व पश्चिम् दखिन देखि देखि नेपाली हरु भारती बन्नु परेको छ के को सार्वभौम केको वीर गोर्खाली?
नेपालको महाभुकम्प पछि त्यस्तो कष्टमा नाकाबन्दी मा नेपालले भारतकेही गर्न सकेन
आजको श्रीङ्खला अत्यन्तै उपयोगी छ । नेपाल सरकारको निर्यताले गर्दा आज हाम्रो परिवार बिदेशीको जुत्तामुनि परेको छ र हाम्रो सरकार गुन्डा दलाल अवसरबादी देशद्रोहीले चलाएको हुँदा ईन्डियाले हाम्रो देशको जमिनमा हालिमुहाली गरेर हाम्रा दाजुभाइ लाई सताएकोहो यसमा सबै दोश नेपाल सरकारको हो । अब छिटो हामी एक हुन जरुरी छ ।
हामी नेपालीमा एकता नहुनू नै हाम्रो कमजोरी हो।
right
Darjeeling नेपालको अभिन्न अंग हो ।
Biswo ghatna chanell herne mo matra hola vaneko aru pani hunuhudorahexa
बहु मूल्य बिसयकाे पर्स्तुति काे जानकारिकाे लागि धन्यबाद
दार्जिलिङ नेपाल कै हो भन्ने कुरा प्रस्ट छ भारतले अहिले सम्म कुन आधारले राखेको छ र के प्रमाण छ र !
We must claim greater Nepal. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
p
p
p
p
सर अब भुटानको बारेमा एउटा भिडियो बनाउन पर्यो। के भुटानमा पनि नेपाली मुलुकी मान्छे छन त?
proud to be a family of darjeeling 😌😊🥀🥀💫
Hora Where are you from
Daju ma darjeeling ko nepali ho ra yo darjeeling ra sikkim nepal..ko ho ra hunu parxa jai greater nepal..
Sahi ho bro
Good
we are brothers 😍
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Hawa kura nagara
याे जसरि पनि हाम्रै हुन पर्छ जय नेपाल
हाम्रो भुमी हामिलाइ सबै फिर्ता चाहिन्छ।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब फेरि युद्ध गर्नु परेपनी हामी तयार छौ।।।।
मात्र नेपाल सरकार ले केही कदम चाल्नु पर्यो बाकी देशका जनताले देखाउने छ्न। येस्तो खबर सुन्दा मन कति दुख्छ। र दिमाग कति तातिन्छ भनेर कोस्लाइ के थाहा।।।। बिचरा मेरा देस
One must watch this video. We should know the history of our place and to know the history of one's place is really important.
Love from Darjeeling
Jaankari ko lagi dheraai dheraai dhanyawad. Malai janna ko lagi dheraai chaso jageko thiyo dheraai din dekhi. 🙏🙏
Sayou thunga fulka hami
Ewtai mala Nepali
🙏
Lots of love from Darjeeling ❤️
watching from sikkim
बिर्टिश ले गर्दा नेपाल लाई नोक्सान र भारत फैदा गरेको रहेछ । नतर भारत अहिले कता हो कता नाम निसाना नहुने रहेछ।
Darjeeling is part of nepal ,it can never be part of india
नेताहरु को गध्दारिकै कारण यो इन्डियामा परिणत भयो उदाहरणका लागि आजको स्थिती हेरौन
Laijow hai Nepal laijow hamro Darjeeling yaha ko neta harule,bengali le sakyo Darjeeling
Nepal mai baschu hai Abo ❤
Watching from Lankapara (Dooars)India
बासतबमा दारजालीङ नेपालकैहो इतिहासबोलदैछ बिगतका नेपालको सासकहरुको निरिहेर बिसतारबादी नेपालीको मुकरवेदुसमन भारतको हेपापरविरधीनैले गलतिगरेर दारजालीङबासी अपठेरोमा परनुगयकोहो
हाम्रो भूभाग हामीले जसरि हुन्क्ष फिर्ता लिनु पर्क्ष
अति राम्रो, तथ्यात्मक विश्लेषण .
British made india if there was not british then today hafe of india would become nepal 👍👍👍 and there wound n't be india today
Absolutely right
I am from Darjeeling but we want to be part of nepal
यस भिडियाे मा कीर्तिपुर चलचित्र बाट केही दृष्य लिइएको देखियाे । कृपया तपाइँकाे डिस्क्रिप्सन मा क्रेडित दिनुहाेस । कसले पनि दृष्य वा चलचित्र बनाउन धेरै मिहेनत गर्दछ त्यसैले यसरी बिना क्रेडिट प्रयाेग गर्दा हामी जस्ता धेरैकाे मन दुख्न सक्छ । यहाँ प्रयाेग भएकाेमा खुसी पनि छाैं किन भने राम्राे ईन्फरमेसन काे लाागि प्रयाेग भयाे । तर क्रेिडत दिन छुटाउनु भाे । कृपया क्रेडित दिनुहाेला ।
थनयबाद राम्रो लाग्यो
अहिले को टाउके हरु ले देस डुबायो।कुनै चासो नै देखाउदैन।👊👊👊
जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
Love from kalapani
We dont care if that's now india we will always love our people at darzaling 🇳🇵❤️
Om 🕉 🕉
Yes jay 🙌 👏
Gay Nepal lmao.
@@Mrmakeyoumad lado kha machikne
@@strange8340 दार्जिलिङ भारतको भूभाग हो तिमी यसलाई बदल्न सक्दैनौ साथी।
दार्जीलिङ नेपाल कै हो✊✊🇳🇵🇳🇵
१८१६समन दार्जिलिङ नेपालको थियो र ऐले भारतको कसरी भयो सुन्दा न राम्रो लाग्ने ,अघिका शासक हरूले किन खोजी न गरेका ?🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो भुमी हामीलाई चाहीन्छ जय नेपाल
गोर्खाल्यान्डका नेता डेलिगेसन नै लिएर नेपाल मा आइ राजा बिरेन्द्र लाई भेट गरि समस्याको उपाए केही बोलिदिन आग्रह माग्दा पनि राजाले खाली हात निराश फर्काएका थिए
दार्जिलिङका जनता लाई सोध्नुहो भने हामी नेपालको हुन चाहंदैनौं भन्छन जस्तो लाग्छ मलाइ । मुख्य कुरो सम्बन्धित ठाउँका जनता क भन्छन भन्ने हो ।
100% right hajur yestei vayi raheko xa Assam Meghalay maa Ma Assam dekhi
जय सत गुरु गोरखनाथ।
Lot of love from kalapani Nepal 🇳🇵
Love from sikkim🇳🇵🇳🇵
बाहुन नेता हरु ले शासन र राजनीति को लागि नेपाली कै बाहुन हरु ले बेच्या हुन । यो डाईरेक भन्या हो ।
लिम्बू ले बेचेको हजारौं प्रमाण छन किन नचाहिदो कुरा गरेको???
लिम्बू ले बेछे को प्रमाण के छ । बाहुन नेता हरु भारत लाई बेचे को प्रमाण सबै नेपाली लाई था छ । तिमी था नहुनु बाहुन सक्छ ।
ठिक्क भाछ अर्द भारती दार्जलिन्गेहरूलाई
यो जुनठाउमा पनि शिवको नाम जोडेर हिन्दु करण गरिएको देखेर सारो हाँसो लाग्छ अर्को कुरा दार्जिलिङ नेपालको हो के गर्नु नेताहरुले गुहु खाएर हो नत्र हामी अाफैमा निर्भर रहेर ईन्डिया सँग लडेर हाम्रो दार्जिलिङ फिर्ता गर्नुपर्ने 😴😥✋✋ जय नेपाल
Chayo vane hamile hamro darjeeling firta lina sakxau, by legally or forcefully, jay gorkha🇳🇵❤️
धेरै राम्राे लाग्याे
Yasto information collection गर् ेर. Nepal सँग lipulek nepalko हो भन्ने proof छैनन्. बिडम्बना
The truth is Goa is Portuguese territory and Darjaling is our Territory. If India could took back Goa , Why Nepal couldn't take back our territory? We just need strong and educated political leader to deal with it.
Maile ni yei suneko thye
@Sonu Rocks kina hasnu vayo hajur
You are right ✅
हाम्रो भु-भाग भारतले फिर्ता गर्नुपर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब ग्रियटेर नेपला को भिड्यो बनाउनु परो दाजु
अति सुन्दर लाग्यो
आफ्नो माटो अरुले र यति विशाल आधा नेपाल सबै धाेतिले लादा रगत त उम्लिन्छ तर अब याे फिर्ता लिन सम्भव छैन ,धाेतिहरुले धेरै विकास गरि सके,सङ्गैकाे छिमेकी देश भारत अनि चिनले कति विकास गरे,चिन अमेरिका सग लडने क्षमता राख्छ जमिनको खाेज अनुसन्धान सकेर चन्द्रमामा जान लागि सके हामी नेपाली २१अैा शताब्दीमा पनि बत्ति मुनिकाे अध्यारोमा छउ,कहिले हुन्छ यार देश विकास हाम्रो देश त स्वर्ग छ सम्भावना धेरै छ
We want greater nepal 🇳🇵 🙏🏼
Honestly Nepal dont deserve its lost territories. Its didnt even support the movement for gorkhaland . did they try 2 even get back lost territories.
Its is better for the nepali ethnicity who live in india as they can access better facilites ,education and opportunities .
first comment watching from saudi